Bal Mandir Land Scam : बालमन्दिर को जग्गा कसले झ्वाम पर्यो? सत्य चिरफार

Sdílet
Vložit
  • čas přidán 13. 07. 2023
  • आज फेरी अर्को भूमाफिया, राजनीतिज्ञ, ब्यापारी, सरकार, अदालत सब का सब मिलेर कसरि राजधानीको मुटु मा रहेको ११९ रोपनी सरकारी जग्गा झ्वाम पारे र अब त्यो almost फिर्ता नआउने स्थितिमा कसरि पुगेको छ त्यसको चिरफार लिएर आएको छु।
    सधै झैँ फेरी पनि कतै नलागी, कसैको झोला नबोकी, सत्य चिरफार गर्नेछु
    आउनुस हेरौ र चिनौ देशका दुश्मन हरुको अनुहार अनि हेरौ पैसाको लागि यिनले के सम्म गर्न सक्दा रहेछन। बिषय हो नेपाल बाल संगठन को जग्गा काण्ड
    #techtalkwithtanka,#techtanka, #nepal #corruption #politics #awareness #education #india
    ====================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ====================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ====================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    Material sources:
    सबै भन्दा धेरै धन्यवाद उकालो र दिपा दाहाललाई । साथै अरु सन्दर्भ सामाग्री को लिन्क पनि तल राखेको छु .
    docs.google.com/document/d/1q...
  • Věda a technologie

Komentáře • 831

  • @TechTanka
    @TechTanka  Před rokem +88

    समाचारको स्रोत खुलाउनु पर्यो भन्ने केहि कमेन्ट देखे. प्रत्येक document संगै स्रोत के हो त्यो पनि देखाएको छु र description सेक्शन मा सबै स्रोतको लिंक पनि दिएको छु हेर्नुहोला। ❤🙏🏻

  • @srijanphotovideography437

    सत्यको जितहोस र अपराधीलाइ राज्यद्रोहको मुद्दालाई आजिवन कारावासको सजायहोस देशमा न्यायको आभषहोस जयदेश

  • @uddhavadhikari2456
    @uddhavadhikari2456 Před rokem +25

    गहिरो अनुसन्धान सहित सिमा नाघेका अपराध हरूको पोको खोल्नुभएकोमा तपाइलाइ धन्यवाद।

  • @bramhanda21official
    @bramhanda21official Před rokem +19

    नेपालमा अपवादमा भएपनी यस्ता युट्युब च्यानल आफैमा एउटा रिसर्च सेन्टर हो ।
    यो नै देश बनाउने एउटा अर्को नयाँ महत्वपुर्ण निकाय भन्दा फरक पर्दैन ।
    देशभक्त जनता जगाउने प्रस्तोता टंक दाहाल सर अनि सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।

  • @babulaldangol7907
    @babulaldangol7907 Před rokem +132

    यो देश काङ्ग्रेसले सकेको प्रष्ट भयो । त्यो घटना भन्दा पनि यो सूक्ष्म प्रतिबेदन सर्बोतम लाग्यो । मेहनत कति होला ? म तपाईंको अनुयायी हु । यति धेरै पीडा उजागर गर्ने तपाईंलाई नेपाल आमाको आशीर्वाद पक्कै लाग्नु पर्छ । फेरि पनि यस्तै कुराको प्रतीक्षा छु ।चाहे जो सुकै होस अपराधी कोहि पनि नछुतुन ।

    • @lamarajes4477
      @lamarajes4477 Před rokem +2

      Desh hakne Purana party neta Sab ka sab Indian Dalal, vumafia hunn!

    • @user-vg7tx6cb4n
      @user-vg7tx6cb4n Před rokem +1

      jalse satta payo tesle ho. Yo tyo party kehi hoina, sabai Maade haru le faida uthako ho party lai paisa khuwayera.

    • @Kirati-lr6mx
      @Kirati-lr6mx Před rokem

      Amale xai khai .. main Vrastachari group

    • @s.p412
      @s.p412 Před rokem

      😂😂😂😂 हसायो केटोले

    • @sandiprokka6436
      @sandiprokka6436 Před rokem

      No vote for parties on 2084

  • @tikaramrc674
    @tikaramrc674 Před rokem +34

    बधाई छ,सर यथार्थ कुरो बाहिर ल्याउनु भएकोमा धन्यवाद ,अब छानबिन गरि दलालहरुलाई कार्बाही हुनुपर्छ ।

  • @LifeCapsule
    @LifeCapsule Před rokem +65

    यो भिडियो हेरे पछी सोच्न बाध्य भए,
    के साच्चै यो देश टाठा-बाटा, पहुँचवाला र खराब उदेश्य भएकाहरुको लागि मात्र हो ?
    यो भिडियो को लागि टन्क दाईलाई धन्यवाद

    • @sarsotipokhrel9541
      @sarsotipokhrel9541 Před rokem

      हजुर लाइसलाम याेभिडियाे नेपालिका्ङ्गेर्स लाइदेखाउनुपर्छ अब पक्काभयाेकि नेपाली काङ्गेर्स मासहि मान्छेत ० नेरहिछन् येझेालेहाे देखेउ जस्काेझाेलाबाेक्छउउस्काेकाम

  • @lekhnathpoudel4265
    @lekhnathpoudel4265 Před rokem +35

    धन्यबाद बास्तबिक्ताकाे उजागर गर्दिनु भएकाेमा ।

  • @zenyoga8659
    @zenyoga8659 Před rokem +47

    You always bring us the next level content which is full of truth and harsh reality!❤

  • @dipakmalla6091
    @dipakmalla6091 Před rokem +9

    रितालाई कारबही हुनुपर्ने देखिन्छ।धेरै राम्रो खोज❤

  • @bardaan1
    @bardaan1 Před rokem +11

    धन्यवाद यहाँ लाई भिडियोको लागि । देशलाई लुट्न पल्केका जो जुकै देशघातीहरुलाई सर्वस्वहरण सहित कडाभन्दा कडा जेल सजाय होस । यो प्रकरणमा अब मेयर बालेन शाहले नै तुरुन्तै एक्सन लिनु पर्यो । त्यति मात्र होइन कि अब देशमा कानून संशोधन गरि भ्रष्टाचार गरेको प्रमाणित भए चीन र सिंगापुर देशमा जस्तै मृत्युदण्डको व्यवस्था हुनुपर्यो ।

  • @ampmskm
    @ampmskm Před rokem +9

    विशाल र सांघाई group का माडे हरु जहाँ छिर्यो त्यहाँ चरम लुट गरेका छन्। भारतिय माडे हरुले अब उसकै देश फिर्ता गर्नु ढिलो गर्नु हुन्न। देश पुरै यिनी हरुले कंगाल पारिसके।

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Před rokem +13

    मुरी मुरी धन्यवाद sir । यति धेरै जानकारी गराउनु भयो ।

  • @TIE-TakeItEasy
    @TIE-TakeItEasy Před rokem +7

    तपाईको देश प्रतिको समर्पण अद्वितिय छ। तपाईको देशप्रेमलाई कोटि कोटि प्रणाम छ। आगामी दिनमा पनि तपाईको यो पावन कार्य निर्वाध रुपले जारी रहोस्। शत्रुहरु परास्त होउन्।

  • @shreeramchhetri680
    @shreeramchhetri680 Před rokem +1

    प्रस्ताेताजि तपाइले देशमा रहेका चाेर फटाहरुकाे मुखुण्डाे बाहिर ल्याउनु भाे Go ahead we are with you.

  • @deepakthapa5186
    @deepakthapa5186 Před rokem +11

    OMG 😳 , yesto samma hunay raicha, Thank you sir for unfolding the corrupted politics of Nepal.

  • @saujangrg9495
    @saujangrg9495 Před rokem +6

    Gajab ko Kanda ayo sir

  • @Ht-SakXam._
    @Ht-SakXam._ Před rokem +16

    माडबारि देसका भाईरस हुन

  • @kumarpyakurel7799
    @kumarpyakurel7799 Před 3 měsíci +3

    यो सब माफियालाई जेल हाल्नु पर्छ

  • @arjunneupane6627
    @arjunneupane6627 Před rokem +8

    Good analysis and you are always Great

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h Před rokem +1

    खोजमुलक पत्रकारिताका लागी धन्यवाद यसरी नै देशका दुश्मनहरुका काला कर्तुत जनता माझ ल्याएर देश जोगाउन जनता जगाउन योगदान रहिरहोस आराध्यदेव श्री पशुपतिनाथले यहाको रक्षा गरुन

  • @sushikhanal9822
    @sushikhanal9822 Před rokem +5

    नेपाल लाई गरिब बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमै हाम्रै नेताहरुको हात छ भन्ने कुरा तपाईंका प्रस्तुती हरु बाट थाहा हुन्छ। धन्यबाद टंक जि।

  • @YoursecretAdmirer-fd9os
    @YoursecretAdmirer-fd9os Před rokem +2

    भ्रष्टाचारको फायल सरल र अति स्पष्ट रुपमा राख्नु भयाे धेरै धरै धन्यवाद ।यस्ता कार्य गर्दै जानु सबै नागरिकलाई सचेत गराउनु पर्छ।

  • @asisd5773
    @asisd5773 Před rokem +6

    Power of CZcams and CZcamsr. Yesto video liyera aunuhola. Dherai Dhanyabaad. Ani yesto video media ma huda pani, doshi lai karwahi nagane, file nakholne sarkar lai k bhanne. Ganesh Man ka corrupt santan ra lovi marwadi haru lai jail halnu parcha, kosle halne.

  • @surendrarajbharati7518
    @surendrarajbharati7518 Před 3 měsíci +1

    सर हजुरले विदेश मा बसेर पनि हामी नेपालीको लागि अत्यन्तै महत्त्वपूर्ण पहलकदमि काम गरि रहनुभएको छ धेरै धेरै धन्यवाद

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Před rokem +6

    बाबुको लगन्सिला, ईच्छा शक्तिका लागि धेरै!! धन्यबाद्छ!!

  • @bakerstrade832
    @bakerstrade832 Před rokem +3

    हामीलाई यत्रो वर्ष सम्म थाहा नभाको यत्रो यत्रो ठुला ठुला भ्रस्टाचार का काण्ड हरु उदांगो पारिदिनु भएकोमा यहाँ लाई मुरी मुरी धन्यवाद छ हृदय देखि नमन छ 🙏🙏🙏

  • @c.m.luitel1393
    @c.m.luitel1393 Před rokem +3

    यति सुक्ष्म अनि मिहिन ढङले भ्रष्टाचारको चिरफार गरी सत्य तथ्यमुलक जानकारी दिनुभएको मा Tanka sir लाई धेरै धेरै धन्यवाद !आगामी दिनमा पनी यस्तै यस्तै भ्रष्टाचारीहरुको कर्तुत उजागर गरिरहनु होला सर !

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Před rokem +4

    तपाइका प्रस्तुतिमा सत्यता पुर्ण लाग्छ ,बदमासि का प्रमाण सहित दिनुभएकोमा धन्यवाद ।

  • @sanjayathapa5185
    @sanjayathapa5185 Před rokem +5

    तपाईंको प्रस्तुति एकदमै राम्रो छ।प्रमान सहित पेश गर्नु तपाईंको खुबी हो।तपाइलाई धेरै धेरै धन्यबाद छ बास्तबिकता उजागर गरिदिनु भएकोमा🙏🙏🙏

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před 11 měsíci +4

    माकाडक्स गणेशमानको छोराछोरीले आफ्नै बाउको बेइज्जत गर्‍यो यिनीहरूलाई सदनमा होइन जेलमा हाल्नुपर्छ।

  • @yubraj.sapkota
    @yubraj.sapkota Před rokem +2

    यति खोज़मूलक भिडियो बनाएर वास्ताबिकता बाहिर ल्याउने तपाईको प्रयास लाई सलाम छ । यो भिडियो हेरिसके पंछी महसुस हुन्छ की देश लुट्ने हरु कती हद सम्म गर्न सकछन भनेर

  • @Anekdrishya2075
    @Anekdrishya2075 Před rokem +2

    वाह!टंक सर धन्यवाद यहाको साहसलाई 🙏❤🇳🇵

  • @manbahadurrayamajhi3285
    @manbahadurrayamajhi3285 Před rokem +2

    कमिशनखोर र भ्रष्टाचारको नालीबेली सटिक र सरल रुपमा सबै ले बुझ्ने गरि प्रस्तुत गर्नु भएकोमा धन्यवाद ! सामाजिक अभियन्ताका काम गराई सुनदन देख्दा लाजमर्दो भई रहेको छ । कुर्सी मोहका दलाल र झोेलेले अझै कति डुबाउने हुन् ?

  • @bhimprasaddhakal8903
    @bhimprasaddhakal8903 Před rokem +7

    Very very good report..with full details ..jay hos..

    • @sandhyakhadka352
      @sandhyakhadka352 Před 2 měsíci

      बाल मन्दिर का स्टाफ सिङ्ग दिदी कल्पना दिदी 35 बर्ष Baby sitter काम गरेर अाफ्नाे सारा जिबन बच्चा सिहारेर् ईमान्दार भएर काम गरेकाे अवकाश काे पैसा दिएन् पापिहरूले अरू धेरै छन याे रिता लाई दराे कार्वाहि हुनुपर्छ अनि त्याे दिदी हरूकाे पैसा दिलाई दे सरकार म संग सिङ्ग दिदी रूदैहुनुहुन्थियाे ।।

  • @shyamrajrai5624
    @shyamrajrai5624 Před rokem +3

    धन्यवाद बाल मन्दिर सङ्गठन प्रकरण प्रसारीत गरी दिनु भएकोमा।

    • @MayaramKhatri
      @MayaramKhatri Před 3 měsíci

      एउटा किताब नै तयार गरेर प्रत्येक नेपाली जनताको घरमा पुग्ने गरी पठाउँदा जनता सचेत पनि हुनेछन् र किताबको मूल्य प्राप्त हुनेछ ।

  • @girideepak8551
    @girideepak8551 Před rokem +1

    ॐअखण्ड नेपाल जय पसुपति नात सहि हो इसबइ नया पुराना पाति का सबइ मिलेर खाएका६न जय बालेन्द्र साह जय हक्र साङपाङ

  • @AnandBalami
    @AnandBalami Před 2 měsíci +4

    रिता सिंह लाई अख्तियार मा तानेर सम्पत्ति छानबिन गर्नु र अनुसन्धान गर्न ढिलो गर्नु हुन्न।

  • @sanjayathapa5185
    @sanjayathapa5185 Před rokem +6

    बाल संगठनको जग्गा कसैले किनबेछ गर्नै पाउदैन भने ७३% शेयर ईन्डियन को भन्ने मान्यता नै हुदैन।सरकारले आफ्नो सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई कार्बाही गर्नु पर्छ र आफ्नो जगा स्वतह अधिकरन गर्नु पर्छ।यो शुभ काम बालेन सरले मात्र गर्न सक्छ ।

  • @adhikarilaxman64
    @adhikarilaxman64 Před rokem +2

    भ्रष्टाचारको जालोबाट एउटा त्यान्द्रो तान्ने तपाईंको साहस एकदमै सराहनिय छ टंक सर।धन्यवाद जानकारीको लागि।यसरी नै जालोहरु फुकाउने काम गरेर सत्य तथ्य देखाइरहनुहोला शुभकामना।

  • @me2000
    @me2000 Před rokem +6

    Dherai informative Tankaji.. thanks a lot 🙏🙏

  • @hpnp9996
    @hpnp9996 Před rokem +1

    धेरै नै माथापची हुने नेपाली भूमिमाथि भैरहेको यो चरम भ्रस्थाचार बारे गहन अनुसंधानमुलक विडेओको लागि नमन हजुरलाई र यी सब भ्रस्थाचारीहरु जेलमा कोचिएको र सडेको हेर्ने ठुलो इच्छा छ |

  • @SubasRag
    @SubasRag Před rokem +2

    तपाईको अनुसन्धान/खोज बहुत प्रसंसयोग्यछ।

  • @kishorrai7570
    @kishorrai7570 Před rokem +1

    अति सुन्दर जानकारी दिएको मा धन्यवाद

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před rokem +1

    धन्यवाद टंक जि सरकारि जग्गा लुट्ने ठगहरु काे बिकृति रअनुहार उजागार गर्नुभएकाे छ।❤🎉

  • @pradipkumarshrestha7983
    @pradipkumarshrestha7983 Před rokem +5

    Great effort Tanka ji. Keep informed Nepali people. Thank you so much.

  • @user-wz7zv6cg3z
    @user-wz7zv6cg3z Před rokem +2

    अहिलो कुरा त टन्क सर हजुरलाइ धेरै धेरै धन्याबाद , तपाइले येस्तै येस्तै लुकेर रहेका वा लुकायेर राखेका ठुला ठुला काण्डहरु खोतल्दै जानुस , भिडियो बनाएर सार्बजनिक गर्दै जानुस, हामी यो च्यानलाइ बडि भन्दा बडि सेयेर गर्दै , सामाजिक सन्जाल मार्फत हरेक नागरिकलाइ जानकारी दिदै जाने प्रयास सधै गर्नेछौ। म आफैले पनि टन्क सरको यो च्यानलाइ मेरा साथिहरु मार्फत एक बाट अर्को गर्दै सेयेर गत्दैछु। एक दिन न एक दिन येस्ता भ्रस्टाचार का फाइल अबस्य खुल्नेछ, हामिले आवाज उठाइरहनु चाहि पर्छ पर्छ

  • @vijaymoktan9319
    @vijaymoktan9319 Před 11 měsíci +1

    मुलूकको हितलाई ध्यानमा राखी गरिएको खोजपूर्ण विश्लेषण । धन्यवाद।

  • @x_bishal5075
    @x_bishal5075 Před rokem +14

    जब सम्म भ्रष्टाचार अन्त हुन्न तब सम्म भिडियो बनाउन न छोड्नुहोस🙏
    जय नेपाल जय नेपाली 🇳🇵

  • @bhimsenbm3004
    @bhimsenbm3004 Před rokem +3

    यसो हेर्दा त पन्चायत नै ठिक जस्तो लाग्न थाल्यो त। जता हेर्यो लथालिङ्ग मात्रै देखिन्छ। साँच्चै नेपालीहरु कति क्रुर बन्दै गएका। दुख लाग्छ😢😢😢😢😢😢😢

  • @purna9912
    @purna9912 Před rokem +3

    कस्सम मुटु फुटाल्ने खाल्को video बनाउनु हुन्छ।कमेन्ट लेख्दा पनि काडा उम्रीन्छ शरीर भरि। outstanding and mind blowing video.pls keep it up

  • @laxmimaninepal249
    @laxmimaninepal249 Před rokem +1

    धन्यवाद बालमन्दिरको जग्गाको काण्ड खुलासा गरिदिनु भएकोमा 🙏🙏

  • @chandrakc7521
    @chandrakc7521 Před rokem

    यस्तो रहस्यको गर्भमा धकलिसकिएको भ्रष्टाचारलाई सर्वसाधारणको जानकारिको लागि सर्वजनिक गरिदिनु भएकोमा धन्यवाद टंकजी ।

  • @dilbahadurthapa3548
    @dilbahadurthapa3548 Před rokem +6

    Thank you so much for enlightening us about the corruption scandle regarding BAL MANDIR land.Hope your effort will not go waste and the Govt will take appropriate action and punish the culprits

  • @bandanbhattarai8716
    @bandanbhattarai8716 Před 11 měsíci +1

    सोच्न बाध्य बनायो यो प्रस्तुतिले, धन्यबाद !

  • @subbajiwan
    @subbajiwan Před rokem +7

    Hats off to Tanka ji for digging out the truths about evils. Keep it up👏

  • @kedargyawali5858
    @kedargyawali5858 Před rokem

    कुनै हालतमा छोड्नु हुँदैन ,कारबाही होस,प्रकाश मान लाई कारबाही होस,।

  • @pawanbhatta209
    @pawanbhatta209 Před rokem +1

    🇳🇵🇳🇵राजनीतिमा सम्मानित भनेर पगरी गूथेका यी लुटेराहरू हामी नेपालीलाई सिध्दयाउने मुख्य जूका र उपियाँहरू हुन। राणालाई फालेभन्दा फूलो संघर्षको आवश्यकता छ
    यदि यी धमिराहरू फाल्न सक्यौ भने नेपाल स्वर्ग हुन्छ सबैलाई जगाउनुपर्छ यो भिडियो नेपाल प्रति तपाईको महान योगदान हो धन्यवाद। अघि बढदै जानुहोला

  • @BigBossDK7
    @BigBossDK7 Před rokem +2

    Great

  • @gangaduttaacharya8517
    @gangaduttaacharya8517 Před rokem +1

    तथ्यमा टेकेर यथार्थ कुरा आम नागरिकलाई जानकारी दिनु भएकाे छ, धन्यबाद !!!

  • @Thehamrokura
    @Thehamrokura Před rokem +2

    विदेशी शो भन्दा नेपाली शो हेर्ने बानी बसालौ कलाकार लाई सम्मान गरौं।❤ 🇳🇵🇳🇵🇳🇵 जय नेपाल ।

  • @shresthagoodday
    @shresthagoodday Před rokem +1

    सयमा ९९ बेमान, तैपनि मेरो देश महान!
    यो भिडिओ हेरेर म त जिल्ल परें! स्तब्ध भएं! छटपटी भएं।

  • @KajiRamThapa3
    @KajiRamThapa3 Před rokem +1

    धन्यबाद सर यस्ता भिडीयो बनायर जनता को आँखा खुलाउदै गर्नु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shankargoodchalise392
    @shankargoodchalise392 Před měsícem +1

    टंक सरलाई साधुवाद देश द्रोहीकाे पर्दाफास गरेकोमा धन्यवाद ,

  • @bishnupanthiofficial4424

    एकदमै सरल र सबैले बुझ्ने भाषामा भिडियो बनाउनुभएकोमा धन्यवाद ।
    अब क्यान्टोनमेन्ट काण्डको बारेमा पनि छिट्टै भिडियो आउनुपर्यो ।

  • @chandra-1
    @chandra-1 Před rokem +3

    धेरै मेहनत गरेर बनाउनु भएछ।आभारी छु।

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Před rokem +3

    Thank you Tanka sir for this very important news .

  • @sudinlama5482
    @sudinlama5482 Před rokem +1

    हजुरको मुटु सारै दरो र ठूलो छ सर।❤

  • @wmoktan9317
    @wmoktan9317 Před rokem +3

    बल्ला बालेन सरले पनि सुन्न भयो होला, आजैदेखि डोजर लगाएर सबै संरचना भत्काएर तार बार लगाउनु हुन्छ हाम्रो प्रमुख ज्यूले।

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 Před rokem +1

    सत्य तथ्य जान्न बुझ्न पाइयो खुशी लाग्यो,अरुपनी सुन्न पाइयोस,धन्यवाद ।

  • @143chanks
    @143chanks Před rokem +3

    Keep on doing the good work Tanka G. All corrupted people must be punished. Good governance is needed to save Nepal.

  • @limboosabin1361
    @limboosabin1361 Před rokem +1

    dai tapaiko pratyek video haru nachhutai herne garchhu,tapaiko bislesan ekdamai manparchha. yas karya ko niranatarta sadhai rahirahos.

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 Před rokem +11

    Very good reporting, need to take great acions against offenders.

  • @chatrashreta8440
    @chatrashreta8440 Před rokem

    नेपाली काँग्रेस भनेर आफूलाई भन्ने हरु सबैले यो भिडियोलाई सुन्न होस । 2046 पछि नेपाली काँग्रेसले
    गरेको सुन्दर कार्य।
    अनि बिद्वान यस्ता भ्रष्टचारको जालो पत्ता लगाउने मित्रलाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @asimthebe2594
    @asimthebe2594 Před rokem +1

    Great effort against corruption.......... keep it up

  • @Senpai_edit19
    @Senpai_edit19 Před rokem

    भिडियो धेरै जानकारि मुलक लाग्यो। धन्यवाद टंक जि, सूचनामूलक सामग्री को लागि ।

  • @bikal63
    @bikal63 Před rokem +2

    very good information .....thankyou sir...

  • @prakashniroula5041
    @prakashniroula5041 Před 5 měsíci

    धन्यवाद टंक जी, यस्तै विस्तृत जानकारी सहितका सामाग्रीहरु लिएर आउनुहाेला । कुनै एक दिन त कसाे नवदलिएला र देश ? शुभकामना ।

  • @gsanjeevonline
    @gsanjeevonline Před rokem

    अत्ति दु:ख लाग्छ यस्तो खबर पढ्दा, सुन्दा!
    कसरी परोपकारी भावनाले बनाइएको संरचना,
    यी अर्थतन्त्र भाड्ने माडेले अनि यी नेतारूपी आडेले देशमा ब्रम्हलूट्को जालो बुनेका छन! कसरी दन्डहिनता र अराजकता र लूटतन्त्रले प्रश्रय पाइरहेकोछ, सार्है मन कटक्क खान्छ ।।

  • @bimalgauli162
    @bimalgauli162 Před 11 měsíci

    तपाईं जस्ता सचेतक लाइ सलाम तर देसमा चाेरकाे सङ्खया झन झन बड्दि,भएको ले भालुलाइ पुराण सुनाएको जस्ताे भएको छ

  • @buddhimanshrestha2937
    @buddhimanshrestha2937 Před rokem +1

    भ्रष्टाचारको जालाे जनता माझ पुर्‍याउन कामकाे salute❤.

  • @Nikita_0227
    @Nikita_0227 Před rokem +1

    yasta kanda haruko bhandafor gardai janus hajurlai dherai dherai dhanyabad sir....

  • @denimgurung1726
    @denimgurung1726 Před rokem +5

    Post this video on Balen Shah officials ❤

  • @bintinamaste6767
    @bintinamaste6767 Před rokem +5

    तपाईंको खोज र हिम्मतलाइ नमन्🙏👍️

  • @netrabasnet9640
    @netrabasnet9640 Před rokem

    यो खबर लेउनुभयेकोमा बधाई सुभोकामनाछ राष्ट्र घातीलाई छाडनुहुदैन जनतामा लेउनुपरछ

  • @sarojpoudel1349
    @sarojpoudel1349 Před 11 měsíci

    अती राम्रो समाचार

  • @rajendrakhatri2587
    @rajendrakhatri2587 Před rokem

    यिनिहरु सबै लाई कठोर कार्बाहीको दायरामा अनिवार्य ल्याउन पर्छ,सम्बन्धित निकायको तत्काल ध्यान जावोस।

  • @akbartamang3462
    @akbartamang3462 Před 11 měsíci +3

    गौशाला काणड पनि खोल्नु परियो

  • @mankhatri100
    @mankhatri100 Před rokem +2

    Great news .. thanks tank sir

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před rokem

    Good for informationds.Thank u so much.जति पनि नेपाल राजनितकाे नाउमा लुट मचायकाे रहेछन।पापकाे ख‌ला भरियपछि सबै छताछुल्ल हुनछ। u

  • @-Rr1990
    @-Rr1990 Před rokem

    इतिहासका यति ठुलो लुटेराहरु अजैपनि नेपाली जनतालाई उल्लु बनाउन सफल छन्।

  • @Byassch
    @Byassch Před rokem

    Well researched video ko lagi dherai dhanyabaad. Love and like your channel

  • @basantajirel2194
    @basantajirel2194 Před rokem

    Arko euta dumdar prastuti Tanka Ji. Tapai ko hard work ko lagi salute

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha Před rokem

    Thanks once again for another Appreciative Presentation..

  • @kantipuspphalakdaivik2938

    Tapai lai mero Re Hamro Nepali ko tarfbata tapai big thank you …

  • @nidantube
    @nidantube Před 5 měsíci

    Thank you Tanka.. Hats off !!

  • @reshambudhamagar878
    @reshambudhamagar878 Před rokem

    Saaachi yetti babbal laagxa sir kati menenat garerw banaaunuhunxa holaa ekdamoi deroi thankyou hjrlaai aparaadiharu chinne maukaa miliraako xa 🙏🏿🙏🏿

  • @raichandra1632
    @raichandra1632 Před rokem +1

    धन्यबाद टङ्क भाइ ।

  • @akbartamang3462
    @akbartamang3462 Před 11 měsíci +1

    नेपालको राष्ट्रिय बरा भाई मिडियारु चुपचाप छन् त यस्ता देश घती काणडमा।।

  • @bimalgurung295
    @bimalgurung295 Před rokem +11

    NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MOST URGENT

    • @user-jr7ky2mg7u
      @user-jr7ky2mg7u Před rokem

      🤣🤣 चोर ले नचोर्ने नियम ल्याउँछ ?