संसदबाटै प्रचण्डले सबैलाई नङ्याए, ओली-देउवा मौन; इतिहासकै ज्यूँदो छोरो रहेछन प्रचण्ड;HEMANTA SEDHAI
Vložit
- čas přidán 11. 07. 2024
- GUEST: HEMANTA SEDHAI
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#hemantasedhai #prachanda
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
बधाई छ एमाले कांग्रेस का नेताहरु भष्टनचार माफियाहरुलाइ बचाउने काम गर्नु भएको मा
अबबन्ने भ्रष्ट सरकारलाइ अग्रिम श्रद्धानजली
सेडाईजीलाई सलाम तपाईले वोलेका सवै पुगयो राजा लाई जीम्मा लाग्यो
You are absolutely 100%Right Hemanta jii Salam chha ❤❤❤
सही कुरा छ
Prachanda. Ki speech one of the best lagcha
Right hemanta sir
मेरो मनको कुरा भन्नु भो दुबै जनाले
I m totally agree with your opinion Hemant sedai jyu ❤️❤️❤️
बिडम्बना!म याे देशकाे जनता हुँ।
100% right sir ❤❤❤❤
good pm
Prachanda le derai ramro Kura garnu vayeko xa.. good luck Ravi and prachanda.. aba pani 2084 ma janata haru le bujena vane janata haru nai bheda nai hun..
तपाईंहरुको तर्क राम्रो लाग्यो।
100%Right 🙏👍🏻🇳🇵🇳🇵
100000 right answer sir ji
good hemant sir
नेपाली जनता साच्चै जुउदो लास नै हौं,
A b ant right version and right discussion
👍👍👍👍👍👍hemanta sir
💪💪💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪Rbi…..R.S.P
गुड
Good interview !
सेढाई सर को बिस्लेसन ठिक हो
पोखरा जाने बसमा सिन्धुपाल्चोक जाने भनेर बोलाए जस्तो हुन्छ यसको कुरा।
good job prachanda
हेमन्त सर नमस्कार ❤❤❤❤❤❤
right information sir🙏🙏
Namaskar xa
हेमन्त ले उथल पुथल भन्थे कुथल नै भयो वा 😂😂😂😂हेमन्त जि😅😅😅😅
राजनीतिकमा सबै कुरो जाइज नै हुन्छ। चाहे जुनसुकै पाटीसँग सहमति किन नहोस्
100% right
जुनै जोगी आएपनि कानै चिरेको हो कही आए पनि केही हुनेवाला थिएन, तर अब रवि लामिछानेको उल्टो दिन गान्ती सुरु भयो
रवि लाई उल्टो गन्ती गर्ने आफै भस्म हुनेछ।
❤❤❤❤ 100%rights
❤❤❤❤❤❤
शेर।बहादुर ,खडग ओलि र प्रचण्ड जो प्रधान मन्त्रि भए पनि जनतालाइ हर्ष न बिस्मत यो सबै डनहरु हुन माफियाहरुको मात्र चिन्ता लिने हुन अरु जनता मरे पनि केही मतलब छैन
Dherai nai laj lagdo bhayo hamero desh ko rajniti
Good 👍
शैली त श्रीकृष्ण भगवानले यसो भने रहेछ।कोति कोति प्रणाम प्रचण्ड ! पन्चामृर खाने कि
जनताकाआशुले पिरोलेर चाडै भण्डा फोर होस् ,,कहि देवता रहेछन भने ,,जय होस , नेपाल आमाको।।हरि ॐ ।
अब झन देधमा कोहि बस्तैनन ।।
Right 👍 kura
हो सलुटै ठोक्नुपर्छ म त पूरा पनि सुन्न मन लागेन वकवास
जनता कतिबगेकति पैराेलेपुरिय यिभ्रष्टलनयिकेहि मतलबछै कुर्सिकाेमात्र चुरिफुरि यस्तानेतालायि भाेदिनेहामिजनता छि,,छि
मैले त भोट हालेकै छैन,किन कि हरेक पटक दुःख कस्ट सामजिक द्वन्द्व जालझेल गरिरहँदा म अन्याय मा परे भनिरहँदा त्यो दिन त्यतिबेला नबोल्दिने नि तिनै थिए र चुनावमा प्रतिनिधित्व गरेर उठ्ने पनि तिनै थिए, अनि के र कुन आशा र विश्वास अनि भरोसा मा दिने मैंले हामिले भोट , कस्लाई दिने भोट त्यसैले दिनै छोडिएको हो हजुर। जम्मा एक पटक दिएको छु त्यहि पनि डरलाग्दो दबाब मा।
Hanuman ji
सेढाई सर अाफ्नाे क्यान्टुन मेन घाेटला त भनेन ।यी सबै उस्तै हुन तपाईं पक्ष लेर नबाेल्नुस नेपालकाा पार्टी यस्तै छन।जनताका पक्षमा बाेल्नुस तपाईं काेवजन घटी सक्याे
Right
अलिकति मानबिय गुणको ख्याल गर्ने हो भने के पी ओली कत्ति धुर्त र पापी रहेछ हैन त सर! यो बिषयमा अलिकत ध्यान दिनुस त! प्रचण्डले नैतिक जिम्मा लिए जस्तै त्यो धुर्त धोकेबाज बोलीले उसलाई पिरोलिरहन्छ है! It comes back to you for sure
यसकाे केही नि मिल्दैन
हुन्दैन हो ।त्यसैले हावामा विश्लेषण गर्ने हैन अब तपाईं जस्ता बिसिस्त ब्याक्तिले यी कुहेको नताहरुको पक्ष मा बोल्ने हैन अब नेपालमा चुनाब बहिस्कार प्रचार प्रसार तिर लाग्नुस
राजा फ्याल्न सक्ने जनता अब यो माफियाहरुको सरकार फ्याक्न जुर्मुराउनु पर्यो।
प्रचन्ड जि ले राम्रो काम गर्न खोजेको हो तर माफिया एनजीओ देशी विदेशी शक्ति केन्द्र संग झुक्नु पर्यो।
अस्ति सम्म जनतालाइ थाहा थिएन शेर बहादु कस्तो ओलि कस्तो प्रचण्ड कस्तो भन्ने कुरा सबै जसो साधारण भन्दा साधारण जनतालाइ पनि थाहा भयो। अब आउदो ८४मा देख्ने छन ।
Goog
yo manxe ko jasto hawa kura kasai ly gardain
Hemant sir tapai ko Rabi sir sanga Bhet garera aaye paxi Bhannu bhayeko thiyo aba Rabi g le bhatabhat vrastachari ko file kholxa aba ta uha sarkar ma pani hunuhunna uha ko mehanat sabai khera gayena
एक थान राजा फाल्न् मात्र अाउंछन् हामी लगायत नालायक जनताहरू अरु के भनु देश को हालत धेरै नाजुक छ सत्य यहि हो।
वहाँ पनि हावा हुनुहुदो रैछ 🤬
right prachand pm
Yo manche kina ho kina herdai XUCHUNDRO jasto lagcha yar
right
❤❤❤❤❤
भिजन नभएको हैन धेरै डेन्जर भिजन भएको नत्र देश नै लुटेर खान सक्थे, यतिविधि लुटिरहँदा पनि जनता हामिले केहि गर्न नसकि टुलुटुलु हेरिरहेका हुन्छौं।
Kati interview ho aru ko interview xaina sedai ko martra
फ्याउरो चुप।
Prachand sir le aaja bolnu bhanda kada kadam chaleko bhaya aaja yo din aaunai thiyena,aaba oli aaya pachi ke biswas garnu.
K prachanda chahi vaatachar ko kes ma chokho xan ta???....
Uslet vnekai x t chanibma ma bhrstchrma prebhne jel Jan tyqrxu vner
X chokho x,,vaye aba garos
सबै भन्दा ठुलो भ्रष्ट नै प्रचण्डे हो
300 भन्दा बदी बैंक लुटेको आतंककारी हरुले
7000 मन्छेको ठाँउ 20000 मन्छे बनएर क्यानटलमेनट घोटाला गरेको
येस्तो त कति छ कति नभेए बाबुराम भट्टराई को पुरानो भासण हेर्नुस
भनेकै छ त प्रचण्ड के के गर्यो भन्ने कुरा
प्रचण्ड आतंककारी हो हत्यारा हो लुटेरा हो 17000 मान्छे मारेर आफ्नो परिवारलाई सत्तामा पुराउने
यी मनुवा जता नी बोल्दा रहेछन्
यो ब्यवस्था बाट राज्य सञ्चालन गर्ने जो कोहिले केही लछारपाटो लगाउने वाला थिएन र छैन पनि,, ज्यादा नखोकौ एउटै मात्र बासको मुरली कति बजाउनु सबै खाले मुरली बजाउन सिकौ बिश्लेसक हौ भन्नेले नत्र घरमा बुढी सङ्ग गफ लगाउ बस !!
Khai ta cantonmentko file khokeko? Thikai kura garne?
नेपाल सरकार ले यस्तो राम्रो गरेको छन प्रहरी ले तर तिनीहरू लाई गाली गर्छन जन्ता ले सलाम छ
रबि ले काम गर्न नस्केको होइन ? सुरुवत गरेको हो!! हाम्रो देशको हरेक नेता भ्र्स्ट भयेकोले गर्न सक्ने मान्छे सरकार मा गये पनि गर्न सक्दैन्न तेसैले जब सम्म यो 4 बुडा नेता नमरेसम्म देश कहिले भन्दैन??
विश्लेखकको काम छैन गलत विश्लेषण .....................
यस्का कुरा अब सुनिन्दैन ।
Narad ko kura sunnu hudaina...yo manxe lai interview barambaar linay maha murkha ko rahexa chinnu paryo😅😅😅😅....
हावदारी विचार देखियो है साथी
Lutera leaders are still in the power. Nepal Nepali need to stop lutera.
Prachand Ghaiite Goman sarp jhai bhaeka xan. Yo rajneetima suhaudo bhaen.
जिबनमा पहिलोचोटी नेपाली हुनुमा लज्जा र हिनताबोध महसुस भयो,सार्बभौम भनिएको संसद नै भ्रस्ट दलालहरु को अखडा रहेछ।
तेरो बाऊको साथी हो, के को जिउदो छोरो? खुराफ़ाती जीरे, आज बाँट तेरो सुराकीको भत्ता चट। तेहि भएर होला, आज यसको energy कम भो।
😂खुरापती जिरे 😂
केपी र प्रचण्ड को बदला बराबर भयो ! कोहि कम छैन !
Ye Hemant aghai kuro bhujako khoei ? 6 ,6 months ma voice change hame la man laya yo bhanda discuss garne haicat hola
Nonetheless argument
Prachand khunkhaar YCL banxan.
Hement jee don't angry Tapai last 2 zibbro bhayeko manxe hununcha,
NArad muni...😅😅😅
केहि हुनेवाला छैन।
सम्पूर्ण दल नै हली गोठा मात्रै हो जन्ता कार्कर्ताहरु लाई मालामाल
8 Classe oli ko anuhar hernu ta?
K garyo khai prachandale thukka bislesak kehi Milena
जनता जति सबै बिदेश भासिनु पर्ने बाध्यता बनाउने पार्टीको झोलेहरु के सडकमा आउथ्यो ।
यो कोठे झाक्रेलाइ चेन खोलेर गेडादेखाउने कोहि छैन? आलु अरु
बन्नलागिरहेको सरकारलाई अग्रिम स्रध्दाञ्जलि😂
सर्पकाे खुट्टा सर्पले देख्छ भन्थे
Kaite bislesak
To machine haru Khali Janta bebakuf banaune ho ab ma kunai new herdi na
भात पच उ कलेज का विद्वान हरू 😅
Tapiko interview harda jokar jasto lagyo delima 12 buda gara rA das dubara yo bhana u bhana tapi jokar ho ....
..
...
Yo narad muni
Sedai bhanne manchhe fed na tuppako
Hawa Sedai ho name change….😀😀😀
ठूलो माछा माछा भनेको ठीकै रहेछ । तर केही हप्तामा रवि प्रधानमन्त्री हुन्छ भनेको कुरा अझ विश्वासै गरिरहुँकी ?
हुननी सक्छ