Can "The Dark File" Audio be fake? अदालत बिक्रि भएको हुन सक्छ? घटनाको चिरफार सहित

Sdílet
Vložit
  • čas přidán 11. 06. 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law. If you are reading this, you must have known "Creative Commons".
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ। "क्रिएटिव कमन" मान्य छ।
    Timeline
    00:00 Intro
    02:20 Chapter 1- Background of the incident
    05:46 Chapter 2 - Whts on that Audio Clip
    09:37 Chapter 3 - What happened after that audio was released?
    12:42 Chapter 4 - Can the Audio be "fake"?
    18:10 Chapter 5 - Analysis and outro
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Zábava

Komentáře • 1,2K

  • @TechTanka
    @TechTanka  Před měsícem +214

    साधारणतय प्रमाण भएका कुराहरु मात्र राख्ने, सम्भावनाको खेति नगर्ने मेरो सिद्धान्त हो तर यो केसको बारेमा बोल्ने पर्ने भएर मात्र बोल्ने हिम्मत गरेको हुँ। यो केसमा ठूला मेडिया, तिनका संगठन, न्यायाधिस र अदालतले जुन प्रकारको "हतारो र छटपटाहट" देखायो, शंका झन् बढायो। संग संगै प्रस्तुत गरिएको audio फेक हो या होइन भन्ने confirm जवाब पनि छैन अहिले सम्म, धेरै शंका गर्ने ठाउ छन्, प्रस्न उठेका छन्। म आफैले हेर्दा पनि त्यो audio edit गरेको थाहा हुन्छ। कुनै पनि घटनाको सधै सबै angle केलाउने र सके सम्म अकसैको पक्ष-बिपक्ष नलिने सिद्धान्त अनुरुप यसमा पनि मैले पक्ष र बिपक्षका सबै कुरा राखेको छु।
    "त्यो audio फेक नै हो" भन्ने हरु र "फेक हुने सक्दैन" भन्ने दुबैलाई यो विदेओ ले निराश बनाउनेछ। "मेरो बिरुद्धमा बोलिस भने तलाई देखाइ दिन्छु" भन्ने हरु र "टुँडिखेलमा उफ़्रिएर नाकको डांडी नै भाचिदिन्छु" जस्ता शब्द प्रयोग गरिदिएको भए हुन्थ्यो भन्ने हरुलाई पनि यसले निराश बनाउने छ । यदि बिचमा बसेर यो पनि हुन सक्छ नि भन्ने विचार राख्नेहरुलाई यसले information दिनेछ भन्ने आशाले यो विदेओ बनाएको छु। अदालतमा विचाराधीन बिषयको बारे बोल्नु आफैमा गैह्र कानुनि हो, सोची सोची पाइला चल्नु पर्छ, म कानुन तोड्न पनि चाहन्न। म नेपालमा नबस्ने हुनाले भलै नेपालको कानुनले अहिले मलाई छुन सक्दैन तर त्यसको इज्जत गर्छु । आशा छ मैले न्याय गरेको छु 🙏🙏❤❤

    • @howtomakelifesuccessful1987
      @howtomakelifesuccessful1987 Před měsícem +2

      ❤❤❤❤❤❤

    • @rajendrachalise8067
      @rajendrachalise8067 Před měsícem +5

      त्या भिडियोमा अडियो रेकर्ड भाकै बेलातिरकै यहि मोलमोलाईकै सन्दर्भमा गरिएको ईमेल भनेर दाविगरीएको र मितिसमेत देखाईएको थियो त्यो पनि एऊटा ईभिडेन्स हुन सक्थ्यो कि त हजुरले त्यसको बारेमापनि केहि बोल्दिनु भाको भए अझै राम्रो हुन्थ्सो कि।

    • @Thakur_Gurung
      @Thakur_Gurung Před měsícem +2

      भिडियो हेरिसके पछि मेरो सानो बुझाई
      ३ बर्ष अघि भएको र भनिएको कुरा सहि हो। तर अडियो रेकर्ड चाहिँ तेहि भेट मा भए जस्तै बनाएको चाहिँ पैले को होइन अहिले तेहि भेटघाट मा भए जसरी बनाईएको होकि झै लाग्यो। यश मा रबि लामेछाने को पनि संलग्नता छ कि भन्ने मेरो बुझाई मात्रा। 🙏

    • @himalayandhaniram7937
      @himalayandhaniram7937 Před měsícem

      🎉लिचपमपमम

    • @shankargoodchalise392
      @shankargoodchalise392 Před měsícem

      जानकारीकाेलागि साधुवाद🙏🙏

  • @MegaParajuli
    @MegaParajuli Před měsícem +495

    दुर्गा प्रशाइले भनेको ठिक रहेछ
    " नेता मन्त्री सेना पुलिस र न्यायाधीशहरु " माडेका हलिहरु हुन

  • @agniChhetri
    @agniChhetri Před měsícem +651

    कान्तिपुर धोती मीडिया लाई बिहार तिर लखेट्नु पर्छ

    • @tcube2529
      @tcube2529 Před měsícem

      Pougf0p0onxhpn ulh

    • @amitchhetri6645
      @amitchhetri6645 Před měsícem +4

      Exactly

    • @a.shrestha2244
      @a.shrestha2244 Před měsícem +5

      Nepal dubai sakyo. Kasle lakhatne? Tei few dhotis le Nepal singai khai sakyo :(

    • @YashThapa-fd9whd
      @YashThapa-fd9whd Před měsícem +6

      धोतीले हाम्रो मिडिया, सरकार र सेनालाई बर्बाद पारेको छ

    • @santoshgaire
      @santoshgaire Před měsícem

      लखेट्ने कसले नेताले त सक्दैन।

  • @soonild5842
    @soonild5842 Před měsícem +112

    नेपालमा नेताहरू मात्र होइन अदालत ,मीडिया, कर्मचारी अझ बढि भ्रष्टाचारी छन्। यो सबलाई थाह छ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Před měsícem +54

    कान्तिपुर मिडिया हाउस र कैलाश सिरोहिया दुबैलाई बालेनको डोजर पेल्नु पर्छ 😡

  • @bipinbk377
    @bipinbk377 Před měsícem +437

    कान्तिपुर लाई बहिष्कार गरम है सबै

  • @sharanshrestha1357
    @sharanshrestha1357 Před měsícem +288

    रबिले चाडै कारबाही गरोस् यसरी चुप बस्न भएन

    • @myheartbeats9114
      @myheartbeats9114 Před měsícem +27

      😂😂😂😂😂Rabi pani tyai dangko mula ho dher aas nagare hunxa hjr

    • @arjunpoudel6715
      @arjunpoudel6715 Před měsícem +4

      Yo sab ravilai nai fasaauna garieko ho

    • @PrimOli-el1rg
      @PrimOli-el1rg Před měsícem +7

      रबि ले के कारबाही गर्ने हो देश को अदालत नै तेस्तो भए पछि कसरी गर्नु के कुरा गर्नु हुन्छ तपाईं पनि

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 Před měsícem

      😂😂😂​@@myheartbeats9114

    • @digitalnepal986
      @digitalnepal986 Před měsícem +2

      Sab ek xan rabi le matra k garna sakxa rw k

  • @janakbhatt6352
    @janakbhatt6352 Před měsícem +27

    यो एक्दमै शंकास्पद छ । हाम्रो देशको न्यायालयमा धेरै भ्रस्टाचार हुन्छ भन्ने सुनिन्छ । यो सत्य जस्तो लाग्छ । सम्पती छानबिन हुनुपर्छ

  • @sundartiwari84
    @sundartiwari84 Před měsícem +70

    ठुलो पद मा भएका सब को सम्पत्ति छानबीन हुनुपर्छ🙏

    • @avagi111.
      @avagi111. Před měsícem

      सम्पति छानविन हुने,कार्बाहि गर्ने,कानुन लाग्ने भनेको साधारण जनता र रबिलाई मात्र हो रैछ ।।

  • @viewnepal360
    @viewnepal360 Před měsícem +205

    रवि भन्दा पहिला कान्तिपुर सकिने भयो , खुसी लाग्यो ।सकिनुक‍ो अर्थ बन्द हुनु होईन , जनताले विश्वास नगरर्नु र गाली गर्नु हो 🤣🤣

    • @JANMjG818
      @JANMjG818 Před měsícem

      ❤❤❤❤❤

    • @saru__rana
      @saru__rana Před měsícem

      100%❤

    • @lilupaudel9119
      @lilupaudel9119 Před měsícem

      Aalu ko biswas nagarnu 😂 IPO aaudai xa ... hernus Veda harulai Market Price 6-700 puraauxan 😂😂 yahi media maathi paisa khanauxan.... uhh kumlyaarar vagxa...

    • @green_earth2023
      @green_earth2023 Před měsícem +2

      तेस्मा "प्रचार" गर्ने कुनै पनि समान जनताले किन्न छोड्नु नि , अनि पो समान बिक्रि नभई कति दिन सम्म पसल थापिरंछ??

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před měsícem +105

    कैलास रिहोहिया भनेको भारतीय नागरिक हुन्
    यसको एक एक भन्डाफोर गर्नुस् तपाईलाई
    हामी ३ करोड नेपाली जनताको साथ छ ☝️
    गृहमन्त्री रबि सर मौका यही हो छानबिन गर्नुस् 🙏

    • @gurungbijaya4677
      @gurungbijaya4677 Před měsícem +3

      3 krod ma 1 krod jati t Indian hru holan Nepali Nagrikta liyeka .

    • @mrjames7295
      @mrjames7295 Před měsícem

      धोती नेपालकाे लागि विष हो!

    • @kkarki
      @kkarki Před měsícem

      कमेन्ट बाट त होला होइन सपोर्ट गर्ने

  • @narendrabhattarai7349
    @narendrabhattarai7349 Před měsícem +55

    कान्तिपुर र अन्नपूर्ण लाई बहिष्कार गरौ

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Před měsícem +64

    हरेक न्यायाधीश को सम्पती छानबिन गर्नु रबि दाइ

  • @Twozerosix.206
    @Twozerosix.206 Před měsícem +142

    एमाले कांग्रेस माउबादी मा सधै भोट लाउने जनता नै भेडा हुन अरु म केही भन्दिन

    • @girwanthapa4565
      @girwanthapa4565 Před měsícem +6

      प्रश्न र प्रसंग एकातिर कमेन्ट अर्कोतिर अनि लाईक ठोक्ने भेडाको कमी छैन्।

    • @Twozerosix.206
      @Twozerosix.206 Před měsícem +9

      @@girwanthapa4565 राजनीति सरकार गतिलो नहुनु नै भ्रस्टाचार हुनुको मुल जरा हो गुइठे आफू भेडा हुने अनि अरुलाई भन्ने

    • @JANMjG818
      @JANMjG818 Před měsícem +1

      ​@@girwanthapa4565 rip नेपाली सबै भेडा जनता र म पनि

    • @avagi111.
      @avagi111. Před měsícem +2

      त्यस्को ताजा उदाहरण त ईलाम का भेडा हरूले पुष्टि गरि हाले नि ।।

  • @gurungdai28
    @gurungdai28 Před měsícem +31

    टंक सर, एकदम राम्रोसँग चिरफार गर्नुभएको छ। यो सब रबि लामिछाने र कैलाश सिरोहियाको जुंगाको लडाईं हो। नराम्रो काम गर्ने सबैलाई नंग्याउनु पर्छ।

  • @Bishwodeep
    @Bishwodeep Před měsícem +39

    कैलास नै हो यो देशको कालो अनुहार, सबै बिगारे...

  • @LovelyAnteater-sg1fe
    @LovelyAnteater-sg1fe Před měsícem +30

    रबिलाई किन सबै लागेर खेद्छन कारण यस्तो ईनिहरुलाई याे जुनि भारि पराेस् छुट्टै जेल थप्नु पर्छ र विशेष कार्बाहि गर्नुपर्नेछ याे जनताकाे माग हाे

  • @maheshmukhiya8869
    @maheshmukhiya8869 Před měsícem +23

    जे होस टक भाइले सोझो जनताको बुद्धि चाहिँ राम्ररी खोल्दिनु हुन्छ मलाई यो नै खुशी लाग्छ।

  • @damodarshrestha3025
    @damodarshrestha3025 Před měsícem +33

    नेपालका टंक ढकाल र भारतका ध्रुव राठी दुवैजना श्रद्देय र आदरणीय लाग्छ 🙏

    • @bishuofficial2954
      @bishuofficial2954 Před měsícem +1

      Bharat KO druv le course sell Garxa but hamro Tanka sir le Testo garnu hudaina.

    • @destineloathe2999
      @destineloathe2999 Před měsícem +4

      Yes, obviously but somehow at some points- still tank sir lacks comparing to dhruv rathee. Rathee is really great dude, his contents and his presentation are in another level as he fears really nothing and he's outstanding genuine highe profiled guy on his researchs with findings are exquisitely none's on this current E-Journalist lists. -✍✍

    • @DiyaSg-wx5jm
      @DiyaSg-wx5jm Před měsícem

      Dhruv rey 😂😂😂 tatti ka ko

    • @naikaaptinthana2757
      @naikaaptinthana2757 Před 26 dny

      अब आउछन भारतीय दानापानी खाएका हलीहरु ध्रुव राठी लाई जर्मन शेफर्ड भन्दै 😮

    • @DiyaSg-wx5jm
      @DiyaSg-wx5jm Před 25 dny

      @@naikaaptinthana2757 kukkur

  • @bibeksharmanepal
    @bibeksharmanepal Před měsícem +50

    चोर कान्तिपुर र अन्नपूर्ण लाई हदैसम्म को कारबाही हुनुपर्छ !!

  • @nawrajghimire313
    @nawrajghimire313 Před měsícem +160

    राजा लखेट्न जनता लागे
    अब नेता र यस्ता दादागिरी देखाउने भुमाफियाहरुलाई नलखेटी देश बन्दैन।

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před měsícem +48

    यदि प्रमाणीकरण भए ।।मिल्छ भने यी सब देशद्रोहिहरुलाइ अन्तरास्ट्रिय अदालतमा मुद्दा हाल्दिउ र फाँसी भन्दा साउदी अरब लगेर जसरी एक अपराधीले अपराध गर्दा जसरी जुन सजाए दिइन्छ त्यसरी नै सजाए दिइयोस

  • @jayramtitung5130
    @jayramtitung5130 Před měsícem +55

    अब जनता सडकमा आउनैपर्छ यस्ता भ्रष्टहरुलाई श्रीलंकामा जस्तै थुती थुती नाङ्गेझार गर्नैपर्छ।

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 Před měsícem +14

    देश लाई यसरि सबै क्षेत्रमा गोलचक्करमा फसाउँनको लागी नै गाँडतन्त्र ल्याइएको रहेछ । गाँडतन्त्रमा यस्तै यस्तै नाटक देख्न र सुन्न पाइन्छ ।

  • @janakojha8401
    @janakojha8401 Před měsícem +43

    सबै सेटिंग हुन्छ । सबै पार्टीका आस्थावान सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला अदालत मा छन । केही हॅुदैन किनकी यो नेपाल हो ।

  • @umeshghimire5577
    @umeshghimire5577 Před měsícem +45

    अपराधी भ्रष्टाचारको भण्डापोर गर्नु भएको मा धन्यवाद सर ।

  • @hiddenfact6858
    @hiddenfact6858 Před měsícem +24

    सत्य पर्दाफासको लागि धन्यवाद सर। अपराधीहरूलाई कडा कारबाही होस् ।

  • @YamSenchuri
    @YamSenchuri Před měsícem +24

    आगो नबालीकन धुवा आउदैन कान्तिपुरको छट्पटी न्यायलयको फास्ट ट्र्याक फैसलाले दालमे काला है प्रष्ट हुन्छ बाकी कुरा न्यायलयले दिनेको हो सर

  • @Tastyfoods3
    @Tastyfoods3 Před měsícem +25

    सिधा कुरा जिन्दावाद,
    भ्रष्टहरु मुर्दावाद

  • @santagurung1030
    @santagurung1030 Před měsícem +14

    धन्यवाद सर यो डार्कफाईलाई ल्याउनु भएको मा। दालमे कुछ कालो है🇳🇵🙏

  • @Prakash-hk7fo
    @Prakash-hk7fo Před měsícem +24

    जसरी india को you tuber - dhruv rathee को video पुरा देश मुख्य शहर र chowk/ chowk मा देखाइरहेको छ tanaka dahal सर को video lai पुरै देश मा भाइरल गर्नु पर्छ जान्चेत ना को लागि सबै नागरिक थाहा पायोस । सर लाई धेरै धेरै धन्यवाद 🙏

    • @bishuofficial2954
      @bishuofficial2954 Před měsícem

      Druv le course sell Garxa but hamro Tanka sir le sell garnu hudaina.

    • @fakiraa_
      @fakiraa_ Před měsícem

      @@bishuofficial2954hamro Nepal ma testo course sell garne scenario xaina .. Dhruv is best

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 Před měsícem +13

    छानबिन हुनुपर्ने बिषय अगाडी नै निर्णय दिने नेपाली न्याय प्रणाली अचम्मै को छ। सबै माफिया को जालोमा छन्

  • @philharmonic15
    @philharmonic15 Před měsícem +21

    नेपाल मा यो कान्तिपुर लाई बन्दै गर्दिउ हो सारै गर्यो, अनि नेपाल को अदालत हरु कुनै हालतमा चोखो छैन न्यायलय खत्तम छ कुरो बुझम कुरो त्यति हो

  • @Pujacosmetic
    @Pujacosmetic Před měsícem +32

    यो कैलाश सिरोहिया भन्ने जन्तुलाई बाँधेर राख्नु पर्छ

  • @user-jo2vv4mq5y
    @user-jo2vv4mq5y Před měsícem +10

    सिरोहिया नेपाल्बात न लखेटिएसम्म नेपालको न्याय कार्य ब्यवस्थापिका सुध्रीदैन ।

  • @ParbataGuragain-om2yl
    @ParbataGuragain-om2yl Před měsícem +8

    तपाईको हरेक पाईला निरन्तर सत्यतामा टेकिएको होस, त्यसो भयो भने सदा हाम्रो साथ रहने छ, शुभकामना !

  • @dineshshiwakoti5166
    @dineshshiwakoti5166 Před měsícem +23

    राम्रो विश्लेषण ।

  • @yaksharajdhital
    @yaksharajdhital Před měsícem +26

    नेपाली समुदाय सहन को लागि नै जन्मिएको रहेछ।

    • @nimeshghimire7385
      @nimeshghimire7385 Před měsícem

      Kunai foreigner le bhaneko thiyo, nepali ppls are grey ppls, means they are always quiet and happy no matter what happens, they dont protest, they dont speak, they just keep listening and accepting everything wrong or right. Malai pani laagchha, neplease are really grey ppls

    • @DiyaSg-wx5jm
      @DiyaSg-wx5jm Před měsícem

      Tei vandaixu ...saheko sahei jaile

  • @hariprasadaryal1835
    @hariprasadaryal1835 Před měsícem +8

    कानुन को नजर मा सबै बराबरी होस् । सबै जना ले सत्य तथ्य को लागी दबाब दिउ ।

  • @prabhugautam10
    @prabhugautam10 Před měsícem +13

    दाइ जय नेपाल म तपाईंको ठूलो फ्यान नेपाल बाट हाल सिहदर्बार आसपास ❤

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 Před měsícem +6

    News झुटो जस्तो छ तर उनीहरू आत्तिएकाे देख्दा सत्य हो जस्तो पनि लाग्छ ।

  • @Jivandc917
    @Jivandc917 Před měsícem +11

    मलाई थाहा थियो यो बारेमा हजुरको video आउँछ भनेर thank you tanka sir

  • @P-reem
    @P-reem Před měsícem +10

    आज सम्म कुनैपनि मिडियाले यो कुरामा बोलेको छैन। तपाई मात्र बोल्नु भयो सर । धन्यवाद यहालाई,

  • @narayanihumagain396
    @narayanihumagain396 Před měsícem +8

    यिनिहरुलाइ लहरै राखेर गोलि हान्नु पर्छ र कान्तिपुर र अन्नपूर्ण बहिस्कार गरौं

  • @regmagar3408
    @regmagar3408 Před měsícem +28

    याे कन्तिपुर लाई निस्पक्ष छानबिन गरने निकाय नेपाल मा नहुने भाे,,,, अख्तियार र अदालत सबै उसकाे हातमा,,,, एक दुई जना व्यक्ति हरूले अात गरे समाचार काे थुप्रो ले नै पुरिदिन्छ,,

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před měsícem +29

    भिडियो पनि आउला, घटना सत्य हो! नेपालका न्यायाधीश नाममात्रै! अधिकांसको कामभने राज्यलाई धुंधला बनाएर भ्रष्ट डीप स्टेट चलाउनेहरू मूर्दावाद!

  • @someonecrezy
    @someonecrezy Před měsícem +10

    चोरको खुट्टा काट भने पछि चोरले खुट्टा हटाए जस्तो नेपालको सर्वोच्च अदालतको न्यायाधीशहरु। सबको मदारी चाई कैलाश सिरोहिया । धेरै वर्ष पहिला यो कैलाश सिरोहियाले आफ्नो कारले मान्छे हानेको खबर लुकाएको खबर पनि फ्ल्याश गर्नु पर्यो।

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před měsícem +5

    नेपालमा न्याय पाउन गार्‍हो छ।न्याय त पैसा हुनेले मात्रै पाउने त होला।ए नेपाल आमा यस्तो सपुतको उदय होस जस्ले सारा नेपालीको मुहारमा खुशी ल्याओस।

    • @sameerkarki
      @sameerkarki Před měsícem

      Saput ko kura garnu hunxa tapai ..saput afai banne ho ..koi janmera ayera pariwartan laudaina ...afai bata suruwat garnu parxa ...30000 nepali ta holan desh ma 3 ta neta ko ghar ma gayera 10/10/10 hajar le khukhuri leyera gayo vane nepal police le k garxa ...sir lanka ..ma je gareko theyo ava yeha pani tei garne din aie sakyo ready hunus ...des bata badya vayera khadi europe america bhagera matrai hudaina ani uta bata yesto video ma comment hanera hunna ...kranti launa aat garnu parxa ...yek jut hunu parxa hajur ...system hunxa system ma chalunjel sabai thek hunxa tara jaba aati hunxa ..taha final vaneko janta hatiyar leyera utrinu parxa ..100/200 hoina ...hajarau ko sankhya ma ..ani paida hunxa dar ...dar java samma hudaina tava samma yestai ho ....k tapai tyar hununxa ????

  • @anritth
    @anritth Před měsícem +26

    boycott dhoti Kantipur. I stop following in social media too

  • @szsubedi
    @szsubedi Před měsícem +15

    आफ्नो ज्यान र career दाउमा राखेर कर्म निभाउने सच्चा निडर पत्रकारलाई धेरै धेरै धन्यवाद । The Dark Files मा उजागर भएका तथ्यहरूसंग डराएर, दवाव दिएर ती भिडियोहरू हटाउन लगाईएको रहेछ । ठूलाबडा त सबै बिकिसकेका रहेछन् । यस्ता दलालहरू देखि सतर्क रहौं । कान्तिपुर झोले मिडियालाई बहिष्कार गरौं । परि आएमा youtube मा लेख्ने मात्र होइन बाटोमा उत्रन सक्ने सामर्थ्य राखौं, अनि मात्र देश बन्छ भनेर आश गर्न सकिन्छ ।

  • @Vlogbatang2020
    @Vlogbatang2020 Před měsícem +3

    नेपालको न्यायालय हैन खायालय हो सबै भन्दा पैला यसैलाई भत्काउन पर्छ जनलोकपाल गठन गर्नु पर्छ

  • @krishnaadhikari3296
    @krishnaadhikari3296 Před měsícem +5

    न्यायधिश नै पैसामा बिकेका हुन् र सत्य नै हो न्याधिश ले नै भ्रष्ट्रचारी भए पछि देश कहाँ पुग्दै छ

  • @JANMjG818
    @JANMjG818 Před měsícem +25

    Rip नेपाली सबै भेडा जनता र म पनि 😢

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 Před měsícem +8

    घटना गम्भिर छ ,यी राज्यको मुल स्रोतमा बसी हालीमुहाली गर्नेहरुले देश र जनताप्रति ठुलो घात पनि गरेका हुन सक्छन् .. ! छिटोभन्दा छिटो सुक्ष्म रूपमा गहन, निस्पक्ष तवरबाट छानबिन गरी दोषीलाई कडा कार्वाही होस ...... 🙏🙏🇳🇵

    • @saru__rana
      @saru__rana Před měsícem

      कोस्ले कस्लाइ कार्बाही गर्ने र सर सबै भन्दा उच्च- औधामा बसेकानै भ्रष्ट भैदिय पछि

  • @grpnepal
    @grpnepal Před měsícem +8

    पत्रकार राजिब खत्री भन्छन !
    ------------------------
    नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो !
    -राजिब खत्री

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Před měsícem +8

    हो हो एउटै हो किशोर को आबाज

  • @epi50
    @epi50 Před měsícem +24

    Let's support sidha kura

  • @girwanthapa4565
    @girwanthapa4565 Před měsícem +12

    मिडिया र अदालत भ्रष्टाचारी छन् घाम जत्तिकै छर्लङ्ग छ तर बिरालो को घाँटीमा घण्टी कसले बाध्ने भन्ने मुल कुरो ।

  • @starpun2766
    @starpun2766 Před měsícem +4

    न्यायाधीश भ्रष्ट भए कहाँ जान्छ जनता स्वर्गमा 😢😢😢 12 भाई र न्यायालय मिले देश नेता र जनतालाई धुलो पिठो बनाउने नै भए

  • @Ninagamers0817
    @Ninagamers0817 Před měsícem +10

    यो सिरोहिया लाई भारत लखटनु पर्यो ।

  • @shishirguragain3808
    @shishirguragain3808 Před měsícem +9

    अब देशमा हुनेले पनि तात्नु पर्ने दिन आयो, आ आफ्नो ठाउबाट भ्रस्ट्चारीलाइ घरै बाट थुतेर बाहिर निकाल्दै जनताको अदालतले फैसला गर्नु परो। अति भयो देशै टाट पल्टाइसके हरामी हरुले 😢😢😢

    • @Twozerosix.206
      @Twozerosix.206 Před měsícem +2

      एमाले कांग्रेस मा भोट लाउने जनता नै भेडा हुन

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 Před měsícem +1

    गुड टङक दाहाल ज्यु।

  • @s.s.gaming4265
    @s.s.gaming4265 Před měsícem +3

    यो ट्ररायल गरेको प्रमाण मा त यति आत्ीयका छन अझै याे भन्दा ठुला प्रमाण हुन सक्छ सिधा कुरा सँग ।

  • @himkc7057
    @himkc7057 Před měsícem +7

    राम्रो विश्लेषण !!

  • @sonubhattarai3676
    @sonubhattarai3676 Před měsícem +2

    विचार र विश्लेषणको लागि धेरै धेरै धन्यवाद टंक सर 🙏🙏

  • @surendrasubedi7598
    @surendrasubedi7598 Před měsícem +1

    गज्जब छ।धन्यवाद सर लाई!

  • @asalman402
    @asalman402 Před měsícem +4

    अडियो सहि हो भन्ने गतिलो प्रमाण छैन तर फेक नै भए पनि कुनै अपराध मान्नु हुदैन किन कि पापिहरुको सर्वनाश गर्न महाभारतमा श्री कृस्ण आफैले पनि कतिपय झुठ, कपोकल्पित र षडयन्त्र गरेका थिए ! हामि सबै मिलेर यो कान्तिपुर भन्ने क्यान्सरलाइ निको पार्नुपर्छ ।जय देश 🙏

  • @Kalicharan138
    @Kalicharan138 Před měsícem +4

    कुरा जे सुकै होस कान्तिपुर, न्यायधिस,अन्नपुर्ण पोष्टका व्यक्तिहरु अपराधिका जमात हुन।त्यो मुद्दामा तिनिहरुको चलखेल छ भन्नेकुरा घाम जस्तै छर्लङ्ग छ।अहिले पनि अदालतमा चलखेल गर्ला तर ई अपराधि कुनै न कुन‌ै समयमा जनताको कठघरामा आउनैपर्छ।

  • @user-hc8qc9il6e
    @user-hc8qc9il6e Před měsícem +2

    कान्तिपुर पत्रीका बन्द गर्दै दोषी भए कारबाही गर्न पर्यो।गृहमन्त्री ले।

  • @user-zc7ot1ke1q
    @user-zc7ot1ke1q Před měsícem +3

    अब अदालतबाट न्याय र पिडितकै पक्षमा फैसला हुन्छ भन्नेमा संका रह्यो

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Před měsícem +12

    कति बर्सका मुद्दा अहिलेसम्म फैसला भका छैनन 3 दिन्मा किन फैसला भो यो मुद्दा

    • @anonktm9398
      @anonktm9398 Před měsícem +1

      त्यही त हो Dark file.

  • @mayaadhikari3448
    @mayaadhikari3448 Před měsícem +6

    Salute to SidhaKura❤❤❤❤❤

  • @gurung7jit
    @gurung7jit Před měsícem +2

    आगो बल्यो कि बलेन थाहा छैन तर धुवाँ आएको प्रस्ट देखिन्छ .... त्यो पनि प्रतिशोधको 👌👏👏

  • @PopularDangi
    @PopularDangi Před měsícem +3

    जो चोर उसकै ठुलो स्वर हुनेगर्छ हाम्रो देशको जस्तो लोकतान्त्रिक व्यवस्थामा
    गजब छ है

  • @SagaVid1
    @SagaVid1 Před měsícem +31

    Nepali Dhurv Rathee is Tank Dahal 🔥👍👏

    • @sudipale9342
      @sudipale9342 Před měsícem +3

      Bro dont compare with other he is better than that guy

    • @dipesh43
      @dipesh43 Před měsícem

      @sudipale9342 oppps but u just compared in ur reply

  • @HariNiroula-zq4eb
    @HariNiroula-zq4eb Před měsícem +3

    पहिलो कुरो त यो सिधा कुराले हालेको न्युज सहि हो कि गलत त्यसको छानबिन नगरि हटाउन भन्नुले न्यायलय माथि झनै सङ्का उब्जाउछ ? 👏👏👏👏👏👏👏👏👏

  • @haddinetwork3638
    @haddinetwork3638 Před měsícem +2

    धेरै राम्रो छ जेसुकै भएपनी रेकर्ड गर्ने अर्कै हो आवाज पनि अर्कैको अनि सिधाकुराले समाचार मात्रै लेखेको हो अरु के भाछ छानबिन गर्ने सबै निकाय कान्तिपुरको मुठ्ठिमा छन

  • @rspnepal24
    @rspnepal24 Před měsícem +2

    कान्तिपुर नै नेपालीको लागि अभिसाप नै हो , कानुन साधारण लाई मात्र लाग्ने

  • @comedy_man_572
    @comedy_man_572 Před měsícem +5

    यस बारेमा तपाईँको भिडियो हेर्न मन थियो। भिडियो आइसकेपछि हेरियो। कुरौँ १५ दिन के हुन्छ

  • @bibashkhanal5462
    @bibashkhanal5462 Před měsícem +3

    सबै चोर हरु हुन नेपाल को media अनि नेता हरु हजुर जस्तो महान बिचार र हिम्मत भयका लाई त नेपालमा बस्नै दिदैनन 😢❤

  • @laxmiprasad577
    @laxmiprasad577 Před měsícem +1

    तपाईंको कुरा सुनेर मलाई महँगो मोबाईल होईन सस्तो बन्दुक किन्न मन लाग्यो ताकी त्यस्ता अपराधी लाई ठाँउ को ठाँउ यमलोक पठाउन सकु ❤️👍🙏जय नेपाल

  • @arunprasadpaneru3072
    @arunprasadpaneru3072 Před měsícem +4

    यस्तै अपराधिक कृयाकलाप गर्न लाई हो "राजतन्त्र" को बिरोध गरेका । देशद्रोही सबैको नाश गर्दै श्री ५ युवराज धिराज पारस वीर बिक्रम शाहदेवले यो देशको बागडौर सम्हाल्न आवश्यक छ

  • @alokthapakshatriy4333
    @alokthapakshatriy4333 Před měsícem +3

    कलीयुगका नारद मुनि न्यामूती कलाकोटे सबै घुसखोरी चोर भयको हम्रो नेपाल धन्न भागवान पाशुपतिनाथ को कृपाले चलीरहेको छ🔥🔥🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @MrAlonekhanal
    @MrAlonekhanal Před měsícem +2

    सत्य जस्तो लाग्छ, सबै आत्तिएका देखिन्छन् ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 Před měsícem +1

    यो टेप को आवाज को सत्यापन अमेरिका लगेर अनुसन्धान गरेर ल्याउनुपर्छ। सत्य हो या गलत भन्ने ।

  • @KailashKoiral
    @KailashKoiral Před měsícem +5

    अदालत पत्रकार प्रहरी अख्तियार र यिनका मा इबाप नेता र व्यापारी ले दोष चै कर्मचारी लाई दिन्छन्

  • @nepalitube8750
    @nepalitube8750 Před měsícem +4

    जे जस्तो अडियो निक्लियो कुरो चैं सही हो ,कुरा जता लग्यो उतै जान्छ ,अदालत र मिडिया कुनै चोखो छैनन् ,अब सबै तिर छानबिन गरी कडा कारबाही होस् ,कान्तिपुरमा तुरुन्त छापा मारी सत्यतथ्य सार्वजनिक होस्

    • @anonktm9398
      @anonktm9398 Před měsícem

      Sorry, यो चाहीं अहिल्यै आश नगरौ होला ।धन्यबाद।

  • @bikashachhami8483
    @bikashachhami8483 Před měsícem +1

    तपाईंको भिडियो हेरेपछी मजाले प्रष्ट भैयो टन्क दाइ

  • @bhupbahaduroli7304
    @bhupbahaduroli7304 Před měsícem +1

    भ्रष्टाचारीलाई भ्रष्टाचार गर्न मार्ग प्रशस्त !

  • @mingaha4772
    @mingaha4772 Před měsícem +3

    जन्ता सडकमा आएर यो कान्तिपुर ,अन्नपूर्ण ,सेतोपाटी,रातोपाटी,अनलाइन खबर अनि ठूलो ठुलो पुरानो नेता अनि पुरानो न्यायाधीश,ठुलो ठूलो पुलिस,अख्तियार प्रमुख जति पनि ठूलो ठूलो उच्च पदमा बसेको हरुलाई तह लगाएर,संविधान र कानुन लाई सच्याएर अघि बढ्नु पर्छ र जस्ले नराम्रो काम गर्छ त्यस्लाई कारबाही गरि हाल्ने हो भने देश सुशासन र बिकास तिर अघि बढ्छ, नत्र भेडाहरुले त्यही पुरानो हरुलाई भोट हाल्छन अनि तिनिहरुको कर्मचारी देखि पुलिस,अख्तियार,न्यायाधीश जति पनि तिनिहरुलाई बच्न बचाउन चाहिने जेजे छ सबै अप्रत्यक्ष रुपमा संगठन छ अनि राम्रो काम गर्छु भनेर अघि सरे पनि धमिल्याउछन अर्थात काम गर्न अघि सरेकोलाई नि सानो सानो कुरा कोट्याएर नराम्रो देखाउछन जस्तै रबि दाइ लगायत रास्वपालाई हेर्न सकिन्छ उदाहरण को लागि ,काम गर्न खोज्दानी कसरी बिरोध गर्छन कता कता बाट

  • @Phonex657
    @Phonex657 Před měsícem +5

    @Pawan Kdka: न्याय मरेको देश ... माफियाको आड्मा चलेको नेपालको न्याय ब्यबस्था !

  • @damodarhym3305
    @damodarhym3305 Před měsícem +2

    दालमें कुछ काला हें, टंक सर तपाईलाई धन्यवाद ❤❤

  • @ameerkc5033
    @ameerkc5033 Před měsícem +1

    कान्तिपुर अन्नपूर्ण भ्रष्ट न्यायाधीश प्रेस काउन्सिल प्रती हार्दिक श्रद्धाञ्जली

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před měsícem +3

    न्यायालय अन्यायालय बनेको छ।हाम्रो बेलामा सुशासन नपाईने भो।

  • @yamthapa5005
    @yamthapa5005 Před měsícem +7

    कैलास सिरौयिहाको करङ्ग नभाचेसम्म कान्तिपुर सुधृदैन। यी मुला न्यायाधीशहरूलाई श्रीमन भन्न्हुदैन। आफ्नो लोग्नेलाई श्रीमतिले श्रीमन भनेर सम्मान गर्ने शब्द हो श्रीमान। यो सामन्ती सस्कार भयो न्यायाधीशलाई न्यायाधीश वा सर भनौ तर श्रीमान हैन। अर्को कुरा न्यायाधीशले सम्पादन गरेको न्यायमाथी बोल्नैहुदैन भनेर भन्ने जन्तु यता सुन भोलि एउटा भ्रष्ट न्यायाधीशले लिङ्गनै फेरिदियो भने के चुप बस्छस? देशैमाथी कुठाराघात गरे चुपबस्छस?? अह बस्नुहुदैन। त्यो न्यायाधीशले गरेको निर्णय को बिरोध गर्नुपर्च अनि गर्नपाईन्छ लोकतन्त्र मा।

  • @yuvaanjungthapa1990
    @yuvaanjungthapa1990 Před měsícem +3

    "death sentence" दिने कानुन हुनु पर्योl चाहे जो सुकै अपराधी होस।

  • @raeedipak79
    @raeedipak79 Před měsícem +3

    🤔दालमे जरुर कुछ काला है, यी र यस्तै कपुतहरूको देशमा हालिमुहाली भएकै कारण लाखौंको संख्यामा हामी युवाहरूले आफ्नो माटोमा बगाउनुको साटो पराई भूमीमा आएर रगत र पसिना बगाइ रहनु परेको छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před měsícem +5

    नाम मात्रै को अदालत हो फैसला त कान्तिपुर
    मिडियाले जस्तो चाहन्छ त्यस्तै फैसला आउँछ 🙆
    नेपालको न्यायालयमा कान्तिपुर मिडियाले भने
    बमोजिम चाहे बमोजिम फैसला हुँदोरहेछ 🤔

  • @deepakgautam8958
    @deepakgautam8958 Před měsícem +1

    नेपालमा लाजनिति हाबि भयो, सत्य पैसामा बिक्छ, न्यायलय पैसामा बिक्छ, युवाको पसिना खाडी र परदेशमा बिक्छ अनि कुनै दिन देश पनि यस्तै घुसियाहरुको हातमा बिक्छ 🥲🥲🥲🥲😢😢😢
    धन्यवाद टंक जी

  • @dewangurung3311
    @dewangurung3311 Před měsícem +1

    यस्तो त छ नेपालमा न्यायको के आशा गर्नु यसैको एउटा सिकार भएको छ सन्दिप पनि यदि भगवान छ भने यस्तो पापिहरुलाई मरेपछी सयोउ गुणा सजाय मिलोस 🙏