Ncell काण्ड : के छ भित्रि चलखेल? Tax scandal or more than that?

Sdílet
Vložit
  • čas přidán 9. 12. 2023
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #ncell
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Věda a technologie

Komentáře • 612

  • @TechTanka
    @TechTanka  Před 7 měsíci +258

    नमस्कार साथीहरु 🙏🏻❤️
    १. "मेरो मोबाइल" को ठाउमा "हाम्रो मोबाइल" बोलेको मा क्षमाप्रार्थी छु. Video मा लेखेर चाही सच्याएको छु, कतिले देख्नु भो कुन्नि
    २. आजकाल video editing गराउन दिने गरेको छु तर यो time sensitive content भएकोले अलिक हतारमा आफैले गर्दा video editing quality अलिक खराब भएको छ। त्यो सुधार गर्दै जानेछु
    ३. बिगत २-३ वटा vdo मा lighting बढि भएर color पनि अलिक खराब देखिएको छ, त्यो सुधार्ने छु .
    ४. Ncell को "आय" भन्नु पर्ने ठाउमा "नाफा" भनिएको मा पनि माफी चाहन्छु।
    यति हुदा हुदै पनि मनपराई सहयोग गरिदिनु भएकोमा मुरी मुरी धन्यबाद 🙏🏻❤️

    • @beyourself4901
      @beyourself4901 Před 7 měsíci +2

      Namaskar sir ,Nepal ma bideshik roj gari ko huni garerko thagi dhanda bare euta video banununa hunna aagarha garda chu ,manpower le fake demand nagaldo raicha ani interview liye jasto pani garcha tapaiko police report ma Indian lagera chaap Hunu parcha vanera ak patak ma ak jana barabar 25000 lido raicha ani barsau samma tapaiko kam hudaicha vanera jhulauni tapaiko purano police report ko date sakiyo vanera feri naya bauna lagauni yo kura government lai pani ramro sanga thaha cha kati chapa hanera banda gareko manpower Aile maja le chairako cha hamro samsya sundine kasle desh ma Kehe garna sakina bidesh jau vani pani duniya thagi ma parincha sarkar lai pani thaha cha tara uslai matlab nai chaina

    • @lamarajkumar143
      @lamarajkumar143 Před 7 měsíci

      Hamro mobile hoina mero mobile ho .. Ali detail bhayena tapaiko

    • @raikeera69
      @raikeera69 Před 7 měsíci

      "Mero Mobile" !!

    • @kapilnagarkoti9549
      @kapilnagarkoti9549 Před 7 měsíci

      Detail ma video bhayena sir. Dosi ko ho bhanne kura clear bhayena. Amresh kumar sir le mafia ko pani jikir gareka chan ko hun ko kaha bata parichalit chan. CG group ko nirvana chaudhary le pani CG telecom auna nadina yehi mafia ko hat cha bhaneka chan.
      Video aile samma kai vague bhayo. Kei bujhiyena sir.

    • @basudevthapa9086
      @basudevthapa9086 Před 7 měsíci

      मैले नोटिश गरेको थिए

  • @Misti_K_Tamang
    @Misti_K_Tamang Před 7 měsíci +100

    देशलाई लुटेर खाएको पैसाले उनीहरूको सात पुस्तालाई रोग लागेर छोटो उमेर मा ज्यान जाओस् । जो फेरि यस्तै गर्छन् उनीहरुलाई ईश्वर ले नै नष्ट गरून्।

  • @bishnujoshi1938
    @bishnujoshi1938 Před 7 měsíci +61

    नेपालका प्रत्येक सचेत (झोले बाहेक) नागरिक सम्म यो भिडियो पुग्नुपर्छ।

  • @MohanBhat-hd2yp
    @MohanBhat-hd2yp Před 7 měsíci +80

    नाम::टङ्क
    पेसा::पत्रकार
    बसाई::अमेरिका
    पुर्ख्यौली देश:: नेपाल
    माया:: नेपाल प्रति
    ब्यक्तित्व : : कसै सँग न डराउने
    स्वार्थ : : केही पनि छैन
    आसा : : आफूले जस्तै सबै बिदेश मा रहेको ले नेपाली लाई निःस्वार्थ सहि सूचना दिनुपर्ने

  • @-Rr1990
    @-Rr1990 Před 7 měsíci +38

    टंक दहाल सरको कामप्रती हाम्रो सम्मान 🙏🏽🙏🏽

  • @Aamo2022
    @Aamo2022 Před 7 měsíci +10

    एकदम राम्रो अनलिसिस❤❤❤
    घूमीफ़ीरी प्रचंडे नै नाइके देखीन्छ 😏😏😡😡
    के गर्ने देश लुटुवा प्रचण्डेलाई????

  • @gopalpokhrel9181
    @gopalpokhrel9181 Před 7 měsíci +1

    काण्डै काण्डले देश त स्वाहा गरी सके यि नेता कर्मचारी सबै मिलेर अव आगो लगाउनु पर्छ सबै लाई ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 7 měsíci +3

    Ncell बदमासी को पर्दाफास गर्नु भएको मा धेरै धेरै धन्यवाद छ टंक जी !

  • @paasaa3040
    @paasaa3040 Před 7 měsíci +2

    नेपाल बाट जो जो उम्केर गए, उनिहरुले मुक्ती पाए । बाकी नेपालीहरु यो नर्कमा जिउन बाध्य छ! झोलेतन्त्रले डुबायो!

  • @myonggrg6291
    @myonggrg6291 Před 7 měsíci +2

    दुःख लाग्छ धेरै नेपालीहरुलाई यो च्यानलको बारेमा कति पनि थाहा छैन। Tech tanka, in-depth story, the nepali comment जस्ता च्यानलका बारेमा धेरै नेपाली अनभिज्ञ छन्। नेता र कर्मचारी त भ्रष्ट भए जनता झन् भेडा हुँदा आज देशको हाल यस्तो भाको छ। नेपाली लाई हुँदो न खाँडो को बकम्फुसे भिडियो र फेसबुक अनि अरेली काँडैले च्वास्स हेर्न र सुन्न मै खुसी छन्,
    अनि युवा भनाउदा हरु गत न पतको राजकुमार मगर की के जाती अनि गजडी भिटेन् लाई फ्यान बनाउनै बेस्त छन्।

  • @adhikarilaxman64
    @adhikarilaxman64 Před 7 měsíci +3

    जे भएपनि ncell ले पैसा कमाएछ अझ पैसा कमाएछ मात्र होइन धेरै पैसा कमाएछ तर कमाए अनुसार त नेपाल सरकारलाई ठेंगा मात्र देखाइदिएछ त्यो पनि सरकार भित्रकै महत्वपूर्ण पद बोकेर बसेकाहरुलाई समेत मिलाएर व्यक्तिगत सम्पत्ति आर्जन गर्ने लोभ को कारणले यो सबै भ्रष्टाचार भएको देखियो बुझियो टंक सरको यो भिडियो हेरेपछि।कुनैपनि विषय को सत्य तथ्य चिरफार गर्न त टंक सरको हातमा पर्नुपर्ने रहेछ।धन्यवाद सर महत्वपूर्ण जानकारीको लागि।

  • @bintinamaste6767
    @bintinamaste6767 Před 7 měsíci +13

    तपाईंको खोज र अनुसन्धानलाई नमन्🙏

  • @user-uj1vn4mk3c
    @user-uj1vn4mk3c Před 7 měsíci +6

    ncll कान्डकाे बारेमा सबै जानकारि गरिदियकाेमा धन्यवाद,यस्तै गरि प्रचण्डलाई नेपालबाट देश निकाला गर्ने उपायकाे भिडयाे आउनु पर्याे मेरेा माग,अब त अति भाे।

  • @govindabudhathoki8268
    @govindabudhathoki8268 Před 7 měsíci +1

    टंक सर को दिमाग लाई मान्नु पर्छ। बिदेश मुलुक मा बसेर आफ्नो देश मा भए को अनियमितता भ्रष्टाचार र बेथितिलाई भित्र भित्र बाट केलाई सबैलाई सुचित गर्नु भएको छ।

  • @kabirajregmi845
    @kabirajregmi845 Před 7 měsíci +23

    दाजु छिटै दिन अाउदै छ , नेता र तिनका परिवारलाई जनताले पेट्राेल खन्यायर दिउदै जलायकाे।

  • @deepakkhadka4720
    @deepakkhadka4720 Před 7 měsíci +4

    अमेरिका बसेर यस्तो अनुसन्धानात्मक भिडियो बनाउन कति समय मिलेको के 😂 सर लाई सलाम 🙏

  • @dipakpathak2365
    @dipakpathak2365 Před 7 měsíci +1

    सहि उजागर गर्नु हुन्छ यस्तो मानिसको लागि नेपालमा ठाउँ छैन।

  • @sujanrai5896
    @sujanrai5896 Před 7 měsíci +11

    तपाईंको भिडियो हेरेर माकुराको जालो झै फैलिएको नेता,कर्मचारी ,व्यापारी र माफियाहरुको कर्तुत पर्दाफास गर्न सक्ने भएको छु ।धन्यवाद टंक सर तपाईको खोजमूलक र प्रामाणिक विश्लषणले अझ हामी जस्ता युवाको मगजमा चेतनाको बीउ छर्ने छ 🙏♥️

  • @samirkc1592
    @samirkc1592 Před 7 měsíci +1

    उत्कृष्ट खाेज पत्रकारीता नम्बर 1 !

  • @sakulnepal202
    @sakulnepal202 Před 7 měsíci +8

    सिधा र प्रस्ट भाषामा भन्नुपर्दा हाम्रो देशका नेता अत्यन्तै भ्रस्टचारको चङुलमा परेका देखिन्छन , कानुनलाइ कुल्चने नेताहरु द्वारा देश डुबिसक्यो , हामी नेपाली सार्है अभागी 😢

  • @yubrajpandey3948
    @yubrajpandey3948 Před 7 měsíci +1

    अझै जनताहरु यस्ता नेता प्रति साहानुभुती दर्शाउछ्न अनि भोट हाली उहीँ ठाउँमा उभ्याईदिन्छ्न हामीले बुझ्ने कहिले होला।।

  • @user-mi4et6hz6s
    @user-mi4et6hz6s Před 7 měsíci +2

    पत्रकार जि हजुरहामि बाेलेर केहि हुदैन टाउकाे काट्नेर काटिमाग्ने यकैठाउमाछन

  • @greengrass6845
    @greengrass6845 Před 7 měsíci +13

    अब त अति नै भयो। कति हात बाँधेर बस्ने । फ्रान्समा मेजाइ सामन्ति परिवारको दब्दबा र अत्याचर खप्न नसकेर तिनको टाउको काटेर हातमा झुन्डआएका थिए जनताले । अब नेपाल मा त्यो गर्नु जरुरी द्व्खियो।

  • @anantalamichhane9689
    @anantalamichhane9689 Před 7 měsíci +1

    हामि जो सच्चाइ सुन्न चाहान्छाै कुनै तोड मरोड बिना तपाइको यस भिडियो हरु मार्फत नेपाल र नेपालिको ठुलो उध्दार भएको छ। सायद कुनै दिन तपाइको यस देश भक्त युक्त कार्य राम्रो सरकार आएपछि मुल्यांकन हुने छ। तेति बेला सम्म तपाइ यसरि नै आम मानिसलाइ सु सुचित गराइ रहनु होला। हामि सबै को बिनम्र अनुरोध।।।

  • @thesonofnepal
    @thesonofnepal Před 7 měsíci +6

    *हजुरको भिडियो हेरेपछी भन्न मन लाग्छ यो देशमा राजतन्त्र नै ठिक छ। गणतन्त्रले देश हरिकङ्गाल बनाउने,नेपाललाई बिदेशीलाई सुम्पिने मात्र काम गर्दैछ।*

  • @monnasubba5259
    @monnasubba5259 Před 6 měsíci +1

    हजुरको मेहेनतलाड सलाम छ

  • @Travel_Lover3
    @Travel_Lover3 Před 4 měsíci

    प्रत्यक विडियो रोचक र सन्सनिपुर्ण हुन्छ। कस्तो देशमा बसियेछ। यो देस त सकेकै रैछन नेता कर्मचारी र व्यापारी भयेर।😢😢😢

  • @kiranshrestha1078
    @kiranshrestha1078 Před 7 měsíci +2

    सही समाचार प्रसारण गर्नु भै जनता समक्ष पुर्याउनु भएको योगदानको कदर स्वरूप धेरै धेरै धन्यवाद छ सर लाई। नेपालको जय होस 🇳🇵🇳🇵🇳🇵

  • @norbulamajumli1768
    @norbulamajumli1768 Před 7 měsíci +1

    भष्टचारी नेताहरूलाइ जेल हाल्नु पर्छ

  • @user-wc8eh3ow6p
    @user-wc8eh3ow6p Před 6 měsíci

    प्रष्ट दर्शकले बुझ्ने शैलीमा बुदागत र ब्याख्या । अति नै मन पर्यो।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 2 měsíci

    NCELL लाई सबैले बहिष्कार गरौं।

  • @dearzindagi555
    @dearzindagi555 Před 7 měsíci

    नेपालको सरकारी कर्मचारी को गद्दारि हो कडा कारबाहि होस तलनाथि नहोस भनेरै कर्मचारि राख्ने हो उसैले फुकुवा गर्दिने भयपछि सक्कि गो नि

  • @Btmguy2356
    @Btmguy2356 Před 7 měsíci +46

    The way you investigate the facts and speak without fear..We are proud to have such courageous spokeperson 🙏
    May your all videos goes virally to the hand of all person🙏🙏
    Keep Going Sir🙏

  • @netrabaun93
    @netrabaun93 Před 6 měsíci +3

    तपाईंको खोज र अनुसन्धानलाई 🙏🙏

  • @mitragurung1872
    @mitragurung1872 Před 6 měsíci +1

    रक्षक नै भक्षक भइदिए पछि यस्तै हुन्छ ।सावधान जनताहरु😊

  • @umeshbaral10
    @umeshbaral10 Před 7 měsíci +20

    Deep analysis of Dirty Facts😢
    Thank you Tanka sir❤

  • @Narayanpokhrel285
    @Narayanpokhrel285 Před 7 měsíci +19

    धेरै धेरै धन्यवाद भिडियो बनाउनु भएको मा❤❤🙏 आशा गर्दछु कि नेपालको सत्य तथ्य घटना लाई समेटेर भिडियो बनाउदै गर्नु होला 🙏🙏❤️❤️💎💎💎

  • @sudinneupanebisfot9228
    @sudinneupanebisfot9228 Před 7 měsíci +14

    सहि विश्लेषण सर।

  • @Hemantrajshakya55
    @Hemantrajshakya55 Před 7 měsíci +3

    धन्यवाद छ sir तपाईलाई एस्तै जानकारी मुलक भिडीयोहरू बनाउदै गर्नु होला सलाम

  • @anilpant1584
    @anilpant1584 Před 7 měsíci +3

    गणतन्त्रवादी जनवादी भनिनेहरु, सफल व्यवसायी भनिनेहरुको मुकुण्डो उतारिदिनुभएकोमा धन्यवाद ।

  • @user-ei1nn1hd9m
    @user-ei1nn1hd9m Před 7 měsíci

    अब नेता हरुलाई चटाचट काट्नु पर्छ जे पर्ला पर्ला।

  • @sushil7567
    @sushil7567 Před 7 měsíci +52

    ❤❤जय नेपाल आमालाई र सहीसमाचार पस्कनुभयकोमा धन्येबाद छ❤❤गणतन्त्र चाहीदैन ❤❤जय युबालाइ ल प्रचन्ड प्रकोपी होरहेछन

    • @d-karma2590
      @d-karma2590 Před 7 měsíci

      Gadatantra hoina bahun tantra chahidaina bhan.raja badhi murdabadh. Hindu aatankabadhi murdabadh.

    • @user-vj1zd6li7g
      @user-vj1zd6li7g Před 7 měsíci

      Gara tantra chahanchha bharsta chhri chaedaena

    • @menuka945
      @menuka945 Před 7 měsíci +1

      नागरिकता विधयेक छिटो छिटो पास गर्नु को कारण पनि यही हो nrn लाई नेपाली नागरिकता दिनु रैछ।

    • @menuka945
      @menuka945 Před 7 měsíci +1

      यो nrn लाई पनि देश को र जनता को माया छैन्न रछ पाए देश बेचन पनि तयारी हुँदा रैछन।

  • @bblimbusanba8773
    @bblimbusanba8773 Před 7 měsíci

    सबै चोर नै चोर छन् हजुर घाटा मा हामी जनता मात्र हो जानकारी को लागि धेरै धेरै धन्यवाद हजुर लाइ

  • @Unik_Bantawa_Rai
    @Unik_Bantawa_Rai Před 7 měsíci +1

    खाने भो खाने भो सबै नेपाल लै खाने भो नेपाल सकियो कसैले सुधारन सक्दौन

  • @YamuChetry
    @YamuChetry Před 7 měsíci

    धेरै सार गर्भित गहकिला आवाज उठाउने भिडियो सके सम्म सबै नेपाली सित पुगोस। दोषी लाइ कार्रवाई होस निर्दोष नफसोस देश ले पाउनु पर्ने कर दिइयोस नागरिक लाइ सहुलियत होस। शुभकामना छ। सोमवार 11-12-2023.
    @वैदिक नेपाल.

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 Před měsícem

    कति रामराे वुझने परिभाषा ,टंक भाइ excellent

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f Před 7 měsíci

    पर्दाफास भैसक्यो त अब कारबाही अघि गर्नु पर्यो।त्यो चै खाली बोलिरहने।

  • @prakashmanbk4047
    @prakashmanbk4047 Před 7 měsíci

    तपाईको यी भ्रस्तचार चिरफार भिदियोहरु हेर्दा यस्तो लाग्छ नेपाल अब सकिदै छ,कहिल्यै बिकसित हुन सक्दैन जस्तो 😢😢लाग्छ

  • @BeeSal_Man29
    @BeeSal_Man29 Před 7 měsíci +5

    जहाँ हो घोटाला, भष्ट्राचार , चलखेल अति भयो यो त

  • @worldpeace3753
    @worldpeace3753 Před 7 měsíci

    पन्चएती बेवस्था देखिको सबै चोर नेता, पार्टी झोले र उच पदमा रहेको सरकारी कर्मचारी, बेपारी र राजदुत सबै को सम्पती छान्बिन गरी सबै सम्पनी जफत गरी यो देश्द्रोही हरुलाई कडा भन्दा कडा सजए दिनु पर्छ कुनै हालत्मा पनि छोद्नु हुँदैन है दुर्गा सर ।

  • @Ad_Bin
    @Ad_Bin Před 7 měsíci +1

    नेपाली युवाहरुले अबको दिनमा लिनुपर्ने बाटोको बारेमा पनि सुझाब हरु दिनुभएको भए अझ राम्रो हुन्थ्यो...

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 Před 7 měsíci

    नेताहरु सबै सामुहिक भ्रष्टाचारमा उत्कृष्ट सफलता हासिल गरेको कुरा प्रस्ट हुन्छ।

  • @jayramtitung5130
    @jayramtitung5130 Před 7 měsíci

    हजुरलाई कोटि कोटि प्रणम हजुरको खोज र अनुसन्धानको लागि

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Před 7 měsíci

    नेपाल त्यसै खाेक्राे बनेको हाेइन, माफीयाहरु हरेक तरहले जरा गाडेर बसेका छन्।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 7 měsíci +1

    सर्बहारा श्रम जिबी जनता को राज्य सत्ता ल्याउने भनेर दलित , जन जाती , लाई प्रयोगमा गरेर १७००० हजार मान्छे हरु को रगत को आहल मा खाओबादी सत्ता मा मोज गरी रहेछ्न !

  • @jangoo100
    @jangoo100 Před 7 měsíci

    सरल सबैले बुझ्ने गरी व्याख्या गर्नु भयो धन्यबाद टंक सर। अनि सरकार ले उही टंकमणि शर्मा को संयोजकत्वमा फेरी छानबिन समिती गठन गर्नुमा शंका हैन ठोकुवा गरेर भनेपनि हुन्छ की यस्मा उच्च तहका सरकारी व्याक्ती हरु पनि संमलग्न छन भनेर ।

  • @uttamdhakal1938
    @uttamdhakal1938 Před 7 měsíci +10

    सहि बिश्लेषण सर तर हाम्रो मोबाइल हैन कि मेरो मोबाइल हो

  • @sarojacharya8722
    @sarojacharya8722 Před 5 měsíci

    तपाई एऊटा राम्रो नजीरको ब्रान्ड बन्दै हुनुहुन्छ नेपालको ! जे गर्नु भएकोछ त्यो काम नछोड्नुस् यदी सबै कुरा ले तपाईलाई पुगेको छ भने ! तपाईको आवाजले अवको नेपालको राजनीतिज्ञ हल्लाऊने र पुरै कारवाही गर्ने ल्याकत तपाईमा आऊदैछ सर !

  • @homgurung6254
    @homgurung6254 Před 7 měsíci +1

    यो चोरहरूले जसरी महाकाली बेचेर भागबण्डा गरी खायो त्यसरीनै यो NCell मा पनी घिचेको छ यस्मा शँक नै छैन ।

  • @user-ry1um5xv2w
    @user-ry1um5xv2w Před 7 měsíci +7

    Never seen such a thorough research and truth revealed by any Nepali media ever, hats off to Tanka ji

  • @siddharthashakya7122
    @siddharthashakya7122 Před 6 měsíci

    टंकमणि शर्मालाइ समितिबाट आउट गर्नुपर्छ किनभने उ एनसेलको कारिन्दा रहेछन

  • @RajSharma_9779
    @RajSharma_9779 Před 7 měsíci +1

    जताततै भ्रष्टाचार छ।। धेरै जसाे नेताहरु र कर्मचारीहरु नाफामुलक कम्पनीहरुमा अाँखा गाढेरै भ्रष्टाचार गर्नमा लिप्त छन् ।। यिनिहरुले देशमा ठुलाे कर छली गरेरे राज्यलाई अर्बौं घाटा पुर्याएका छन् ।। यसकाे सम्पूर्ण असुल उपर हुन जरुरी छ ।।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Před 7 měsíci +3

    कम्से कम यति थाहा पाईसके पछि NCell को सिम किन चलाउनु?फालिदियर हामीले पनि दवाव शृजना गरौं🙏

    • @birkumarthapa4400
      @birkumarthapa4400 Před 7 měsíci +1

      Ncell ले हरेक वर्ष अर्बौं कर बुझाउँछ । त्यो करले देशका ठुला पुर्वाधार बनेका छन् । हजारौंलाई रोजगारी दिएको छ । हजारौं नेपालीले काम पाएका छन्, देशलाई त्यत्रो कर बुझाइराको छ, सुविधाहरु कती धेरै दिएको छ । NTC भन्दा त धेरै गुना राम्रो काम गरिराको छ त । यस्लाई पनि निकाल्ने हो भने त्यो सबै हराउँछ, अनि देशको हाल के होला ?

  • @magarlapha
    @magarlapha Před 6 měsíci +3

    Salute your hard work and dedication.

  • @IshworPokhrelSinger
    @IshworPokhrelSinger Před 6 měsíci +2

    Thank You so much for this clear picture of Ncell 👏

  • @pushkarsharma4191
    @pushkarsharma4191 Před 7 měsíci

    धेरै राम्रो जानकारीमुलक राष्ट्र प्रती समर्पित यो भिढियो छ।

  • @roshangaireghare5252
    @roshangaireghare5252 Před 7 měsíci +15

    Brilliant explanation Tanka sir .Thank you

  • @rameshshrestha1473
    @rameshshrestha1473 Před 7 měsíci

    भ्रस्टाचारी नेताहरूकाे कुण्डली नै धाेती खाेलेझैँ खाेलीदिनु भाे टंकसरले ।तर बिडम्वना जनताहरूले यहि भाते चाेर नेताहरूलाई भाेट दिएर कुर्सीमा देश बेच्न पठाउछन् । दिक्क लाग्छ मलाई ।

  • @dj010
    @dj010 Před 6 měsíci

    यो कुराको उठान गरेर सत्य तथ्य भिडियो बनाउनुभएकोमा धेरै धेरै धन्यवाद सर❤❤❤

  • @jaynepal3221
    @jaynepal3221 Před 7 měsíci

    एकदमै असल पत्रकार्🙏

  • @BirazTLimbu
    @BirazTLimbu Před 7 měsíci

    गज्जब जानकारी मुलक भिडियो ।

  • @nepalitube8750
    @nepalitube8750 Před 7 měsíci +1

    नेताहरूको हर्कत हेर्दा नेताहरूलाई टुँडिखेलमा लाईनमा मिलाएर राखेर प्रत्येक जनताले एक एक चप्पल हिर्काउँदै संसारबाट बिदा गराउनु पर्ने देखिन्छ

  • @Sb88801
    @Sb88801 Před 7 měsíci

    यी देश डुबाउने दलालहरूलाई खुकुरीले छप्काउन ढिलो गर्नु हुँदैन

  • @rohitkhanal8325
    @rohitkhanal8325 Před 7 měsíci +2

    Huge respect and love the way of your investigation❤❤🙏🙏

  • @ghum-gham-nepal1609
    @ghum-gham-nepal1609 Před 7 měsíci +1

    तपाईको खोज अझ सशक्त रहोस शुभकामना छ। अनि धेरै धन्यवाद।❤

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 Před 6 měsíci

    सरकारको प्रबक्ता रहनु भएको माननीय मन्त्रीज्यूको भनाईबाटै प्रष्ट नै भएन र? "पूर्व हाम्रो महालेखा नियन्त्रक"।यसबाट नै प्रष्ट छ प्रकृया मात्र पुरा हुनेछ,छानबीनको नाटक मन्चन मात्र हुनेछ।यो सरकारले लिङ्गरिङ गरेर मुद्दालाई सामसुम पार्नेछ।

  • @kritagyasubba9478
    @kritagyasubba9478 Před 6 měsíci

    Grand Salute to you Tanka g
    for reality show about Ncell Ghotala

  • @gopidahal2209
    @gopidahal2209 Před 6 měsíci +1

    Very good Tanka sir you doing great job I salute you,watching from NC USA!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 7 měsíci +13

    ❤❤❤❤❤
    Long live Tanka Dahal Ji with your noble service.
    ❤❤❤❤❤

  • @janakojha8401
    @janakojha8401 Před 7 měsíci

    ४ बोरा पैसो फालेभने सब चुप ४ नेताहरू । अब, मन्त्री , सचिव, लगायत सबै चुप ।

  • @LuckyBoy-uz1fu
    @LuckyBoy-uz1fu Před 24 dny

    धेरै धेरै धन्ने बादछ सर

  • @OnlineStudio
    @OnlineStudio Před 7 měsíci

    अति राम्रो खोजमुलक समचार।धेरै धन्यवाद

  • @npbonsaii
    @npbonsaii Před 7 měsíci +2

    पहिलो कुरा त सबै नेपालीले Ncell चलाउन छोडौ। तेसपछि यो माफिया लाई नेता मानेर (गु) खान छोडौ। कोही गतिलो छैन तलाईको नजिको दाजु भाई काका ठुलोबा सानोबा मामा जो जो भय पनि सामाजिक बैस्कार गरै ठुलो सानो सब नेता बराबरको ठगहरु हो देशद्रोहि हो।

    • @birkumarthapa4400
      @birkumarthapa4400 Před 7 měsíci

      Ncell ले हरेक वर्ष अर्बौं कर बुझाउँछ । त्यो करले देशका ठुला पुर्वाधार बनेका छन् । हजारौंलाई रोजगारी दिएको छ । हजारौं नेपालीले काम पाएका छन्, देशलाई त्यत्रो कर बुझाइराको छ, सुविधाहरु कती धेरै दिएको छ । NTC भन्दा त धेरै गुना राम्रो काम गरिराको छ त । यस्लाई पनि निकाल्ने हो भने त्यो सबै हराउँछ, अनि देशको हाल के होला ?

  • @ramprasain235
    @ramprasain235 Před 7 měsíci

    धन्यवाद, गहन विषय उठाउनु भएको छ।

  • @deeps7959
    @deeps7959 Před 7 měsíci

    धेरै नै चित्त बुजाउने खालको video छ हजुरको धन्याबाद दाइ

  • @imangole3602
    @imangole3602 Před 7 měsíci

    नेपाल भ्रष्ट नेता, कर्मचारी र दलालहरूको स्वर्ग हो भने गरीखाने सोझासिधा र इमानदारहररूको निम्ति चाहि ... समान भइसक्यो ! भ्रष्ट दलालको खेतालाहरू सम्मिलित छानबिन समिति नौटंकी मात्र हो !

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Před 3 měsíci

    नेपाल मा हुने भ्रष्टाचार को कारण तथा कारक तत्व नेपाल मा भएको भ्रष्टाचारी भारतीय दलाल साम्सदिय ब्यबस्था हो । यो भ्रष्टाचार रोक्न नेपाल को भ्रष्टाचारी सम्सदिय ब्यबस्था परिमार्जन गरेर प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री जनता बाट निर्वाचित हुने प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट ब्यबस्था को आवश्यकता छ । ब्यबस्था परिमार्जन नगरीकन भ्रष्टाचार नियन्त्रण हुन सक्दैन ।

  • @bimallimbu7368
    @bimallimbu7368 Před 7 měsíci

    सारै खोजमुलक सर ।। धन्यवात ।।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 6 měsíci

    धेरै धेरै धन्यवाद छ टन्क जी लाई !

  • @kulkarki4029
    @kulkarki4029 Před 7 měsíci +15

    I like the way you make videos with details. Keep it up brother.

  • @dibyaghimire2839
    @dibyaghimire2839 Před 7 měsíci

    Prastota lai dherai dhanyabad
    Jaya hos

  • @nepaliexplorer8221
    @nepaliexplorer8221 Před 7 měsíci +7

    Great job Tanka ji 👏👏👍👍

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před 7 měsíci

    खोज पत्रकारिताको असलि उदाहरण👏👏👏

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c Před měsícem

    Hajurlai dherai dherai dhnyewad🙏

  • @sureshdarshankc
    @sureshdarshankc Před 7 měsíci +2

    सत्य तथ्य र सटिक जानकारीका लागि धन्यवाद सर।छर्लङ्ग भो।

    • @samjayabhujel9090
      @samjayabhujel9090 Před 7 měsíci

      Samsad bhavan ma bomb na khasali aam Nepali ko bhavisya dekhdin ho. Khate chor ...des drohi haru sabailai sakhap parnai parx....sabai nikaya bhrast...

  • @Manishjung9514
    @Manishjung9514 Před 7 měsíci +1

    सहि विश्लेषण 😊😊😊😊

  • @khemrocca8654
    @khemrocca8654 Před 7 měsíci +1

    Ncell chirfarko video kahile aaula vner kureko thiy fainally aayx khusi lagyo tr deshka bharsthhrulai kahile kasle tah lagaula dukh lagx.

  • @deltanocommentary
    @deltanocommentary Před 7 měsíci

    जति जनाले यो भिडियो हेर्दै हुनुहुन्छ अब देखि NCell को सिम आजै बाट बहिष्कार गरौं। जाग नेपाली युवा अब नेताहरुको घर भित्रै गएर खुकुरीले काट्नु पर्छ यति गरेन भने नेपाल देश रहँदैन। 🙏❤️🇳🇵

    • @birkumarthapa4400
      @birkumarthapa4400 Před 7 měsíci

      Ncell ले हरेक वर्ष अर्बौं कर बुझाउँछ । त्यो करले देशका ठुला पुर्वाधार बनेका छन् । हजारौंलाई रोजगारी दिएको छ । हजारौं नेपालीले काम पाएका छन्, देशलाई त्यत्रो कर बुझाइराको छ, सुविधाहरु कती धेरै दिएको छ । NTC भन्दा त धेरै गुना राम्रो काम गरिराको छ त । यस्लाई पनि निकाल्ने हो भने त्यो सबै हराउँछ, अनि देशको हाल के होला ?

  • @shresthagoodday
    @shresthagoodday Před 7 měsíci

    Dhanyabad Tanka brother!
    100% pure report!

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Před 7 měsíci +1

    Wow! Great hajur❤❤🇳🇵🇳🇵