पहिलो पटकमै छत्र शाहीलाई आच्छु-आच्छु पार्ने बालिका यी हुन् एक्टिमा परियार । २३.०८.०७७Chhatra_Actima

Sdílet
Vložit
  • čas přidán 7. 12. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Chhatra_Shahi_Vs_Actima_Pariyar_Live_Programme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • Zábava

Komentáře • 789

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 3 lety +137

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 Před 3 lety +10

      बबाल बबाल क्युट फुच्चीहरूको ईन्ट्री भएको छ

    • @nandaramadhikari6428
      @nandaramadhikari6428 Před 3 lety

      @@SDPOnlineTv दे

    • @sangitapandey2919
      @sangitapandey2919 Před 3 lety +1

      ag,,,\\!!!!!!!!!!!!a

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 3 lety +2

      Indreni is a real message & Voice of humanity :
      Indreni is truly making difference in many lives
      Indreni team is really doing incredible social service in Nepal.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Great Job indreni team.

    • @dilkumarthebe4059
      @dilkumarthebe4059 Před 3 lety

      @@magarketa424
      .

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 Před 3 lety +178

    छत्र शाहिको फ्यान जती यता आउनुस हैत

  • @laxmikharel541
    @laxmikharel541 Před 3 lety +105

    सानै उमेर मा पनि यति धेरै प्रतिभा भएकि नानुलाई सफलता को कामना जय इन्द्रेणि

  • @krishnapaudel3273
    @krishnapaudel3273 Před 3 lety +110

    छत्र साहिको नयाँ प्रतिभ नानू सँगको दोहोरी नछुटाउ है छत्रलाई मनपराउनु हुने को को छौ हाजिर हौ है जय होस ईन्द्रेणी

  • @aktimapariyar8973
    @aktimapariyar8973 Před 3 lety +43

    नमस्ते सबै जना एक्टिमा परियार मैले र छत्र दाइ ले गाको गीत कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर गरिदिनु होला🙏🙏🙏

    • @hiralall9190
      @hiralall9190 Před 3 lety +2

      😃😃😃😃😃😃😃

    • @dipakkurumbang5901
      @dipakkurumbang5901 Před rokem +1

      एक्टिमा बाबुकाे मिठाे स्वर शब्द सङयाेजन लय सुर ताल अनि सस्कार,आहा बाबू आउने दिनमा यस्ते कलाकाे आशा अपेक्षा मा छु शुभ कामना हजुरलाई

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po Před 3 lety +42

    जय इन्द्रेणी 🙏🙏छत्र साही दादा को दोहोरी गित मलाई त अति मन प्रर्छ हजुर दर्शक लाई मन परे यता हाजिर हुनु🙏🙏

  • @madhugnawali9386
    @madhugnawali9386 Před 3 lety +80

    रबिना बस्याल र रबिन लामिछाने दाइ को दोहोरी हेर्न को को हुनुहुन्छ सम्पूर्ण लाई नमस्ते

  • @djalexrai81076
    @djalexrai81076 Před 3 lety +7

    इन्द्रेणी.com लाई मन पराउने हुने जति मेरो मा आउनु होश 🙏❤️

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 Před 3 lety +38

    प्यारी निकै प्रतिभाशाली नानुलाइ कति like दिनुहुन्छ ❤️✋
    आफ्नै आमा बुबा ले मिलेर१७ बर्षिय छोरिको हत्या गरेका छन czcams.com/video/VmSrzTEzRucu/video.html

    • @umobileumobile9947
      @umobileumobile9947 Před 3 lety

      कुन जिल्लामा हो यो घट्ना

  • @chandrabc1984
    @chandrabc1984 Před 3 lety +106

    नानुलाइ सपोट गर्ने जति यता है!!

  • @BhimPoudel
    @BhimPoudel Před 3 lety +12

    जति सनो नानि आउछन त्यतिनै दोहोरि गाउन खप्पिस, सबैले दोहोरी हेरिसकेपछि Share गरिदिनु होला है।

    • @aktimapariyar8973
      @aktimapariyar8973 Před 3 lety

      Thank you dai🙏🙏🙏

    • @khadkabharat7322
      @khadkabharat7322 Před 3 lety

      भिम सर नमस्कार अब स साना कलाकार हरु लाइ समेट्दै अगाडी बड्नु पर्ने भो

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 3 lety

      धेरै भो भिम जि इन्द्रेणी नआउनुभाको

  • @anishapoudel2881
    @anishapoudel2881 Před 3 lety +33

    इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार
    मिठो दोहोरी सानि नानिलाइ सफलताको शुभकामना

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v Před 3 lety +28

    इन्द्रेणी कार्यक्रम लाइ न छुटाइ हेर्नु हुने यता हाजिर हुन 🖐️

  • @dipenlimbu4796
    @dipenlimbu4796 Před 3 lety +19

    ए राम राम राम !!! कति talent हो के Aktima नानु, चिरञ्जीवी शुभ आशीर्वाद सधै ज्ञानी हुनु रामरी पड्नु पर्छ है Aktima नानू।

  • @naranaryal5124
    @naranaryal5124 Před 3 lety +10

    यस्ता बाल कलाकार जन्माउने इन्द्रेणी ।
    परिबार लाई मनै देखि सलाम छ ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 3 lety +39

    अपलोड भएको १ मिनेट भित्रै भेटियो आज त यी नानी पनि सार्है कडा उज्ज्वल भबिस्यको कामना नानुलाइ कमला आयुषा रबिना प्रीन्स मिलनलाई जस्तो साथ सपोर्ट माया मिलोस जय इन्द्रेणी।

  • @gitaacharya9764
    @gitaacharya9764 Před 3 lety +15

    अर्कोको शब्दमा कहिले मन नदुखाउने एउटा यस्तो गाएक छत्र शाही जस्ले जे भनेपनी ती सब्दलाइ सहज लिने । सलाम छ छत्र भाइ तिम्रो प्रतिभालाई छिटो बिहे होस शुभकामना 😘

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 Před 3 lety +7

    दमदार प्रस्तुती सानू नानू एक्टिमा परियार को, उज्ज्वल भवीष्यको शुभकामना

  • @reshambastakoti993
    @reshambastakoti993 Před 3 lety +93

    छत्र साहिकाे बिहे हेर्ने धाेकाे क कस्लाई छ?मंसिर पनि गयाे त छत्र जि😁😀

    • @rajubk8590
      @rajubk8590 Před 3 lety

      बहिनी छ भने दिनु नत्र यसै बाजै बस्ने ईन्देणि मा धेरै छन

    • @reshambastakoti993
      @reshambastakoti993 Před 3 lety

      Hello@@rajubk8590वला,छाेरी भए पनि दिदा हुने छन छत्र जि अहिलेसम्म, तिमी अाफुलाई के ठानेका छाै य मनुवा!!!???

    • @basantakanxo1798
      @basantakanxo1798 Před 3 lety

      6 बर्सको उमेरमा दिमागपनि राम्रोसँग पलाइसकेको हुदैना तैपनि कोमल दिमागले शब्द टुक्का बनाएकैछिन सानू नानुले धन्यवाद नानू प्रगतिमा लम्कनु।

  • @hbbc6012
    @hbbc6012 Před 3 lety +8

    सानै उमेरमा ठूलो प्रतिभा भाकी नानीलाई सफलताको शुभकामना जय ईन्द्रेणी

  • @padambist5432
    @padambist5432 Před 3 lety +11

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️

  • @surkhetonlinetv6254
    @surkhetonlinetv6254 Před 3 lety +22

    Krishna daai ko maya garne haru yataa hajir hunu❤️

  • @wannapha9147
    @wannapha9147 Před 3 lety +12

    भगवान् को सुन्दर रुप याक्टिमा परियार्।गला मा साचि सरस्व्तिको बाश छ।नानु लाइ सफलता को शुभकामना ।

    • @dilligautam3786
      @dilligautam3786 Před 3 lety +1

      धेरै धेरेै धन्यवाद ।

  • @preamsaud5924
    @preamsaud5924 Před 3 lety +6

    बैनीको प्रतिभा एकदमै राम्रो छ सानो पूतलीलाई उज्जवल भविष्यको शूभकामना।

  • @Bisshnu
    @Bisshnu Před 3 lety +9

    इन्द्रेणीको सबै टिम लाई 🙏🙏🙏यति राम्रो कला नानु को आजको कोपिला यसैगरी फुली फकर्नु। ❤❤❤👏👏👏💃🏻💃🏻😍😍

  • @hattiramgiri5989
    @hattiramgiri5989 Před 3 lety +1

    all the best nanu indreni sadai dekhna pam love you all ⚘🌷🌷🌹🌹💘🌈🌈💘💘🌹💘

  • @rajustha4300
    @rajustha4300 Před 3 lety +6

    हैन इन्द्रेणी मा कस्तो , कस्तो अतभुत बाल प्रतिभाहरु आउछ्न हे भगवान यो इन्द्रेणी टिम र विशेष कृष्ण सर लाई लाखौंलाख बधाई छ ।

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 Před 3 lety +2

    Tq so much inderni team's, krishna kadel ji pranam,

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 Před 3 lety +20

    श्रीमान को मृत्यु भयपछी श्रीमती ले बिदेश मा यस्तो status लेखेरे आत्महत्या गरेकी छिन
    czcams.com/video/hVO6I0lHdz4/video.html

  • @dineshmgr5423
    @dineshmgr5423 Před 3 lety +25

    छत्र शाही अनि सानू बुनु को गित सुन्न सुरु गरियो है को कस्ले सुरु गर्नु भयो हेर्न लाइ

  • @hariacharya6034
    @hariacharya6034 Před 3 lety +7

    इन्देणी ले कलाकार लाई जन्माउछ ठाउँ दिन्छ धेरै सहयोग पनि गर्छ कलाकार हरु लाई तर कुनै कुनै कुरा ले मन मा ठेस पुगेको जस्तो लाग्छ इन्देणी सन्चालक कृष्ण दाजु को कुरा सुन्दा दुई चार जना ले दुई चारवटा इस्टेज सो र दुई चारवटा एल्बम चल्दै मा घमण्ड हुने कलाकार को बानी हताउनु राम्रो हो अहिले यति महत्त्वपूर्ण छ इन्देणी मा भोलि ठुलो हुदै गए पनि सानू नानी ले पनि म आफै यति अगाडि गएको हुम जस्तो न गर्नु होला राम्रो मान्छे को साथ सपोट नै ठुलो कुरा हो पैसा कमाउन त दलाली गर्दा पनि कमाइन्छ तर हजारौं दर्सक ले चिन्न धेरै गाह्रो हुन्छ लासत मा उजल भबिय को कामना सानू लाई

  • @bhupalolirukum288
    @bhupalolirukum288 Před 3 lety +9

    यो नानीलाई उन्नत प्रगति को कामणा सलाम छ नानि छत्र शाहि को दोहोरी मनपराउनु हुने साथिहरू हाजिर हौं ।

  • @migrentamang4490
    @migrentamang4490 Před 3 lety +7

    एक्टिमा सानी बहिनीले बोलेको हरेक शब्दमा वा ओ क्या दम छ । गाउने शैली पनि धेरै राम्रो छ बधाई छ नानीलाई ❤️

  • @bnachautari7824
    @bnachautari7824 Před 3 lety +22

    यो Dislike हान्ने हरु काे पक्कै घरमा नानीहरू छैनन् होला अथवा नानीहरू लाई देख्नै नसक्ने रैछन, यति सानी नानीले गाएको मा Dislike हान्ने ।

  • @chandrabc1984
    @chandrabc1984 Před 3 lety +146

    बदमास रैछौ हानौ कि कानैमा!!
    किन छोड्यौ पड्न लाई सानैमा! आहा नानुको शब्द!

    • @buddhikumarshrestha7838
      @buddhikumarshrestha7838 Před 3 lety +1

      एकटिमा नानु धेरै धेरै धन्यवाद छ यस्तै एकटिब हुदै जान ल।

    • @aktimapariyar8973
      @aktimapariyar8973 Před 3 lety

      🙏🙏🙏

  • @debendrasunar8303
    @debendrasunar8303 Před 3 lety +11

    यो सानो नानिको कला धेरै राम्रो छ ।उनको भबिस्य उजल बनाइ दिनु पर्छ है।दाजु यो नानिलाइ आर्थिक मा सहयोग गर्नु पर्छ है।

  • @tejgaire5476
    @tejgaire5476 Před 3 lety +5

    अहिले पछिल्लो समयमा इन्द्रेणीमा आएका प्रतिभा देख्दा अति अचम्म र खुशी लागिरहेको छ /

  • @bikashthapa4214
    @bikashthapa4214 Před 3 lety +20

    नानू लाई अब बनाउनु पर्छ भाइरल भन्ने जति यता❤️❤️

  • @user-pg6op4tp8t
    @user-pg6op4tp8t Před 3 lety +7

    धेरै भन्दा धेरै राम्रो छ यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k Před 3 lety +10

    अरेवाहा नानी धेरै राम्रो सफलताको कामना सांङगीतिक यात्राको

  • @pradeepmagar4802
    @pradeepmagar4802 Před 3 lety +4

    आहा सानी नानू अनि छेत्र साही दादा कति मिथो दोहोरी सबैले मुया अर्दिनू है

  • @yadabprasad1991
    @yadabprasad1991 Před 3 lety

    एक्तिमा काे प्रतिभालाइ सबैले सम्मान गराै नानुकाे भबिस्य उज्जाेल हाेस सारै मन प्रयाे छ बर्षकाे उमेरमा एति मिठाेर प्रस्ट बाेलेकाे सुन्दा ज्यादै खुसि लायाे सबै साना नानि र ठुला सबै गाएका शीत मिलेर गाउन सक्ने छत्र भाइ लगाएत सबै ईन्द्रेनी परिबार लाई मनै देखि सलाम।छ

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 3 lety +1

    धेरै राम्रो थियोे गित कडा हार्दिक समबेदना सयोग दपनु भयो

  • @nabarajrai2527
    @nabarajrai2527 Před 3 lety +1

    indreni ले राम्रै गर्‍यो।यत्रो सानो बालकले दोहोरी गाउने आमुई नि...

  • @padam-udgadi4145
    @padam-udgadi4145 Před 3 lety +12

    ईन्द्रेणी टिम कृष्ण कडेल ज्यू को सम्मानको लागि एक लाइक गरौ हजुर ।
    लोकदोहोरी क्षेत्रमा बढेको लोकप्रियता निकै प्रभावकारी बन्दै गएको छ, इन्द्रेणी टिम लगायत विशेष गरि कृष्ण कँडेल सर प्रति उच्च सम्मान ब्यक्त गर्दछु ।

  • @krishnashrestha1106
    @krishnashrestha1106 Před 3 lety +4

    लोक दोहोरीमा कती राम्रो प्रतीभा हरूको उदय भएका छन्। यस्ता प्रतिभाको संरक्षण कृष्ण कडेलले ईन्द्रेणी मर्फत गरिरहेछन् । यस्ता कलियुगका श्रीकृष्ण लाई मेरो कोटी कोटी नमन छ । यो कर्यक्रम लाई सबैले लाईक , सेर , कमेन्ट र सस्क्राईब गर्न नभुल्नुहुन अनुरोध गर्दछु ।

  • @nabarajkhakurel6386
    @nabarajkhakurel6386 Před 3 lety +6

    नानुको बोल्नी शैली चाहिँ सारै राम्रो कति मीठो स्वोर
    सफलताको सुभकामना नानु

  • @ramchandrapariyar6447
    @ramchandrapariyar6447 Před 3 lety +2

    नानिलाई सम्मान छ ऊनतऊनत प्रगतिकाे शुभकाना अति राम्रो छ प्रतिभा असल ग्यनि हुनु

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 Před 3 lety +24

    सबै नबप्रतिभा बाल भाईबहिनीहरुलाई ईन्द्रेणी टिमले निकै राम्रो भुमिका निभाएको छ सलाम छ ! यो टिमलाई !! plz sbc my channel

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 3 lety +1

    यति खुशी अासु अाउ छइर्देणि मा

  • @m.s6675
    @m.s6675 Před 3 lety +4

    वाह नानी एक्टिमा,भविष्य उज्ज्वल होस,कंडेलजी लाई धन्यवाद(सउदी)

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 Před 3 lety +2

    Hajur Krishna sir salut great song voice video all the best every indreni team salut also God bless you atima nanu

  • @lilamberthapa1241
    @lilamberthapa1241 Před 3 lety +1

    मानें मानें बाबा हौ यि नानुको रबिना र एक्टिमाको कला क्षमतालाई सम्मान गर्दै अग्रिम शुभकामना !!प्लस इन्द्रेणी परिवार लगायत सम्पुर्ण दर्शक विन्द्हरुमा नमस्ते नमन।।।।।👍️👍️👍️👍️💕💕💕💕💘💘💘

  • @mamtamagar9972
    @mamtamagar9972 Před 3 lety +1

    Miss you bishal daii
    God bless you ❣️❣️
    I

  • @rajustha4300
    @rajustha4300 Před 3 lety

    जो आयो उहीँ कडा हैट के देख्नु परेको यो बुनु झन कडा बधाई छ बुनु लाई 🇳🇵🇳🇵

  • @meenu4585
    @meenu4585 Před 3 lety +2

    God bless you nanu🙏🙏❤️

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 Před 3 lety

    छत्र शाही वास्तवमै महान छन सानो नानिको प्रतिभालाइ फुल्ने फल्ने मौका मिलोस हार्दिक शुभकामना ।

  • @hiralalpunmeroyoutubechann6293

    यो नानी झन खतरा रहिछ इन्द्रेणीलाई कसरी बर्न गरौं धन्यवाद दिऐर पुग्दैन इन्द्रेणी कार्यक्रम संनचाल्क कृष्ण कंडेल सरको आयो अजममरी गर्देउ हे भगवान ऐहीछ मेरो भगवानलाई प्रराथान

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Před 3 lety +10

    Fantastic song
    God bless to you Nanu.

  • @kishanban4283
    @kishanban4283 Před 3 lety

    एक्टिमा परियार नानी को लोक गित धेरै धेरै राम्रो छ छत्र शाही भाई र एक्टिमा परियार नानी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ एक्टिमा परियार नानी को घर मेरो सिमाना जिल्ला मा रहेन्छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b Před 3 lety +1

    धेरै धन्यवाद ईन्णनि परिबार लाई

  • @rabitimsina3765
    @rabitimsina3765 Před 3 lety +1

    Katti bathi chhori hw yesta chhori lai samman ka pranam yi devi hun nepal ama ko pranidhi hun

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +27

    येति सानो उमेरमा कति राम्रो सब्दको चयन गर्न सकेकि सानु नानि ले बाल कलाकार कि सबै भन्दा सानि लाइ उत्तर उत्तर प्रगति को कामना

  • @gopalbarmadas3453
    @gopalbarmadas3453 Před 3 lety +1

    एक्टिमा नानू छाेरि तिम्रो उज्लभबिस्यकाे शुभकामना

  • @lalbahadurtiruwa9022
    @lalbahadurtiruwa9022 Před 3 lety +1

    यो नानिको कलालाई सम्मान छ।यतिसानो उमेरमा यतिराम्रो कलाभयकोमा धन्यवाद यस्लाई निरन्तर्ता दिनु

  • @sudhasunam1956
    @sudhasunam1956 Před 3 lety +1

    Im watching from UAE
    Very good lokdjori small cutipie ,actima pariyar
    Thankyou al indreni team ❤❤

  • @nju400
    @nju400 Před 3 lety +13

    रोक्नुस रोक्नुस । यो रमाइलो हेर्न आउनुहुने सबै जानालाई मेरो तर्फबाट तातोतातो चियाको ब्यवस्था छ है हजुर 😍☕️🍵☕️🍵☕️🍵☕️

    • @ommagar5807
      @ommagar5807 Před 3 lety +1

      TQ you so much

    • @nju400
      @nju400 Před 3 lety

      @@ommagar5807 हस थपी थपी खानु है ☕️🍵☕️🍵☕️🍵☕️☕️

    • @labikmagar4640
      @labikmagar4640 Před 3 lety

      🥔🥔🌰🥜🍞🥜🥖🥐🍔🍔🥖🥞🥞🥚🧀🥓🍗🍖🌭🥪यो पनि खानु होला तातो चिया को साथ

    • @anthonyqueen5256
      @anthonyqueen5256 Před 3 lety

      🍝🍝🍝🍝🍝

    • @raisunita1054
      @raisunita1054 Před 3 lety

      @@nju400 chiso ma tato chiya ko chuski sangai dhanyabad xa anju ji lai 👌👌👌mitho xa hjr ko chiya

  • @joshililamani8677
    @joshililamani8677 Před 3 lety +7

    Eni नानी त jhanai sipalu Lago त बोल्न ma,,, 🙏👍धेरै राम्रो dohari gayau, badhai xa sathai अझै pragati hudai jaos.....

  • @durgadarlami6869
    @durgadarlami6869 Před 3 lety +4

    Kati mitho boli quty nanu❤❤❤❤💋💋🌹

  • @tulsioli5534
    @tulsioli5534 Před 3 lety +1

    यति सानो उमेर मा पनि यति राम्रो कला गला ससकारि यकटिमा नानि अति उतकृष्ट दाेहाेरि, जय इनदेरेनि

  • @deepakbkdeepakbk9520
    @deepakbkdeepakbk9520 Před 3 lety

    धेरै रामो लागेयो हजुर सानो बाबु तिमीलाई धनेयवाद thanks for you

  • @buddhiman2627
    @buddhiman2627 Před 3 lety

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ राम्रो छ नानी को पर्तीभा बधाई छ

  • @sudipghatraj5605
    @sudipghatraj5605 Před 3 lety +7

    U r too good sano manche God bless u beta 🥰🥰😊😊🙏🙏🙏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 3 lety +3

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै नानु लाई उत्तर उत्तर प्रगति को शुभकामना

  • @irfanmomin8753
    @irfanmomin8753 Před 3 lety +1

    प्रतिभाका खानी सानी नानी र छत्र शाहीको दोहोरी निकै दम्दार लाग्यो, उज्ज्वल भबिस्यको कामना छ, जय इन्द्रेणी

  • @rameshkarki4246
    @rameshkarki4246 Před 3 lety +1

    कडा दोहोरी मज्जा आयो।जय इन्द्रेणी।

  • @sabinarai2292
    @sabinarai2292 Před 3 lety +1

    ,,🙏🙏,, xatra Vai aaapaxi indreni ma xuttai ramailo hunxa.

  • @hattiramgiri5989
    @hattiramgiri5989 Před 3 lety +1

    yo nanu lai indrenile derai aagadi badaunu parxa hai krishna dai prativa sali nani xan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @raxyachhetri6099
    @raxyachhetri6099 Před 3 lety +1

    इन्द्रेनी का सम्पुर्ण दाजु भाइ तथा दिदिबहिनी हरुमा नमन छ 🙏🙏💗💘❤️💓💞💝💥💥💥💥🙏🇳🇵🇳🇵🇳🇵🇧🇭

  • @hunterwangde9665
    @hunterwangde9665 Před 3 lety +1

    मिलन टमटाको नाच सहि छ माया लाग्दो ।

  • @animalpetscaretv4546
    @animalpetscaretv4546 Před 3 lety +1

    Aati meto x hajur kati ramri nani waa .#jaynepal#jayindrani

  • @bhuwandon84
    @bhuwandon84 Před 3 lety +1

    सारै राम्रो प्रतिभा नानू को🎈🎈🎈🙏🙏🙏

  • @gopisonam1032
    @gopisonam1032 Před 3 lety

    सारै राम्रो गित गाउन खप्पिस सिपालु नानू को उज्ज्वल भबिस्य सुभकामना
    साथै सम्पुर्ण ईन्द्रेणी टिम लाई सलाम छ

  • @birumashrangikaila3578

    Krishna daju naman xa
    Actima ma adbhut kalaxa indreni Bata tada futkina nadinuhola thanks..all team

  • @lama7391
    @lama7391 Před 3 lety +1

    राम्रो छ नानु को दोहोरो गित नानुलाई आशिर्बाद

  • @bkranabir5991
    @bkranabir5991 Před 3 lety +1

    कती ट्यालेन्ट निकै मिठो बोली love you नानी

  • @danpal5327
    @danpal5327 Před 3 lety +3

    ❤️❤️❤️ I'm watching from Chandigarh India

  • @deepaksunarlamjungnepal3619

    नानी को धेरै राम्रो पर्तिभा छ उज्याल भबिस्यको कामना छ।

  • @Nabrajbk233
    @Nabrajbk233 Před 3 lety +1

    Salute xa indreni lai
    sana sana nani babu
    haruko pratibha lai
    prathmikta dirakhnu vako xa

  • @HAMROKOSELI
    @HAMROKOSELI Před 3 lety +2

    म भन्दा पनि सानी नानी आकि छिन् सबैले माया गरौं है सहमत हुनेले मेरो च्यानलमा जोडिनु होला

    • @khadkabharat7322
      @khadkabharat7322 Před 3 lety

      धेरै धेरै सम्झना छ नानु तिमिलाइ कला अनि गला अझै को प्रगती को कामना ❤️ ❤️

  • @hemnepali444
    @hemnepali444 Před 3 lety

    nice singer sano nani indreni hole team lai hirday dekhinai dhanyabad.

  • @rajustha4300
    @rajustha4300 Před 3 lety +1

    होइन यो सानो बुनु बोली बानी बोल्ने तरिका कति राम्रो हौ ।। बधाई बुनु लाई ।।

  • @PrakashKumar-yl5ix
    @PrakashKumar-yl5ix Před 3 lety +1

    इ नानी को गीत सुन्न निकै मन लाको थियोे आजा पूरा भो

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 Před 3 lety +2

    यक्टिमा बहिनी पनि साच्चिकै प्रतिभासाली रहेछिन!बहिनी लाई सफलताको सुभकाम्ना!

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety

    डाका ता कति राम्री त हौ । उस्तै ट्यालेन्ट पनि राम्रो पढेलेखेर यो देशको लागि गतिलो योगदान दिन सक्नु । नेपाली सस्कृती लाई सधैं उच्च- प्रथमिकता दिनु शुभकामना छ ।

  • @kandelyech3243
    @kandelyech3243 Před 3 lety +1

    Good evening everybody,
    Mero pyaro vai xatra u r my best artist of indreni
    Please vai Tika jasto ghamandi nahunu ra afno dharatal kahilai nabirsanu la
    Best of luck vai

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r Před 3 lety +1

    एक्टिमा नानुको दोहोरी धेरै राम्रो छ

  • @sarustha9613
    @sarustha9613 Před 3 lety +7

    प्यारि नानु ❤️❤️

  • @sherbaniya1518
    @sherbaniya1518 Před 3 lety

    सानी बालिका को अतभुत क्षमता मेरो नानिलाई नमनछ

  • @girbahadurbahadur3387
    @girbahadurbahadur3387 Před 3 lety +1

    Dhari ramro xa nanu ko dohare 👌👌👌👌👌👌