Kina Lajaki - Khem Century • Sumi Roka Magar • Bimal • Suman • Karishma• Aarati• New Lok Dohori Song
Vložit
- čas přidán 23. 01. 2024
- Presenting new Nepali lok dohori song Kina lajaki by Khem Century & Sumi Roka Magar penned & composed by Ramesh Pariyar featuring Bimal Adhikari, Suman Pariyar, Karishma Dhakal & Aarati Ale Magar only on Ramesh Pariyar's official CZcams channel.
Lakhan Thapa Magar Presents:- New Nepali lok dohori song 2080
|| Kina Lajaki किन लजाकी ||
#khemcentury
#sumirokamagar
#newlokdohori
#rameshpariyar
#bimaladhikari
#sumanpariyar
#karishmadhakal
#aaratialemagar
#nepalisong
#newsong
#musicvideo
#nepalisong
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Sumi Roka Magar
♬ Lyrics | Music:-
Ramesh Pariyar
♬ Music Arranger:-
Krishna KC
♬ Mixing | Mastering:-
Bimal Chhinal
♬ Recording Studio:-
Ozone
♬ Recordist:-
Binod Pariyar
♬ Audio | Video:-
Sadikshya Films
+977-9821118201
+977-9845396420
-------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Lakhan Thapa Magar
🎬 Direction | Choreography:-
Smriti Timilsina "Guruaama"
🎬 Cast:-
Bimal Adhikari @officialbimaladhikari
Suman Pariyar @SumanPariyarOfficial
Karishma Dhakal
Aarati Ale Magar
🎥 Cinematographer:-
Durga Poudel
🎬 Edit | Color:-
Dipak Vista
🎬 Make Up Artist:-
Sarita Magar
🎬 Dress:-
Guruaama Boutique
🎬 Post Production:-
Guruaama Films
© Ramesh Pariyar, 2024
All Rights Reserved
---------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/RameshPariyarFB
Facebook:- tinyurl.com/RameshPariyarYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ramesh Pariyar. Embedding to a website is allowed. - Hudba
नमस्कार म सर्जक रमेश परियार, मेरो लय शब्दमा खेम सेन्चुरी र सुमी रोक्का मगरको स्वरमा बिमल अधिकारी, सुमन परियार, करिश्मा ढकाल, आरति आले मगरको नृत्य स्मृति तिमिल्सिनाको निर्देशनमा किन लजाकी गीत आईसक्यो हेरेर सुनेर प्रतिकृया दिनुहोला है।
Ramro xa
😂😂😂😂karesma moti
तर सुमन दाइ यक्लै हुन पर्नी होके act मा दामी हुनि थियो कि कति सुवायो यार सुमन दाइ नाचेको👌👌👌❤️❤️यनिवोय सबै राम्रो छ सफलता को सुभकामन्😘
❤❤❤Damai ramesh dada🎉🎉🎉
कुनै गित त अाफै गायकाे हुन्थियाे नि बरै
खेम सेन्चुरी दाजु को फ्यान जति यता हाजिर हुम है साथी हरु❤❤❤❤❤
यो सुमन दाइको भिडियो आएपछि म जति खुसीको होला हिरो सुमन परियार लाइभ दोहोरेका राजा
tiktok मा clip सुनेर आउने जति यता हाजिर ।
Ma
Hami
म पनि
really😅😅😅
Ma pni ho hai
आहा कति राम्रो गीत विशेष धन्यवाद सुमन सरलाई❤❤❤
जे होस् सुमन परिवार को नाच देख्न पाइयो खुसी लाग्यो सफलताको कामना❤❤❤❤
❤❤❤आजा थाकाली घर मा यो गित सुनेर खोज्दै आको .. बालाजु चोक थकाली घरमा धेरै नाचियो यो गित मा❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵
गैरिखेत बाझै भाको हो त हजुर😂😂
सबै जना फुर्सद मै छन है कहिले जोत्न आउनु पर्ने😂😂 मुसो दुलो म पस्यो बबै😂😂😂 हिलो को ठाँउ धुलो मा पो
कस्तो सब्दहरु हालेको होला छि
राम्रो लाई राम्रो भन्नै पर्छ अनि हाम्रो साथ छ ।❤❤❤❤❤❤❤
यो गीतको सम्पूर्ण कलाकारहरूले धेरै राम्रो गर्नुभाको छ मलाई मनपर्ने गीत यस्तै हो सबै कलाकारहरु अझै अगाडी बढ्नुहोला भन्न चाहन्छु
आहा मीठो गित सफलताको सुभकामना सुमि प्यारी 👌👌🙏
नमस्कार म सुमन परियार यो मिठो गीतमा म पनि जोडिएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है। विशेष धन्यवाद रमेश परियार भान्जा लाई मिठो गीतमा मलाई सम्झिनु भएकोमा।
दामी 👌👌👌छ सुमन जि !💜💜
Ab Suman sir hajur ra asmita ko dori ni chaiyo waiting me ❤❤❤❤
So nice ❤❤
Hero dai suman❤❤
damix
सुमि सिस हजुरको स्वर सार्है राम्रो छ अझै हजुरको गायन क्षेत्र फ्दै जावस्🙏🙏💞
सफलताको शुभकामना दाई हजुर भएर यो गीत ३ चोटी हेरेँ।❤❤
उदाउदै गरेकि नव गाईका सुमि मगर लाई सबैले मोया अर्नुस❤❤
❤wow न्यायाधीश हुन खेम दाजु त लोकदोहोरी निधा मा उहाँकै स्मुधुर स्वर हाम्रो जीवन सस्कार ध्यानीएको छ❤
सुमि रोका मगर को voice त दामि छ।कस्तो अरु गायका भन्दा फरक मिठो स्वर।wow ❤❤❤❤❤❤
नमस्कार म हाल मलेसियाबाट साह्रै राम्रो गीत ल्याउनुभएको छ। धेरै धेरै शुभकामना आगामी दिनहरूमा पनि यस्तै मीठामिठा गीत सुन्न पाइयोस् 🙏🙏
करिश्मा लाई धेरै दिन पछि देखियो नयाँ भिडियोमा❤खुशि लाग्यो गित अभिनय सबैको उत्कृष्ट 🎉🎉लाग्यो 🎉🎉😊❤
आदरणीय सम्पुर्ण लाई उच्च सम्मान संगै हार्दिक बधाई अनि सफलता को धेरै धेरै शुभकामना छ यो गित मा आबद्ध सम्पुर्ण सम्पुर्ण लाई गित करोड कलव मा पुगोस सारै नै राम्रो छ गित मैले हेरि सके अब सबैले हेरेर साथ दिनु होला 🎼🎼♨️💗💗💗✍️✍️🙏🙏🙏🙏😘😘😘
सारै मीठो गित मा राम्रो अभिनय
सुमन जि लाई करिस्मा अनि बिमल जि लाई आरती हुनु पर्ने थियो अझै बेटल हुनि थ्यो❤❤
दाइ गित खत्रा मिठो छअजै देस खानु पर्छ यक्चोति
सारै मिठो songs सिस उत्र उत्र पर्गतिको पैला बडदै जाउन येछ शुभकामना my lovely sis❤
आहा आहा कति मीठो गित छम छम नाच्ने सफल्ताको सुभ कामना सफल्ताको सुभकामना सुमि जि लगायत यहाहरु सम्पुर्न टिम 🙏🙏🙏❤️❤️❤️❤️💃💃💃💃💃💃💃
आहा कति राम्रो हजुर को गित शुभ कामना सबैलाई है दिदी💜💜💜🙏👌👌
आहा कति सुन्दर अभिनय अति मीठो गीत सुमी बैनी लगायत सम्पूर्ण संगित प्रेमी मनहरु प्रति हिर्दय देखिनै उच्च सम्मान गर्न चाहन्छु 💐💐💐💐💐 (लक्ष्मण कार्की )
Wow yo गीत दिनको दुई चोटि न सुनी मलाई निद्रा नै लाग्दैन के भाको❤❤❤
खेम सेन्चुरी लोक गीतको राजा हो❤❤❤
Kati mitho geet ho Facebook vari yai matra aauxa tw ho 😂❤
आहा कति राम्रो गित खेम दाजी ❤️❤️
आहा अति मीठो गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉❤
आहा गित साह्रै राम्रो आवाज उस्तै सुमधुर सुमी रोका मगर्नी जिको। खेम सेन्चुरी ज्यु त झन् भन्नै परेन भने मोडल नृत्य आराती आले मगर्नी जि मेरी साली उत्पातै राम्री भने गोर्खाली चेली हाम्री करिश्मा ढकाल बैनी झन् राम्री।❤❤❤❤❤
आहा निकै राम्रो छ गीत भिडियो अनि उस्तै अभिनय सफल्ता को शुभकामना सबैमा
Bimal dajitw lezdnaii parnubho suman dajile pani Dance tw bapre aago hannubho tw yr❤❤
कुनै खोट छैन भिडियो म्युजिक स्वर मा बधाई छ सुम्मी बहिनी अब एउटा् मार्मिक गीतको प्रतिछामा छौँ मैले कापी को पानामा एउटा् मिठो मार्मिक गीत लेखेको छु क्यार्नु यस्तै हो जमना भाइरलको छ
खेम सुन्चुरी दादा को म बिग फ्यान है सुमि दिदी को पनि भ्वाइस बबाल छ भिडियो झन बबाल छ सुमन र बिमल को❤❤❤❤
धेरै बदाई छ सबैलाई गित सुपर छ सुमन को big फेनहोम
आहा मीठो गित बनेको रछ हार्दिक बधाई सुमि मगर जि करोडौं क्लबको अग्रिम शुभकामना 👌👌🌹🌹❤️
साच्चिकै जति सुने पनि हेरे पनि सुनी रहु हेरि रहु जस्तो लाग्ने ।अति मन पर्यो ।गीतकार , संगीतकार लाई ह्रदय देखि सम्मान छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेम सेन्चुरीको उत्कृष्ट श्वरको गित लाई सफलताको शुभकामना
10 चोटि सुन्दा पनि अझैँ धित मरेको छैन गित निकै उत्कृष्ट छ सुमधुर स्वरका धनी आदरणीय खेम सेन्चुरी को लागि बयान गरु भने मेरो कुनै पनि शब्द ले पनि पुग्दैन ❤❤ शब्द सङगित पनि धेरै भन्दा धेरै राम्राे छ सम्पुर्ण परिवार लाई शुभकामना 🎉🎉🎉🎉❤❤❤❤💋💋💋
मलाई गीत धेरै मन परेर युटुब मै छिरेर हेर्न आको छु स्किब नगरी सबै गीत हेरेर निस्केको छु है म राम्रो छ सफल ता को शुभकामना 𝙨𝙪𝙢𝙞 𝙢𝙚𝙢 🙏🙏🥀🌹
सुमन भाइले गाएकाे नाचेकाे जे भएपनि केहि छुटाउ दिन सारै मनपर्छ
Geet Saharai ramro xa khem bhai lagayat sampurna team lai best of luck.
आहा अति सुन्दर गित सारै मन परेको मलाई पनि , 👌👌👌 आगामि दिन हरुमा पनि यस्तै सुन्दर रमनिय गित भिडियो हेर्न देख्न पाइयोस अगृम सुभ कामना सम्पुर्ण यस म्युजिक परिवार लाई ❤❤❤❤❤🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
आज सम्म को सुप्पर हित लोक दोहोरी गित 2080 ❤❤❤
जति चोती गित प्ले गर्दा नाचम नाचम लाग्ने क्या 😊😊😊😊❤❤❤
ramro lageyo❤❤❤
धेरै राम्राे गित बजारमा ल्याएको मा बधाई तथा सफलताको कामना सबैलाई टिम लगायतका सुमि मिस खेम दाजुलाई 👌👌👌👌👌👌👌💋
दामी छ है हजुर हजुर्को पर्तुति
🎉❤❤आहाँ क्या मीठो गित जति सुन्यो उति सुन्म सुन्म हुनि सम्पूर्ण गित सङ्गगीत प्रेमी हरुमा मीठो मायाँ अनि सफ्ताको शुभ कामना❣️❣️❣️❣️👌👌👌🙏🙏🙏🙏🥀🥀🥀🥀😘
Wow Kati ramro git sampurna team lae safltako agrim suvkamana ❤❤❤
धेरै नै राम्रो छ गित सफलता को सुभकामना छ सम्पुर्ण मा🇳🇵
बेस्ट अफ लक मेरो अन्लाईनको सहकर्मी बहिनी सुमि मगर सफलताको अत्यधिक शुभकामना
आहा आदरणीय मेम सुमि ज्यु खेम सर रमेश राजा सुमन राजा आरती करिस्मा ज्यु बिमल राजा धेरै राम्रो अभिनय स्वर हार्दिक बधाई ❤❤❤❤❤❤
DBOfficial. 🙏♥️♥️
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई❣️🇳🇵♥️🎉
आहा अति मिठो प्रस्तुति अझै धेरै भन्दा धेरै अन्य प्रस्तुतिहरु सुन्न पाइयोस सफलताको शुभकामना छ🙏🙏🙏
शब्द संगीत स्वर अभियान सबै उत्कृष्ट छ सम्पुर्ण टिमलाई शुभकामना ।🙏❤️❤️
आहा कति मीठो गित सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🌹
आहा कति मीठो गीत सुमिजिको बबाल स्वर सुनिएको छ 💋💋🎤🎤🎤🎤
आहा मीठो गित सफलताको शुभकामना !!
अाहा सारै राम्रो लागो सुमन भाइ लाई देखेर मीडीयो हेन पसेको बधाई छ संम्पुण लाई
उत्कृष्ट गित wowow नेपाल् खाए अब लाहुरेनी ले अग्रिम शुभकामना सबैलाई ❤❤
नेपाली गीत सगीत लाई एउटा उच्च स्थान मा पुराउनु हुन्ने सिर्जानाको खानी रमेश परियार दाजु आवाज मिठास पछिलो समय मा सयौ गीतहरुले नेपाली समाज मा बहुचर्चित खेम सेन्चुरि दाई सगै यस गीत को सबै सदस्यहरु मा सफलताको शुभकामना ❤🙏
यो गित सुनेर म जस्तै कति जना नाच्नु भयो 🥰🥰🥰🥰❤️❤️❤️❤️
बधाई सँगै सफलताको सुभ कामना सुमी दिदी लगायत सम्पूर्ण टीम प्रति
सरै मीठो गित खेम भई को अवज सरै मीठो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना🙏
❤❤❤❤उत्कृष्ट शब्दमा बनेको गित राम्रो छ ❤सफलताको शुभकामना सिस्
म चाहिँ चर्चित गायक खेम सेन्चुरी ज्युको नाम देखेर आको है।
अहा कती मिठो गीत बधाई छ सफलतको शुभकामना❤❤❤❤❤
एकदमै राम्रो सबद संगित ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
Dherai ramro xa sumi ko aawaj sathama khem g jhan❤❤
Nepalko san beglai saskirti .sampurna kalakarparti ucha samman ani salam.
Sarai ramro song❤❤❤Hari om
आहा निकै राम्रो गीत ! गजब लाग्यो बधाई छ सबैलाई !
यो गित आउना धेरै टाईम लागो किना होला अति मीठो गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गित आसाध्यै मीठो सुमि जि आवाजले मन जित्यो ।
आहा नीकै मीठो गीत
सारै मनै छूयो अल कलाकार
टीम मा मनै दे खी माया 🙏🏼🥰❤️🥀
wow❤🎉 get akadamai mitho sabda laya sabaiko ko mukhama rahani tipekal lai new feujan 🎉 yo mitho abajama arganick voice khem sir ani sumi baini ko voice wow ramesh sir viwos vanda pani sabai ko man ma basni get baneko rahixa sabai tem lai sumi baini lai badahi 🎉🎉 safaltako suvakamana❤🎉
आहा कति मिठो❤ voice ❤सुमि प्यारी दिदी को♦️ i like you voice♦️ सफलताको सुभकमना ❤❤❤❤
निकै राम्रो गीत सफलताको शुभकामना ❤
ल धमाका मचाउनी भयो यो दारिले😆😆सबै लाई सफलताको सुभकामन्😘
किन लजाकी 🙈🙈🙈🙈 खायो खायो सफलता को शुभकामना 🎉🎉🎉
गीत निकै मार्मिक छ सफलता को शुभकामना
सुमूधुर स्वरमा सजिएको गीतलाई सफलताको शुभकामना
आहा क्यामिठो गित मिठो गितको भिऊजनै जादैन सबैले हेरौहै ।
मिलियन भ्युजको शुभकामना ❣️🙏
सुमी जी को स्वर tiktok मा सुनेको धेरै राम्रो लागेको थियो आज राम्रै गीतमा स्वर भरेको सुने क्या आनन्द लाग्यो सफलताको शुभकामना छ अल्लतिम लाई❤❤❤
आहा नि कति मीठो गित
बिमल भाईको। नाच चै हो के ❤❤❤
आहा गीत त यस्थो पो होट सुँदा पनी आनन्द आऊने हार्दिक बधाई सपूर्ण कलाकार हरूँलाई❤❤❤❤
अब देश खाने पालो सुमी बहिनीको आयो है ,कति राम्रो गित हो लगातार हेरिराको छु।बधाई अनि शुभकामना छ।
आहा कती राम्रो गीत ❤❤❤ मीठो गीत सुन्दा धेरै मन छोयो❤❤ सुमी मगर लगयेत सम्पुर्न कलाकार तीम लाइ बधाई छ ❤❤❤
आह मीठो है सम्पूर्ण टिम लाई हार्दिक बधाई छ सफलता को शुभकामना
वा कति मीठो सुमि जि को स्वर सबै टिम लाई बधाई
Aaha mitho git daji congratulations ❤❤Sabai timlai❤
आहा कति मिठाे भाका सुमि सिस लगायत सम्पुर्ण माबधाई छ 👌👌👌💐💐💐💐❤️❤️❤️
ल बधाई छ बहिनी सुमि साथै सम्पूर्ण टिमलाई❤
Aaha kati mitho geet congratulations sampurnama 🙏❤️🥰
खेम सेन्चुरी दाइ को गित भनेपछी हुरुक्कै हुने जति यता हाजिर है त साथिहरु 💐❤️
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो गीत ❤❤❤ सारै मिठो गीत सून्दा सारै मन छोयो 😢❤❤ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
आहा कति राम्रो गित सफलता को कामना ❤❤❤