Ghar Kata Ho Bainiko ( Launna Dajai Pirati) | Prakash Dutraj & Shanti Shree Pariyar | New Lok Dohori
Vložit
- čas přidán 19. 04. 2021
- Presenting new Nepali lok dohori song Launna Dajai by Prakash Dutraj & Shanti Shree Pariyar featuring Bijay Pun, Juna Sundas & Aayushma Karki only on Prakash Dutraj's official CZcams channel.
Prakash Dutraj Presents:- New Nepali lok Dohori Song 2078
#PrakashDutraj #ShantiShreePariyar #BijayPun #AyushmaKarki
------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Launna Dajai Pirati ( Ghar Kata Ho Bahiniko)
लाउन्न दाजै पिरती ( घर कता हो बहिनिको)
♪ Vocal:-
Prakash Dutraj
Shanti Shree Pariyar
@ShantiShreePariyar
♪ Group Vocal:-
Basanta Bishwakarma
Prakash Yash
Pabitra Sartunge Magar
Gayatri Rana Magar
♪ Lyrics / Music:-
Prakash Dutraj
♪ Music Arranger:-
Krishna BK "Bhanja"
♪ Recordist:-
Kamal / Kiran / Gobinda
♪ Mixing / Mastering:-
Shyamshwet Rasaily
♪ Recording Studio:-
Prisma
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Mausam Himali
🎬 Artists:-
Bijay Pun @BijayPunPattharKoMutu
Prakash Dutraj
Juna Sundas
Aayushma Karki
🎬 Cinematographer:-
Anil K. Manandhar
🎬 Asst. Cinematographer:-
Basanta Kunwar
Abinash Manandhar
🎬 Edit / Color:-
Nabin Gharti Magar
🎬 MUA:-
Dipson Pariyar
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Controller:-
Tanka Karki "Chhimeki"
Milan Katuwal
🎬 Media Partners:-
Hello TV Nepal
Ramjham Nepal
Creative Media Production
🎬 Light Management:-
Bhadrajung Kunwar
Binod Lama
Sharan Lama
Sarjun Rai
🎬 Special Thanks:-
Prakash Dhamala
Santosh Bishwakarma
Basanta Bishwakarma
Dhruba GC
Subash Dutraj
Rupesh Roka
Bauddha Yuwa Club, Mangalghat Beni, Myagdi
Mohan Khadka
Bhupen Baniya
Raju Aryal
Milan Khatri
🎬 Post Production:-
Adventure Entertainment
© Prakash Dutraj, 2021
All Rights Reserved
------------------------------------------
Purchase my songs on:-
Apple Music:- apple.co/3rhw72c
Amazon:- amzn.to/3L1KGOW
Listen my songs on your favorite streaming platform:-
Spotify:- spoti.fi/3s19MoC
Apple Music:- apple.co/3LaAMLg
Tidal:- bit.ly/3s6YAXB
Amazon Music:- amzn.to/3Gch1yZ
Deezer:- bit.ly/35FOKEA
Social Links:-
CZcams:- tinyurl.com/PrakashDutrajYT
Facebook:- tinyurl.com/PrakashDutrajFB
Contact Me:- +977-9851240523
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नेपाली लोक दोहोरी गीत संगीतलाई माया गर्नुहुने हजुरहरु सबै सबैलाई नमस्कार। “लाउन्न दाजै पिरती “.. यो गीत लिएर आएका छौं । आशा छ सुझाव सल्लाह प्रतिक्रिया अनि माया दिनु हुनेछ । 🙏 अनि सेयर गरेर सबै माझ पुर्याईदिनु है हजुर । ❤️❤️”..
Thank You 🙏 To All MY CZcams Family ❤️
BEST WISHES DAJU.❣️❣️ITS REALLY WONDERFUL...
❤️❤️❤️❤️
Wow wow dear sir ekdam mitho damdar sirjana bhadaix sampurna team lai 😘😍😍
Dherii ramro xa uncle👌❤ miss you uncle❣️❣️
Ramro lagyo ramro vako xa vai pargati ko kamana😍😍😍
मलाई आज यस्तो लाग्दैछ नेपाली गित संगितमा यस्तो ब्यक्तिको उदय भाकोछ जुन ब्यक्तिले हराउँदै गइरहेको मौलिकतालाई च्याप्प छोपेर अरुलाई समेत सचेत र चुनौती सँगै आफुलाई समेत चुनौतिमा राखिदियो। बधाई तथा शुभकामना प्रकाश।
एकदम पुरानो चलनचल्तीको याद दिलायो सुपप 👌👌👌👌एक चोटी शान्ती श्री सिस सङ्ग भेटेर मलाई नि गाउन मन लायो !!!
Nic song 🥰🥰🥰
यस्तो राम्रो गित मर्न दिन हुन्न है pz धेरै भन्दा धेरैले हेर्दिनुस,जादुमय आवाज कि धनी प्यारी दिदि Shanti Shree Pariyar र जस्को प्रतिभाको म बयान गर्न सक्दिन मीठो स्वरको धनी गायक/अब्बल शर्जक प्राण भन्दा प्यारो भाइ Prakash Dutraj को भर्खरै public भएको गित लाउन्न दाजै एकदमै उत्कृष्ट बनेको छ बधाई तथा लाखौं लाख सफलताको सुभ कामना सम्पूर्ण टिमलाई …!!!!💙❤️
Thank You 🙏”..❤️ dd
🙏
मैले त दिनै को हेर्छु है
woww kati ramro comment garnu vayako
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
गीत आएको पनि २ वर्ष पुगेछ तर पनि यो गीत जति हेर्यो झनै मीठो मिठो लाग्छ । हाम्रो नेपालको मौलिक संस्कृती र परम्परा झल्कने यस्ता गीतले नै हाम्रो पहिचानलाई रक्षा गरिरहेको छ ।❤️🇳🇵
भैन्कर् मन परेको सृजना /गीत बाबु दुत् राज लाई हार्दिक बधाई उज्वल भबिस्यको कामना Prakash Dutraj
❤❤
Absolutely beautiful song : Beautiful vocals lovely dance and music visual 💜💕
Bishnu majhi aaja bholi kata haraunu bhayo bishnu majhi sanga geet nikalnu na khim bhai
Bishnu majhi Sanga geet nikalnu paryo khem daju
यती मिठो भ्वाईस भाको अरू गायिका हुँदा हुँदै किन महंगो खर्च तिर्नु। मलाईत सुनिता बुढा शान्ति श्री को भ्वाईस बबाल लाग्छ
सफलताको शुभकामना सम्पूर्ण टीमलाई।
Thank You 🙏”..❤️
हजुरको नि एस्तै मिठो गित छिटो आश गरेको हजुर ....
wo wo
अतेन्तै राम्रो गित मलाई धेरै मन पर्यो
आहा !!! गलबन्दी पछि को सबै भन्दा शालिन , मिठो, सभ्य अनि बिशुद्द नेपाली दोहोरी 😍 हृदय देखि नै धन्यबाद सम्पुर्ण टिम लाई 🤗🤗
लोक सिर्जना भनेको नै हरेक लोकले सरल तरिकाले बुज्ने गाउँ घर लेक बेसिमा बोलिने नेपाली टिपिकल सब्द जाल हो यस्ता सृजना को कदर गर्नु पर्छ!❤❤❤❤प्रकाश सर का गित हरु पुण टिपिकल छन आगमी दिनको शुभकामना छ!
उताउलो पाराको गीत हेर्दा हेर्दा दिक्क परेको बेला वास्तविक लोक झल्को दिने गीत धेरै पछि हेर्न पाइयो, बधाई छ सम्पूर्ण टिमलाई ।
Thank You🙏”..❤️
कति रामाे् गित हाेला दिन 100 पटक हेर्दा पनि मन भरियाना
czcams.com/video/zBUqWYU3G7k/video.html
Agreed
Dahi
कति राम्रो गीत बनेछ आहा !
भिडियोको कन्सेप्ट पनि मन पर्यो । निर्देशन, अभिनय गर्ने भाई बहिनी देखी शब्द, संगीत, एरेन्ज, स्वर सबै आहा । नयाँ पिँढीका भाई बहिनीले यसरी मौलिक पनलाई प्राथमिकता दिएको देख्दा गर्बले छाती फुल्यो । स्याबास प्रकाश दुतराज, मौसम हिमाली, शान्ती श्री परियार सहित यस टिममा संलग्न सबै सबै कलाकारहरुलाई । बधाई र शुभकामना पनि । यो गीत सबैलाई मन पर्ने नै छ मलाई पूर्ण विश्वाश छ ।
Thank you very much dai 🙏🙏🙏🙏🙏
BEST SONG
Sir hajur ko comment padha dhere kushi ko absha gareko Chu. Miss you lot daju
@@mausamhimali7634 Love you hajur
हजुर त लोक संस्कृतिको संरक्षक नै हो।
बेलुका ८ बजेको समाचार पछि आउने हजुरको लोकदोहोरी कार्यक्रम हेर्न समाचारमा खासै चासो नभएपनि हेरिन्थ्यो 😁😁😘😘
I love nepali song when I listen nepali song I miss my home town I m from Uttarakhand deheradun love you
I love to listen Nepali music and great khukri ☺ Lots of love and respect to our Nepalese Brothers and sisters ❤🧡💛💙💜🧡❤💙💜From Devbhoomi Uttarakhand India🇮🇳
His,❤❤❤❤
'am from Ethiopia
Getting creazy withs song
Much Love much Respect Nepali community 🙏🙏
Huge respect you too also bro🙏
🌗🌗🙏🙏😘
love you and your community as well brother and one things can you understand nepali brother..❣️🙏
respect bro
@@klsandy.123 Bro one thing i can tell you is music doesn't Require to know language 😂
Nepali song much love i feel it 😘
it's shows me that you guys have amazing culture ❤
टिकटक मा सुनेर आउनु भयको हाजिर गरम त यता😆😊
Ma ne sem ho hjr
mo
M pni
@@shantimahat7644 me
Me
अभिनय शब्द र सङ्गीतले मनमोहक बनेको यो गीत आज मात्र मैले बीस पटक हेरेँ सुने बुझेँ र नेपाली यति बेजोड़ गीत देरै पछी देखेको अनुभूति भयो र टाढा बाट पनि देशै पुगेको अनुभूति भयो
अब भने लोकदोहोरिले तहल्का पिट्छ,कति मीठो अावाज के धेरै धेरै सुभकामना।❤❤❤❤❤❤❤❤❤❤
यति मिठो गित मा आभिनय गर्ने अबसर मिलेको छ आशा छ हाम्रो काम लाई सबैले माया गर्नु हुने छ 🙏
Hjr ko nacha sarai ramro
Good luck vai
🥰🥰🥰
Wow wow wow Mind blowing act bro keep it up 👌👏🥰🥰
Best wishes bhai
आहा कति मीठो गीत हो 💓💓म फ्यान भयँ प्रकाश दुतराज को । एउटा बलियो सृजना 💓💓🙏🙏
Thank You 🙏 “..❤️🇳🇵 Prakash jee
नेपाली indestries मा कहिलेकाही मात्र देख्न पाईने चिज, सार्है मज्ज्ज्ज्ज्ज्ज्जा आयो 😍😍😍😘😘😘😘😍😍😍😍😍🙏🙏🙏🙏🙏 धन्य छु यहाँहरु सम्पुर्ण Team प्रति 😍
Laya sabda sangeet. Kya gajab xa. Ever green song. Yo geet lai comment garna pauda aafailai garba lagxa.
आहा 😍😍😍😍😍😍
म जस्तै TikTok बाट सुनेर हेर्न आउने को को हुनुहुन्छ नि ? 🙏🙏🙏🙏🙏🙏
Me ma xu
Me
Ma Pani Tiktok bat sunera aako hai bagale
Ma pani xu ho
you🤗
अरु लाई चै कस्तो लाग्यो मलाइ चै धेरै राम्रो लाग्यो आह सरै मीठो सोर prakash Dutraj सर लाई यति मीठो गित को लागि सलुट छ है
Hi I'm from NE india... My dad was born in Nepal but he left for India during his childhood n got married here ,we visit nepal after 40-45 years(him) ,for me it was my first time ,We r now citizens of India but i really admire Nepali culture n this song got me picture of my dad cultures in my imaginary mind... Hoping to visit nepal one day again 😊😊😊
Welcome brother😮❤
same here after 30 years
सारै मिठो गित उस्तै राम्रो भिडीयो बधाई छ सम्पुर्ण टिमलाइ... ...
Thank You 🙏 “..❤️🇳🇵 Dai
सारै मीठो गित
czcams.com/video/M89YeJ3ht2A/video.html🤯🤯🤯🤯
@@baglungonlinetv9924 सारै मिठो उस्तै राम्रो भिडीयो छ ❤️❤️❤️👌👌👌👌
@@arjunshrestha7564 aAA
बिश्वोमा हाम्रो नेपाली लोक सङ्गित जस्तो रमाइलो अरु कुनै सङ्गित छैन ❤️❤️
2081मा को को ले सुनु भयो ❤😅
आहा नी कति राम्रो हाम्रो देश को लोक दोहोरी,सारै मिठो स्वर र भिडियो पनि।।।
बुढा पाकाले सुनाएका कथाहरू आज यो भिडियो मा चित्रण भएको सारै मन छोयो। superb!
One of the fantastic song of the decades
घर कता हो बैनी को... लौ न सारै मन पर्यो..
ONE OF THE FAV SONG.😘 यो गित TRENDING मा पुग्नु पर्छ भन्नेहरु ले एक एक SHARE गरेर एता हाजिर हुम है।😊
SO SWEET SONG AND WONDERFUL STORY... BEST WISHES PRAKASH DAJU....😍😍💖
Thank You 🙏”..❤️
@@PrakashDutraj 😊😘
love from india🇮🇳🇮🇳🇮🇳🇮🇳
Thanks for this lovely beautiful songs एस को lyrics सब्द को चयन सुमधुर छ part two पनि गरौ न हजुर
उहिले हाम्रा बाउ बाजेहरुले भोटमा नुन बोक्न जादा यसरी नै माया प्रीतिका कुराहरु गर्दै जानुहुन्थ्यो रे वास्तवमा यहि हो ठेट लोक सस्कृति झल्किने कालजाई लोक गित धन्यवाद ! सर्जक ज्यु लाई सारै मनपर्यो 😘
टिकटक सुनेर यता आउने हाजिर हाैं ।
Subscribe channel bro
Subscribe your channel
जति सुनो सुनी रहु लाग्ने नेपाली खास पहिचान बोकेको भिडियो छ।
सारै राम्रो गित साथै अभियान पनि 😎
यति राम्रो र कर्णपृय गित किन युटुबको ट्रेन्डिङमा आउँदैन????
हृदयदेखिनै नमन छ सर्जक, गायक अनि संगीतकार ज्युहरुलाइ
लौन सार्है मन पर्यो,ह्र्दय छोयो साच्चिकै यो गितले भाइ,प्रकाश धेरै शुभकामना 🙏🙏
Thank You 🙏 “..❤️dd
अति नै राम्रो र मनमोहित गित !! सलाम छ सर्जकहरु र उति नै सान्दर्भिक अभिनय गर्ने कलाकार भाइ बैनी लाई!!
दाइको सोरले मन छोयो ❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️
दुई चार वर्ष देखि लोकदोहोरी गितलाई दुर्गेश थापा लगाएत केही कलाकारहरुले बिगार्ने कोसिश गरिरको थिए जब प्रकाश सपूत,प्रकाश दुतराज ,शन्तिश्री परियार तथा खेम सेन्चुरी लगाएतका कलाकार ले सुधार गर्ने कोशिश गर्नुभको छ खुशी लाग्छ ।
Sachchainai . Dherai khusilagxa . Uhaharulai suvakamana
Honi
Ho sahi ra ramro kura garanu vayo...!
Yo dhurgesh thapa banni jantuko geet malai kattini mnpardaina vanya....
Geet sundai billa lagxa yar
Lado durgesh le bigaryo ma chikne durgesh best'
Wow sahi vannuvo 100%
हैन यो गीत मैले 100 पटकसम्म सुनेहोला अझै सुनन मन लाग्छ । सारै राम्रो भाका
Vaka that cha ni sir dami cha
czcams.com/video/zBUqWYU3G7k/video.html
गित धेरै राम्रो छ.
घर कता हो बैनीको धेरै राम्रो शृजना !!!
हुन त म मधेसि समुदायको हु र मधेस मै बसोबास गर्ने मान्छे हु!हामी कहाँ पहाडी समुदायको मान्छे छैन तर पनि यो गित मलाई सार्है मन पर्यो!धन्यवाद गितकार र गायक
धन्यवाद नेपाली पन कहिलै न हराअोस
Nice
🇳🇵🇳🇵🇳🇵🇳🇵
Hami dabai nepali chahe madhes chahe harari himali hami ek hau
हिमाल, पहाड, तराइ, मधेस जता बसे पनि हामी सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏😀
नेपाली मौलिकता र संस्कृति झल्काउने पुरानो इतिहास समेटेको र अहिलेको सस्तो लोकप्रियताको लागि मात्र रचना भयका र मिडियाको छ्त्रछायामा हुर्केको गितहरु सङ तुलना पनि गर्न नमिल्ने ईतिहास रचेको उत्कृष्ट कलाको नमुना हो यो गित।सलाम सर्जकप्रती।
2 crore n 47 lacs viewers crossed. CONGRATULATIONS
Life ma Frist time dohori geet n video man paryo..
Nice.. 👌💥💢❤
First time lok dhohori ley ni arkai vibe deyko😍😍
What a piece of music❤️
शान्ति श्री को आवाज कति चै मुलायम हो बाफ्रे !! कति मिठो, कान हुँदै मन मस्तिष्क सम्म नविझ्ने गरी सञ्चार हुन्छ । बीच बीचका खिड्का कति मिठो गरी लिएको । कस्तो नम्र आवाज आहा !! एउटा छट्पटाई रहेको बिरामी ले सुन्यो भने पनि आनन्दले सुन्छ होला जस्तो लाग्ने ❤️ । समग्रमा प्रकाश जिको पनि आवाज राम्रो । बधाई छ
Sahi
हो
Shanti shree ji sings All the songs with her Full Heart so great !!! Great vocals by both the singers : many CONGRATULATIONS !!!
Good composition , thanks
Wow nice nepal ma n'1 songs dada ko ho yarr
प्रकाश धुतराज ज्यु हजुर लाई गोरखे सलाम छ। हजुर बाटा एसतै हिट हिट नेपाली भिडियो हेरनु आशा राखदै हजुर को सुस्वास्थ्य र प्रगति को कामना गरदछु शयावास अन्त मा सबै कलाकार टोली लाई मेरो नमस्ते शुभकामना छ।
एउटा निश्छल ग्रामीण परिवेशकाे सहज,सरल र साैम्य ब्यवहारकाे जीवन्त अभिनय ,श्रृङ्गार पट्यार विनाको भेष भूषाका लाेभलाग्दा पहिरन,त्यतिकै मीठो स्वर गीतका शव्दहरुकाे चयन मैंले त कहीं पनि भेटिन खाेट । सलाम गर्छु सम्पूर्ण टीमलाई गीत कालजयी बनाेस लाखौं लाख शुभकामना सहित ।
यो गित मा डिसलाइक गर्ने जति सबै धोती हुन नेपाली ले त आफ्ने लोक संस्कृति बचाउने यस्ता गित संगीत को साथ र समर्थन गर्दछ।
यो गित १० बर्ष पछि सून्दा पनि यस्तै मिठो लाग्नेछ।😍😍
Dhoti chai navanihalau hola sir yo ailako tapi adik haru hola
I am listning ,,today ठीस बेस्ट वीडियो साँग .
3 crore n 84 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
आहा माटोको सुगन्ध झल्किने मौलिक गित सारै मन पर्यो💞
Thank You 🙏”..❤️sir
होनि
आहा उत्कृष्ट सिर्जना बेस्ट अफ लक भाइ पियारु 😍😍😍
Dherai ramro choreographer Sarai man paryo
czcams.com/video/zBUqWYU3G7k/video.html
🙏🙏Ghar kataa ho boini ko❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अति मिठो गित सुन्न पाइयो नेपाली लोक सस्कृस्ती को जगेर्ना गरौं ।
जय गित जय संगीत 👍️👍️🙏🙏
न त हेरेर आखा थाक्ने न त सुनेर कान थाक्ने? जति सुने नि मन नभरिने गित ।😍😍😍
गाउँले परिवेशमा पश्चिमाञ्चलतर्फको संस्कृति समेट्ने गरि बटौली (बुटवल)बाट नुन-तेल लिएर फर्कंदै गर्दाको मौलिकरूपमा प्रस्तुत गर्न खोजेको मीठासले भरिएको नयाँ भाका र स्वरको यो लोकगीत अति सुन्दर लाग्यो । कलाकार भाइ-बैनीहरूलाई शुभकामनासहित बधाई छ !
3 बर्ष पछि आजा पनि हेर्न मन लाग्यो कुनै बेलाको याद आयो😢
Man xoyo yo song Ani video la mero best song and singer Parkash daju ❤️❤️❤️❤️
म त tiktok मा सुनेर आको धेरै राम्रो छ गीत vedio पनि सम्पूर्ण मा सुभकामाना🙏🙏
टिक टक मा नसुनी सिदै आउने हाजिर हुम्😂🤣
Tiktok ma sunera aako ho ma😂😂
😂😂
2 crore n 16 lacs viewers crossed. CONGRATULATIONS
Obsessed with this song 😻
मैले आज सम्म यति मिठो लोक भाका सुनेकी थिन। शब्द कमि हुन्छ हजुर। यस गितका सर्जक अनि पुरै टिमलाई हार्दिक बधाई अनि आगामी दिनमा आफ्ना मौलिक लोक भाकालाई निरंतरता दिन शुभकामना ! सर्वोत्कृष्ट हजुर! 💕🌹
Tiktok मा सुनेर अाउने काे काे छाै ?
Mai ho
Ma xu Sanu
czcams.com/video/Zgg4IooM5kc/video.html 🙏🏻
😂
Ma
Prakash dutraj ko sabai vanda dherai man parne geet ghar kata ho bainiko 🥰🥰🥰👏👏👏🙏🙏🙏👌👌👌❤❤❤
दुधराज दाजै र शान्ति श्री दिज्यूको स्वरमा रहेको घर कता हो बहिनीको भन्ने गीत मलाई उख्खुमै पर्ललाईनै मन पर्छ जति सुन्यो उति सुनौ लग्ने मेरो बेस्ट गीत ,, । ❤❤
शान्तिश्रीको स्वरले मन कटक्क छुन्छ 💜❣️यतिको मीठो स्वर भाको कोहि छैन है नेपाली सुगम सङ्गितमा....
Mero pani favorite singer hunuhunxa Shanti Shree Pariyar
Who ever is reading this cmnt may god bless you and your family .
Ye koi tarika hai bhik Magne ka
@@poozanghimere8806 😂😂😂
You too bro👓️
@@poozanghimere8806 sase!e,
Same 2 u
Prakash ji tqpai Nepali ko saan ho. Nepal lai proud banaunus. Malai tapaiko gana sarai man parcha.
एक दम दमदार ,,, आज सम्मकै अति उत्कृष्ट गित ❤️ जति सुने झन उति सुन्न मन पर्ने कति मिलेको मादलुको ताल्❤️❤️❤️👏🙏🙏🙏🙏🙏जय होस हाम्रो लोक भाका हाम्रो सस्कृति🙏
Thank You 🙏 “..❤️ hajur ko Maya
मनको आनन्द यहि मिल्छ जस्तो लाग्छ जब यस्ता मिठा मौलिक गितको सिर्जना हुन्छ।अडियो देखि भिडियो सम्म कुनै खोट लाउनी ठाउँ छैन यसो भन्दै गर्दा बयान गर्ने पनि शब्द भेटिदैन।तर कहिकतै दु:ख लाग्छ एउटा सर्जक गायकले यति धेरै मेहनत गरेर गरेको कामको भिउज गको नदेख्दा हुन त लोकप्रियता भन्दा प्यारो अरु के नै छ र प्रकाश भाईको काम अनि टिमलाई बधाई छ।🙏🙏
नेपालिकाे मन मुटुमा छुने मिठाे गित सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏
सयौ बर्ष पहिला को कथा बस्तु समेतेको मा हजुर हरु लाई नमन ती गित बात भय पनि मेरा ती पिता पू्र्खा हरु लाई सम्झ्ना सारै मन छोयो सबैलाई नमन
हाम्रो नेपाली मौलिक गित यस्तो हुन पर्छ न कि उत्ताउलो ।
प्रकाश धुतराज सर लाई यति मिठो गीत सिरर्जाना गर्नु भयको छ मनै भरीनै धन्यवाद छ यो गीत मलाई सारई मन पर्छ
कति मिठो गीत हो जती सुने पनि सुनिरहु लागनी यति राम्रो गीत किन ट्रेडिङ मा जादिन म त अचम्म मा पर्छु सबैले सुनेर हेरेर साथ दिउ होई साथीहरु, सफलता को सुभ कामना गर्दछु 🙏🙏
मेडम जि टेनङेगमा गैसको
यि यस्तै गितले घरी घरी मेरो मुटु छियाँ छियाँ बनाउछ ती गाँउको- घरको याँदले यस्तै गितनै
परदेशिको दिभरिको थकानलाई सुत्ने बेलामा फलाम्को खाटमा पल्टिदै सुन्न र हेर्नु पाउँदा कता कता लाग्छ भत् भत् जलेको मनमा मलम लगाए सरिहुन्छ।
#याहाँहरु लाइ सफलताको कामना सथै फेरि यस्ता यस्ता गीत सुन्न र हेर्न पाउने अपेक्षा गरेको छु ।
🙏❤️❤️
दांता तिमला झर दिमला में दिमला इतना प्यारा गाया है कि गाने को रिवर्स कर कर के न जाने कितने बार सुन चुका हूँ ।बहुत होनहार गायिका है ।
आहा कती राम्रो मौलिक गीत....गीत सकिए पछि पनि तपाईंहरूले कमेन्ट मार्फत दिनु भएको प्रतिक्रिया हरु पढेर बस्ने म मात्रै हो कि अरु पनि कोई हुनुहुन्छ??
Ma pani chu yeta💪💪💪
😄😄me too
यो म्युजिक भिडियो बनाउनेलाई पनि उच्च सम्मान दिदा फरक पर्दैन 😍😍!! Best concept !!!! To be continued!!!
2 crore n 25 lacs viewers crossed. CONGRATULATIONS 🎊
१४ मिनेटको ful video हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ।।
Thank You 🙏 “..❤️
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
टाइटल चेन्ज गर्न पर्यो, Tiktok बाट आएर search गर्दा भेट्न गार्हो रैछ। 💕
Aww kya
Umm k balla aaj vettako maile pni yo git utubema
balla balla vetiyo
O ho rabilal g नमस्कार
Pp
3 crore n 93 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Prakash Dutraj पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
गित लय स्वर अनि भिडियो सबै मन पर्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank You 🙏 “..❤️
1K भन्दा कम भयका साथिहरु अाउनुहोस् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ❤
हाम्रो मैालिक लोकलय हराउदै छैन भन्ने गतिलो प्रमाण | धन्यबाद |
बिल्कुलै फरक सारै मिठो all the best
Thank You 🙏 “..❤️
धेरै पछि नेपाली मौलिक गित सुन्न र हेर्न पाइयो ।💖 सारै मन पर्यो, यसरी नै सधैँ मौलिक गितहरु सुन्न पाइयोस् ।😊 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ । ❤️
धेरै राम्रो मन्छुने गित सबैले माया गरौ
नया पिढ़ी ले हाम्रो लोक कला अनी संस्कृति लाई नया टेक्नोलॉजी उपयोग गरेर एसै गारी बचाउनु पर्छ। धेरै धेरै बधाई गायक/गाइका भाई/बैनी लाई।
बाजे बजुकाे परिबेसमा नुन तेल लिएर फर्कदा बनकाे बास भएर फर्कने झझल्को झल्काउने गित बनाउनु भएकोमा सम्पूर्ण कलाकार लाई सुभकामना
czcams.com/video/zBUqWYU3G7k/video.html
Batuli💘