Dohori Ko Raja | Pashupati Sharma | Laxmi Malla | Nakul Dhakal | Anjali & Lomash | New Lok Dohori

Sdílet
Vložit
  • čas přidán 26. 10. 2021
  • Presenting historical folk song Dohoriko Raja by Pashupati Sharma & Laxmi Malla penned by Nakul Dhakal, composed by Hemanta Kanchha Rasaily only on Smita Sneha Entertainment's official CZcams channel.
    Smita Sneha Entertainment Presents:- New Nepali Lok Dohori Song 2078
    #PashupatiSharma #LaxmiMalla #NakulDhakal #SmitaSnehaEntertainment #HemantaKanchhaRasaily #NewNepaliSong #AnjaliAdhikari #LomashSharma
    -------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Dohoriko Raja
    दोहोरीको राजा
    ♪ Vocal:-
    Pashupati Sharma
    Laxmi Malla
    ♪ Chorus Vocal:-
    Prakash Parajuli
    ♪ Lyrics:-
    Nakul Dhakal
    ♪ Music/Arranger/Sarangi:-
    Hemanta Kanchha Rasaily
    ♪ Flute:-
    Ratna BK
    ♪ Guitar:-
    Sanjeev Baraily
    ♪ Madal:-
    Kharka Budha
    ♪ Dholak/Tabala:-
    Bhuwan Gandharbha
    ♪ Mixing / Mastering:-
    Shyamswet Rasaily
    ♪ Audio / Video:-
    Smita Sneha Entertainment
    +977-9803701266
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Editor/ Director:-
    Nishan Kashyap
    🎬️ Dialogue:-
    Chandra Prakash Baniya
    🎬️ Concept:-
    Nakul Dhakal
    🎬️ Artists:-
    Surbir Pandit
    Lomash Sharma
    Anjali Adhikari
    Nakul Dhakal
    Ashim Shrestha
    Shital Sharma
    Shobha Dhakal
    🎬️ Choreographer:-
    Santosh Rajbahak
    🎬️ Cinematographer:-
    Utsav Dahal
    🎬️ MUA:-
    Anita Gwachha
    Arya Gurung
    Arati Tamang
    🎬️ Post Production:-
    RAD Studio
    © Smita Sneha Entertainment 2021
    -------------------------------------
    Social Links:-
    Contact Us:- +977-9803701266
    CZcams:- tinyurl.com/SmitaSnehaYT​
    Facebook:-
    / smitasnehaen. .
    / raju.kc.14
    Twitter:- / rajendrakhatri
    Tiktok :- / smitasneha_en. .
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 1,9K

  • @PashupatiSharma
    @PashupatiSharma Před 2 lety +1204

    यो मिठो गीतमा सहकार्य गर्ने अवसर प्रदान गर्नुहुने सर्जक नकुल ढकाल त्यस्तै राजेन्द्र खत्री दाई प्रती आभार ब्यक्त गर्दै सबैले हेरेर साथ दिनहुन अनुरोध गर्दछु

  • @KamalBCMaldai
    @KamalBCMaldai Před 2 lety +80

    गित अनि भिडियो निकै फरक लाग्यो । सफलताको शुभकामना राजेन्द्र दाजि लाइ🙏🙏

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily Před 2 lety +331

    म सङ्ग यस गीतको सुरुवात गर्दा साधारण सोच ले सहकार्य गर्ने सर्त मा काम गरिएको थियो नकुल ढकाल दाजुले । गीत बन्दै गर्दा ईतिहास नै बनेको छ मलाई यस गीतको सङ्गीत र एरेन्ज गर्ने मौका दिनु भएको मा आफुलाई भाग्यमानी सम्झेको छु धन्यवाद नकुल दा राजेन्द्र दा

  • @ShivaHamal
    @ShivaHamal Před 2 lety +340

    यो उत्कृस्ट लोक दोहोरी गीतलाई अत्यधिक सफलताको शुभकामना।

  • @vivekneupane6915
    @vivekneupane6915 Před 2 lety +116

    पसुपती शर्मा साच्चिकै दोहोरिका राजा हुन 😍😍❣️❣️

  • @ShreekrishnaBamMallaLaxmiMalla

    नमस्कार म गायिका लक्ष्मि मल्ल धेरै मेहनत का साथ निर्माण गरिएको यो मिठो गितमा सहकार्य को अबसर प्रदान गर्नु हुने चर्चित सर्जक नकुल ढकाल ज्यु साथै राजेन्द्र सर प्रति धेरै आभारी छु !!! सबैले माया गरिदिनु होला है 🎸💞🎼

  • @arjunbaskota9983
    @arjunbaskota9983 Před 2 lety +42

    एका तिर छाडा गित बनाएर टिकटकमा हिट हुने चलन छ तर पनि एस्ता उत्कृष्ट गित आउँछन् र खुसी लाग्छ !
    उत्कृष्ट शब्द, दृश्य, लय, नाटक !
    धन्यवाद र बधाई छ पुरै टिमलाई❣️🎀💝

  • @rajunepali1708
    @rajunepali1708 Před 2 lety +18

    लोकगितमा नया प्रयोग एकदमै उत्कृष्ट छ !! सधैं नाइटो तिघ्रा देखाउने र आफ्नो मौलिक हराउदै गएको अबस्थामा हामी जस्ता लोकपारखिको लागि यो एउटा नौलो आयाम ल्याउनु भएकोमा सबै टिमलाई हार्दिक बधाई छ!!

  • @aayanneupane5173
    @aayanneupane5173 Před 2 lety +69

    अचम्मै प्रतीक्षा गरेको कोशेली हो दोहोरिको राजा 😍 पक्कै पनि ईतिहास रच्ने छ यश गित ले 😍 हार्दिक बधाई सम्पुर्ण टिम लाई 😙😙

  • @SingerTankaTimilsina
    @SingerTankaTimilsina Před 2 lety +192

    Achhami raja ko jaya hos

  • @k.b.shrestha1632
    @k.b.shrestha1632 Před 2 lety +10

    शौम्य, शिष्ट, भद्र, सु -संस्कार, ज्ञानवर्धक, लोकप्रीय, मधुर, कर्ण प्रीय, उच्चतम, अनि मौलिक super

  • @dipendrashrestha730
    @dipendrashrestha730 Před 2 lety +2

    Salute xa pasupati dai. Kala xetrama tapai Vishnu majhi DD vanesi ISO certified gayak hunuhunx. Yo naya prastuti Sarai historical lagyo.

  • @nakuldhurba
    @nakuldhurba Před 2 lety +127

    अथक प्रयास र मिहिनेतले हामी दोहोरिको राजा हजुर सामु लियर आयका छौ मलाई आशा र हजुर भगवान प्रती भरोसा छ हेरेर लाइक कमेन्ट र सेयर नगरी फर्किनुहुने छैन । हजुरको मायाको मिखारी नकुल ढकाल । गित लेखक तथा कथा परिकल्पना ।

    • @rameshadarsa
      @rameshadarsa Před 2 lety +1

      नमस्कार दाजु हार्दिक शुभकामना गित टिकटमा भेटेको थिए असाध्यै राम्रो छ तपाईं को यो सिर्जना को हार्दिक सलाम साथै सफलता को अग्रिम बधाई पृय दाजु🙏🙏🙏🙏

    • @user-ts6sr2vk1k
      @user-ts6sr2vk1k Před 2 lety +1

      बधाई छ सर सफलता को शुभकामना हेरे पछि फेरि आउछु comment गरन

    • @AJAYKUMAR-pn8cj
      @AJAYKUMAR-pn8cj Před 2 lety +1

      Waiting for part-2

    • @namastenepal2152
      @namastenepal2152 Před 2 lety +1

      Dhrai ramro lagyo daju
      Best wishes
      It will make history…..

    • @sureshthapa6544
      @sureshthapa6544 Před 2 lety +1

      Sarai ramro dhanga li sajeyiko xa

  • @krishnakarki2389
    @krishnakarki2389 Před 2 lety +30

    आहा!२१ मिनेटको सृजनाले पुरै इतिहास छर्लङ्ग पारिदिएको छ गीत उस्तै मीठो!राजेन्द्र सर लगायत सम्पुर्ण युनिटलाई हार्दिक बधाइ तथा शुभकामना !!!

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety +1

      ❤️💓

    • @krishnakarki2389
      @krishnakarki2389 Před 2 lety +1

      @@nakuldhurba अधिक बधाई छ सर करोड क्लबमा भलै नपुग्ला तथापि यो सृजना ऐतिहासिक अबश्य सावित हुनेछ।

  • @baburamsigdel1981
    @baburamsigdel1981 Před 2 lety +18

    कति स्वादिलो गीत जति हेरौ हेरौ लाग्ने ईतिहासमा नै सबैभन्दा राम्रो र उत्कृष्ठ गीत !!

  • @snehastha4959
    @snehastha4959 Před 2 lety +11

    इतिहास शब्द नै काफि छ🥰🥰
    धेरै रामो र उत्कृष्ट दोहोरी

  • @bhairavimedianepal6400
    @bhairavimedianepal6400 Před 2 lety +87

    पशुपति शर्मा जिको अहिलेसम्मकै फरक प्रस्तुति मन पर्यो सारैनै 👍️👍️सफलताको शुभकामना👍️👍️❤️❤️

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 2 lety +22

    ऐतिहासिकता झल्काउने मिठो लोक संस्कृति को एक नयाँ कृति।सबै सर्जक कलाकार धन्यवाद का पात्र हुनुहुन्छ भब्य सफलताको शुभकामना।।

  • @purushottamneupane
    @purushottamneupane Před 2 lety +80

    हार्दिक शुभकामना छ नकुल जी ।। निकै मेहेनत गरेर सृजना गर्नु भएको ऐतिहासिक गितीसंग्रह “दोहोरीको राजा “ अत्यन्तै उत्कृष्ट लाग्यो, पुरानो बाईसे, चौबिसे राज्यको राजकाज, चालचलन, र परम्परा झल्काउनु भएको रहेछ, यस कृती मा संग्लग्न सबै कालाकार ज्यूहरूमा हार्दिक सम्मानका साथमा बधाई ज्ञापन गर्दछु ।। विशेष नकुल ढकाल नविन जी लाई अन्तरहृदय देखी बधाई छ । अब का सृजना हरू समेत यस्तै उत्कृष्ट रहुन हार्दिक शुभकामना छ ।।।

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety +3

      आह दाजी हजुर को कमेन्ट नै हाम्रो उर्जाको श्रोत हो धेरै धेरै धन्यवाद हजुर ।

    • @bishnutimalsina2825
      @bishnutimalsina2825 Před 2 lety +1

      ui

    • @gautamsharma7746
      @gautamsharma7746 Před 2 lety +1

      यति राम्राे एेतिहाँसिक गाना र लय श्रिजना गर्नुभएकाेमा धेरै धेरै धन्यबाद सहित अझै यस्तै यस्तै श्रिजनाकाे अपेक्षा ।

  • @maitientertainment9599
    @maitientertainment9599 Před 2 lety +8

    असाध्यै मन परेको नकुल दाईको सृजना
    "दोहोरिको राजा"
    भाग २ को ब्यग्र प्रतिक्षामा
    सबैलाई फेरिपनी हार्दिक बधाई

  • @radhaneupane5466
    @radhaneupane5466 Před 2 lety +22

    नयाँ स्वाद मा ऐतिहासिक झलक मेटाउन जमर्को गर्नुभएका सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद र शुभकामना❤🇳🇵

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      मीठो कमेन्ट धन्यवाद हजुर ।

  • @lomashsharma5424
    @lomashsharma5424 Před 2 lety +235

    नमस्कार म मोडल लोमश शर्मा। म अभिनित यो गित कस्तो लाग्यो मनपरेमा कमेन्ट र शेयर गरेर हाम्रो टिमको मेहेनतलाई साथ दिनुहोला। धन्यवाद।

  • @karunasitaula8213
    @karunasitaula8213 Před 2 lety +3

    First time yo dohori man pareyo ♥️
    Interesting 👏

  • @octosaniryt
    @octosaniryt Před 2 lety +110

    I am a teenager and I never listen to these donori song but this one is not normal and ordinary this is the best Nepali song 🥰🥰 just love it

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety +2

      tq

    • @aniladhikari7559
      @aniladhikari7559 Před 2 lety +1

      Kada

    • @anukultimilsina
      @anukultimilsina Před 2 lety

      Yep dude malai pni 😗❤️

    • @abhijitlamsal
      @abhijitlamsal Před 2 lety

      Teen-ager le dhore geet suna na hune ho ra bro...

    • @anukultimilsina
      @anukultimilsina Před 2 lety +2

      @@abhijitlamsal Dude usle afno maatra kura garya xa ni ta ... Ani arko kura aaile kaa teenagers hru le khasai sundainan ni ta .... Tyo ta aba afno choice ho ni ... Sab ko choice eautai hunna ni ...Farak hunxa vo

  • @kaj__Olmgrchh6979
    @kaj__Olmgrchh6979 Před 2 lety +12

    आहा ☺️
    बधाई छ हजुर lomash sharma लगायत सम्पुर्ण टिमलाई ❤️❤️👏👏
    एक दमै म छोयो❤️

  • @sanjitapudasaini
    @sanjitapudasaini Před 2 lety +50

    गीत आसाधै राम्रो अनी भिडियो नेपाली परम्परागत झल्काउने खालको रहेको रहेछ सारै राम्रो लाग्यो 😍😍💖
    सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️🙏🎼🎶
    जय गीत जय सङ्गीत ❤️🙏🎼🎶

  • @kritikakarki3365
    @kritikakarki3365 Před 2 lety +12

    मौलिक परम्परा अनि सस्कृती झल्केको निकै राम्रो अनि मनछुने गीत्💞💞💞💞हार्दिक बधाई पशुपती शर्मा ज्यु अनि सम्पुर्ण टिम लाई❤️❤️❤️🙏🙏🙏

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      धन्यवाद छ हजुर ।

  • @munabista9122
    @munabista9122 Před 2 lety +10

    हेर्न र सुन्न आन्नद आउदा आउदै सकिय को पत्तै पाएन कति मिठो गित wow अब पार्ट 2 पनि आउनु पर्यो सम्पुर्ण टिम लाइ शुभकामना 🙏🙏

  • @ramchandrachhetri1982
    @ramchandrachhetri1982 Před 2 lety +14

    धेरै नै प्रतीक्षा गरेको गीत हो यो
    आज नै आएछ खुसीले गद गद भए
    नकुल दाईको निकै नै पृथक रैछ शब्द लय अनि भिडियो पनि
    सबै टीम उत्तिकै उत्कृष्ट लाग्यो
    गीतले ईतिहास रचोस् अनेकौं शुभकामना

  • @buletkhatiwada8119
    @buletkhatiwada8119 Před 2 lety +10

    लोक गित भनेको यस्तोपो हुनु पर्छत
    जहां इतिहासको चालचल आधारीत छ

  • @surajghimirey1400
    @surajghimirey1400 Před 2 lety +7

    कुमाउ र गड्वाल का राजकुमार पाल्नु भयेन । जे होस गीत चै १०० पटक भन्दा धेरै सुने ❤️❤️❤️

  • @jeevanmoktan9917
    @jeevanmoktan9917 Před 2 lety +2

    आहा! कति मिठो शब्द,
    हे.....सीताकी थिन् करिम हार।।
    रामलाई दोष लगाउन मिल्लार।।
    दोहोरीको राजा!
    हे....युद्ध लड्ने सुपारी पाको छु।।
    शिव धनु तोडनलाई आकोछु।।
    दोहरीको राज!
    मै हु हेर नेपालमै दोहोरीको राजा
    दोहोरी मै जीतेर संगै लान्छु आज।

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      धन्यवाद हजुर

  • @anjanadulal2688
    @anjanadulal2688 Před 2 lety +10

    अती उत्कृष्ट अभिनय अन्जलि दिदी अनि लोमेस जि को हार्दिक बदाइ तथा सुभकामना सम्पुर्न मा!!😘❣️❣️🙏🙏

  • @lakpa904
    @lakpa904 Před 2 lety +4

    गीत हेरिदै छ कि चलचित्र थाहै भएन।💛

  • @sani9achhami129
    @sani9achhami129 Před 2 lety +4

    अहिले सम्म को उत्कृष्ट गीत ईतिहास सङै जोडियको साच्चै लोक दोहोरी क्षेत्र लाई सरक्षण गर्नी सिर्जना🙋🙋👉️💕💕💕

  • @binodpokhrel1381
    @binodpokhrel1381 Před 2 lety +9

    कलालाई हाम्रो इतिहास हो भनेर मानिन्छ । इतिहास र कलालाई जोडेर प्रस्तुत गरियको छ । यो सकारात्मक लाग्यो। बाईसे -चौबीसे राज्यको कुरा गरिएको छ तर पुरै नेपालमा दोहोरिको राजा भन्ने देखाउदा कत कता समयको संयोजन नमिलेको जस्तो देखिन्छ। किनभने नेपाल त त्यतिबेला काठमाडौ खाल्डोलाई मात्रै भनिन्थ्यो। उपत्यकाको कुनै पनि राज्यको राजकुमार देखिदैन। अर्को कुरा पशुपति शर्मा जस्तो दिग्गज कलाकारले गायको लोक गितमा कतै कतै अनुप्रास नमिलेको जस्तो लाग्यो। सुरुको न्यारेशन हेरेर जुन अपेक्षा गरिएको थियो, त्यही स्तरको सन्तुष्ट भैयन। सबै भन्दा राम्रो न्यारेशन भिडियो र कन्सेप्ट लाग्यो। भिडियो क्वालिटी उत्कृष्ट, शब्द संयोजन राम्रो(केही अन्त्यानुप्रष बहेक) ,अभिनय उत्कृष्ट, लय ठिकै लाग्यो । समग्रमा राम्रो ।

  • @mohanbaniya4674
    @mohanbaniya4674 Před 2 lety +5

    सधै फरक धारको सृजना गर्न तल्लिन संस्कृत सस्कार प्रेमी को अर्को नया यो सृजना निकै उत्कृष्ट लाग्यो। यस्तै यस्तै खुराक अझै आइरहने अपेक्षा गर्छु।

  • @safalnepal5181
    @safalnepal5181 Před 2 lety +4

    Damii xa majja aauxa gaudaii hinna

  • @dipakadhikari5008
    @dipakadhikari5008 Před 2 lety +9

    सारै राम्रो गीत धेरै धेरै धनेबाध पशुपति शर्मा लगायत टीम लाई 🇳🇵🇳🇵🇳🇵

  • @khetkhatri7921
    @khetkhatri7921 Před 2 lety +8

    शब्दहरु अत्यन्त सान्दर्भिक र सशक्त छन् । ऐतिहासिक विषय उठान गरिएकाे हुनाले गीत बाैद्दिक खुराक बन्न पुगेकाे छ ।संगीत पूरै लाेकबाजा र लयमा आधारित भएर माैलिकता बाेकेकाे छ । अभिनय बेजाेड भएकाे छ । स्वरमा पशुपति शर्मा र लक्ष्मी मल्लजीले पूरै न्याय गरेका छन् । लाेक शैलीकाे यस गीत ज्ञानबर्धक समेत छ । सवाल जवाफ एकदम बाैद्दिक लाग्छन् ।गीत कालजयी हुनेछ । शुभकामना ।ऐतिहासिक विषय उठान गरी लाेक गीत पस्केर हराउदै गएकाे वीरताकाे गाथा पून : प्रकाशनमा आएकाे छ ।

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      आहा बौद्दिक कमेन्ट

  • @nims3936
    @nims3936 Před 2 lety +8

    Model boy chai sarai handsome

  • @ishikakhanal2913
    @ishikakhanal2913 Před 2 lety +4

    ekdamai ramro ani ramailo

  • @zerrythakuri9142
    @zerrythakuri9142 Před 2 lety +7

    Latest jamana ma ,,, dohari Lai nabhulam
    Chapter 2 Pani Aya hunthyo story adhuro bhayo 🙏🙏💓💓😌😌

  • @saruadhikari7468
    @saruadhikari7468 Před 2 lety +1

    Kati mitho geet❤️
    Dohori ko raja Nai hun hamro pashupatiejyu
    God bless him
    Mero kaan rw aakha dubailaai maan paryo

  • @ankitsen329
    @ankitsen329 Před 2 lety +4

    Nepali geet haru malai ekdamaii man parchha

  • @hatemalonepal6606
    @hatemalonepal6606 Před 2 lety +5

    Lomash ji hajur lok dohoriko sabaivanda best model lagcha..multitalented artist ho hajur..hajur bahek aru yo rolema maile kalpanai garna sakina..biggest fan hajurko..subhakamana chha mero

  • @amritgautam3357
    @amritgautam3357 Před 2 lety +13

    अति नै राम्रो छ! नेपालि गितले दिनप्रति प्रगति गर्दै छ! बधाइ छ सम्मपुण टिमलाइ बजार सफलताको सुभकामना❤️❤️‍🔥🇳🇵🇳🇵❣️

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety +1

      धन्यवाद हजुर ।

  • @gopalpokhrel506
    @gopalpokhrel506 Před 2 lety +4

    निकै उत्कृष्ट गित बनेको छ गित हिट भयो अब दोहोरीको राजा २ कुरिराख्नु भको छ दर्सक हरुले❤️

  • @deepakgautam3244
    @deepakgautam3244 Před 2 lety +12

    धेरै समय पछी राम्रो दोहोरी सुन्न पाइयो।best of luck guys

  • @imkapil807
    @imkapil807 Před rokem +5

    पशुपति दाइलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

  • @pahalng3149
    @pahalng3149 Před 2 lety +2

    बजारमा चलिरहेका गित हरु भन्दा अत्यन्तै फरक तरिकाको सिर्जना हार्दिक बधाई छ होल टिम लाई।❤️🇳🇵🙏

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety +1

      धन्यवाद हजुर ।

  • @junubirahi4232
    @junubirahi4232 Před 2 lety +4

    आहा कसरी बयान गरौ यो नयॉ स्वाद नयॉ संवाद बोकेको अति उत्तम गित बधाई छ सबै टिमलाई🙏❤❤

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      धन्यवाद बैनी ।।।

  • @eleenaaaaaaa
    @eleenaaaaaaa Před 2 lety +31

    Who is here after listening in tiktok ❤️ Kati ramailo geet nachum nachum lagni 😁😘😘

  • @khakendrarokaya7752
    @khakendrarokaya7752 Před 2 lety +6

    अछाम वाह मेरो अछाम सम्पुर्ण टिम लाई सफलताको शुभ कामना🙏🙏🙏

  • @Sharmiladangal3
    @Sharmiladangal3 Před 2 lety +2

    Dharai ramro lagyo yestai ramro Kala haru aaudai Jawan ....dherai dhanyabad sampurna team lai

  • @shiwanceeducation2575
    @shiwanceeducation2575 Před 2 lety +2

    ATI ramro xa dai ko song

  • @manojthapa8186
    @manojthapa8186 Před 2 lety +3

    Majja lagyo malai ta yo geet sunna herna

  • @villagerneplease
    @villagerneplease Před 2 lety +12

    यती सम्म बनाएपछि ईतिहास पढेरै बनाउनुपर्ने हो धेरै कुरा छुटेछन तर पनि लोकगित संगितमा फरक प्रस्तुति धेरै राम्रो लाग्यो।सफलताको शुभकामना

  • @subarnabahadurbhandari4142

    Dohori ko raja, dohorikai raja pashupati daile gaunu vako dekhda khusi lagyo...Yes without any doubt he is the king of lok dohori🤟

  • @binodchhantyal7008
    @binodchhantyal7008 Před 2 lety +2

    Geet attentai utkrista chha❤️❤️

  • @ashmantamang9455
    @ashmantamang9455 Před 2 lety +3

    Dherai paxi majja Ayo dohori sunda ❤️❤️❤️

  • @ajkhanmiya8186
    @ajkhanmiya8186 Před 2 lety +7

    दोहोरीको रियल राजा पशुपती शर्मा😍😍

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      हजुर

    • @deepakbaral837
      @deepakbaral837 Před rokem +1

      राजा भनेकाे लाेकदाेहाेरी क्षेत्रमा राजु परियार दाजु नै हुन् ।।।।।।।🙏🙏💪💪💪💪

    • @PrashantAdhikari-vu4bw
      @PrashantAdhikari-vu4bw Před 2 dny

      Raju pariyar ❤❤❤

  • @birajbhattarai8587
    @birajbhattarai8587 Před 2 lety +3

    Parbat ko cheli😌❤️❤️

  • @ganeshshrestha541
    @ganeshshrestha541 Před 2 lety +2

    फरक प्रस्तुति फरक भाका मा सारै मिठो सब्द हरु उनेर बनाएको दोहोरी गीतकै उत्कृष्ट सङ्योजन बदाई छ सबै मा

  • @pawananuragi2766
    @pawananuragi2766 Před 2 lety +10

    पहिलो पटक लोक गित हेरे मन पर्यो

  • @user-sq6rw3rx1f
    @user-sq6rw3rx1f Před 2 lety +6

    गीत साह्रै मिठो तर choreography कता कता के नमिलेको जस्तो लाग्यो। केहि कुरा खड्किराछ यो भिडियोमा। मिठो प्रस्तुतिको लागि धन्यबाद

  • @kaziroopak4131
    @kaziroopak4131 Před 2 lety +2

    Sarai majjako lagyo 😍

  • @bikramthakuri6624
    @bikramthakuri6624 Před 2 lety +2

    Thakuri haru itihas khulaideko ma dhanyanad ❤🥰

  • @sushil3363
    @sushil3363 Před 2 lety +4

    Pashupati Sharmaji always rocks..

  • @sandipbohara6704
    @sandipbohara6704 Před 2 lety +8

    उत्कृस्ट लोक दोहोरी गीत परापूर्वकाल राजपरिवार प्रतियोगिता सम्मान गर्दै बाइसे चौबिसे राज्य लाई पनि समेटनु भएको छ धेरै धेरै शुभकामना।

  • @thapanaruto1346
    @thapanaruto1346 Před 2 lety +2

    Lyrics music sabai ramro xa subhakamana xa

  • @ishorshrestha4197
    @ishorshrestha4197 Před 2 lety +2

    New version of Nepali look songs
    I love this

  • @junakhadka4278
    @junakhadka4278 Před 2 lety +7

    हार्दिक शुभकाना यस्तै गितहरु निकालेर नयाँ संवाद चखाउने उर्जा मिलोश / गित र भोकल १००% म्याज भएको छ सम्पुर्ण टिमलाई बधाई

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      धन्यवाद हजुर

  • @ranjittamang9761
    @ranjittamang9761 Před 2 lety +10

    अतिनै!!! उत्कृष्ट दोहोरी गित । सफलताको शुभकामना

  • @sanjogthakuri7328
    @sanjogthakuri7328 Před 2 lety +3

    धन्यवाद सबै team लाई सानो भए पनि ठकुरीहरुको इतिहास झल्काएको लागि 🙏🙏🙏🙏

  • @preetyshrestha4071
    @preetyshrestha4071 Před 2 lety +3

    Wow wow😍😍😍😍😍

  • @sunilbaniya8454
    @sunilbaniya8454 Před 2 lety +7

    अडियो सुन्दा अत्यन्तै मन परेको थियो ....भिडियोको तिब्र प्रतीक्षामा छु ।

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 Před 2 lety +34

    आहा नेपाली लोक दोहोरी क्षेत्रको एउटा ऐतिहासिक गित बनेको रहेछ। पौराणिक कथा बस्नुलाई प्रस्तुत गरि तयार गरियको यश गितको सफलताको शुभकामना व्यक्त गर्दछु।

    • @singatamang5794
      @singatamang5794 Před 2 lety +1

      ऐतिहासिक साथै खोजमुलक पौराणिक नेपाली गित 😀

  • @narendrakhadka193
    @narendrakhadka193 Před 9 měsíci +2

    Excellent dohori. I liked this song very much. It's song , lyrics and actors are all best. Song is based on historical matter which has made more relevant.

  • @diamondsingh9267
    @diamondsingh9267 Před 2 lety +2

    गीत उत्कृष्ट छ मलाई मन पर्यो तर सुरुवातमा बाइसे राज्य र चौबिसे राज्यको कुरा आएको छ त्यसपछि जब दोहोरी सुरु हुने बेलामा केटा चाई अछाम राज्यको देखिएको छ अनि चाई लय मिलाउँदा " मै हु हेर नेपालमै दोहोरीको राजा" भन्ने शब्दले चाई मलाई अलि कति कता कता खल्लो भाको जस्तो भयो। खैर सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před 2 lety +5

    क्या गज्जबकाे शब्द स्वार दिने कलाकारहरुकाे त के गर्नु गर्नु बधाई छ टिमलाई👌👌👌💖💖💖💖

  • @charchaasandarbha
    @charchaasandarbha Před 2 lety +4

    Best dohori ever..

  • @nanushristi1859
    @nanushristi1859 Před 2 lety +2

    Lok geet haru yesari farak dhanga Bata auda akdam khusi lagyo...jati sunepani mitho lagyo

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 Před 2 lety +2

    दोहोरिको राजा जति सूनौ उतिनै सुन्न मन लाउने सूनेर पनि नथाकिने भैयो दोहोरिको राजा

  • @sagarmagar5596
    @sagarmagar5596 Před 2 lety +4

    धेरै राम्रो दोहोरि धन्यवाद सम्पूर्ण तिमलाई 👌

  • @saritasunuwar7034
    @saritasunuwar7034 Před 2 lety +3

    Pashupati sarma ko sabai vanda mitho git ahi ho

  • @ritasiwakoti4700
    @ritasiwakoti4700 Před 2 lety +2

    Dherai paxi ramro geet sunna paiyo. Thank u so much pashupati vai

  • @kamalakhadka6698
    @kamalakhadka6698 Před 2 lety +2

    Kati ramro

  • @bishnuacharya9421
    @bishnuacharya9421 Před 2 lety +7

    गीत यस अघिनै सुन्ने माैका पाएकाे थिएँ, शव्द र लय उत्कृष्ट एवं अत्यन्त माैलिक लागेकाे थियाे । भिडियाेका केहि अंश हेर्दा महसुस हुन्छ कि, भिडियाे कथाकाे परिकल्पना अनुसार बनेकाे छ । यसले मित्र नकुल ढकाल लगायत टिमकाे लगाबलाइ पक्कै सार्थक बनाउने छ । शुभकामना ।।

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      धन्यवाद बिष्णु सर ।

  • @pranitadhikari9812
    @pranitadhikari9812 Před 2 lety +3

    Wawo khattara performance hjr ❤️❤️❤️

  • @manozmadan
    @manozmadan Před 2 lety +2

    आहा यति राम्रो गीत लाइ सबले like गरम

  • @suryodayanews
    @suryodayanews Před 2 lety +3

    यो गीत ऐतिहासिक गीत बन्ने छ

  • @sanjeebkumarkhatiofficial4245

    तनहुँङ्गे राजकुमारको ईन्ट्रीले "दोहोरीको राजा" माहोल ततायो भिडियो Concept अत्यन्तै तारिफ योग छ सबैलाई सफलताको शुभकामना

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 Před 2 lety +6

    उत्कृष्ट अभिनय ।बधाई सम्पुर्ण टिम लाई।सारै मिठो गीत। फेरि फेरि पनि एस्तै गीत प्रतीक्षा मा । जय गीत जय संगीत ।

  • @sonadas2379
    @sonadas2379 Před 2 lety +2

    Ekdam mitho ani naya bhab tara purano kura ko aavash sahit ekdam man parne geet jati sune pani sunirahu jasto lagne

  • @pradipbasnet7392
    @pradipbasnet7392 Před 2 lety +2

    Nice song and so beautiful anjali aadhakri so pretty

  • @kumarthapa4918
    @kumarthapa4918 Před 2 lety +4

    यो वीडियो हेरेरा हाम्रो नेपाल राजा को याद आयो miss you king

  • @Yogesh-yongya
    @Yogesh-yongya Před 2 lety +4

    एकदम राम्रो लोकदोहोरी
    यस्तो हुनुपर्छ।😱😱

  • @apekshyabohara376
    @apekshyabohara376 Před 2 lety +2

    Came here from tiktok
    Sarai ramro lagyo yo dohori Nepali teenagers laini attract garne ❤️

    • @nakuldhurba
      @nakuldhurba Před 2 lety

      धन्यवाद ह्जुर ।

  • @bheshrajpandey8458
    @bheshrajpandey8458 Před 2 lety +2

    सुद्द ठेट नेपाली सस्कार र कलाकार को चरित्र ले वास्तविक गोर्खाली पन झल्काएको छ 😍😍😍