Ask Me Anything - Series 1: मेरो बारेमा

Sdílet
Vložit
  • čas přidán 3. 10. 2023
  • #techtalkwithtanka,#techtanka, #nepal
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    ======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =====================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Věda a technologie

Komentáře • 2,1K

  • @TechTanka
    @TechTanka  Před 9 měsíci +793

    मेरो आमाको अहिलेको अवस्था बारे धेरै प्रस्न आएकोले छोटकरीमा : आमा धेरै समय म संगै बस्नु भयो। नेपाल हुन्जेल म संगै हुनुहुन्थ्यो। केही धेरै पटक अमेरिका आउदै जादै पनि गर्नु भयो, यतै बस्नुस भन्दा, नेपाल तिरै आफ्नो लाग्छ उतै बस्छु भन्नु भयो। अहिले मेरो दाजुको घर काठमाडौँ मा छ, त्यहि बस्नु हुन्छ। बुढी हुनुभयो सबै ठिक छ तर तर केहि वर्ष अगाडी मेरो भाइ स्वर्ग भए पछि भने आमालाइ depression ले गाज्दै लागेको छ। समय चक्र भनौ - अहिले वहालाई पैसाको कमी छैन तर रोगले गाँजेको छ। उठेर हिड्न नसक्ने अवस्थामा हुनुहुन्छ। अहिले मलाई सबै भन्दा केहि कुराको चिन्ता छ भने आम कै छ। सोधखोज गरिदिनु भएकोमा धन्यबाद 🙏🙏❤❤

    • @user-nt4br6sv3f
      @user-nt4br6sv3f Před 9 měsíci +5

      You are so great sir 💞

    • @ssanjit248
      @ssanjit248 Před 9 měsíci +10

      Get well soon aama
      We pray God
      Hajur ko aama chadai sanchai hunuhunx

    • @EntertainmentVideo.2024
      @EntertainmentVideo.2024 Před 9 měsíci +7

      आँखा नै रसायो हजुरको मामुको Reality थाहा पाँउदा। सधैं आफुलाई मजबुत बनाएर अगाडी बढिसोस हजुर। संसारमा पिर र पीडा नहुने को नै छ र? Proud Of You respected sir🙏❤️❤️

    • @MohanBhat-hd2yp
      @MohanBhat-hd2yp Před 9 měsíci +3

      Get well soon aama❤❤ solute your greatness ❤

    • @janukaregmi2304
      @janukaregmi2304 Před 9 měsíci

      😢

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 9 měsíci +143

    निष्पक्ष र प्रमाण सहित धेरै तथ्य सत्य ल्याउनु हुन्छ।नेपाल प्रति यति धेरै माया गर्नु भएकोमा धन्यवाद।
    शुभ कामना छ।🙏♥️🇳🇵
    जे आयो राम्रो र ठीक समय र अवधिको आएको छ।१५-२० मिनेटको ।

  • @dasharathrai
    @dasharathrai Před 4 měsíci +29

    देश मै बसेर मात्र देशको सेवा गर्न सकिन्छ भन्ने नहुँदो रहेछ। यो हजूर बाट सिकेँ सर।।

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t Před měsícem +13

    धेरैले टङ्कजीलाई पत्रकार भन्ठान्दारहेछन्, तर वहाँ त एक लगनशील कम्प्युटर प्रोग्राम इञ्जिनीयर हुनुहुँदो रहेछ, त्यसैले त जुनसुकै बिषयमा पनि पर्फेक्शनका साथ गर्नु हुँदोरहेछ। यहाँ र सपरिबारको उत्तरोत्तर प्रगतीको कामना छ !

  • @rajukhatri4591
    @rajukhatri4591 Před 9 měsíci +315

    हजुरको बिगत सुनेर आँखा रसायो अनि हजुरले त्यो अबस्था पार गरेर आजको यो अबस्थामा आइपुगेकोमा गर्व लाग्यो, जहाँ भए पनि नेपाल प्रतिको हजुरको माया सधै येस्तै रहि रहोस आउने दिनहरुमा पनि येस्तै प्रस्तुति हरु हजुर बाट आउने पुर्ण बिश्वास छ।।।नमन हजुरलाइ🙏🙏🙏

    • @rampanta1330
      @rampanta1330 Před 9 měsíci +2

      So sad 😭 to knows you’re story sir 😢” keep up and wish your future god bless u always. Mero pi coins pls चोरि भयो how to Knows where coins has been gone ?

    • @bishalpahari6895
      @bishalpahari6895 Před 9 měsíci

      🙏🙏🙏

    • @maharjanram70
      @maharjanram70 Před 9 měsíci

      you are the real hero of life.i am proud of you and thank you very very much for taking interest of nepal and coducting awareness programme .
      Which name your in twitter a\c.i couldn't your name in twitter.

    • @achyutkumarojha2037
      @achyutkumarojha2037 Před 25 dny

      म पनि हजुर को बिगत जस्तै दुख झेलेर आयेकोले हजुर लाई नमन , कुनै दिन दाजु भाइ को भेट होस ।। आसा गर्दछु ।।

  • @HamiBalbalika
    @HamiBalbalika Před 9 měsíci +67

    हजुरको बाल्यकालले रुवायो
    युवावस्थाको संघर्षले कहिल्यै हार नमान्नु भन्ने संदेश दियो
    आफ्नो ज्ञान हामी नेपालीहरुलाई बाड्नु नै हजुरको महानता हो ! 🙏❤

  • @saraswatineupane6209
    @saraswatineupane6209 Před měsícem +8

    धन्य हून् ती आमा यस्ता सुपुत्रको जनम दिईन्🙏🙏

  • @upamaacharya1195
    @upamaacharya1195 Před 9 měsíci +11

    सलाम छ टंक सर निष्पक्ष व्यक्तित्वका लागि ! नेपालका भूमाफियाको पर्दाफास गरिरहनू है ! अनि तपाईंजस्तो सपुत जन्माउने आमा अहिले कहाँ हुनुहुन्छ?

  • @luckxu1575
    @luckxu1575 Před 9 měsíci +148

    Tanka sir तपाईंले नेपालको political र भ्रष्टाचार बारे नै बढी बनाउनु पर्छ

  • @tekrana4228
    @tekrana4228 Před 9 měsíci +90

    धेरै राम्रो सोच र काम, तपाईं जस्तो निष्पक्षता नेपाल मै हुनु पर्छ है सर

  • @jyotishbudha
    @jyotishbudha Před 6 měsíci +6

    20:40 हजुर एक सच्चा, असल र बहादुर नेपाली नै हो, चाहे हजुर नेपाल आउन छोडे पनि, जहाँ रहे पनि हजुरको "जिन" नेपाली नै हो prove गर्न जरुरी छैन 😭🙏 धन्यवाद ।। Sir.

  • @pradeepGurung814
    @pradeepGurung814 Před 4 měsíci +5

    तपाईं मार्फत हामिले धेरै कुरा जान्न र सिक्न पाएका छौ,नेपालका राजनिती भ्रस्टाचार नीति बारे पनि अझै धेरै जानकार हुन पाइरहेका छौ,हजुरको काम साहसिक छ,हजुरप्रती आभार कृतज्ञ छौ।🙏

  • @dikkumarwaiba378
    @dikkumarwaiba378 Před 9 měsíci +31

    " सत्य डग्दैन झुटो तग्दैन " यो बहुचर्चित नेपाली उखान अहिले आएर नेपालको परिप्रेक्ष्यमा ठिक उल्टो दिशामा रहेको मलाई मात्र होईन अधिकांश सच्चा ईमानदार देशप्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई लागिरहेको होला।
    टंक सर तपाई को युट्युब भिडियो केहि महिना यता देखि हेर्दै आईरहेकोछु। एकदमै सहि सत्य निष्पक्ष र तथ्यपरक लाग्छ।
    तपाईको यो प्रयास अविचलित जारी रहोस् ।
    नेपाल अधोगतिमा छ, यहि स्थिति रहिरहने हो भने अब को केहि वर्षमा विश्व मानचित्रबाट नेपाल देश मेटिनेछ।
    नेपाल लाई जोगाउने हो भने टंक सर हजुर जस्तो सत्य ईमान्दार र राष्ट्रप्रेमी नेपालीको तत्काल टड्कारो खाॉचो छ। हामी साथ मा छौं ।🙏

  • @dhayanbista218
    @dhayanbista218 Před 9 měsíci +23

    म अहिले ४३ वर्षको भएं ।
    मेरो लागि तपाईंले गुरु तथा अभिभावकको भुमिका निर्वाह गर्नुभएको छ
    तपाईंले गर्दा अहिलेसम्म धेरै कुरा बुझ्ने मौका पाएकोमा तपाई प्रति आभार ब्याक्त गर्द्छु ।
    🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @nirojshrestha9293
    @nirojshrestha9293 Před měsícem +5

    टङ्क सर ले वाचन गर्ने शैली एकदमै मन पर्छ।

  • @prabinagurung2669
    @prabinagurung2669 Před 4 měsíci +7

    तपाईको बिगतले भावुक बनायो ।मेहनतले गर्व गर्ने ठाउमा पुग्नुभयो ।हरेक भिडियोको प्रमाण सहित प्स्तुत गर्नुहुन्छ। यसको लागि सलाम छ ।

  • @thapasurendra6479
    @thapasurendra6479 Před 9 měsíci +28

    एउटा कुरा साचो र सत्य रहेछ। दुख पछि सुख अबस्य आउँछ र दुखले नै सिकाउछ सफलताको खुटकिला चड्न, मैले येहि सिके टन्क सरको जिवनीबाट, धन्यवाद टंक सर

  • @darpanrajbanshi4269
    @darpanrajbanshi4269 Před 9 měsíci +16

    टङ्कजी तपाईँको कथा कारूणिक हृदयस्पर्षी र लोमहर्षक लाग्यो । यहाँको काम उच्चस्तरिय विश्लेशण र एकडेमिकछ । जारी राख्नुहोस बिगुल फूक्ने काम ।

  • @khempun4425
    @khempun4425 Před 5 měsíci +3

    के भनौँ टंक जी तपाईँलाई ! मन भारी हुन्छ, देशको माया बिदेशीनेलाई जत्ति कस्लाई होला? नया नेपाल निर्माण गर्नको लागि तपाईँको यो कर्म नेपलमै बसेर अनेक गरेकाहरुको भन्दा हजार गुणा अब्बल र उत्कृष्ट छ। कहिले काहि चिन्ता हुन्छ मनमा यस्ता मान्छे सदैव तरवारको धारमा गर्दन राखेर हिँड्नुपर्छ। अन्तमा पशुपतिनाथको कृपा तपाईमा सदैव रहोस्, निरन्तर सत्यको पक्षमा खोज अनुसन्धान र वकालत गर्ने कर्मले अरु गति लियोस, शुभकामना छ सधैँ तपाईको साथमा छौँ।🙏

  • @dineshkathayat3766
    @dineshkathayat3766 Před měsícem +3

    धेरै त भएको छैन हजुरको भिडियो हेर्न थालेको। तर जबबाट हेरेँ सबै नछुटाई हेर्ने गरेको छु। हजुरको भिडियो यो अर्थले पनि हेर्छु कि एकदम तथ्य र प्रमाणमा टेकेर घटनाको बेलिबिस्तार लगाउने हजुरको भिडियोले दुबै पक्षको विश्लेषण गरेको हुन्छ।

  • @mespangrai5240
    @mespangrai5240 Před 9 měsíci +28

    Very inspiring story indeed!
    जातिवाद र धर्म प्रयोग गर्ने राजनीति प्रति तपाईको बिरोध लाई सलाम!

  • @malatidangi1477
    @malatidangi1477 Před 9 měsíci +17

    नमस्कार टंक सर ,,अमेरिकामा बसेर नेपालीलाइ सत्य सुचना दिएर मिडिया भन्दा अतुलनिय याेगदान दिनुभएकाेमा हजुरलाइ धन्यबाद ।अबैध रूपमा नेपलीहरू अमेरिका जाने करम वाक्लाे छ यसकाे यथार्थ भिडियाे बनाएर सहि र गलत के छ साे बारे जानकारी दिनुहाेला । ❤❤❤

  • @jeevanlama9243
    @jeevanlama9243 Před měsícem +5

    नेपाल मा आउनुस अब तपाईं टङ्का सर।नेपाल बनाउनु तपाईं जस्तो ब्याक्ती को खाचो छ

  • @tulashipokhrel2199
    @tulashipokhrel2199 Před 9 měsíci +6

    हजुरको कुरा सुने सारै राम्रो लाग्यो ।
    सबैलाई यस्तै आफ्नो देश प्रति माया भए हुन्थ्यो बिशेष गरि यी भ्रष्टाचारि नेता हरुलाई के गर्ने सर यिनिहरुलाई ठेगान कस्ले लगाउला सर सारै पिर लाग्छ😢😢😢

  • @sajkhadka6986
    @sajkhadka6986 Před 9 měsíci +23

    Proud of u sir.. तपाईं जस्तो सच्चा नेपाली talent को आवश्यकता छ अहिले हाम्रो देशलाई तपाईं जाहा भए पनि आफ्नो देशहित को बारेमा सधै काम गरिरहनुहोला बिचलित नभैकन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 Před 9 měsíci +10

    हजुरकाे बाल्यकाल र जिविनि सुन्दा अति नै भावुक भए,बाल्यकालमा दुखःअवस्था भए जिवनका उत्तराध्दमा सफल हुनुभएमा खुसि लाग्याे,तर अामाकाे अवस्थावारे बताउनु भएन ।

  • @estherrai1606
    @estherrai1606 Před 9 měsíci +2

    अतितलाई नबिर्सिनुभएको र सत्यतालाई उजागर गर्ने हिम्मत लिनुभएको लागि सलाम। जन सचेतताको कार्य जारी रहोस् शुभकामना।

  • @bikashchannel7349
    @bikashchannel7349 Před 9 měsíci +6

    कुनै फिल्मको स्टोरी भन्दा कम रहेन्छ हजुरको जीवनी लेख्यो भने पुस्तक नै बन्दो रहेछ दाजु।थप सफलताको कामना अनि हजुरको भिडियो मार्फत सचेतना जगाउनु भएको मा विशेष धन्यवाद।🎉❤😊

  • @umeshghimire5577
    @umeshghimire5577 Před 9 měsíci +9

    "कसैले पनि कम्प्युटर सिक्न पैसा तिर्नु नपरोस" माहान काम हो सर शुभकामना ।

  • @lemgurung
    @lemgurung Před 9 měsíci +12

    टंक जी ! तपाईंको सबै भिडियोहरू हेर्ने गर्छु । सबै उत्तिकै तथ्यपरक छन् । आजको यो भिडियो पक्कै पनि धेरै नेपालीका लागि दिशानिर्देश बन्नसक्छ । आउँदो दिनमा पनि यस्तै समाजका लागि सूचनामूलक , ज्ञान् बर्धक , शिक्षा दिने , जीवन उपयोगी सामाग्रीहरू समेटिएको भिडियो बनाउन निरन्तरता मिलोस् । तर नेपाली समाज हिजोको जस्तो छैन । हाम्रो समाजका धेरै पात्रहरू हलमा सिनेमा हेरुन्जेल नायक छान्ने र बाहिर निस्किएपछि खलनायकको काम गर्ने गरेको प्रशस्तै उदाहरणहरू छन् । त्यसैले सदा चनाखो भएर आफ्नो सुरक्षालाई पनि उत्तिकै ख्याल राख्नु जरुरी छ । र तपाईंले छुटाउनु भएको कुरा भन्न मिल्छ भने आमा अहिले हुनुहुन्छ कि हुनुहुन्न ?

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k Před 5 měsíci +3

    जब मैले सरको पहिलो कुन चाहींमा सरले एक कुरा थियो त्यो ठियो " मनुश्मृती आफैमा नराम्रो छैन समाजले मात्र यस्को दुरुपयोग गरेको मात्र हो " के मैले सुनेको वा पढेको मा अहिले सम्म नेपालमै पनि मैले धेरै नै दलित वा तलोजाती हुने छुवाछुट गर्ने अहिले पनि देख्छु। मैले 10 बर्ष नेपाको बिषेस गरी पश्चिमी नेपालको गाउं घरमा हेप्ने र दुःख दिनेहरु को गिन्ती छैन ।अहिले पनि सबै ठाउंमा बाहुवादको बिग बीगी छ।

  • @user-bu5pp7gg9q
    @user-bu5pp7gg9q Před měsícem +3

    सारै मन छुयो यसतो दुःख पनि भोगनु परदो रहेछ हजुर लाई भगवान को आसिरवाद ले तो ठाउमा पुगनु भयो म हजुर लाई तेहा आए पछी भेटन चाहानछु सर यो हजुरको वोलीले मेरो आखा वाट आसु आयो 🙏🌹🙏🌹❤️❤️❤️❤️

  • @darikakarajan5062
    @darikakarajan5062 Před 9 měsíci +24

    सत्यतथ्य र निष्पक्ष बोल्ने सबैलाई सत्यतथ्य जानकारी दिने एक प्रेरणादायी व्यक्तित्व 🙏🙏

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 Před 9 měsíci +18

    धन्यवाद ,जीवन सङघर्ष हो उदाहरण तपाईं नै!म हरेक भिडियो हेर्छु ती यो देशका राष्ट्रघाती कुरुप अनुहार भएकाको लिदि दिमागको गरिब मानसिकताको उपज हो जस्ले हामी र पछाडिको पुस्ताका मानिसको बर्बादी हो।हेर्न सुन्न पाई रहु शुभकामना ।

  • @santoshkumarsharma5872
    @santoshkumarsharma5872 Před 7 měsíci +4

    wow tank ji हजुर को जिबन कथा सुन्दा आखाबाट आँसु नै आयो !!
    सायद कुनै दिन 11/12 class मा हजुर को जिबन को बारेमा विद्यार्थी हरुलाई कोर्स नै राक्नु पर्न देखियो !!! सलाम छ तपाईलाई!!!

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e Před 9 měsíci +2

    खुशी लाग्यो मलाई।जो मान्छे दुख सङ लडाइँ लड्दै नथाकी अगाडि बड्द छ उ आफू ले सोच को कुरा पाउछ भन्ने उदाहरण तपाईं नै हो शर।जय होस् तपाईंको।

  • @devgrg3650
    @devgrg3650 Před 9 měsíci +9

    सर ! तपाईंको महान आमालाई सलाम छ😭😭😭 आशा छ वहाँ तपाईँको सफलता मा गदगद भै रमाउँदै हुनुहुन्छ !

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Před 9 měsíci +18

    बाल्यकालको दुःखद अवस्था बाट गुज्रिएर यो उच्चतम सफलता हाँसिल गर्नुभएको रहेछ। पूरा भिडियो हेरियो एकदम खुसी लाग्यो। एकदिन तपाईंले नै सिइओ भएर Microsoft नै lead गरेको देख्न पाइहोस् धेरै शुभकामना।

  • @madanaryal9868
    @madanaryal9868 Před 9 měsíci +2

    तपाईंको जिवनको काहानी सुन्दा अचम्म लाग्यो र ठूलो ज्ञान पनि मिल्यो जिवनको यथार्थ हर सोच भन्दा फरक रहेछ,धन्यवाद मलाई तपाईको जिवनबाट धेरै ठूलो शिक्षा मिल्यो

  • @lee_mlee2825
    @lee_mlee2825 Před 6 měsíci +3

    बिदेसमा बस्नेहरुले त कुन नेताले देश कतातिर लादैछ भनेर छुट्याउन सक्छन भने हामि नेपालमै बस्नेले राम्रा र नराम्रा छुट्याउन मसक्भदा दुख लाग्एछ । कुरो बुझौ र हाम्रालाई हैन राम्रालाई भोट गरौ , सबै मिलेर देश बनाऊ ।

  • @tejnathkandel1642
    @tejnathkandel1642 Před 9 měsíci +12

    दुःखद बाल्ले अवस्था बाट सुरूवात भई सुखद सानदार सफल सबैकालागि प्रेरणाको स्रोत बन्ना सफल हजूर पुण्य कार्य को फ़रिश्ता भंदा फ़रक नपर्ला एसता सपुतलाई मेरो सलाम छ 🎉🎉❤❤

  • @AgniSharma-hn4ow
    @AgniSharma-hn4ow Před 9 měsíci +23

    दबाब ,प्रभावमा नपरि देशको भ्रस्टाचार विरुद्ध अझै राम्रो राम्रो भिदियोहरु आउन, सुभकामना dai

  • @agnidharsharma3064
    @agnidharsharma3064 Před měsícem +2

    लेख्न त धेरै न मन छ तरअहिले मात्र भन्छु तपाइको जय जय जय होअोस्।
    भेट कहिले कहीँ भाग्यले जुराएछ भने
    त्यही बेला लामो होला।

  • @MrSuresh1952
    @MrSuresh1952 Před měsícem +1

    भाइ ! भाईकाे अतीत हृदय विदारक छ । भाइ जस्ताे मान्छेनेपाल र नेपालीकाे लागि आबश्यक छ । नेपालमा बसेर यी गुहिए राजनितिक पार्टी र पार्टीका ब्बाँसाहरु (पार्टी भित्रका ठूला साना कार्यकर्ता जाे देश लुटेरा हुन्) का झाेले भएर बाँच्नु भन्दा आफ्नो स्वभिमानमा जे जस्ताे कार्य गरि राख्नुभएको छ त्याे नै देशकाे सेवा मैले ठानेकाे छु । मैले भाइ भनेकाेमा नरिसाउनु हाेला उमेरकाे हिसाबले ७२ भएकाेले भनेकाे हुँ । भाईकाे सह्राहनीय कार्यकाेलागि 🌹🌹🙏🙏🙏🌹🌹

  • @rashildahal5727
    @rashildahal5727 Před 9 měsíci +8

    बाल्यकालकाे stori ले धेरै नै भावुक बनायाे र अहिलेकाे हजुरकाे सफलताले खुशि पनि ❤🙏🇳🇵सधै नेपाललाई यसरिनै माया गर्नुहाेला र भिडियो चै राजनितीक र भर्स्टचार सम्बन्धित भयाे भने धेरै खुशि हुन्छौं र केही सकेकाे कुराकाे अावाज उठाउन र नराम्रो कुराकाे बिराेध गर्ने मनाेबल बड्ने छ।🙏🇳🇵❤️ जय देश जय नेपाल जय नेपाली।

  • @pramiladangal9280
    @pramiladangal9280 Před 9 měsíci +9

    नेपाल सकिएको छ। यथार्थ छ।म पनि यहि कुरा १८ बर्ष देखि बिभिन्न मिडियामा बोलि रा छु।तर डराएको छैन।।छोडेको छैन।निरन्तरता ,,, तपाईंको योगदान प्रशंसनीय छ। निरन्तरता दिँदै रहने आषा छ

  • @bhimbahadurrai8933
    @bhimbahadurrai8933 Před 15 dny

    टँक जि म येउटा बृटिस आर्मिको अबकास लिइ सकेको बृद्ध मानिश हु ? तर नेपालको भबिस्ये अबस्थ देखेर म बेलायेमा बसिरहेको मानिश अहिले नेपालको पुर्बिभग पाहडि जिल्लाहरुमा कृषि बन आधारित कार्बन कफिको पेसमा लागेको छैा !
    हामिहरुको नारा
    पकृति र मटोलाइ पर्ण जिबित गराउदै युगअनकुल 1 हामिहरुको थातथलो र माटो को अधिकार पुस्तातर्ण गर्ने !
    नेपालि नागरिकलाइ सामाजिक उध्धमि बनाउने !

  • @dileshthapa309
    @dileshthapa309 Před 9 měsíci +1

    तपाईं लाइ सलाम छ यतिबेला नेपाली भाषामा समसामयिक राजनीतिक विषयमा जानकारी दिए र जानकारी दिन अनुरोध छ जय पशुपतिनाथ बाबा ले कल्याण गरुन

  • @bhupbahadurkarki1408
    @bhupbahadurkarki1408 Před 9 měsíci +8

    सत्य र तथ्य काे लागि बृहत रिसर्च गरेर प्रस्तुत गर्ने एक विज्ञ व्यक्तित्व,,जय नेपाल

  • @bibektimsina1431
    @bibektimsina1431 Před 9 měsíci +4

    तपाई त सारै उदाहरणिय ब्यक्ती हुनुदो रैछ । सारै खुशी लगो नेपाली हुनुमा ।

  • @NanuRai-kh1zd
    @NanuRai-kh1zd Před 16 dny

    हजुर जस्तो धेरै शिक्षा हशिल गर्नुभयको बुझने होन्हार मान्छे नेपालको राजनिती म धेरै धेरै जरुरी छ।
    सर

  • @barsilarajjhapali5164
    @barsilarajjhapali5164 Před 3 měsíci +2

    सर्ब प्रथम टन्क दाजु लाई मेरो नमस्कार । दाजु को भिडियो हरु सबै हेर्छु तपाई जस्तो मान्छे को नेपाल आमा लाई खाचो छ । सत्य बोल्ने मान्छे नेपाल मा टिक्न गाह्रो छ तर नेपाल ले र नेपाली जनता ले एक दिन तपाईं लाई खोज्ने छ ❤

  • @shivasunuwar2881
    @shivasunuwar2881 Před 9 měsíci +25

    जनतालाई शिक्षा दिनुभएकोमा धेरैधेरै धन्यवाद सर तपाईँलाई तर यो कृप्टोमा उत्तानो परेको ब्यक्ति म पनि हुं ❤❤❤❤❤❤❤❤

    • @PurzaMangal
      @PurzaMangal Před 9 měsíci

      कप्टी मा उत्तानो परे पनि दिमाग त आयो नी दिमाग आको फाइदा नै हो सर

  • @kezia8406
    @kezia8406 Před 9 měsíci +21

    You are superb example for all. I know you were one of the strongest activists when we led delegation at HSEB office. Hats off to you, Shishir Tanka sir.

  • @ganeshmansingh8446
    @ganeshmansingh8446 Před 7 měsíci +2

    अब राष्ट्रको लागि काम गर्नुस्- चियर्स जिन्दगी भन्न मन लाग्यो तपाईंको जीवनी देखेर !

  • @rekhasitaula1347
    @rekhasitaula1347 Před 9 měsíci

    तपाइँ जस्तो व्यक्ति लाई छोरो भन्न पाउने आमा कति भाग्यमानी 🙏🙏 तपाँईलाई भगवानको भन्दा नि आमा को आशीर्वाद बड़ी लागेछ,
    अहिले आमा साथमै हुनुहन्छ कि नाई?
    अहिलेकाे मेराे छोरो को उमेर जस्तो रहेछ तपाइँ घर छोडेर आमा भए ठाममा भागेर जाँदाको उमेर,

  • @parbatipaudel5122
    @parbatipaudel5122 Před 9 měsíci +13

    तपाईं जस्तो निष्पक्ष बक्ता सायदै होलान् 👍️

  • @pratapghimire2219
    @pratapghimire2219 Před 9 měsíci +6

    हजुरले आफ्नो कथा बाट हामिलाई धेरै उत्साह दिनु भएको छ हजुरको आभारी छु ।
    हजुर लाई मुरी मुरी धन्यवाद ❤❤

  • @dipendrasingh4267
    @dipendrasingh4267 Před 9 měsíci +2

    संघर्ष ले त चरम सिमा पार गरेको रहेछ साथै सफलता नि अनुकरणीय छ । वैदेशिक बसाइ का क्रम मा मैले पनि विभिन्न उध्योग हरु मा काम गरे र सपना बोकेर आफ्नै देशमा काम गर्नु पर्छ भनेर लगानी गरे तर नेपाल को नीति र बाताबरण ले गर्दा हार खानुपर्ने अबस्थामा पुगेको छु म। म लगायत म जस्ता हजारौं छन जसको ठूलो सपना तुहिदै छ।

  • @khadkaofficial7846
    @khadkaofficial7846 Před 9 měsíci +1

    दाई मैले तपाइको प्रतेक भिडीयो हेरेको छु अत्यन्तै चेतनामुलक हुन्छ तपाइको जिबनको भोगाइहरू सुन्दा धेरै प्रेरणा मिलेको छ दाई हजुर प्रती हार्दीक नमन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @MrJiban-fn2oq
    @MrJiban-fn2oq Před 9 měsíci +6

    एकदमै कारुणिक,मनै रुवाउने कुनै सिनेमाको कथा जस्तो साँच्चिनै दुखै दु :खले भरिएको बाल्यकाल रहेछ टंक सर हजुरको। तपाईंको बाल्य कालको बास्तविक कहानीले जसलाई पनि भाबुक बनाउछ। तर अन्तिममा सत्यको एकदिन अवस्य विजय हुन्छ, भने झैं हजुर को जिबनमा त्यो भएको छ यो एकदमै खुसीको कुरा हो, यो मोटा मोटी कहानी सुन्दा अझै बिस्तृत रुपमा कुनै दिन हजुरको जीवनको पुरै कहानी सुन्न पाईन्छभन्ने आशा छ। हजुर को यो संघर्षको जिबनीले धेरै पिडित,गरिब निमुखा तर ज्ञानी ,मेहनती व्यक्ति हरुलाई धेरै प्रेरणा मिल्नेछ भन्ने मेरो ठम्याई छ , अघि बढ्नुस सर हाम्रो साथ र सपोर्ट सँधै भरि रही रहने छ। कहिल्यै हिम्मत नहार्नु होला। हजुर र हजुरको परिवार सबैजनालाई पशुपति नाथ ले सँधै रक्षा गरि रहुन।

  • @VV-vo6xm
    @VV-vo6xm Před 9 měsíci +5

    शिक्षा भन्ने कुरा एक व्यक्ति, एक राष्ट्रका लागी कती महत्त्वपूर्ण हुदो रहेछ भन्ने कुरा यहाको सफलताले नै प्रस्ट गछॅ । WISH YOU ALL THE BEST IN YOUR FUTURE ENDEAVOURS.
    GOD BLESS YOU AND YOUR FAMILY. Cheers

  • @bhumishworsapkota8052
    @bhumishworsapkota8052 Před 18 dny

    नमस्कार टंक सर हाल म जापान मा छु तपाई भिडियो हरेक इपिसाेड हेरेको हुन्छु तपाई काे बिचार अति नै राम्रो छ तपाई नेपाल काे icon हुनुहुन्छ मैले तपाई लाई सधै फलाे गर्नेछु किन कि तपाई लाई छाेड्दा बाटो भड्किन सकिन्छ जाे म चाहदिन तपाई लाइ मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।जय नेपाल

  • @anantakunwar2957
    @anantakunwar2957 Před 9 měsíci +1

    मानिसको सबै भन्दा ठुलो धर्म भनेको सत्य तथ्य बोल्नु हो। यो धर्म नछोडनुहोस हामी नेपाली सधै तपाइकै सथमा रह्न्छौ।तपाइले जुन काम युटुब बाट गरि राखनु भएको छ।यसलाई निरन्तरता दिनुहोस।नेपाल लाई न बिर्सुनुहोस नेपालमा तपाईंलाई सधै स्वागत छ।

  • @shaligramparajuli6259
    @shaligramparajuli6259 Před 9 měsíci +4

    ❤ नेपाल र नेपालीलाई यति धेरै माग गर्न तपाइको नेपालमा बिताएको समय र परिस्थितिले जागरुक बनाएको हाे जस्ताे लाग्छ। याे काम तपाईं जत्तिकाे ब्यक्ति बाट हुनु गौरब हाे। म नेपाललाई सबैभन्दा प्याराे ठान्छु। त्यसैले तपाइकाे पर्सतुति मन परेकाे। धेरै धेरै धन्यबाद।

  • @xetri-xoro
    @xetri-xoro Před 9 měsíci +12

    आमा काहा हुनुहुन्छ भन्नु भएननि।।।।।। ❤❤❤❤ भिडियो सारै मिठो लागो दाजु

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t Před měsícem

    यहाँकी पुजनीय माताश्रीको स्वास्थ्य सुधार र दीर्घ जीबनको हृदयदेखिको कामना गर्दछु!

  • @govindachaulagain4142

    तपाईकाे संधषकाे सम्मान गर्दै याे अभिया विदेशमा बसेर नेपाली र नेपालकाे समस्या तथ्यकासाथ अाैलाईदिनु नै नेपालप्रतीकाे माया झल्केकाे देखिन्छ ।
    निरन्तर अगाडि बडदै जानुहाेला र तपाईले नेपाल संसँगै विदेशमा पनि राम्राे प्रभाव पार्न शफल हुनुभएकाे छ।
    सत्य र यथार्थ रुचाउने मानिसले तपाईका साथ छाेड्ने छैन्न म लगायत ।

  • @koshmali2271
    @koshmali2271 Před 9 měsíci +3

    तपाईं चट्टान फोडेर उम्रिएको पिपल हुनु हुदो रैछ!
    धन्यवाद टंक सर 🙏🏻🙏🏻

  • @prahladkc2166
    @prahladkc2166 Před 9 měsíci +8

    मेहेनत र संघर्षले कति सम्म मानिसलाई खार्दो रहेछ र सफलताको शिखरमा पुर्याउदो रहेछ भन्ने सफल प्रमाण तपाईंको यो भिडियोबाट झनै स्पष्ट भएको छ। साथ र समर्थन हमेशा हुनेछ, भिडियो बनाउँदै गर्नुहोला। ध न्यबाद।।

  • @b.brawal4080
    @b.brawal4080 Před 8 měsíci +3

    सबै कुरा भन्नु भयो धन्यवाद,तर आमा अहिले कता हुनुहुन्छ भन्नु भयन ।

  • @KunwarJange
    @KunwarJange Před 9 měsíci +2

    दाई! नमस्कार! हजुरको जीवनी सुन्ने अवसर पाए! हजुरको बाल्यकालले यो मनलाई रूवायो। यत्तिको अभाव तिरस्स्कारका बाबजुद पनि तपाईलाई यो जीवन दिने आमालाई हृदयदेखि नै सलाम छ, साच्चै तपाई हिलोमा फुलेको कमल हो दाई! प्रेणयादायक भिडियोहरूको लागी धन्यवाद दिदै यस्तै गरी सुबास छर्दै गरि रहनु होला! हजुरको जीवनीबाट धरैकुरा सिक्ने अवरस जुराई दिनु भएकोमा फेरीपनि धन्यवाद!! तपाईका भिडियोहरू हेर्दा सुन्दा अर्कै आनन्द आउन्छ! (गड ब्लेस यू)!! ❤❤❤

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 Před 9 měsíci +23

    बसेको ठाउको नाम नभनेको भये हुन्थियो । बेक्तिगत सुरक्छ को लागि। भिडियो त सबै राम्रो छ

    • @user-jm6eq2tu5g
      @user-jm6eq2tu5g Před 2 měsíci

      जागी खाएकाे हिसाब किताब वाट न्युयाेर्कनै हाेकी अमेरिकामा पनि अत्यादिक सम्भमवना ठुलाे सहरकाे नाताले त्यैनै ठुला ठुला कम्पनी छन ।

    • @Kunjan1144
      @Kunjan1144 Před 19 dny

      मलाई पनि यो कुरा खलो लोगों आफनो केहि नभनु भयको भय huntho…All the best sir

  • @ianraee2724
    @ianraee2724 Před 9 měsíci +5

    कथा व्यथा उस्तै रैछ टंकजी र मेरो

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 Před 19 dny

    टंक जी तपाई हरूले राम्रा नराम्रा भष्टाचार बेथिती बिरुद्ध खबर प्रसारण गर्नु भएकोमा मुरी मुरी धन्यवाद

  • @deshmanlimbu3001
    @deshmanlimbu3001 Před 4 měsíci

    टंक दाहाल ज्यु जिबनको यात्रा दुःखदायी रहेको पाए । सफल असफल जे भए पनि अमेरिका रहेर नेपालको राजनीतिक ,आर्थिक,नैतिक प्रति चिरफार गरि चेतना प्रस्तुत गर्नु भएकोमा हृदय देखि नै धन्यबाद छ तपाइलाइ ।

  • @dbchhantyal8650
    @dbchhantyal8650 Před 9 měsíci +9

    Salute to you:You are great! सत्यमेव जयते नानृतम्!

  • @prithbirai5432
    @prithbirai5432 Před 9 měsíci +50

    Tanka Ji you are a hero. Your life story is so much inspiring, full of struggle and daring that can be a real source of inspiration to millions of young people. Hats off to you.

  • @manbahadurgurung5353
    @manbahadurgurung5353 Před 9 měsíci +2

    आति सत्य घटना हरु र नाउलो कुरा बुझ्न् तपाईंकै program हेर्ने गरेको छु

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před 9 měsíci

    टङ्क बाबु तपाइको बिगत सुन्दा त ज्यादै मार्मिक लाग्यो ! मानिसमा इख हुनुपर्छ भनेको ठिकै रहेछ । र एउटाकुरा भन्नुस त आमा कहा हुनुहुन्छ र अहिले त आमालाइ सपनाजस्तो लागेको होला हगि ! तपाइका प्रेरणादाइ कुराले सबैलाइ मेहनत गर्ने भाबना जागोस ! धन्यबाद !

  • @sagardahal7478
    @sagardahal7478 Před 9 měsíci +3

    अझ धेरै प्रगति गरेर आफ्नो देश फर्किनु हस।

  • @ghorasainenagendra28
    @ghorasainenagendra28 Před 9 měsíci +5

    सबै भिडियो हेर्छु।तर यसले चाहि भावबिहोल बनायो।😢😢

  • @gopaldewan4167
    @gopaldewan4167 Před 5 měsíci

    टंक जी ! म तपाईंको च्यानलको प्रारम्भदेखि नै फोलोवर हूँ, कुनै भिडियो छुताउँदिन !!
    मेरो विचारमा तपाईं साँच्चै महान मान्छे हो !! तपाईंको जीवन कथा प्रेरणादायक र विचार-भावना उच्च छ! 🙏🙏
    "म जस्तो सत्य बोल्ने र लागेको कुरा प्याच्च भन्ने मान्छे राजनीतिमा टिक्दैन" भन्ने भनाइ १०००% सही हो !! र, राजनीतिमा कहिले नआउनोस्, बरु यसरी भिडियो मार्फत शिक्षा, ज्ञान र चेतना बाडिरहनोस् भन्ने अनुरोध गर्दछु !!🙏🌹

  • @manbahadurrayamajhi3285
    @manbahadurrayamajhi3285 Před 9 měsíci

    भाइ टंकको बाल्यकाल दुखद यौवन संघर्षमा बितेको भएर आत्मबले अहिलेसम्म कसैको अगाडि टाउको निहुरिनु मान्दैन र कहिले पनि न निहुरियोस्। नेपालमा बसेर भन्दा अमेरिका बसेर काम गर्न सजिलो छ भन्नेमा सत्यता छ । देश प्रेम रहेकोमा सलाम छ । नेपालमा भष्ट्राचार र राजनीतिमा नीजि स्वार्थमा लिप्त भएकोमा तपाईंको यस सम्बन्धित तथ्यगत प्रकाशन मेरालागि राम्रो छ ।आशा छ निरन्तरता दिनुहुने छ। धन्यवाद ।

  • @mahendrakumarpudasaini367
    @mahendrakumarpudasaini367 Před 9 měsíci +31

    Your past history, dedication & conviction, your contribution & presentations & gesture, your determination & facts you presenting videos strive everyone to do better for humankind. You are a pathfinder. Dear Brother ; Millions of salute 🙏🙏🙏🙏🙏
    Dr Mahendra Kumar Pudassini

  • @monoterritory
    @monoterritory Před 9 měsíci +4

    Tanka Sir, Tapai ko bigat dukhaniya thiyo teshai le tapai sahi bato ma hununcha.
    Don't forget kamal hilo ma falcha.
    Tapai kati ko strong hununcha bhanera jindaji le try gareko hola. Je hos Tapai tutnu bhayena.
    What ever you are doing is great keep it up

  • @adwikgautam
    @adwikgautam Před měsícem +2

    धन्यवाद एवं बधाई छ भाइ,सफलताले सधैं साथ देओस अनगिन्ती शुभकामना

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r Před 17 dny

    टँक सर को भनाइलाई सल्युट गर्दछु किन कि बाध्यताले बिदेशिएपनि म नेपाली हु जन्मभुमि मेरो नेपाल हो भने कर्मभुमि अमेरिका रहेको तर म नेपाली हुँ देशभक्ति टँक दाहाल जब जब देशमाथि बिदेशी हरुले पाईला राख्न खोज्छन् देश रोईरहेको छ शरीरको खुन उम्लेर आउँछ देश सँघियता का कारण देशलाई खण्ड खण्डमा बिभाजित गर्दैछन् यी भरौटे नेताहरुले हरेक दिन युवा युवतीहरू बिवेशिन बाध्य बनाउने यिनै राजनितिक झोले दलेहरुले

  • @feel6891
    @feel6891 Před 9 měsíci +7

    Outstanding!! Beyond the Expectation, very clear & Audible, InfactMr. Tanka is the son of the Nation called Nepal !!! atti naii vetne iichha xa malai Personally, God will!!!!

  • @inspiringmon2317
    @inspiringmon2317 Před 9 měsíci +23

    Tanka sir, I am a huge fan of your coding contents. I have been expecting more coding videos. I believe in your vision of making Nepal as an IT hub. Please! Help us learn programming and so we can help with your vision too. You’re a great teacher! Thank you for sharing your personal story. My eyes became watery and it choked me! May God bless you & your loved ones.🙏🇳🇵😍

  • @shriharishrestha
    @shriharishrestha Před 9 měsíci

    तपाईको यस हृदयस्पर्सी भिडियोले धेरै नेपालीले शिक्षा प्राप्त गरि जीवन उकास्न मदद गर्ने छ भन्ने भन्ने आत्म बिस्वासले भन्द छ। यस भिडियोको निम्ती धेरै धेरै हार्दिक धन्यबाद। तपाई र तपाईको परिवारको जय होस। श्री पशुपतिनाथले हामी सबैलाई रक्षा गरून।

  • @shankargoodchalise392
    @shankargoodchalise392 Před 9 měsíci

    तपाईंको जीवनमरणको कथामा धेरै प्रेरणादायी युवालाई उत्साहित गराउने क्षमता छ!🙏🙏साधुवाद

  • @peshaladhikaree3569
    @peshaladhikaree3569 Před 5 měsíci +3

    नयाँ बस्तिबाटै तपाईंको भिडियो हेर्ने र सुन्ने मौका मिल्यो खुसी लाग्यो !

  • @govindbhandari8505
    @govindbhandari8505 Před 9 měsíci +8

    I can't stop my tears after knowing your childhood story. You're great brother 🙏

  • @tarachamlagain7768
    @tarachamlagain7768 Před 7 měsíci +1

    सारै मन छोयो।नमिठाे पनि लागो तर अहिलो जिबनमा सफलता मिलेको थाहापाएर खुशी लाग्यो।बितेको पल फर्केर त आउदैन अब को जिबन आनन्दमय बितोस। अरुको दुख मा मलम पट्टि बन्न सक्नु होस🙏।

  • @meghrajwaiba7892
    @meghrajwaiba7892 Před 9 měsíci

    Wow .... !!!
    बालकपनकाे जिबनी सुन्दा दु:ख लाग्याे टँक सर तर तपाँईकाे परिश्रमले अाज जहाँ हुनु हुन्छ अझै पर्गति मिलाेस यहि कामना हजुरलाई
    Mr. Prince Tamang Waiba.
    🙏🙏🙏🙏🙏🙏

  • @MobirPun
    @MobirPun Před 3 měsíci +4

    हजुरको भगवान आमा अहिले हुनुहुन्छ कि हुनुहुदैन ?

  • @hpnp9996
    @hpnp9996 Před 9 měsíci +6

    WOW! Speechless to hear your overwhelming childhood and struggle stories. You have definitely made yourself clear enough to us and now sky is your limit. More power and respect to you than ever!

  • @bhimsenbm3004
    @bhimsenbm3004 Před 9 měsíci

    क्षमतावान, धैर्यवान, संघर्षशिल तथा रिस्क टेकर मान्छे। मनपर्छ मलाई❤❤❤❤❤

  • @haribhattarai8063
    @haribhattarai8063 Před 8 měsíci +2

    गजब छ भाइ, तपाईंको
    दृष्टिकोण ! म सम्मान गर्छु !
    म MD मा छु । भेट गर्ने योग जर्ला ! आशा गरौं !
    धन्यवाद !