प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत सरकार ढल्ने निश्चित, नेताहरुको यस्तो जवाफ !

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Komentáře • 509

  • @BasantRawal-xz8wn
    @BasantRawal-xz8wn Před 26 dny +136

    देशमा एउटा पत्रकार छ भने त्यो हो पत्रकार दिवाकर साह

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um Před 26 dny +89

    पुरानो दलको नेता र पार्टी लाइ भगाउ र देशलाई बचाऊ सबै नेपाली जनताले प्रधानमन्त्रीको रूपमा बालेन शालाई अपनाउँ

    • @bijayp3i
      @bijayp3i Před 26 dny

      चुप लाग त डाका खाते राउते लाई मन्त्री रे थुक्क

  • @rajendragautam9481
    @rajendragautam9481 Před 26 dny +93

    ८४ सम्म गर के गर्न मन छ,८४ पछि तिम्रो बाउको टाउको फुट्ने गरि हान्ने छ,रास्वपा ले❤

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo Před 26 dny +55

    मधेसको एक मात्र निडर, निस्पक्ष र हिम्मत वाला पत्रकार दिवाकर साह
    हृदय देखि नै स्लोट

    • @tikaramgautam6509
      @tikaramgautam6509 Před 26 dny

      दिवाकर सर अब काङ्ग्रेस र एमाले ले काँहा काहाँ के के बेचेर खानेहाे दुईपार्टि मिलेर भन्ने प्रन राखन्नु हाेस ।

  • @dilipbasnet8437
    @dilipbasnet8437 Před 26 dny +35

    यी चोर हुन बिगत ३० बर्स देखि देश लुटिराको छन

  • @avishekkhanal9414
    @avishekkhanal9414 Před 26 dny +19

    रबि लामिछाने पछिको पत्रकार दिवाकर साह जस्तो लाग्छ मलाई।

  • @NabingiriNabingiri-uk8in
    @NabingiriNabingiri-uk8in Před 26 dny +7

    पत्रकार दाइले चाहिँ सवाल जवाफ सहितको प्रश्न एकदमै राम्रो गर्नुहुन्छ एकदम राम्रो लाग्छ। सम्पूर्ण दर्शकहरुले साथ दिऔँ। जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @prakashbudha8577
    @prakashbudha8577 Před 26 dny +27

    प्रधानमन्त्रीले गर्दा गाडी पल्टिएको हो भन्ने कुरामा अन्धविश्वास जस्तो लाग्यो😢😢

  • @arpitkhadka8235
    @arpitkhadka8235 Před 26 dny +5

    सलाम पत्रकार दिवाकरलाई सबैले सहयोग गर्ने बानी गरौ देशको लागि केही गर्छु भन्ने कोहि छ भन्ने पत्रकार दिवकर पनि एक हो🙏🙏

  • @keshabpariyar8334
    @keshabpariyar8334 Před 26 dny +10

    यो ज्ञानेन्द्र भन्ने जन्तुको शब्द जङ्गली पाराको छ यस्तालाई त्यहाँसम्म पुर्‍याउने हामी कस्ता। यो जंगलमा यो जङ्गलमा गएर राख्ने जस्तो व्यवहार गर्छ। यसको बोल्ने शैली माननीयको होइन कि हानाएको जस्तो छ।

    • @Shahdeepak266
      @Shahdeepak266 Před 26 dny

      आफ्नाे शरिरमा भएकाे जुम्रा नदेख्ने अरूकाे शरिरमा हिडेकाे जुम्रा देख्ने?😂😂😂 माननीय ज्ञानेन्द्र शाहीलाई जन्तु भनेर बाेल्ने तेराे शैली काे बारेमा पनि त अरूले प्रश्न गर्छ हाेला नि?

  • @Tmglok
    @Tmglok Před 26 dny +15

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Před 26 dny +3

    दिवाकर ज्यु 🙏🙏

  • @x_bishal5075
    @x_bishal5075 Před 26 dny +5

    25 फाइल को मुदा आगाडी बढाउ
    HTP ब्रो
    सबै नेपाली जन आवाज महोदय

  • @sushil7567
    @sushil7567 Před 26 dny +4

    जय नेपाल आमालाई र प्रभाकरलाई जय होस गणतन्त्र सङ्घीय लोकतान्त्रिक मरेकादीन नेपाल आमालाई हर्सहुन्छ जय नेपाल

  • @ShankarYadav-3514
    @ShankarYadav-3514 Před 24 dny +2

    अन्तवार्ता लिएर के फाइदा छ दाइ उहाँहरु यस्तै हो बोल्छ के गर्छ के यस्तै हो हाम्रो देशको राजनीति

  • @taratamang132
    @taratamang132 Před 26 dny +4

    यो देशको सच्चा सपूत भने र कस्लाई चिनिने होला सबै नै फट्टा छन्

  • @Sah1690
    @Sah1690 Před 26 dny +9

    One of the best in nepalese news Htp khabar

  • @RamanGurung-vd3ji
    @RamanGurung-vd3ji Před 19 dny

    देवाकर सर लाई सलाम। छ गज्जबको प्रस्न गरी दिएकोमा गुड लक सर❤🌺🇳🇵

  • @DevKumarNiroula
    @DevKumarNiroula Před 26 dny +7

    यो तरिकाबाट देश परिवर्तन हुन्छ भनेर कसरी बिश्वास गर्ने महिना महिना मा सरकार परिवर्तन हुन्छ ।

  • @LimbuMadan-t1g
    @LimbuMadan-t1g Před 26 dny +2

    येतिको पत्रकारिता लाई मान्नु पर्छ। जन्ताले सोध्न चाहेको प्रस्न जस्ताको तेस्तै सोधियेको छ धन्यवाद दिवाकर सर।❤

  • @paudil1697
    @paudil1697 Před 26 dny +7

    दिवाकर जस्तो पत्रकार नेपालमा हुदा गौरव लाग्छ

  • @mstshorts123
    @mstshorts123 Před 26 dny +5

    हुदा हुदा प्रचण्डले राजिनामा नदिएर बस दुर्घटना भयो गरे हेर त नेपाली ससदको बुद्धि 😢😢😢

  • @nokhiramoli3665
    @nokhiramoli3665 Před 26 dny +9

    यी दलाल नेताहरू का अनुहार नादेखाउनुस ना दिवाकर जि।यी सबै भ्रष्टाचार का अखडा नेताहरू हुन। यी तीन दल अब नेपाल मा खारेज हुनु प्रर्छ।

  • @harigyawali2145
    @harigyawali2145 Před 26 dny +3

    दिबाकर सर प्रचण्ड जि ले भारत बाट भैसि दान लिएकोले एस्ता दुर्घटना भैइरहेको छ देस मा

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS Před 26 dny +1

    Salute to this patrakar. Keep up the good work.

  • @BasantRawal-xz8wn
    @BasantRawal-xz8wn Před 26 dny +5

    @HTB khabar दिवाकर सर आजको दुर्घटनाको जिम्मा प्रधानमन्त्री हो भनेर जवाफ दिने नेतालाई एउटा प्रश्न गर्दिनु होला कृपया मेरो अनुरोध छ। म प्रतीक्षा हुनेछु। प्रश्न यस प्रकार छ यदि आजको घटना प्रमको दोष हो भने २०७२ सालमा केपि ओलि प्रम हुदा भुकम्प गएको थियो,अनि कोरोना आउदा नि उहाँ नै प्रम हुनुहुन्थ्यो। यसबाट भएको क्षति केपिले जिम्मेवारि लिने कि नलिने अनि त्यो बेलाको प्रम को दोष छ कि छैन? त्यसबेला का प्रम नि नागरिक बचाउमा असक्षम देखिनु भयो फेरि उहाँलाई नै कसरि बिश्वास गर्नु भयो नागरिकको ज्युज्यान जोगाउन सक्छन भएर ?यसरि सोझासाझा जनताको emotion माथि खेल्न मिल्छ? यो आवाज एउटा स्वतन्त्र नागरिकको अवाज हो यि प्रश्नलाई copy paste गरेर यस्ता अनैतिक,अमर्यादित र तथ्यहिन जवाफ दिने खाननिय ज्युलाई सोधिदिनुहोला।

  • @gurusharanyadav4248
    @gurusharanyadav4248 Před 23 dny

    शलाम छ पत्रकार जिउ 🙏🙏

  • @nareshpandya1326
    @nareshpandya1326 Před 26 dny +1

    अब भनेकाे देशमा यकमात्र बिकल्प भनेकाे जनताले चुनेकाे प्रधान मन्त्रि हुनु पर्छ😊

  • @Dhanraj-ff5bd
    @Dhanraj-ff5bd Před 22 dny

    सलाम छ दीबाकर सर

  • @lokendrakhadka1650
    @lokendrakhadka1650 Před 26 dny +4

    अबको मन्त्री पत्रकार दिवाकर साह अर्को चुनाव हेर्दैजानु

    • @bharatsubedi4227
      @bharatsubedi4227 Před 26 dny

      अलि पुग्दाे बाेल न हाे

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz Před 26 dny +3

    right Gyanendra ji 🙏🙏🙏

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Před 26 dny +3

    One of the best reporter. I like your reporting.

  • @rabinbc5283
    @rabinbc5283 Před 26 dny +3

    के के पाउदैछन देवर बाबुहरुले खुसीले गद गद छन आफू मन्त्री बनुन नबनुन दाइलाई प्रम कि भाउजुलाई प्रराष्ट्र मन्त्री बनाउनु पाए तेइ खुसी छन प्यारा देवर बाबु

  • @bhimlama6372
    @bhimlama6372 Před 24 dny +1

    एक दुई जना भ्रष्टाचारीहरूलाई गोली नहानिकन यो देश बन्दैन।

  • @gopichaulagain2190
    @gopichaulagain2190 Před 26 dny +1

    दिवाकर सरलाई सम्मान छ ।

  • @madanshrestha8156
    @madanshrestha8156 Před 26 dny +1

    सलाम गर्छु पत्रकार ज्युलाई

  • @nirjalgesha3416
    @nirjalgesha3416 Před 26 dny +1

    सहि कुरा गर्नु भाे साही जी प्रदेशकाे आवसेक्ता छैन।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y Před 26 dny +1

    एक मात्र हाेनाहार पत्रकार दिवाकर जि सलाम

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o Před 23 dny

    जय रवि सर

  • @alexpun2668
    @alexpun2668 Před 25 dny

    Good job Diwakar sir

  • @nirasharma9205
    @nirasharma9205 Před 22 dny

    गुट रवि सर ❤❤❤❤❤❤❤❤

  • @Ramgtm1
    @Ramgtm1 Před 26 dny

    दिवाकर सर ❤❤❤

  • @umakantthakur2052
    @umakantthakur2052 Před 26 dny +1

    भने पंछी पूर्व प्रधानमंत्रीले यो घटना गटाएको हूं सक्छ !!!

  • @arjunmagar9283
    @arjunmagar9283 Před 24 dny

    ठूलो दल होइन हो माननीय ज्यु अपांग दल हुन।

  • @arvil8571
    @arvil8571 Před 26 dny +1

    सबै गफाडी, देश बेच्ने र कुर्सी मोहमा डुबेका नयाँ र पुराना हरुले केहि उखाड्ने छैनन्। जनता नै भेडा भएपछि कसको के लाग्छ र? आउने चुनावमा पनि यिनिहरुलाई जिताउनु शुभकामना!

  • @SujitDas-123
    @SujitDas-123 Před 26 dny +3

    यो देश चोरको हातमा गयो अब मिलिमतोमा देश खाउ बादी 😡

  • @rajendraghale6902
    @rajendraghale6902 Před 26 dny +3

    Rip Gyanendra

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Před 26 dny +1

    आतङ्ककारी गए, उखाने आउँछ, उखानेपछि गुखाने 👏👏👏

  • @ushakhadka716
    @ushakhadka716 Před 26 dny

    Keeep it up brother ❤

  • @khumthapa525
    @khumthapa525 Před 25 dny

    good HTP news

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 25 dny +1

    ग्यानेन्द्र शाही ले अब पनि सरकारलाइ गृहमन्त्री लाइ पहीला झै निरन्तर Gb राइलाइ समातेको खोइ? गिरी बन्धुको file छानबिन अगी बढाएको खोइ ?आदि आदी प्रश्न रविलाइ गरे झै नीरन्तर गर्नेछ्न भन्ने आशा रा प्र पा लगायत ग्यानेन्द्र शाही समर्थक ले गरेका छन् ।🤔🤔 गर्नाल त? गरे उनको साख ,राजनीति यात्रा अगी बढला नत्र ओरालो यात्रा गर्न तयार भए हुन्छ ग्यानेन्द्र शाही 😊😊

  • @yubrajthapa7832
    @yubrajthapa7832 Před 26 dny

    Diwakar good 👍 👌

  • @SHER-1432
    @SHER-1432 Před 25 dny

    Waooooooo dammmiiiii

  • @netrabasnet9640
    @netrabasnet9640 Před 25 dny

    खारेज गर्नुपर्छ चाईदैईन यो लुटतनत्रर फाल्नुपर्छ अब

  • @SukraRai-j5u
    @SukraRai-j5u Před 25 dny

    पत्रकार।भनेको। यस्तो। धरति।पुतरा। हुनुपर्छ।नेताको।धोति।खुस्किने।गरि। अन्तरा।बाद। लिनुपर्छ।सैलुत।छ। पत्रकार। भाइलाई

  • @debikanpulami2482
    @debikanpulami2482 Před 24 dny

    जन्ताहरुले अब फेरि दुख पाउने भो 😢😢😢

  • @Krishna45680
    @Krishna45680 Před 26 dny

    दिवाकर सर तपाई नेता बन्नु न 😊

  • @Sisokatwal
    @Sisokatwal Před 24 dny

    पत्रकार जि साहिको कुरा र बिस्वप्रकाश पनि उहीँ हो आर्जु को देवर

  • @ShyamSaud-jb7pj
    @ShyamSaud-jb7pj Před 25 dny

    Nesarwat पत्रकार sir सलाम ❤❤❤❤ हजुर लाई

  • @rumbababu8629
    @rumbababu8629 Před 26 dny

    सभासद 😁😁😁
    राजिनामा नदिदा दुर्घटना भयो थुइक्क सोच यस्तालाइ जिताउने थुइक्क त्यस क्षत्रको जनता 🤭

  • @kumarlimbu6305
    @kumarlimbu6305 Před 26 dny

    Patrakar ko question garne style lai salam chha

  • @user-ek5jv4er5t
    @user-ek5jv4er5t Před 26 dny

    Good

  • @HotInfinx-r8m
    @HotInfinx-r8m Před 25 dny

    Htp wow

  • @rickyram7301
    @rickyram7301 Před 25 dny

    Good luck 🔔🔔🔔🔔

  • @sudixitsony6958
    @sudixitsony6958 Před 25 dny

    नेपालमा पनि श्रीलंकाको जस्तो अवस्था छिट्टै हेर्न पाईयोस!
    सत्ता र स्वार्थको लागि नैतिकता विर्सेका फटाहा चोरनेताहरुलाई बागमतीमा न्याकेको हेर्न मन छ!

  • @rajangrg2549
    @rajangrg2549 Před 26 dny

    Good job Diwakar Shah👍️👍️👍️

  • @BirendraPariyar-gi8go
    @BirendraPariyar-gi8go Před 22 dny

    मेयर मा बालेन शाह सर र प्रत्रकारमा दिवाकर शाह फायर fire

  • @ranabhathum7331
    @ranabhathum7331 Před 26 dny

    Jay ghanti

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 25 dny +1

    यी पुराना पाटी सबै भ्रष्ट चोर हुन यिमी हरुले केही गर्दैन सबै भन्दा यिनीहरुको तीन पुस्ता देखिको सम्म्ती जफत गरि जेल हाल्नु पर्छ अनि मात्रै देश बिकाश हुन्छ

  • @user-oh1xx4mb3w
    @user-oh1xx4mb3w Před 26 dny

    Sakieo desh 😢😢😢

  • @DilamayaPanday
    @DilamayaPanday Před 26 dny

    हो जन्माएर मार्न काम पनि तिमीहरूको हो कुरा मात्रै मिठो गफाडि हरुको के के गफ सुन्नु र हो

  • @user-td5ug1cz7x
    @user-td5ug1cz7x Před 26 dny

    Diwakar sir ❤❤❤❤

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 Před 25 dny

    देश अब खाल्डाे भित्र जाँने निस्चितछ ।

  • @sherpacarwashofficial123

    Wow yo honi patarkarit baneko

  • @KrishnaSanjyal-g6c
    @KrishnaSanjyal-g6c Před 12 dny

    हुनु त म राजा बादि होईन लोकन्त्र बादि हो तर प्रदेश खारेज हुनूपर्छ प्रतछे कारेकाल प्रधानमंत्री हुनु प्रछ

  • @tekbahadurkhadka983
    @tekbahadurkhadka983 Před 25 dny

    प्रत्रकार ज्यू नमस्कार तपाइँजस्तो निडर स्वभावका प्रत्रकार लाई सलाम छ काग्रेस नेता डाक्टर भन्ने सशांक कोइरालाले पान चपाएको हो

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v Před 26 dny

    पत्रकारज्यू पुराना नेताले गर्छ भनेर हामी आशा गरेको छैन अहिलेको नेताले के गर्छ कि भनेर आशा त छ के गर्नु नेताहरूले गर्ने दिँदैन नेपालमा घुस खाने मान्छेहरूलाई कसैले पनि रोक्न नसकिदो रहेछ। रोक्ने भनेको त मिडिया साथीहरूले नै हो तर के गर्न मिडिया साथीहरू पनि घुसै लिएपछि कसले रोक्ने हो

  • @karanpariyar8302
    @karanpariyar8302 Před 26 dny

    विश्वमै सबैभन्दा घिनलाग्दो राजनीति नेपालमै छ किनकि हर महिनामा सरकार परिवर्तन भाको हुन्छ भ्रष्टाचार गरिरहेकै हुन्छन्

    • @binodkhulal
      @binodkhulal Před 26 dny

      @@karanpariyar8302 frustration मात्रै गरेर बिदेश पठाउने काम नगरौ
      बेलायत जस्तो ३०० बर्ष पुरानो प्रजातान्त्रिक देशमा ५ बर्षमा ४ प्रधानमन्त्री भए, फ्रान्स मा पनि तेस्तै !
      जनता सम्यमित भएर २ दल या कम्युनिस्ट या प्रजातान्त्रिक दल लाई मात्रै भोट हाल्ने हो भने देशको स्थितीमा परिवर्तन अबस्य आउछ

  • @netrabasnet9640
    @netrabasnet9640 Před 25 dny

    लुकाउनलाई एक जुट हुदैईछन

  • @user-ly754
    @user-ly754 Před 26 dny

    जब ठुला दलका तीन नाइके हरुको टाउको काटी दैन र जब सम्म balen hark ra Gopi hamal pradhanmantri , गृहमन्त्री र राष्ट्रपति बन्दैनन् तब सम्म यी गधा हरुको रमिता हेर्नु बाहेक केही पनि आश गर्नु पर्दैन नेपाली जनताले तीन नाइके हरुको आज देखि नर्गबास भय भन्ने खबर कहिले सुन्न पाइएला हार्दिक श्रदान्जली। भन्न कहिले पाइएला र तीन नयाँ नाइकेहरु उडाए भन्न कहिले पाइएला भन्ने प्रतीक्षा छन्। नेपाली जनता

  • @shekhharun3906
    @shekhharun3906 Před 26 dny

    Wow

  • @user-ny7oe3ky8w
    @user-ny7oe3ky8w Před 26 dny

    एक दम सहि पत्रकार हजुर

  • @netrabasnet9640
    @netrabasnet9640 Před 25 dny

    तस्कर हरूलाई फासीलगाउनुपरछ कानुन संसोधन गर्नुपर्छ ई दलाल कम्पनीलाई परीचालीत हरूहुन

  • @user-cc8gv9li8k
    @user-cc8gv9li8k Před 26 dny

    Salam xa❤

  • @janakibohara7911
    @janakibohara7911 Před 26 dny

    Salut diwakar 🙏

  • @rudraprasadchapagain8424

    माननीय चै हुनुपर्ने रच यार सुपारी चवाउन पाईनेरछ

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e Před 26 dny

    उत्तर पनि कति गैरजिम्मेवार हिसावले देको यी चोरहरुले यिनले देश बनाउछन् भन्नू सपनामा पनि सोच्नु मुर्खता हो

  • @KieranChaudhary
    @KieranChaudhary Před 25 dny

    यस्ता खाते नेताहारुलाई सिंहदरबारमा थुनेर आगो लगाएर जलाइदिए हुन्छ, नेपाली हौं ।।

  • @chandrasingh314
    @chandrasingh314 Před 26 dny

    हेर नेता हरु को रमाइलो देश बिकाश गर्ने भान्ने कुनै सोच छैन आब मिसन चौरासी को बारेमा बार्किलिङ हुदैछ हे नेपाल आमा के हुदैछ नेपाल मा

  • @user-fs5wx8sm4k
    @user-fs5wx8sm4k Před 26 dny

    Dai❤❤❤❤❤❤❤❤❤ ❤and

  • @KhesmanTamang
    @KhesmanTamang Před 26 dny

    ज्ञनेन्द्रा शाही देवार लायत देवार हरु ले दाजु केपि र अराजु भाउजू लाई जोगाउन सफलता भायो

  • @RaiValgs
    @RaiValgs Před 25 dny

    साना साना युजर याहा आउनु है

  • @user-gz5uu3jz8m
    @user-gz5uu3jz8m Před 26 dny

    नमस्ते पत्रकार जिउ सुनसरी जिल्लाको देवाँगन्ज गाउँ पालिका वडा नं 6
    जनमत पाटी

  • @hemrai6340
    @hemrai6340 Před 26 dny

    ✍🏼✍🏼 Fantastic Journalist 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤣🤣🤣🤣🤣🤣🤣🤣🤣💞💞💞💞💞💞💞💥💥💥💥💥💥💥💥💥

  • @rijanranamagar4508
    @rijanranamagar4508 Před 26 dny

    Prachanda ❤❤❤❤

  • @shyamgurung9046
    @shyamgurung9046 Před 25 dny

    Dibakar vai u are the hiro ho aba tarai ko daju vai dd bahini lai ek jut banau nu parcha ra naya vai bahini haru aunu parcha jati cha rabi balen harka sanga milnus vannu hola ❤u are really true man

  • @sumangupta6237
    @sumangupta6237 Před 26 dny

    कस्तो सरकार रहेछ 😢😢देश रोइरहे को बेला कुर्सी तानातान

  • @buddhakarki4593
    @buddhakarki4593 Před 26 dny

    खोल्दैनन खोल्दैनन यिन्ले आर्जु र के पि बचाउने भए सबै फाइल अब जल्छन

  • @Tulsiram_GM1902
    @Tulsiram_GM1902 Před 26 dny

    4:43 म राप्रपाका नेता र झोलेहरु प्रश्न गर्न चाहन्छु।
    सङ्घीयता खारेज हुनुपर्छ। भनेर सधै बग्भग गरिराख्ने अनि परदेशमा उम्मेदवार किन उठाएको त फेरी ?
    हत्या गर्न गलत भन्ने र मासु खान सबैभन्दा अगाडि बढ्ने। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय चनमोर्चा लाई मेरो प्रश्न?

  • @krishnaaryal8148
    @krishnaaryal8148 Před 26 dny

    खातेहरु हुन यी चोरहरु।