६ बर्षे एक्टिमा परियार र ८ बर्षे मिलन टमटा बिच इन्द्रेणीकै उत्कृष्ट प्रस्तुती । ०७७-०८-०६ HD

Sdílet
Vložit
  • čas přidán 20. 11. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #Actima_VS_Milan
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • Zábava

Komentáře • 1,9K

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +604

    केही दिन मा मेरो र कल्पना सङ दोहोरी आउदैछ को को हुनुहुन्छ पर्तिक्षामा।👍️
    👇️
    👇️

    • @bahadurthapa9692
      @bahadurthapa9692 Před 3 lety +7

      म पनि पर्तिक्षामा छु मलेसिया बाट।

    • @khadkarajbar4646
      @khadkarajbar4646 Před 3 lety +6

      Fake

    • @kalpanadahal6866
      @kalpanadahal6866 Před 3 lety +19

      2/4 दिन पछि आउँछ है दोहोरी मेरो पनि च्यानल छ share /Subscribe गर्दिनुहोला

    • @tomatogaming3827
      @tomatogaming3827 Před 3 lety +3

      ओके

    • @dangdance6751
      @dangdance6751 Před 3 lety +4

      टीका सानू शीत नि आउनु परेओ रमेश जि

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 3 lety +328

    नमस्कार म बाल कलाकार आयुषा गौतम आज मिलन दादा सानि बैनिको दोहोरि मलाई धेरै राम्रो लाग्यो यस्तै राम्रो गाउदै जानु बैनि मेरो शुभकामना🙏🙏

    • @jibankumar1562
      @jibankumar1562 Před 3 lety +5

      आयुसा नानीको पछि पछि अझ साना नया नया पर्तिभासाली नानीहरु आउदै छन् सबै मिलेर अगाडी बढ्दै जाऊ नानीहरु 👍🤩

    • @aktimapariyar8973
      @aktimapariyar8973 Před 3 lety +2

      Thank you dd

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      नमस्कार मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

    • @bikashkumarsindhulinepal5854
      @bikashkumarsindhulinepal5854 Před 3 lety

      Payari nanu Aayusha miss you beautiful singer

    • @bibekrai2974
      @bibekrai2974 Před 3 lety

      You

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 Před 3 lety +38

    चाहे मलाइ पाखे भनुन या गाउले नेपाली पनि शुब्द बोल्न नजाने बाबू मिलनले जस्ता भाकामा पनि दोहोरी गाउन सकने र साना नानुपनि जो संग पनि दोहोरिमा भिडन सक्ने यिनि हरु भारतीय च्यानल मा तहल्क मचाएका पृतम हो मेनुका भन्दापनि मेरा लागि महान हुन र कोटि कोटि नमन छ नानी बाबू हरुलाइ

    • @aktimapariyar8973
      @aktimapariyar8973 Před 3 lety

      thank u uncle

    • @dilpun7151
      @dilpun7151 Před 3 lety

      Tara Bharat ma contestants vayera competitions ma vag liyera yeti mitho awaj ma takkar garna sakne partibha haru poni chaincha samman cha saboi saboi nani babu harulai.

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 3 lety +120

    ♥️♥️♥️♥️मिलन बाबू र एक्टिमा नानू को कला लाई माया गर्ने जाती सबै यता हजिर हुनु है ♥️♥️♥️♥️

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +354

    धेरै बाल पर्तिवा आउदा निकै खुसी लागेको छ।सबै ले share गर्नुहोला , इन्द्रेनी हेर्दै गर्नुहोला जय इन्द्रेनी🙏🙏

    • @prakashpanday3534
      @prakashpanday3534 Před 3 lety +2

      Ramesh sir tapai aaye pachi krisna sir ko muhar ma kati dheri chamak aaye jasto lagxa

    • @sujangrg2892
      @sujangrg2892 Před 3 lety

      Your big fan brother

    • @dilkumar1343
      @dilkumar1343 Před 3 lety

      दामि छ बुनुर मिलन को गाउँने सैलि

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      नमस्कार मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

    • @dhurbaraj6613
      @dhurbaraj6613 Před 3 lety

      Ok

  • @rajendraaryal5381
    @rajendraaryal5381 Před 3 lety +71

    वर्ष १२, ११, ८,७ र ६ आए अब आउने पालो ५ वर्षको यो सब इन्द्रेनी को कमाल हो कृश्न कंडेल ज्यूलाइ धेरै धेरै धन्यवाद

  • @jitendrahayu9029
    @jitendrahayu9029 Před 3 lety +43

    झन झन सानो नानिहरुको ट्यालन छन त
    जय इन्द्रेणी कृष्ण दाई लाई सलाम छ

  • @tulsioli5534
    @tulsioli5534 Před 3 lety +25

    Actima नानुको सब्द टुक्का दोहोरी प्रतिभा लाई सलाम छ, सबै भन्दा स्यानी बाल गायिका
    सबैभन्दा कडा, Milan an actima supper dohori, jay indreni

  • @bhanuboss7597
    @bhanuboss7597 Před 3 lety +356

    मिलान टमाटा भाईकाे दाेहाेरि मन पर्नेजति हाजिर गराै

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 3 lety +132

    हे भगवान यति सानो नानिको यति ठुलो कला देखेर म त छ्क्क परे ।सरस्वती माताको आशिर्वाद रैछ यो नानिमा भगवान ले सधैं रक्षा गरून् आगामी दिन हरु मा अझै प्रगति गर्दै जानू हामी सबैको आशिर्वाद छ नानू❣️❣️❣️💖। जय इन्द्रेणी 🙏🙏🙏🙏

    • @aktimapariyar8973
      @aktimapariyar8973 Před 3 lety +1

      thank you mamu

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q Před 3 lety +3

      @@aktimapariyar8973 मामु भन्यौ झन माया लाग्यो ।miss u sanu💖💖💖

    • @sagameing6309
      @sagameing6309 Před 3 lety

      गुड नानी बाबु को कला

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      नमस्कार मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

    • @sheerkc2378
      @sheerkc2378 Před 3 lety

      कतीरामोछ नानीतीमो कला कतीरामोछ सरायकाले बाबगरून नानु मीलन नीरामोछ दैबैको भबीसे ऊजछ पैलापडाई अनीकला गर

  • @jayrajbc3989
    @jayrajbc3989 Před 3 lety +54

    हाम्रो गाउँ ठाउँमा लुकेका प्रतिभा सबै को सामु ल्याउनु हुन्छ इन्द्रेणी लाई सलाम छ

  • @madhavneupane7894
    @madhavneupane7894 Před 3 lety +11

    ऊ भन्दा उ राम्रो बाल प्रतिभा एक से एक जन्मदै छन् जे गर्नु इन्द्रेणि ले गर्यो यसरी लुकेको प्रतिभा को जगेर्ना जय होस् इन्द्रेणि को

  • @aktimapariyar8973
    @aktimapariyar8973 Před 3 lety +110

    नमस्ते सबै जना लाई म एक्टिमा परियार
    मैले इन्द्रेणी मा सानो प्रास गरेको छु मेरो गीत कस्तो लग्छ मेरो भगवान रुपि दर्सक श्रोता हरु लाई कृपया कस्तो लाग्छ तेस्तै कमेन्ट गरिदिनु होला मलाई लाइक कमेन्ट गरे र हौसला बदाइ दिनु होला 🙏🙏🙏

    • @ritudevkota2799
      @ritudevkota2799 Před 3 lety +2

      सारै राम्रो छोरी
      भगवान ले तिम्रा चाहाना पूरा गरुन

    • @lalitbk7521
      @lalitbk7521 Před 3 lety +1

      supar xa xori god blass you

    • @roshnimalakar7485
      @roshnimalakar7485 Před 3 lety

      @@ritudevkota2799 ïu u

    • @yambaral8250
      @yambaral8250 Před 3 lety

      साच्चै भन्नु पर्दा आज सम्म यति राम्रो सग कुनै पनि गाइका ले गाउन सकेका थिएनन छोरी को अझइ उन्नति प्रगति हुँदै जावोस

    • @bistagoma9479
      @bistagoma9479 Před 3 lety

      एकदमै राम्रो छ नानु यति सानै उमेरमा अझै धेरै प्रगतिको शुभकामना छ छोरी

  • @bheshrajbanjade
    @bheshrajbanjade Před 3 lety +25

    के अचम्म हाे यस्तो...
    दिन प्रतिदिन नयाँ नयाँ बाल कलाकार काे आगमन भएको छ..
    निकै राम्रो प्रस्तुति..
    यो सबै इन्द्रेणी काे देन हो...
    जय इन्द्रेणी...

  • @jaganathadhikari6651
    @jaganathadhikari6651 Před 3 lety +17

    एक्टिमा र मिलन दुबै जनालाई सलाम गरे! भविष्यका ताराहरुलाई धेरै धेरै सफलताको शुभकामना छ!!

  • @Ramesh-lc9lv
    @Ramesh-lc9lv Před 3 lety +10

    यो भाइ बैनिको दोहोरी जति हेर्यो तेति हेरुहेरु लाग्यो आज , बधाई छ दुबैजनालाइ अझै प्रगति होस ।

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 Před 3 lety +47

    यो भाइ बैनिको आजको प्रस्तुति बयान गरेर सकिँदैन १००% सहि लाग्यो

  • @chochangejetha9873
    @chochangejetha9873 Před 3 lety +27

    हैन हौ कलि बौलायको होकि सप्रेको हो र? यति सानो उमेर मा हामीले त राम्रो सङ्ग बाआमा भन्न पनि सक्दैन थियौ । एक से एक् बच्चा हरु के विधि लाइभ दोहोरी गाउन सकेका हुन । एस्ता प्रतिभा हरु लाई प्लेतफार्म दिने इन्द्रेणी तिमलाइ हृदय देखि नमन छ

  • @mohanbagdash4023
    @mohanbagdash4023 Před 3 lety +9

    waww यक्तिमा बैनि त मिलन भाइ भन्दा नि कडा लाग्यो कृष्ण दाइ अब राजु परियार दादा सग गाउन लगाउनु पर्छ कति राम्री लाग्यो love you बुनु ❤️ god bless you

  • @samitarautsamitaraut9791
    @samitarautsamitaraut9791 Před 3 lety +19

    छत्र भाइ लाई कति मन पर्छ नानी हरु र नानिले नि मनाउनु हुन्छ

  • @ramjihumagain1907
    @ramjihumagain1907 Před 3 lety +46

    एक्टिमा पनि एक्टिभ् रहिछन् ।ट्यालेण्ट् पनि रहिछन् ।इन्द्रणीले सहयोग पुर्याअोस् ।

  • @deepakbikram4415
    @deepakbikram4415 Před 3 lety +109

    मिलन भाइलाई मन पराउने जति यता है ❤❤

  • @sureshkhadkasureshkhadka683

    अरु सबै ठिक छ मीलन भाइको अलि अलि गाउदा बिच बिचमा टुक्का खल्लो जस्तो हुन्छ यस्लाई सुधारने पय्रास गरे अझै राम्रो हुन्छ उज्जल भबिश्यको कामना छ॥भाई बोइनिलाई

  • @bhimgotame4136
    @bhimgotame4136 Před 3 lety +29

    हैन आजभोली का केटाकेटी पेट भित्रै दिहोरी सिकेर आउछन् कि क्या हो😁

  • @yadabprasad1991
    @yadabprasad1991 Před 3 lety +42

    नानि एक्टिमाले सन्सार चकित पारिन ।मत छक्क परे भाइ बैनिलाई सफलता मिलाेस सबै जनालाइ नमस्कार।

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 Před 3 lety +41

    मिलन भाइको प्रगति हुँदै गाको छ र सानी नानीको अदभूत कला रहिछ शुभकामना छ।

  • @rajkumardhakal9501
    @rajkumardhakal9501 Před 3 lety +35

    नानी तिम्रो भबिस्य उज्ज्वल रहोस। सरस्वतीले बाँस गारेको स्वर। बधाई छ भाइ बहिनीलाई

  • @shivaprasadneupane9544
    @shivaprasadneupane9544 Před 3 lety +1

    बधाई छ इन्द्रेणी संचालित कृष्ण कडेल दादा ।
    अबको यो यूग भनेको लोक संगीत मा नै उदय मान हुने देखिन्छ ।
    तेसैले हिजोको केही समय बाल बालिकाले आर्को धुन हरु सुन्दथे तर आजको समय भनेको सबै बालबालिका को मन मस्तिष्कमा इन्द्रेणी को नसा चढि सकेको छ किनकी यो नसा चडाउने बाल कलाकार कमला घिमिरे बाट धेरै पालुवको उत्पती हुने समभाबना धेरै देखियको हुँदा एसको संरक्षक तपाईं आफू रहुन्जेल यो पबित्र मानव तिर्थस्थल को लागि बेलैमा सरकारले ध्यानाकर्षण गरि एसको संरक्षक गर्न गराउन अति आबस्यक देखिन्छ ।
    किनकि सबै मानव रुनि कराउनी रोगी असाय अशक्त गरिबी निमुखा सबैको भलो चिताउने उनै कृष्ण कडेल दादा ले कति दिन थेग्न सक्ने भन्ने चिन्ताको बिषय सरकारलाई हुन जरुरि देखिन्छ ।

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      Namaskar mero channel ma pani aunu la czcams.com/video/461UdMpizqg/video.html

  • @krishnadangi439
    @krishnadangi439 Před 3 lety +16

    बाल प्रतिभालाइ सलाम छ
    होइन यो नानिबाबुहरुले इन्द्रेणिमा गीत गाएको रन्को नेपालै भरिका बालबालिका हरुको कानमा मात्रै पर्छकी क्याहो?दिनदिनै झनझन सानासाना नानिहरुको प्रतिभा मात्रै आउँचत!!!धन्यहो कृष्ण सर हजुरको कला!!!!!!सलाम छ

  • @gambirbk2261
    @gambirbk2261 Před 3 lety +58

    छत्र शाहि हुदा त टीका सानू पनि नियमित हुदाे रहिछ नि ईन्देर्नि मा हाहा कुराे

  • @beepxanbohora9925
    @beepxanbohora9925 Před 3 lety

    हाम्रो देश नेपाल अब बाल कलाकार हरुले नै खाने भो के ... नयाँ बाल कलाकार हरु लाई साङ्गितिक यात्राको सुभकामना&उज्ज्वल भविस्यको सुभकामना.... यी साना बाल कलाकारहरु लाई इन्द्रेणी मा मात्रै होईन अरु कलाकार जस्तै चर्चित भाको देख्न मन छ ....👍️👍️👍️👍️

  • @bhimbdrnepali7782
    @bhimbdrnepali7782 Před 3 lety +7

    राम्रो पर्तिभा भएको नानि लाई हार्दिक शुभकामना छ god bless you actima Nanu

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +33

    यो हो हाम्रो मौलिकता मिलन भाइ को र सानो बहिनि को शब्दमा अति मिठास छ

  • @krishnashrestha1106
    @krishnashrestha1106 Před 3 lety +52

    ईन्द्रेणीले अब जिया भुसालको प्रतिभा पनि प्रस्तुत गरिदीनु पर्यो । बिचरी टुहुरीछ ।

    • @nabarajdhakal5653
      @nabarajdhakal5653 Před 3 lety

      5

    • @narendraregmi5334
      @narendraregmi5334 Před 3 lety

      jiya bhusal nanu ko gharma gayer prasaran gari sahayog gari sakyo ta

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc Před 3 lety

      1M + गै सकेको छ जिया भुसाल बैनि को घर मै गयर देखाइ सक्नु भको छ

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 Před 3 lety +10

    इन्द्रेणी कार्यक्रम को गाईका सर्मिला दिदी र तिका सानू को एक्तिङ्ग २४ घन्टा हेर्नु मन लाग्छ मलाई

  • @IshwarThapa
    @IshwarThapa Před 3 lety +7

    नेपाल मा बाल प्रतिभाको कमि रैनछ केवल ठाउँ चाइदो रैछ, इन्द्रेणी हेर्नु पर्छ मनै खुसी हुन्छ।

  • @bikramsundas8871
    @bikramsundas8871 Před 3 lety +101

    ११ बर्ष देखी ६ बर्ष सम्म पुग्यो अब ५ बर्ष को बच्चा ले गाएको हेर्ने धोको छ हुर्‍र्‍र्‍ दुबै लाई सम्मान छ

    • @sbtthakuri3635
      @sbtthakuri3635 Před 3 lety +1

      😀😀😀😀

    • @bishallbogatichettrii1422
      @bishallbogatichettrii1422 Před 3 lety +1

      😆😆😆

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      नमस्कार मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

    • @bikramsundas8871
      @bikramsundas8871 Před 3 lety

      लाइक गर्नु हुने सम्पुर्ण लाई धन्यवाद

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +285

    सारै राम्रो पर्तिवा नानी बाबू हरु को नानी बाबू हरु को हौसला स्वरुप एक Share गरेर साथ दिनुहोला 🙏🙏

    • @bindushrestha6099
      @bindushrestha6099 Před 3 lety +3

      अवश्य

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 Před 3 lety

      नानी को राम्रो छ

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      नमस्कार मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

    • @nandananda2726
      @nandananda2726 Před 3 lety

      रमेश सर नमस्ते

    • @mrdipsonofice
      @mrdipsonofice Před 3 lety

      Nice dohori

  • @manigurung1469
    @manigurung1469 Před 3 lety

    सानु नानी एक्टिमा पनि खतरा रहेछ । इन्द्रेणीको सब्क्राईबर पनि छिटो छिटो बढ्दैछ । संसार भरीको नेपालीहरूले थोरै थोरै सहयोग गरे पनि इन्द्रेणी अझ अगडी बढ्न सकिन्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 Před 3 lety +113

    कतिराम्रो बहिनी अचच्मै भयो!बाल्बालिकापनी कति राम्रो गायको!

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      नमस्कार मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

  • @hastab.m6420
    @hastab.m6420 Před 3 lety +27

    Omg. के हुदै छ हाम्रो नेपाल मा जन्मिनु नपाउँदै दोहोरीमा यति तगडा यी बच्चाहरु हेर्दा त अचम्म लाग्छ।

  • @govindaking8069
    @govindaking8069 Před 3 lety +4

    भाइ भन्दा बहिनिको शब्द उत्कृष्ट छन । दुबैजनालाई सफलताको शुभकामना ❤️❤️❤️

  • @taraadhikari9256
    @taraadhikari9256 Před 3 lety +7

    अति राम्रो बधाई छ नानी र बाबू मिलन को अझ सुन्दर छ दुबै लाई शुभकामना र धन्यवाद इन्द्रेणी का कडेल सर सबै लाई

  • @homeangbo
    @homeangbo Před 3 lety +69

    सानी नानू याक्टिभा त झन कडा पो रहिछिन सानी नानू याक्टिभा सङ्गै टमटा भाइ लाई उज्वाल भबिस्य अनि कामना ।

  • @user-zb3ed4ol9r
    @user-zb3ed4ol9r Před 3 lety +40

    वाउ खै कसरी कुन शब्दले बयान गर्निहोला मिलन बाबुले कस्तो मीठो शब्दले बयान गर्नुहुन्छ खुसी लाग्छ धेरै धेरै उन्नतिप्रगतिको कामना❤️❤️❤️❤️
    रामेछाप मन्थली हाल साउदी अरबबाट

  • @pradipneerdosh1481
    @pradipneerdosh1481 Před 3 lety +23

    म त दग्ङ परे हाे कसरी आकाे गित पनि अब दुदे बचा बाेल्न बाकी छ सारै राम्रो 👍👍👍👌👌👏👏👏💔💔❤❤💓💓

  • @rajeshmuniji3254
    @rajeshmuniji3254 Před 3 lety +6

    स्याना, स्याना नानी हरु को प्रतिभा हेर्दा खेरि मन धेरै प्रसन्न हुन्छ!

  • @munakapri4586
    @munakapri4586 Před 3 lety +77

    के अचम्म हो बच्चा हरू कति ट्यालेन्ट हुन जय इन्द्रेणी 🙏🙏👌👌

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp Před 3 lety +56

    दीन प्रतीदिन के अचम्म देखीराछु जय इन्द्रेणी

  • @sureshpalpali
    @sureshpalpali Před 3 lety +7

    आज भोलि इन्द्रेणी मा हल्ला धेरै हुँदै गएको छ है व्यवस्थापक ज्यु।

  • @rosedmlove
    @rosedmlove Před 3 lety +1

    इन्द्रेणी मा बाल कलाकार हरुको आगमन ले इन्द्रेणी को सोभा बढाएको छ सारै राम्रो प्रतिभा भएका बाबु नानी हरुलाई संरक्षण गरेर नेपाल को लोक सांस्कृतिक जोगाउने काम इन्द्रेणी ले गरे को छ र अजै राम्रा बाल प्रतिभालाई खोजी खोजी लिएर आउनु होला सारै रमाईलो भो आज को बाबु नानी को दोहोरी यसरी नै प्रगति गर्दै जानु बाबु नानी ले सुभकामना इन्द्रेणी टिमलाई सफलताको शुभकामना

  • @lakxmankhanal5455
    @lakxmankhanal5455 Před 3 lety +34

    एहि हो हाम्रो मौलिकता भनेको खुशी लागेको छ

  • @govindarawal3495
    @govindarawal3495 Před 3 lety +11

    ईन्द्रेणी स्ट्युडियो बनाउनुपर्छ त्यसमा हामी बिदेशमा रहेका नेपाली दाजुभाइ हरुले पनि आफ्नो सक्दो सहयोग गर्नेछु कृष्ण कडेल दाजु इन्द्रेणी हामि प्रदेशिको साथी नै हो !!

  • @manprasadanupam6245
    @manprasadanupam6245 Před 3 lety

    सर्वप्रथम त इन्द्रेणी समाज तथा इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद तथा आभारी व्यक्त गर्न चाहन्छु कि लोप हुन लागेको लोक संगीत लाई अहिले सम्म आएर धेरै विकास , प्रगति, संस्कृति को जग्रेना, लोक दोहोरी क्षेत्रमा नेपाल लगायत संसार भरतथा छुट्टै पहिचान बनाएको छ।। साथै यी बाल प्रतिभा भएका नानि बाबु हरु प्रति सलाम छ।।। जय इन्द्रेणी 🙏🙏🙏💖💖

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 Před 3 lety +12

    लौ अब नसकिने भो के हो आमाकै पेट मा सिकेर आका हुनकी के हो बुनुलाइ बधाई छ।

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 Před 3 lety +144

    मलाई चिनु हुने सम्पुर्ण सुबचिन्तक हरु ले किर्पया मेरो च्यानल subscribe गर्न नभुल्नुहोला है।।।

  • @tilakrasaili4500
    @tilakrasaili4500 Před 3 lety +28

    आहा बबाल दोहोरी नानू को प्रतिभा अहिले सम्मका बाल कलाकार मध्य असाध्यै कडा छिन उज्ज्वल भबिष्य को कामना नानी बाबुलाई

  • @durgagurung6507
    @durgagurung6507 Před 3 lety +1

    नेपाल कि छोरि हौ त्यसैले नानिको हिम्मत लाई सलाम किन भने ठुलठुला कार्यक्रम हरु मा यसरी गाउन मतलब आफ्नो प्रस्तुती दिने क्रममा अङ्ग्रेजको बच्चा हरु कति 😭 को देखेको छु तर यत्रो होहल्ला मा नानि बाबु दुबै को हिम्मत लाई मान्ने पर्छ धन्यवाद ईन्द्रेणी परिवार लगायत सम्पूर्ण कलाकार मिडिया ईष्ट मित्रहरू मा नमन🙏🙏

  • @lalmanipandey5852
    @lalmanipandey5852 Před 3 lety

    सबै मेरा ईन्द्रणी परिवार र विशेष किस्ण दाई लाई नमन छ रमेश पसाई कल्पमा दाहाल टीका सानू आयुषा नानू रविना नानू कम्ला घिमेरे र टमाट भाई र ई सानी नानी ऐकटिमा लई धेरै माया सबैलाई अती धेरै माया साच्चिकै कलि युग लाको अनु भव भयो आज ई बाल कलाकार लाई साच्चै कै हामी हरू सबै को निकै खाचो छ ई बाल कलाकार लाई धेरै आगाडी बढाउन प्रछ यो ईन्द्रणी मन्दिर हो हामी सबै को आशा को केन्द्र हो 🙏🙏🙏🙏🙏🙏🙏

  • @king7927
    @king7927 Před 3 lety +23

    मिलन टमाटा को लोक दोहोरी कस्लाइ कस्लाइ मन पर्छ हाजिर हौ होइ❤️❤️👇️👇️

  • @ukumari351
    @ukumari351 Před 3 lety +35

    हैना हाे हाम्राे देश मा कति बुद्वि मान् नानि बाबु काे जन्म भयकाे छ लौ है हजुर हाे सबैले साथ दिनु पर्छ है ल !

  • @nabinmagar9233
    @nabinmagar9233 Před 3 lety +1

    अाहा साँच्चीकै अाजको ईन्द्रेणि बाल कलकार मिलन टमटा र एक्टीमा परियार को दोहरि घम्सा घम्सी हेर्दा र सुन्दा अतिनै मनछुयो बधाईछ दुवैजना लाई सफल्ताको शुभकामना जय ईन्द्रेणि🙏👌❤️❤️

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Před 3 lety

    अहा साच्चिकै हाम्रो नेपाल को बच्चा हरु पनि धेरै प्रतिभासाली छन अबसर नपाएर पो रहेछ हाम्रो नेपाल को बाल बच्चाहरु ले अबसर पाए मा कोइ कसै भन्दा कम छैन भन्ने कुरा सबित गरेर देखाए, उत्तरोत्तर प्रगती को कामना यी साना बाबू नानू हरु लाई ।

  • @Swadhyaya2Vishnu
    @Swadhyaya2Vishnu Před 3 lety +83

    राजनीतिमा पनि बालबालिकालाई मौका दिनि भए, देशको मुहार फेरिनि थियो ।

  • @rajuregmi9874
    @rajuregmi9874 Před 3 lety +27

    गित टुक्का फर्काउने शैली जेरि बैनी को जस्तै रैछ वाउ वाउ यती सानो उमेर मा एति मीठो टुक्का सफलता को शुभकामना एक्टिभा नानी भगवान ले सधै रक्षा गरून्

  • @MoHan-xd6ng
    @MoHan-xd6ng Před 3 lety +4

    एकसेक बाल कलाकार को उत्पती हुँदैछ इन्द्रेणी मा खुसी लाग्यो।

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 Před 3 lety +1

    बाल पर्तिभा को उजागर हुँदै छ ।
    जय होस इन्द्रेणी ,

  • @nepalonlineyoutob7094
    @nepalonlineyoutob7094 Před 3 lety +60

    दामी छ नानू बाबू को दोहोरी नानू लाई अब राजु परिवार सग गायको हेन चाहाने सबै हाजिर हुनु होला 👍️👍️👍️♥️

    • @Nepalipann
      @Nepalipann Před 3 lety

      नमस्कार मेरो channel मा पनि आउन ल ज्ञानगुनक़ा कुराहरु छन् 🙏🙏 czcams.com/video/WZFwYF_V6DM/video.html

  • @puspaupadhyay90
    @puspaupadhyay90 Před 3 lety +24

    एक्टिमा परियार तिमि साच्चिकै भगवानले दिएको उपहार हौ।भबिष्यकी टीका सानु हौ।god bless you नानु।

    • @yambaral8250
      @yambaral8250 Před 3 lety +1

      भविस्य को होर अहिले नै टीका सानू भन्दा राम्रो छ

    • @harkabahadur1933
      @harkabahadur1933 Před 3 lety

      सही भन्नू भयाे सर हजुरले बाेलेकाे कुरा पुगाेश

  • @rambk3652
    @rambk3652 Před 3 lety

    याे बाबू भन्दा पनि नानि झनै कडा रहिछन यी ६ बर्षिया नानि त राम्री पनि अनि गीत पनि राम्रोसँग गाउने शक्ति रहेछ खुशि लाग्यो ।
    एकपछि अर्काे झन उत्कृष्ट कलिला प्रतिभा जन्मेकाछन हाम्रो देशकाे लाेकदाेहाेरि गीत प्रतिष्पर्धा गर्नलाई खुशि लाग्छ।
    यी दुबैजनालाई शुभकामना अनि शुभअाशिर्वाद छ।
    अबत मलाई लाग्छ कुनदिन हाम्रो देशमा जन्मने बालबालिकाले जन्मेकै दिन दाेहाेरि गीत गाउँदै रुनेछन😍😝🤣

  • @sudiprijal
    @sudiprijal Před 3 lety +7

    ईन्द्रेणीको लागि हामी सबैको हात र साथको अत्यन्त जरुरी छ। त्यसैले हातेमालो गरेर ईन्द्रणीको सप्तरङ्गीलाई सदैब चम्काउनु पर्छ।

  • @baburthapa
    @baburthapa Před 3 lety +14

    Wow, बाल प्रतिभा १२ बर्षीय कमल, १० बर्षीय आयुष, ८ बर्षीय रबिन हुदै ६ बर्षीय YAKTIMA.... अचम्म, आस्चर्य तर सत्य ....................

    • @narayanpun3164
      @narayanpun3164 Před 3 lety +1

      4 बर्शे पोखरामा छ हजुर सिरिराम बाजे सङ्ग गाउने नानि

  • @premkhadka3248
    @premkhadka3248 Před 3 lety +26

    सस्कार सस्कृती र लोकसस्कृतिको मन्दिर इन्द्रेणी का संचालक कलियुगको कृष्णलाइ नमस्कार।

  • @Janakbabu-r7h
    @Janakbabu-r7h Před 3 lety +23

    रबिना बस्याल बहिनि जस्तो चहि कोहि कोहि आयना ईन्द्रेणि मा आज सम्म सोर पनि धेरै राम्रो सब्द पनि उतिकै राम्रो

  • @baburamsapkota6089
    @baburamsapkota6089 Před 3 lety +1

    पवित्र तिर्थ हो इन्द्रेनी र त सबैले मन पराउछ्न ! ! ! गरिव दुखी असाहाए टुहुरा को जम्घट गराएर सबैको आशु पुछन सफल इन्द्रेनी र कृष्ण दाई लाई हार्दिक नमन:

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 Před 3 lety +60

    ६ वर्षे याक्टिभा र८ वर्षे मिलन
    बिचको घमासान दोहोरी
    सही हो....
    सबैको जय होस्🙏🙏🙏

  • @bkranabir5991
    @bkranabir5991 Před 3 lety +46

    यि नानी को नाम अती अप्ठ्यारो बिदेशी कोही जस्तै क्या अच्चम्म हुँदैछ यि दुधे ओट मा दोहोरी काँबाट आउँछ ।
    Love you याक्टिभा नानु

    • @phanindrasharma3343
      @phanindrasharma3343 Před 3 lety

      नाम चाहिँ मलाई नि मन परेन यि सानी नानीको 😂😅

    • @aktimapariyar8973
      @aktimapariyar8973 Před 3 lety +1

      Thank you

  • @bhimrajmagar6343
    @bhimrajmagar6343 Před 3 lety +7

    मिलन टमाट भन्दा 95% कडा यो सानी नानि

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety

    भबिस्य का इन्द्रेणी का कर्णधर हुन्छन ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @rajustha4300
    @rajustha4300 Před 3 lety +17

    होइन कहाँबाट आउछ हौ यस्तो सानो नानी बाबुहरु कडा दोहोरी गाउने बधाई सबैलाई अब दोहोरी ले देश बिदेश खाने भयो ।

  • @srikrishna3316
    @srikrishna3316 Před 3 lety +11

    रबिना बस्याल जस्तो प्रतिभा नेपालमा कमै छन् !

  • @shyamjosi9761
    @shyamjosi9761 Před 3 lety

    सानि नानू लाई टीका सानू बहिनि ले कति रामृरि भाका छाेपनु भएकाे छ धनयबाद बहिनी अब खायाे साना बचा हरुले कति ताृकिक हिसाब ले गाएकाे बाबू नानि हरुले सफलता काे शुभकामना जय ईनदेृणि

  • @rabinsalyani8348
    @rabinsalyani8348 Před 3 lety +2

    कती राम्रो नानी बाबु को प्रतिभा। ८ ,७,६ वर्ष को को नानी हरु को दोहरी सुनेर मा त छकै परेको छु अब ३, वर्ष को नानी ले दोहरी गाको हेर्न मन छ हाम्रो इन्द्रेणी मा

  • @hariparsad8718
    @hariparsad8718 Před 3 lety +31

    अहिलेका बच्चा हरु कति राम्रो गिद गाउछन् यार मलाई त केही अाउन् यार ❤️❤️

  • @baburampanday7096
    @baburampanday7096 Před 3 lety +79

    जस्ले जे भनोस नेपालको सबै भन्दा कान्छि रबिना बसेल कै कडा हुन्छ दोहोरि त मलाइ असाध्यै मन पर्छ

    • @dambarbahadur9137
      @dambarbahadur9137 Před 3 lety +1

      सहि हाे। रबिनाकाे शब्द चयन सारै राम्रो छ।

    • @bimalakhadka8367
      @bimalakhadka8367 Před 3 lety +1

      रविना Queen ho dohoriko

    • @shusilbk8350
      @shusilbk8350 Před 3 lety

      100% Sahi ho rabina yaha aauxu vanda pahile steja chadi sakeki xin ani git rekat pani gari sakeki xin

    • @harkabahadur1933
      @harkabahadur1933 Před 3 lety +1

      सबै राम्रो छन सर जस्ताे लाई तेस्ताे जाेवाफ दिएकी छन अरु के मा कमि देख्नु भयाेर सर हाैसला दिने हाे हामीले त ताे कडा भनेर जच गर्ने हैन

    • @shivadhakal1823
      @shivadhakal1823 Před 3 lety

      रबिना यक्दम ट्यालेन छिन रबिना को अगाडि सबै फिका हुन उनि धेरै पहिला देखि नै आफ्नो प्रतिभा देखाईछन

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před 3 lety

    मेरो तर्फबाट कमला ,आउषा ,रविना,एक्टिमा बहिनिहरु लगायत सबै भाइहरुलाइ सम्मानका साथ धेरै शुभकामना ।र सबैभन्दा ईन्द्रेणी टिम्लाइ नमन गर्न चाहान्छु।र अब कृष्ना बजगाइ र छत्रसाहि को बिहेभाको हेर्न ठुलो धोका छ।

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 Před 3 lety +7

    अब मैले बिहे गरेर बच्चा जन्माय भनेत कसम जन्मिदाको भोलि गाउँछन होला
    नानु कति राम्रो गित को त कुरै नगरौ

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +23

    यो त पहिलो सानो प्रतिभ होला कति राम्रोसँग गाउन सक्ने सक्ति अति राम्रो रहेछ

  • @rampariyar2640
    @rampariyar2640 Před 3 lety +25

    साङ्गितिक क्षेत्रमा चाहिँ निकै विकास हुँदै छ अरु नभएपनि

  • @rajkumargiri5165
    @rajkumargiri5165 Před 3 lety

    ६ वर्ष को उमेरमा राम्रो संग बोल्न पनि आउदैन तर याहा कला मंदिर मा आयपछी त अच्म लाग्नक थाल्यो। धन्यवाद छ हाम्रो संस्कृति को जगेर्ना गर्ने सम्पुर्ण इन्द़ेणी समाज लाई। धन्यवाद।

  • @bindushrestha6099
    @bindushrestha6099 Před 3 lety

    सर्वप्रथम त इन्द्रेणी टिम का सञ्चालक कृष्ण कडेल ज्यू लाइ हृदय देखि नै सलुट छ यस्ता नयाँ नयाँ बाल प्रतिभा हरूलाइ खोजी खोजी ल्याउनु भयको मा कति राम्रो दोहोरी गायको नानु बाबु ले धन्यबाद सफलताको शुभकामना छ दुवै जनालाई 👌 👌

  • @saritathapa1630
    @saritathapa1630 Před 3 lety +24

    ए राम काहा काहा बाट आउनी रैछ्न एस्तो राम्रो गीत गाउँ नी छोराछोरी हरु

    • @junabishkarma5081
      @junabishkarma5081 Před 3 lety +1

      Kaha bata ahunura nepal bata ho

    • @saritathapa1630
      @saritathapa1630 Před 3 lety

      @@junabishkarma5081 सबै लुकेको कला बाहिर देखाउनी काम इन्द्रेणी को रैछ खुसी लायो सुनेर

  • @suryajoti3031
    @suryajoti3031 Před 3 lety +34

    साना नानीहरू पो झन भन्दा झन कडा पो अाय त हैट इन्द्रेणीको प्रभाब

  • @panditkaushalsunar6250
    @panditkaushalsunar6250 Před 3 lety +8

    बाल कलाकार लाई जुटाउनु हुने कृष्ण दाजुलाई धन्यवाद र नानी बाबुलाई स्यावासी दिन्छु।

  • @lalsinghbist9757
    @lalsinghbist9757 Před 3 lety +8

    अति राम्रो लागोयो

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 Před 3 lety +20

    रमेश कल्पना को बिहे होस चाहाने कोको छौ ✋✋
    ४ बर्षिय बालिकाको बलात्कार पछि बीभत्स हत्या, यस्तो अबस्थामा लास भेटियो czcams.com/video/tQEQTI0f6QU/video.html

  • @bharatadhikari5059
    @bharatadhikari5059 Před 3 lety +37

    यी ससाना बाबु नानी हरुको talent देख्दा मन अति खुश हुन्छ ।god bless all of you.

  • @sundarmaharsundarmahar690

    सबैभन्दा उत्कृष्ट नानी ❤pulsh ️मिलन

  • @umeshrd9759
    @umeshrd9759 Před 3 lety

    👌👏आह सानो भाई बुनु को दोहोरी अत्यन्तै रमाइलो नयाँ बाल प्रतिभा नानु एक्टिमा तिमि कति एक्टिभ हौ क्या अनि आत्माविश्वास लेवल कति धेरै हो माने बुनु माने धेरै धेरै प्रगतिको कामना साथै प्रगतिशिल गतिमा तिम्रा पाइलाहरु सधै लम्किरहुन👌👏🌺

  • @purnabahadur6543
    @purnabahadur6543 Před 3 lety +30

    नानू को कोसिस राम्रो छ आगमी दिनमा अबस्ये सफलता पाउने छिन ।किउट नानु