RONB and Balen Shah case : Good, Bad or evil?

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • बालेन शाहले धेरै राम्रा कामहरु गरेका छन्, धेरै कुराको उदाहरण प्रस्तुत गरेका छन्। RONB ले त्यसै गरि जनताको बिस्वाश जित्न सफल भएको थियो। तर के जनउत्तरदाइत्व बहन गर्न सफल छन्? केहि गल्ति भएका छन् कि छैनन? राम्रा कामको स्याबासी पाउने ठाउमा गलत कामको लागि गालि खान तयार छन्? पुरा video हेरेर प्रतिक्रिया दिनु होला।
    Time line:
    00:00-03:05 Introduction
    03:05-08:17 : Balen's good works
    08:17-10:35 : Balen's controversial acts
    10:35- 17:04: What really happened on Sept 1? Why RONB got strike?
    17:04-1937 : Conclusion
    #techtalkwithtanka,#techtanka, #nepal #balenshah #india #education #history #politics
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    docs.google.com/document/d/1N...
  • Věda a technologie

Komentáře • 705

  • @Keshab031
    @Keshab031 Před 10 měsíci +70

    एकजना बल्ल पाए!
    एकदम सहि विश्लेषण salute you !!

    • @biploprai3335
      @biploprai3335 Před 10 měsíci

      Yo vanda agadaii why so offended channel la halisakyako xa

  • @cube_MANTRA_nepal
    @cube_MANTRA_nepal Před 10 měsíci +43

    एकदम राम्रो विश्लेषण, कन्टेन्ट गज्जब लाग्यो ।

  • @Channel-jl7qx
    @Channel-jl7qx Před 10 měsíci +7

    माथिको विडियो राम्रो लाग्यो । तपाईको निष्पक्ष बिस्लेषण धेरै राम्रो लग्यो । मपनि बालेनको सपोर्टर हु । बालेन देशको प्रधानमन्त्री होउन भन्ने मपनि चाहन्छु । बालेन अलिकति सोचविचार गर्ने, जनतापर्ती जवाफदेही भएमा सुनमा सुगन्ध हुनेथियो । आशा गर्छु हामि सबैको आशालाई निरासामा बदल्ने छैनन् ।

  • @webnepal5186
    @webnepal5186 Před 10 měsíci +66

    धेरै सहि र यथार्थ था को उजागर तथा जानकारी को लागि धेरै धेरै धन्यवाद ❤❤

  • @shresthagoodday
    @shresthagoodday Před 10 měsíci +18

    थ्याक्कै मेरो मनको कुरा बिस्तृत रुपमा बर्णन गर्नु भएछ। धेरै धेरै धन्यबाद! सहि भए आफ्नो सत्रु नै किन नहोस् समर्थन र गलत भए आफ्नै आमा, बुवा किन नहोस् बिरोध जनाउन सक्नु पर्छ भन्ने मेरो मान्यतामा तपाईं पनि सहमत हुनु हुँदो रहेछ भन्ने लाग्यो। सबैले यस्तै बिचार लिएर अघि बढ्न सके मात्र समाज, देश उंभो लाग्नेछ। चेतना भया!

  • @yasodhakawar3728
    @yasodhakawar3728 Před 10 měsíci +13

    साच्चिकै उपयुुक्त विश्लेषण अनि राम्रो प्रस्तुती

  • @sotantrashah3798
    @sotantrashah3798 Před 10 měsíci +57

    जस्ले जे भने पनि बालेन शाह जस्तै देश भक्तहरुकाे खाँचाे छ

    • @jiwanath4547
      @jiwanath4547 Před 10 měsíci +3

      सहमत

    • @binods1123
      @binods1123 Před 10 měsíci +2

      Ekdam sahi ho

    • @ayubwithu5051
      @ayubwithu5051 Před 10 měsíci

      ma pni 100% balen ko sath ma xu salah neta xora xori haru xutti ko din ma gadi lagda kehi hudaena aru le xora xori swasni bimari huda ker kar garnu parx ho manxe ho galti pakkai hunx ....

    • @pranavsingh3997
      @pranavsingh3997 Před 10 měsíci

      Sahe

    • @wrnepal
      @wrnepal Před 10 měsíci +2

      आन्ध पागल भक्त चाहीँ हुनुहुन्न हौ सर, अलि अलि आफ्नो चेतना ले पनि काम गर्नु पर्छ। आफ्नो बिबेक पनी अलि अलि प्रयोग गरौ, बिबेकहिन जस्तो अरुको अन्धभक्त भएर नबाचौँ। कसैको बिचार राम्रो लागे भक्त सम्म हुदा केही फरक पर्दैन तर अन्धभक्त चाँही हुनुहुन्न है… समर्थन र आलोचना दुबै गर्ने अधिकार जनतालाई छ । किन की बालेन एउटा स्थानीय सरकारको नेतृत्व हो । उहाँको आलोचना नगरेर भेलु बाजेको आलोचना गर्ने कुरा हुँदैन । म पनी उहाँको राम्रो कदमको कट्टर समर्थक हुँ भने त्रुटीहरुको खरो आलोचक। हामीले नै अन्धो जस्तो भएर एउटा उदयमान नेतालाइ पुल्पुलाएर खाल्डामा हाल्नु राम्रो होइन। अरु अराजक नेताहरुको काम देखिराख्नु भएको होला नी अहिले। एउटा शक्ती भएर निस्की सके पछी सबै जनतालाइ मिलाएर लान सक्ने र जबाफदेही पनी हुनु पर्छ नी त।

  • @shivasharma2609
    @shivasharma2609 Před 10 měsíci +45

    तपाईंका सबै भिडियो तथ्यपरक र यथार्थमा आधारित छन् ।

  • @sushilaryal3361
    @sushilaryal3361 Před 10 měsíci +9

    टंक दाहालको हरेक भिडियो नछुटाई हेर्नेहरु यता हांजिर हुनुहोस!❤

  • @premgharti
    @premgharti Před 10 měsíci +10

    टंक सर ले सही चिरफार गर्नु भयो राम्रो लाग्यो। Balen sir को फोहोर बाट मोहर बनाउने योजना कहाँ सम्म पुग्यो होला? सानो भिडियो बनाउनु पर्यो।

  • @vishalkanxavishalkanxa1351
    @vishalkanxavishalkanxa1351 Před 10 měsíci +5

    म पनि बालेनको पक्षमा छु
    बालेन सुध्रिनु पर्ने ठाउमा सुध्रनु पर्छ

  • @santoshbimali4659
    @santoshbimali4659 Před 10 měsíci +5

    धेरै प्रख्यात मुद्दा अनी उति नै उच्च विश्लेषण ...🙏🙏

  • @visionnext100years5
    @visionnext100years5 Před 10 měsíci +14

    तपाईको हरेक analytical भिडियो राम्रो छ। समर्थन छ।

  • @dipinmoktan5327
    @dipinmoktan5327 Před 10 měsíci +59

    This is called true journalism.....

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 Před 10 měsíci +27

    भाइको प्रस्तुति अत्ति उपयुुक्त छ।सत्यतथ्य पत्रकारिता।

  • @kamalbhattarai5268
    @kamalbhattarai5268 Před 7 měsíci +1

    म तपाईको सबै भिडीयौ हेर्छु मलाई सार्है मन पर्छ सहि कुरा र ज्ञान पाईन्छ तपाईको भिडीयौ बाट 🙏

  • @bistadhanu
    @bistadhanu Před 10 měsíci +2

    गज्जब साह्रै गज्जब भिडियो बनाउनुभयो । Ronb को विषयमा गरिएको विश्लेषण एकदम सही छ ।

  • @jawansinghtamang
    @jawansinghtamang Před měsícem +2

    बालेनको शैली एकदम ठिक छ हल्लीखल्ली गर्नु जरुरी छैन

  • @rameshpande2867
    @rameshpande2867 Před 10 měsíci +3

    सत्यतामा आधारित । मैले त त्यो स्टाटस अझै पट्याउनु गार्हो भैरहेको छ । @ बालेनलाई काम गर्न दिनु नै छ ।

  • @jawansinghtamang
    @jawansinghtamang Před 27 dny +2

    जनता र नेता बीच कस्तो सम्बन्ध हुनु पर्छ भन्ने कुरा भाबी प्रधानमन्त्री संग सिक्नु पर्छ जुनै कोण बाट हेरे पनि बालेन सही छ

  • @keshabjungrayamajhi9554
    @keshabjungrayamajhi9554 Před 10 měsíci +5

    case को operation एकदमै राम्रो सङ गर्नु भयो❤❤❤

  • @nirdosh_official
    @nirdosh_official Před 13 dny

    तपाईको हरेक Analytical भिडियो राम्रो छ। समर्थन छ।

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Před 9 měsíci

    सरकारका कमिकमजाेरीलाई सच्याउने र समाजमा भएका सकारात्मक र नकारात्मक घटनाको उजागर गर्ने सशक्त माध्यम हाे, सञ्चारका साधनहरु। टंक सर, धन्यवाद।

  • @Limbu-em4jw
    @Limbu-em4jw Před 10 měsíci +7

    पत्रकार भनेको यस्तो निष्पक्ष हुनु पर्छ।

  • @subashchapagain6791
    @subashchapagain6791 Před 10 měsíci +34

    गलत भएनी बालेनकै पछ्मा छु।ठुला नेताहरूले गरेको गल्तीको पछि त मान्छे सपोर्ट गरिरहेका छ्न भने जाबो सानो गल्ती।

    • @DeewakarGhimire
      @DeewakarGhimire Před 10 měsíci +3

      Thopa thopa le samudra banne ho.Gharmai chori gardai bahira chori gari thag ra aapradhi banne ho.testai Sana Sana galti le desh drohi neta banne ho

  • @Autumn-vibe
    @Autumn-vibe Před 10 měsíci +61

    Interesting perspective tanka Ji..!!
    Nepalese politics need complete overhaul. It’s completely rotten to the core. Balen is a breathe of fresh air…daring, defiant, spirited, straight forward and yet times aggressive. He doesn’t know any other way. I guess with times he will learn from his mistakes. He is still an amateur. Hopefully he will learn to use some diplomacy and cool head. Once he is ready maybe one day we will see him as our PM.

    • @TechTanka
      @TechTanka  Před 10 měsíci +1

      completely agree with you

    • @dilipkarki9986
      @dilipkarki9986 Před 9 měsíci +1

      Agree with u but the question is which generation going to sacrifices completely for nation and when?? Lee kuan made Singapore that generation's people supported him, xi jingping lead china and made no 1 in world and this generation helping him, hadn't these leaders made mistakes?? Mistakes happen while performing tasks but we all ve to read the mind of our leaders, my perception, all our leaders have corrupted mind, they r not honest to their countrymen, than balen came, till now his mind is not corrupted but yes he had make mistakes and he ll make mistakes, but his mind should not be corrupted and we ve to support him till he ll not get corrupted, aani sir yeti dherai yo mudda lai hyped garnu parxa jasto lagdaina malai, change garna lai yahi generation le ho haina vani aaba nation state ma convert hunxa aaba media ma aayera ( officially)Nepal captured by foreign nation Vanna matrai Baki hunxa yestai parale ta😂😂😂

    • @systemchecknepal-qc7qe
      @systemchecknepal-qc7qe Před 7 měsíci

      beccause of him ecomony khattam bhaisakyo, and we still believe in his porpoganda

    • @sharmeco12
      @sharmeco12 Před 4 měsíci

      ​@@systemchecknepal-qc7qeoh really!!! when your economy was good ???

  • @tarzandahal5762
    @tarzandahal5762 Před 10 měsíci +9

    १००% सहि कुरा हजुर 🙏

  • @surajgurung3853
    @surajgurung3853 Před 10 měsíci

    यो भिडियो एकचोटि बालेन् सम्म पुग्न पर्छ र शान्त मन ले एकचोटि फेरि निडर रूप मा सोच्नु पर्छ ।धन्यवाद

  • @balbahaduracharya90
    @balbahaduracharya90 Před 10 měsíci +1

    राम्राे निश्पक्ष विश्लेषण दाहाल जी ।

  • @BuddhaLamaflute
    @BuddhaLamaflute Před 10 měsíci +2

    बालेन होस कि रवि कसैलाई देवत्वकरण नगरौ ।

  • @sushikhanal9822
    @sushikhanal9822 Před 10 měsíci +2

    कमजोरी मान्छे सबैमा हुन्छ। बलेन पनि मान्छे नै हुन। नेपाल का सबै नेताहरु एकातिर उनी अर्को तर्फ।

  • @ganeshpun8900
    @ganeshpun8900 Před 10 měsíci +62

    Failure is a one step to success 💪 balen is going through same phase so most needed is self realization and good intentions towards people and the country before it's too late !
    Hajur ko video haru really appreciated! Big fan 😎 sir

  • @khuraharidahal9501
    @khuraharidahal9501 Před 10 měsíci +1

    पुराना राजनितीक दलहरुले अत्यचार गरेर जनताले बालेनलाइ मन पराएका हुन र अरु भन्दा बालेन १००% सहि छन साथ समर्थन सब दिन सकिन्छ ।

  • @milanbhattarai7039
    @milanbhattarai7039 Před 10 měsíci

    सहिकुरा। 👍👍👍वाह वाह मात्रै सुन्न चाहने तर गुनासो पटकै मन नपराउने कुनै नेता चाहन्छ भने बुझ्नुहोस भलिको दिनमा तानशाह बन्न सक्छ। देश ठूलो कुरो हो तर देश भन्दा ठूलो जनता हुन।

  • @mrcgfriend4859
    @mrcgfriend4859 Před 10 měsíci +4

    Malai Tanka sir ko jati best analysis sayad aruko lagdaina. We need more from you sir!!!

  • @radheshyam6440
    @radheshyam6440 Před 9 měsíci +1

    निष्पक्षता भनेको यस्तो हुन्छ।good job ❤

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y Před 10 měsíci +1

    सहि हो... तपाई ले ठीक भन्नुभयो 💯 %सहि हो...!!!
    धन्यवाद... Tanka dai....

  • @trustinnepal
    @trustinnepal Před 10 měsíci

    सहि विश्लेषण सहित को सुझाव।।।आसा छ बालेन ले आफुलाइ करेक्सन गर्दै अगाडि बडुन।।।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Před 10 měsíci +3

    सहि भिडियाेहरु हुन्छन् हजुरका धन्यवाद🙏

  • @homnathgautam9482
    @homnathgautam9482 Před 10 měsíci

    तपाईंको अध्ययन जे सुकै भए पनि बालेन नेपालको लागि अत्यावश्यक छ। माफी मागेर प्रचण्ड प्रवृत्ति पनि देखिएको हो। नेपालमा देशभक्त, तानाशाह आवश्यक छ।

  • @bbkhadka9773
    @bbkhadka9773 Před 9 měsíci

    ब्बालेनको त्यो तरिका मलाअ पनि कत्ती मन परेको थेन। उभो जाने र बढ्ने सम्भावना भएको नेताले येसरी बोल्नु नराम्रो हो। सर्बप्रथम त बालेनले त्यो सरकारी गाडि परोग गर्न नहुने हो, दोस्रो त्यो लेख्न नहुने हो र लेखेपछी पनि कम्सेकम माफी माग्दा उसको उचाइ बद्थ्यो। आफ्नै बोलिले बालेन सकिन सक्छन। नेपालिहरुले राम्रो लाई राम्रो र नाराम्रोलाइ नराम्रो भन्न सक्ने क्षेमताको बिकास गर्नु जरुरी छ। धेरै मानिसहरु अन्धोभक्त भएको देखा दुख लाग्छ। राम्रो विश्लेषण गर्नु भएकोमा धन्यबाद।

  • @aayushlamichhane7445
    @aayushlamichhane7445 Před 9 měsíci +2

    finally i found a authentic person to listen to, i though i was only one to look at this case like this, but i'm not alone thank you for very good informative contents, bhagwaan le hajur lai shakti dinuhos. tanka sir!

  • @arjunchhetri4353
    @arjunchhetri4353 Před 10 měsíci +4

    सत प्रतिशत सहमत छु, बालेनजिले याे सुझावलाई ग्रह गराेस भन्ने सच्चा सुभेच्छुकहरुकाे अपेक्षा हुनुपर्छ

  • @dilluramgaudel6305
    @dilluramgaudel6305 Před 4 dny

    तपाईंको प्रतेक भिडियो हेर्छु सबै सत्य हुन्छ।
    तर जाहा बिकास हुन्छ त्यहाँ बिनास पनि हुन्छ दाजु बिनास बिना बिकास सम्भव छैन् ।सय काम राम्रो गर्नेको एक दुई काम गलत भएपनि माफी दिनुपर्छ। सय काम गलत गरेर एक दुई काम vote का लागी गरेका नेता त माफी माग्दैनन् र त चलेको छ ।

  • @yugeshjoshi6497
    @yugeshjoshi6497 Před 10 měsíci

    टन्क सर, म सरको प्रस्तुतिको कायल छु । सबै मिडियाहरु यस्तै हुनुपर्थ्यो तर दु:खको कुरो उनीहरुले अपराध गर्दैछन् । कुरो बङ्याएर पाठक वा श्रोतालाई भ्रममा पार्नु पनि कम अपराध होइनन् । बालेन राम्रो हुन् जस्तो लाग्छ । हजुरले भन्याजस्तै वहाँले आफ्नो ' मै हुँ ' भन्ने attitude कम गरेमा निकै माथि उठ्नेछ । उनले गरेका राम्रा कामहरु हेर्दा उनका २-४ वटा गल्ती नजर अन्दाज गर्न सकिन्छ र गरिनु पनि पर्छ । मानिस हो, भगवानै त होइनन् त्यसैले उनका एकाध गल्ती क्षमायोग्य छ ।
    प्राय: मिडियाहरु हेर्दा राम्राजस्ता देखिन्छन् तर जब समय आइपुग्छ आफ्नो औकातमा आऊनेगर्छन्, जस्तै BBC । नेपालको त कुरै के र ? मलाई एउटा कुरो निकै खल्छ - राम्रा भनाउँदा CZcams Channel का मिडियाहरु झण्डै सबैजसोले caption मा निकै बढाई-चढाई गरी देखाउँछन् ; सबैले खोलेर हेरुन् ताकि views बढोस् । खोलेर हेरियो भने त्यस्तो केही भएका हुँदैन । सानो एउटा complain गरेको वाक्यलाई ' धुरु धुरु रोए ' क्वाँ-क्वाँ रोए' भनेर लेखिदिन्छन् । यति गरिनाले आफ्नो शाखमा कत्तिको असर पर्छ, बुझ्दैनन् । के यो श्रोताहरु माथिको ठगी होइन ? यस्तोमा म धेरै पटक ठगिएको छु र मैले त्यस्तो च्यानललाई सकेसम्म हेर्ने गर्दिन । यत्रा दिग्गजहरुले यस्तो कुरो नबुझेका हुन् कि बुझ पचाएका हुन् , म अन्यौलमा छु ।

  • @mohanlamarumba804
    @mohanlamarumba804 Před 10 měsíci +2

    तर्कपुर्ण छ तथ्यपरक छ !!

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 Před 10 měsíci +1

    i am big fan of u sir💗🙏 समाचार के हो र पत्रकारिता कसरी गरिन्छ । का सम्म पुग्नुपर्छ । भन्ने कुरा सिकुन नेपालका मिडिया हब चलाएर दलाली गर्नेहरु हजुर बाट फेरि पनि अर्को तथ्यपरक भिडियो को पर्खाइ मा सर💗💗

  • @chupchap820
    @chupchap820 Před 10 měsíci +2

    धेरै राम्रो विश्लेषण 👍️

  • @ramkhadka7974
    @ramkhadka7974 Před 10 měsíci +14

    Great Analysis❤

  • @sitaramkc4755
    @sitaramkc4755 Před 10 měsíci +8

    I agree with you.

  • @madhavpokharel8460
    @madhavpokharel8460 Před 10 měsíci +3

    सहि विश्लेषण ।

  • @munsgb8853
    @munsgb8853 Před 4 měsíci

    काम मा अदालत ले रोक लगाउनु बालेन लाई कानून बलियो छैन भन्ने शंका बलियो बनाइदिनु बनेको हुन सक्छ। यहाँ जे गरेपनि हुन्छ भन्ने उक्ति चरितार्थ भएको हुनुपर्छ बालेन को मन मा।

  • @chhetrinim
    @chhetrinim Před 10 měsíci

    सही सूचना अनी सत्य समाचार को लागि धेरै धेरै धन्यवाद सर

  • @kumarghale9223
    @kumarghale9223 Před 9 měsíci

    टंक जी तथ्य बाहिर ल्याउने प्रयास धेरै राम्रो लागेको छ। सहिको पक्षमा निरन्तर अघाडी बढ्नु राम्रो हो तर यदि जानी नजानी गल्ति हुन् जान्छ भने सभ्य भएर क्षमा याचना गर्नु पनि राम्रो नेताको एक पहिचान हो। जुन मेयर बालेन शाहबाट हुन् सकेन 'गलत उदारण ' भन्दा फरक नपर्ला

  • @oneworldonemarke7004
    @oneworldonemarke7004 Před 7 měsíci +1

    घमन्डी बालेन लाइ सहि तरिकाले हेर्दा बालेन एक नं को ताना साह स्टायलको मान्छे हो यातो मान्छे ठिक हुदैन समाजको लाई ।

  • @upendraprasadmainali3894

    बालेन एक उत्कृष्ट, निडर शैलि भएको ब्यक्तित्व हुन् । याबत अब्यवस्थित थक्किमा पुरिएका छन् । कानून मिचेकालाई ट्रयाकमा ल्याएर कानून पालाना र चुनाबको बाचा संगसंगै लैजानु छ । उनलाई महानगर बिकास गरेर देश बिकास गर्ने स्थितिमा कामयाब हुनु छ । त्यो प्वाइन्टमा बालेनले आफ्ना कमजोरी र सबल पक्षहरु राख्दै अगाडि बढन जनतासंग हात जोडेर आशिर्वाद लिने छन् ।

  • @user-ln3ck5ee6q
    @user-ln3ck5ee6q Před 4 měsíci

    यो बिषय पनि एउटा क्रान्ति नेई हो
    धन्यवाद हजुरलाई 🙏🙏🙏

  • @sbk777
    @sbk777 Před měsícem +2

    Good and fair analysis, keep going.

  • @rajuthapa1627
    @rajuthapa1627 Před 10 měsíci +6

    JAY BALEN❤❤❤❤❤

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Před 9 měsíci +1

    सारै राम्रो प्रस्तुति 🙏👏♥️🎉🇳🇵👍️✍️

  • @deepakkhadka4720
    @deepakkhadka4720 Před 10 měsíci +2

    साह्रै मन छोयो हजुर 👍🙏

  • @motivationalstatements4571
    @motivationalstatements4571 Před 9 měsíci

    एकदमै सहि विश्लेषण सर l तपाईका सबै विडियोहरु सत्य तथ्य लाग्छन l

  • @imagegoldpalace6295
    @imagegoldpalace6295 Před 10 měsíci +2

    क्या गज्जबको विश्लेषण गर्नुभो दाजु सलाम छ हजुरलाइ 🙏🙏🙏 सबै पत्रकार र मिडिया तपाइजस्तै भैदिए कति जाती हुन्थ्यो ❤❤

  • @navrajtamang9100
    @navrajtamang9100 Před 10 měsíci +1

    सत्य बोल्न नडराउनुस सत्य यहि हो स्विकार्न गारो पर्छ । हामी बालेनको समर्थक हौ अन्धभक्त होइनौं ।

  • @Kawai492
    @Kawai492 Před 10 měsíci

    विश्व मा कुनै देश को राज्धानी को mayor,त्यो देश को pm या president भको छ। बालेन लाई जन्ता को ठुलो साथ छ। सबै समुदायको । उता साम्पाङ लाई मात्र मुल्बासी को । गाई काटेर सास्कृतिक क्रान्ति हुदा हरके खोइ? भन्छ?भद्रपुर मोरग सबै तिर क्रान्ति हुँदै गर्दा तिया कसै ले तिया मेयर खोइ भन्दैन। तपाईं को vlog सबै नहेरे नि कुनै कुनै हेर्छु म।यो राम्रो लाग्यो। हिटलर र गोयल्स बारे को तुलनात्मक प्रस्तुती।

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 Před 10 měsíci

    बालेन ले यो भिडियो हेरेर राम्रो गर्दै जानु देश र जन्ताको लागी अनी प्रधानमंत्री बन्नु बालेन सर

  • @krishnasinghpela1460
    @krishnasinghpela1460 Před 10 měsíci

    राम्रो विश्लेषण !
    त्यै हो कुरो , राम्रो काम सबैलाई राम्रै लागेको थियो तर के गर्नु, यस्तो सनक र अहं ! ओहो यसैले डुबाउलाजस्तो पो लाग्न थाल्यो

  • @user-eu9ko8rk6e
    @user-eu9ko8rk6e Před 9 měsíci

    पत्रकार बालेन राम्रो र नराम्रो रबालेन ले अब उसो आफुलाई सोच बिचर्ले चल्ने कि ?? भन्ने समीक्षा गर्नु भो सोरैआना सत्ये हो, कारन भारी समर्थक मा पनिआलोचना गर्न थालेका छन।समीक्षा उत्तम छ हजुर।

  • @luckxu1575
    @luckxu1575 Před 10 měsíci

    नेतामा कुटनीतिक तरिकाले balance गरेर कुशलता पूर्वक काम गर्न सक्ने क्षमता हुनुपर्छ। बालेन् आफ्नो अहमतालाई बुझ्न जरुरी छ we wanaa see
    रवि बालेन् next pm

  • @mahabirsomai6764
    @mahabirsomai6764 Před 3 měsíci

    अतिनै उत्तम विश्लेषण

  • @dipendralama8493
    @dipendralama8493 Před 9 měsíci

    एकदम सहि बिश्लेसन हो सर ।

  • @AshokRai-nj9kr
    @AshokRai-nj9kr Před 10 měsíci +16

    Balen is great

  • @Limbu-em4jw
    @Limbu-em4jw Před 10 měsíci

    हर्क साम्पाङ जस्तो युगले पाउदैन
    भावि प्रधान मन्त्रि हुन हर्क साम्पाङ

  • @abinpradhan8004
    @abinpradhan8004 Před 4 měsíci +1

    Making mistakes is human; to forgive or seek forgiveness is divine! Balen and RONB should follow this old adage for their redemption!!

  • @sandimanasku3744
    @sandimanasku3744 Před 10 měsíci +1

    ❤ सही बिष्लेषण 🎉

  • @deepakthapa5186
    @deepakthapa5186 Před 10 měsíci +1

    Thanks for the unbiased information

  • @trinity396
    @trinity396 Před 10 měsíci +1

    Thank u for the video..🎉🎉🎉

  • @user-cz6sm1ir9f
    @user-cz6sm1ir9f Před 9 měsíci

    राम्रो विश्लेषण ❤❤❤

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Před 10 měsíci +1

    सत्यतथ्य यथार्थ बालेन हाम्रो भबिस्य❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bishnugurung3908
    @bishnugurung3908 Před 10 měsíci +4

    Praise worthy work 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 brother.

  • @SanjeevRai-vd3iv
    @SanjeevRai-vd3iv Před 10 měsíci +2

    True journalism...👍👍

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 Před 10 měsíci +1

    RONB ले सरकारी बजेट मार्फत १ कराेड पनि लिएकाे हाे। याे बजेट सक्किएकाेले बन्द पनि भएकाे भन्न सकिन्छ।

  • @Bikram.Shrestha3511
    @Bikram.Shrestha3511 Před 9 měsíci

    एकदम सटिक र सहि बिस्लेसन।।

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 Před 10 měsíci +5

    Nice information sir❤❤❤

  • @NeymarjuniorA
    @NeymarjuniorA Před 4 měsíci

    टंक जी को हरेक भिडियोमा यो औंलाले जबर्जस्ती लाइक हआनछ हो यो फेरि gabls शैली भयो नी हौं😅

  • @udhabbasnet8700
    @udhabbasnet8700 Před 9 měsíci

    एकदम सरल व्याख्या 🙏

  • @essubro5720
    @essubro5720 Před 10 měsíci

    विश्वास गरेर १०/१२ वर्ष देखि फलाे लाईक कमेन्ट गरियाे। त्यहि हाम्राे सपाेटले नाम दाम ईज्जत् कमायाे। पछिल्लो समय बालेनकाे हलि भाथ्याे पतन भएकै ठिक छ।

  • @dhanrajtamang8660
    @dhanrajtamang8660 Před 10 měsíci +6

    Thank you so much sir

  • @krishnasubedi9535
    @krishnasubedi9535 Před 10 měsíci +1

    Dherai ramro ❤

  • @nrzprz4167
    @nrzprz4167 Před 10 měsíci +1

    Hajur ko kura seer mathi🤗🤗🤗
    Ekdam sahi bhannu bho

  • @SHREEJANSHOW
    @SHREEJANSHOW Před 10 měsíci +1

    Babal analysis. Sabai Nepali le hernu parxa yo video.

  • @amritsharma9249
    @amritsharma9249 Před 6 měsíci +1

    Balen Dai is great RONB is also good 👍

  • @mr.young16.62
    @mr.young16.62 Před 10 měsíci +8

    🙏🙏🙏 The real information and the profound analysis! With Thanks!

  • @menuka945
    @menuka945 Před 9 měsíci +1

    होइन एक कुरा बुझिएन। सुत्केरी आइमाई लाई बीमारी नै मानिन्छ। यदि ऊ emergency मा हस्पिटल नै गएको भएपनि, बालेन् पो govt को service भयो त उनको wife त जनता हो नि जनता लाई emergency पर्दा सरकारी गाडीले ambulance को सर्विस दिनु पर्छ नि। यो पो ktm भयो त दुरदराजमा जनतालाई पीडा पर्दा mayor को गाडी चलाउन पाउनु पर्यो आखिर यो पनि हाम्रो tax ले चलने त हो

  • @srijanashrestha7615
    @srijanashrestha7615 Před 10 měsíci +2

    Wow.. great analysis 👍

  • @Sherpashare
    @Sherpashare Před 10 měsíci

    सही विश्लेषण बालेन एक सक्षम नेता हुन तर ताना प्रवृति छोडनु पर्छ।

  • @kamalserrai103
    @kamalserrai103 Před 10 měsíci +1

    सही कुरा सर !

  • @kamalchauhan1623
    @kamalchauhan1623 Před 10 měsíci +1

    A true analysis.

  • @surajstout5876
    @surajstout5876 Před 3 měsíci

    बालेनले जति राम्रा काम गरेकाछन त्यो बोल्दैमा बिगारेका छन जस्तो लाग्दैन । निराशा छयेको देशमा आसा को बत्ती बनेर आयेका छन ।एउटा कुरा त सहि हो नेतालाइ भग्वान बनाउन हुदैन।तर यो अवस्थामा बालेनलाइ र रभिलाइ साथ दिनु भन्दा जनताहरुसङग अरु बिकल्प छैन।जय देश!

  • @gopalgautam6826
    @gopalgautam6826 Před 27 dny

    विश्लेषण निश्पक्ष छ मन पर्यो।