प्रचण्डको नयाँ रणनीति सफल होला? एजेन्टहरुको बिगबिगीः अरू देशमा भए मृत्युदण्ड हुन्थ्यो;KRISHNA SEDHAI

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • GUEST: KRISHNA SEDHAI
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #KRISHNASEDHAI #prachanda #kpoli

Komentáře • 7

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před 16 hodinami +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @rabibaral9333
    @rabibaral9333 Před 16 hodinami

    १००% सान्दर्भिक बिष्लेशण ठिक ।

  • @indirakarki5858
    @indirakarki5858 Před 16 hodinami

    सर को कुरा सही छ बहुदलिय बेबस्थामा देश जनता लाई राम्रो हुने काम को होडबाजी हुनुपर्ने थियो बहुमत जस्को धेरै छ त्यो सरकार अरु ले कुर्नु पर्ने खबरदारी गर्नु पर्ने थियो योग्य मान्छे राजनीति मा हुनुपर्ने थियो आफ्ना आफुलाइ लुटपाट गर्न सयोग गर्ने मान्छे लैजाने यीनीहरु को उदेश्य भो राजा कीन मारीय कस्ले मारे राज सस्था यीनै बाट कीन फ्याकीय केका लागि प्रष्ट भो अझै यीनीहरु नौ घुम्नु यो कुनै राजनीति न भै लुटपाट मात्रै भाग बीला मात्रै हो जनता लाई दल मा टुक्रा पार्ने आफुहरु सबै सम्मै मीलीजुली लुटपाट काम हो भयो राजानै ल्याउने र सबै दल का नेता कार्यकर्ताहरु लाई जेल कोच्नु पर्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 16 hodinami

    विश्लेषकज्यूको यथार्थ

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Před 12 hodinami

    मृत्यु दन्डकाे कानुन बनाउन संम्बीधान सन्साेधन गरेर भयपनी लागुगर्नुपर्छ।अहिले भय अहिले,पछी अनुकुलमिले पछी भयपनी याे कानुन लागुगर्नुपर्छ ।

  • @janakdhungana7392
    @janakdhungana7392 Před 16 hodinami

    Sansarma yesari dui thula milera sarkar banaune chalan democracy ko marma biparit maninchha. Yo bhrastachari ko gathbandan garera deshlai kangal banaune bahek kehi udeshya chhaina. Sambidhan pherna ahile ke le rokeko thiyo ra? Janatalai ajhai kati jhyukyauna khojeka?

  • @tirthabastakoti2212
    @tirthabastakoti2212 Před 16 hodinami

    ...........?