अर्को विद्रोह गर्ने प्रचण्डको धम्की, ओली-देउवाको हेर्न लायक अनुहार, चल्यो पोल खोलाखोल ||
Vložit
- čas přidán 11. 07. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
धम्काएर देशमा बिकास हुदैन,बकवास,
उस्ले उसलाई खुट्टा ताना तान नेपाल मा चली आएको रिति रिवाज भयो चुनाव हुनुपर्छ अब नेता चुन्ने मौका जनता को हातमा हुनुपर्छ जय नेपाल 🎉🎉🎉🎉
एउटा चोर गयो अर्को डाँका आयो जनताले के पायो?
यिनी सबै एउटै संघियता भित्र का ठग हरु हुन धोकेबाज को त तालिमनै गरेका छन 😅
यि भ्रष्ट गद्दारहरुको 2/4 दिन सत्ता बाट बाहिर बस्नु पर्यो जनताको दुख देख्छन्,छट्पटी हुन्छन्,साला राष्ट्रघातीहरुलाइ हार्दिक श्रद्धाञ्जली छ।
के.पि, प्रचण्ड,र देउबा बाट बिकास को आसा गर्न सकिँदैन।
काण्डैकाण्डले मुछियेका नेताहरु खुसिहुने भैगयाे। जस्तै ताजा काण्ड भुटानीमाता,गिरीबन्धुबा सबै सुनपानीले चाेखिएर पियम बन्नेभाे। झाेलेबाद जिन्दावाद।
रवी संग राजिनामा मागेर,दुई महिना संसद् अवरुद्ध गर्ने गनगने,विश्व,रमेश लेखक गिरिवन्धू स्टेटका अाराेपिलाई प्र म पदमा सिफा,ीस?अनाडि केटाेले सू था लाई पछाडि पारेछ क्या ?
very good sakar prachanda 🙏🙏🙏
नक्शलीय बाबनवादी नेताहरूकाे नातक देश जनताकाे लागि घातक
हम्क्याएर,थर्काएर,फकाएर,लुकाएर,झुक्याएर,हप्काएर,खानेहरु बिरुद्ध अब कडा बिद्रोह तुरुन्तै गर्नुपर्छ।
umm हो कसले गन्यो यो शब्द फ़ेरि 🎉🎉🎉🎉😮😮😮
अब रूकुम राेल्पा तिर अासि यसलाई जिउदै अागाे लगाईदिने हाे
दैलेखमा नगय पनि हुनछ
घन्टाको उपलब्धी ।
यिनिहरु कसैकाे के हि काम छैन ।देशकाे लागि मियाेकने रुपमा राजनकै खाचाे छ।100%
छि छि छि नेता हरु एक अर्का मा फ़ोहोर फालदा आफै फोहरि भए ।नेपाल र नेपाली कता हराए 😪😥😡😡🤬🤢
Good
प्रचण्डबाट धोका खाएका एमाले र काङ्ग्रेसद्वारा प्रचण्डलाई घोक्र्याइदिए , साह्रै मज्जा आयो जनतालाई !
जनताले होइन भ्रष्टाचारि २ पाटी मिलेका मात्र हुन
thukka muji tero buddi
अब कस्को आडमा गर्ने हो युद्ध।सहयात्री साथी,सोझा साझा लडाकू हरू,रणभुल्ल मा परेर साथ दिने गरीब जनता दु:सपना बाट बीउझीएर झसङ्ग हुदै सबै ले छोडी हाले।
प्रचण्ड जस्ता फिरिङिले अरुलाइ सम्झाउनु र रोदन गर्नुको कुनै अर्थ छैन!!!
63 Nepali KO yadpaniaayenayestaharamineta
देश अब कपटि नेताको हातमा ।राक्षस के पि लाई नेपाली काङ्ग्रेसको समर्थन ?
लास्ट मा इतिन जाना नै मिल्ने होअरु केही हुदैनन
Sansarnai chakit parne sambhog ( Capitalism+Marxism)
आदिवासी लगायत पिछडिएका बर्गका बारेमा कसैले कुरा उठाउदा लिम्बुका भोटले अग्रीएका योगेश तथा एमालेहरुलाइ झनक्क रीस उठ्नुको पछाडि बाहुन वाद हाबी भएको हुनुपर्छ।
खान नपायका थु पार्लमेन्ट सबैलाइ देश र जनताको लागि काम गर्ने कोहि छैन
रुनलाहोकेहो
Right. Ho
Nepali janta ko lai kai ghrna sakdaina e chor haruo laa
Sabai Lai khurci ko rahaarr ghau ghau ko neta Kathmandu shaarr
राजा लाई सत्ता बुझाएर ईतिहास रच्नु भन्दा सुन्नु भयन प्रचण्ड ज्यू देखियाे तपाईंको उथलपुथल पनि।
Hi
नेपालका कम्युनिस्टहरू कुन कम्युनिष्ट कस्ता कम्युनिस्ट हुन् यो यस्ता कम्युनिष्ट विश्वमै छैन होला कहिले काङ्ग्रेसमा मिल्ने कहिले चाहिँ नि राप्रपासँग मिल्ने कहिले कोसँग मिल्ने कहिले कोसँग मिल्ने यो जात्रा कहिलेसम्म नेपाली जनताले हेरिरहने होला
भ्रष्टाचारीको अखडा हो एमाले ,काङ्ग्रेस
Plz gare hunnx ma ready xu
Eniharu sabaijana milera Janata, desh ra yo desh nirman garne Rajsastha Lai diyeko dhokha ko hisab garne din awastha auchha.
Dhokha ghadi ko parakashtha janata harulai agadi anadi keto.
रुप केपि चोर परचड रिप देऊवा रिप
Jati j bole ni ye khate netaharu swarta mili si ek baye halxq
सडकमात खास्याे जनता आऐकाे आऐई हाे ।
On ho thannama sutaidinchha😮
कांग्रेस एमाले को नेतृत्वका दुई बूढाहरु सेर ब देउवा र केपि शर्मा ओली ले बाँचेर त देसलाई सुख दिन सकेनन् बरु स्वर्ग सँगै लाने बेवास्ता छिटो भन्दा छिटो व्यवस्था गरिदिनुहोस् हे प्रभु देश ले सुख पाउँछ👉😭
Hami sakeko xaina yoges jee Nakhojnu I hola Hijo tapai Maubadi ko vot le savasad vako ho
Gantara ko Raja shree 6 haru .....Sun chor le k garnu r???
फटहा ।
जात को नाममा राजनीति गरेका प्रचण्ड आफू सत्ता मा हुने जेल ती दलित गरिव अल्पसंख्यक जनाजाती को नाम प्रचण्ड को मुख बा सुन्दा हासो छुटेर आयो
केपि को तलुवा चाट्ने राउटे पनि केही मन्त्रालय पाउछु कि भनी खुब रबिको खेदो खनिराखेको छ😮
प्रचण्ड पथ मा जानू पर्यो भनी देश दुर्घटना मा जान्छ यो यथार्थ हो😢
Khub janis ko ko jhole tero kp le 11khrab rin bolako thaxain desh lutne kp we're hain?
बैगुनी केटो धेरै भुक्तो
प्रचण्ड ले राम्रो काम गरेका छन ❤
Tyo ta Xabi Lal Dahal ko ra naniti ho ta dhaadma tekera pithyuma hanne, aafno aama hatti hideko na dekhne
Aruko aanko jumra dekhne
Timi le sikayKo siko lagu hudai chha timro natak sabaile buji sake
Desma janta haru lai din katna Bhari bhaisakeko xa pahiro ma kahile kahile lutaima yamale neta khata bhane chaurasi bhanxan k p khate k nai garnsakxa sakne bhay ta pahila nai mantiri hunu parne Ahile bhane Sere khate ko Bharma aabes ma aayo tar parchanda sanga lagis bhane kahile Sarkar ko mukh dekna garo parla kp tero xora xori ta xain bhane Aru konai xar
यि दलालहरुको नाटकिय सिनकति हेर्नु ।
यिनिहरुले देस बनाउने होइन देस भाँडभैलो गर्ने पक्का छ्।
हैनहो हिजो समम केपि सरले थोत्रो काङ्ग्रेस भन्दै तीन फिट उफ्रिनु हुन्थ्यो आज केपि सरकै पुछर भयेर काङ्ग्रेस झुन्डिएको थुक्क
अब आगो त के बाल्ने जेल को तयार हुनु पर्छ प्रचन्ड ले थ्यो जनजाति अब सबै बिदेस मा अरु सब जोले हरु छ्न
Lamooooo
भ्रष्टाचारि आतंककारी ठग गए भ्रष्टाचारी आए फरक त्यति हो
बैगुनी केटो मन्त्री बन्न को लागि मालिक केपी को चाट्दै छ ।
Yuba ko name ma kalank ho tyo baiguni keti
parchanda jindabad
Prachanda jindabaad ❤❤❤
सक्किए को प्रचण्ड र रबि को साथमा अब जनता पछि लाग्दैनन
भ्रस्टाचारि हरु लाई जेल कोच्ने काम सुरु गरेका प्रचण्ड त जनताको साथ मा आएका हुन सबै जनता ले साथ दिन्छ्न
La aba khula
Ke napis khrukka Raja lai diyeko ve kehi hunthiyo dimag xaina yesko laj laglagxa
ज्ञाने, राउते तेरो औकात छैन
धेरै नभूक