७ वर्षीय भाईरल रबिना बसेलले इन्द्रेणीमा मच्चाईन तहल्का । मिलन संग प¥यो टक्कर ।२१.०७.०७७ Rabina_Milan
Vložit
- čas přidán 5. 11. 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RabinaBasel_MilanTamata #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0 - Zábava
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Dami
दामी छ नानु बाबु को आवाज अनि दोहोरी नी
Dami
Wow dukhi garib ko bhagwan kisna kadel daju laai satllut chh
रबिना बुनु को fan को को हुनुहुन्छ यता हाजिर गरम है
नमस्कार सम्पुर्ण मा ।
रबिना बहिनी र मिलन भाइ को प्रस्तुती हेरेर रमाउनुस है?
ओके हजुर अब हेर्न सुरु गरे है
Herdai chhu sathi ma chahi timro big fan hu hai miss u tika lov lots
Dami xa nee hai
ok
धेरै दिन पछि देख्न पयो मेरो टीका लाई
अब राजु परियार दाजु सग पनि गाउनुपर्छ भनी को को हुनुहुन्छ
गाई सकिन रे
Gaisaknuvayko x but uplod grna baki x
Khai kaile aaune ho herna hatar vaisakyo rabina nanu ani Raju dai ko dohori
फुच्ची साह्रै कडा..फुच्चिको इन्द्रेणीमा हप्तामा एउटा् दोहोरी आइदिए खुब रमाइलो हुन्थ्यो।। जय इन्द्रेणी जय लोक संस्कृति..🙏.
भाईरल मध्धे को पनि भाइरल रबिना मेरो तर्फबाट करोड लाईक अनि उच्च सम्मान समरपण गरे best of the best 🕺🕺🕺🕺🕺🕺
बाल प्रतिभा मध्य अहिले सम्मकै उत्कृष्ट यी नानी रबिना हुन अरुमा यति दम देखियन
Right
रबिना र अायुशा गाैतम उस्तै उस्तै लाग्छ ।
Exactly
👍️👍️👍️👍️
malai ta rabina bunuko ramro lagyo
कमला भन्दा आयुशा कडा अनि आयुशा भन्दा रबिना त आगो नै रैछन हैट!
ठिक भन्नू भयो
Op dai op
😀😀😀😀👍️
Ho mane maile daju kada saharai kada😎😋
एकदम टाईम मिलाएर गाउने बोलीमा बबाल हाउभाउ एक्प्रेक्सन तेस्तै अति राम्रो स्वभाव भएको सारै मज्जा आयो
बासुरिको धुनले त झन संगीतमय बनाएको छ।सारै मन पर्यो भाइको बासुरीको धुन ।बधाई छ👍️👍️👍️🙏🙏🙏
हाम्रो गुलमेली सानं रबिना बहिनीं को गीत सुनेर प्रतिकिर्या दिनु होला संपूर्ण लाई धयेबद
बाल गाईकाहरु मध्ये यि सानि नानि सबै भन्दा उच्च दम क्षमता शब्द चयन ।।सायद सरस्वतिको बास छ यिनको शरिर भरि ।।।
रविनाको तुक्का र हाउभाउ देख्दा त इन्द्रेणिका ठुला कलाकारहरु पछि पर्ला जस्तो छ।
ठिक
खत्रा यो नानी त
@@shilaadhikari719 🙏 पक्कै पनि हजुर।अब थोरै सम्मानका साथ बोल्न सिक्न जरुरि छ।अनि सहि मार्ग निर्देशको जरुरि।
@@mitralimbu6876 हजुर बोल्ने शब्द शैली सिक्नु पर्छ सिक्छन लाज लाग्ने बेला आइहाल्छ
Khatra o nani ta lahalkai machchain ya bhanya maile o rabinako dohori ta 5 patak heri sake hajurharu leni
यि महान बालप्रतिभा लाई कोटिकोटी सम्मान गर्दछौं। इन्द्रेणी सांस्कृतिक टिमलाइ हार्दिक आभार।
हैट कती मिठो बोलेको शुरू मा भाई बैनीले अनि कती राम्रो प्रतिभा👏👏🇳🇵🇳🇵
बाल कलाकार मध्ये सबै भन्दा राम्राे क्षमता छ रबिना नानीकाे उज्जल भबिस्यकाे शुभकामना
Really hjrr
घेरै राम्राे छ
साचै यो नानु को प्रतिभा अति राम्रो छ
ek dam sahi vanu vo yini jati bujhne ra milayera git gaune al kalakar katai ni paenna . kamala ghimire baru pang na puchxarma gayera lasta ko tukka matra milalauthe ahile ati ghamandaki xin.
Sahi ho
यी अनमोल रत्न हरुको खोजी गर्ने कृष्ण दाजु हजुरलाई सत् -सत नमन
कमाल बैनिले अनुशासन को पाठ अलि सिक्नु पर्ने हो कि यति ठुलो सारा नेपालिले नाम पुकार्दा नमस्कार गरे जसो लागेना।
सहि कुरा गर्नु भयो हजुर ले !
ghamdi xe kamala
सहि भन्नू भयो!
कमला मा घमण्ड आको छ हजुर
Aba ma jasto thulo ko xa ra vanera ghamanda vayako ho la charchita hudaima anusaasan sidhyaunu ta vayana ni
कमालाको भन्दा रबीना बस्यालको गहन गित छ जस्तो प्रशन तुरून्तै तेसको उतर
Mapalixexe
No
No
म झै छत्र शाहिको प्रतीक्षामा कोको हुनुहुन्छ
Ma 6u
🙋♂️🙋♂️
Ma pani
छत्र छत्र भन्दाभन्दै अाज भाेलि वास्था लाउन छाेडन लायाे कहि देखि अाउने नअाउने उतर अाउदैन
Same 😙😙
बडो कुराएर आइपुगेछ गुल्मी छिमेकी नानी को दोहोरी बालबालिका मध्य रबिना नानी उत्कृष्ट स्वर दामी छ ।बधाई छ नानी रबिना जि को प्रगति होस उज्ज्वल भबिस्यको खुनखार गायिका हुन पक्का
रबिना बुनु झनै कडा 😍
मैले हेरेको सबैभन्दा राम्रो दोहोरी ।
P
@@debakiikarki5685 .
यो रबिना नानु उमेर मा म त राम्रो संघ कटु पनि लगाउन जान्दैन थिए ।एकदमै सम्मान छ सानो नानुको कला र गला लाई यसै अझै प्रगति जानु सुभकामना छ ।
आजत मै मात्रै हो कि सबै खुसी हुनुहुन्छ बैनिलाई भन्ने कुनै सब्द नै छैन Good bless you bhai & bahini lai
इंद्रेनी माँ छत्र साही र रबीना को दोहोरी लाई हेर्न चाहने जति येता हाजिर हुम् कहिले आउछन हो छत्र साही इंद्रेनी मा
czcams.com/video/MQmzD9Dyf4Q/video.html
@@motivate292 xxź. ?
ल रविना बसेलको पालो आयो कोको छ नानुको फेनहरू हाजिर हुनुस ल
👇👍
100% टेर्निग मा पर्छ एक घन्टामा 82 हजार,रबिना फ्यान यता है!!टमटा भाइ पनि
श्री कृष्णजी बाट मन्चन भएकाे याे बाल लीला अत्यन्तै राेचक र मनमाेहक छ।।ॐ।।
आयुशा र मिलन अनि रबिना अब यो पुस्ता का कर्नधर हउन य तिन्ता लाई कसैले टपन सक्दैन यो मेरो ठोकुवा भयो।शुभकामना छ।
दोहोरी भन्या के हो रबिना बैनी इन्द्रेमा आएसि महशुस भयो। उज्वल भविष्य को शुभकामना रबिना नानू अनि मेरो प्यारो भाइ
🙏👍❤❤❤
आज सम्म धेरै बाल कलाकार हरु देखे तर आयुसा नानी जत्तिको आदर सम्मान सत्कारी कोहि पनि छैनन । अझै प्रगति गर्दै जानू नानू आजको नाच एकदमै उत्कृष्ट छ बधाई छ।
नमस्कार म दिपक नेपाली तपाईं सबैलाई थाहा छ Gtv लाईभ दोहोरी बाट भाईरल बनेकि रबिनालाई हामीले इन्द्रेणीमा पुराएको छौ रविनाको भविस्य उज्ज्वल बनोस् शुभकामना
दिपक सर धन्यवाद
प्रत्यक टोल टोल र गल्ली गल्लिमा छ प्रतिभा...
खोज होस🙏🙏..
म मा नि छ है प्रतिभा चै😍😍
Khub Hero bneko xs Dipake Sagarmathako chuchuro fode jhai
धन्याबाद हजुर हरुलाई
tq dipak sir
कमला भन्दा आयुशा कडा थियाे तर आयुशा भन्दा त रबिना बस्याल झनै कडा रहिछे हे बा रबिना लास्टै कडा गित गाउने शैली कति राम्रो 😍😍😍
कति मीठो एक्स्प्रेसन छ नानीको गित गाउदा साह्रै राम्रो छ बुनु छोरीले जति पटक हेर्दा नि रहरै मेटिन्न र मिलन बाबुको पनि धेरै राम्रो लाग्यो।
फुच्ची कडा ❤️❤️❤️ भविष्यको बिमाकुमारी दुरा धेरै आशिर्बाद नानी तिमीलाई❤️❤️❤️❤️
बाल प्रतिभा उजागर गर्नुहुने कृष्ण कडेंल भाईलाई लगायत ईन्द्रेणी टिमलाई सलाम छ ।
वाहा... गुल्मेली र दार्चुला बीचको दमदार प्रस्तुती ..,यिनी नानी बाबुहरुको भविस्य उज्ज्वल रहोस् .., अति सुन्दर ..!
साच्चिकै हिरा हुन् इ छोरी
सब को बाजा बजाइ दिन त दोहरी मा!!
कृष्ण जि लगायत सम्म्पुर्ण टिम पर्ती उच्च सम्मान छ!!
मेरो गाउँले नातिनी रबिना बस्याल र मिलन टमटा भाई को उज्ज्वल भबिस्यको भारी भारी सुभकामना!!!
साना साना नानी बाबुहरुले गाएको यो दोहोरी सारै राम्रो लाग्यो एती राम्रा प्रतिभा भयका नानीबाबुहरुलाई अबसर दिनुहुन्छ धेरै धेरै धन्यबाद ईन्द्रेणी टिम लाई
बालकलाकार मध्यकै उच्च स्थानमा यी नानि लाई म हृदयदेखि नै माया गर्दछु।
तेता सानु नानु को गीत यती राम्रो छ
एता अर्की सानु नानु एस्तो अबस्ता मा czcams.com/video/m36ASKbgCbo/video.html
यस्तो प्रतिभालाई नबुझी Dislike गर्ने हरुको हातमा किरा परोस ।
सहि हो साथी।
नजानेर गर्छ दिस लाई हजुर रिसाउनु हुदैना ल्🙏🙏🙏🙏
@@user-kl7es9fv2h K hami sathi banna sakxam hajur ??
🙏🙏😍😍
czcams.com/video/87DMDxqZcxs/video.html
सहि हो
आफ्नो बच्चा नि यस्तै प्रतिभा भाको भैदिए हुने जस्तो लाग्ने के।उच्च सम्मान छ नानिबाबुहरुलाई उज्ज्वल भबिष्यको कामना।जय इन्द्रेणी जय लोक दोहोरी।
Timro mukhma pwakka hannu jasto. Timro bachcha pani yestai gauna sakxa git sangit sikna byabastha garideu la?
अब राजु दाइ सग पनि गाउनु पर्छ भने सबै यता हाजिर हुनुहोला रबिना प्यारो बहिनी लाई 🌹
रेकोदिङ भै सकेको छ राजु दाजु सङग पनि केही दिन मै आउछ
आजको दोहरी साचिकै उतकिरिस्ट नै छ दुबै भाइ बहिनी लाई उज्ल भभिस्यको कामना गर्दछु
बालकलाकार लाई यसरी लोकगीत लोकदोहोरी मा प्रोत्साहन गर्ने प्रेरणा की श्रोत बैनी कमला घिमिरे नै हुन् धेरै धेरै बधाई र शुभकामना बालकलाकार कमला आयुषा मिलन रविना प्रीन्स । यस्ता कलाकार खोजी खोजी प्रस्फूरण हुने मैका दिने ईन्द्रीणी टिम बिषेश गरी कृष्ण कँडेल लाई धेरै धेरै प्रशंसा का पात्र हुनुहुन्छ ।
रबिनाको ममिलाइ पनि गित गाउन लागाउनु पर्यो कृष्ण सर उहाँको नी निकै राम्रो छ स्वर ।
बाल दोहोरी को अहिले सम्म कै टप दोहोरी यही नै होला सायद हार्दिक नमन छ सम्पूर्ण टीम प्रति।
बाबु नानु हरु को जाए जाए होस् 🙏🏽🙏🙏🏻
वा।।।। वा ।।।। म बेहोश भए ।।। कस्तो अचम्म कहाँ बाट आएको यस्तो शब्द अनि प्रस्तुती ।।।। वा।।। शुभकामना ।।। भाइ ।। बहिनिलाइ ।।।।।
आयुषा नानी को नाच उत्कृष्ट छ। उत्तरोत्तर प्रगतिको शुभकामना छ नानु।
हे भगवान यो इन्द्रेणी मा कति राम्रो बाठो बाल कलाकार आइ लाएको हो मीलन भाइ पैला भन्दा कडा गाउदै छन रबीना झन कडा राम राम कृष्ण दाइ को कमाल
हे भगवान यिनै हुन भोली को लोक दोहोरी संगीत को राजा रानी दुईटै नानी बाबु लाई अगाडी प्रगति को कामना गरदछु
नानीको कलालाई सम्मान गर्नै पर्छ सलाम छ बुनुलाई
दुबै जना बाबू र नानिको यस्तो प्रतिभा देखेर दङ्गै पो भए।वाह क्या बबाल दोहोरी यति सानो -सानो नानीहरू यति कडा छन् ।सफलताको कामना दुबै जनालाई 👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्कार म लोक गायक अनि सर्जक ओम सेन्चुरी
प्यारी बैनी रबिना बसेललाई आज इन्द्रेणी सम्म ल्याएका छौ अब बढाउने पालो हजुर हरुको है
धन्यवाद हजुरहरुलाई।
Thank you अब इनद्रेणीमै हजुर सङगको दोहोरी हेरने मन छ रबिना नानु र हजुरको Best of luck i wait now
Hjr lai man dekhi naii thank u ani indreni ma rabina nanu saga hjr pani dohori gaunus
La rabina bahini n hjrko dohori gaunu pareo sir
बच्चा देखि बुढा/ बुढि सम्म सबैको कृष्ण दाई रे! खुशि लाग्यो।
सम्मान हजुर
Hahaha
J vaneni krishna sir vagwan hunuhunxa
भाई बहिनी को उज्ज्वल भबिष्यको सुभकामना🙏🙏🙏
जति हेरियो उतिनैइ रमाइलो लगने
बालापन तिरैइ फर्किछु म तीन चोती हेरिसके बाबु नानीको धोहोरी झतारो!
बाल प्रतिभाको सबैले कदर गरौं ।जय इन्द्रेणी कार्यक्रम ।
यति राम्रो गीत गाउने सानू बाबू नानिको गीतलाइ पनि डिस्लाइक गार्नी त इन्द्रेणी को मात्रै होइन सबै नेपालीको सत्रु हो
सही भन्नु भयो हजुर 🙏🙏🙏
Kati Charming Child haru... they bring smile in face lots of blessing to u all...
अायुसा बुनिको डान्स इन्टरनेशनल लेबल को छ सल्युट छ बुनु
रबिना बस्यालको सानो उमेरको प्रतिभा लाखौं लाख राम्रो उज्ज्वल छ।
रबिनाको साथै हाम्रो पनि इच्छा पूरा भयो रबिना लाई इन्द्रनिमा देखन पाउँदा।
नेपाली कलालाई सम्मान स्वरुप #१ लाइक
#healthcarenepal
क्या मजा आयो भाई बैनिको दोहरी प्रगति को धेरै धेरै शुभकामना 🏃🚶♀️🛍️
सार्है राम्रो प्रस्तुती ।।❣️❣️
साहै राम्रो प्रस्तुती
Us
Y
@@sandeshupreti7178 t
रविना र मिलनको उज्ज्वल भविष्यको लागि मंगलमय शुभकामना छ ।
धेरै राम्रो लागो कृष्ण सर मलाई हजुरको कार्यक्रम सारै मन पर्छ र यस्तै यस्तै बालकलकार उत्पादन गर्दै यस्तै आवज बिन आवाज भएर पनि भित्रै लुकाएर बस्न बाध्य भएकालाइ आवाज दबिएकालाइ आवाज बाहिर ल्याउने दमदार योगदान गर्नु भएको छ म हजुरलाई उच्च सम्मान सहित सलाम गर्छु र अबको नयाँ युग बाल क्रान्ति बाटै सुरु भइ बाल क्रान्ति बाटै अन्त्य गर्नुपर्छ बालक्रान्ति बाटै यो अशुद्ध समाजलाई शुद्ध र सुदृढीकरण गर्नुपर्छ हजुरलाइ धेरै बधाई छ यस्ता बालकलकार 77वटै जिल्ला खोजि खोजि ल्याउनु होला
नेपाली बाल कलाकारहरुको प्रतिभाप्रति गर्व गर्छू। ईन्द्रिनीको यो योगदानलाई सलोट छ। रबिनाले भने झै सधै इंद्रेणी देखंपाऊँ।
हामी गुल्मेली को नाम उचराख्नु बैनी तिमिलाइ हामी देसबिदेस देखि सारा नेपाली को माया सदै रहने छ सानू बनु
Swog pani garnu parx sar nanu lai
रबिना बसेल इन्द्रेणी मा दखियो खुशी लाग्यो बर्षौ सम्मको सपना पूरा भयो हामी सबका प्यरी छोरी रबिना लाई धेरै धेरै मायारबिनाको सब परिवार लाई
Rabina ko chhamata dari raha chha.
Wow Kati ramro sor nanu ko ghulmyliko sir ucha parikixana nanu le ystai gari agadhi badhanu agrimsubhakamana xa bunu m ta Khali yo bunu ko geet sunnera bascu rati nidhara nalagdhani timro karekarm sunnera bascu nanu yesaigari agadhi badhnnu ferini subhakamna xa peyari bunu
सारै रमाइलो बाल जोडीको उत्कृष्ट दोहोरी। इन्द्रेणीमा यो जोडिको सधैको लागि खाचो छ।बधाइ छ हाम्रो भगवान कृष्ण सरलाई🙏🙏🙏🌈🌈🌈
किन डिस लाइक गर्या हुन होला । यी भनेका भविष्यका कणधार हुन सम्मान गरौ कला र घलाको बधाई छ सबै लाई ।
बैनि र भाई को यो दोहोेरि टेनिङमा आउनु परछ आउछ पनि जय होस
तिहार आउन लागेको बेलामा छोटा पटाकाको ठूलो धमाका रविना र मिलनको साह्रै कडा दोहोरी आयो है यसपाली इन्द्रेणीमा।
साँगितिक उच्च सफलता हासिल होस् मिलन रबिना दुबैलाइ अनन्त अनन्त शुभकामना। शप्तरंगी इन्द्रेणी का चौषट्ठीकला तथा समाजउत्थानको बहुआयामिक मुलमन्त्र को दत्तचित्तले प्रशंसा गर्दछु।
नानी बाबू भबिस्य का कर्णधर हुन शुभकामना छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत।
बधाई छ रबिना बुनु र मिलन भाइलाई भोलिका दिनहरुमा पनि यसै गरि अगाडी बध्दै गएको देख्न पाम शुभकामना छ नयाँ प्रतिभा भाइ बहिनी हरुलाई
यो नानीलाई भाइरल गराइ यहाँ सम्म ल्याउनु हुने त्यो चन्चले महोदय ज्यु लाई धन्यवाद
दुनियाँले इन्द्रेणीलाई पृथ्वी र स्वर्गलाई जोडने मार्ग (बाटो ) भनेको सुनेको थिए मैले साच्चिकै यो इन्द्रेणी पनि त्यस्तै रहेछ दुनियाँको दुख सुख जोडदै प्रतिभाहरुलाई अगाडि बढाउदै सुख दुखको साथी रहेछ इन्द्रेणी हजुरहरुलाई सफलताको लाखौं लाख शुभकामना साथै अगाडि बढान सकुन् ........
खत्रा दोहोरि नानि बाबुको फेरि फेरि हेर्न मन लाग्यो शुभकामना छ
Wait for no.1 here you'll be shocked czcams.com/video/DAByqt2jGlQ/video.html
जननि जन्म भुमी वा वा वा यी साना साना नानी हरुको प्रतिभा हेर्दा दिन भरी काम गरेर थाकेको शरीर पनि फुरुङ्ग भयो आज त धन्यावाद है कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई।
ईन्द्रेणीको जय होस यी नानीहरुको दोहरी एकदम राम्रो छ भबिस्य उज्जलको शुभकामना छ नानिहरुलाई
यहाँ कुनै शब्द छैन बयान गर्न
हार्दिक बधाई तथा शुभकामना दुवैमा
God bless uh 🤚🤚😍😘 😘
सुरु देखि अन्तिम सम्म एउटै बिषय बस्तु मा रहेर दुबै जनाको प्रतिउत्तर दिने तरिका देखेर अग्रज कलाकार पनि पछि परेको जस्तो लाग्यो।
कमला- अलि बिषय वस्तु बाहिर गयर उत्तर दिने। तर कति राम्रि भकि 😍
अर्को तिनी नाच्ने बहिनी- जता बोल्दा नि अलिक बढि जान्ने भयर बोल्ने बानि छ। सबै जान्ने सुन्ने छु भन्नि जस्तो बानि छ।
अनि हाम्रि गुल्मीकि चेलि अग्रजलाई उत्तर दिदा कति सम्मान गरि शब्द चयन अत्ति राम्रो छ। स्वर पनि उत्तिकै राम्रो बहिनी सफलताको शुभकामना।❤️
ल नेपाली लोक गित हराउन लागेव भनेको फेरि जन्मिय खुसी लागेव
बाल कलाकार कमला नानु लै धन्ने बात अाजा सबै नानि बाबु ले अघि बडन् अबसार पायकाछन् धन्ने ईन्द्वेणिनि जय हाेस् किस्ना भाई हजुर काे टिम लै ल !
सलुट नानी बाबू ❤️धन्यवाद इन्देर्नी टिम लाई विशेष गरि कृष्ण दाजु हजुर लाई त के भनु र शब्द नै छैन🙏🇳🇵
बयान गर्ने कुनै शब्द छैन नानी बाबू को उत्तर उत्तर ग्रगती होस।जय इन्द्रेणी 🙏🙏🙏
रबीना नानू सलाम छ अझै धेरै प्रगती गरेको देख्न सुन्न पाइयोस नानू शुभकामना छ्🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
कृष्ण सर यो नेपाल को गहना हो यो नानि लाई इन्द्रेणी मा राख्नु होला म त हजुर को फ्यान हो
रबिना नानू र मिलन बाबू को दोहोरी मन पराउने म मात्रै कि तपाई पनि नि
My lord भन्ने येस्तो ठाउमा पो हो त😊👌👌👌👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘😘😘
यो नानी रबिना को कोइसन अति राम्रो छ यो उमेर्मा❤🫢😍🤞👌अनगिन्ती शुभकामना रबिना?
रबिना नानिको प्रतिभा उत्कृष्ट छ, उज्वल भबिस्यको शुभकामना ~~
Maa gulmee ho
No lamala rehi dhamal then kamala
Matakekate
सुपर एकदम राम्रो कला र गला यो नानीको भबिष्य एकदम उज्जल छ सबै ले सहयोग र साथ दिनु पर्छ । बाल प्रतिभा को सबैले साथ दिनु पर्छ ।
जय इन्द्रेणी जय बाल दोहोरी कलाकार 🙏🙏 अहिले सम्मकै उत्कृष्ट बाल गायिका, हरेक टुक्कामा दम छ र सवाल जवाफ कडा😁 बधाइ रबिना # मिलन क्युट भाइ बहिनि
याे सानु फुच्ची रविनाको दोहोरी सुनेर अरूको दोहोरी सुन्न मन लाग्नै छोड्यो ❤️❤️
बधाई छ रबिना बहिनी लाई शब्द चयन मा मान्नु पर्छ भबिस्य मा राम्रो सर्जक हुने छिन बहिनी ।खुशी लागियो बधाई कृष्ण दाइ लगायत सम्पुर्ण मिडिया लाई अनि भाइ मिलन लाई सम्झाना छ ।।
दामी छ छाेरि बधाई छ यसरी अगाडि बढनु है साथै सम्पुर्ण टिमलाई मिठाे माया छ
साच्चिकै गीत सांगीत भनेको यस्तो होकि नत बाल बच्चा नत बुढा पाखा सबैको मन मुटुमा बस्न सफल चर्चित कार्यक्रम इन्द्रेणी ....
हाल इजरायल बाट ......
Baglung ho bunu ma
आहा सानि नानि रबिना मा दम छ अगाडी बढ्दै जानु ल सफलता को कामना