भारी बर्षाले डुब्यो काठमाडौं उपत्यका, सुकुम्बासी बस्तीमा पस्यो बागमती नदी - Heavy Rain in Kathmandu

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • भारी बर्षाले डुब्यो काठमाडौं उपत्यका, हेर्दा हेर्दै सुकुम्बासी बस्तीमा पस्यो बागमती नदी - Heavy Rain in Kathmandu
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    kapan badi
    kapan duban
    balen sunil
    balen shah sunil kc
    Kathmandu heavy rain
    koteshwor balen action
    koteshwor balen work
    today koteshwor balen action
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    today Kathmandu heavy rain
    heavy rain Kathmandu city
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    CZcams :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • Zábava

Komentáře • 270

  • @birajkhadka2664
    @birajkhadka2664 Před 5 dny +165

    खुशीकाे खबर हो, सुकुम्बासी बस्तीका नाममा हुकमबसी थिए,balen दाईले हटाउन नसके पनि प्रकृति ठीक पर्छ

    • @YouTubeNepal.20
      @YouTubeNepal.20 Před 5 dny +6

      ❤❤

    • @malashrestha3187
      @malashrestha3187 Před 5 dny +4

      Tyahi vayera balen le basti tyasai hatauna. Khojeko haina humbadi lai. Sunami. Le delhaudaicha😢😢😢😢😢😢😢😢😢😢😢

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 Před 5 dny +4

      कसैको दुखमा रमाउनु त कुनै मानबिय त हैन,हुकुमै बासि नै भय पनि नियमाअनुसार गर्ने हो,अमानबियता हुनु सभ्यता हैन?

    • @NirojSen
      @NirojSen Před 5 dny

      Lado

    • @YouTubeNepal.20
      @YouTubeNepal.20 Před 5 dny

      @@NirojSen 🤔

  • @ritaacharya9983
    @ritaacharya9983 Před 5 dny +52

    बालेन लाई काम गर्न रोक्ने ओलि लाई सम्पुर्ण क्षतिपूर्ति तिराउनु पर्छ ।

  • @sahanabuzz4
    @sahanabuzz4 Před 5 dny +23

    पापीहरु धेरै भयो डुबे डुब्छ...बालेनलाई नराम्रो गर्ने र भन्नै सबै यहि बाढी वाट बगाएर लगोस भगवान!

  • @birajkhadka2664
    @birajkhadka2664 Před 5 dny +41

    बागमतीले आफ्नो पुरानो रूप लिँदा छ,

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 5 dny +47

    हे बागमती भगवती आफ्नाे पुरानाे रुप लिएर आफ्नाे रुप देखाईदेउ

  • @जगत
    @जगत Před 5 dny +9

    प्रकृतिभन्दा,मान्छेठुलोहु भन्छन खोलाछेउमा घर,बनाउँछन, कसैलाई, बाँकी राख्नेवाला छैन,हामीनेपालीको,जयहोस

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 5 dny +33

    ठिक भएछ सबै बगाय बालेनले भक्काउनै पर्दैन फिरीला ओगटने लाई भगवानले पनि हेर्छ

    • @saraswotilama3402
      @saraswotilama3402 Před 5 dny

      त्यहि भनेको मैले नि

    • @mpmusic8242
      @mpmusic8242 Před 5 dny

      Honi nadi kinarma jagga hadapera ghar banaune

    • @purnalama8526
      @purnalama8526 Před 5 dny

      Sahi ho

    • @SusmaGhale-ie3de
      @SusmaGhale-ie3de Před 2 dny

      So sad timi haru ta manxa ko rup ma danab po rhaxau jasto j Vaya ni kasai ko dukha ma ramauna thika paro vana haru lai timi haru lai chai asto parnu parna Ani tha pauxau k sukumbasi vandai ma yo timi haru ko nambari ma chai esto hudaina vhana k xa ha 😡😡🤬🤬🤬

  • @radhikashrestha3762
    @radhikashrestha3762 Před 5 dny +12

    खुसि लाग्याे याे थापाथलि बागमती काे सुकुम बासिकाे नाममा हुकुम बासिकाे बस्ती सबै पानी पसेकाे मात्र हाेईन बस्तिनै बगायकाे भए हुन्थ्याे ।

  • @fuzzywuzzy0549
    @fuzzywuzzy0549 Před 5 dny +9

    यो फेक सुकुम्बासीहरु भित्र भित्र मिटिंग र सेट्टिङ्ग गर्दै कब्जा गरेर बसेकाहरुलाई हटाउनै पर्छ।

  • @homedahal1171
    @homedahal1171 Před 5 dny +13

    कठै बिचार भन्ने ठाउँ छैन बागमती बिस्नु मति खोला भित्र घर बनाएर हुकुम बासी हरु बस्छन त कस्लाई बगाउ छ हामी लाई ठिक छ

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 Před 5 dny +5

    🙏🙏🙏भगवान् पशुपतिनाथ ले सबैको रक्षा गरुन्

  • @laxmanbahadurjagari
    @laxmanbahadurjagari Před 4 dny +2

    सहि छ बालेन सरलाई काम गन नदिएकाे नतिजा हाे

  • @sharada5383
    @sharada5383 Před 5 dny +4

    सुकुमवासि कहाँ हो र ?
    ओलिको भोट बैंक हो।
    प्रकृतिले अन्याय गरेको छैन।
    धान रोप्नकोलागि प्रसस्तै पानि दिएको हो।
    अनि
    खै खेत ?
    कस्को दोष ?
    सुकुम्वासीको चिन्ता नलिनु होस । प्रकृति माताले एक दिन जे गर्न पर्छ गर्नेछ।

  • @LilGurung-yj8hu
    @LilGurung-yj8hu Před 5 dny +3

    Ramro ati utam balen le sukum basi basti hatauna na deko pap🎉

  • @pushpamagar9335
    @pushpamagar9335 Před 5 dny +2

    ठिकै हो बालेन ले भनेको नमानेर हो 🎉❤🎉❤

  • @name-pd9vh
    @name-pd9vh Před 5 dny +2

    देश को बिकास रोक्ने हरुलाई सबै लाई बगाएर लगोस देशको भर्ष्ट्चारी नेताहरुले लाई नि यो खोला मा बोरामा बादेर बगाईदिनु चोर चोर्नी हरु लाई

  • @SigmaElder
    @SigmaElder Před 5 dny +3

    Shukum basi basti bagai diye hunthiyo. Dhannebad p. t.r. Mitra ji.

  • @user-fs4cv6zn8h
    @user-fs4cv6zn8h Před 5 dny +14

    प्रकिर्ती मिचेर हुकुम्बासी भयेर बस्नेलाई जयेहोस बलेन को जयेहोस प्रकिर्ती बाढीपहिरो लाई

  • @Prof.ShantaBahadurShrest-jp1jl

    सुकुम्बासी सबैलाई बागमतीले बगाएर लगे हुन्थ्यो । खोलामा घर बनाएर पसेपछि यसरी नै बेहाल हुन्छ।

  • @HANA95826
    @HANA95826 Před 5 dny +15

    बालेन साहाले हटाउन लागेको हुकुम बासि बस्ती पार्टी को झोलेले हटाउन नदिएर रोके पनि दैबि प्रकोपबाट हटाइने भयो।

  • @hummer1991
    @hummer1991 Před 5 dny +7

    बर्सेनि यतिको त जहिले नि भइरहेकै छ

  • @akhilgiri33
    @akhilgiri33 Před 5 dny +1

    बालेनको बिरोधिलाई तैई खोलामा बगाउनु पाये राम्रो हुन्थ्यो

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Před 5 dny +7

    बेहाल छ राजधानी बासी हरु र सबै नेपाली हरु लाई कल्याण गर् ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před 5 dny +1

    केपी सेरे प्रचन्डे माकुनेका गरीब दुखी हुकुम्बासी
    जनताहरुको अवस्था के कस्तो छ

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd Před 3 dny

    जय नदीनाला जय बालेन जय जनता
    🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @sameerlama5440
    @sameerlama5440 Před 5 dny +1

    गाउँमा घरजग्गा भएपनि शहरमा सुकुम्बासी भएर बसेका राजनैतिक मान्छेहरूलाई बर्षकाे एकचाेटी खाेलाले दुख दिदाेरहेछ !

  • @Kode_Hustler
    @Kode_Hustler Před 5 dny +15

    बालेन साहले धेरै बचाएको छ।

  • @apsaranepal8187
    @apsaranepal8187 Před 5 dny

    मान्छे ले सफा गर्न नसकेको खोला प्रकृतिले सफा गरिएको छ अब मान्छे ले फोहोर नफालिदिने हो भने खोलो सधैं सफा हुने थियो

  • @gnsinghthakuri
    @gnsinghthakuri Před 5 dny +1

    खोला हिड्ने ठाउमा बस्ती बसेपछी लगिहाल्छनि

  • @aayushgamer9026
    @aayushgamer9026 Před 5 dny +1

    धन्न रातको समयमा आएन रातको समयमा पानि ठुलो आएको भए त सबै बनाउथ्यो तेयिभएर बालेन ले नदिकिनारमा सुकुम्बाशिको नाममा बस्ति नबसाउनु नबनाउनु भनेर अनेत्र बस्ति सार्नु भनेको थियो तेहि कुरा नमान्नुको कारण यस्दिन भोग्नु परेको छ

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Před 5 dny +1

    खै कत्स गय्स बालेनका समर्थक हरु?जथाभाबी भत्काको छ,बनाउने कहिले हो?

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 Před 5 dny +1

    पहिला पनि यस्तो बाडि आउथ्याे कहिले बस्तीमा बाडि पस्दैन्नथियाे अहिले जम्मै खाेला थुन्नेर घर बनाऐ पछि यस्तै हाे ।

  • @rajinchamling5180
    @rajinchamling5180 Před 5 dny +1

    म मेयर भएँ भने चोभारको गल्छी थुनेर काठमाण्डौ उपत्यकालाई पहिलेकै जस्तो दह बनाई दिन्थेँ/

  • @lokesdhami2211
    @lokesdhami2211 Před 5 dny

    देश भनेको काठमाडौं मात्रै होर?

  • @krishnaghimire1768
    @krishnaghimire1768 Před 4 dny

    खोला ले आफ्नो ठाउँ आफैं लिन्छ।खोलामा घर बनाएर बस्ने हुकुम्बासी ले त्यो ठाउँ खाली गर्दा हुन्छ।

  • @seetabhandari6514
    @seetabhandari6514 Před 5 dny +2

    सुकुम्बासीकाे पीडा बुुझ्न अाेली आएन सुकुम्बासीकाे मसिहा मै हूँ भन्थे त

  • @bishnunepali8260
    @bishnunepali8260 Před 5 dny

    यस सुकुम्बासीहरू अब खुकुरी लिएर हिँडौँ। खोलालाई छेक्नको लागि।

  • @govindasigdel3831
    @govindasigdel3831 Před 5 dny

    बागमती सुकुम्बासी बस्तीमा हैन,सुकुम्वासी बस्ती बागमती मा पसेको हो,बागमती ले आफ्नु जग्गा कब्जा गर्यो!!

  • @patadhan8376
    @patadhan8376 Před 5 dny

    बाग्मतिले अब फोहोर जति सबै बगाइदिन्छ। अब सरसफाइमा सजिलो हुनेभो

  • @mtbriyaz
    @mtbriyaz Před 4 dny

    भु माफिया हरुले खोला लाई अतिक्रमण गरेर खोला नाला लाई अन्याय गरेका छन, खोलाले आफू लाई चाहिने जति आफ्नो भाग आफै खोज्दै आउदै छ।

  • @nitaraut3710
    @nitaraut3710 Před 5 dny +4

    बालेन शाहले धेरैलाई बचाए छ,यडि न बचाए भए धेरै हात हात हुने थियो, आबो सुकुम्बासीहरु खोलाना न बस्नु होला खोलाको भर हुन्दै जुन बेला पनि टहरा पस्न सक्छ।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Před 5 dny +1

    हुकुम बासीहरु दल राखेको हो अब डाेजरकाे आवसेक परेन

  • @binishapoudel7530
    @binishapoudel7530 Před 5 dny +1

    याे कुरा सुनिरहदा खासै दुख लागेन अब अा अाफ्नाे गाउ फरकनुहाेस

  • @gokulkandel5133
    @gokulkandel5133 Před 3 dny

    पूरा बस्ति बगाउनु पर्छ,,सुकुम्बासी बनेर बसेका सम्पूर्ण दलालिहरु बाच्नु प्रदैन ,,बालेलाई साथ दिन बढेर अायकि बाग्मति हुन,,सबै लाई साेत्तार बनाउनै पर्छ,,खाेलावरिपरिकाे जग्गा खालि हुनै पर्छ,,

  • @BharatSingh-hs7vv
    @BharatSingh-hs7vv Před 5 dny

    हे बागमती तिमी यसरीनै सधैं बगिराख्नु अनी भ्रष्ट नेतालाई पनि सँगै लग्नु

  • @ShitalKumarChharapane-uq8mc

    Sukumbasiii Laiii Ab Ramro Bho...

  • @kumarnepali6839
    @kumarnepali6839 Před 5 dny +1

    परिणाम आयो पुराना दल र भ्रष्टाचारका चाङ्मा पुरिएको दललाइ भोट दिएर।

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 Před 5 dny +2

    Jay hooss balen sir team and nepal police❤❤

  • @sidharthapatel3334
    @sidharthapatel3334 Před 5 dny +1

    सबै हुकुमबासीको बिजोग छ

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 Před 5 dny

    Balla balen sir Lai sath diyecha mousam Le pani ..jay balen sir ..n ❤❤❤❤❤u

  • @user-ni6fl1sj8r
    @user-ni6fl1sj8r Před 5 dny

    जे होस् बालेन सर लाई फोहोर सफा गर्न सजिलो हुने भयो 😂

  • @onujaOli
    @onujaOli Před 4 dny

    बालेनले त्या बाट उठाउन खोजेको मतलब अब बुझेहोलान 🙏🙏🙏

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh Před 5 dny +14

    सुकुम्बासी बस्तीका गरीबलाई नभएर हुकुमबासी बगाए त हुने ।

  • @prakashgurung7214
    @prakashgurung7214 Před 5 dny

    थापाथलीकाे छेउछाउ घर-टहरा बगाई दिए हुन्छ । काठमाडौं नगरपालिका ले हटाउन नसकेको बाढीले हटाई दिनेछ ।

  • @raajulama7038
    @raajulama7038 Před 5 dny

    ४५ साल भन्दा पछीको सरकारले यस्को जिम्मेवारी लिनु पर्छ।अबसर र आवस्यकताले खोला किनारामा बास गराएको छ।

  • @pavitrasubbashrestha1880

    खोलाकै जग्गा मिचेर घर बनाउदा यस्तै हुन्छ।

  • @sharkikumar7861
    @sharkikumar7861 Před 5 dny

    बलेन शाह ले ता भनेका थिय सुकुम बासी हटाउ तर मनेनान आब खाउ

  • @sayhello...4870
    @sayhello...4870 Před 4 dny

    हुकुम बासी बस्ती भयरा होला।।सब चोर नेता हरु ले गर्दा ।।।।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Před 5 dny +1

    काठमाडौँ मा मात्र होइन पुरै नेपाल भर धेरै वर्षा भाको छ.

  • @laxmibista6687
    @laxmibista6687 Před 5 dny +1

    जहा पनि यहीँ कमजोरी ब्यक्ति ले ब्यहाेर्न पर्ने रैछ
    😰😰😰😰

  • @suneelthapa9758
    @suneelthapa9758 Před 5 dny

    चार पार्टी हरु सत्ता को लड्दै ठिक ..जनता वाह वाह गर्दै ठिक ।। सब आ आफ्नो ताल मा

  • @user-ub9ki2ge4k
    @user-ub9ki2ge4k Před 5 dny

    बालेन शाह ले जनचेतेना देकै छ जनता सर

  • @hamronepal1171
    @hamronepal1171 Před 5 dny

    अजै 3दिन 3रात पर्नु पर्छ अनि झन मजा हुन्छ हेर्नलाई पनि❤❤मेरो बिचारमा कसैले पनि बिचाराचै भनेको छैन होला

  • @jawansinghtamang
    @jawansinghtamang Před 5 dny +2

    त्यो सुकुम्बासी बस्ती जसरी पनि बगाउनु परो बालेनको एउटा समस्या प्रकृतिले पुरा गरोस

  • @gunjakarki2042
    @gunjakarki2042 Před 5 dny

    खाेलाकाे जग्गा खाेलालाई दिनुपर्छ अब सबै खालि गर

  • @godsigma642
    @godsigma642 Před 5 dny +1

    Good job balen sir

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Před 5 dny +1

    Good job web khabar team manoj sir yesari bijera hami bidesh busni lai update dinu vako xa love from USA🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 jay nepal jay desh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushanshrestha7612
    @sushanshrestha7612 Před 5 dny

    नगर प्रहरी को टाउको फोड्ने यहि सुकुम्बासी होइन? ठिक्क पर्यो झोले हरुको घर सहित मान्छे सबै बगाए हुने

  • @DilipLama-wj6qo
    @DilipLama-wj6qo Před 5 dny

    Very good web khabar News.🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @AlbertDarlami
    @AlbertDarlami Před 4 dny

    K•p ra teha ko sukumbasi haru vanelai khola taram na.🎉🎉🎇🎇

  • @sheshashah3728
    @sheshashah3728 Před 5 dny

    Thank you Mother Nature Helping our Mayor Er Balen Shah’s team to clean up these Dhukumbashi of this river bank !

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r Před 5 dny

    अझै बालेनको बिरोध गर झोले हो।

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e Před 5 dny

    एमाले काङ्ग्रेसको भोट बैंक बगाए केइ राम्रो हुनेथि यो

  • @user-rr4vy1qs3v
    @user-rr4vy1qs3v Před 5 dny

    बालेन शाह लाइ धनयबाद

  • @magarboy-zp5hy
    @magarboy-zp5hy Před 5 dny

    बालेन लाई काम गर्न न दिने पागल बुदो केपि लाई पनि बगाउनु पर्छ यो भेल ले

  • @harikhanal9719
    @harikhanal9719 Před 4 dny

    Congratulations balan saha

  • @Mr.Insane-x
    @Mr.Insane-x Před 5 dny

    बालेन साह मुर्दाबाद सबैले मिलेर congressलाइ 84 मा भाेट हालम र शेरबहादुर जिलाइ पर्धानमन्त्रि बनाउ❤र मलाइ राेल्पा बाट जिताउ❤

  • @KhadgiSunil
    @KhadgiSunil Před 5 dny

    Khola sadai yetikai bage kati ramro hunthyo vumafiyako lagi.

  • @keshartamang560
    @keshartamang560 Před 5 dny

    केपि बा लाई गुहार्नु लगाउनु✋

  • @gomatimilsina7222
    @gomatimilsina7222 Před 4 dny

    हुनत धर्म गर्ने मान्छे हो म तर अलि कति निर्दयी भय हरेक बर्ष यो पानि पर्छ तिमिहरुले बालेनको टिमलाइ३ कुटेर हो अन्याय गर्ने लाइ वागमति नदिले पनि सहेन ४हजार भाडा तिरेर बसेको छ अलि कति पैसा तिरेर कोठामा बसेर आनद लियको भय रात भरी डर पनि हुदैन खोलाले आफ्नो भाग लिन्छ के पिको घरमा जाउ र धचधच चाउ तिमिहरु ले बालेनलाइ काम गरन नदियको परिणाम हो यो जे भो राम्रो भो तिनिहरुको कारण बच्चा ले दुख पाउछ

  • @Dragon-Gaming-fire
    @Dragon-Gaming-fire Před 5 dny

    Kola lai rokne xekne garema kholale aafno baato aafai baauxa
    Becearful ❤

  • @AEBach
    @AEBach Před 5 dny

    It’s monsoon
    Every year
    Since thousands of years

  • @SanjaySingh-yf8jf
    @SanjaySingh-yf8jf Před 5 dny

    Good job 👏👍

  • @KhadgiSunil
    @KhadgiSunil Před 5 dny

    Janata nathe warlera kehi khutinna prakitiko agadi ki kaso pap karako ho masu vat vot neta yehi ho. Jai balendra shaha.

  • @gunjakarki2042
    @gunjakarki2042 Před 5 dny

    सबै बगाएको भए राम्रो

  • @chetmanthapa1887
    @chetmanthapa1887 Před 5 dny +1

    बालेनले उहिलै Alert गरेको हो नि, दलाल पार्टी र तिनका झोलेहरुले निमत्याएको परिणाम हो यो।

  • @RajeshSharma-nw5je
    @RajeshSharma-nw5je Před 5 dny

    हे पशुपति नाथ आफ्नो रुप देखाएको हर्न पायोस

  • @international2216
    @international2216 Před 5 dny +9

    😭😭😭के गर्नु हजुर सुकुम्बासी हरू चाहिँ डुब्यो हुकुमबासी नेता झोले का कार्य कर्ता हरू चाहिँ पैसा उठाएर भाग्यो जे हो बालेन सर हजुर ले मात्रै गर्न सक्नुहुन्छ बालेन सर जिन्दाबाद अरु सब मुर्दाबाद।🇳🇵🇳🇵🇳🇵

  • @khilkandelthulobhaikandel8278

    Jaya balen

  • @ritaacharya9983
    @ritaacharya9983 Před 5 dny

    वास्तविक सुकुम्बासी बाहेक अरु हुकुमबासीको मतलब नै भएन नि ।

  • @malashrestha3187
    @malashrestha3187 Před 5 dny +1

    Cinikaji. Ko ghar ma paseko chaina kholaaa😊😊😊😊😊😊😊😊😊cini sugars

  • @NirmalaTamang-cx1eq
    @NirmalaTamang-cx1eq Před 5 dny

    very good

  • @surajbogati9484
    @surajbogati9484 Před 5 dny

    वईब खबर मन पर्छ ! जनताकाे आवाज बाेल्छ !

  • @altar_bassa
    @altar_bassa Před 5 dny

    काठमाडौँ एक चोटी पुरै सफा गर्नु पर्छ अनि बल्ल बिकाश हुन्छ 😅

  • @firojshrestha2019
    @firojshrestha2019 Před 5 dny

    hukumbasi lai prakriti le lakhtyo dhanya prakrti bhauwan

  • @sarojbasnet658
    @sarojbasnet658 Před 5 dny

    Ekdam khusi ko khabar😂😂😂😂
    Hukum basi ka ghar ani khola Michera banayaka sab samrachana bagaunu parcha😄😄😄

  • @BikashPokhrel-q8s
    @BikashPokhrel-q8s Před 5 dny

    j hoss kathmandu ko khola haruma aliali vayeni safa pani bagna payo 😀😇

  • @hangkhimrai4405hangkhi

    जे होस गन्ध हतायो अब

  • @maiyaprajapati1339
    @maiyaprajapati1339 Před 5 dny

    Good jab 👍

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j Před 5 dny

    हजुर सबै मिलेर एउटा ठुलो काम गरिदिनु पर्यो संसद भवन भित्र बस्ने कुपुत्र नालाहेक कुकुर का सन्तान हरु लाई गाडी भरेर सबै सडे गलेका कुइयका काम नलाग्ने लाइ बागमती मा लियर फाली देनु दुख र पिडामा परेका लाइ ठुलो राहात र नेपाल मा लागेको पाप पखालिन्छ