बला*त्कार नै हो या फसाइएको हो ? घटना र कानुनले के भन्छ? सत्य चिरफार
Vložit
- čas přidán 7. 02. 2024
- #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #sandiplamichhane #cricket #law #palshah #balenshah
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Editing : Dipjol Pathak
Sources:
Music : pixabay.com, incompetech.com/ - Věda a technologie
आज हजुर ले खुल्ला रुप मा बलात्कार को बारे मा पूर्ण जान्कारी गराउनु भयो टन्क सर लाई धेरै धेरै धन्यवाद
खुलस्त पारेर सबै कुरा बुझाइदिनु भएकोमा धेरै धन्यवाद....!!
तपाईंको प्रस्तुति अति उत्कृष्ट लाग्छ !नेपाली समाज ले खोजेको एक सच्चा निडर #tank sir 🙏
Yiniharu balatkari hoin tr boka pakkai Hun. Afno Seema ma nabasne ko yahi havigat hunx. Tr bomjan Lai t fasayeko nai ho.
साच्चै पढेलेखेको मान्छेको बिचार बुझाइ नै फरक हुदो रहेछ।।।। पहिलो पटक यो केस मा यो स्तर को पुर्बाग्रहरहित धारणा यसरि नडराई राख्ने तपाई नै होला।यो भिडियो ले सारै सटिक र सामान्य भासामा हामिलाई कानुन, अनि अपराध मा हुने राजनीति को बारेमा बुझाउन अब्बल छ।
म चितवन बाट हजुर को यो कार्यक्रम एकदमै मन पर्छ ❤❤❤
तपाईंको प्रायजसो सबै भिडियो हेर्ने गर्छु सत्य नै हुन्छ तेसैले सबैभन्दा पहिला लाइक कमेन्ट अनि अनि बल्ल पुरै भिडियो 🙏
म दार्चुला कालापानी देखि हो हजुर को कार्यक्रम एकदमै सत्यतथ्य लाग्छ your grateful sir
Horw ma no drcl bata ho
कानुन बडा खतरानाक कुरा हो साथी हरु सकेसम्म तीन वटा मुद्दामा फसदै न फस्नु life सकिन्छ
१) जबर्जस्ती कारणी
२) लागू-औषधि को ब्यापार
३) कर्तव्य ज्यान
सकेसम्म कुनैपनी अपराध नगर्नु उचित हो तर मान्छेको जीवनकाल मा कति बेला कुन घटना घट्छ थानै हुदैन।
हजुरको रिसर्च र मेहनत को लागि एकदमै धन्यवाद 🙏🙏 यसैगरी सत्यतथ्य उजागर गर्दै जानु
धन्यवाद टंक जी l तपाइँले निराश बनाउनु हुदैन
यत्ती भिडियोलाई प्रष्ट बुझ्ने क्षमता भएका नेपाली हुन्थे भने एउटा बलात्कार भएको घटनाको पक्षमा यत्तिको समर्थन हुन्थेन ।
Janata aafai paapi chan. afno chori cheli lai kasaile pravav ma parera testo garyo vaney pani sayad chori lai nai jhundauchhan hola
@@fuzzywuzzy0549prabhav ma parne ta jai naari haru le gari raxan, afnai xori cheli lai samjhauna na sakne ani jpt.
म दमक झापाबाट, हजुर को सत्य तथ्य व्याख्या गर्ने शैली सारै मान पर्छ। Keep it up Tanka sir.
Malai pani
Tanka sir is nepali one truth good social massage .❤❤
नमस्कार टन्क जि तपाइको सबै विडियो मलाई एक्दमै सत्य तथ्य लाग्छ , त्यो सन्खमुल स्थी त अशोक बाटिका स्कुलको चिरफार गरिदिनु भए हामी आभारी हुने थियौ किनकी त्यो स्कुलको आधा जमिन ओइलेनी पर्छ ।
धन्याबाद ।
प्रेम राई
एकडम सहि बिचार व्यक्त गर्नु भयो।
मन मिलुन्जेलसंम्म चमत्कार,
नमिलेपछि बलात्कारी हुनजाने भएकोले ,
दुबै पक्ष सचेत नै हुनु पर्छ।
आफ्नो ख्याति, प्रतिष्ठाको प्रभावमा पारेर गरिएको सम्बन्धको मामिलामा अदालतले गरेको निर्णय एकदम सही छ। केही मानिसहरू आफूले रुचाएको व्यक्तिबाट गलत काम कदापि हुनै नसक्ने झैँ गर्छन्।
Huge respect to you Dae..😊
@@bibekdhakal6691 दु:ख पाउनु या आफै सम्हालिनु उसकै कुरा भो। सुख त होटलसम्म लैजानेले पनि कहाँ पाउँछन् र ? यहाँ अदालती निर्णयको समर्थनको कुरा हो।
yep these people rallying behind the perpetrator are the reason why our country is in the state that it is.
aafai manparthista khyti ani social status dekhera paxi lageko ni hunsakx
त्येा नहुन पनि सक्छ किनकि उनिहरुकेा ख्यति ले कमाएकेा कुरा मा फ्यन केा नाटक गरि भेटघाट र गरिबि हु भनि लाभ लिने केासिस पनि त हुनसक्छ यसकेा मुल्यङ्कन चाहि खेाई ?
@@sarojchaudhary9963 जिम्मेवार मान्छेले त्यसलाई सकारात्मक रुपमा लिएर जानु पर्ने हो। तर एउटा प्रशंसकको आकर्षणलाई अवसर पनि ठान्नु भएन नि हैन र।
धेरै धन्यवाद टंक सर ❤❤❤जान्कारी दिनु भयेको मा ।
कानुन हेर्दा त बिहे नगरेको नै ठिक रैछ! जति जुन बेला नि मानिस फस्न सक्ने रहेछ
धेरै राम्रो बिषलेषण सलाम छ हजुर लाई ।
सब भन्दा पहिले टंक सरलाई धेरै धेरै धन्यवाद!मेरो व्यक्तिगत विचार अनुसार बलात्कारको परिभाषा माथि पुनर्विचार गर्नुपर्छ कि जस्तो देखिन्छ।
wow यस्तो पाे खाेज पत्रकारिता !! तपाईंको भिडियोहरु धेरै मनपर्छ मलाई ।
सन्दिप लामिछानेको एउटा छुट्टै भिडियो बनाउनुहोला ! फेसबुक लगायत सामाजिक सञ्जालमा उनी सँग भएका च्याटिङ् (संवाद ) उतारेर यथार्थ बाहिर ल्याउनुहोला ! केही दलाल परजीवीलाई छाडेर तीन करोड नेपालीले आशीर्वाद दिनेछन् ।
everything he did and said prior to the night was so he could sleep with her. It was all for nothing for the girl. she was manipulated, hoodwinked and left to wallow in agony realizing that everything that sandeep did and said to her was so he could spent one night with her and that's when she realized she was raped after it happened. she was fooled and even that night sandeep initially called her out for coffee but sandeep had other plan in his mind and he did exactly that.
Sir he is clearly saying that was rape.. mah pani tei 3 corer Nepali ho.. ghar ma xori xan ki nai ani xori pai tesari fakayera koi le rape garxa vaney hajur k vannu hunxa sir
कानुनले जे जस्तो भने पनि : सामाज/समयको आवश्यकता/परिस्थिति "बलात्कार" को स्पष्ट परिभाषा गर्न जरुरी छ। sandy को case मा कुनै पनि प्रकारको अनुचित प्रभाव पनि देखिदैन। जुन कुरा स्पष्टीकरण मा समेत भनेकै छ। बलात्कार भनेको : निर्मला पन्त, भागरथी भट्ट😢 को हो भएको। मन मिले चमत्कार नत्र बलात्कार को संज्ञा दिने प्रवृति बढिरहेको छ। र अर्को कुरा बलात्कार को case मा 24 घण्टा भित्र फिराद गरिसक्नु पर्ने कानुनी व्यवस्था बनाउनु जरुरी छ। नत्र सहमतिमा भएको सम्बन्ध 6 1 वर्ष सम्म बलात्कार मा परिवर्तन हुन सक्छ😢
@@ROMANTICKNOWLEDGE मलाई लाग्छ कती बलात्कार का घटना धेरै पछी नै आऊछ्न, बीबिध कारण त तपाईलाई पनि थाहा होला
@@fuzzywuzzy0549this is from her side…both sides bata sunu paryo ni. I know the law is in the favour of women but sandeep statement is different. She filed the case after they had a fight bandei thiyo…
सबै बिके पनी नेपालको न्याय मुर्तीहरु बिक्दैनन् भन्ने उदाहरण हो सन्दिप लामीछानेको केश! ढिलै भए पनी पिडित नाबालिकाले न्याय पाईन्। सम्मानित अदालतले एउटा राम्रो नजिर दिएको छ, मान्छे जती सुकै शत्तीसाली भए पनी कानुनको नजर सबै सम्मान हुन्छन। 🙏🏼🙏🏼
नाबालिका रे 🤣🤣
मानौ फसाएकै हो!तर एउटा स्टार खेलाडी, एउटा सेलेबृटी ले decipline maintain गर्न सक्नु पर्छ ।
Ho
When I stumbled upon this CZcams channel randomly, but now I’m addicted to it.
यति राम्रो सग बताई दिनु भयो धेरै धेरै धन्यवाद ❤
हाम्रो देशको बलात्कार सम्बन्धि कानुन लचिलो भएको र स्पष्ट नभएको हुँदा यस्ता मुद्दा हरु लामो समय सम्म विबादित भएको हुनसक्छ ।
This is what called pure explaination of law which is missed by many youtuber. Thanks for letting people know.
म पश्चिम को सुगम तर नेपाल को दुर्गम बर्दिया बाट हजुर को यो कार्यक्रम एकदमै मन पर्छ❤❤
None of these individuals are innocent; rather, they have all committed wrongful acts, believing they could escape consequences due to their power and influence. The law applies equally to everyone, and those who violate should be punished according to Nepal's legal system.
By registering a case against Sandeep and submitting it to the court by making a fake birth certificate when she was 18+ in the actual birth certificate, it's clear from there that the girl tried to trap Sandeep by filing a false case. If she's innocent, why did she make a fake birth certificate?
@prai20 I agree with you.
@@Fire10101 Age is not the only thing- there are other incriminating factors!
@@Fire10101 she was raped regardless of her age and she didn't present fake documents it was sandeep's lawyer's who forged documents to prove otherwise contrary to what it says in her citizenship.
@@mespangrai5240 what are the factors?
The biggest lesson we can learn from this video is " Chase your goals , not Holes "
the lesson is be a good person in life, skill and talent doesn't define the nature and quality of a person, and being good person is always good. and talk about girls a little respectfully i hope you don't say the same thing to your father about your mother, or do you??
@@Fe-ironman It was just a casual or humorous way of saying what's more important in life. What makes you feel offensive in it. Just have some sense of humor arsenal-hole , otherwise you might feel offended for nothing your whole life
@@Fe-ironman by holes he means those that readily spread their legs. why bring mother or sister?
nah this was good but that previous was a cheap humor which gives me yikes@@jitennchaudhary9665
Well said
बैचारिक रुपले सबैभन्दा राम्रो निस्कर्ष निकाल्न सफल भिडियो यही लाग्यो।
अहिलेको महत्व पूर्ण बिषयमा सटिक चर्चा गर्नु भयो
यो सबै बलात्कार नै भएको हो,
सबै अनुचित प्रभाबकै कारणले घटेको घटना हो
सबै पैसा, पहुच, पावर र प्रख्यात भएका कारण सबैलाई उन्मुक्ति दिलाईयो
तपाईंको video एकदम informative रहेछ। म यस्तै channel खोजिरहेको थिएँ सुन्न।
टंकजी लाई माथ्लो स्तरको unbiased र Intelligent प्रस्तुती को लागि हार्दिक धन्यवाद!
1. बलात्कारको कुरा गर्दा उमेर को त महत्व छदैछ( संसारै भरिका कानुन हरुले उमेर लाई महत्व दिएकाछन - जो सही छ!)- तर,
(ठुलै उमेरका भए पनि मन्द बुद्दि भएका , सोझा , धर्म/बिचारमा एकोहोरिएर अन्ध-विश्वासी हरु लाई जुन सुकै उमेरका भए पनि यौन र अन्य दुराचार , शोषण बाट पीडित सजिलै हुन सक्छन!!!)
2. २ किसिमका मान्छे हरु कानुन र मानवता स्विकार्दैनन - 1. अपराधी र अमानवीय मन , बिचार भएका हरु 2. अनि धर्म/बिचार मा एकोहोरिएका अन्ध-भक्त हरु!
Hello tank sir , jaha help KO ASHA payera hotel ma janu , paisa , gift KO pravolovan ma Parera hotel janu ready hunu , job KO pralovan ma Parera hotel ma janu lai arko shabda prostituting vannu sakncha
Paisa , gift , job , hostel KO bill tiridine pralovan ma Parera hotel ma sutnu Jana ready kina hune ? Yo ta sexully bargaining hoina ra ? Bargaining ma payment Pura navaye pachi rape case ma report garne ????
सत्य तथ्य समाचार को लागि धन्यवाद टंक सर ❤❤❤❤❤
सुनसरीको साधुगुरूको घटनालाई समेत समावेश गरे
अझ राम्रो हुने थियो ।
अहिलेसम्मको सबैभन्दा उत्तम भिडियो
सत्यतथ्य कुरा कति राम्रो विश्लेषण टंक सर
तपाइको सरल, बुझिने ,स्पष्ट भाषाको प्रस्तुति तेत्तिकै अद्बुत छ ! यति लामो समय समय अमेरिका बसेर पनि यति प्रष्ट नेपाली बोल्नु अचम्म छ ! जे होस् तपाइको प्रस्तुति अति राम्रो छ !! नलाएक शासकहरुले चलाएको देश नेपालमा जनताले बोलेको न सुनिन्छ ,न जनताले भनेको जस्तो गरिन्छ ! नेपालमा बोलेर ,लेखेर केहि फाइदा छैन ! यो व्यवस्था रहेसम्म जनताले पाउने दुख तेही हो , पाउने कानुनी झमेला त कत्ति हो कत्ति छदैछ !! मेरो बिचारमा " बलात्कार" सम्बन्धित कानुनको खण्ड "क " सबै हटाउन पर्छ ! यो बुदा भनेको जुनसुकै मानिसलाई जुनसुकै बेला बलात्कार आरोपमा फसाउन सक्ने बुदा हो ! एउटा परिपक्क महिलाले " मलाई डरत्रास देखायो , लाल्छाननामा पार्यो , प्रलोभन देखायो भन्ने मान्ने हुदैन , यसो भन्ने छुट दिनु हुन्न ! श्रीमान ,श्रीमतीको हकमा " अंगभंग (योनि च्यातिएको ,गुदद्दार च्यातिएको ) ,निलडाम हेरेर बलात्कार मान्नु पर्छ नत्र पर पुरुषसंग सल्किएको महिलाले आफ्नो श्रीमानलाइ बलात्कार मुद्दा लगाउन सक्छे !
१००००००% लजिक र सही लाग्छ।Big fan है म।
जे मैले सोचेको थिए त्यो भन्दा माथीको जानकारी गराऊनु भयो ! एकदिन तपाईको भिडीयो ले देश को राजनीती ऊलटपुलट गराऊने ल्याकत राख्छ । हैर्दै जानुस् काम गर्दै जानुस् !
टंक जी लाई सल्युट छ कसैको आँखा नपुगेको बिषयमा सत्यतथ्य कुरा ल्याउनुहुन्छ।।।
Yas
Malai Chai hjurko kura 100%sahi lagyo❤❤
तपाईंको भिडियो जानकारी मुलक छ यस्तै जानकारी दिँदै गर्नुहोस् 🙏
Your perspective on the viewpoint of the situation is very adorable ❤
एकदम प्रष्ट विश्लेषण गर्नुभयो टंक सर👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
Educated manxe ko bichar nai xuttai hunxa…
Dhanyabad Tanka sir.. yekdam saral bhasa ma chharlanga hune gari bujhaidinu vayeko ma..
Yo video herera aafule matrai naherum.. aafno wori pari ka manxe haru lai ni dekham ani bujhaam.
Best journalists with nice voice ..
धेरै राम्रो जानकारी पाए धन्यवाद सर ।🙏🙏👍️
बिश्वब्यापि कानुन र नेपाली कानुन अनुसार सोतह हाम्रा सेलिब्रेटी दोषी छ्न र तपाईंको प्रस्तुती र बिषय हरुले बौद्धिक खुराक भैरहेको छ हजुरलाइ लाख सलाम ।
भएन। यति कुरा त पहिल्यै थाहा थियो नि। तपाईंबाट त गौशाला-२६ को उमेर सम्बन्धी कागजातको विश्लेषण, लामिछानेको पटकपटकको किर्ते दाबी, मिडिया ट्रायल,, मुद्दाको फैसला ढिला गराउन न्यायाधिषलाई दिएको आर्थिक लेनदेन बारे गहन विश्लेषण अपेक्षा थियो । खासगरी उमेर विबादको सबै कागजातहरु केलाउनु्स् न।
Sahi ho
Easto kura aadalat le garne ho kunay manxa le social media ma vannu mildain kesh lagxa
@@ashokpandey510 अदालतमा विचाराधीन मुद्दा भएमा चाहिँ मिडिया ट्रायल गर्न नपाईने हो-जुन सन्दिपले गरिरह्यो। अब फैसला भएपछि त समीक्षा गर्न पाईन्छ जस्तो लाग्छ।
दैव लाई दोष दिनु पर्ने जरुरत छैन यह सबै पैसा र गलत मति हरु को भिड पछाडी को खेल हो यो।😎 ।? हर हर महादेव 🕉️🇳🇵🇳🇵जय नेपाल ।❤
एकदम राम्रो चिरफार टंक सर
एक दमै राम्रो संग बुझाइदिनु भयो धन्यवाद !🙏जन्मिन साथ केटाहरुको लिङ्ग सल्यक्रिया गरि फालिदिनु पर्छ अनि बल्ल यस्तो समस्याको समाधान हुन्छ। नत्र महिलाको रिसको झोक मा सबै जन्छन जेल मा । सम्भोग लाई यत्रो मत्व किन जुन प्रकृतिक कुरो हो नाबालिकको हक मा ठिक छ तर अरुको लागि चित्त बुझ्दो कानुन छैन🙏🙏
Mahara bahek aru sabai nirdosh Chan...yo 💯 percent ho....
Yeti dherai research garnu bhayeko ma thank you 🙏 ani Nepali haru lai arko pato dekhaidinu bhayeko ma
hajur ko Research 100% sahi hunxa .
Tank sir विभिन्न घटना क्रमको सत्य तथ्य video बनाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरको सफलताको शुभकामना छ।र नेपालका सहकारी डुब्ने गरेको देखिन्छ कारण सहित video बनाउन अनुरोध गरिन्छ।
अति नै महत्वपुर्ण जानकारी दिनुभएकोमा हार्दिक धन्यवाद सर!
तर,
नेपालको न्यायालय समेत भारतको झैं राजनीतिक, जातियता, धार्मिक, सम्पत्ति र नातावादको आडमा चलिरहेको पाईएको छ!
बिना कसुर फसाएर अड्डा अदालतमा झुलाई रहेका र जबर्जस्ती कारागार मा हालेका पनि देखिसकेको छु सर!
सहि विशेषण 👍️ & Waiting another new vidio💜
Shyabaash, Tanka Jee for your intensive research to bring light to serious scandals! Hats off to you! Keep your spirits up!
Extremely informative. Yo ekdum sensetive topic vayeko karan leh sakesamma sabai janale esko barema thaha paunu parcha.
Thank you for truth sir❤
Great explanation. Most easiest way to understanding thank you...
अनुचित प्रभाब के हो भनेर पनि खुल्नु पर्छ कि तेतिकै मलाइ अनुचित प्रभाबमा पार्यो भन्दिय पुग्ने हो?
Yes
धेरै नेपाली महिलाहरु धन दौलत जग्गा जमिन अनि पैसा को लोभमा परेर धनी मानिसको लोभमा परेर विवाह गरेर यौन दासीको रुपमा जीवन बिताइरहेका छन् । यो चाही अनुचित प्रभाब ...... हो कि होइन ??? बलात्कार हो कि होइन ???
@@SurajChaudhary-mb9nlsanskari ghar ko chhori cheli afno pariwar ko ijjat lai afno jyan bhanda thulo than chhan. baifaale keti haru bihe aghi mann pareko keta sanga suhaagraat manauchhan.
म बझाङबाट हेर्दै छु अति राम्रो लाग्छ ❤
So well said! So many people doesn’t seems to be aware of these things! I don’t like weak or minor people being used (specially girls)
thanks for 61 youtube family keep supporting guys love you all ❤❤
Very informative video! Every Nepali should watch this 👍👍
Mo japan bata Hajur ko program malai ekdam sacho lagxa yestai sacho kura haru dekhaudai sunaudai janu hola hajur lai pani ajhai satye bolne xemata vagunlay abasye dinu hune xa 😊
टंक दाहालको भिडियो नछुटाई हेर्ने को को हुनुहुन्छ? यता हाजिर हुनुस।❤❤❤
"Injustice anywhere is a threat to justice everywhere." ❤😊
Yes exactly 💯❤
Come on Tank ji, Best wishes!!
जानकारीको लागि धन्यवाद सर!
Tanka ji, excellent video. Thank you very much for objective, unbiased and intelligent view!
Sadly, many are either ignorant or inhuman who support perpetrators and blame victims!
सबैले लाइक सेयर र कमेन्ट गरि सहयोग गरिदिनु होला 🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो जानकारी ..keep going sir👍️
❤️❤️❤️❤️❤️ मलाई अनुचित प्रभाव बुधा हावा लाग्यो दाइ
सब भन्दा राम्रो कुरा छोरी मान्छे संग सम्पर्क नै नगर्नु।किनकि कानुन नै त्यसरी बनाइएको छ
तपाईंको प्रस्तुति स्तरीय छ ,धन्यवाद ।।
तर स्वामी कृष्ण दास गिरी महाराज , विवादास्पद गुरु काे बलात्कारको चर्चा छुटेछ नि ।। नेपाल मा याैन हिंसा गर्ने धेरै विवादास्पद नाम चलेका समाजले पत्याउने व्यक्ति नै छन् ।।।
पल शाह बलत्कारी हो तर सन्दीप को बारेमा समझदारी संबन्ध हो !
Malai ni tyastai lagcha kinvane kanun ja anusar samiksha matra 15 barsaki thin
Ma kehi bolina tara anuchit prabha ko ekdam cristal clear tarika le bujaunu vayo ,, danyebaad
धेरै राम्रो बष्लेशण
Your presentation and evidence are lit
बलात्कार पुष्टि हुनुपर्छ त्यसको लागि प्रमाण र आधार चाहिन्छ। कसैको बयानकै भरमा बलात्कार ठहराउनु गलत हो।
एउटै कोठा भित्र रात बिताए पनि सम्पर्क नभएको नि हुनसक्छ। मेडिकल परिक्षण , प्रत्यक्ष दर्षी र परिस्थिती जन्य प्रमाण पूरा गरेर न्याय निरुपण गर्दा पिडितले न्याय पाउछ र पिडकले सजाय।
अब क्यामरा सोचायर बलात्कार गरिन्न । मान्छे बोलायर गर्न लाको नि भन्दैनौ । कोठाभित्र के छ ति दुईलाई मात्र थाहा हुन्छ ।
मेडिकल परिक्षण येता उता नेपालमा तेती गतिलो परिक्षण हुदैन सयद
@@kopila2192hajur lai thaha hola balatkar huda awaj aaux halla hunx bahira ko manxe le sunx luga chyatiyeko hunx tyo balatkar ho kotha bitra jada hasi2 jane ani 20 din paxi balatkar re ysto ni balatkar hunx r hajur le answer dena saknu hunx
राम्रो विश्लेषण,
What an excellent analysis in each subject.
भस्ट्रचार सम्बन्धी अलि भिडियो बनाउन पर्यो गुरु ।
Salute sir you are doing great job
You are no.1 research Nepali person and one truth good explorer message.
Thank you bhai🙏 yekdam man parne hajurko karyakram
Ignorance of LAW is not excusable❤
I really love what your doing sir
plz keep up the good work ❤️
धेरै राम्रो जानकारी दाजु ✍️👏📖
I’m big fan of u …. Harek kura ko yesto justified dhanga le bujhaune capacity hajurko advut cha..
Your content is always superb ❤❤❤
यो भिडियो पश्चात तपाई, भिडबाट निर्देशित बिचार ब्यक्त गर्ने मान्छे होईन भन्ने स्पस्ट देखिन्छ!!✊✊✊✊✊
Thank you so much for describing it.
अब अर्को video
१) सहकारी
( २५ लाख बचतकर्ता माथि अन्याय भइ रहेको र सहकारीका CEO, MD , संचालकहरु र तिनका आफन्तका नाममा यिनीहरूले राखी दिएको सम्पत्तिवालाहरु खुलेआम घुमी रहेकाछ्न तर सरकार र अदालतले केहि गर्न सकेको जस्तो लाग्दैन )
२) ललिता निवास जग्गा
३) बाँसबारी जग्गा
४) बालमन्दिर जग्गा ( रिता सिंह )
५) टिकापुर जग्गा
६) तारा गाउँ जग्गा ( हयात होटल )
७) गिरिबन्धु टि स्टेट जग्गा
८) थुप्रै सुन काण्डहरु
९) धमिजा, लाउडा, नैरो बडि , वाइड बडि
१०) नक्कली भुटानी शरणार्थी
धन्यवाद सर🎉🙏🙏