प्रकाशको को हुन र सेतै पहिरनमा आयर रुवाबासि गर्दै लिला गर्नी महिला//New Live Dohori Prakash VS Jeni
Vložit
- čas přidán 6. 03. 2024
- प्रकाशको को हुन र सेतै पहिरनमा आयर रुवाबासि गर्दै लिला गर्नी महिला//New Live Dohori Prakash VS Jeni
🎶 Original Audio Credits:-
➤ Singer - Raju Pariyar and Bishnu Majhi
➤ Music - Chandra Bahadur Karki
• Raju Pariyar and Bishn...
_________________________________________________________________
#prakashadhikari
#jenitamang
#newlivedohori
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Prakash Adhikari
★Jeni Tamang
__________________________________________________________________
Musician Team
Dur Darpan Live Studio
Team
__________________________________________________________________
Audio/Video
Dur Darpan
Live Studio 9851151230
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ। - Zábava
अहिले सम्मकै उत्कृष्ट गित यिनै हुन् कि जस्तो लाग्छ मलाइ /यि गित गाउने गायक गायिकाले कति राम्रो गित गाउनु भएको छ मलाइ त एकदम मन पर्यो अनि आँसु पनि झर्यो साचि कै बिधुवा नै हुन् र ? गित गाउने गयिका मनै कस्तो बन्यो / गित र सेतो रंगको कपडाले त झन मनै रुवायो 😭 जिन्दगी अखिर के रहेछ र हजुर .......??????
होनि हजुर आफ्नै बेथा
Tt5t😂g do p kneel g0
⁹
❤pĺĺĺĺĺlĺĺĺĺĺĺ8
😭😭😭😭😱😱🤓🥸🥶🥶😷🤯😳🧐🥱😫😩😹🙈🙈🙊🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻👅👅👅👅👅👅
एक दम राम्रो छ हजुर हरुको गित हेर्दा हेर्दै कति खेर आँसु झरो थाहानै पाइन दाजु धेरै धेरै शुभकामना छ
अत्यन्त कारुणिक,हिर्दयबिदारक,मर्मस्पर्शी लाइभ दोहोरी।पिडादायी मन थाम्दै प्रस्तुति दिन सफल गायक गायिका प्रती नमन।
Ho ta ni hjr 😢😢
लाईभ दोहोरी धेरै सुनियो तर यो गीतले मनै कस्तो कस्तो भयो
आहा कति दर्दनाक दाेहाेरि छ सफलताकाे शुभकामना जेनिसा दिदी र दाजु लगायत सम्पुर्ण टिमलाई मेराे जिन्दगिकाे भाेगाईमा आधारित गित
सारै मनछुने गीत
दोहोरि धेरै सुनियो तर यो गितले त साच्चै मुटुमै गाँठो पर्यो ❤
वास्तविक हो कि अभिनय मात्र हो साह्रै मन छोयो। 🥲🥲🥲🥲🥲🥲🥲🥲
गायक गायिका को हुन त थाहा भएन तर मन मुटु सबै चिसो भयो यो गीतले भनेझै वास्तविकमा कसैलाइ नपरोस शब्द शव्दले मन छोयो🙏🙏🙏🙏
कति मन दु ख ने गरि शब्द मिल्लानु भयर गाऊनु भो ❤
कति मिठास आवज प्रकाश सरको❤
गीत गाउनु ठिकै हो तर यो पहिरन भने खासै उचित लागेन एकल महिला को मन दुख्छ मन दुखाउनु हुदैन
राम्रो लाग्यो दुवै को गित
❤🎉रमाईलो छ दोहोरी मज्जा आयो मलाईं त मन पर्यौ। 🎉❤
कस्तो मन छोयो😭😭😭सम्पूर्ण तिम्लाई उत्कृष्ट सम्मान
कस्तो मन छुने मार्मिक गित आँसु झरेको पत्तै भयन के साच्चै गित गाउने दिदी बिधुवा नै हुन त ?
हो हजुर
Best of luck सफलताको शुभकामना 🙏🏻🙏🏻🙏🏻
वास्तविक हाे कि हजुर गित सुन्दा सुन्देेै कतिखेर अासु अायाे थाहै भएन धन्ने वाद सबेै टिमलाई 🎉🎉
Wow nice song
हृदय बिरादक अनी वास्तविक जीबनमा मेल खाको गीत ।🙏😭
धन्यवाद रमाइलो लाग्यो
अति हृदयबिदारक गित सबैले माया गर्दिनु होला
राम्रो छ अझै पर्गती गर्नु होला सम्पूर्ण तिम लाई
सारै दुख लाग्याे भाइ बहिनी रिता दि
मनै छिया छिया बनायो 😢😢😢
सुभकामना सर ❤❤❤
🎉😢
Samman xa bhai bainilai 🙏💞😘💐💐💐💐💐🌺🌺🌺🇳🇵🌷🌷🌷🌷🌷🌷🇳🇵🇳🇵💞💐
एकदम राम्रो छ अजै राम्रो होस हजुरहरुको पर्गती होस दाजु❤
सुपर मन छोयो❤❤❤❤❤
कति मार्मिक शब्द छ्न❤❤
Testa besya lai praythamikata dine vanda yesta pidit mahila lai agadi badaunu parxa ❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢
कठै बरा सारै मन खायो😢😢😢😢😢
वास्तविक नै हो हजुर
खै के होला हजुर गित त सारै मार्मिक छ😭😭😭😭😭😭😭
o❤❤❤❤❤❤❤
❤❤❤❤ýo
क😅😅😅😅😅😅😮😮😊😊L@@user-qk7cl8xg7f
कति मिठा र मार्मीक सब्दहरु पर्गतिकाे कनमना
उत्कृष्ट छ है हजुर
wow nice song
कति मार्मिक गित 😢😢
सारै मार्मिक शब्द रिलमा मात्र हाेकि रियलमा हाेला बुज्न पाय हुने धेरै पटक हेरे सारै मन कटक्क भयाे भक्कानियकाे देख्दा त वास्तविक जस्ताेदेखिनि वास्तविक न हाेस कसैकाे जिबनमा यस्ताे
रियल हो हजुर
हृदय बिदारक मार्मिक शब्द मन छोयो😢
वास्तविक हाे कि क्याहाे बिचारा मेराे त धेरै अाशु हर्याे ।🙏🙏
वास्तविक हो
कति मार्मिक शब्द अनि स्वोर❤❤
सुरु देखि लास्त सम्म आँसु 😭😭झर्यो साइद मेरो आफ्नै वास्तविक जीवन कथा सङ्ग मेल खाने भएर होला😭😭😢😢
hor hajur
❤❤❤❤
Kati runi ho yo geat sunyar
धेरै राम्रो गित मार्मिक सब्द सारै मन छुने सब्द❤❤❤
राम्रो दोहोरी ❤❤❤
हैट साच्चै हो त
हो
कति मार्मिक सब्द छ❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏
शब्द भनेको यस्तो हुनुपर्छ ❤❤🎉🎉🎉
कति मामिक गित😢😢
राम्रो छ❤❤❤❤❤ 3:19
कति मार्मिक गीत मनै छोयो मेरो छ। कठै
Marmik lagyo Tara bastabik bujheña Seto pahiran .............???
पहिलो पटक म यकदमै भावुक भए हजुरहरूको🙏🙏🙏यथार्थ र बेदनाले भरिएको लोक दोहोरी सुनेर कटक्क मन छोयो😔❤️
मन छोवयो❤❤
साचै यो गितले आँसु थाम्न सकियन
Ho
Sabada haru kati mitho good nise
O ho shachai ho
❤❤❤❤❤❤🙏🙏🙏
😢😢 😢😢😢😢😢
एकदमै मार्मिक शब्द सारै मन छोयो
😢😢😢
La badhai xa parkash sir safaltako suvakamana
❤❤❤❤❤😭😭😭😭😭
Sad song 😢😢😢😢😢
Dohori suniyo sabda vane marmic rahixa
याे गित सय चाेटि सुनदापनि धिक मरेन याे बासतबि हाेकि हाेकिहाेइन तर सारेाे मन रुयाे
Bastbik ho hajur
Wow🎉❤❤
मन छोयो मुटु फाट्यो गहभरि आँसु छछल्कियो😪भावुक बनायो 😪सलाम छ🙏गायक गायिका द्वय लगायत स टिम प्रति🙏❤️
Kati mito swor keti haru ko❤❤❤
Mero ta kasto asu ayo 😢😢😢😢❤
sarai man xhune jit rahexa
Aakiti
Gfhdgdhjhj❤❤❤❤❤❤❤❤❤
जलुन बरु रिसले सबै ❤❤❤ गर्दिन म कसैको मतलबै चोलि मलमल को कति मनै चसक्क हुने टुका
मनै थाम्न सकिन सुरु देखि रुदा रुदै😭😭😭😭 गित सकियो यो सेतै पैरन ले हामी एकल मैलालाई भावुक मत्रै हैन मुटु चिरा चिरा💔💔💔 पारो सायाद म पनि तेहि सेतो कात्रो कस्तो पैरन मा लपेटियेको भयेर होला तो दिदिको तेस्तो पैरन तेहि माथी किट्नी फेल😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
wow nice 🎉🎉👌👌
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati ramro mitho sorki dhan bichara bhagyale mareko bhaguwanle harmesa satwana dinuyo jamanama Seto sadima dekhanu pati barta ho testai ek dui janale garda yo dharti tike chhan Jay hos mata
3 चोटि सुने मैले आज कमेन्ट गरेर रोय ।मन पर्नी भाका मलाइ ।। अरु कमेन्ट नि हेरे।। म निकै रोय मेरो 😭😭।।।।म नि हल्का राम्रो गर्नी मान्छे धेरै रोय ।।भगवान ले उनी प्रती गुन दियसो।
❤dami chh ni geet
सिर्को सिदुर पुछियको भयत गित गाउन आइनि थियन होला कि जस्तो लायो मलाइत
Manai choyo sabdha harule 😭😭
आम दर्सक स्रोतालाई धन्न्बाद।
Marmik 6
राम्रो लाग्यो
Dheraii raamroo x yethartha bastabiiik vayeekolee❤❤❤❤❤❤❤ man paryooo
super dherai mann chhuyo ❤
Bhittri man lai jhakjhor dine lok dohori geet sunda malai ati dukh Lage ko xa hajur from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏🙏🙏🙏
मेराे जिवनमा भाेगे काे पीडा 😥😥😥😥😥😥😥
मैले त केहि लेख्नै सकिन आँसुले ❤❤❤
सेम मलाई पनि तेस्तै भयो हामी एकल मैला हरुलाई मेल खानी मपनि एकल भयेर होला खपनै सकिन सेतो पैरन देखेर म पनि तेहि पैरन मा लपेटियेको भयेर होला
Aasu nai rokiyena yo dohori sunera
Kati marmik sabda 😒🙏💞💞💞💞💐💐💐🌺🌺
😢😢😢😢😢😢🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
यो गीत सुनेर नरुनी को होलान् बिचरा सोर कि धनी सब्द को खानी ❤❤❤
Pheri yo dohori herna payos
कति मार्मिक गित
अर्को भाग पनि छिट्टै सुनन पाइयोस्
औछ
म पनि आउछु दोहिरी गाउन मन लाग्यो
हस
Has cal garyar aunu la 9841921360
Has
कति मन छोयको हो मेरो त
❤❤
सम्पुर्ण कलाकार सर,मिसहरु र बाद्यबादक र सबै जनालाई हिरदय बाटै स सम्मानका साथ नमस्कार l कलाकारहरुले छिनमै ,रुवाउँछ,हँसाउँछ,देश,परिवार, ब्यक्ती प्रती गर्ब महसुस गराउने र मायाँ प्रेम जस्ता तितले मन आनन्दित गराउँछ भने यो दोहोरी वास्तविक ,घटेकै घटना हुँदा झन यो मुटु चिरा,चिरा पर्चो सुरु देखी अन्तिम सम्म आँसु रोकिएन मुख सुकेर आयो सास फेर्न पनी गारो भयो र पानी पिने बनायो दुबै जनालाई हिरदय बाटै स सम्मान अनि बधाई छ आगामी दिनहरु सुखमय बितोस यही छ ईश्वर सँग प्राथना
Kati mithyo camant thanki
@@prakashadhikari धन्यबाद सर हजुरहरुको आवाज,सुन्न पाउँदा कला,गला,प्रस्तुति देख्न पाउँदा एक दमै मन तन लगाएर सुन्ने हो भने एउटा औषधीको रुपमा काम गरी रहेको हुन्छ lतर औषधीले अली ढिला काम गर्छ भने हजुरहरुको कला,गला ,प्रस्तुती मिठो स्वरले तुरुन्तै काम गर्छlसम्पुर्णलाई धेरै धेरै धन्यबाद
के गर्ने महिला को सिन्दुर पुँछिए पछि❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅😅
❤️आहा🌿 🍀कति 🍀♦️राम्रो अनि🌿 सुन्दर
प्रस्तुति🎯🌿 ( 👁👃👁 )🌿पस्किनु
भएको♦️🌿 `•.¸ . 👄 ¸.•🌿मत हेरेको
हेरै भए🧿🌷 हजुर💯💕💯💯¸.•🌿मतआहा💌आखामा💌राख्दा💌पनि💌नबिजाउने💌हजुरको💌यति💌सुनदर💌भिडियो💌मुटुको💌कुनामा💌लुकाएर💌राख्न💌मन💌लागछ💌अझ💌सफलताको शुभकामना🌺🌺💚🌻 🔴🔙🔙🔴👇🌼🌻🌻
▬▬🅛🔴𝒱𝐸𝐿𝒴▬▬💚🌹🌲❀꧁#W0W ꧂❀🌲🌹💚▬▬𝐿🔴𝒱𝐸𝐿𝒴▬▬💚🌹🌲❀꧁#Nice꧂❀🌲🌹💚▬▬𝐿🔴𝒱𝐸𝐿𝒴▬▬💚🌹🌲❀꧁#Super꧂❀🌲🌹💚▬▬𝐿🔴𝒱𝐸𝐿𝒴▬▬💚🌹🌲❀꧁#Sweet
Wow nice 🎉🎉🎉🎉😂😂❤❤❤❤
🙏🙏🙏