ओली-देउवा सम्झौता धरापमाः हुकुमको एक्का फाल्दै प्रचण्ड; ओली हिस्सै हुने पक्का; HEMANTA SEDHAI

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • GUEST: HEMANTA SEDHAI
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #hemantasedhai #prachanda

Komentáře • 150

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před 16 hodinami +22

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @basunapit5107
    @basunapit5107 Před 16 hodinami +22

    प्रचण्ड ले कठोर निर्णय लिनै पर्छ अनि मात्र देशको लागि राम्रो हुन्छ ❤❤

  • @dilgurung4122
    @dilgurung4122 Před 7 hodinami +1

    भृष्टचारीलाई जेल हलनूपरछा प्रधाणमणिरीजियूँ

  • @hshshhksksk2895
    @hshshhksksk2895 Před 16 hodinami +9

    काङ्ग्रेस एमाले बाट मुलुक भिकारीमा परिवर्तन हुन्छ यो जनताको बुझाइ हो

  • @jhapatshah1338
    @jhapatshah1338 Před 16 hodinami +5

    आजको तपाईंको कुरा चाही बल्ल सहि कुरा गर्नुभयो

  • @bibashkarki1854
    @bibashkarki1854 Před 16 hodinami +2

    pnp को पत्रकार अति बिस्लेसक लाग्यो मेरो चित्त बुझ्यो

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 Před 16 hodinami +2

    जय प्रचन्ड जयजय रवि,

  • @tikaram1664
    @tikaram1664 Před 7 hodinami

    भ्रष्टाचारै भ्रष्टाचारले राजनीति फुटबल खेल्दै खेल्दै पाँच बर्ष गुम्राहा जनतालाई तमासा देखाउँदै मज्जले यस गर्दै अरु धनी अरु धनी हुन्छन

  • @Kode_Hustler
    @Kode_Hustler Před 16 hodinami +34

    राजासँग मिल्नु नै उपयुक्त हुन्छ।

  • @LaxmiKhadka-je9py
    @LaxmiKhadka-je9py Před 9 hodinami +1

    Jaya parchand jaya rabi

  • @user-jk3js8hf1m
    @user-jk3js8hf1m Před 16 hodinami +4

    Parchand best leder

  • @deeptamang1198
    @deeptamang1198 Před 16 hodinami +1

    हेमन्त सेढाई सर लाई सम्मान धन्यवाद 🌿🌱🙏🙏💐

  • @rohitsapkota9316
    @rohitsapkota9316 Před 9 hodinami

    Great Talk

  • @ganeshthapaliya5407
    @ganeshthapaliya5407 Před 16 hodinami +8

    अब प्रचन्ड र रबि खिलडियो का खिलाडी बनेको हेर्न चाहन्छौ । र ओलि रालेको एकै राजनिती चिहान हुनुपर्छ ।

  • @chakgurung3175
    @chakgurung3175 Před 16 hodinami +1

    Great 👍

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 16 hodinami +2

    सहि कुरा

  • @user-pu5gu1qn9s
    @user-pu5gu1qn9s Před 12 hodinami

    अब राजा ल्याउने हाे भने किराँत हरुकाे पाला हाे।

  • @alxra1_e909
    @alxra1_e909 Před 16 hodinami +8

    सेढाई सर सेना सधै उच्च सतर्कता मै हुन्छ !राजा भनेको राजा हो तिम्रो प्रचण्ड संग सति जादैन

  • @yogeshshrestha6893
    @yogeshshrestha6893 Před 16 hodinami +1

    वाईयत विश्लेषण

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Před 16 hodinami

    प्रतिपक्ष न भएको प्रजातंत्र हुन्छ र.. यो गठबंधन कत्ता जादै छ...? हेमंत सर को बिश्लेषण सही लाग्यो.!