Arjun Parajuli || ब्यङ्ग्य कविता | RASTRA || Sisnupani Nepal

Sdílet
Vložit
  • čas přidán 19. 04. 2024
  • बरू लेख्नै छोडौँला, कलमले मकै गोडौँला
    यस्तो कविता फेरिफेरि लेख्नु नपरोस् !
    #poem #arjunparajuli #sisnupaninepal #rastra
    ..........
    (हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
    ..........
    नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।
  • Hudba

Komentáře • 176

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Před 18 dny +12

    व्यङ्ग्यात्मक शैलीका कवितामा छुट्टै पहिचान बनाउनुभएका अर्जुन पराजुलीप्रति नमन❤️🙏

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @subash_khatiwada
    @subash_khatiwada Před 2 měsíci +24

    नेपालको अनमोल निधि अती नै पृय व्याङ्य कविबरलाई कोटि कोटि नमन❤❤❤❤❤❤❤❤❤

    • @ramprasadgautam6724
      @ramprasadgautam6724 Před 2 měsíci +1

      कबि ज्युलाई सत सत नमन लाखौं सलाम ❤❤

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @ambikaupreti4048
    @ambikaupreti4048 Před 2 měsíci +11

    कति मिठाे र सान्दर्भिक कविता धन्यवाद कवि ज्युलाइ 21 ताेपकाे सलाेट 👍️👍️👍️👍️

    • @mitrabahadurgurung101
      @mitrabahadurgurung101 Před 2 měsíci

      समसामयिक,यथार्थपरक,उत्तम कविता ।

  • @narayankharal2747
    @narayankharal2747 Před měsícem +5

    सलाम छ कवि अर्जुन पराजुली लाई 🙏🙏🙏

  • @SiresandpPoudyal-kr5js
    @SiresandpPoudyal-kr5js Před 7 dny +1

    जति कविता जति आन्दोलन जति आवाज उठाए पनि भालुलाई पुराण सुनाएस सरह हो अझ हाँसिरहेका छन् लाज पनि नपच्ने छि मलाई त घिनलाग्छ लुट धुतुवाहरू देखेर😢😡

  • @saritayakami3557
    @saritayakami3557 Před 6 dny

    अति मिठो ब्यङगित सत्य.... सर! कोटि कोटि धन्यवाद,,,

  • @laxmikumargurung6370
    @laxmikumargurung6370 Před 2 měsíci +2

    एक्दम सहिकुरो 👍️👍️👍️

  • @narendratamang1409
    @narendratamang1409 Před 12 dny +1

    शरिर भरि काँढा उमार्ने एक मात्र कबिलाई कोटिकोटि नमन❤

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @murarinepal531
    @murarinepal531 Před 23 dny +2

    ए राडिका बान नेता हो मर्न गोलि खान पर्दैन अर्जुन पराजुली का कबिता सुने हुन्छ

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @janakbartaula1940
    @janakbartaula1940 Před měsícem +5

    अति मनकारी शुन्दर आत्मिक योगिक बाणि हजुर लाई नमन

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @sureshshrestha2678
    @sureshshrestha2678 Před 28 dny +1

    Wonderful reflection of country’s situation !!

  • @surajkandel9287
    @surajkandel9287 Před 2 měsíci +2

    सलुट कवि ज्यु

  • @kamalpradhan7195
    @kamalpradhan7195 Před 4 hodinami

    कुकुरहरूलाई सिनाेकाे सुवाद अायाे हाेला ।महाेदय हजुर।

  • @hemshrestha2728
    @hemshrestha2728 Před 2 měsíci +2

    मेरोकलमले येस्तो कविता लेखन नपरोस,उत्तम कबिता,येस्तो पो हुनुपर्छ आजको कविता ।मुटु छुयो।

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @timuslejnas
    @timuslejnas Před 2 měsíci +2

    Great poetry and great poet-who speaks citizenry

  • @amritagyawali9860
    @amritagyawali9860 Před měsícem +1

    आधुनिक पद्ध ,कवि लेखनाथ ,
    को स्मरण गराउछ!

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před měsícem

      यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 Před 2 měsíci +3

    यि कबिको कबिता यि भ्रस्ट नेताले live नहेरे हुनु हो कि त यि कबिलाई यस्तो तीतो सत्य सबिता लेख्न र बाचन गर्न न दीय हुनि हो जय देस जय नेपाल आमा।

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @puskershrestha2965
    @puskershrestha2965 Před 26 dny

    नेता र उस्को बोलिको ठेगान हुने भए अनि उनिहरुले भने झै "देश र जनता" भै दिएको भए आज हाम्रो देश यो अवस्थामा हुने थिएन नि........!

  • @khanalranjana2343
    @khanalranjana2343 Před 2 měsíci +3

    दमदार प्रस्तुती कबिज्यु

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @bedrajkoirala5275
    @bedrajkoirala5275 Před 2 měsíci +1

    Bada marmikx kabita.salamx hjurlai.

  • @kamalatimsina-hb8cs
    @kamalatimsina-hb8cs Před 2 měsíci +1

    सान्दर्भिक कविता।।नमन।।।

  • @gurungmandirgurhug1629

    आहा

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 2 měsíci +1

    अर्जुन सर नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @khemthapa2523
    @khemthapa2523 Před 23 dny

    Atti uttam ani sattya

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss Před 2 měsíci

    Wowwww 👏👏👏👏👏👏

  • @rgc2202
    @rgc2202 Před 2 měsíci

    एक टुक्का भन्दा अर्को टुक्का झन कडा सुन्दा कान ठाडा !

  • @kamalabhatta9772
    @kamalabhatta9772 Před měsícem

    100% sahi benga nice

  • @RBmagar_Official
    @RBmagar_Official Před 2 měsíci +2

    जय नेपाली साहित्य 🇳🇵

  • @laxmiprasadghimire7666
    @laxmiprasadghimire7666 Před 2 měsíci

    अति दमदार र सान्दर्भिक

  • @rameshkhanal7197
    @rameshkhanal7197 Před 2 měsíci

    सारै राम्रो कबिता

  • @pradipsane52
    @pradipsane52 Před 2 měsíci

    अनमोल शब्द बाणि कवि ज्यु ❤❤क्या गजबको तिर नेतालाई त के बिज्थ्यो र ? कठै

  • @bishnubhujel1044
    @bishnubhujel1044 Před 26 dny

    WOW KYABAT HAE.OUTSTANDING

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 Před 2 měsíci

    डा गाेविन्द र यी कथित कवि एकै हुन। ऐमालेकाे सरकारमा हुदा मात्रै कविता फिर्ने कविकार।

  • @user-yl3js8mc2j
    @user-yl3js8mc2j Před 22 dny

    Really poet is this guy 🙏🙏🙏

  • @dillirajgyawali7844
    @dillirajgyawali7844 Před 2 měsíci +1

    उर्जाशील कविता, कविज्यू! ❤

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @sunildotel5727
    @sunildotel5727 Před 5 dny

    2 ,3 ota sabda le man xoyo haruj lae naman.😍

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 Před 2 měsíci

    Sarai ramro xa

  • @ajthapa3230
    @ajthapa3230 Před 2 měsíci

    Tooo goood excellent marbelous

  • @himalayanarts2711
    @himalayanarts2711 Před 2 měsíci

    आंशूनै आउने गरी मन परयो 🙏🏼

  • @user-vm2hf9pd1d
    @user-vm2hf9pd1d Před 2 měsíci

    Wow Kavita yasto hos❤

  • @namunakhadka6971
    @namunakhadka6971 Před 2 měsíci +1

    Wow❤❤

  • @Bhupesh165
    @Bhupesh165 Před měsícem

    समय सान्दर्भिक ❤

  • @bikashshrestha2176
    @bikashshrestha2176 Před měsícem

    yesto kura sunda ni hasne haru le desh banauxa vanne ajhai ni aas xa nepali janta lai... laag pacheka ra pachaye ka haru hamra neta.. kathai mero desh..

  • @indrasagarbist
    @indrasagarbist Před 2 měsíci

    निकै मार्मीक ❤

  • @sushil9812vlogs
    @sushil9812vlogs Před měsícem

    दमदार प्रस्तुति कबिज्यू

  • @govindaaryal7234
    @govindaaryal7234 Před 12 dny

    Very real and impressive poem .Thank you.

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @laxmankarmakar6060
    @laxmankarmakar6060 Před měsícem

    यथार्थ सान्दर्भिक कवि
    तर नेताहरू लाज नमानी कसरी हासेका

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @junubhattarai777
    @junubhattarai777 Před měsícem

    सान्दर्भिक कविता❤

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @shivanshcreation77
    @shivanshcreation77 Před 2 měsíci

    निकै भावुक कविता

  • @RoshanTeach-Vlogs
    @RoshanTeach-Vlogs Před měsícem

    अति उत्तम

  • @dhanbahadurchhetri275
    @dhanbahadurchhetri275 Před 2 měsíci

    Ati sundar

  • @ShankarYadav-786
    @ShankarYadav-786 Před měsícem

    salute 😢

  • @uniquehari7400
    @uniquehari7400 Před 2 měsíci

    गज्जब।

  • @loknathadhikari7474
    @loknathadhikari7474 Před měsícem

    दमदार ।

  • @chiranjibidhungana2969

    Appreciate it

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y Před 8 dny

    Super.... Dammy..... Soolid..... exilant......

  • @radhamohanpaudel2678
    @radhamohanpaudel2678 Před 2 měsíci

    सत्यतामा आधारित कबिता

  • @gangaramkoirala510
    @gangaramkoirala510 Před měsícem

    दस पटक सुनेपनि सुनिरहु जस्तो कविजि लाई नमन

    • @poetrynepali98
      @poetrynepali98 Před 12 dny

      czcams.com/video/0RRwnsyZJN0/video.htmlsi=pNXRURcG-EPvRjvu

  • @prabinrai962
    @prabinrai962 Před 27 dny

    Wow very deep and reality ❤❤

  • @flawless-du9zv
    @flawless-du9zv Před 2 měsíci

    Wow कती राम्रो कबीता जती भनेपनी गु खाने लुटेरा रास्टघाती लाई केही लाग्दैन

  • @lurbusherpa1662
    @lurbusherpa1662 Před 2 měsíci

    Karodow Nepali ko man ko kura , yethharthha pokhnu vo . ❤🙏

  • @DILE309
    @DILE309 Před 2 měsíci +1

    Great 👍 👌

  • @bhogilalsah-vb2de
    @bhogilalsah-vb2de Před měsícem

    Wow heart touching

  • @naraharidhungana9064
    @naraharidhungana9064 Před měsícem

    Ho ni❤

  • @krishnabahadurbaruwal
    @krishnabahadurbaruwal Před 2 měsíci

    wow great

  • @uniquekapil
    @uniquekapil Před 2 měsíci

    Wow kabi❤

  • @tankarajdulal5199
    @tankarajdulal5199 Před 2 měsíci

    Superb !❤❤❤

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c Před 2 měsíci

    Great poem❤❤❤

  • @MrRajib60
    @MrRajib60 Před 2 měsíci

    HUGE RESPECT 🦋🙏

  • @anilbayalkoti9873
    @anilbayalkoti9873 Před 16 dny

    Great

  • @sangamnc527
    @sangamnc527 Před měsícem

    Strong poem sir❤

  • @hemantshahi4011
    @hemantshahi4011 Před 2 měsíci

    ❣️❣️

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h Před měsícem

    सलाम छ अर्जुनसर लाई 🙏🙏🙏👍️👍️ 11:33

  • @user-um6mq3if9m
    @user-um6mq3if9m Před měsícem

    O my good ॐ हजुर

  • @chhappri1648
    @chhappri1648 Před 2 měsíci

  • @user-tg6ts7ff9g
    @user-tg6ts7ff9g Před 2 měsíci

    Good kura

  • @Anticorr318
    @Anticorr318 Před 2 měsíci

    राजनीतिक दल भन्दा नी अति भ्रष्टचार गर्ने कर्मचारी हो ! कर्मचारिले नै भ्रष्टचार गर्न सिकाएका हुन् ! भ्रष्टचार निर्मुल गर्न भ्रष्टचारी राजनितिक दल र भ्रष्टचारी कर्मचारीलाइ झुन्डाउनै पर्छ कविता र गीत सुनाएर भ्रष्टाचार कद्दापी निर्मुल हुँदैन ! झुण्डाएर गोली ठोक्नै पर्छ ! यो दिन नआउला भन्न सकिंदैन !

  • @SushilKhadgi-mm7zt
    @SushilKhadgi-mm7zt Před měsícem

    ❤❤❤

  • @kbmagar202
    @kbmagar202 Před měsícem

    man xune kabita❤

  • @sitakumarilamichhane2071

    👌

  • @Rajghimirepoetry
    @Rajghimirepoetry Před 7 dny

    हामी पनि कविता राख्छौं तर हेर्ने कोही छैनन् 😢

  • @tbtamang3725
    @tbtamang3725 Před 2 měsíci

    कस्ता कस्ता कुरा त पचाउछन् नेताले शब्दहरु सामान्य हुन्छ ।

  • @dbkhadka6153
    @dbkhadka6153 Před 2 měsíci

    जयहाेस्

  • @subhdrasingh4603
    @subhdrasingh4603 Před 22 dny

    wow wow wow

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 Před 2 měsíci

    Right ❤

  • @user-rf8th9ej7b
    @user-rf8th9ej7b Před měsícem

    ❤❤❤❤❤❤

  • @Anudip-Adhikari
    @Anudip-Adhikari Před 2 měsíci

    💕💕💕❤️

  • @chhatrakarki7759
    @chhatrakarki7759 Před měsícem

    Aahaa

  • @shikharkc6954
    @shikharkc6954 Před 2 měsíci

    लाज पचेका ले जति पनि हासी हासी पचाउछन । मैले पनि अब यस्तो लेख्न न परोस

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před 2 měsíci

    यि देखिएका पूर्ब र पस्चिम्का प्रधान्मन्तृ जति ब्यङ्ग गरेपनि कानमा बतास पस्दैन ! थुइक्क नेता भनाउदा भातमारा हो !

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 Před 2 měsíci

    Very nice story

  • @DurgaTripathiBhandari.

    ❤❤❤❤❤

  • @user-xg1zv4kg3w
    @user-xg1zv4kg3w Před 5 dny

    👌👍️🙏

  • @HarryThapa-dz8ye
    @HarryThapa-dz8ye Před 2 měsíci

    ❤❤❤❤

  • @imetulsipurbaspark6720
    @imetulsipurbaspark6720 Před 2 měsíci

    यथार्थ

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 Před 2 měsíci

    Good vanai

  • @bedkhadka1024
    @bedkhadka1024 Před 2 měsíci

    यस्ता कुरा कस्ले बुझिदिने यो चोर र भ्रष्ट नेताहरु ,कर्मचारी , न्यायलय भएको देशमा 😭😭

  • @madankc0101
    @madankc0101 Před 2 měsíci

    wow

  • @birdofpassage007
    @birdofpassage007 Před 2 měsíci

    kadaa ayo kabi jiu ko. Bela bela yesto dinuparxa yiniharulai.

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 měsíci

    🙏🙏🙏