भावनकी छोरिको आज न्वारन नाम के राखियो ? न्वारनमा एस्तो देखियो हेर्नुस पुरा भेडियो Bhawana Basnet
Vložit
- čas přidán 10. 05. 2019
- भावनकी छोरिको आज न्वारन नाम के राखियो ? न्वारनमा एस्तो देखियो हेर्नुस पुरा भेडियो Bhawana Basnet
हजुरहरुको #LIKE #COMMENTS #SHARE महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका #Video हरु #Download गरी अन्य #Channel मा #Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
अति राम्रो मन का साथै सफा मन धेरै धेरै धन्यवाद सुस्मिता नानु
Wowo g varri nice
भगवान बनेर अाउनु भएकोमा मुरी मुरि धन्यवाद याहालाइ🌺🌺🌺
कति राम्रो बच्चा😍
ल राम्रो times khabar nepal lai धेरैधेरै धन्नेवाद सर्र
सुस्मिता दिज्यु हजुरलाई कुन शब्दले सम्बोधन गर्ने कुनै ठाउँ नै छैन ,हजुरकै नाम जोडेर सुस्मा रह्यो सानि नानु को नाम😍
धेरै खुसी लाग्यो सुस्मिता सिस सानी नानिको न्वारन गर्दिनु भएकोमा धेरै धन्यवाद प्यारी छोरिलाइ आशीर्वाद र माया (god bless you susma 😗😗😗💋💋💖💖
dherai khusi ko kura sunna dekan paiyo dhanya bad dd
God bless u babu
यस्तो महान परिवा भगवान सम्माक धन्य होस इस्वर दाईने सर्बदा रहोस
सबै फेमलीलाई भगवान्को आसिरबाद लागोस।
Susmita baini tapaiko yo mahanta lai ma kasari dhanyabad dim. Tapai kati mahan hunuhunxa. God bless u susmita baini.
अति राम्रो काम गर्नुभाकाे छ सबै साेच पूरा हुन ।
सुस्मिता दिज्यु नमस्कार हजुर लाई धेरै धेरै धन्यवाद
हजुर को पर्गती को कामना गर्दछु ।
धेरै राम्रो पुन्य काम ।
Wow कति रमाईलो कति खुसी यो परिवार हामी पनि खुसी छौं यो नानू भाग्यमानी छ यो परिवार मा सधै खुशी छाइरहोस् यसरी नै, यो खुसी मा कसै को आँखा नलागोस् हामी सबै को आशीर्वाद सम्पूर्ण परिवार मा सलाम छ हाम्रो..............!!!
wo wo सहयाेगि मन लाई सलाेट मेराे बहिनिलाई😍😘😘
आहा! कति महान हुनुहुन्छ तपाईंहरु, सम्पुर्ण परिवारलाई धेरै-धेरै धन्यवाद छ, र श्री पशुपतिनाथले सधैं रक्षा गरुन् 😍😍😍😍
धेरै धेरै धन्यवाद शुस्मा जि हजुर लाई
वा नाइस नाम बेबि को सदै भरी यसरी नै खुसी मा छायको देख्न पाइयोस र विशेष सुस्मिता दिदी लाई धेरै भन्दा धेरै धन्यवाद दिदि
सुस्मा बहिनिलाइ धेरै धेरै धन्यवाद नरन पनि गराइदिनु भएकोमा ।
अत्यन्तै राम्रो काम सुस्मिता कार्की बहिनि तिमी महान छौ!वाउ दुखी परिवार लाई भगवान बनी नानीलाई पालन पोषण गर्ने जिम्मेवारी लिनु भयो कस्तो understand परिवार सम्पुर्ण सहयोगी हात हरु लाई धेरै धेरै धन्यवाद !!
Kait ramro b4 hjr haru ko ammmm hoit 🙏🏼🙏🏼🌻🌻🌺🌺🌺🌺
सलामछ मेरो
कति बुझेको परिवार्😍😍😍शुभ कामना
नमस्कार मलाई पनि साथि बनाउनु ल
dherai dherai dhannebad hajur
great job sister
सुस्मिता बैनिलाइ धेरै धेरै धन्नेबाद यो माहान कार्य को लागि यो परिवारमा सधै यस्तै हासोर खुसी छावास
Wow dherai ramro mama susmita sis
Dherai ramro
येस्तो महान काम गर्नु भको छ हाम्रो देश हाम्रो देश नै हो मलाइ नेपालमा जन्मेर नेपाली भकोमा गर्व छ तपाइलाइ सलाम छ।
पल् पलको खबरको निम्ति धन्यबात!
सुश्मिता-सुश्मा भावना लगायत बाबा आमा सब परिवारलाई हारदिक धनायबादको कामना।🌷🌹🌸🌺
sabai lai vanda hajur lai hannebad susmita di
धेरै राम्रो है दिदि लाई सदैव नैं अग्रगािम र अागामी दिनको शुभकामना व्यक्त गर्दछु
V ,
Dherai dherai kusi lagyo tq so Mach
धेरै राम्रो काम गरेको म हजूर हरुलाई धनेबाद
Katie ramri nanu
susmita miss lai ke bhanau bhanne sabdai xaina euti devi hun parbati pani hun euti kaliyugki bhagvati devi banera I tin jana naha bal balika haruko jeevan ma aamnu bhayo aakhiri kin yesto komal man bhaeko hola m hall 55 barsako bhayen yesto achammako maya ahile samman dekheko thiina
सच्चै भगवान को लागि मान्छेले हरेक कुरा चढाउछ तर भगवान खोज्न ढुङ्गा पुज्न पर्दैन जुन भगवान हुजुर हुनु भो सुस्मिता जि धेरै धेरै धन्यवाद ।
शुभकामना छ सुस्मिता बहिनीलाइ धेरै राम्रो काम गर्नु भाको छ हजुरले सोचेको सबै पुगोस
Akbar singh manyal b
Dhanyabad yi mahan chelilai.
Kati bhagya maani rahichha sano nani God bless you
धेरै धेरै शुभकामना चाडो भन्दा चाडो मनकामना पुरा होस सोचेको
सुस्मिता बहिनी हजुर अनि हजुरको परिवारलाई ह्रदय देखि नै सलाम छ ।। सानो पुर्णिमा नानु कति भाग्यमानी रहेछिन ।।
Baine le dherai ramro kam gareko Ma dherai Khusi lagyo
Baine lai dherai dherai dhanya bhat
धेरै धेरै राम्रो गर्नु भयो खुसी रहनु सबै जना 👌👌👌👌👌👌👌👌
धन्यवाद त दिजु हजुर लाई दिनु प्रछहामिलाइ हाेइना
राम्रो काम को लगी सुभकामना
सुस्मिता बहिनी।।।
Good
कति सफा मन छ बैनि हजुरलाइ हजुर माहान हुनुहुन्छ
एक दमै राम्रो काम गर्नु भाको छ वाइन
Nice job sister Susmita g
Yo paribar lai dherai dherai dhannebad xa mero tarfa bata. .
यो परिबारमा कसैको आखा नलागोस् सदाबर खुसी छायोस्✋✋👍👍👌👌✊✊✌✌👏👏🙌🙌💙❤😍😍
Wowwww nice tara bawana lai momy nabosh hay hajur lai vanosh mumy
Wow nice Didi hjr garnu vako Kam great xa asri nai Maya garnu hola
राम्रो कामको लागि शुभकामना दिजु 😍😍😍👌👌👌👌👌👌💕💕💕💕
धेरै धेरै सुस्मिता बैनी लाई अनि सुस्मिता बैनी को फेमलिलाइ महान पुन्य को काम धर्म गर्नु भयको छ सानो नानीलाई आशिर्वाद छ
Subhakamana xa hjr laee ..Ramro kam ko lagi...
🌹🌹 सुस्मा 🌹🌹 सुस्मा 🌹🌹 सुस्मा 🌹🌹 वाउ कति राम्रो नाम 🌹🌹
दिदी नेपाली चेलि हाे हाे सल्ला छ
धेरै राम्रो दिदि राम्रो काम गरनुभयकोमा 👌👌👌👌👌👌
धेरै राम्रो काम गर्नु भो दिदी
नमस्कार मलाई पनि साथी बनाउनु ल
Very nice did
परिवार भनेको यस्तो बुझ्ने हुनुपर्छ।
hamii sabai ko tarpha bata aashirbad x cutty sanu bby chito thulo hau hai sanu ani sabai agadii euta asal manxey banu hai god bless uh sanu bby😍😘😘
Wow great job dizzuu👌😍😍😍
Really appreciate sister you are doing good job congratulations love you from Australia ..👍👍❤️❤️
सुसम बहिनी अति राम्रो उपहार पाउनु भा छ
धैरैधैरै राम्रो गरनुभयो हजुरले शुभकामना छ
सुस्मीता दिदी लाई धेरइ धन्नेबात
Dherai ramro didi salute xa baeni mehinat garnu
धेरै धेरै राम्रो काम गरनु भएको छ सबै परिवारमा सलाम छ
Thanku so much hjrharuko fmly khuse hunuvaxx nanilai Lida kakhma hami hardani khuse lagaxx thanku sablai
Hi hi mere Khabo likho kadukka Heera Malawi Apna Bachpan yaad aaya Mere Bachpan abhinayasri Dukhi mango Ho Eli namaste a Banna Chahun Wahan ka naam tatha Sana Tara Jole reply Samanya bhasha Wahan ko de rahi dhanyavad Bhavana 600
Nice video susmita sister
धेरै धेरै राम्रो छ🥀🌹💐🌷🇳🇵
Dhirai dhirai dhaneybat hajur haru lai
Rajendar Bohra happy
सुस्मिताकाे सुस्मा द्दाेरी बधाइ द्द अाज नाम पनि नया धेरै खुसिलाग्द्द सुस्मिताकाे परिवारलाइ लाइ धन्यवाद द्द सबैलाइ
धेरै धेरै धन्यवाद सुस्मीता बहिनी लगायत घरका सम्पुर्ण परीवार हरु लाई तपाईं हरुको उज्योल भबिस्यको कामना गरदछौ कसैको नजर न लागोस तपाइहरु माथी
अति खुसी लाग्यो
नानि लाई मेराे तरफ बाट धेरै धेरै अासिर वाद छ है अनि खिदि लाई पनि धेरै धेरै धने वाद छ
Sushmita ji hajur lai dherai dherai dhanebaD
Wow nice nem didi ko bata aayo susmita .susma 💕💕😙😙😙
अति राम्रो मन सुस्मिता बहिनिकाे सलामछ दि हजुरलाइ
Nepali ki xori nepali man yo po ho
Tw 👌👌👌👌💕💕💕💕💖
didi tapai ko kam sarai man paro didi
Nice jobs sushma di hajur lai
sister salam xa hjr lai
Wow khusi Lago yo vdo herara god bless cute baby n susmitha di Ko yo saat ra saport sadei astei rahos ..
एकदमै राम्रो कर्म दिनु हुने अामाको नाम र छोरीको नाम एउटै दिदी र छोरीको धेरै लामो अायु होस
wow kati good bichar dide hjrko
badhai xa sushmita didi
सुस्मीता बहिनी सबै गुणले भरिपूर्ण हुनुहुदाे रहेछ।
सुस्मिता बैनि ले गर्दा भावना नन्दु र सानी सुस्मा नानू को भाग्यरेखा बद्लिदै छ्न विशेष वहाँ र वहाँ लाई साथ सपोरट् दिएर आज हामी सबैले राम्रो कार्यको थालनी देख्दै छौ साथै वहाँको आउदो शुभ कार्यहरुमा कुनै बाधा अड्च्न हरु आई नपरोस शुभ कामना छ ।
Dherai ramro kam garnubhyo bahini thanyou
सारै राम्रो नाम
Kati ramro farakilo mon vayako hjr jastaii yo deshko neta haru ko vayako vaya may yo desh kati banthyo hola hoii god bless u alys keep it hjr😍😍😍😍😍😍
Good salamxa susma sister lai ra hajur ko pura pariwarlai
शुभकामना छ दिदि
धेरै धेरै धनेबाद सुसमिता नानि
धन्यवाद सुस्मिता दिज्जु
god bless you nanu lai
Nanilai 😘😘😘😘
भावानाले कहिले पनि धोका नदिनु हो ला दिदिलाई ऐति माया गरने दिदी पाउनु भयो
Yo paribarlai dherai dherai salam xa
दिदी सुसमितालाई धेरै धेरै धन्यवाद नानीको अामा बननु भऐकोमा
Good job Suva
Wow derai ramro nam rakhdinu vyo guro la nani lai god bless nani 😍😍🙏🙏🙏🙏
धेरै राम्रो सिस्टर लाई माहान नारी हौ ।सधै सफल रहनु होला