जेरी पछि पशुपति शर्माको ८ वर्षे आयुषा सँग पर्‍यो टक्कर पशुपति छक्क परे, आयुषा टुक्कामा पनि माहिर ।HD

Sdílet
Vložit
  • čas přidán 10. 03. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Pasupati_Sharma_VS_Aayusha_Gautam_Live_Programme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 2,2K

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  Před 4 lety +491

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @newsclub9426
      @newsclub9426 Před 4 lety +18

      रतौली दोहोरी गाइका बिमला भुजेललाइ ब्लड क्यान्सर भको छ रे इन्द्रेणी ले कार्यक्रम मा ल्यायर दोहोरी गाउन लगाउनु होस र उहालाइ सयोग जुटाइ दिनु भै एक राम्रो गाइकाला बचाइ दिनु होला भने अनुरोध गर्दछु।नागबेली मिडिया मार्फत बिमला भुजेल को दोहोरी हेर्नू र उहाँ जस्तो गाइका लाई सन्सार भर प्रचार र सहयोग सबै मिलि गरौ र गराइ दिउ

    • @thepakkumar6717
      @thepakkumar6717 Před 4 lety +6

      vary nice sis

    • @thepakkumar6717
      @thepakkumar6717 Před 4 lety +2

      nyc kashan dai

    • @mayapariyar1459
      @mayapariyar1459 Před 4 lety +1

      👌👌👌👌👌👌👌👌👌👌👌

    • @surianp404
      @surianp404 Před 4 lety +3

      अबको भिरनत सम्झना भनदारि vs पसुपती

  • @khimarokamagar4510
    @khimarokamagar4510 Před 4 lety +767

    ल है सबैजनाले ईन्द्रेणी हेरौ
    मन परेमा शेयर पनि गरौ

    • @vishnupandey6564
      @vishnupandey6564 Před 4 lety

      Hajur le kin ho dohori gaun xodnu bho

    • @vishnupandey6564
      @vishnupandey6564 Před 4 lety +2

      Hajur le kin aajkal gaun xodnu bho

    • @madhusudhanpanthee1227
      @madhusudhanpanthee1227 Před 4 lety +4

      लौन खिमा जि यो नबराज लाई न्युरेलाइ पमि यसो हास्न गाउन सिकाउनु पर्यो सधै निनाउरो अनुहारले इन्द्रेणी को सो नै बिगारो

    • @amritneupane3137
      @amritneupane3137 Před 4 lety +1

      Herdai ho khima ji..hjr haru hununxa rw po hami pardesh falamko khatma vayara pani hasna paka xam..

    • @milanthapamagar5838
      @milanthapamagar5838 Před 4 lety

      सधैं हेरिन्छ खिमा लाफा

  • @potatotomato9660
    @potatotomato9660 Před 4 lety +883

    इन्द्रेणीकी सबै भन्दा कान्छि बाल गायिका आयूषा गौतमलाइ मन पराउने को को हुनुनाछ???यता हाजिर गरूम💕

  • @gautamyn1717
    @gautamyn1717 Před 3 lety +7

    आयुसा नानी अति ज्ञानी र टेलेंट, असल र उज्जवल भविष्यको शुभकामना नानीलाई।

  • @samyuktasharma3151
    @samyuktasharma3151 Před 4 lety +44

    कसरी जानेको होला आयुशालेयस्तो राम्रो शब्द फर्काऊन धेरै टाठी छन नानु👌👍

  • @chandrakhadka1
    @chandrakhadka1 Před 4 lety +453

    पशुपति दाजु र आयुषा नानुको फ्यान जति यता हाजिर गरौं

    • @durgasapkota1836
      @durgasapkota1836 Před 4 lety +4

    • @debinmagar9915
      @debinmagar9915 Před 4 lety +3

      Dilip daji tapaike gaunu paryo hazurko geet nasuneko dherai vayo.

    • @yuddakhadka1754
      @yuddakhadka1754 Před 4 lety +3

      दिलीप दाई तपाईं गाउनु पारियो यार एक चोटि तपाईंको मादल बजाउने मलाई एक दम बबाल लाग्छ तर अहिले देखिँदैन आज नानी को र पशुपति दाई दोहोरी सारै रमाइलो गरी गाउनु भयो बधाई छ सबै टीम लाई इन्द्रेणी टिम दाई कृष्ण दाई तपाईंको काम प्रति सलाम गर्छु

    • @Ursa_237
      @Ursa_237 Před 4 lety +1

      Hlo sir hjr pani aaunu paryo parda ma with madal and singing ma.

    • @rupeshrijal6590
      @rupeshrijal6590 Před 4 lety

      Raza#

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 Před 4 lety +342

    इन्देनी होल टिम अनि पसुपती सर्मा अनि आयुसा नानुलाइ माया गर्ने कती छम यता जय इन्देनि😍😍😍👌👌👌🎙️🎙️🎙️🇳🇵🇳🇵🇳🇵

    • @djalexrai81076
      @djalexrai81076 Před 4 lety +2

      म पनि छु है सोल्टी

    • @rajkumarlama2637
      @rajkumarlama2637 Před 4 lety +3

      बिष्णु माझी लाई इन्द्रेनी म हेर्नू सरै मन छ कृष्ण सर

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 Před 4 lety

      🇳🇵🇳🇵🇳🇵👌👌👌

    • @ashokgaming2927
      @ashokgaming2927 Před 4 lety

      Sujql

    • @white-ir8yx
      @white-ir8yx Před 4 lety +1

      मेरो भाइको name kunkure ho

  • @timroprem6093
    @timroprem6093 Před 4 lety +44

    यो नानी को गाउने तरिका अरु को भन्दा धेरै राम्रो छ है नानी लाई सफलता को शुभकामना छ लो

  • @surajkhadka4695
    @surajkhadka4695 Před 4 lety +5

    नानी को कला मान्न पर्ने छ धेरै धेरै बधाई र सुभकामना छ

  • @rajendrathapa9040
    @rajendrathapa9040 Před 4 lety +392

    आयुशा को फ्यान: like
    कमला को फ्यान: comment

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 Před 4 lety +137

    कति मीठो बोल्न जानेकी नानुले आयुसा नानीलाई अझै शुभकामना अनि मेरो फेब्रेड गायक पसुपती सर्मा दामी जय इन्देनीलाई माया गरौ😍😍😍👌👌🎙️🎙️🇳🇵🇳🇵

  • @mukundalamichhane8365
    @mukundalamichhane8365 Před 4 lety +50

    भुटानिनेपाली दाजुभाइले इन्द्रेणीमा सबै भन्दा बडी सहयोग गरिरहनु भएको छ सलाम छ ती सहयोगि मनहरुलाइ !!

  • @devudangi2454
    @devudangi2454 Před 4 lety +36

    आयुशा नानुको दोहोरिले बच्चा, जवान पाका सबैलाइ तानेको र झुम्म्याएको छ सरल तरिकाले राम्रो शब्द नानुलाइ धेरै बधाइ छ्👌👌💖💖साथै कृश्न कडेल सर लगायत इन्रेणी टिमलाइ धेरैधेरै धन्यबाद

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 Před 4 lety +422

    कमला भन्दा पनि यो नानी चाहिँ दोहोरीमा रिप्लाई दिन खत्रा लाग्यो ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 4 lety +334

    बिष्णु माझिलाई ल्याउनुपर्यो कृष्ण दाइ बिष्णु माझिलाई सार्बजनिक गर्नुभयो भने अझ उचाई बढ्ने छ इन्द्रेणिको।

    • @suryajoti3031
      @suryajoti3031 Před 4 lety +2

      अाऊने सम्भावना देखिएन

    • @krishnadv4424
      @krishnadv4424 Před 4 lety +3

      म पनि सहमत

    • @dineshbhandari1336
      @dineshbhandari1336 Před 4 lety +1

      शुन्दर्मनी ले आउन दिदैन

    • @BishalThapa-12
      @BishalThapa-12 Před 4 lety +1

      सहि हो ल्याउनु पर्यो ।

    • @coronavid1932
      @coronavid1932 Před 4 lety +1

      सहमत तर के गर्नु बिरामीले माड नखाए पछि।या त पारिवारिक बन्दन हो।खोइ के खोइ के।

  • @arjunb.c3774
    @arjunb.c3774 Před 4 lety +24

    आयुशा नानु कति ज्ञानी, टुक्का पनि कति राम्रो god bless you👌👌👌👌❣️❣️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety +3

    सुप्पर दोहोरी नानी लाई धन्यबाद र शुभकामनाअ छ।यति ठुलो कलाकार सङ्ग भिदनु सानो कुरा होइन।

  • @sumantamang9756
    @sumantamang9756 Před 4 lety +91

    पशुपति र आयुषा बुनु को पर्खाइमा बस्ने म मात्र हो कि अरु पनि हुनुन्छ मुनि👇👇👇👇👇👇👇👇👇👍👍👍👍👍👍👍👍👍 गर्नु होला।

  • @malikaonline3622
    @malikaonline3622 Před 4 lety +55

    कति हाँस्नु एकदमै रमाइलो लाग्याे अाज।

  • @lamsaljagannath896
    @lamsaljagannath896 Před 4 lety +7

    आहा!अत्यन्तै उत्कृष्ट लोक दोहोरी पशुपति शर्मा दाइ vs आयुशा गौतम नानीको साह्रै रमाइलो घम्साघम्सी एकदमै राम्रो लाग्यो।साथै सम्पुर्ण इन्द्रेणी टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-zi1sg8wj8j
    @user-zi1sg8wj8j Před 4 lety +45

    मान्नु पर्छ आयुष्मा नानू लाई गड गिफ्ट नै हो ,अझ उत्तर उतर प्रगति को कामना गर्दछु!!!!

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 Před 4 lety +57

    यो नानी को कला र गलाको प्रसंसा गरेर पुग्दैन यो छोरीले सरस्वतीको रूप लिएर जन्मेकी रैछिन सलाम नानु इन्द्रेणी नै उज्यालो बनायौ

  • @premdarai3990
    @premdarai3990 Před 4 lety +245

    नानुको गित गाउनि तरीका साराई राम्रो सबैलाई respct garxin

  • @karkifarsabahadur5598
    @karkifarsabahadur5598 Před 4 lety +13

    गित को भाका अफ्ट्यारो हुदा नि आयुशा नानू ले कति सजिलो गाएको र टुकका र शब्द को लागि नानी को प्रतिभा लाई मान्नै पर्छ

  • @premlama1566
    @premlama1566 Před 4 lety +23

    गरिब जन्ता देखि पुर्व मन्त्रीलाई पनि सहयाेग जुटाइ सहयाेग गर्न सक्ने कृष्ण कँडेलज्युलाई सम्मान छ। यसै गरि जन्तादेखि मन्त्रीसम्म सहयाेग दिन सक्ने भगवानले सदा क्षमता प्रदान गराेस

  • @madankarki4028
    @madankarki4028 Před 4 lety +89

    पशुपति शर्मा र आयुशालाई माया गर्ने कोको हुनुहुन्छ ।।।

  • @gomabhandari5993
    @gomabhandari5993 Před 4 lety +100

    पारी वनमा घाम लाग्यो घमाइलो
    अरु भन्दा आज झनै रमाइलो वाह्य वाह्य

    • @loknathkhadka7692
      @loknathkhadka7692 Před 4 lety

      खुब होला नि

    • @gomabhandari5993
      @gomabhandari5993 Před 4 lety +1

      @@loknathkhadka7692 हुम किन होइन भन त

    • @loknathkhadka7692
      @loknathkhadka7692 Před 4 lety

      @@gomabhandari5993 भेडा बाख्रा ले साह्रै दुख दिए ठुली आजा त

    • @gomabhandari5993
      @gomabhandari5993 Před 4 lety

      @@loknathkhadka7692 हुम अब त्यसलाई काठमाडौं लिएर आइज नया वर्षमा बेचेर पैसा कमाएर इन्द्रेणीको स्टुडियो मा पीडित दुखिलाई दिनु पर्छ

    • @sabinashah7886
      @sabinashah7886 Před 4 lety +1

      @@gomabhandari5993 कति बाठी होइ फर्सी

  • @sandippandey1799
    @sandippandey1799 Před 4 lety +2

    कति रमाइलो कस्तो राम्रो शब्द चयन बधाई छ पशुपति दाजु र बहिनी लाई निकै रमाइलो माहोल बनायेर थकान नै मेट्दिनु भो

  • @ramchandrapoudel3820
    @ramchandrapoudel3820 Před 4 lety +3

    सम्पुर्ण इन्द्रेणी होल युनिटलाई नमन गर्दछु र आयुषा नानु तिमिमा सरस्वती को साँच्चै बरदान छ पशुपति शर्मा लाई सम्मान गर्दछु

  • @aswingiri3517
    @aswingiri3517 Před 4 lety +46

    हेर्दै कमेन्ट गर्दै गर्ने यता,दोहोरी राम्रो लाग्यो,

  • @yamkc3299
    @yamkc3299 Před 4 lety +2

    लोक संगित अनि सहयोग मन भाको कार्यक्रम इन्द्रेणी ❤️❤️❤️

  • @gangabirahi2625
    @gangabirahi2625 Před 4 lety +3

    Ramro xa hai pashupati dai ko fan ho ma

  • @thedarkanas8211
    @thedarkanas8211 Před 4 lety +181

    हेर्नु भन्दा पहिले likeअनि coment हानने जति हाजिर गरौं त कती छौं🙏🙏🙏

  • @princelamsal1373
    @princelamsal1373 Před 4 lety +43

    आहा बैनी र पसुपती दाइ को दोरि कति राम्रो

  • @bhimmagarati12
    @bhimmagarati12 Před 4 lety +25

    मेरो दाइ को छोरी मेरि छोरी भान्दानी सानी नानी आयुसा नानी लाई भागवान ले सधैं रक्छ्या गरून् टीका सानू जि लाई मीठो सम्झना धन्यवाद !

  • @seemaaryal9591
    @seemaaryal9591 Před 4 lety +2

    पशुपती शर्मासङ्ग दोहोरी गाउने रहर यो मनमा अझै बाकी छ ।। यति सानो उमेरमा यस्तो राम्रो गीत गाउछौ । कमलाजस्तो घमन्डी कदापी नहुनु शुभकामना 😊😊😊😊

  • @razwanchhetry1231
    @razwanchhetry1231 Před 4 lety +86

    पशुपति शर्मा र आयुषा नानुको यो गित पर्ने जतिले नानुको थप हौसलाको लागी यो भिडियोलाई जतिसक्दो शेयर गरि #trending 1 मा पुर्याउन सहयोग गर्नुहोला।

  • @krishnadangi996
    @krishnadangi996 Před 4 lety +126

    धन्यहो आयुषा नानू तिम्रो कला दिनप्रतिदिन दोहोरिमा दखल बढ्दै छ वाह!!
    best of luck
    बरिस्ट कलाकारलाइ पनि दरो उत्तर दिन्छेउ भगवानले देकै हुन कला
    अबत तिम्रो बोली नसुन्दा मनै स्थिर हुन्न

  • @parshantkhanal597
    @parshantkhanal597 Před 4 lety +3

    नानु कति मिठो गाउनु भयो सफलताको कामना

  • @grgnanigurung9670
    @grgnanigurung9670 Před 4 lety +25

    ल भन्नुन सम्पुर्ण साथि हरु बिस्नु माजी लाई हेर्न पार्‍यो 🌹🌹

    • @nirojluitel2738
      @nirojluitel2738 Před 4 lety +1

      bishnu majhi live stage ma yo junima herna payinna..

  • @nabinkhadka8697
    @nabinkhadka8697 Před 4 lety +38

    पशुपति शर्मा दाेहाेरि काे राजा लाई टक्कर दिने कडा अायुषा नानु सलाम छ तिमी पर्ति

  • @tanahunaakalaonlinetv5233
    @tanahunaakalaonlinetv5233 Před 4 lety +56

    पशुपति दाईलाई पनि गाह्रो पर्यो आयुसा गौतमको टुक्का फर्काउन बधाई छ नानु प्रगति गर्दै अगाडी बढ्नु

  • @premkarki8962
    @premkarki8962 Před 4 lety +30

    नानीको कती राम्रो प्रतिभा, धन्यवाद पशुपति शर्मा र कृष्ण कँडेल दाजु प्रोत्साहनको लागी 🙏🙏

  • @ramathapa8447
    @ramathapa8447 Před 4 lety +3

    जेरिको जस्तै प्रतिकृया र एक्टिङ पनि आयुशा गौतम धेरै राम्रो

  • @jitendrahayu9029
    @jitendrahayu9029 Před 4 lety +39

    आयूषालाई 🧚‍♀️🧚‍♀️🧚‍♀️👌👌👌
    पशुपतिजिलाई🙏🙏🙏

  • @yubakyubak2718
    @yubakyubak2718 Před 4 lety +116

    अाम्मै कसरी अाको हो यो नानिको शब्द हैट कसैले नसक्नि प्रतिभा शुभकामना छ नानिलाइ प्रगति गर्दै जानु

  • @KeepItSimple7377
    @KeepItSimple7377 Před 4 lety +68

    आहा! साना नानी सँग गाउनि यसरी हो ।
    सिक ओ बुङ्गा हो । धेरै राम्रो छ नानु प्रतिभा । अभिभावकीय गायनको लागि पशुपति सर प्रति आभारी । 🙏

  • @premrawat4602
    @premrawat4602 Před 4 lety +18

    ठ्याक्कै सानी जेरि। हाउ भाउ गित गाउने तरिका । सबै मिलेको
    आज झन सारै रमाईलो भयो 🌹🌹🌹💕💔💘

  • @arpanthapa9949
    @arpanthapa9949 Před 4 lety +345

    आयुशा नानुको हरेक दोहोरी मन पराउने कति छौ

  • @ratnamaninath
    @ratnamaninath Před 4 lety +50

    ढिलो आयो कडा आयो यस्ता वरिष्ठ गाएक लाई यस्तो सानो नानी ले कडा प्रतिशप्राधा गर्न कत्रो साहशी पाराले गाएको मा नानी धेरै धेरै धन्यवाद ।।

  • @ramitghatani4675
    @ramitghatani4675 Před 4 lety +5

    अब हजुर टोलार के भयो ठिक्क पर्यो जेरि को बिहे भयो 💕💕💕 Sahi xa nanu sabda...
    Love you alot

  • @pujanguragainguragain6720

    Ayusa bunu very very good keep it up your the star for nation all the best

  • @surajmajhi5044
    @surajmajhi5044 Před 4 lety +26

    सुपर सुपर गित मेरो फेबेरेट कलाकार पसुपती समा आयुसा बैनिलाइ सुभ काम्ना आगामी दिन मा नि यसतै यसतै गित सुनिरन पाम इनदेणी टिम ला नि सुभकाम्ना छ

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h Před 4 lety +18

    Wow आज त झनै रमाईलो लोक दोहोरी को हिरो पशुपति शर्मा दाई miss you all

  • @dahalkumar1230
    @dahalkumar1230 Před 4 lety +2

    जतिहेरेनी हेरुहेरु लाग्छ कस्तो कला हो यो छोरिको सबै गित उस्तै छन्

  • @ramailopalanita
    @ramailopalanita Před 4 lety +1

    नानू धेरैले राम्रो

  • @bhimtamamg6586
    @bhimtamamg6586 Před 4 lety +44

    जय आयुषा गौतम
    जय इन्द्रेणी
    जय चन्द्र सुर्य
    🙏🙏🙏

  • @priyapoudel2094
    @priyapoudel2094 Před 4 lety +54

    ओहो सारै राम्रो आयुशा नानू पशुपति दाइ लाई त के कमेन्ट गर्नु आफैमा रास्ट्रीये कलाकार

  • @meghnathbhuslmeghnathbhusa1555

    🙏🙏🙏👏👏👏👏🎉🎉🎉🎉 कती धेरै राम्रो नानु सुपर सुपर सुपर नानु🙏🙏🙏🎉🎉🎉🎉🇳🇵🇳🇵

  • @ranjanaadhikari9999
    @ranjanaadhikari9999 Před 4 lety +3

    यो आयुषा नानि को खुबिलाइ मान्नै पर्छ

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 Před 4 lety +137

    दोहोरीमा उमेर भन्दा धेरै माथिको स्तर छ,अायुशाको
    आशीर्वाद छ नानीलाई 🙏
    #dipendraghimire लाई नि माया दिनुस् है हजुर।

  • @sunilrawatsunilrawat7336
    @sunilrawatsunilrawat7336 Před 4 lety +17

    धेरै राम्रो छ प्रस्तुती बधाई छ आयुसा बहिनी तथा पशुपति दाई

  • @anitagurung9529
    @anitagurung9529 Před 4 lety +56

    अब अयुष र प्रकश सभुत को हेर्ने दोका छ दोहोरी इन्देणी म छिट्टै हेर्न पम

  • @user-df7px3ox3w
    @user-df7px3ox3w Před 4 lety +22

    आयुशा बहिनी प्रतिभा जेरि भन्दा पनि कडा छ मलाई त धेरै रमाइलो लायो सुभकामना आयुशा बहिनी

  • @rameshkarki4246
    @rameshkarki4246 Před 4 lety +43

    जति सुनेपनि सुनिरौ जस्तो लाग्छ पशुपति शर्माका गितहरु मलाई हजुर हरुलाइ नि?
    आजको रमाइलो दोहोरी साह्रै राम्रो लाग्यो।

  • @binayakghising6260
    @binayakghising6260 Před 4 lety +58

    यो बुनु आहिले त यस्तो पछि जेरीको उमेरमा के हुनेहोला बेस्ट अफ नानु

  • @mohankc8430
    @mohankc8430 Před 4 lety +6

    आहा कति रमाइलो👏🕺👍🎈
    आज टीका जी कति राम्री👌❤️

  • @minagautam3551
    @minagautam3551 Před 4 lety +2

    पशुपति शहर र आयुषा नानूको गित साह्रै राम्रो ।

  • @kishankishan5715
    @kishankishan5715 Před 4 lety +59

    मान्नु पर्छ ई आयूषालाई पसुपती जस्ता कलाकार संघ्गदोहोरी मा टकरदीने माहान नानू तिम्रो प्रगति बढ्दै जावास लाखौं लाख शुभकामना व्यक्त गर्दछु

  • @yukrenlamalama5881
    @yukrenlamalama5881 Před 4 lety +131

    "पानी उम्ल्या झैँ गरि उम्लिन्छु"कस्तो राम्रो शब्द चयन गरेको नानीले।दुध जसरी उम्ल्यो भने पोखिन्छ तर पानी जसरी उम्ल्यो भने पोखिदैन।

    • @siwanshcreation295
      @siwanshcreation295 Před 4 lety +4

      super

    • @sumanbista413
      @sumanbista413 Před 4 lety +3

      Hello sir

    • @sitashrestha838
      @sitashrestha838 Před 4 lety +5

      नानि थाहा नभयर होला बिचार दूध उम्लिन्छ पानी उम्लेनि पोखिन भनेर 😗😄

    • @sudeshgoodxskhadka4999
      @sudeshgoodxskhadka4999 Před 4 lety +2

      dime xa nanu dd vanda pine ramro laxt ramilo bastap lock

  • @ramkc879
    @ramkc879 Před 4 lety +2

    आज चै छोरी ले धेरै नै राम्रो गित गाउनु भएको छ धेरै धेरै सुभकामना छ

  • @ajayabohara2866
    @ajayabohara2866 Před 4 lety +52

    पशुपति शर्मा को टुट्न सके लुट गीत लाई सम्मान गर्दछु

  • @navrajtimilsena1972
    @navrajtimilsena1972 Před 4 lety +37

    नानिको गित भन्दा टुक्का एकदमै कडा छ अझै प्रगति गर्दै जानू 🤗❤️😍

  • @durgacentury3690
    @durgacentury3690 Před 3 lety +3

    Ramro xa bunu .keep it up.😍😍😍

  • @nepalisujan5920
    @nepalisujan5920 Před 4 lety +1

    Ajako dhori ramro xa pasupati sharmako pani ramro xa badai xa hjr sabai lai

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 Před 4 lety +60

    आहा कति मिठो टुक्का हानेको आयुसा नानुले Lop u nanu👌👌👌👏👏

  • @parmilapaudel1379
    @parmilapaudel1379 Před 4 lety +35

    कति राम्रो गित गाउँनुभएको पशुपति शमॉ दाई र आ आयुष गौतम बहिनी धेरैं धेरैं शुभकामना छ

  • @rkbhandari7860
    @rkbhandari7860 Před 4 lety +43

    साङगितिक क्षेत्रकी परी हुन् यी नानु😘💕
    सबैको साथ,सपोर्ट ,साथ साथै आशिर्वाद आवश्यक छ यी नानु लाइ 💕🙏

  • @yadupoudel5643
    @yadupoudel5643 Před 4 lety +21

    आयुशाको गायन स्तर उमेर भन्दा धेरै माथी छ।
    पशुपती शर्मा लाई सलाम छ।।।🙏🙏🙏🙏🙏🙏🙏

    • @ramuroka3055
      @ramuroka3055 Před 3 lety +1

      😃😃😃😃😃😃😃😃😆😆😆😆

  • @krishghale143
    @krishghale143 Před 4 lety +73

    जब आयुषाको गित शब्द सुन्छु आखाबाट आशु आउछ र भावुक हुन्छ heart touching गीत आउछ सधै

    • @numasalakha4986
      @numasalakha4986 Před 4 lety

      @@chhugsangdomalama7903 🤣🤣🤣यता नि 🤣

  • @terichauri1
    @terichauri1 Před 3 lety +2

    Aysha Gautam Dherai ramro Dohari.
    Congratulations !
    Keep it up, Stay Blessed.

  • @ShankarBhandari1
    @ShankarBhandari1 Před 4 lety +17

    टुक्का चाहिँ ठाउँ को ठाउँ हो के हाम्रो आयुषा नानू को दामि👌👯👯सफलताको अग्रिम शुभकामना 👏🌹😍
    @@@

  • @sansarsen6597
    @sansarsen6597 Před 4 lety +38

    आयुसा नेपालको इतिहासमा एउटा दर्शन हिरा हो लगानी सबले गरौ स्कुल देखि लोक दोहोरीमा कृष्ण दाइले योजनामा सोचिदिनु पर्ने भो

  • @magarkanchha20
    @magarkanchha20 Před 4 lety +65

    आयुसा जस्तो प्रतीभा मान्छे अरु छैन बदाई छ नानुलाई👌

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety

    जय होस आयुशा नानी बयान गर्न सब्दै छैन जय होस जय होस इन्द्रे🙏🙏🙏❤️❤️❤️

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Před 4 lety +11

    छोरी आयुषा & पसुपती दाइ यक्दमै राम्रो दोहरी छोरि को बोल्ने शैली अनि हाउभाउ यक्दमै राम्रो छ छोरि यसैगरी अघि बड्दै जानू सफलता को कामना छ

  • @mohannarayan6928
    @mohannarayan6928 Před 4 lety +81

    आज शर्मा दाजु बल्ल लाईनमा आय जस्तो छ है 😁😍😘😜

  • @omkawor164
    @omkawor164 Před 4 lety +16

    टीका सानू र पसुपति शर्मा को दोहोरी सुन्नु मन लाको को को हुनुहुन्छ यता हाजिर हौत✋✋✋✋✋✋✋✋✋✋✋

  • @jibanachhami4900
    @jibanachhami4900 Před 4 lety +1

    धेरै राम्रो नानी को दोहोरी नानिको प्रतिभालाइ सलाम गर्छु म ✌💘💕💞💑💋🎁💌

  • @chakrashah2947
    @chakrashah2947 Před 4 lety +3

    दोहोरीमा अब्बल छिन् आयूषा नानू, उज्जल भविष्यको अग्रमि शुभकामना नानूलाई।

  • @munnamunna9780
    @munnamunna9780 Před 4 lety +20

    अजाको नाच्ने दिदिबहिनी हरुलाई धेरै धेरै धन्यवाद जय ईन्द्रेनी आयुश बुनु र पसुपती सर्मा को दोहोरिको त के कुरो गर्नु र उनती प्रगति को सुभकामना छ बुनु आयुश लाई

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 Před 4 lety +46

    आहा आज नि इन्देनी म सहयोगी दाता तथा दर्सक निकै भरिभराउ हुनुहुन्छ।यो देखदा खुसी लाग्छ मलाइ चाइ अनि हजुरहरु लाई नि

    • @narayanpun3164
      @narayanpun3164 Před 4 lety +1

      सहयोग सहि थाउमा सदुपयोग हउस दुरुपयोग नहोस मामी तेहि चाहन्छौ

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 Před 4 lety +1

      @@narayanpun3164 इन्देनी म आयको सहयोग सधै सहि ठाउमा जान्छ

  • @saphalbosh6752
    @saphalbosh6752 Před 4 lety +32

    आयुशाको सान टुक्काको सम्मान स्वरूप like यता

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před 3 lety +2

    कमला को भन्दा राम्रो लाग्यो आयुसाको गाउन तरिका धेरै राम्रो अनि पशुपति दाइलाई पनि सम्मान

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Před 4 lety +64

    आउदा दिन अब बबिता बानियाँ जेरि बैनी को कमि हुन दिन्निन अब ईद्रेणी मा कृष्ण कडेल सर यो सानी नानू आयुषा नानू ले Best off luck naanu

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 4 lety +32

    आज को दोहोरि कस्तो लाग्यो छोरिले पशुपति दाइ सग ठट्यैलि गरेर गाकि छन्।पशुपति दाजु लाई धेरै धेरै सम्मान छ

    • @poojapokhrel46
      @poojapokhrel46 Před 4 lety

      Ramro xa

    • @rajkumaragasti5873
      @rajkumaragasti5873 Před 4 lety +1

      Yakdami ramero xa nani lay sabai lai samman gareya gauxin

    • @manjunepal2612
      @manjunepal2612 Před 4 lety +1

      Dherai ramro chha. Keep going chori .

    • @narayanpun3164
      @narayanpun3164 Před 4 lety +1

      धेरै राम्रोछ आयुसा छोरिलाइ सुभकामना आगामी दिन्मा पर्गती गर्दै जाउन

    • @numasalakha4986
      @numasalakha4986 Před 4 lety

      धेरै राम्रो छ दाइ नानी को प्रस्तुति 😊😊

  • @balbahadurthapathapa4047
    @balbahadurthapathapa4047 Před 4 lety +1

    इन्द्रेणीमा पशुपतीसर्मा ले हासेको देख्दा सारै रमाईलो लाग्यो ।

  • @rijalhariram3331
    @rijalhariram3331 Před 3 lety

    आह कति रमाईलो ईन्द्रेणी
    हेरिरहूँ लाग्छ

  • @ramilachaulagain8610
    @ramilachaulagain8610 Před 4 lety +32

    ल है सबैले हेरनु होला है पशुपति दाई संगको देहेरी राम्रो छ

  • @napaal2235
    @napaal2235 Před 4 lety +42

    पशुपति शर्मा जि र अायुषा नानी काे सुमधुर अावनजमा मिठाे गित कडा छ।नाच सबै जनाको बबाल छ।