बिपी कोइराला स्वास्थ्य बि प्रतिस्ठान भित्रको त्यो घोटाला ! कति सम्म गर्न सक्ने हुन् यिनले? TechTanka

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • Zábava

Komentáře • 1K

  • @TechTanka
    @TechTanka  Před 2 dny +79

    यो भिडियोमा भएका पाँच अनुहार किन?
    १. ज्ञानेन्द्र गिरि : यो घोटालाका मुख्य नाइके र अहिले सम्म पनि उपकुलपति
    २. बिरोध खतिवडा : यो घोटाला हुँदाका स्वास्थ्य मन्त्रि र पछि बनेको छानबिन समितिका संयोजक
    ३. शेर ब देउवा : यो घोटाला हुँदा ताका प्रधानमन्त्री र त्यो बेला ज्ञानेन्द्र गिरि कांग्रेस कै मानिस भएको
    ४. केपी ओली : जुन ठेकेदारको कुरा हुदैछ यहाँ, ति एमालेका मान्छे, ओलीका दाहिने हात। अहिले ज्ञानेन्द्र गिरि एमाले का मान्छे
    ५. टंक दाहाल - काम नपाएर अरुले गरेको घोटाला खोतल्दै जाने र लुकाएर मिलाएर दुख गरेर खाएको कुरा बाहिर ल्याउने बदमास

    • @mohanrai688
      @mohanrai688 Před 2 dny +1

      Badmas hoina tapai sir thait

    • @mohanghartimagar397
      @mohanghartimagar397 Před 2 dny +4

      @@TechTanka तपाइ नेपालको ध्रुव राठी हो

    • @entertainmenttube1592
      @entertainmenttube1592 Před 2 dny +3

      Sir, euta bhandhugiri tea ghatola ko pani video banaunu n

    • @nakimushi_jira
      @nakimushi_jira Před dnem

      best solution is to reinstate capital p***shment as deterrence. Otherwise same sh!t will recycle indefinitely.

    • @kulmangurung4469
      @kulmangurung4469 Před dnem +1

      तपाईं भ्रष्ट हरुको लागी त बदमाश नै हो, तर नेपालीको लागी त महान हो,
      बरु 18 बर्ष सम्म नेपालमा लोड सेडिंग घोटाला को बारेमा पनि भिडिओ बनईदिनु परयो टंक जी !

  • @hdhhhs3950
    @hdhhhs3950 Před 5 dny +286

    तिनका छोरा छोरीलाइ बाटोमा देख्दापनी थुकेर हिड्नुपर्छ अब नेपाली जनताले

    • @kayalama8414
      @kayalama8414 Před 5 dny +11

      Shrinkha Khatiwada KO baba ho mantri. Chai 😂😂

    • @sarojbasnet658
      @sarojbasnet658 Před 4 dny +7

      😂😂😂😂 bhane c samdi sahi mileko raichaa😂😂

    • @deepakkhadka7184
      @deepakkhadka7184 Před 4 dny +7

      aru ni kojham naa khate haruko xora xori laai aam jindagi bachna garo banam

    • @karkeekumar1085
      @karkeekumar1085 Před 3 dny

      Thgai lamichane le.kina pakarau gardaina

    • @karkeekumar1085
      @karkeekumar1085 Před 3 dny +1

      Gyanendra sahi Lai vote deu aba no not thagi lamichane

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 5 dny +178

    टन्का दाईको भिडियो कोको लाई मन पर्छ नि मन पराउनु हुने जतिले लाईक गर्नु होला है❤❤❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 5 dny +145

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

    • @sushilpariyar5596
      @sushilpariyar5596 Před 5 dny +11

      जनता के भन्नु नि मेडम हेर्ने हो भने हाम्रै घर परिवारमा हरेक पार्टीमा जोडिएको परिवार छौ तपाई नै कसैको घरमा सोधेर हेर्नु त्यो घरमा हजुरबा कांग्रेस, बाउ एमाले, आमा माओवादी, छोरा छोरी तरूण दल र भाद्रिय़ संगठनमा छन जब घर भित्र नै राजनीति छ भने भोट स्वतन्त्र र नया अनुहारले कसले हाल्छ भन्नु त पहिले घर-परिवार नै राजनीति रहित पार्टी रहित हुनु पर्छ तब देशले नया अनुहारको पहिचान गर्ने छ

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc Před 5 dny +2

      Right

    • @balaramsharma4966
      @balaramsharma4966 Před 4 dny +1

      एकदम सहि कुरा गर्नु भयो

    • @samapress369
      @samapress369 Před 4 dny +1

      Exactly... 💯

    • @saru__rana
      @saru__rana Před 4 dny +2

      सहि हो

  • @manoz7581
    @manoz7581 Před 5 dny +102

    टंक जी तपाईंकै कारणले आज गीरीबन्धु को चर्चा व्यापक छ । यहाँ राजनीति नै उथल पुथल हुँदैछ। तपाईंको यस कामको मू्यांकन जती गरे पनि त्यति कम हुन्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 5 dny +122

    टंक सर तपाईको रिसर्चलाई २१ तोपको सलामी ☝️

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 Před 5 dny +56

    यी भ्रष्टाचारीहरुको तीन पुस्ते सम्पती जफत गर्नुपर्छ र जिन्दगिभरी जेलमा कोच्नुपर्छ।

  • @sugisafamily3632
    @sugisafamily3632 Před 5 dny +167

    नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन
    सबै जनता सचेत हौ
    संविधान संशोधन गर्ने बाहाना मात्र हो।

    • @thankforeverything4752
      @thankforeverything4752 Před 5 dny

      @@sugisafamily3632 kina aba Naya lai infrastructure ma vhayako brastachar matra important cha Baki Sab bakwas ho
      Tesari aba nirman ma vhayako dhilai lai mudda uthau nu parcha, Baki Sab secondary ho GDP sanga business sanga sambandha rakdaina

  • @muncaromania3053
    @muncaromania3053 Před 5 dny +46

    भ्रस्टाचार गर्ने वा गराउने प्रमुख पार्टी हरु को प्रमुख नेता नै हुन। इनि हरुलाइ फान्सी दिनु वा मृत्यु दण्ड दिनु पर्छ।

  • @rajkhadka6921
    @rajkhadka6921 Před 5 dny +39

    टंक सर देश नै भ्रष्टाचारी , दलाल हरुले चलाएका छन् , कामकारबाही गर्ने कस्ले ? हजुरले यतिका प्रमाण राखेर भिडियो बनाउनु भएको छ, एक्सन लिन्छ कस्ले ? हजुरको भ्रष्टाचार बिरोधि अभियान लाइ सलाम छ !

  • @gautamjanak8209
    @gautamjanak8209 Před 5 dny +27

    हामी गोबर दिमागमा भरियका नेपाली लाई जति भ्रस्टाचार को समाचार प्रशारण गरेपनि हामिले जिताउने यिनै हुन हजुर कमजोरी हाम्रै हो यो देश मा भ्रष्ट कैकाम छ

  • @extramind2955
    @extramind2955 Před 5 dny +48

    टन्क दहाल र राज कुमार तिमिल्सिना लाई मानै पर्छ। उहाहरुको समर्थन मा को को हुनुहुन्छ? आउनुस यता......

  • @gunjangunjan7676
    @gunjangunjan7676 Před 5 dny +30

    नेपाल बाट काङ्ग्रेस निर्मुल अनि एमाले समाप्त भै नयाँ नेतृत्व 2 तिहाई सहित ल्याउनु पर्छ ।देश स्वर्ग बन्ने छ।

    • @tyapeyproduction
      @tyapeyproduction Před 4 dny

      Tinle aile samma khako okalna ni laaunu parxa. Hamra baau baje ko khadi ma dukha garera kamayeko paisa ho. Inko baau ko hoina

  • @krishnakhanal73
    @krishnakhanal73 Před dnem +3

    अनपढ चोरहरुलाइ अब सत्ताबाट जसरि हुन्छ निकालेर फाल्नुपर्छ र टँक दाइलाइ सलाम।

  • @user-ne1fn3zj1l
    @user-ne1fn3zj1l Před 5 dny +40

    नेपालको सबै सरकारी कार्यलय अस्पताल निगम प्रतिष्ठानहरुमा १००% भष्टचार हुन्छ यो बिपीको भ्रष्टचार पनी सत्य हो। सबैभन्दा कमजोर सरकार भ्रष्ट सरकार भएकैले तल सम्मै भ्रष्टचार भएको हो। भ्रष्टचारीलाई फाँसी दिने कानुन नबनेसम्म देश बन्दैन ।

  • @Bashovant
    @Bashovant Před 5 dny +78

    काले काले मिलेर बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खाए ।

  • @kalyanghimire19
    @kalyanghimire19 Před 5 dny +17

    विश्वमै इमान्दार जनता नेपाली हो कानुन ले चोर भनेको नेतालाई मेरो मालिक हो भनेर गुलामी गर्छन्

  • @bhairahawa7
    @bhairahawa7 Před 5 dny +54

    हजुर ले जति पोल खोले पनि सबै भ्रष्टाचारी एक आपस म मिलि हाल्छन र आफू हरु बच्न संविधान को धारा नै परिवर्तन गर्छ उदाहरण अहिले हुन लाग्दैछ।

    • @dipenlimbu9331
      @dipenlimbu9331 Před 5 dny +3

      Janta le pani tehi brastachari lai nai vote dinxa, k garnu???

    • @kulmangurung4469
      @kulmangurung4469 Před 4 dny +1

      यती मेहनत गरेर शोषक हरुको पर्दाफास गरी दिनु पनि ठूलो कुरा हो

    • @krishnakhanal73
      @krishnakhanal73 Před dnem

      सविधान को धारा परिवर्तन गदरदा पनि जनताको वहमत प्राप्त गर्नुपर्छ

  • @dhamibro
    @dhamibro Před 5 dny +12

    अब नजागे कहिले जाग्ने
    परिवर्तन सम्भब छ्
    त्यो एक दिन एक क्षण जुन ले हामी सबैको
    भबिस्य निर्धारण गर्छ ख्याल गरौ
    सबै सचेत हौ हाम्रो भबिस्य हाम्रै हातमा
    ❤❤❤जय नेपाल ❤❤❤

    • @movieclips8809
      @movieclips8809 Před dnem

      Bro timero kura lea mero ideology sanga mell khayo. Yadi future change garnu nai xa vanea hami bujnea manxea lea aaba aaunea 2084 year ko election ma "mayor" ko lagi independent bata elected hunu parxa. Yes bichar ma bro ko k bhanai xa

  • @premrijal5596
    @premrijal5596 Před 5 dny +12

    नेपाल मा सबैभन्दा धेरै भ्रष्टाचार हुने भनेकै स्वास्थ ,यातायात ,भुमी, मा हो र यस्मा नेता कर्मचारी को मिलेमतो हुन्छ समग्र मा नेपाल मा जस्ले जे गरेपनी हुन्छ भन्ने प्रमाण हो यो टन्क सर लाई धेरै धेरै धन्यवाद सरल तरिकाले सामान्य मान्छे ले बुझ्ने गरि भिडियो बनायर भुझाउनु भएको मा

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Před 5 dny +18

    भ्रष्टाचारले नै सकियो यो देश अब भ्रष्टाचारीहरुलाई सिधै गोली नठोकी देश बन्दैन।

  • @mingaha4772
    @mingaha4772 Před 5 dny +14

    यो जति भ्रष्टाचारी र बेथितिको भिडियो बनाउनु हुन्छ tanka सरले एकदै भित्र सम्म को अनुसन्धान गरेर चित्त बुझ्ने समाचार बनाउनु हुन्छ्🙏

  • @Formemories...
    @Formemories... Před 5 dny +9

    चोरको खुट्टा काट भन्दा म निर्दोष छु भन्दै पन्छिदैछन चोर भ्रष्टाचारीहरु। सबैलाई आजिवन खोरमा खाद्नु पर्छ।।।😡😡😡

  • @thapamagerchampssing1940

    इ भ्रष्टाचारि हरु लाई छिटाे भन्दा छिटाे जेल काेच्नु पर्छ ।जनता यक हाै ।

  • @user-pt3wl5zp2r
    @user-pt3wl5zp2r Před 4 dny +3

    सलाम छ सरलाई सत्य कुरा बोलिराख्नुपर्छ। तपाईं जस्तो मान्छेको हाम्रो देशमा खाँचो छ।

  • @hiddenfact6858
    @hiddenfact6858 Před 5 dny +34

    धन्यवाद सर अब झलनाथ खनालको सर्प कम्पनीको पनि आउनुपर्यो।

    • @thankforeverything4752
      @thankforeverything4752 Před 5 dny

      Sarpa KO haina sadak banauna ,pul banauna vhayako dhilai lai promukh mudda banaunu parcha ,Kali gandaki banaune bhaneko paisa khoj nu parcha kina banana bhanera prasna garnu parcha , neta Haru sano sano Kura dekhayara thulo brastachar lukauna khojiraheko cha Nepal ,ani hami bheda Pani chaine kura ma vhanda nachaine kura ma dhyan dinchau .

  • @SubashKoirala-ej7vi
    @SubashKoirala-ej7vi Před dnem +1

    तपाईं लाई यतिका सुचना उपलब्ध गराउने महाशयलाई मुरिमुरि धन्यवाद ।

  • @sambhubudhathoki409
    @sambhubudhathoki409 Před dnem +1

    यो तपाईंको लोकपृय पबित्र उदेश्यले सँदा निरन्तरता पाओस् भन्ने अपेक्षा गरेको छु । धन्यवाद टंङ्क सर ।

  • @prempun723
    @prempun723 Před 3 dny +2

    भ्रष्टाचारको पर्दाफास गर्न सहयोग गर्नु भयकोमा हजुरलाई धेरै धेरै धन्यवाद दाहाल सर।

  • @chirankhadka5428
    @chirankhadka5428 Před 4 dny +2

    भर्ष्टाचारी लाई छिटो कार्बाही होस।

  • @sumnima2002
    @sumnima2002 Před 5 hodinami

    यसरी नै धमिराहरूको फईल खोल्नुहोस टंक जि।

  • @livewithtech3994
    @livewithtech3994 Před 5 dny +8

    मूलधार भनिएका एमाले कांग्रेस माओवादी जब सम्म पत्ता साफ हुँदैनन् देशको हालत यस्तै हुन्छ ।
    भोट गर्ने बेला पार्टीको झोले बनेर हैन सन्तानको मुख हेरी उसको भविष्य हेरेर भोट दिनुस्।

  • @rameshneupane4090
    @rameshneupane4090 Před 5 dny +9

    भ्रष्ट्रचारी अरु जति सबैलाई स्याउ स्याउ किरा परोस्

  • @chandrarana9214
    @chandrarana9214 Před 5 dny +16

    यही समयमा दाेसी सबैलाई जेल चलान गरेर छानविन सुरू गर्नु पर्छ।

  • @kddyknr6116
    @kddyknr6116 Před 4 dny +1

    टंक जी तपाईको दमदार प्रस्तुती र हिम्मतलाई सलाम गर्छु, यि भ्र्ष्टचारी हरुलाई जरै देखी उखेल्न पर्छ र यि भ्रष्टचारी को सात पुस्ताको अनुहार देश र जन्ताको अगाडी ल्याऊन पर्छ। पछाडी न हट्नु होला ३० करोड जन्ताको साथ छ।

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 Před 2 dny +1

    सरकारले भ्ररस्टाचारको फाईल खोल्दा सरकार नै अल्पमतमा पर्ने देश ।

  • @deep.deep143
    @deep.deep143 Před 5 dny +10

    म कसैलाइ केही शुझाब दिदिन किन कि हाम्रो सुझाब कसले सुन्छ र 😏😏 तपाईं लाई धेरै धेरै धन्याबाद छ यस्तै यस्तै भ्रष्टाचारको कान्ड हरु बहिर लेराएर हामिलाइ सुसुचित जो गर्नु भएको छ🙏🙏

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Před 5 dny +6

    हाम्रो नेपाल मा जब सम्म शिर्ष नेताहरुको अन्त हुदैन तबसम्म यिनी हरुले लुट मचाइ रहिछ गृहमन्त्री को अझै पनि समय छ यिनी हरुको डार्क फाइल खोलेर जेलमा कोच्नु

  • @anillimbu9150
    @anillimbu9150 Před dnem

    अमेरिकामा बसोबाश गरे पनि नेपालमा भएको भ्रस्टाचारका बिसयहरुलाइ जनतासामु ल्याउनु हुने tank sir लाइ धन्यबाद देश भन्दा बाहिर बसेर पनि देशको लागि सोच्न सकिन्छ भन्ने एउटा उदाहरण हो तपाईं तपाईंको यस्तो खल्को भिदियोले जनचेतनाको काम अवस्य गर्नेछ

  • @dipakghimireghimiredipak4788

    यहाँको कुरामा सत्यता छ तर मुल्यांकन गर्ने हामि नेपाली नागरिक नै भेडा भयौं।

  • @nepaliman40
    @nepaliman40 Před 5 dny +13

    खास देशको लागी सोच्ने भए यी दुई पार्टी मिलेर पहिले नै स्थाई सरकार बनाउनु पर्ने थियो । तर अहिले नक्कली भुटानी सरणार्थी काण्ड को फाइल खुल्ने डरले एक अर्काको काण्ड लुकाउन मिलेका होलान होइन ? 🐓🐓

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Před 4 dny +2

    एमाले काङ्ग्रेस माओवादीका ८० प्रतिशत नेताकार्यकर्ता मन्त्री कर्मचारीकै भ्रष्टाचारको कारणले नेपालको आर्थिक अवस्था ९० प्रतिशत बर्वाद भयो।आज तिनै भ्रष्टाचारिको भ्रष्टाचार लुकाउन दुई ठुला दल काङ्ग्रेस एमाले आपसमा मिलेर भ्रष्टाचारि सरकार निर्माण गर्ने तयारी भएकोछ।यो त झन डरलाग्दो अवस्था सृजना भयो।भरपर्दो प्रतिपक्ष नै नभएपछि अब जेपनि हुनसक्छ ।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq Před 11 hodinami

    यो अपराधी भ्रष्ट को यथार्थ पोल खोली खोली दिनु भएको मा पत्रकार महोदय लाई धेरै धन्यवाद ।

  • @meghanathkhanal7496
    @meghanathkhanal7496 Před 7 hodinami

    तपाईंलाई मुरी मुरी धन्यवाद !
    सबैतिरका सबै करतुतलाई केलाउँदै देखाउनोस् , सुरक्षित राख्नोस् कुनै दिन त्यो सम्पत्ति राष्ट्रामै फर्काएर आजीवन कारावास गराउने सपुत जन्मेला , सम्भवतः फाँसीमा पनि चढाउला ।

  • @BijayaChown
    @BijayaChown Před 5 dny +10

    देश बिगार्ने नेता कर्मचारी झोले भिकारी अनि कुलंगार व्यापारी ले हो।।

  • @sagarkhadka3190
    @sagarkhadka3190 Před 5 dny +3

    Tanka Sir, hats off to what you are doing. 🫡We need more people like Tanka dai. Truely Nepali 🙏

  • @raiyogendra899
    @raiyogendra899 Před 4 dny +2

    यदि साच्चिकै भ्रष्टाचार भएको प्रमाणित भएमा आजिबन जेलमा सडाई दिनु पर्छ

  • @bcyoutuber5429
    @bcyoutuber5429 Před 5 dny +3

    भ्रष्ट नेता काे आशीर्वाद ले हो सब

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Před 3 dny +2

    यि पातकी नेता लाइ जिउँदै खाल्डो मा पुर्ने कोहि आवस ।

  • @FarshuramShrestha
    @FarshuramShrestha Před 4 dny +1

    नेपालको सत्ता टंक दाइको भिडियो ले उथलपुथल 🎉🎉

  • @palpaliize
    @palpaliize Před 13 hodinami

    जे होस टक दहालकाे भिडिियोले ठुलै तहल्का मच्चाउछ है

  • @neotheek
    @neotheek Před 5 dny +2

    I wish young youth like Nepali comment and indepth can follow your path...

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 5 dny +2

    🇳🇵🙏अब यो कान्डमा कार्वाही हुन के ले रोक्छ 🤷‍♂️🤷‍♂️ यसै गरी गरी देश सिध्याउने न हो🤷‍♂️🤷‍♂️

  • @futkekasabda
    @futkekasabda Před 4 dny +2

    म के भन्न चाहन्छु भने हामीले राजनीति मा मात्रै न भएर सोसियल मीडिया मा पनि राम्रो कुशल अनि केही गर्छु भनेर गरी रहेका बेक्तिहरुलाई सपोर्ट गर्नु पर्छ।
    यसैले आऊ साथी हरु टंक दाई कोे आवाज लाई माथि सम्म पुर्याउन उहाँको भिडियो लाई लिंक सहित शेयर गरेर देश बचाउन खोजौं ❤
    जै होस् हाम्रो प्रिय नेपाल कोे ❤
    टंक दाई धेरै माया अनि keep going hai ❤

  • @user-lg6iz5ct6v
    @user-lg6iz5ct6v Před dnem

    उदाहरणीय कार्य।

  • @aasutos_
    @aasutos_ Před 5 dny +2

    A big respect to this nepal's son !!🇳🇵

  • @FILMYBIRE
    @FILMYBIRE Před 4 dny +2

    हेर! जनताहो अब यत्तिको कुरा सुनेर पनि हैन मेरो पार्टी नै ठिक हो र मेरो मान्छे नै ठिक हो भन्नेहरुलाई गालि,बम बिस्फोट,गर्न चाहने देशभक्तहरु लाई मेरो सलाम 🙏🏾

  • @kashinathmainali9426
    @kashinathmainali9426 Před 5 dny +1

    धेरै धेरै बधाई र सालुट शर
    यी भ्रष्टाचारी को नाङ्गो नाच को कर्तुत बाहिर ल्याउनु भएको छ

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Před 5 dny +1

    Thanks !

  • @roshanibhatta5261
    @roshanibhatta5261 Před 4 dny +3

    प्रचण्ड,के.पि.,शेर बहादुर ,झलनाथ ,रामचन्द्र जस्ता नेता सबैले मिलेर देश लुटि सके अब पनि हामी युवाले बुझ्ने होइन भने कहिले बुझ्ने ?

  • @rohitdeuja
    @rohitdeuja Před 5 dny +2

    CONSIDER YOU BOLD , BRILLIANT NEPALESE HERO KEEP INFORMING US. THANKS .

  • @ombista8489
    @ombista8489 Před 5 dny +1

    यस्तै यस्तै किसिमको नितीगत भर्ष्टाचार को भण्डाफोर गरौं।

  • @rasaileeindra920
    @rasaileeindra920 Před 5 dny

    🙏🏻 धन्यवाद 🙏🏻

  • @ambarkarki4687
    @ambarkarki4687 Před 5 dny +2

    Nepali le biswas garna saakne eauta matra channel❤️

  • @GOODMOOD_6969
    @GOODMOOD_6969 Před 5 dny +2

    लुट कान्छा लुट अरु देशमा पाइँदैन नेपाल मानै हो छुट।।।

  • @domprasadparajuli1427

    सबै नेपाल का नेता कार्यकर्ता लाई कार्बाही गर्नु पर्छ ।।

  • @sushil7567
    @sushil7567 Před 3 dny

    जय नेपाल आमालाई जय युबालाइ र टंकसर धन्यबाद छ हजुरलाई

  • @krishnabhandari3321
    @krishnabhandari3321 Před 5 dny +10

    जनताको लागि आयको रबिलाइ बिरोध गर्ने झोलेहरु अब आफै दुख पाउँछन् सहकारी पीडित नै छैनन तेसै रबिलाइ आरोप लगाउनेको पछि भाग्नेहरु 3 पुस्ता दुख पाई राखुन

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před 5 dny +3

    दाहाल सरको भिडियो कहिले आउला भनेर छट्पटी भएको थियो,,,
    होईन देश कतातिर जादैछ सर ?

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 Před 4 dny

    🙏🙏🙏🙏 धन्यवाद।।

  • @mailkirat
    @mailkirat Před 5 dny

    Good news Tanka Sir🙏🙏🙏👀
    भ्रष्टाचारीलाई तुरुन्त कार्वाही हाेस्।

  • @bishalkhanal2319
    @bishalkhanal2319 Před 5 dny +194

    रबि दाइ ले पकडने भएसी राती नै सत्ता चुइत हैट ।

    • @sarojbasnet658
      @sarojbasnet658 Před 5 dny

      😂😂😂😂pakdee bhaigo nee daa ma dham bhaya pooo

    • @sarojbasnet658
      @sarojbasnet658 Před 5 dny

      😂😂😂😂pakdee bhaigo nee daa ma dham bhaya pooo

    • @sarojbasnet658
      @sarojbasnet658 Před 5 dny

      😂😂😂😂pakdee bhaigonee

    • @user-ue7bp2qu5q
      @user-ue7bp2qu5q Před 5 dny +39

      bhai tero rabi ni ustai ho,pakadne manche le bataudaina,pakadda proof huda automatically pakrinxa with some proofs,halla garidaina

    • @user-ue7bp2qu5q
      @user-ue7bp2qu5q Před 5 dny +14

      ani tero rabi baaje dai ni maha thag ho

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před 5 dny +5

    Balen, रबि, गोपी हमाल जस्ता नेता तपाँई हरू जस्ता अनुसन्धान कर्ता काे राज्य सत्ता मा बहुमत प्राप्त नभई कन देश बन्दैन! जनताले ८४ काे चुनाब मा काँग्रेस एमाले लाई नसकी कन देश बन्दैन! दुखत कुरा सबै भन्दा बढि भेडा तिनीहरूले पालेका छन्! यिनको घैटो मा घाम लाग्दैन्

  • @lakhanshahi3637
    @lakhanshahi3637 Před 3 dny

    Dhanyabad patrakarji

  • @seanshrestha7053
    @seanshrestha7053 Před 4 dny

    Thank You!

  • @Sanatan_Dharmaa023
    @Sanatan_Dharmaa023 Před 5 dny +71

    असक्षमलाई गरेर बाईबाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई। जय रवि लामिछाने, जय नेपाल। 🇳🇵🔔🙏

    • @rpn3521
      @rpn3521 Před 5 dny +9

      Hasayo sathile tero rabi pani tei bari ko mula ko gafadi

    • @MESTHA.
      @MESTHA. Před 5 dny +3

      Atra ko rabi ako kati mth vai sakyo nirmal cash ma vako va 1week ma sakai dinxu vanni ajai samma bolya ni xaina

    • @MESTHA.
      @MESTHA. Před 5 dny +3

      Toit rabi vanni ho ki nirmala cash khoi heryko bolyo sakyo

    • @prakashojhasirkutane
      @prakashojhasirkutane Před 5 dny

      Go on sir

    • @AsheshUdas
      @AsheshUdas Před 5 dny +4

      Ghanta ko party le kehi napne xaina..aba ko aasha bhaneko one and only baalen 🇳🇵🇳🇵

  • @rukamrajpant7325
    @rukamrajpant7325 Před 4 dny +1

    तपाइको रिसर्च सहितको भिडियोलाइ २१ तोपको सलामी

  • @bhajbirb.k2408
    @bhajbirb.k2408 Před dnem

    धन्यवाद टङक सर

  • @manojgurung4877
    @manojgurung4877 Před 4 dny

    सहि हो सर हजुर लाई धन्यवाद

  • @madannepali8
    @madannepali8 Před 5 dny +1

    तपाईलाई उच्च सम्मान छ🙏

  • @sundardolakhanepal3449
    @sundardolakhanepal3449 Před 5 dny +1

    Sahii hooo, totally agree

  • @jeevandarnal4155
    @jeevandarnal4155 Před 5 dny

    Thanks

  • @nabarajregmi8010
    @nabarajregmi8010 Před 4 dny

    हजुर को कार्यक्रम को नियमित श्रोता 🙏🙏🙏

  • @isworikhadka5455
    @isworikhadka5455 Před 5 dny

    टंक बाबु धन्यवाद खोज अनुसन्धान जारी रहोस।तपाई सोझा नेपालीहरूको आखा हुनुहुन्छ। जय होस तपाईको। ती भष्ट हरूले आफ्नै सन्तानहरूको विनाश गरीरहेछन। दुःखकादिनहरू आउदै छ तीनका । पर्ख र हेर मा नेपाली जनता।

  • @beesal_poudel
    @beesal_poudel Před dnem

    तपाईंको भिडियो जब देखि हेर्न थालेको छु देशको राजनितीको बारेमा धेरै कुरा बुज्न पाएको छु ..big fan tanka sir 😍😍

  • @somprakash5188
    @somprakash5188 Před 3 dny +1

    भ्रस्टाचार गरेको प्रमाणित हुने बित्तिकै समाज, राजनीति र हरेक क्षेत्रबाट बहिस्कार गर्नु पर्छ।

  • @shishirguragain3808
    @shishirguragain3808 Před 4 dny +1

    मेयर हर्क जी सम्म पुगोस अनि उहाले यस्को मुद्दा उठाएर जनता जगाउन जरुरी छ। ताकी अब यी हराम खोर भ्रस्टाचारी लाई खोरमा जाक्न जरुरी छ। यहाँ लाई कोटि कोटि प्रणाम टंक सर 🙏🙏🙏

  • @ramchandrarimal511
    @ramchandrarimal511 Před 3 dny

    साच्चै हजुरको भिडियो छुटाऊन मन लाग्दैन ।हेरिरहेको छु सत्य निस्पक्ष र सहि छ 🙏

  • @kamalashrestha4732
    @kamalashrestha4732 Před 4 dny

    सलाम हजुरलाई नेपालिले किन बुझ्दैन यो कुरा।

  • @dambarthapaliya2930

    खोजमुलक राम्रो प्रस्तुति । मन पर्यो ।

  • @rajangrg2549
    @rajangrg2549 Před 4 dny

    टन्कज्यु को कुरा एकदम सही छ all the best 👍️👍️👍️

  • @purnakumarshrestha9868

    Thank you for your exclusive information sir, यस्ता घटनामा संलग्नलाई फाँसी दिनुपर्छ

  • @gallerysarkar
    @gallerysarkar Před 4 dny

    खोज अनुसन्धान सहितको भिडियोको लागि धन्यवाद 🙏

  • @user-rk4yv7ow3j
    @user-rk4yv7ow3j Před 4 dny

    टन्क जि लाई धन्याबाद

  • @Khagendrathakuri_cr7
    @Khagendrathakuri_cr7 Před 5 dny

    हजुरलाई धेरै धेरै धन्यवाद 🫡🙏👍

  • @Kriti-f6e
    @Kriti-f6e Před 5 dny

    Salute 6 hajur lie

  • @codingnep
    @codingnep Před 5 dny

    Hats up u sir

  • @MadanBashyal-iz2jp
    @MadanBashyal-iz2jp Před dnem

    Thank you sir

  • @arjunpun9141
    @arjunpun9141 Před dnem

    Thanks Tanka sir. Sabaile awaaj uthau.

  • @Balllrairai
    @Balllrairai Před 4 dny

    Thank you brother