भाइरल बाल गायक सुप्रिम मल्ल ठकुरी इन्द्रेणीमा, आयुषा र रबिना सँग अहिले सम्मकै कडा भिडन्त । २१.०९.०७८

Sdílet
Vložit
  • čas přidán 4. 01. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SupremeMalla_AyushaGautam_Rabina Basel #LivePrograme
  • Zábava

Komentáře • 2,2K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 2 lety +606

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @nepnoob737
      @nepnoob737 Před 2 lety +11

      Hi dai

    • @khagendarkunwar332
      @khagendarkunwar332 Před 2 lety +3

      💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🥛🥛🥛🥛🥛🥛🥛🍫🍫🍫🍫🍫🍫🍫🍫🍬🍬🍬🍬🍬🍬🍬💞💞💞💞💞💞💞💝💝💝💝💝💕💕💕💕💕💕💖💖💖💖💖💖💖💖💖💖

    • @bikashthapa4214
      @bikashthapa4214 Před 2 lety +3

      czcams.com/video/Y0CaZCaCa3E/video.html&feature=share

    • @parshuramapagain4
      @parshuramapagain4 Před 2 lety +5

      Good song

    • @indrakunwar1355
      @indrakunwar1355 Před 2 lety +7

      ईेन्देणी टिम प्रती उच्च समान र कोटि कोटि नमस्कार छ 🙏🙏🙏🙏तर सुप्रिम लाई भाईरल भनेर शिर्सक राख्नु राम्रो लागेन ?

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn Před 2 lety +245

    सुपृम बाबुलाइ सबै देश बिदेश का आम आमा बुवा दाजु भाइ दिदी बैनिले सक्दो भोट गरि दिनु होला best of luck suprim बाबु

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 Před 2 lety +127

    सुपृम बाबुलाई भोट हाली बिजय गराउनुपर्छ सबैले साथ दिनुहोला । करोडौंको इन्द्रेणी फेन ज्युहरुको सपोर्ट अबस्य हुनेछ।

  • @shahiprabal44
    @shahiprabal44 Před 2 lety +161

    The Voice of kids Season-1 को उपाधि जसले जितेपनि नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी चर्चा नेपाली बाबु सुप्रिम मल्ल ठकुरी को नै हुनेछ कसम🙏❤️🤗😍जय गित जय संगित जय नेपाली बाबु सुप्रिम मल्ल ठकुरी 🇳🇵😘💜

  • @devkumarithing5036
    @devkumarithing5036 Před 2 lety +66

    कला र गलाको धनी अनि बहुप्रतिभाशाली सुप्रीम मल्ल ठकुरी बाबू र दुईटी नानीहरुको यो रमाइलो दोहोरी निक्कै मन पय्रो। तिनैजनालाई प्रगतिको शुभकामना ।

  • @dilprakashgurung4353
    @dilprakashgurung4353 Před 2 lety +248

    सुप्रीम बाबुको कलागलाको सम्मान स्वरुप सबैले Voice of kids को बिजेता बनाउ सबैले भोट गरौं है ।

  • @sittalsimkhada4714
    @sittalsimkhada4714 Před 2 lety +501

    यो भाइ भाईरल होइन! नेपाली गित संगितको उपहार हो। Keep it up boy❤️❤️❤️

  • @laxmiraj808
    @laxmiraj808 Před 2 lety +12

    सुदूरपश्चिमको दार्चुलाबाट सबै बाल कलाकार भाई बहिनीहरुलाई सलाम छ साथै ईन्द्रेणी टीमलाई हृदयदेखि नै सलाम छ

  • @tikanphotmail
    @tikanphotmail Před 2 lety +7

    वहु प्रतिभाको धनी सुप्रिम मल्लको सांगीतिक यात्राले अझ सफलता चुमोस्।शुभकामना।

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +230

    ल सुप्रीम भाइ आज यता इन्द्रेणी मा !!भोइस किड्स्को दाबेदार बन्नुपर्छ सफलताको शुभकामना दिन चाहन्छु ।।इन्द्रेणी होल टिमलाई सलाम गर्दछु।।

  • @longsaymongol1165
    @longsaymongol1165 Před 2 lety +51

    Voice Of Kids को बिजयता बनाउनुपर्छ है
    सबै मिलेर

  • @nirugc2697
    @nirugc2697 Před 2 lety +5

    तिम्रो तारिफ कसरि गरौ बाबु जति तिम्रो गित हरु सुन्यो तेती नै सुनिरहन मन लाग्छ ।आउने दिनहरुमा अझै निखार आओस तिम्रो त्यो स्वर मा।

  • @singhchandra4510
    @singhchandra4510 Před 2 lety +8

    सुप्रीम मल्ल ठकुरी राजा बाबू साहेब को प्रतिभा धेरै राम्रो छ । इन्द्रेणी का नानिहरु सङ्गको दोहोरी असाध्यै रमाइलो लाग्यो । जय इन्द्रेणी ।

  • @rajgiri6734
    @rajgiri6734 Před 2 lety +592

    सुप्रिम भाई बहु प्रतिभाको धनी छन । सुप्रिम भाई आउने दिनमा अझै राम्रो गर्दै जानु । अग्रिम शुभकामना भाई🙏👏👏👏👏👏

    • @ganukhaling9333
      @ganukhaling9333 Před 2 lety +5

      Ramro cha dohori git

    • @hhimbohara2177
      @hhimbohara2177 Před 2 lety +3

      Nice

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 Před 2 lety +3

      धेरै धेरै शुभकामना र अाशिर्बाद छ बाबु पर्मेश्वर ले तिम्राे इच्छा सम्पुर्ण पुरागरुन 💋💋💋💋💋❤️❤️❤️❤️

    • @pujamagar1592
      @pujamagar1592 Před 2 lety +1

      Damii suprim babu👍👍👌👌👌

    • @manlama2256
      @manlama2256 Před 2 lety +2

      suprim babu lai agrim shubha kamana

  • @gomabhandari5993
    @gomabhandari5993 Před 2 lety +158

    इन्द्रेणीको स्टुडियोमा आज चाहिँ असाध्यै रमाइलो छ जस्तो लाग्यो सुप्रीम बाबुको गित टिका बहिनी सग आमा छोराको गित ले मन रुवाएको थियो राम्रो प्रगति हुँदै गएको देख्न पाउँ मेरो यही कामना छ

    • @nandabahadur5959
      @nandabahadur5959 Před 2 lety +2

      हो हजुर टीका सानू सङ्ग को दोहोरि ले निकै भावुक बनाको थियो

    • @chakrakhadka9479
      @chakrakhadka9479 Před 2 lety +3

      Honi supeim babuko voice nai kati mithas chha hai babulai voting garnu hai

    • @bhimsaud6658
      @bhimsaud6658 Před 2 lety

      Babulai vote gardinuna ahile vote ko khachho xa pls

  • @innocentgirl5737
    @innocentgirl5737 Před 2 lety +4

    तीनैजना उत्तिकै बाल गायक गायिका हरुलाई बधाई प्रगतिको शुभ कामना सबैलाई जय इन्द्रेणी

  • @Rajkaushila
    @Rajkaushila Před 2 lety +5

    छत्र दाजुले सहयोग गर्दै हुनुहुदो रैछ सुप्रीम भाइ लाई सफलताको शुभकामना बाबु

  • @prashantlungeliofficial884
    @prashantlungeliofficial884 Před 2 lety +36

    सुप्रिम बाबुलाई the voice of kinds मा सबैजनाले support गराै ❣️म दुबई बाट हेर्ने गर्छु इन्द्रेणी बाट आउने प्रत्येक कार्यक्रम हरु ❣️❣️🇦🇪🇦🇪

  • @prabhattamang864
    @prabhattamang864 Před 2 lety +60

    धेरै कुरा हैन साथि हो सुपृमलाई भोट गरम है सबैले भोइस किड्स जिताउनु पर्छ भाइले 🙏🙏

  • @sindhupalchokvtc
    @sindhupalchokvtc Před 2 lety +1

    Suprim bhi timro prativa dherai ramro xa khusi lagxa utar utar pragatiko suvakamana ra the voice of kids ma timro bijay vako dekhna chahanxu best of luck bhi .....

  • @sangitasapkota2153
    @sangitasapkota2153 Před 2 lety +2

    अति राम्रो छ।
    भाई को प्रतिभा 👍❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +54

    voice of kids को बिजेता सुप्रीम बाबू पक्का🤗

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +40

    आहा असाध्यै खुसि लायाे प्याराे भाई सुप्रिम मल्ल ठकुरि ईन्द्रेणिमा प्यारि बैनि आयुषा रबिना संगै देख्दा असाध्यै खुसि रमाइलो लाग्याे धेरै धेरै बधाई छ ❣️❣️❣️🙏🙏

  • @sherbahadurbohara565
    @sherbahadurbohara565 Před 2 lety +3

    मेरो गाउँले सुप्रीम मल्ल भाई लाई हार्दिक बधाई तथा सफलता काे सुभकामना छ

  • @prempachhera2686
    @prempachhera2686 Před 2 lety +1

    वा क्या मजा आयो सुप्रिम मल्ल भाई आगो रै छौ

  • @budhamagar9772
    @budhamagar9772 Před 2 lety +25

    द भोईस किड्को किङ्ग राजा सुप्रीम मल्ललाई आज इन्द्रेणीमा देख्न पाउँदा असाध्यै खुशी लाग्यो सम्पूर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद

  • @cbmagar8443
    @cbmagar8443 Před 2 lety +95

    सुप्रीम मल्ल ठकुरी भाइ जहाँ गएर गाए पनि तहल्का मच्चाउने गर्छ

  • @lilatamang263
    @lilatamang263 Před 2 lety +2

    लौ लौ सुपृम बाबु यस्तैप्रगति गर्दै जानु शुभकामना

  • @bhawanis8000
    @bhawanis8000 Před 2 lety +2

    सुप्रीम मल्ल भाई लाई सुभ कामना अल टीम लाई धन्यवाद छ

  • @puspasunuwar9363
    @puspasunuwar9363 Před 2 lety +51

    सुप्रिम बाबु को जुनै गित नि अति मिठो भईश अफ को लडाईमा छौउ लडाइ सफल होस शुभकामना 💐💐💐💐

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před 2 lety +101

    सुप्रिम मल्ल ठकुरी बाबू यति सानाे उमेरमै धेरै क्षमता वान हुन आज बालकलाकार हरूकाे दाेहाेरी सारै राम्रो लाग्यो ।।

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty Před 2 lety +1

    धेरै धेरै राम्रो भयो आशीर्वाद छ बालबालिका लाइ

  • @punamadhikari5885
    @punamadhikari5885 Před 2 lety +2

    Keep it up piyaraa vaii bahini😍😍

  • @gopalkm5184
    @gopalkm5184 Před 2 lety +39

    सुप्रिम बाबू लाई पहिलाे पटक पर्दा मा देखाउने ईन्द्रणि लाई कहिलै नभुल्नु सधैं सिराेउपर राख्नु। दाेहाेरि लाेक गित देउडा काे महा हिराे बाल गायक ।।।।।।।।।।।

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 2 lety +248

    हाम्रो दोहोरी कस्तो लाग्यो हजुर हामिले रमाइलो गरेका छौ केही कमि कमजोरी भय पनि राम्रो मानेर हेरिदिनुस है ।सुपृम दादा सङ्ग भेट्न् पाउँदा एकदमै खुसी लाग्यो ।दादालाइ हरेक ठाँउ मा सफलता मिलोस जय इन्द्रेणी 🙏🙏

    • @dineshrawat5754
      @dineshrawat5754 Před 2 lety +4

      यति धेरै राम्रो छ बहिनी दोहरी मुख बाट शब्दै नै निकलिदैन। मैले धेरै प्रतीक्षा गरेको थिएँ मैले आउँछ भनेर धेरै उत्सुक पनि थिए तिम्रो दोहरी सुन्न को लागि।।

    • @narayanpariyar2131
      @narayanpariyar2131 Před 2 lety

      Dherai ramro x nanu god

    • @user-hn8cc1ed7d
      @user-hn8cc1ed7d Před 2 lety +1

      नानी बुनु तिमि कति ग्यानी छेउ सधै यस्तै बन्नु सुभ कामना छ

    • @kiss-ihujungxettry1019
      @kiss-ihujungxettry1019 Před 2 lety

      असाध्यै राम्रो छ नानि

    • @dilliraj1538
      @dilliraj1538 Před 2 lety +1

      Dami cha

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Před 2 lety +2

    जुनसुकै विधाकाे गित गाउन सक्ने क्षमतावान बाल कलाकार सुप्रिम भाइलाई धेरै माया सँगै रविना र अायुषालाई पनि !
    विद्यालयमा मात्र नभएर दाेहाेरीमा पनि नानीहरु पढ्दै छन् । एकदम खुशी लाग्याे !!
    र मेराे माइती जिल्ला भाेजपुरमा पनि इन्द्रेणी अाउने कुराले अझ बढ्ता खुशी लाग्दैछ ।
    इन्द्रेणीमा सहयाेग गर्नुहुने सम्पूर्णमा धन्यवाद !
    इन्द्रेणी टिमप्रति हार्दिक अाभार !!!!

  • @mamilarai4177
    @mamilarai4177 Před 2 lety +2

    Mero favorite singer suprim Babu i wish you 🌹🌹❤️❤️❤️🥰🥰😘😘

  • @SujanBabuGurung
    @SujanBabuGurung Před 2 lety +34

    नमस्ते म सुजन बाबु। सम्पुर्न भगबान रुपी दर्सक हरुमा मेरो नमन अनी बैनी आयुसा र रबिनालाई मिठो सम्झना .अर्को दोहोरी को लागी एता जोडिनुस है❤️❤️

  • @dineshrawat5754
    @dineshrawat5754 Před 2 lety +173

    आज भोलि नेपाल मा सानै उमेर मा सबै को मन मुटुमा मा बस्न सफल नेपाल का ढुकढुकी हरु को दोहरी सारै नै उत्कृष्ठ छ। अरु धेरै प्रगति को कामना छ सबै बाल कलाकारकलाई।।

  • @binabudhathoki
    @binabudhathoki Před 2 lety +1

    निकै मन छुने कार्यक्रम इन्द्रेणी त्यस माथि झन बाल गायक गाईकाहरू याे मिठाे अावाज सुन्दा झनै खुसि लाग्छ ।इन्द्रेणी सबैलाई मिठाे सम्झना।।

  • @indrabahadurpokhrel5550
    @indrabahadurpokhrel5550 Před 2 lety +1

    धन्यवाद ईन्द्रेनी अनि पशपती शर्मा साथै जेरी मा।

  • @krishnapaudel3273
    @krishnapaudel3273 Před 2 lety +35

    सुप्प्रीम मल्ल रअायुशा र रबिना बिचको कडा टक्कर सदैव जय होस ईन्द्रेणीको सलाम

  • @hipharsh4391
    @hipharsh4391 Před 2 lety +104

    सुप्रिम भाइ लाई पैहिला पनि इन्द्रेणिमा देखेको थिएँ फेरि देख्नु मन थियो आज देखियो साह्रै रमाइलो भयो जय इन्द्रेणि अनि कलाको खानि सुप्रिम आयुषा रबिना नानि बाबू हरुको उत्तर उत्तर प्रगतिको कामना

    • @bhimsaud6658
      @bhimsaud6658 Před 2 lety

      Babulai vote ko khachho xa vote gardinu hola sabile

  • @madanbahadur1155
    @madanbahadur1155 Před 2 lety +1

    अतिनै रमाइलो भाइबहिनी को पर्स्तुती सबैलाई शुभकामना

  • @ishworbk4707
    @ishworbk4707 Před 2 lety +5

    कस्तो रमाइलो गरेका हुन यिनी नानु बाबुले भविष्यका तारा संधै उदाइरहने छन उज्वल भविष्यको कामना।

  • @dhdhamiofficial4134
    @dhdhamiofficial4134 Před 2 lety +44

    बधाई छ बाल गायक तिनै जनालाई 😍सुप्रिम भाइलाई अग्रिम शुभकामना voice of kids Nepal को 😍सबै जनाले भाइ लाई धेरै भन्दा धेरै भोट गरिदिनु होला।।।

  • @ayushrai820
    @ayushrai820 Před 2 lety +31

    भविष्य उज्वल छ सुप्रीम बाबुको
    भ्वाईस जित्नु पर्छ सबैले भोट गरी दिनु होला

  • @rajbudha6799
    @rajbudha6799 Před 2 lety +1

    सुप्रीम भाको स्वर भनेको यति मन पर्छ वाह

  • @rajeshmalla5739
    @rajeshmalla5739 Před 2 lety +3

    यो ईन्द्रेणी कार्यक्रमले पक्कै The Voice Kids मा सुप्रिम लाई सहयोग पुर्याउने छ।

  • @rajeshnepal2484
    @rajeshnepal2484 Před 2 lety +51

    लौ सबै ईन्देर्नी तिम्लाई शुभकामना छ अनि सबै मिलेर भोईस नेपाल्मा यो shuprim भाइ लाई बिजय गराउनु पर्छ है साथी हो।

  • @abravo818
    @abravo818 Před 2 lety +142

    सुप्रिम मल्ल ठकुरी वाबु सुदुर को ठकुरी जहां गएर गाउँदा पनि आगो नै बाल्ने भए, इन्द्रेणी टीमलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना ।

    • @sitaramthakuri441
      @sitaramthakuri441 Před 2 lety +2

      इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद सुप्रीम मल्ल ठकुरी लाई उत्साह र पोत्साहन स्वरुप कार्यक्रममा ल्याउनुभएकोमा

  • @jamunaido4784
    @jamunaido4784 Před 2 lety +2

    "हुने बिरुवाको चिल्लो पात" भन्थे बुडापाका हरुले कस्तो खालको लाई रहेछ भनेको सुपृम बाबू लाई देखेर बल्ल थाहा भयो यस्तो लाई पो रहेछ । पढाई मा पनि उत्तिकै अब्बल गित पनि उस्तै अझै प्रगती गर्दै जानू बाबू 👍️👍️👍️

  • @badrijethara8213
    @badrijethara8213 Před 2 lety +2

    धेरै धेरै धन्यवाद सुपृम बनु अनि नानी हरु अतेन्तै राम्रो दोहोरि💕

  • @janukakoirala4087
    @janukakoirala4087 Před 2 lety +42

    सम्पुर्ण बालकलाकार लाई सम्मान छ अनि सुपृम बाबुलाइ जितको शुभकामना छ

  • @joshililamani8677
    @joshililamani8677 Před 2 lety +137

    आयो हैं, नयाँ पुस्ताका राजा रानी हरूको धमाका 👋🥰🆗🇳🇵👍love you

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Před 2 lety

    आमा हो एता त धेरै रमाइलो भएको रैछ तिनै जाना बाल कलाकार भाइ बैनीको प्रस्तुति सारै राम्रो छ सफलता को सुभकामाना छ श्याम भाइको निर्त्य सारै मन परेउ 👌👌👌

  • @bimalkhatri7471
    @bimalkhatri7471 Před 2 lety +2

    सुप्रीम भाई एकदमै ट्यालेन्ट छ
    स्याम राना दाईको डानस त झनै खतरा छ

  • @sabinakholaula7052
    @sabinakholaula7052 Před 2 lety +14

    तिम्लाई भेट्न आकोछु दकुर,यस्तै हुन्छन् सुदुरका ठकुरी wow भाई दामी शब्द

  • @deepakbc808
    @deepakbc808 Před 2 lety +45

    अरुभन्दानी सुपृम बाबुलाइ अहिले भोटको खाचो छ सबै दर्शकहरुले अत्यधिक भोट गरेर voice of kids को बिजेता बनाउन आग्रह गर्दछु।।

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +2

    आहा कतिमिठो स्वर शब्द मा बाल गायक सुप्रीम मल्ल को गितहरु सुन्न पाईयो खुसि लाग्यो भाईलाई उत्तर उत्तर प्रगतिको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️💕❤️💕❤️

  • @binodlamichhane9417
    @binodlamichhane9417 Před 2 lety +1

    suprim भाई भाईरल होईनन अब को युग को हिरा हुन 😘😘❤️

  • @kajaljoshi1376
    @kajaljoshi1376 Před 2 lety +174

    धेरै धेरै शुभकामना मेरो ज्वाइ साब लाई ❤️❤️❤️❤️❤️❤️

    • @tikashahi4483
      @tikashahi4483 Před 2 lety +2

      😂😂😂

    • @Shubas10
      @Shubas10 Před 2 lety +1

      😂😂😂😂😂😂😂

    • @bhimsaud6658
      @bhimsaud6658 Před 2 lety

      Vote garanu Kajal sister

    • @baburampokhrel1319
      @baburampokhrel1319 Před 2 lety

      Jwai sablai Maya matrai hoina dherai dherai vote halnu ni .....

    • @subashdjr6409
      @subashdjr6409 Před rokem

      कोहो फेरि जुवाइसाब फेरि😁😁

  • @dineshrawat5754
    @dineshrawat5754 Před 2 lety +34

    भाग -२ पनि छिट्टै हेर्न पाउ आयुषा,रबिन र सुप्रीम भाई को सफलताको धेरै धेरै शुभकामना छ बालकलाकार लाई।।

  • @tekrajgiri3954
    @tekrajgiri3954 Před 2 lety +2

    सुप्रीम मल्ल नेपाल को बेस्ट singar हरेक बिधामा best of luck suprim riyal singar

  • @sushilkhadka9866
    @sushilkhadka9866 Před 2 lety +1

    आहा फेरि पनि आउनु पर्छ याे बाबु ले इन्देणिमा ❤️❤️❤️❤️❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 Před 2 lety +31

    सामन्ने ज्ञानकाे पनि चर्चा भयाे अझै प्रगतिकाे सुभकामना सुप्रिममल्ल र अायुषा रबिनाबसेललाइ

  • @punamshrestha4063
    @punamshrestha4063 Před 2 lety +22

    कडै भिडन्त भयजस्तो छ आज बाल गायक र गायिकाको ।दुबै प्रखर बाल कलाकार।
    प्रगतिको सुभकामना सबै बाल कलाकार लाई।

  • @kedaroli4312
    @kedaroli4312 Před 2 lety +2

    सुप्रीम मल्ल को श्वोर धेरै मन पर्छ नानी हरुको पनि राम्रो छ

  • @shankarsingh440
    @shankarsingh440 Před 2 lety +2

    Badhai x mero bhai all the best 💕💕🙏❤️❤️🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +42

    सुप्रीम बाबू / आयुषा & रविना नानीको निकै
    रमाइलो दोहोरी आजको 😜जय इन्द्रेणी🙏

  • @jibanthapa5192
    @jibanthapa5192 Před 2 lety +57

    Tha voice of kids Nepal काे सुर्पिन भाइलाई अग्रिम शुभाकामना

  • @dhanrajbhul5706
    @dhanrajbhul5706 Před 2 lety +2

    आहा मेरो सुदुर पश्चिम तेसैपनी सुन्दरताले भरिपुर्ण तेस्मा जस्ताको तेस्तै गाइदिने प्यारो भाइ सुपृम मल्ल ठकुरी बाबाबु। नेपालकै उत्कृष्ट मानिने कार्यक्रम इन्द्रेणी the voice kids ko winner होला नहोला तर भाइको प्रतिभाले नेपाल को winner बनी सक्नु भा छ । धेरै शुभकामना बाबू । म प्रदेश मा छु तर पनि तिमिले गाउदा म आफ्नै गाउमा भको महसुस गर्छु सकेसम्म जति सकिन्छ तेति पूरा कोशिस गर्ने छु बाबू ❤️❤️❤️💝💝keep it up love you babu

  • @dipakkatuwal5424
    @dipakkatuwal5424 Před 2 lety +2

    आहा क्या दामी कला सुपृम बाबू को लु बधाई छ बाबू तिमिलाई सफल्ताको शिखर चुमेको हेर्न पाउ बधाई छ यति सानै उमेर मा यस्तो प्रतिभा❣️🌱🌱🌱🌹🌹🙏🙏🌴🌴🌹🥀🌱🥀🌱🌾🌾🌾🌻🌻🌻🌻🌻🌾🌾❣️🌱🌱❣️❣️❣️❣️❣️

  • @olinepalese7586
    @olinepalese7586 Před 2 lety +21

    सुप्रेम भाइ को कला अतभुत छ Voice of kid ko हेरो

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 Před 2 lety +46

    बहु प्रतिभा को धनी राम्रो बाबू हाम्रो बाबू को र इन्द्रेणी कि सानी नानी प्रतिभा कि खानी को दोहोरी खुब मज्जाले सुनियो कति आनन्द को टक्कर हो बरै खुशी ले गद?आयो हाम्रो प्यारो भाइ voice off kids मा सबैले भोट गरेर सपोट गरौ है 🙏🙏❤️❤️

  • @chandigautam2012
    @chandigautam2012 Před 2 lety +1

    इन्द्रेणि टिमका सबैलाई नमस्कार छ अनि साना नाि बाबू को सारै रमालो लागो🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @saipalmusic6905
    @saipalmusic6905 Před 2 lety +2

    सबै इन्द्रेणी हेर्ने सुभचिन्तक ले अलिकति भोट गरेर भए पनि सुप्रीम मल्ल लाई जिताई दिनु होला ! यो नै सहि प्रतिभा हो voice if kids को ! शुभकामना बाबु सुप्रीम मल्ल लाई 💘💘💘💘💘💘💘

  • @ghanashyambogati2169
    @ghanashyambogati2169 Před 2 lety +54

    आहा सुप्रिम बाबु
    यति सानो उमेरमा यति निखारिएको आवाज
    दोहोरी त्यस्तै
    शुभकामना बाबु❤️❤️

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety +14

    ईन्द्रेणी मा अहिले सम्म आएका बाल गायक मध्येमा सबभन्दा ट्यालेन्ट गला कला ले भरीपुणॅ आज यि बाबु लाई हेरेर आश्चर्य लाग्यो ।बाबुको उत्तररोतर प्रगति को कामना सहित शुभकामना ।

  • @shahiprabal44
    @shahiprabal44 Před 2 lety +2

    Nepali babu 🇳🇵Suprim Malla Thakuri Forever🤩♥️

  • @sushilkhadka9866
    @sushilkhadka9866 Před 2 lety +6

    हसाउनु हसायाे याे भाईले❤️❤️❤️❤️🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @gopalkm5184
    @gopalkm5184 Před 2 lety +25

    अनि के अायुसा काे गाउने अाि बाेल्ने शैली बहुत अनुसाित छ । उच्च प्रगतिकाे कामना

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e Před 2 lety +2

    भाईको नाम अनुसारको काम रहेछ बधाई....उज्ज्वल भविस्यको कामना साथै सानि बहिनीहरुलाई पनि.....। झकास इन्द्रेणी परिवार...

  • @laxmibhatta644
    @laxmibhatta644 Před rokem

    जय ईन्द्रेणी
    सबै बाल कलाकार हरुलाई शूभकामना
    अति मीठो छ।

  • @khadkabharat3826
    @khadkabharat3826 Před 2 lety +122

    धेरै दिन पछि को प्रखाइ आज पुरा हुने भयो .. सम्पुर्ण इन्द्रेणी 🌈 टिम लाइ मिठो सम्झना

  • @clovevange4432
    @clovevange4432 Před 2 lety +199

    ताडिफ गर्ने शब्दनै छैन बाबू र नानीहरू काे सरस्वती का बरद शन्तान शुभकामना 💕💕💕💕👌👌👌👌

    • @sadgamer-bd5xi
      @sadgamer-bd5xi Před 2 lety

      All good morning bahini vai ko gana sunda ta vok Tickhill harayo hi hajur diuti jana ni birdine vaiyo eakdami damix

    • @ramashahi8272
      @ramashahi8272 Před 2 lety

      ❤️❤️

  • @deependrabist8540
    @deependrabist8540 Před 2 lety

    जय सुदूपश्चिम धेरै राम्रो छ स्वर भाई र बहिनी को यसरी नै अगाडि बढनु होला शुभ कामना छ

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +1

    आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी बाल गायक सुप्रीम मल्ल ठकुरि र बाल गाईका रविना र आयुसा बिच सबै भाइ बैनि हरु लाई उज्जल भबिस्यको शुभकामना जय ईन्द्रेणि🌈🙏💕❤️💕❤️💕

  • @anjuale8268
    @anjuale8268 Před 2 lety +30

    आहा स- साना नानी बाबु को सारै राम्रो दोहोरी अझै आगादी हुँदै जानू अनि इन्द्रेणी को सम्पूर्ण tim लै मनै देखी धन्यवाद 🙏

  • @princelamsal1373
    @princelamsal1373 Před 2 lety +20

    नमस्कार म prince lamsal मलाइ माया गरनु हुने मेरो सुभचिन्तक दर्सक भगवान लाई मेरो यक मुस्ठ सम्मान कति राम्रो supreme अनि रबिना बैनि आयुसा बैनी को दोहोरी करोडौं को कलब मा पुगोस मेरो सुभकामना जय इन्द्रेणी 🙏🙏🙏

  • @kamanapandey9145
    @kamanapandey9145 Před 2 lety +6

    हार्दिक नमन बालप्रतिभाहरुमा विशेष धन्यवाद इन्देणी टिम सम्पुर्णमा

  • @padamwagley7820
    @padamwagley7820 Před 2 lety +1

    दोहोरि भनेको यस्तो हुनुपर्छ फोहोरि गायन धेरै छ ऐले र मन दुख्छ ।

  • @jyotijyoti2815
    @jyotijyoti2815 Před 2 lety +43

    बाल कलाकारलाई सममान गनु अति राम्रो अनि रमाइलो लागिरहेको छ सबै इन्देणि टिम र समपुणलाई नमस्कार 🌈🌈🌈🌈🇳🇵🇳🇵🙏🙏😍😍😍

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 2 lety +56

    साह्रै मनपर्ने गायक सुप्रिम बाबु,सधैं प्रगतिको बाटोमा अघि बढिरहनु हाेला शुभकामना छ।

  • @sagarkandel.7505
    @sagarkandel.7505 Před 2 lety +1

    सबैले vote गर्दिम सुपारी लाइन voice of kids winner garuparxa

  • @tilakmagar3600
    @tilakmagar3600 Před 2 lety +2

    सुप्ररिम भाइ जति राम्रो छ नि उतिनै मिठो गाउँ छ सम्पुर्न इन्देर्नी भाइ को जीवन उच्च रहोस साथै बाल कलाकार सबै ले सम्मान गरौ❤️❤️❤️❤️

  • @laxmistha9717
    @laxmistha9717 Před 2 lety +64

    हाम्रो हैन राम्रो लाई हेरेर ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण दाजु भाई तथा दिदि बहिनि हरु ले सुप्रीम babu लाई the voice of kids काे विजेता बन्न धेरै भन्दा धेरै भोट गर्दिनु होला 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bibekbudhaofficial4779
    @bibekbudhaofficial4779 Před 2 lety +22

    सुपृम बाबू को कला देखेर त के भन्ने र तारिप गर्ने शब्द नै आएन मलाइ सब्दबिहिन छु म त बाबू Best of Luck बाबू कसैले नेपाली Music लाई उच्छ सिखरमा पुर्याउछ भने त्यो सुपृम बाबू हो ।।

  • @tikakc6674
    @tikakc6674 Před 2 lety

    पछिल्नो बालकलाकार मध्य सुप्रिम मल्ल भाई अाउदा दिनमा देशको एक नम्बर मा पर्ने छन हिरो हुन भाई शुभकामना 3 जना भाइ बहिनी हरुलाई

  • @niranjanneupane3823
    @niranjanneupane3823 Před 2 lety +1

    सारै मन् पर्छ सुप्रीम बाबु आगामी दिनमा अझ पर्गती भएको देख्न पाइयोस्♥️♥️♥️♥️