११ बर्षमा आमा बनेकी भावना स्कुल जादा के-के लग्छिन , भन्छिन छोरिको माया लाग्दैन |Bhawana Basnet
Vložit
- čas přidán 22. 06. 2019
- Times Khabar Nepal Presents:-
Host:- Himesh Neaupane
Guest:- Bhawana Basnet
Camera/Edit:- Megha Kc/Himesh Neaupane
Post Production:- Times Khabar Nepal
© Times Khabar Nepal, 2019
--------------------------------------------
हजुरहरुको Like, Comment, Share महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
• Exclusive:अनिल तामाङ्ग...
• कस्तो अचम्म, १५ बर्षका...
• Exclusive: म सँग प्रमा...
• अन्तरजातिय बिवाहमा रमा...
• को हुन यि महिला जस्ले ...
/ himesh.neaupane.7
Times-Khabar...
भाग्य लिएर जन्म लिएकी रछेउ नानी यस्तो माया गर्ने आमा भन्दा नि जाती दिदी पाएकी छौ ।जिन्दगीमा दिदी को मन कहिले नरुवाउनु
अस्मिता दिदी भगवान बनेर अाउनु भाछ भावानाले राम्राे सग पर्नु
Kati dherai maya garnu vako didi le vawona lai ❤️❤️🙏
Dherai ramro lagx boln man lageko x
यतिधेरै माया गरने दिदी कहाँ पइनछर दिदिकाे मनइ ठुलाेछ
नानी अब तिमी सानो छैनौ अब तिमी आफ्नो जिम्मेवार थपेको छ अब अनुसासिथ हुनु पर्ने देखे को छु अब धेरै हुनु पोर्छ ।।
खेलेर हिड्ने समयमा आमा नै बच्चा छिन् बच्चाको वास्त नै छैन । बिचरा अस्मिता दिदि भगवान भएर न आउनु भएको भय यो बच्चाको के हालत हुन्थ्यो होला। फेरि पनि अस्मिता दिदिलाई र मिडियालाई धेरै धेरै बधाई दिन चाहान्छु । !!!
दिदी को यो महान कार्य लाई म कुन शब्दले बयान गरु। सबै नारि दिदी जस्तै हुन जरुरी छ।
भावना,तीमीहरु धेरै भाग्यमानी छौ ,तेयो घरपरिवार मा कहिले पनि कसैको मन नदुखाउनु तीमीहरुको उज्योल भबिस्यको कामना गरदछु सुस्मिता बहिनी लाई पनि धेरै धेरै धन्यवाद दीन चाहन्छु
बच्चा ले बच्चा पायो के गर्नु बिचरा खेल्ने कुद्ने बेला मा बच्चा खेलाई बस्नु पर्यो कस्सो सुस्मिता सिस्टर आमा बनेर आउनु भो र बहिनी फ्री हुन पाएको छ स्कूल जान पाए को छ राम्रो सँग पढ्नु बहिनी ले सुस्मिता दिदी को इजत राखिदिनु पर्दछ धेरै पढेर है सुस्मिता बहिनी को अजै राम्रो हुँदै जाओस् प्रगति को सुभ कामना.........!!!!
आफू अफ्ट्यारो मा पर्दा सहारा दिने मान्छे भगवान जस्तै हुन।।सुस्मिता को मन कहिले नदुखाउनु भावना र नन्द ले।सलाम सुस्मिता सिस्टर लाई।
सुष्मिता दिदीको मन कति सफा र ठुलो छ है यसरी नै राम्रो काम गर्नुहोला दिदी।😍😍
राम्रोसँग पढ्नु भावना बैनी best of luck👍
याे सुस्मिता बैनि लाई जन्म दिने बुबा अामा लाई धेरै धेरै धन्यवाद छ सधैं यस्तै सुन्दर हेर्नु पाउ
अाे हाे ,, कति राम्रो देखिएको ,,, बुनु ,,,
ल वुनु बधाई छ ///
राम्रोसँग पढेर तिम्रो सपना पूरा गर्नु ,,,
वुनु अलिकति पैसा कम खर्च गर्नु ल ////
धेरै धेरै माया गरनु भयको छ बैनी आफ्नै सोचमा रमाउन होला धेरै धेरै शुभकामना
सलाम छ महान नारिलाई । भगवान नै भन्दिनु भयो धन्यवाद । बहिनिलाई ।
अर्काको बाच्छी चाटी मुखभरी रम भन्छन भन्नलाई त सूस्मिता बैनी ले गरेको काम देखेर मेरो त आसू नै आयो र भावना ले राम्रो सँग पढेर फस हून पर्छ नि अलिअलि भन्ने होईन अबको ईन्टरब्यू हेर्दा सबैको भन्दा राम्रो छ पढाई भन्न पर्छ है
Thank you
kunai swarth le aru lai
madat garne kura hudain
हिमेश सरको बोल्ने शैली निकै मीठो लाग्छ ॥
बधाई छ पियारि बैनि लाई
Aj voli ta ali bolna layax babu yasto aama bhanda pani my garne manxe ta kaha vetiyala tq sister
राम्रो साग पढानु है बहिनी
सधै येसै गरि माया दिनु होला सुस्मिता बहिनी कति माहान बिचार छ हजुर को ।
Ramro padhnu hai bhawana 👍👍 susmita baini lai dherai dherai dhanyabad 👍👍
भावना sister रामरो संग ध्यान दियर पढ़नू ल ll सुस्मिता जी best off luck 🙏🙏❤️❤️👋👋💕💕😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
कुनै कुनै मानछे बहिर जती राम्रि हूनछन
भित्र त्यो भनदा पनि राम्रि हूदो रैछ
जस्तै शुसमिता
कत्ती दयालु यो दिदी आफ्नै नानी जै माया गरिएको
भावना नन्दा र सुस्मा को त सुस्मिता दिदी त भगुवान भएर आउनु भाको छ । धेरै गर्व लाग्छ मलाइ
She is our school student.
she studied at shree ganesh secondary school Chhaling Bhaktapur at grade 8.
Wow so cute looking bhawana
Best of luck 👍👍👍susmita sis tq so much
बुनु राम्रो सङ पढ्नु है सुभ कामान छ सुस्मिता सिस धेरै राम्रो काम गर्नु भाको छ ??
सुस्मिता जि को माया त साच्चिकै माया हो
अति रामो दयाको खानी सुस्मिता बहिनि प्रती सलुत छ
Dhan Rai justice
Congratulation bunu and best up luck for exam.....👍👍👍👍
Ramro exam dinu hai aani class ma first hunu timi kaila na harnu timi sadhai😍😍😍🌹💞💞💕💕
लु बुनु राम्रो सग पढ्नु ।बधाई छ।💗💗
Kati ramri dekhiyeki vawana. Motar dalli vaisakin
Best of luck sis ramro parnu
K ramro padx holara 10 barsamai lnatho chaiyepaxi 😀😁😂😅🤣
. 😂😂😂😂
मिडीयाकर्मी भाई हजुरले हसाऊनु हुन्छ लु 😍♥️
Waw! Thank you so much all of you. 👏👏👏
※Sister Shusmita K. C. how loving, keeping and caering for Bhawana!!!,
*'(अशल-उत्तम् भिडियोका निम्ति धन्यबाद)!'
Such a great and kind hearted person susmita dd
लल बधाई छ हजुर ले राम्रो सङग पढनु र ऐति सानै देखि 11बष को उमेर मा आमा बनु भयको मा धेरै धेरै मेरो तर्फ बांट शुभ कामना छ बैनि लाई
म तिमीलाई देख्न साथ अाशु अाउँछ भावना म पनि उमेरले सानै छु तर छोरा पढाउने बढाउने जिम्मेबारी बोकेर परदेशी एको 18 महिना भइसकेछ बेदना उस्तै तर कथा बस्तु अलिक फरक मलाई त अाफ्नै हरुले पनि साथ दिएनन् काठमाडौं मा त म पटक पटक मरे धेरै गुमाए काठमाडौं मा केहि थोरै पाए र अाज बिदेश सम्म अाइपुगेकि छु तिमी भाग्यमानी छौ नानि राम्रो सँग पढ र सुस्मिता दिदी उनिहरु को केहि भुल भइहाल्यो भनेनि माफ गरिदिनु ल हजुर त ठुलो मन भको मान्छे 😭😭😭💔🙏🙏
तपाईंको कमेन्ट पढेर मन दुख्यो मपनी पर्देसमै दुख गर्छु तर तपाईं सानैछु भन्नू हुन्छ जुन देसमा भयनी इमानदारीका साथ काम गर्नु होला बैनी बिगतलाई भुलेर भबिस्य सम्झेर अगाडि बड्नु होला शुभकामना छ यो अपरिच दाइको
Bidesinu baddhyata ho rahar hoina herxu sabai lai ma matra huki bhaneko sabai ustai ustai huda raixau yo pardesh maa katha farak tara betha ustai 😭😭😭😭😭
सलाम छ हजुरलाई सुस्मिता जि।भाबना र नन्दकाे प्रतक्क्ष भगवान बन्दिनु भयाे। सदैब सफलता ले तपाईंलाई चुमिरहाेस मेरो अग्रिम सुभकामना।
Sabai bhanda susmita baini lai po badai dinu parxa ati saf man bhako didi baini pani hodo rahexan hi duniya ma thanks bhaini susmita
susmita dedi😍😍 heartly salute to you And proud to be you..you are gerginous😍
Ramro sang pada haii boini
Dherai din pxi sunna paiyo dae ko aawaz. God job
good nane ramro saga pada la
लु बधाइ छ भावना नानी लाई सके सम्म स्कुल टप्पर हुनु बेस्ट अफ लक नानू
great job sis keep up it godblesh you
Susmita .....a great job. .. It needs a great heart which u have. . .
Susmita sis dherai ramri jati ramri hunuhunxa teti ramro bebahar..aafno xori ko jhai sehar garera pathaunu hunxa kati ramro soch .susma baini lai ramro bar & ramro ghr milos mero suvkamna xa meri payari baini susmita lov u
You are so greatfull dee,nani lie eauta naya jiban dinu vo,
राम्रो मन शुस्मिता बहिनिको
Congrats for u r future plan susmita baini
Dherai dherai dhanyabad xa diju ramro kam garirakhnu va xa hjr le socheko pura hoss bhagwan le hjr ko raxa gaross
सानैछ्न बिचरा बोलितेस्तैहो सुस्मिता बैनिलाइ सलाम छ
कस्तो हो छोरिको माया लाग्दैन रे अलि बोल्नै नजान्नी कस्तो सानो बच्चाले कति राम्रो बोल्छ
All the best..study well..n success ur DRM..love from sikkik
Namaskar! Best of Luck Vaona bunu.May God Bless you.All the Best for your Exam.😍😍👩🎓 I salute Sister Susmita.
संगै बस्छन अब फेरी बच्चा पाउने त होइन होला नि..
शुस्मिता बहिनी तपाईं एक उदाहरणीय नारी हुनुहुन्छ।
सुसमिता दिदी सलाम छ
Susma ji. You are great and amazing your think got bless you
धेरै धन्यवाद छ सुस्मिता बैनि हजुर लाई
राम्रोसँग पढनु भाबना बहिनी
Susmita manxe Pani ramro man Pani ramro best of luck
Dherai thulo man ho hjrko socheko takeko pura hos hajurko sadhai khusi rahahnu hami sabai ko subhkamana😊
God bless you susmita bhini frm india
Good job.... Have a good life you all....
प्रत्रकार हरुलाइ विशेष निबेदन कि तपाइहरूले बारम्बर घरको कुरा र उहाहरू राम्रो गर्दागर्दै पनि के गरेकाछन के काम गर्दछाै भनि सोधिरहनु राम्रो हैन तपाईको बाबा आमाले तपाइहरुलाई घरको काम गर भन्नु हुदैनथेयो र भाबन प्रत्रकारलाई जबफ देउ कि मैले छोरी दिदिलाइ दिएको मेरोकाम पढाईमा ध्यान दिनुछ भोलि स्टापनर्स बन्नु छ छोरी दिदिको हो छोरिको बारे दिदिलाई सोध्नु भनि जबाफ देऊ
All tha beast bunu n thank u sis god bless u always
Kun Kasto therapy ho weight loss garne ???
भाबना बहिनी राम्रोसगँ पढ्नु है सुस्मिता दिदीलाई धेरै माया गर्नु
Aahaaa kati ramre vhyexa bawana ta j hosh life baneyo bawana ko
Nanu dherae vagya mani raexau,aafnae aaama ddle vanda dherae maya garne DD pakixau'Dami video👌👍
नम्बर औन मा नमस्कार सुस्मिता बहिनी लाई हजुर सोच बिचार पुरा होस मेरो तर्फ बाट शुभ कामना अनि भाबना कलाश मा फस होस सुस्मिता बहिनी जिन्दबाद
Mahan aama susmita Dd😍😍❤️❤️❤️❤️
Lala ramrosanga padha mami vanda ekdamai ramro vagawan banera aaunu vakoxa uhako sapana adhuro naparnu baini
सुस्मिता बहिनिको ब्याबसाय चाडै नेपाल अधिराज्य भरि फैलिएको हेर्न पाउँ
धेरै खुसि लाग्याे
👍 good Didi ramro kamko suvakamana
Great job Ashmita sister
पैसा चाहिॅ अलि कम खर्च गर्नु नानु दिदिलाई दुख नदिनु राम्रो सड़्ग पढ्नु god bless u nanu
धन्यवाद छ sister hjr lai
Ramro bichar
ल बदाई छ है बुनु राम्ररी पढ्नु हई
susmita karki very very good person ho god bleas you always tesarinai garnu hosbanna chanchu haita happy long life
👌😍😍😍
सुस्मिता जी मान्छे जस्तै मनको पनी राम्री धेरै धेरै धन्यवाद हजुरलाई
bc deepak love you susmita didi😘😍
Wow wow nice 👍 😍😍😍
जे हुन्छ राम्रै को लागि हुन्छ भने शब्द बेस्ट लाग्छ महान मनकी धनी दिदी प्रती नमन अनि हेमेश दादालाइ नि tq
O my God Kati thulo man vako baini god bless u
You are great sis God bless you
11 बर्षमा 8 class हुदाॅ पछि SLC दिन उमेर पुग्दैन 1-2 बर्ष त्यतिकै खेर जान्छ । SLC को लागी minimum 15 years हुनुपर्छ जस्तो लाग्छ ।
Kati ramailo
tqqq sis
Nice
Nice thinking didi
अझै बच्चा जस्तो व्याबहार गरेर बाेल्ने रहेछ ।आफ्नै छाेरीलाई पनि माया मरिसकियाे भन्न पाे थाल्नु भएछ । भावना बहिनी बिस्तारै मेचिडाे हुनु पर्छ । सुमिता दिदी ले यति सहयाेग गर्नु त धेरै ठुलाे कुराे कसैले पनि यति गर्न सकिँदैन भावना बहिनी तपाईं र नन्द भाईकाे जिवनमा सुमिता दिदी त भगवान हुनुहुन्छ । सुमिता दिदिले भन्नु भएकाे कुरा मान्नु राम्रोसँग पढ्नु र थाेरै व्याबहिक हुन खाेज्नु जति सक्दाे सुमिता दिदी र घरमा सहयाेग गर्न गर्नु दुबै जनाले ।
Susmita sister is so great
Suamita Dee hajur le dherai ramro Kam garnu bhayako xa maile hajurko ko SB interview herxu ani bawan Timi Pani ramro sanga padnu Dee lai arule na ramro bhanne Thau na dinu bhagwan jasto Dee payaki xau Nanu timle ani Dee sadai asai gari Maya garnu ...hajur lai dherai dherai badhai xa Dee
धेरै धेरै बधाई छ हाम्रो शुस्मिता कार्की लाई र अनि यो युटुब च्यानल र अनि राम्रो सँग पढ्नु भाबना यहीँ छ मेरो शुभकामना
Right kuro garne bhau hujarlaii badhai xa dada
धेरै राम्रो काम गर्नु भाको छ बैनी
Good
very nice
सुस्मिता बैनि तपाईं त भगवान् नै हाे