Sambhav Sirohiya case: लुकाइएको सरकारी रेकर्डमा के छ? कतैको record match किन हुदैन? TechTanka

Sdílet
Vložit
  • čas přidán 8. 06. 2024
  • Sambhav Sirohiya is a business man and CEO of Kantipur Media, son of Kailash Sirohia. This video explains all the circumstances and proofs that are found about the controversial accident held at 2015.
    #techtalkwithtanka , #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    video Link: • This is how Court and ...
  • Zábava

Komentáře • 2,1K

  • @dhanbahadurlo2423
    @dhanbahadurlo2423 Před 26 dny +1238

    यो हो असली पत्रकारिता। म पनि हत्तपत्त कसैको कुरा पत्याइहाल्ने मान्छे हैन तर टंक सरको IT मा रहेको अब्बलता र double triple cross check, verification गरि कानुनको आधारमा व्यक्त भएका सूचना सम्प्रेषण लाई 'खोज पत्रकारिता' को एक उत्कृष्ट पाटो मानी हेर्ने गर्छु र धेरै हदसम्म विश्वास पनि लाग्छ। धन्यवाद।

  • @bajrabdrbc8143
    @bajrabdrbc8143 Před 26 dny +609

    कान्तिपुरलाई मात्र हैन कान्तिपुर Tv हेर्ने , कान्तिपुरमा काम गर्ने पत्रकार , कान्तिपुर FM सुन्ने , अनि कान्तिपुर पत्रीका पढ्ने तथा कान्तिपुरमा बिज्ञापन दिनेलाई सामुहिक बहिष्कार गरौं ।

    • @rajjungkunwar3132
      @rajjungkunwar3132 Před 26 dny +11

      Ho ekadam theek banuvyo hua tha pahle ise garna parx

    • @bajrabdrbc8143
      @bajrabdrbc8143 Před 26 dny +22

      कान्तिपुर आफ्नो कुकर्ममै कारण बदनाम हुँदै छ । अब यस्को घन्दा पूर्णरुपमा बन्द गर्ने काम जनताको काम हो ।

    • @Detective-620
      @Detective-620 Před 26 dny

      Jourge sorasle hereko manxelai jantale naherda kehi hudaina😢

    • @nirajb9817
      @nirajb9817 Před 25 dny +1

      Hoina Nepali janta bheda xan

    • @saraswotilama3402
      @saraswotilama3402 Před 25 dny +2

      आफूले त सारै मन पर्ने हर्के हल्दार टेलि सिरियल समेत हेर्न छोडियो कान्तिपुरको कारण ले ।

  • @gunarajpokharel4705
    @gunarajpokharel4705 Před 25 dny +157

    यत्तिको अध्यन शिलता, निर्भीक अनि निडर पत्रकारिताको उत्कृष्ट ब्यक्तित्वलाइ नमन छ ।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd Před 23 dny

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @pratikenstine1226
      @pratikenstine1226 Před 22 dny

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu

  • @shantaaryal8537
    @shantaaryal8537 Před 2 minutami

    घटना घटेको सत्य हो पत्रकार, ट्राफिक प्रहरी र अन्य कर्मचारी पैसामा बिके टंक भाई ग्रेट भण्डा फोर 🙏🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 26 dny +349

    कान्तिपुरका शरणार्थी बाउ छोरालाई स-सम्मान
    उसकै देश फिर्ता पठाउने ब्यवस्था गरौं जय होस् 🙏

    • @bhattarai1953
      @bhattarai1953 Před 25 dny +11

      किन ससंमान ? घीसार्दै लानुपर्छ ।

    • @user-fv3lo6ye4n
      @user-fv3lo6ye4n Před 25 dny +3

      Good idea ✅️💯👍✅️💯👍

    • @pra_deel5136
      @pra_deel5136 Před 24 dny +4

      किन accident भयो भनेर कि रबि को case हेर्नु पहिले 😅😂भौमान का

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd Před 23 dny

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @pratikenstine1226
      @pratikenstine1226 Před 22 dny

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu

  • @BalKhadka-ld9nu
    @BalKhadka-ld9nu Před 26 dny +755

    यो बेला को प्रहरी लाई सबैभन्दा पहिला कार्बाही गर्नुपर्ने भो।

    • @krishtinamalla4329
      @krishtinamalla4329 Před 25 dny +6

      बिचरा प्रहरी ले के गरोस् माथिको आदेश जस्तो सुकै होस्, हजुर हजुर गर्ने मात्र त हो नि😮

    • @tekpun3680
      @tekpun3680 Před 25 dny +8

      त्योबेला काठमाडौको प्रहरी प्रमुख को थिए तुरुन्तै छानबिन गरि कारबाही हुनुपर्छ।

    • @dineshchapagain4840
      @dineshchapagain4840 Před 25 dny

      #######@#@###❤❤❤❤#❤​@@tekpun3680

    • @govindakc8332
      @govindakc8332 Před 25 dny +1

      सहि हो हजुर

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd Před 23 dny

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

  • @prakashrlpoudel1861
    @prakashrlpoudel1861 Před 24 dny +17

    धेरै राम्रो भिडियो बनाउनु भयो दाइ।
    सलाम छ तपाइलाइ ।
    तपाइको वाक कला र प्रश्तुति गर्ने शैलि प्रति सादर नमन 🙏

  • @bidurkuikel5430
    @bidurkuikel5430 Před 25 dny +22

    सत्य धटना ल्याउनु भयकोमा हजुर लाई सलाम छ।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd Před 23 dny

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 26 dny +180

    टन्न घुस पाएसि ट्राफिक प्रहरी बेश्या सरह बर्दी पनि फरिया जस्तो देखियो नि। सलाम छ टंक दाहाल जि लाई।❤🎉

    • @pratikenstine1226
      @pratikenstine1226 Před 22 dny

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 26 dny +67

    सबैले कान्तिपुर बहिष्कार गर्नु पर्छ

  • @bijayk.c.5064
    @bijayk.c.5064 Před 25 dny +19

    आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर ।त्यसै गरी सत्य सधैँ सत्य रहने र झुट लुक्दैन ढिला चाँडो कुनै न कुनै समयमा झुट बाहिर देखिन्छ। र तुरुन्त यो केसलाई अनुसन्धान गरी दोषी लाई कडा भन्दा कडा कानुनी दायरामा ल्याउन जरुरी छ ।

  • @manojchimariya9019
    @manojchimariya9019 Před 25 dny +17

    लु टंक सर तपाइलाइ धेरै धेरै धन्यवाद छ ! तर नेपालमा सबै पावरवाला हरुको बाहुल्य छ ! खोइ क होला र !

  • @Sunanepal58
    @Sunanepal58 Před 26 dny +60

    तपाईंले पत्रकारिता नयाँ परिभाषा दिदै हुनुहुन्छ।धेरै राम्रो!!

  • @mohanshahi6154
    @mohanshahi6154 Před 26 dny +51

    टंक सर एक मात्र जिउड़ो निष्कपट तथे लेखने मान्छे हुन. मलाई जहाँ सम्म लाग्छ यो मान्छे को फोल्ल्वर सबै भन्दा धेरै हुने छ ek😆 साल भित्र. सलाम छ तपाईलाई.

  • @pawanchhetry677
    @pawanchhetry677 Před 24 dny +11

    यस्ता घटनाको खोतलखातल पार्नु भएकोमा धन्यवाद

  • @PilotPramodRegmi
    @PilotPramodRegmi Před 24 dny +4

    टंक जी यो हो असली पत्रकारिता
    आदरणीय टंक सरको गहिरो खोज अनुसन्धान नेपालको पत्रकारिताले सिक्न जरुरी छ हजुर लाई सलाम छ सर
    तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 26 dny +393

    कान्तिपुर जस्तो मिडिया
    नेपाली कांग्रेस जस्तो पार्टी
    भारत जस्तो छिमेकी हुनु नै
    नेपालको लागी दुर्भाग्य हो 😢

  • @bhimgurung1234
    @bhimgurung1234 Před 26 dny +95

    जता बाट पनि जसरी पनि यि सिरोहिया बाउछोराले गरेको अपराधले पापको घडा भरिएको छ।यिनीहरुलाई सख्त कार्बाही हँदैन भने देशै भरिका अदालत खारेज गरियोस्।जनताको करको मात्र किन दोहन गराउनु।

  • @plpilandharey3898
    @plpilandharey3898 Před 20 dny +4

    यिनी टंक दाहाल लाइ कसैको आस नि चाहिएको छैन, कसैको वरी परि घुम्नु नि छैन ,कसैले कतै नियुक्ति देला भन्ने नि छैन , कसैको चाकरी गर्नु नि छैन , नेपाल आएर ठुलो मान्छे बन्नु नि छैन कि क्या हो ????????? मलाई त गज्जब लाग्छ मलाई अझै ताज्जुब नि लाग्छ। Any way many more thanks for micro analysis in every videos.

  • @balkrishnapandey435
    @balkrishnapandey435 Před 25 dny +15

    टंक जी यो हो असली पत्रकारिता
    सर्वप्रथम त त्यो प्रमाण लुकाउने प्रहरी प्रमुखलाई कार्यवाही गरियोस र त्यो देश लुट्ने कैलासेको छोरोलाई जेलमा हाल्नुपर्छ।

  • @himrajkhadka9913
    @himrajkhadka9913 Před 25 dny +112

    यो बेलाका प्रहरी कार्यलय प्रमुख लाई कारबाही गर्नुपर्छ। अनि सम्भब सिरोहिया लाई पनि कारबाही गर्नुपर्छ।

    • @BishnuKarki-cj1bq
      @BishnuKarki-cj1bq Před 24 dny +3

      सब पमाण गाएब बनाउने सबलाइ कानुनी दायरामा ल्याउ ।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd Před 23 dny

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @007robinhoodlove5
      @007robinhoodlove5 Před 22 dny

      😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵

    • @pratikenstine1226
      @pratikenstine1226 Před 22 dny

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu

  • @ramkumar9151
    @ramkumar9151 Před 26 dny +87

    धन्यवाद हाजुर लाई नेपालका भ्रष्ट कुलंगार हरूको पर्दाफाश गरी नेपाली जनतहारुलाई अवगत गरायेकोमा 🙏

  • @IndraBhandari
    @IndraBhandari Před 24 dny +6

    स्वार्थ नभएसी यसरि गरिन्छ पत्रकारिता Hat's Off Pyare 😍

  • @raghunepal-hf1et
    @raghunepal-hf1et Před 26 dny +119

    सबै पत्रकारको सम्पती छान्बीन हुनु पर्ने हो।

    • @BijayaDhakal-wy4kd
      @BijayaDhakal-wy4kd Před 23 dny

      नमस्कार साथीहरु म केहि कुरा भन्न चाहान्छु र यसमा हजुरहरुको राय र यदि यो गर्नु सहि हो भने साथ चाहान्छु । अहिलेको जुन प्रक्रियाबाट देशको शत्तिशालि व्यक्ति अर्थात प्रधानमन्त्री छान्नी प्रक्रिया छ यो प्रक्रियाबाट छानिने र इनका मुनि बसेर काम गर्ने मन्त्रि र कर्मचारीहरु पनि कहिलै नसुद्रने पक्का छ । यो कुरा हजुरलाई कस्तो लाग्छ । यसको विकल्प के फेरी ति नै राजा ल्याउने हो कि जुन राजतन्त्रलाई हामीले २००७ मै फाल्नुपर्ने थियो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने । म भने दोस्रो विकल्प सहि ठान्छु । कृपया मित्रहो विदेश नभागउ यहि देशबनाउन फेरी एकचोटी सडकमा आउँ । यो पालि कोहि नेताको पछि नलाई कोहि सेनाको डरमा नआई कसैको सहयोगको सट्टा नआई आफ्नो देश र हाम्रो अनि हाम्रा आउने साना साना भविष्यको लागि सडकमा आउँ । बिन्ती सबै माझ

    • @pratikenstine1226
      @pratikenstine1226 Před 22 dny

      Aba ta thaha payeko hola ni rabi ni naya maobadi thag rahexa kina ki rabi le nae investigation hunu parxa vaneko thiyo media ma tara tyo ta kehi action lidaina,tesaile ta ma raprapa lai mann paraudaixu.

  • @bishnuaryal470
    @bishnuaryal470 Před 26 dny +47

    हामी नेपालीहरूको एकदम छिटो बिर्सने अचम्मको क्षमता छ । यो र यस्तै थुप्रै घटनाहरू बिर्सिएका छौं र फेरि पनि बिर्सन्छौं। कुनै नौलो कुरा भएन।

  • @shivarambudha2045
    @shivarambudha2045 Před 25 dny +6

    यो होनि त बास्तबिक पत्रकारीता दाजै तपाईंलाई मुरि मुरि धन्यबाद उत्तर उत्तर प्रगती होस येस्तै सत्य तथय जन्ता माझ सुचना सम्प्रेषण गर्दै जानू होला Godbless you

  • @baburaja2601
    @baburaja2601 Před 25 dny +3

    सहि विश्लेषण गर्नु भयो तपाईंले यस्तै काम अझ निरंतरता को अपेक्षा छ❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 26 dny +66

    Tanka ज्युको हरेक video लाइ trending मा लैजाउ देशको लागि धर्म नै हुनेछ 🙏 Nepal का biased media लाइ India का Godi media जस्तो हुनबाट रोकौ नत्र देश सिद्धिने पक्का छ😢 सक्दो share ,subscribe,like गरौ 🇳🇵🇳🇵🙏🙏🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 Před 22 dny

      😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵

  • @nepaliman40
    @nepaliman40 Před 26 dny +33

    Tanka Dahal दाइ तपाईं का भिडियो हरु नछुटायर हेर्ने गर्छु।तपाईंको बुझाउने शैली वा.... जति तारिफ गरेपनि कमै हुन्छ तपाईंको दाइ।र धन्यवाद तपाईं लाई हामी भुँई मान्छे लाई सरल तरिका ले बुझाइदिनु भएको मा ।।

  • @gyanhari-uu6my
    @gyanhari-uu6my Před 25 dny +4

    परिणाम नियति ले समय आउँदा अवश्य दिने छ ।भन्ने कुरामा विश्वस्त छु ।

  • @ramilathapa6926
    @ramilathapa6926 Před 25 dny +3

    सहि सत्य समचार को लागी धन्यवाद सर🙏

  • @rbgurung5794
    @rbgurung5794 Před 26 dny +177

    गृहमन्त्री रबिले यो कान्डको फाईल खोली तत्कालिन प्रधानमन्त्री गृहमन्त्री प्रहरी प्रमुखलाई सोधपुछ गरियोस

    • @ggyanwali
      @ggyanwali Před 26 dny +9

      Rabi le pani kehi garla jasto chai laagena. Sabai le bargain garna jaani sake.

    • @villagerneplease
      @villagerneplease Před 25 dny +6

      गर्दैन यार त्यस्ले पनि फोकटको सपोर्ट गरियो।

    • @roshanpoudel2506
      @roshanpoudel2506 Před 25 dny +2

      Aba feri file kholera kam chaina sabi proof pailai destroy gari sakyo

    • @aksvlogs7505
      @aksvlogs7505 Před 25 dny +1

      No difference between Ravi and Kailash Sirohiya . Let’s not blame only Sirohiya

    • @honeyhunters6055
      @honeyhunters6055 Před 25 dny

      रबी आफै भ्रस्टचारी दलाल, रबीले सृफ आफ्नो लागी बार्गेबिग मात्र गर्छ l

  • @user-rp8tm8si6f
    @user-rp8tm8si6f Před 26 dny +53

    कान्तिपुर लाई बहिस्कार गरेर कान्तिपुर को सबै ब्राण्ड प्रडक्ट हरु बोइकट गर्नुपर्छ। अनि थाहा हुन्छ

  • @st.brightdigital2415
    @st.brightdigital2415 Před 25 dny +10

    टंक जी , गगन थापाले देशको सूचना बेचने काम गरे तर त्यो समाचार् कुन्नी किन हटाईयो भनेर संसदमा कुरा उठ्यों अब कसले हटायो र के समाचार रहेछ भनेर सत्य तथ्य अर्काइभ बाट निकालेर भिड़ियो बनाउनुपर्यो !!🙏🙏🙏

    • @yubrajpandey3948
      @yubrajpandey3948 Před 10 dny

      पछिल्लो समय आएर कांग्रेसले जनताको मत दुरुपयोग गरेको प्रष्ट भयो।।

  • @amitpulami9033
    @amitpulami9033 Před 25 dny +2

    खोज पत्रकारिताको लागी विशेष धन्यवाद सर।🙏🌹🇳🇵

  • @user-vt8qe2nz3d
    @user-vt8qe2nz3d Před 26 dny +66

    यो देशमा नेताहरू भर्ष्ट
    पुलिसहरू भर्ष्ट
    सबैभन्दा जनता भर्ष्ट

    • @Japsound
      @Japsound Před 25 dny

      100%

    • @rakshyapokharel516
      @rakshyapokharel516 Před 23 dny

      Ekdam sahi vannu vo...jun deshko janta progressive natureko hunxan tyo deshka netaharu pani gattilo huna badhya hunxan ra desh pani ramro hunxa tara jun deshko janta nai khattam pattur hunxan tes deshka neta pani freedom pauxan ra vrastachar garxan galat kaam garxan ani desh bigrinxa.

  • @user-uy8qv2op7d
    @user-uy8qv2op7d Před 26 dny +17

    omg अब मिस नेपाल खतिवाडाको सिबजि नि हिरासत अब लाउ नारा खतिवडा बहिनि 12 बर्समा खोला फर्किन्छरे खतरा पत्रकारिता सलाम छ यहाँ लाइ

  • @kumarthapa9530
    @kumarthapa9530 Před 25 dny +1

    टंकजी तपाईको हरेक भिडीयो सत्यताको नजिक पाउंछु । तपाईको अध्ययन, अनुसन्धान, प्रमाणीकरण र मेहनतलाई सलाम । यस्तै प्रस्तुतिहरू लगातार आईरहोस । भगवानले यस्तै जोश, जागर र शक्ति दिईरहुन 🙏🏼👌😂

  • @Jamir233
    @Jamir233 Před 24 dny +16

    म टंक सरलाई सत्य पत्रकारिताको रूपमा धुर्व राठीसँग तुलना गर्न रुचाउँछु।❤🫡

    • @007robinhoodlove5
      @007robinhoodlove5 Před 22 dny

      😊 3 हप्तामा करीब 50k subscribers थपीएका छन् ,सबैलाई स्वागत र धन्यवाद दीउ🙏 देशको उच्च स्तरको channel बनाउन अझै सबैले आफुले जानेको बुझेको उपाय लगाएर social media मा सक्दो share गरौं आह्वान गरौं 🙏 एउटा सानो मीहेनतले देशको लागि ठुलो योगदान हुनसक्छ 🙏🙏 किनभने Tank ज्युले एकदम उत्कृष्ट कार्य गर्दैहुनुहुन्छ 🙏मैले उहालाई personally चिनेको पनि छैन ,मेरो अरु स्वार्थ पनि छैन,सीर्फ यती त गर्न सकिन्छ भन्ने सोचेर नै Tech Tanka लाइ नेपालकै चर्चीत र धेरै subscribers भएको channel भएको हेर्न मन छ ।अनी नेपालका biased media लाइ दर्हो झापड हुनेछ 🙏🇳🇵🇳🇵

    • @knmedianepal
      @knmedianepal Před 22 dny +1

      तेरो आफ्नो नलेज 0 । चर्चा खोज्ने यस्ता खातेलाई राठीसँग तुलना 🤣🤣

  • @yubarajrai980
    @yubarajrai980 Před 25 dny +16

    तपाईं बाट जनताहरूले साँचो सत्य समाचार देख्नु र सुन्नु पाउँदा खुशी लाग्यो धन्यवाद यस्तै सत्य तथ्य समाचार ल्याई रहनु होला ❤

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti Před 25 dny +25

    टंक सर यि भ्रष्ट्रहरु को पर्दाफास जनता समक्ष प्रष्ट पारर्दिनु भएकोमा सलाम छ।तंपाईले घट्नाको सत्य तत्य केलाएर प्रसारण हुन्छ।

  • @SarojKhatri-jn7yz
    @SarojKhatri-jn7yz Před 25 dny +2

    कार दुर्घटना हुनु ठुलो कुरा होइन दुर्घटना हुदा मान्छे घाइते हुन्छ।र जो कोहि को पनि हुन्छ। मान्छे घाइते मात्र भाको भाए किन प्रमाण लुकाउनु।मान्छे 100% मरेको छ र प्रमाण लुकैयो😡

  • @rambk1698
    @rambk1698 Před 25 dny +1

    Good job Tanka Sir
    यस्तै तथ्य परक समचार को पतिक्षा मा हुनेछौ।🎉

  • @punraja
    @punraja Před 25 dny +15

    नेपाल को भ्रस्टाचार अनि बिचौलिया तन्त्र निर्मुल पार्न, नेपाल आमा को सपूत छोरो को जन्म भएको छ!! ३ करोड जनता को साथ छ!! Real Hero Tanka Dahal❤❤

  • @nirojpoudel5848
    @nirojpoudel5848 Před 26 dny +377

    यो बिग्रेको बच्चो लाई जेल मा कोच्नु पर्ने भको छ कालो धन बाट धनी भको बाउ को पैसा को चुरिफुरी धेरै छ यो सिरोहिया भन्ने दलाल को ।।

    • @rohiniprasadbanjara2490
      @rohiniprasadbanjara2490 Před 26 dny +1

      ❤❤❤❤❤❤❤❤❤❤रुु❤❤❤❤❤❤❤११

    • @KeshabOli-lv2zn
      @KeshabOli-lv2zn Před 26 dny

      Why is makes old content???

    • @Anony-xv5hy
      @Anony-xv5hy Před 25 dny +11

      @@KeshabOli-lv2zn english audaina vane Nepali bolum hai

    • @Anita466
      @Anita466 Před 25 dny

      ❤❤❤❤❤

    • @rabinpowdel9127
      @rabinpowdel9127 Před 25 dny +2

      @@KeshabOli-lv2zntoit nepali bolam hau. Balatkarnai garidiyau yar😂

  • @rajendrachalise8067
    @rajendrachalise8067 Před 25 dny +2

    धन्यवाद 🙏 खोज पत्रकारिताको असल परिचय दिनुभएको छ।

  • @bgsoham5119
    @bgsoham5119 Před 25 dny +1

    नमन टंक सर
    अब जो सुकै हुन काले हुन की साले, पूर्व का हुन की पश्चिम का यदि अपराध गरेको छ भने , र राज्य को बिरुद्ध लागेर गुपचुप बनाएको छ भने सब का सब को भण्डाफोर गर्दै जानुस् हामी जनता हरुको साथ छ,

  • @mayagurung7880
    @mayagurung7880 Před 25 dny +15

    हजुरले यस्तै यस्तै सत्यतथ्य खबर ल्याउनुहुन्छ त्यसैले साह्रै मनपर्छ सर 🙏🙏। जनतालाई अत्यन्तै सुक्ष्म र सरल ततिकाले खबर भन्नुहुन्छ यो झनै गज्जबको शैलीको म मात्रै नभैकन हाम्रो सपरिवार अनि इष्ट मित्र सबै हजुरको प्रशंसको हौँ । अब हजुरले नेपाली सेनाको बारेमा पनि भिडियो बनाउनुपर्छ सर्🙏🙏🙏

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 24 dny +1

    Good विश्लेषण सर सलाम छ ✊डलर खाने काम गरेका छन चाेर हरुले । कैलाश सिराेहीया बाट ।

  • @drndeepak6557
    @drndeepak6557 Před 25 dny +12

    यो घटना को बारेमा छानबिन हुनु पर्छ आज नभए भोली एक दिन हुने छ र यो सिरोहिया लाई आजिबन कारावास हुनु पर्छ र हुनै पर्छ र होस् पनि।
    हजुर ले गर्नु भएको यो कार्यलाई सम्मान छ है सर।

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před 25 dny +1

    सर्बसाधरणलाई कानुन अनि ठूलो बडालाइ चैन।।।।घोर भत्सर्ना गर्दछु यो अवस्थाको।।।सब लाई बराबर होस नत्र भबिस्य खतरनाक छ

  • @omprakashnepali6091
    @omprakashnepali6091 Před 25 dny +1

    यो हो पत्रकारीक्ता भनेको १२ भाई
    धन्यबाद टंक दाहाल ज्यु 🙏🫡

  • @chandra-1
    @chandra-1 Před 26 dny +30

    नेपालीहरुको खराव बानी भनेको आफुलाइ मन पर्नेले जे गर्दा पनि बिरोध नगर्ने र आफुलाइ मन नपरेको ले राम्रो काम गरे पनि बिरोध गर्ने हो।रबि ले यो देशको राज्नितिक समस्या के हो भन्ने राम्ररी बुजेर राज्नितिमा लगेका ब्याक्ती हुन।१२ भाइ मेडिया ले नेपाल सरकारलाई ब्ल्याक मेलिङ गरि गरि अघोषित रुपमा देश चलाउदै छ भनेर पत्रकार सम्मेलन मै भनेको कुरा हो र यो सत्य पनि साबित भयो।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Před 25 dny +8

    घटनाको यथार्थ चिराफार गरिदिनु भएकोमा हार्दिक धन्यवाद।

  • @SaraswatiGaha
    @SaraswatiGaha Před 18 dny

    आज पहिलो पटक यो भिडीयो हेरे । एकदम सही लाग्यो अनि च्यानल संस्क्राईब गरेको पनि छु ।।

  • @ChandraLalSinghMaharjan

    टँक सर लाई हार्दिक धन्यवाद छ । सर को हरेक कुरा जायज छ ।।।

  • @Devdas_chettri
    @Devdas_chettri Před 26 dny +48

    कडा आउनेवाला छ🙏

  • @Katwalaartic_official1985

    केही हेर्न नभ्याउदा पनि टंक सरको यथार्थ भिडियो चाहिँ हेर्छु र हेर्नुपर्छ बास्तबिकता थाहा पाइन्छ। धन्यवाद टंक सर।🎉🎉❤❤❤❤❤❤❤❤

  • @GopalJBista
    @GopalJBista Před 24 dny +1

    😮😮😮😮😮😮 सत्य देखाईदिनुभएकोमा तपाइलाई हार्दिक धन्यवाद

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi Před 25 dny +1

    त्यो घटनाको फायल फेरि रिओपन गरेर सत्यतथ्य रुपमा छानबिन गर्नुपर्छ। र ती अपराधीहरुलाई कारबाहीको माग गर्दछु। (धन्यवाद )

    • @user-fv3lo6ye4n
      @user-fv3lo6ye4n Před 25 dny

      Prastuti good sarbsadharn le pani bujne, best of luck beta hopefully you

  • @ALONE-Universe...
    @ALONE-Universe... Před 26 dny +56

    बाख्री को पोइ हगने, भेडोहरुको बाउ, युवाहरूको हत्या, युवाहरूको बेचबिखन गर्ने हरु बाट महंगी, बेरोजगार र ऋण मुक्त कहिल्यै नहुने भो 😥 देश

  • @nusanranamagar
    @nusanranamagar Před 26 dny +23

    Thank you so much❤️❤️
    तपाईंको काम धेरै राम्रो छ।

  • @baralphotostudio1044
    @baralphotostudio1044 Před 25 dny +1

    यो सबै घटना हेरेर सुनेर दिक्क लाग्यो, नेपालमा कहिँ कतै पनि कसैको केहि भरोसा र आसा नभएको जस्तो लाग्यो!

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Před 24 dny

    धेरै धेरै धन्यवाद टंक जी 🤝👏♥️🎉💐

  • @SureshBalayar599
    @SureshBalayar599 Před 25 dny +6

    धन्यवाद अनि सम्मान छ तपाईको निस्पक्ष खोज पत्रकारिता लाई 🙏

  • @poudyalmadhusoodan8150
    @poudyalmadhusoodan8150 Před 25 dny +5

    वाह टंक जी! मानें गुरु यहाँको खोज पत्रकारिका !! जारी राख्नु हुनेछ आफ्नो महा अभियान, पूर्ण सफलताको कामना छ ।

  • @badantaaryal2414
    @badantaaryal2414 Před 24 dny +1

    घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाई त्यसको आधारमा कानुनी उपचार गरिनुपर्छ

  • @kumarabiral2093
    @kumarabiral2093 Před 25 dny +1

    सबैले लाखौं घुस खाए अनि घटनालाई लुकाए!! सबैलाई चाडै कारबाही गरोस्।।✊

  • @Sangamthapa5566
    @Sangamthapa5566 Před 26 dny +48

    यस्ता फटाहा चोर डाका कैलाश सिरोहिया को बचाउ गर्न किन काङ्ग्रेस पाटि हात धोएर लागेको छ?? अब काङ्ग्रेस लाइ कुन नियत बोकेर हिँडेको रहेछ भनेर बुझ्ने हामि जस्तो जनता ले????

  • @mitraVlogs9811
    @mitraVlogs9811 Před 26 dny +9

    10:20 देखि 10:59 को जवाफ है
    सम्भब सिरहुवाले 3 जना छन भन्ने र प्रहरीले 2 जना मात्र हुन भनेका छन 1 जना mr nepal hun ( mrnepal भन्नले बिलाउने मान्छे) यो घटनामा प्रहरी या अन्ने यो घटनामा सामेल हुने केही सरकारी हरु मिले भगत छन त्यो घटनामा मिलेका घटना लुकाउने सबैलाई कारवाय होस भन्न चान्छु 🙏

  • @uttamrajthapa7678
    @uttamrajthapa7678 Před 3 dny

    Wow!what a journalism, SYABAS, Mr Tank, a warm regards and salute for your investigative report, no one can challenge you challenge you

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Před 25 dny +1

    देश पुरै बिहारीकरण भैइसकेछ्। नेता , प्रहरी , संसद , न्यायधिस, कर्मचारी सबै बिकाउ

  • @PurnaPsychologyPurnaKhadka
    @PurnaPsychologyPurnaKhadka Před 26 dny +17

    Your investigative research with valid proofs are raising awareness among many people. Hats off for your effort to unveil the hidden mystery of powerful Tycoons. Go ahead🙏.

  • @rajaramtimsina5781
    @rajaramtimsina5781 Před 26 dny +23

    पैसा र पावर भाे भने जे पनि हुन्छ याे देशमा चाेर नेता झाेले कार्यकर्ता र भेडा जनता नसुध्रिएसम्म केही हुनेवाला छैन ।

  • @bishnushrestha322
    @bishnushrestha322 Před 16 dny

    टन्क जि लाई मुरि मुरि धन्यबाद यो खोजमुलक भिडियो को लागि।🙏🙏👏👏

  • @balgurung3185
    @balgurung3185 Před 25 dny

    टंक जि खोज मुलक पत्रकारिता काे लागि धेरै धेरै धन्यबाद। अब Action गर्ने कसले? गृहमन्त्री लाई हात बाँधेर राखेको छ ठूला पार्टीहरुले। आप्नो माथिको कयौं आरोपलाई समाधान गर्न नसकेको अवस्थामा बाँकी कुरा त जोसमा बोलेको मात्र। जनताले साथ दिए ढिलो चाँडो होला।

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 Před 26 dny +4

    जनताको लोकतन्त्र भने पनि गणतन्त्र भनेपनि यो त्यो केही होइन । धनी अरब पतिहरुको लागि जे गरेपनि छुटको व्यवस्था गरिएको यो व्यवस्थाको अवस्थाका लागि जनताको चेतना आवश्यक छ। धन्यवाद यस्तो कर्तुत सार्वजनिक गर्दिएकोमा ।

  • @stebipinjr211
    @stebipinjr211 Před 26 dny +82

    Sisan बानियाँ अहिले कति खुशी भएको होला श्रृखला खतिवडालाई देखेर 😂 त्यस्तो चोरलाई रोजेर (पैसा)😂

    • @a.shrestha2244
      @a.shrestha2244 Před 26 dny +19

      No, he is lucky… he is saved by God from the bad soul like her.

    • @stebipinjr211
      @stebipinjr211 Před 26 dny +1

      @@a.shrestha2244 agree 💯

    • @ramilas9085
      @ramilas9085 Před 26 dny

      ​@@a.shrestha2244 true

    • @bishalmagar3229
      @bishalmagar3229 Před 25 dny

      Actually she is not a bad, though i so pity for her ​that she chose such a criminal family to spend her whole life 🤦‍♂️@@a.shrestha2244

    • @Kot16169
      @Kot16169 Před 25 dny +1

      Niti shah lai pani ananda ako hola 🤣

  • @stocksadda306
    @stocksadda306 Před 23 dny +1

    Great information sir. We salute you and your team.

  • @sanzoktamang5255
    @sanzoktamang5255 Před 25 dny +1

    यो जुन वैमान फटाहा जालसाजी गर्ने कान्तिपुर माफिया मिडिया जुन चोर उसैको ठूलो स्वर बाउ छोरालाई मेरो देश नेपालबाट निकाला गर्नुपर्छ गाडी दुर्घटनाको फाइल छिटोभन्दा छिटो गृहमन्त्री खोल्नु पर्‍यो। धन्यवाद

  • @ritaacharya9983
    @ritaacharya9983 Před 25 dny +4

    धन्यवाद टंक सर सत्य तथ्य प्रमाण सहित पस्केर जनता माझ ल्याईदिनुभएको मा ।

  • @anilpant1584
    @anilpant1584 Před 25 dny +17

    धन्यवाद टंकजी, सहि समयमा सत्य तथ्य पस्किनु भएकोमा ।❤

  • @pusparajshrestha5464
    @pusparajshrestha5464 Před 25 dny

    टंक जी, नेपालको total ऋण को शुरूआत र हालको अवस्थाबारेमा बिस्तृत रुपमा अनुसन्धानात्मक एउटा video हेर्न ठूलो चाहना थियो। धन्यवाद 🙏

  • @manojbasnet89
    @manojbasnet89 Před 25 dny

    राम्रो विश्लेषण ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před 26 dny +16

    सबैलाई छानबिन गरेर कारबाही गरियाेस रबि जि

  • @tikaramrc674
    @tikaramrc674 Před 26 dny +13

    कान्तिपुरले सबै घटनाको समाचार सम्प्रेषण गर्छ तर आफ्नो सबै समाचारहरु लुकाउछ।

  • @rihaacharya6565
    @rihaacharya6565 Před 7 dny

    As a young generation Nepali Media dekhi chai wakkai vaeskya the finally hajur lai vetey! New subscriber💜 nepali media le aafno chaabi yeti naramro banako chha ki ..hajur jasto manche ko kami chha❤

  • @dharangurung2124
    @dharangurung2124 Před 25 dny

    टंक सर लाई धेरै धेरै धन्यवाद यो समाचार को लागी❤❤❤❤❤❤

  • @omgurung1556
    @omgurung1556 Před 26 dny +17

    साह्रै चित्त बुझ्यो।रवि अहिले सम्म हेर्दा गफै मात्र दिने नेता भए।

    • @ALONE-Universe...
      @ALONE-Universe... Před 26 dny +1

      रबि पनि उहीँ झोले पत्रकारिता गरेर झोलेहरुको नेतृत्व को संकेत हो कि ... 😂

  • @Pk_Xettry.
    @Pk_Xettry. Před 26 dny +30

    तपाई को वेडियो को पर्खाई मा सधै बस्ने गर्छु
    मलाई लाग्छ नेपाल ले एक यस्तो व्यक्ति पायको छ कि यसले एक दिन छलाङ्ग मार्ने छ
    मलाई लाग्छ तपाई नेपाल आयर केहि गर्नु पर्छ देस र जनताको लागि धन्यवाद 🙏🇳🇵जय नेपाल

  • @devinthapa5663
    @devinthapa5663 Před 25 dny

    सत्य तथ्य प्रमाण कसैले देखाउन नसकेको किन होला?
    एक अर्कोले आरोप प्रतिआरोप यसरि सामाजिक सञ्जालमा कहिले सम्म?कतै सबै नेताहरुले जनतामा भ्रम छर्ने काम त गरिराको छैनन् नि?
    सोच्न जरुरि छ सबैले?

  • @rupakkapri
    @rupakkapri Před 25 dny +2

    यी बाह्र भाईफुच्चे चोर देशद्रोही ले हाम्रो देश लाई सुकेको बाँस जस्तै खोक्रो बनाईसके। अब सबैले अाँखा ले कानले देख्नु पर्ने सुन्नु पर्ने बुज्नु पर्ने हो।। जय देश नेपाल❤❤❤

  • @Aryal20nu
    @Aryal20nu Před 26 dny +19

    लामो समय को प्रतिक्षा देख्न पाईयो बिशेश धन्यबाद सर

  • @Amaranth-p3p
    @Amaranth-p3p Před 26 dny +24

    पिएर कुदाएर दुर्घटना मात्र भाको भए त्यतिसारो किन लुकाउनु? मेरो विचारमा मान्छे मारेको हुन पर्छ

  • @527deep1
    @527deep1 Před 22 dny

    ल है सर... आज बाट म पनि जोडिएको छु। आसा छ हजुरको भिडियो संबंधित निकायसम्म पक्का पुग्नेछ र आयमुलक नतिजा आउने छ! धन्यवाद !

  • @Aashish-qj5ey
    @Aashish-qj5ey Před 24 dny +1

    Tanka सरको पत्रकारितामा कमी कमजोरी भेट्ने ठाउँ हुन्न, खोज्मुलक पत्रकारिताको उत्कृष्ट नमुना । मलाई लागेको कुरा -- त्यो पुलिस Reportमा भनेको के होला भने -- यती उति passenger होईन, गाडी Drive गर्ने सम्भव injured हुने सौरव भनेको पो हो कि? र गाडी Onboard भएका अरुलाई केहि भएन र हामीले सवार यती थिए लेख्न उचित लागेन / गाडीमा कती जना सवार थिए पुलिस Report ले नभनेको पो हो कि ? तर पनि ३ र ४ को Confusion भने सधै रहन्छ

  • @balidahal2102
    @balidahal2102 Před 26 dny +32

    यो घट्नाले के पुष्टि हुनछ भने नेपाल सरकार प्रसासन अदालत सेन प्रहरी सबै सबै sirohiya ko कब्जामा छन भन्ने।

  • @hemraj977
    @hemraj977 Před 26 dny +6

    Hats up to this analysis....Next Dhurba Rathee from Nepal.

  • @G-ERA56
    @G-ERA56 Před 25 dny

    सलाम छ तपाईं लाई भ्रष्ट को बिरुद्ध भिडियो बनाउनु भएकोमा अझै यस्ता देश खोक्रो बनाउने देश द्रोही बिरुद्ध अझ भिडियो बनाउनु होला धन्यवाद 🇳🇵
    जय नेपाल 🇳🇵

  • @user-oz3sz4cp2f
    @user-oz3sz4cp2f Před 25 dny +1

    हाम्रो देश बिजोक अवस्थामा पुगिसकेको छ यो बेबस्था परिवर्तन नहुदा सम्म अझै के के हुने हो।। पुराना दलहरु नमेटिदा सम्म केहि परिवर्तन हुदैन बैलैमा हामि नेपाली जन्ता सचेत हुनुपर्छ