प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || Sisnupani Deusi 2079 || अब तिमीहरु मर ! || Arjun Parajuli
Vložit
- čas přidán 31. 10. 2022
- नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
#sisnupaninepal #deusi2079 #ArjunParajuli
अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
तस्वीर: चन्दशेखर कार्की र समूह
मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
फूल सज्जा: उज्जवल माली
छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
अनलाईन: माधव पौडेल
प्रकाश: बलराम केसी
समाचार संयोजन: राजु पौडेल
छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
सम्पादन: सन्तोष दवाडी
प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
भिडियो निर्माण: पदम तिमिल्सिना - Krátké a kreslené filmy
अती राम्रो कबिता।
दमदार छ । बधाई अर्जुन जी
Sahi cha
यथार्थ नै यथार्थको रचना।
नमन कवि ज्यू।
Kabi ju tapaiko kabitale kehipani xudaina aba 7 gate janu parx
@@rajandhital4192aaaaaaaa
लाउडा धमिजा,वाइड बडी,अरुण योजना,१८ घण्टा लोड सेडिंग कोभिड-१९,संचार सेट, अरबौं खरबौंको बिभिन्न योजना आयोजना बाट करोडौं करोड कमिशन,क्विन्टल क्विन्टल सुन,७५ अरबको एन्सेल बर्षमा भएको हो ? कि कहिले बाट शुरु भएको हो ?२०४८ सालको आम चुनाब पछि प्रजातान्त्रिक समाजवादको नाइकेले देशै रित्याएर लुटेर खाए,बहुदलिय जनबादको नाइकेहरुले देशै नाङ्गो बनाएर लुटेर खाए ! अब पनि यस्ता मतिभ्रष्ट देशद्रोहिहरुलाई चुनेर पठाउने हो भने कोशी नारायणी कर्णाली र महाकालीमा हामफालेर मरे हुन्छ ! बाँच्नु कुनै अर्थ रहँदैन !
अब तिमिहरु मर हाम्रा छोरा छोरीलें सूख पाउने छन्
अति राम्रो कविता
गजब छ यथार्थ छ
Wow धेरै राम्रो good
भेडाच्यांग्रा ले जति सुने पनि तेत्तिकै हो, व्बासाहरुले बाघले अघाएर छोडेको खान पनि कहिल्यै छोदैनन।
अति राम्रो
यथार्थ
सही र सत्य
❤❤❤❤❤🎉🎉🎉🎉🎉beautiful beautiful beautiful
nice bastabiktako lagi
Good
ऐथार्थ कबीता ऐहीनै हो तर जन्ता को चेतना कहीले आउने हो
Good luck sir
गजबको व्यङ्ग्य कवि।
👌👌👌👌👌
🎉🎉🎉🎉🎉🎉
Bastabik ta ko chitran Hardik naman
❤️👏👏👏
धुर्मुस खै त खल्लो भयो नी
जतिसुकै जेजेभनेपनी अन्धा र बहिराहरूले नत सुन्छन नत देख्छननै
Hami sabai le yespali ko election ma Rastriye Swotantra party ma vote halau, ,kabi Arjun Parajuliko kabita lai atma sat garau,5 liter petrol Ani maasu Bhat ma na bikau ,Bichar bhanda Mathi Desh🙏
Sunane baahek sunne ra jasko sunaye dubai ko tail baraabar chha. Kina bhanda ta haami vote dine kaslai bhani chuttyauna chaahannau.
Laaj pachayera haseko hera jiudo laas haru 😂
Nyc
1St
Gathabandhan kabi. Sher bdr and co.
यस्तो पो त बल्ल कविता,,,,,
K garnu bramandama sabvanda laj saram pacheka kohi xa vane ti nepalka neta vanauda ra veda manxe manne ho vane hami nepali janata nai ho. Des ra hamro halat yasto hunama hami janata nai dosi xau jo aachi ra gobar naxutyauna sakdainau ra chahannau.
होइन नेता भनेको त चोर भन्दापनी हाँसेर बसेका छन त ?
सय नम्बर
🤣🤣🤣🤣
🙏🙏🙏🙏
याे चाेरकाे कबिता ताई न तुई हातमा लाग्याे दुई ।
धुर्मुस विनाको सिस्नुपानी नुन विनाको अचार
सात कक्षा पढ्ने बिद्द्यार्थिले रचेर पढ्ने कबिता।हदै सस्तो बेतुकि र पुर्बाग्रहि यार।😄😄😄😄पराजुलि जि को कबिता।मासबाट तालि खाने तरिकाले उरेन्ठेउलो केटोले रच्ने र बाचन गर्ने कबिता दारिवाल पराजुलि जि को।😂😂😂😂
bujhna laai buddhi bhanne bastu chahincha .
wow
के लेख कविता भन्ने बित्तिकै ईश्वरबल्लब, अभि सुवेदी या डी पि भन्डारी कै जस्तो क्लिष्ट भाषामा हुनु पर्ने हो र? वहाँले अति सरल भाषामा सर्वसाधारणले बुझ्ने किसिमले समसामयिक , राजनीतिक बिषयमा सटिक व्यंग्य गर्नुभाछ!
Oli ki prachanda ko karyakarta ho kya ho Devi sharma tapai !
गेडाको कबि ,???मुजी झोलेहरु हुन सबै सिस्नुपानी का हुक्के चड्डा बड्डा
Good