वाह! वाह! निस्कि हाल्छ सुनेपछि II Pradip Rodan II Ghazals II रारा साहित्य प्रतिष्ठान

Sdílet
Vložit
  • čas přidán 20. 04. 2019
  • वाह! वाह! निस्कि हाल्छ सुनेपछि II Pradip Rodan II Ghazals II रारा साहित्य प्रतिष्ठान
    रारा साहित्य प्रतिष्ठानकाे आयाेजनामा नयाँ बर्षकाे शुभकामना आदान प्रदान सँगै संयुक्त रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०७६
    #PradipRodan
    #Ghazals
    #SahayatraTV
    सम्पादक/संचालक: दलबीर सिंह बराइली 'घायल'
    यस च्यानलमा प्रसारित/प्रकासित कुनै पनि सामग्री लिखित अनुमति बिना पुन:प्रकाशन, प्रशारण र डाउनलोड गर्न मनाही छ ! यदि गर्नु परेमा संचालक सँग लिखित अनुमति लिन अनिवार्य छ !
    ghayaltv@gmail.com मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु !

Komentáře • 932

  • @pradiprodan
    @pradiprodan Před 5 lety +418

    हार्दिक आभार सहयात्रा टिभी 😍😍आदरणीय आत्मिय यहाँ हरु सबैमा हृदयत आभारी छु यो स्नेह र हौसलाको लागि

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety +5

      हार्दिक स्वागत छ प्रदीप जी !

    • @JapanNepal_Info
      @JapanNepal_Info Před 5 lety +4

      प्रदीप रोदन कतिपय सेर कती महत्त्वपूर्ण हुन्छन ! सुनेर भाबुक बनाउने ! प्राय साहित्यले भाबुक बनाउछ नै, तर दर्सक स्रोताको अवस्था साह्रै दयनिय छ ! जो कहाँ कस्तो प्रतिकृया जनाउन पर्ने हो थाहा नै छैन ! मेरो ,सर्जक हरुलाई अनुरोध छ कि कृपया आवश्यक ठाउँ मा तालिले सम्मन गर्न सिकाउनुस् सेर पुरा सुन्न सिकाउनुस् न कि सिठ्ठी फुक्न र हल्ला गर्न !

    • @sudeshjoshi7190
      @sudeshjoshi7190 Před 5 lety +2

      🙏🏽

    • @prak163
      @prak163 Před 5 lety +4

      प्रदीप रोदन sir what a great personality you are. Gajal kahilai nabujhne ma baburo pani hajurko thulo fan vaye

    • @MunaMadanCreation
      @MunaMadanCreation Před 5 lety +2

      प्रदीप रोदन wawawa kya baat he.

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 Před 5 lety +65

    गजल भनेको प्रदीप रोदन का जस्तो हुनु पर्छ । एक सय एक छन् हरेक गजलहरू । सलाम छ प्रदीप महोदय ।

  • @thesocialvoice3141
    @thesocialvoice3141 Před 3 lety +8

    वाह वाह सर ।। रोदन जी फ्यानहरु यता हाजिर हौ सहयात्री मनहरु 🙏🙏🌺🌺🌺🌺🌺

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @serioustvchannel8825
    @serioustvchannel8825 Před 3 lety +3

    बबाल छ । प्रदीप रोदन । सारै भावुक बनायो तपाईं का हरेक गजलले ,,,,,😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @user-ly1pn3jk4c
    @user-ly1pn3jk4c Před 5 lety +121

    अस्पताल सम्म घाईते मक्किएको स्टेचरमा आउँछ!!
    यो कुन देश हो जहाँ सद्य मान्छे हेर्न हेलिकप्टरमा आँउछ!
    प्रदिप रोदन

  • @paudelbakery340
    @paudelbakery340 Před 5 lety +32

    दाइ अझै धेरै प्रगतिको शुभकामना छ हजुरलाई।
    बिन्ती मलाई खालि पेटमा खाने दवाइ दिनुस॥
    यो हरफले मेरो ह्रिदय छोयो। दाइ

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety +1

      हार्दिक धन्यवाद !

    • @pradiprodan
      @pradiprodan Před 5 lety +2

      आभारम प्यारा

    • @hikmatshahikshitiz44
      @hikmatshahikshitiz44 Před 4 lety

      वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।

  • @shovakharsharma8729
    @shovakharsharma8729 Před 5 lety +34

    रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा ,
    जहाँ परिक्षा हुने बेला सम्म किताब आउदैन ।
    वा क्या दामी यथार्थ !!!! #प्रदिप रोदन

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @arjunk.c.8195
    @arjunk.c.8195 Před 4 lety +10

    जो मज्जले उफ्रीयो भने मेरो कम्मरमा आउँछ
    हैट त्यो स्वोर त्यो शब्द
    मज्जा आयो
    😘😘😘😘

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @ramsapkota5954
    @ramsapkota5954 Před 5 lety +68

    खान मन छैन भन्नू भन्दा उपयुक्त बाहाना छैन किनकी मलाइ थाहा छ कसौंडीमा आमालाइ पुग्ने खाना छैन .......................
    कसरी तारिफ गरौ कुनै शब्द छैन ।

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद !

    • @hikmatshahikshitiz44
      @hikmatshahikshitiz44 Před 4 lety

      वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।

  • @tikaramrijal7182
    @tikaramrijal7182 Před 5 lety +8

    प्रदिप रोदन जि सलाम छ अाहा तपाईंका गजलहर सुन्दा पनि अान्द अाउंछ जतिसुने सुनिरउं लाग्छ

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @aakashsen5369
    @aakashsen5369 Před 3 lety +10

    म दाइका हरेक सब्द tiktok मा सुनेर यता आय्को हु !!

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety +1

      प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !

  • @yogenadhikari8119
    @yogenadhikari8119 Před 5 lety +13

    प्रदिप रोदनका गजलहरुमा, पिडा, रोदन, आक्रोस प्रचुरमात्रामा समावेस छन् सुनिरहुँ लाग्छ जति सुनेपनि

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

    • @pradiprodan
      @pradiprodan Před 5 lety +1

      आभारम है यो उत्प्रेरणा का लागि

  • @maheshsubedi4164
    @maheshsubedi4164 Před 4 lety +3

    एक से एक आगो ग़ज़ल ! प्रिय ग़ज़लकार प्रदीप रोदन लाई हार्दिक बधाई !

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @BSBL986
    @BSBL986 Před 5 lety +6

    वाह वाह गुरु प्रदिप रोदन ।। नमन गुरु ।

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety +1

      हार्दिक धन्यवाद ......!

  • @matrikanepal8742
    @matrikanepal8742 Před 5 lety +68

    रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछ
    जहाँ परिछा सकिने बेला सम्म किताब आउदैन
    वा दाजु

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद !

    • @hikmatshahikshitiz44
      @hikmatshahikshitiz44 Před 4 lety

      वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।

  • @anwitbaral2944
    @anwitbaral2944 Před rokem +3

    कति राम्रो, कति राम्रो भाइ
    धेरै धेरै सफलताको कामना ❤️❤️

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @prembibas868
    @prembibas868 Před 5 lety +3

    नमन सर गजल जति सुने पनि थाकिदैन

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद !

  • @pscinformation9688
    @pscinformation9688 Před 5 lety +4

    Wawawa दाजु जति सुनेपनि धित मर्दैन हजुरका शेरहरु बाट

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @bishnugahatraj7397
    @bishnugahatraj7397 Před 2 lety +1

    हामी सबै नेपाली को मन मनमा बस्न सफल हुनुको मुख्य कारण गजलको माध्यमबाट बोली रहनुभएको मा हजुर लाई मनैदेखि धन्यवाद टक्र्याउन चाहन्छु

    • @SahayatraTV
      @SahayatraTV  Před 2 lety

      हार्दिक धन्यवाद !

  • @prakashrijal6437
    @prakashrijal6437 Před 4 lety +2

    हरेक शब्दमा यथार्थ लुकेको छ। अति मर्मिक र सुन्दर।

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @chaukote
    @chaukote Před 5 lety +10

    प्रदिप रोदनका गजलहरु साच्चै दमदार छन् आगो छन् ।

  • @behosikrishna4864
    @behosikrishna4864 Před 5 lety +3

    वाह! साच्चै एक से एक उत्कृष्ट र दमदार छ्न् प्रदीप महोदयका हरेक गजलहरु जत्ती सुन्यो सुनिरहुँ लाग्ने, त्यो दिमाग र कलम निरन्तर यसरी नै चलिरहोस्, हार्दिक शुभकामना छ ।

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety +1

      हार्दिक धन्यवाद ......!

    • @pradiprodan
      @pradiprodan Před 5 lety +1

      आभारम सर

  • @raguadh353
    @raguadh353 Před 4 lety +2

    सब्द र ब्यङ्गय एक दम सहि छ ।
    उज्ज्वल भविष्य को शुभकामना

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @balkrishnalamsal8542
    @balkrishnalamsal8542 Před 2 lety +1

    यो हो नि सिर्जना भनेको धन्य छ स्वामी जि

    • @SahayatraTV
      @SahayatraTV  Před 2 lety

      हार्दिक धन्यवाद !

  • @jwalamainali6865
    @jwalamainali6865 Před 4 lety +6

    धेरै पटक सुनी सके तेइ नि अझै सुन्न मन लाग्छ😍😍

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

    • @pradiprodan
      @pradiprodan Před 4 lety +1

      यो स्नेह पाइरहुँ

  • @k.ggamer456
    @k.ggamer456 Před 5 lety +3

    प्रदिप रोदन इज माइ बेस्ट

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद !

  • @tankapaudel6824
    @tankapaudel6824 Před 3 lety +2

    सलाम छ। प्रदिप बाबु उत्कृष्ट वचन लाई 🌻🌻🌻

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @sureshbohara4450
    @sureshbohara4450 Před rokem +1

    प्रदिप रोदन साहित्य छ्यत्रको यक खम्बा हो जुन खम्बामा हरेक साहित्यिक कृति अडियको छ

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @ramitakhatiwada7426
    @ramitakhatiwada7426 Před 5 lety +3

    दमदार गजलका सेरहरु...✋✋✋ 🌹🌹

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @Namita633
    @Namita633 Před 4 lety +3

    आजसम्म त्यही सुख मात्रै त हो नि आमा😢❤🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @grandparick2599
    @grandparick2599 Před 2 lety +1

    पछाडि काे वा वा र सैहो न भइदिएको भए कति राम्रो हुन्थ्यो होला।

    • @SahayatraTV
      @SahayatraTV  Před 2 lety

      हार्दिक धन्यवाद !

  • @kumarirai198
    @kumarirai198 Před rokem +1

    धेरै धेरै सुन्दर गजल का सुन्दर शेरहरु उस्तै प्रस्तुति सुनेर सुनेर थाक्दिन म

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @swostikadhakalofficial9901
    @swostikadhakalofficial9901 Před 4 lety +20

    heart touched by your each word.. huge respect and congratulation 🙏🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety +1

      हार्दिक धन्यवाद !

  • @SadasyaMedia
    @SadasyaMedia Před 3 lety +8

    Pradip Rodan ko fan jatti yeta👋👋

  • @anilachary5201
    @anilachary5201 Před 5 lety +2

    प्रदिप जि अत्यन्तै मिठा मिठा गजल ! मन तहस नहस हुने !

  • @narayan.ghimire011
    @narayan.ghimire011 Před 3 lety +1

    मन छुने गजल वा वा बाचन गर्नु भएकोमा प्रदिप राेदन दाजु लाई धन्यवाद चाहान्छु।

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !

  • @parumalimbu1401
    @parumalimbu1401 Před 5 lety +8

    आखै नहुने लाई दुरबिन बेच्नु पर्छ ....
    वा वा वा 😚😚

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety +1

      हार्दिक धन्यवाद ......!

  • @pradiprodan
    @pradiprodan Před 5 lety +3

    आभार रारा लाई अनि सहयात्रा टिभी लाई

    • @rblamichhane7637
      @rblamichhane7637 Před 5 lety +1

      सारै मिठो छ । सर ।।।

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @aghoritrantik9399
    @aghoritrantik9399 Před rokem +1

    चामल बेचेर उपचार 👍️👍️👍️👏🙏🇳🇵

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @krishnapunmagar9083
    @krishnapunmagar9083 Před 8 měsíci +1

    सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 8 měsíci

      हार्दिक धन्यवाद !

  • @rabinbasnet9989
    @rabinbasnet9989 Před 3 lety +33

    आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!!
    आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!!
    दु:ख, हुरी, अभाव पिडा सब हाम्रो घरमा आउछ😔😔😔

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety +2

      प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !

  • @dillijaishi2054
    @dillijaishi2054 Před 5 lety +4

    वाह भन्न बाध्य तुल्यायो😘😘

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @sukdevpaudel1289
    @sukdevpaudel1289 Před rokem +1

    यो गजल साहित्य त ऐले मन मस्तिक मा भरियेको छ ताकि हजुर को मुखार्बिन्दु ले नसा नसा चस्कियेको छ खुसिको सिमा छैन अझै प्रगतिको शुभकामना ❤❤🎉🎉

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @sudippyasiphuyal9344
    @sudippyasiphuyal9344 Před 5 lety +2

    Pradip सरको गजल सधै गज्जब

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @shikharkc6954
    @shikharkc6954 Před 5 lety +4

    Woooooo क्या सेर छ सलाम छ

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety +1

      हार्दिक धन्यवाद ......!

  • @birendragc7584
    @birendragc7584 Před 5 lety +3

    सुन्दर शब्दका दमदार गजल 😍😍😍

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @homniraula5816
    @homniraula5816 Před 3 lety +1

    अत्यन्तै दमदार गजल प्रदीप सरको ।

  • @amritaryal914
    @amritaryal914 Před 5 lety +2

    प्रदीप रोदन दाजु वाह ..👍🏻👍🏻

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद !

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Před rokem +3

    Huge respect 🙏❤️❤️ Reality of Nepal 😥 heart touching every words

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @balkrishnaghimire6005
    @balkrishnaghimire6005 Před 5 lety +3

    😘😘😘आज सम्मको उत्कृष्ठ गजलहरु

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @diamoondrai6607
    @diamoondrai6607 Před 2 lety +1

    म एक चाेर हु बार बार तपाईंको गजल सुनेर तपाईंको मन छुने शब्दहरु चाेर्ने गर्छु।अति नि मन पर्छ तपाईंको शब्दहरु अझ यस्तै शब्दहरु हामिमा प्रस्तुत गर्नुहाेला धन्यवाद 🙏🙏🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 2 lety

      हार्दिक धन्यवाद !

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t Před 4 lety +1

    वा वा सारै राम्रो गजल यथार्थ छ❤️❤️❤️❤️

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @ushaadhikari3316
    @ushaadhikari3316 Před 3 lety +4

    Harekk line man xune ekdamaiii man paryo🥺🥺❤️

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !

  • @devkota2229
    @devkota2229 Před 5 lety +3

    हामी सग पनि छ्न गजल तर यति सुन्दर छैन ...सलाम

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @everestmonk1911
    @everestmonk1911 Před 4 lety +2

    Sabda rachana ra bhav 100/100. Hats off

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद ।

  • @mencakhatri9158
    @mencakhatri9158 Před 2 měsíci +1

    अत्यन्त राम्रो छ

    • @SahayatraTV
      @SahayatraTV  Před 2 měsíci

      हार्दिक धन्यवाद !

  • @hikmatkhanal6738
    @hikmatkhanal6738 Před 4 lety +7

    Great. So heart touching that I have tears on my eyes. Completely relevant to out condition, society.

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @patrikathapa8400
    @patrikathapa8400 Před 4 lety +3

    वाह दादा 😍😍😍 बहुत राम्रो लाग्यो

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @govindakunwor6751
    @govindakunwor6751 Před 3 lety +1

    सुन्दर सशक्त गजलहरु, बधाइ छ !

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @anitakoirala8915
    @anitakoirala8915 Před 4 lety +1

    नजिक भएर पनि नजिक हुनुको भाव आउँदैन।♥️♥️♥️♥️♥️

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @midranger3062
    @midranger3062 Před 4 lety +6

    Waaaaa kyaa baat first line mai impressed vae ma waaa solute to this talent.

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @chaudharysamir465
    @chaudharysamir465 Před 4 lety +4

    One of d best ghajalkar of Nepal
    🔥🔥🔥

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @prabingharti4348
    @prabingharti4348 Před 3 lety +1

    वाह यस्तो पो होत गजल 🇳🇵❤️❤️❤️❤️

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @pyaronepal3813
    @pyaronepal3813 Před rokem +1

    गजल भनेकोत यो पोहोत आहा!

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @shantishakya2051
    @shantishakya2051 Před 4 lety +3

    आमा मरेको खबर छोरालाइ सुनाइदिनुस
    छोरा मरेको खबर आमालाइ नसुनाइदिनुस 🙏🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @rijannepal
    @rijannepal Před 4 lety +4

    बयान का लायक कुनै शब्द भेटाउन सकीना वाऊ प्रदीप जी!!!!!

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @GharteeDon
    @GharteeDon Před 3 lety +1

    नेपालीमा साह्रै राम्री, औंरेजीमा gorgeous, अर्बिकाँ zamila! #sgm

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @khagendhungel423
    @khagendhungel423 Před 4 lety +2

    Unbelievable Pradip ji , outstanding wah wah wah 😘💕❤️😍

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial Před 4 lety +5

    Aaha dai❤️❤️

    • @hikmatshahikshitiz44
      @hikmatshahikshitiz44 Před 4 lety +1

      वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @narendranakal8792
    @narendranakal8792 Před 4 lety +3

    रातारात तिम्रो पाटिकाे पर्चा कसरी अाउछ यहाँ
    जहाँ परीक्षा सकिदा सम्म किताब अाउदैन
    वा वा क्या दामि प्रदिव राेदन दाजु

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @hikmatshahikshitiz44
    @hikmatshahikshitiz44 Před 4 lety +2

    वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @lekhnathbhetwal8810
    @lekhnathbhetwal8810 Před 3 lety

    तपाईको साहित्यिक मनलाई हार्दिक नमन 🙏🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !

  • @sahityayatra3392
    @sahityayatra3392 Před 5 lety +3

    वाह आगो नै हुन

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @ashokshahi1637
    @ashokshahi1637 Před 5 lety +3

    वा सर वा गजब

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @SemantaWalakpaOfficialChannel

    दामी मिठो सुनिरहन मन लाग्ने डुबी रहन मन लाग्ने

  • @chandradhadkan6123
    @chandradhadkan6123 Před 4 lety +2

    वाह! प्रदिप रोदन प्यारा

    • @darkblue0505
      @darkblue0505 Před 4 lety +1

      chandra dhakan, ekohoti manparema yo ni hernu hola - - Chitlang Memories || Nepali poem || Awaj ||Travel&Poetry||
      Thank u !

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @devendraghimire2920
    @devendraghimire2920 Před 5 lety +5

    Dayaa laagxa bhaneko sundaa tero kathalo,
    Jo mero kammaar samma aauchha

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @devendraghimire2920
    @devendraghimire2920 Před 5 lety +3

    Milne bhaye ekai patak 1000000 likes dinthey

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety +1

      हार्दिक धन्यवाद ......!

  • @jitendrasinghdhami759
    @jitendrasinghdhami759 Před 2 lety +1

    धेरै उत्कृष्ट गजलहरु

    • @SahayatraTV
      @SahayatraTV  Před 2 lety

      हार्दिक धन्यवाद !

  • @arjunbdr8928
    @arjunbdr8928 Před 3 lety +1

    जुन शेर सुन्यो उहि दमदार ❤️🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @jyotiacharya8442
    @jyotiacharya8442 Před 2 lety +4

    Master piece👏👏

    • @SahayatraTV
      @SahayatraTV  Před 2 lety

      हार्दिक धन्यवाद !

  • @sureshkhadka45
    @sureshkhadka45 Před 3 lety +3

    आमा मरेको खवर छोरा लाई सुनाइदिनुहोस
    छोरा मरेको खवर आमा लाई नसुनाइदिनुहोस
    कुन शब्द ले बर्णन गरुँ 🙏🙏

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @sayaadhikari412
    @sayaadhikari412 Před 5 lety +2

    यि शहरका मान्छे हात मा मुटु लीएर हिड्दा रहेछन । 😍😍❤❤

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

    • @pradiprodan
      @pradiprodan Před 5 lety

      आभारी छु

  • @kumarbasnat1955
    @kumarbasnat1955 Před 4 lety +2

    अाहा सारै मिठा शब्द ।

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @kusumgupta8034
    @kusumgupta8034 Před 3 lety +3

    All poems are awesome.
    But it's time to create the creation of different subject matters like mensuration, domestic violence.
    These are those subjects which have been affecting our society day by day.

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !

  • @nirupoudel6366
    @nirupoudel6366 Před 5 lety +3

    असाद्य मन छुयो

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @bikramkhadkaempire7161
    @bikramkhadkaempire7161 Před 3 lety +1

    Life ma yati Great fan ma Pradip Rodan ko Maatray value hola

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety

      हार्दिक धन्यवाद !

  • @dipeshbaram7095
    @dipeshbaram7095 Před 5 lety +2

    Wow दामी छ सर हजुर्को भबिस्य उजल छ

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @nevermind9915
    @nevermind9915 Před 4 lety +3

    कती मार्मिक ।

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @rakeshgunpal9263
    @rakeshgunpal9263 Před 5 lety +4

    वा मिठा गजल मेरा दाइ

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

  • @tndawari3751
    @tndawari3751 Před rokem +1

    Akpalta pratakcha hajur sanga gajal ko raspan garna man cha pradip dai

    • @SahayatraTV
      @SahayatraTV  Před rokem

      हार्दिक धन्यवाद !

  • @user-ik4fs8we8v
    @user-ik4fs8we8v Před 4 lety +2

    आहा निकै मार्मिक

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @santoshgautam8376
    @santoshgautam8376 Před 4 lety +3

    वा !

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद ।

  • @puspasundas4948
    @puspasundas4948 Před 4 lety +3

    Dherai ramro gazal wachan hajur ko...tra "Rahadani" ko meaning bujina

  • @AnupKhanal0755
    @AnupKhanal0755 Před 3 lety +1

    यो पो हो गजल भनेको❤️first class

    • @SahayatraTV
      @SahayatraTV  Před 3 lety +1

      हार्दिक धन्यवाद !

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 Před 5 lety +2

    निकै मार्मिक, यथार्थपरक गजलहरु

  • @debikathapamagar1158
    @debikathapamagar1158 Před 5 lety +4

    wow 😍😍
    dajii ajhai aghi badhdai janu safaltako kamana

    • @SahayatraTV
      @SahayatraTV  Před 5 lety

      हार्दिक धन्यवाद ......!

    • @debikathapamagar1158
      @debikathapamagar1158 Před 5 lety

      su-swagatam 🙏

    • @hikmatshahikshitiz44
      @hikmatshahikshitiz44 Před 4 lety

      वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।

  • @mgrthapa7018
    @mgrthapa7018 Před 4 lety +3

    म चामल बेचेर जचाउँन आएको हो , मलाई खाली पेटमा खाने दबाइ दिनुहोस् । मन छोयो 😭😭😭

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !

  • @samjanarashile8689
    @samjanarashile8689 Před 2 lety +1

    ४२०,छ हजुर काे गजल😍😘😘😘

    • @SahayatraTV
      @SahayatraTV  Před 2 lety

      हार्दिक धन्यवाद !

  • @anjanbista8973
    @anjanbista8973 Před 4 lety +1

    अदभुत अबिस्मरणिय , , 🙏🙏🌹🌹

    • @SahayatraTV
      @SahayatraTV  Před 4 lety

      हार्दिक धन्यवाद !