श्रीमतिले मान्दिन, म गायक बन्छु भन्दा ! घर बाट आए, अब गायक बन्न्छु म |

Sdílet
Vložit
  • čas přidán 28. 09. 2022
  • - नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ Kharo-Media-...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest :
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 259

  • @bhupalkhadka182
    @bhupalkhadka182 Před rokem +7

    भाईकाे कथा ब्यथाले मन छाेयाे । अगाडि बढनुहाेस शुभकामना छ ।

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 Před rokem +15

    यो दईको सपना चाडैँ पुरा होस् अझै मेहनत गर्नुभयो भने गाईक बन्न सफल हुन्छ ❤️❤️🇳🇵🙏👏

  • @user-ey8dx5dg4t
    @user-ey8dx5dg4t Před rokem +6

    तपाईं को भोईस एकदम राम्रो छ शब्द सँगित मिलाउदै अगाडि बड्नुस सफल्ता फिल्ने छ

  • @madhabregmi9300
    @madhabregmi9300 Před rokem +6

    दोहोरी साझ मा चाहिँ ठिक छ यो आवाज ।।

  • @nepapodcast
    @nepapodcast Před rokem +42

    भाईको प्रतिभाले एकदमै मन छोयो। भाई अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

    • @sagaracharya4157
      @sagaracharya4157 Před rokem

      धेरैम्राे छ भाइ अझै अघाडि बर्दै जानू है

  • @DilMagarEntertainment123

    खरो मेडिया ले नब कलाकार हरु लाई धेरै सहयोग गरेको । सम्मान छ दाइ प्रती ।।।

  • @khimkhand2366
    @khimkhand2366 Před rokem +5

    गित एक दम राम्रो छ त्र गित गाउन भन्दा कत्तातर जाँदै राम्रो दाजी।

  • @rajendrakc4016
    @rajendrakc4016 Před rokem +14

    सार्है मिठो अग्रिम शुभकामना

  • @nepalimannepalipan7838
    @nepalimannepalipan7838 Před rokem +7

    मेहनत गरे के हुंदैन र प्रयास गर्नू राम्रो पर्ती फल पाईन्छ दाई
    राम्रो छ शुभकामना

  • @shobharambudha7328
    @shobharambudha7328 Před rokem +10

    ल भाइ लाई कलाकार नै बनाउनु परेव सर ठिक छ सोर

  • @bhupinmagar3180
    @bhupinmagar3180 Před rokem +27

    भाईले गित गाउन अझ मेहनत गर्नुपर्छ कीनभने उहाँको गायकी पनलाई नियालेर सुन्दा सुर ताल उथानमा धेरै कमि पाईयो त्यसकारण भाईले धेरै मेहनत गर्नुपर्छ आगामी दिनहरुमा यो भन्दा यो भन्दा राम्रो गितहरु सुन्न पाइयोस् है । सफलताको सुभकामना।।।

  • @arpanghale1641
    @arpanghale1641 Před rokem +5

    भाईको भ्वाइस चाहिँ अति सुन्दर छ तर सुर ताल मा अलिकति ख्याल गर्नुपर्छ जस्तो लाग्यो , अनि हाम्रो गोबिन्द पंगनि सर लाई धेरै धेरै धन्यवाद साच्चिकै भन्नुपर्दा क्रान्तिकारी पत्रकार तपाईं हो किनकि यो अन्धो राज्यसत्ता ले पछाडि पारेको समुदायको युवा युवतीहरु मा भएको प्रतिभा लाई उजागर गर्ने एउटा प्लेट फर्म भएको छ , गोबिन्द सर जीवन परियार र अधिकारी बहिनीको युगल जोडि लाई ल्याउनु पर्यो क्या तपाईंको मिडियामा प्लिज धेरै चोटि म लगायत थुप्रै साथीहरू ले तपाईं लाई निबेदन गरिसकेका थियौ तर😢😢😢😢😢😢😢😢

  • @elloprakashprakash8011
    @elloprakashprakash8011 Před rokem +3

    यति राम्रो साेरकाे धनि रहेछ बुढिले किन गित गाउन नमानेकाे

  • @rambibash3203
    @rambibash3203 Před rokem +2

    गाँउघरमा चल्छ राष्ट्रिय रुपमा चल्न कोसिस बढी गर्नुपर्छ सफलताको शुभकामना

  • @ghanasyamrasaili3836
    @ghanasyamrasaili3836 Před rokem

    लोकगीतलाई माया गरेकोमा धेरै धन्यवाद दाजु सुधार गर्नु पर्ने देखिन्छ धेरै थोरै है नत्र गारो छ

  • @durgabahadur7769
    @durgabahadur7769 Před rokem +7

    भाइ अजै कोसिस गरनु होलाहै गोबिन्द जि सुभ कामना छ

  • @ashagahatraj2505
    @ashagahatraj2505 Před rokem +1

    कलाकार बन्नेहजुरको सपना पुराहोस् अग्रिम शुभकामना❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 Před rokem +6

    भाइलाई बधाई छ लोक दोहोरी क्षेत्रमा रुचि राखेको मा👏👏👏👏, तर स्वरमा अलि निखारपन ल्याउनु पर्छ, अझै गायन अभ्यास गर्नु पर्ने अबस्था देखिएको छ, बधाई छ अझै कोशिस गर्नु होला 👍️👍️

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Před 9 měsíci +1

    धेरै ठाउँबाट परियार हरु मात्र अाउनु भाछ सबैले सहयोग र सपोट गर्दिनु हो ला 🙏🙏

  • @indrajithrai7580
    @indrajithrai7580 Před rokem +2

    लो सारै सारै बल नगर्नुहोला है सर गित सँङगित तिर

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Před rokem +2

    गित गाउनु गायक बन्नु भनेकाे खराब कुरा होइन यसकारण स्रिमतिले बिराेध गरेपनि फराक पर्दैन । याे भाइलाई मिडियाहरुले भाइरल बनाउन अनुराेध गर्दछु , स्वर त भाइले गाउदेेेेे गएपछि सुद्रिन्छ ।

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Před rokem +1

    अहिले प्रतिस्पर्धाको जमाना छ यत्तिले मात्रै पुगदैन,सयमा सय छ्न कोसिस गर्नु होला शुभकामना छ।

  • @bikramsinghmahara4931
    @bikramsinghmahara4931 Před rokem +2

    मेहनत र लयको संयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने आशा गर्दछु सफलताको शुभकामना।

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r Před rokem +5

    दाजु लै सार्ङ्गी सन्सार म लगेर भिडऊनु परेयो गोभिन्द सर

  • @kamalalimbu3750
    @kamalalimbu3750 Před rokem +7

    भाइ तपाईको स्वर गायनसैली सुन्दा श्रिमतिको सल्लह सुझाब मान्नुनै उत्तम हुन्छ भाइ।गायक बन्ने सपना देख्न छोडिदिनुस मेरो पनि सुझाब।

  • @narankunwar817
    @narankunwar817 Před rokem +2

    म त के भनौँ खै।चाहाना पूरा गर्न हो। भने ठिकै हो।यो क्षेत्रमै रमाउछु यसमै काम गर्छु भनेर नलाग्नुस ।तपाईंको सुर ताल लागेको छैन ।

  • @narayansthastha339
    @narayansthastha339 Před rokem +2

    राम्रो होस तर सोर राम्रो खुलेर आको xena.2.4barsa🙏पर्यस गर्नु परो

  • @bhupendraoli1363
    @bhupendraoli1363 Před rokem +3

    येत्तिको आवज मेरो पनिछ तर मलाई गित गाउन लाज लाग्छ किनकि कसैले बाख्रो मिम्यायो भन्छ कि भनेर😂😂😂😂😂😂यो स्वोर ले दाइ यकदिन पक्कै स्वोर सम्राट हुनुहुन्छ दुइमत छैन😂😂😂😂😂😂😂

  • @deepaksunam4585
    @deepaksunam4585 Před rokem +2

    ठिकै छ सुभकामना छ

  • @khomurasaili
    @khomurasaili Před rokem +1

    धेरैं राम्रो छ स्केल अलि मिलाउनु पर्छ होला

  • @baishsunar6799
    @baishsunar6799 Před rokem +3

    संगीतलाइ माया गर्नु भयो हजुरलाइ धन्यवाद तर प्रयास अजै गर्न पर्नि देखियो ।

  • @limbusasi9738
    @limbusasi9738 Před rokem +5

    बुडि ले तेसै त नगाउ भनेको त हैन रैछ भाइ अब सन्तोक भएर घरै बस नगाउ

  • @Maheshindra426
    @Maheshindra426 Před rokem

    साल को पात उडायो बतासैले भन्ने गित को लय मिलेन भाइ अलि सुधार ल्याउनु पर्यो

  • @khimprasad7026
    @khimprasad7026 Před rokem +3

    Hlo gobinda sir palpa ko pusupati kumal ko aawaj dami x k kasari hunx awosar dinu hola xito samprak hosh

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Před rokem +2

    स्वर त ठिकै जस्तो छ तर अलिकति कोसिस गर्नु पर्छ जस्तो छ गोपाल जि।

  • @user-tu3hm1rd7e
    @user-tu3hm1rd7e Před rokem +2

    राम्रो छ भ्वाइस

  • @narendrarana3110
    @narendrarana3110 Před rokem +1

    भ्वाइस ठिकै हो तर अलिकती मेलोडी पुगेन र लय पनि पुगेन

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 Před 9 měsíci

    बोल्न अल्लि आत्तिनु भयो गित पनि ठिकै हो सफलताको शुभकामना

  • @sundarakhatri729
    @sundarakhatri729 Před rokem +1

    भाइ गित निकाले पैसा नडुबाउन अनुरोध लाईफ दोहोरी गाउन सक्छौ भने परु तेता तिर लाग नाई भने झोला बोकेर घर तिर लागे हुन्छ

  • @user-qg2xw6pu5z
    @user-qg2xw6pu5z Před rokem +5

    अझ धेरै प्रयास गर्नु पर्छ

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Před rokem +2

    काम छैन भाइ,गाउँ मा नै जाऊ कुटो कोदालो गर परिवार सङ्ग मिलेर बस त्यो उत्तम हुन्छ।रहर इच्छा गर्दैमा सबै पूरा हुन्न त्यसमा पनि तिम्रो स्वर युनिक छैन ल।

  • @sangitaghale1138
    @sangitaghale1138 Před rokem +15

    Wow nice voice 👍👍👍🙏🙏🙏❤️❤️❤️

    • @padmalimb9470
      @padmalimb9470 Před 9 měsíci

      किन छिटाे बिहे ग्रनु त

  • @ganeshsunar9547
    @ganeshsunar9547 Před rokem +1

    भाइ तपाईं ले श्रीमती को सल्लाह लाई स्विकार्नु ल तपाईं मा कलाकार बन्ने क्षमता छैन ।

  • @tilakdaioffical2454
    @tilakdaioffical2454 Před rokem +4

    म नि लोक गायक हु तेसैले मेरो सल्लाह छ कि प्रयास त राम्रै हो तर सुर लागेन

  • @meerprakash4835
    @meerprakash4835 Před 3 měsíci

    ♥️🌷ल बधाइ छ भाइलाइ उप्ललो इस्थरियामा पुगनु होला

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r Před rokem +2

    best off luck brother nice voice

  • @jeebanbc2633
    @jeebanbc2633 Před rokem +1

    उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना छ

  • @suryashrestha6007
    @suryashrestha6007 Před rokem +1

    गायक बन्छु भनेर इच्छा गर्न त पाइयो तर यो स्वरमा भविस्य छैन ।

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Před rokem +2

    Ramro socha best of luck 🤞 ❤

  • @mingmasherpa7744
    @mingmasherpa7744 Před rokem +1

    wow. ramrochha. 🙏🏻

  • @trivenimindfresh3553
    @trivenimindfresh3553 Před rokem +7

    Sweet voice

    • @sagarkcofficial
      @sagarkcofficial Před rokem

      मेरो पनि युटुब च्यानल छ सब्सक्राइभ गरि भिडियो हेरेर गल्ती कमजोरी अम्ल्याइदिनु हुन ।। सुध्रार्ने मौका मिल्नेछ।

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před rokem +2

    सोर त ठिकै हो

  • @anuppoudel
    @anuppoudel Před rokem +1

    Very nice voice brother

  • @gitachaudhary5542
    @gitachaudhary5542 Před rokem

    Hajur ko Echhiya xitai pura hos..🌹🌹❤️❤️🎈🎈

  • @bishalthapa7959
    @bishalthapa7959 Před rokem +2

    wow damii damii daju

  • @mayathapa2057
    @mayathapa2057 Před rokem +3

    Ramro x

  • @pradipkarkiofficial2842
    @pradipkarkiofficial2842 Před rokem +4

    Ramro xa

  • @Krishna-vv3sc
    @Krishna-vv3sc Před rokem +2

    Thikai xa

  • @nandagarta2884
    @nandagarta2884 Před 9 měsíci

    स्वर रामो छ तपाइको सपना पूरा होस दादा

  • @sabitasunar2234
    @sabitasunar2234 Před rokem +2

    नाईस भाई

  • @bikramkhadka1856
    @bikramkhadka1856 Před rokem

    कुरा कानी अलि धेरै लामो भयो गित धेरै गाउन लगाउनु गोबिन्द सर

  • @junugiri9585
    @junugiri9585 Před rokem +4

    wow nice voice dada❤️

  • @rajibkumal621
    @rajibkumal621 Před rokem +3

    nice

  • @Pabinabudhamagar123
    @Pabinabudhamagar123 Před rokem +1

    यसताे पअनि गाना हुनछअ छि याे भहनदाता मअगाउछु गित तअरअ अारथिक यिसतिति ले गअरदाहाे

  • @Ishikasarumagar6034
    @Ishikasarumagar6034 Před rokem +1

    ramro x frm nawalparasi

  • @krishnaaryal1431
    @krishnaaryal1431 Před 3 měsíci

    भाइको आवाज फिलिमि गित तिर ठिक छ ❤❤

  • @khimkc1019
    @khimkc1019 Před rokem

    स्वर राम्रो छ तपाईंको सपना पूरा हाेस

  • @dineshpariyar4653
    @dineshpariyar4653 Před rokem +1

    Voice chai thikai xa dai ko Jun gaune singing vane Ali yeta uta bagheko jasto dekhiyo dai keep it up
    Kosis nai music ko safalta ho har khanu hudain
    Siknu parxa khi ramro manxe asal banna lai
    Best of luck feri Pani dekna Pau

  • @bijayakumar8318
    @bijayakumar8318 Před rokem +2

    भाइ को सोर त छ त्र सिक्न प र्छ ल

  • @hirathami5295
    @hirathami5295 Před rokem

    राम्रो छ।

  • @puspagurung538
    @puspagurung538 Před rokem

    अाज ठिक छ मिठो सोहर्छ

  • @laxmanthapa5648
    @laxmanthapa5648 Před 7 měsíci

    सफल्ताकाे सुभकामना

  • @anita98haujalimagar-uv9or

    Voice thakai X good luck ❤

  • @kulbahadur3398
    @kulbahadur3398 Před rokem +1

    Nice voice

  • @galbahadur7233
    @galbahadur7233 Před rokem +1

    सावन बोक्सको जरुर छैन आवाज मा दम छ

  • @bimalathapa9203
    @bimalathapa9203 Před rokem +1

    Agadi badnu hoss😊 Best of luck

  • @tukmanghartimagar6494
    @tukmanghartimagar6494 Před rokem +1

    ramro x calas linu parx

  • @kashambarmaofficial1295
    @kashambarmaofficial1295 Před rokem +1

    good luck 💝😍😍

  • @ANIMEEDITZ-cr1up
    @ANIMEEDITZ-cr1up Před 6 měsíci

    ठिक छ ठिक छ

  • @msnmatrika3258
    @msnmatrika3258 Před rokem +2

    सबैले नयाँ प्रतिभा लाई समान गरौँ

  • @ramshrees8897
    @ramshrees8897 Před rokem +1

    Nice

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 Před 10 měsíci

    नडराइ गाउनु पर्यो है अलिडराये जस्तो लाग्यो स्वर ठिकैइ छ

  • @bibasgauli1779
    @bibasgauli1779 Před rokem +2

    Good luck

  • @user-qn5yc4tk6q
    @user-qn5yc4tk6q Před 9 měsíci

    Good voice best luck you

  • @kharkasunar2969
    @kharkasunar2969 Před rokem +1

    Best of luck ramro xa

  • @birendrapariyar9319
    @birendrapariyar9319 Před rokem

    wow super voice

  • @reshamkarki4532
    @reshamkarki4532 Před rokem

    नेपाल मा कलाकार भएर गरि खान गार्‍हो छ हो
    हजुर 🙏🙏🙏

  • @govindachhetri3590
    @govindachhetri3590 Před rokem +1

    good luck.try to try agan.

  • @deepakbhujel5200
    @deepakbhujel5200 Před rokem +1

    best of luck bro ramro garnu la

  • @yogendrathapamagar7814
    @yogendrathapamagar7814 Před rokem +1

    Good

  • @sunilmalla4759
    @sunilmalla4759 Před rokem +2

    आहा कति मिठाे

  • @romanraja1065
    @romanraja1065 Před rokem

    Wow supar se uphar

  • @arjungaihre7625
    @arjungaihre7625 Před rokem +4

    म पनि गायक बन मन छ कसरी हाेला

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban Před 9 měsíci

    ठिक ठिकै छ

  • @govindasunar8509
    @govindasunar8509 Před rokem

    राम्रो छ भाइ👈️👈️👈️👈️👈️👈️👈️

  • @amritrana2707
    @amritrana2707 Před rokem +1

    ramro xa voice tapaiko

  • @santoshbhandari3197
    @santoshbhandari3197 Před rokem +1

    Yo Vanda ramro maila gauxu ho dada

  • @roshansunar4364
    @roshansunar4364 Před rokem

    Tukka tal milae maja le bhai le gaunexan dohori 👏👏👏

  • @karmalama3611
    @karmalama3611 Před rokem +1

    Sanai josto sor vonda haso lago ramroi cho voce

  • @sanjibprithi242
    @sanjibprithi242 Před rokem +1

    Lala badhai xa ani brother lai gahekai banaunu parxa