११ बर्समा आमा र बाबा बनेका भावना र नन्द को परिवार मिडियामा सुस्मिता माथि आरोप Bhawana Nanda & Himesh

Sdílet
Vložit
  • čas přidán 9. 08. 2021
  • Times Khabar Nepal Presents:-
    Host:-
    Guest:-
    Camera/Edit:-
    Post Production:- Times Khabar Nepal
    fb page : Times-Khabar...
    © Times Khabar Nepal, 2021
    --------------------------------------------
    हजुरहरुको Like, Comment, Share महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 368

  • @dipakthapa2736
    @dipakthapa2736 Před 3 lety +44

    समाजसेवाको नाममा लुटतन्त्र मच्चाउने हरु हाम्रो समाजमा कमी छैन। यो विषय लाई सुस्मिताले स्पष्टीकरण गर्नु पर्यो।

  • @shantaghimire5246
    @shantaghimire5246 Před 3 lety +46

    उतिबेला गाउँ, समाज, बाउ आमा सबैले कति हेलाँ गरे अहिले के नखरा पार्नु। त्यो आमा पनि कति बच्चा पाएको ? सुस्मिताले भावना लाई पैसा दिए खाउँला भनेर भनेको आमाले ? त्यस्तो दुखमा सुस्मिताले लगेर समालिन । बैगुनीहरु। त्यति बेला सुस्मिताले नलगेको भए के हालत हुन्थ्यो होला।

    • @kumariu2b683
      @kumariu2b683 Před 2 lety +1

      षोसन हो सुस्मितले वाह वाह पाको त्यो बेला माटोमा मिलाउन हो ? ? सुस्मिताले नलगे एउटा आश्रम मा लगिन्थ्योनि

    • @aashachhetri9225
      @aashachhetri9225 Před 2 lety

      100% Sahi vannu vyo

    • @pravhagurung5667
      @pravhagurung5667 Před 2 lety

      Hoina susmita lya nanda lai kaam lagyako ho vanya paisa denu parcha ph pane garna denu parcha arkako bacha lai kaam lagya pache paisa denu parcha

  • @purnagharti7969
    @purnagharti7969 Před 3 lety +80

    देखावटी समाजसेवा हो हिमेस सर गरिब्लाइ दिनरात लदाउने सहयोग रकमपनि आफ्नै कब्जामा राख्ने तपाइँ पनि नन्द र भाबनासंग ईन्टर्भियुलिदा सुस्मिता सँगै राखेर लिनुहुन्छ डर र त्रासमा राखेकोजस्तो मलाई पनि सुरु देखी नै लागी राथ्यो

    • @meenathapa521
      @meenathapa521 Před 3 lety

      Testo hoin je vay pani pahila ghar ma huda vanda bettar xa

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 Před 3 lety +3

      मलाईपनि तेस्तै लागेको थियो त्यो सुडी सुस्मिता महाकको छ काममा खुब लदायेर राखेको छ त्यो जाठीले

  • @ranjubhattarai2860
    @ranjubhattarai2860 Před 3 lety +77

    काम त गर्न परिहाल्छ नि आफ्नो बाउ आमाले त नगरी बस्न दिदैनन

    • @sofiyayakkha.349
      @sofiyayakkha.349 Před 3 lety +1

      Ofcourse.afnai ghar jhaha base rahe ni kam ta garna paro ni.pahila apat pareko bela ke garu hune ahile 4 thari kura grxa yo ama vanudo ra yo youtuber masleder haru le.

    • @nanugurung2654
      @nanugurung2654 Před 3 lety +1

      Tyai ta kam ta ja baseni garnu parihalyo ni aafule sakne ta khan ta ka paux tyatikai

    • @partimapoudel4084
      @partimapoudel4084 Před 3 lety

      Taitaw afnai aama bau ley taw kaam nagari khana khana dinnan ani kamm taw garnu paryo kare

    • @kamalagurung7092
      @kamalagurung7092 Před 3 lety

      Sai ho

    • @nirmalarai3844
      @nirmalarai3844 Před 3 lety +1

      Kam ta garnuparchh Tara din dinai job garya jasto 12,13 granta delaunay ta vayen .kun mula ghar ko manchhe le garchha tetro granta kam khali pet varna ko lagi.

  • @bpnsunar7376
    @bpnsunar7376 Před 3 lety +67

    दाजु नन्द र भावना सगै गएर कुरा गरेर हर्नु पर्यो।
    ✋✋✋

  • @anitakatwalkarki5084
    @anitakatwalkarki5084 Před 3 lety +10

    अब छोरि को गुउ सबै सेरेर ठुलि बनायपछि इनि हरुलाई चै कसले उचालेर बोलेको नि अचम्म पहिले नै हिमेस जि तपाईं ले नै पालेको भय हुनेथियो त

  • @sakunabudhathoki3784
    @sakunabudhathoki3784 Před 3 lety +16

    मलाई चै भावनाकाे अामाकाे कुरा चै मन परेन है पहिला छाेरीलाई सपाेट नगरेकाे र म पाल्न सक्दिन भनेकाे कुरा पनि हामीलाई था छ। सुस्मिता जी ले पनि यस्ताे गर्नु भा हाे भने चै राम्रो गर्नु भएन्।

    • @umakatwal8251
      @umakatwal8251 Před 3 lety

      तेइ त काम त गर्नु त परिहल्यो नि तेसै कहा खान पायेन्छ

  • @King-jv1yg
    @King-jv1yg Před 3 lety +95

    हिमेस दाजु को काम कस्लाइ कस्लाइ मन पर्छ❤️❤️
    हाजिर हुनु है💔🇳🇵🤙

  • @chalmingsaru3574
    @chalmingsaru3574 Před 3 lety +40

    शुस्मीताजी तपाईलाई सबैले राम्रो काम गर्नु भयो भनेर चिनेको थियौ। अनि नानीको नाममा आको पैसा पनि सबैलाई देखयेर बैंक मा राखेको भये सबैको मन बुझ्ने थियो होला।

  • @binigautam7612
    @binigautam7612 Před 3 lety +92

    दाजु भावना नन्द र सुस्मिता दिदी सँग सँगै राखेर कुरा गर्नु पर्यो ।

  • @sarakhan8564
    @sarakhan8564 Před 3 lety +5

    उतिबेला छोरी सुत्केरी हुदा खाना खान दिन सकेनन ऐले अरुलाइ आरोप, जे भय नि दुख को बेला गाँस र बास त दिइन नि सुस्मिताले
    पढ भनेर मत्र हुन्छ र उनिहरुले नि पढाइमा मन लगाउनु पर्यो नि

  • @partimapoudel4084
    @partimapoudel4084 Před 3 lety +23

    अामा चाहिँ खत्तम रहिछे यो भाबनाको पहिला नातिनि हुर्काउन सक्दिन भनी अनि अहिले अर्कैले हुर्काईदिसकेपछि त यहि पठाईदेउरे नक्कलि अाईमाई खुब यस्तालेत पहिलेनै पाल्नुनि दुख गरेर

  • @kamalamagar8169
    @kamalamagar8169 Před 3 lety +50

    परिवार नै दुनियाले पाल्न कहाँ सक्छन हातखुट्टा सबै छ त काम गरेर पनि खान सकिन्छ हाे बच्चा बच्चि जन्माउन हतारहतार पाल्न चाहिँ दुनियाँलाई ।
    नेपालिहरु लाई केही गरेर सकिदैन 😠😠😠

    • @ritamoktan895
      @ritamoktan895 Před 3 lety +3

      Paalna n sakne vaye kina liyera jaanu paryo ni tetikai xodidiyeko vaye uni haru aafai garera khanthyo hola ta

    • @yubrajbc5353
      @yubrajbc5353 Před 3 lety +2

      पैसा न खान पाएर हो दिदी यो सब गरेको यी पातकि आइमाइ हरु ले

    • @bhaktabbhandari1174
      @bhaktabbhandari1174 Před 3 lety

      Good

    • @kamalamagar8169
      @kamalamagar8169 Před 3 lety +1

      खासमा पैसा लुट्ने काम हाे याे र अर्को कुरा दुख पर्दा हेर्याे थिक छ पछि त अाफै केही गर्न पनि सकिन्छ नि काम त गर्नु पर्याे जहाँ भए पनि

    • @barshasingh6182
      @barshasingh6182 Před 3 lety +2

      Free ma rakheko thiyena usle nanda le bihana 6 baje bata 8 baje samma kaam gareko xa usko ma ani aru sayog pani aako thiyo

  • @parishrestha000
    @parishrestha000 Před 3 lety +32

    मलाईत प, ईलाई थाहा पाथे तयोभाईको कुरा सुनदा बिहानै छ बजे ऊठेर काममा जानछु भनदै ठिक सग राखेछैना भनेर लाथयो सभाई आफनो सरथाको लागिहो राखनि बिचारा हेरदानि रामरो सग राखेजसतो पनि देखदीन ईनटरभिऊ माआऊदा

    • @julansampang7002
      @julansampang7002 Před 2 lety +1

      Femly2 vaner nokar banayer rakheko6 nokar rakhe pa6i selari pani dinupar6.70hajar pani khayer sakyo re

  • @copycat1061
    @copycat1061 Před 3 lety +5

    भावना र नन्द संगै राखेर ईन्टरभ्यु लिनु पर्यो है हिमेश सर किनकि आन्तरिक कुरा नि बुझ्न पर्यो आसा छ जानू हुन्छ तपाई

  • @karnaliaawaj4284
    @karnaliaawaj4284 Před 3 lety +6

    हिमेश सर को Real फ्यान यता हाजिर हुनुहोला

  • @bhimtamang8656
    @bhimtamang8656 Před 3 lety +4

    जे जस्तो भएनी उनिहरु खुशी नै देखियोको छ किन चाहियो यो पत्रकार भन्निलाई हुनि नहुनि कुरा सोधपुछ गर्न लाई

  • @subasrana8911
    @subasrana8911 Před 3 lety +12

    यिनीहरू अाफ्नो अौकात देखाइदिए हैन? यहाँ सम्म पु-याउने नै शुस्मिता दि हो। यो हाम्रो समाज राम्रो काम गर्दाको परिनाम यहि हो

  • @harkaharka3962
    @harkaharka3962 Před 3 lety +6

    त्यस्ताे अबस्थामा लगेर सुरक्षा दिए , अब काम त गर्नु पर्याे नि, बच्चा काे ग्यारेन्टी गरि दिने भनिरहेका छन,,

    • @nanugurung2654
      @nanugurung2654 Před 3 lety

      Tyai ta tesko bau aamale ni paldain kam nagari kan ta

  • @rajeshshrestha7964
    @rajeshshrestha7964 Před 3 lety +37

    एऊटै घर बसेपछि कैले तितो हुन्छ कैले मिठो हुन्छ सधै मिठो खोजेर पनि हुन्छर

    • @nepaligirl4319
      @nepaligirl4319 Před 3 lety +1

      Tyasto hoina vaneko kura jimmewari liyeko kura ta Pura garnu parchani natra k khanu jimmewari linuta

  • @janukakc482
    @janukakc482 Před 3 lety +33

    थुक्स पापि समाज उ बेला खान नपायर बिचल्लि परेकाे थि भाबना कसैले पनि मिठाे चाेखाे खान दियन अहिले अायर किन कराउनु पर्याे र

    • @alishaacharya9656
      @alishaacharya9656 Před 3 lety +2

      Yo bela ma kasailai daya maya garnu bekar chha tyo bela kastyo thiyo kahile aayera yestyo aarop lauchha

    • @kamalagurung7092
      @kamalagurung7092 Před 3 lety +2

      Kuro sai ho

    • @bishalraie4694
      @bishalraie4694 Před 3 lety

      K marna dinu taw

    • @SanjuSunarofficial
      @SanjuSunarofficial Před 2 lety

      Ah vanya inaru ko halat heram na kamsekam tyo bachaa ta ramro sanga padthyo hola aba ko 1 year ma interview lida aile dekheko bachha vanda kam hudina

  • @barshapaudel5577
    @barshapaudel5577 Před 3 lety +3

    सहयाेग रकम त सुस्मिता संग छ अरे अाफै भनी त 11 बर्षमा अामा भएकाे त भावना हाे सहयाेग रकम त भावनाकाे खाता खाेलेर राख्दिन पर्छ त देखावटि समाज सेवाकाे नाममा गरिबका छाेराछाेरिलाई कजाए झै देखियाे,,,,सहयाेग त बिचरा केटाकेटिलाई अाएकाे हाे सुस्मिताकाे खातामा राख्नलाई हाईन नि उनिहरूले त खाने त काम गरि रहेकाछन् घरमै

  • @anitaghising4677
    @anitaghising4677 Před 3 lety +1

    आफ्नो छोरिको तेति धेरै माया लागेको भए पहिला नै अरु लाई नपठाइकन आफै राखेर पढाइ देको भए हुन्थ्यो नि त !सुस्मिता जि ले तेत्रो सहयोग गरेको चाहिँ नदेखी जाबो पढाई देन भनेर आरोप लगाइराछ

  • @nimabmmina5503
    @nimabmmina5503 Před 3 lety +5

    यो पापिनी वुढि हो पहिला हामी पाल्न नस्ने भनी अहिले नानि ठुलि भई अनि ठुला कुरा गर्न थालि

  • @sunitaroka5975
    @sunitaroka5975 Před 3 lety +14

    कोरोनाले वान्द छ्ता का जानूपधन आरुलाइ दोस लाउनु बान्द आफ्नो छोरा छोरी पाल्नुनि

  • @kamalamagar8169
    @kamalamagar8169 Před 3 lety +28

    अामा छाेरि एकैचोटि बच्चा जन्माउने अझै अरुलाई दाेस

    • @shoonu6725
      @shoonu6725 Před 3 lety +3

      bichaera hajur jasto sahar ma basyara hat ma mobile le duniya heryako xaina hola anii k tha gau ko ma education ko kami le

    • @ritamoktan895
      @ritamoktan895 Před 3 lety

      @@shoonu6725 Hjr ho ni

    • @kamalamagar8169
      @kamalamagar8169 Před 3 lety +1

      @@shoonu6725 शहर पस्दैमा र हातमा mobile बाेक्दैमा काेहि जान्ने हुदैन नि हजुर समय र परिस्थिति अनुसार चल्नु र बुझ्नु पनि अाबश्यक छ नि कति दिन अरुकाे ईसारा मा चल्ने

    • @rapanakarmacharya8928
      @rapanakarmacharya8928 Před 3 lety

      हो नि आफुले पेटभरी खुवाउन नसक्ने ??अर्काको भरमा बच्चा पाल्ने😁

  • @aashaadhikari8244
    @aashaadhikari8244 Před 3 lety +11

    खाता खोली दिन्छु भनेर फेरि किन न खोलेको

  • @aayanvlog1432
    @aayanvlog1432 Před 3 lety +9

    Aama buwa kasaile sath nadeko bela sahara diyara ahile aha samma pugeko thaxaina aarop ahile

  • @haribahadurranjit2370
    @haribahadurranjit2370 Před 3 lety +29

    एकतर्फी कुरा सुनेर के कमेन्ट गर्नु र दुवै तर्फ काे भिडियाे हेरेर कमेन्ट गर्छु

    • @sailidong4606
      @sailidong4606 Před 3 lety

      एेेे ेक दमै सही हाे।

  • @chandramaniyoutubechannel2719

    राम्रो काम गर्ने मान्छेको खुट्टा तान्ने काम मात्र गर्छ हो। सुस्मिता ले राम्रो गरेको छ ।

    • @depka4382
      @depka4382 Před 3 lety +1

      Right

    • @raishara3136
      @raishara3136 Před 2 lety

      Kam garaye poxi dam poni dinu porx hajur tetikai xak ma komoro painna hai.. dinu porx talap poni

  • @punpratik2338
    @punpratik2338 Před 3 lety +40

    मान्छेहरु फाइदाकोलागि मात्रै समाज सेवा गर्दारहेछ्न्यो भिदियो बात प्रस्त्त थाहाहुन्छ?

    • @kamalapoudel9238
      @kamalapoudel9238 Před 3 lety

      कामै नगरी खान त कहाँ पाईन्छर

  • @mausamilamsal45
    @mausamilamsal45 Před 3 lety +9

    Good job dada😍👏👏🖒🖒🖒🖒

  • @samjhanapradhan7774
    @samjhanapradhan7774 Před 3 lety +7

    Megha sis lai kasto xa brother 🙏🙏🙏ek choti khabar paam 😢

  • @manunepal7020
    @manunepal7020 Před 3 lety +10

    कसैले चित्त नदुखाउनु होला पहिलो कुरो नेपालिले नेपालिलाई सुख दुखमा हात समाउनु नै गलत हो जुन दिन ती दुख भुल्छन त्यो दिन बाट त्यही रेख देख गरेर हात समाउनेलाई दुस्मन बनाउछन यो नेपालिको बानी नै हो आफ्ना जन्म दिने बाबा आमाले त काम नगरी खान दिन र इच्छा पूरा गर्न सक्दैनान भने आफ्नो लागि काम त गर्नु परिहल्छ नि अर्को कुरा एउटै घरमा बसेसी एउटै परिवार भएसी झै झगडा गाली गलौच हुन्छ यो सब आफ्नै लागि हो गलत नसोच्नुस भन्छु म

    • @lavisubba309
      @lavisubba309 Před 3 lety +1

      Sahi kura bhannu bhayo

    • @manunepal7020
      @manunepal7020 Před 3 lety

      @@lavisubba309 हो त नि हजुर भलाईको जमाना छैन यस्तो कुरा म आफुले पनि भोगेको छु पर्देशमा 24 घन्टा खाई नखाई कमाएको पैसाले एउटा भाइ बिदेस आउछु भनेर मर्न लागि 1 लाख 50 हजार उसको घर पठाई दिए आयो जब भने जति सेलरी पाएन तब सम्म दाइ दाइ भन्दै रात दिन आउथ्यो १ साल पछि अलिक पैसा कमाउन थालो बोल्चाल पनि छैन मेरो पैसा पनि हरायो कता कता सुन्छु नेपालमा हुने उसका साथिहरु जसले मागे पनि खर्छ पठाउछ रे तर न मेरो पैसा आयो न सम्बन्ध यसैले बरु दान पेटिमा पैसा हाल्नु कसैको दुख देखेर कहिले हात नसमाउनु अति दुख लाग्छ यस्तो ब्यबहरले

  • @shahi2862
    @shahi2862 Před 3 lety +35

    गुन गरेको परिनाम होला सुस्मिता जिलाइ आरोप

  • @basantaregmicid3308
    @basantaregmicid3308 Před 3 lety +1

    Ramro xa Beautiful video good jab all

  • @kalakala8083
    @kalakala8083 Před 3 lety +19

    Good job himesh sir 🙏🏻🙏🏻

  • @kamalasinghofficial
    @kamalasinghofficial Před 3 lety +3

    Bhawana ko mommy ko kura ekdam sahi ho,paisa bhanda pani Bhawana lai padhidinu parcha pachi usko future ko lagi.

  • @Prashuram-ge5om
    @Prashuram-ge5om Před 3 lety +1

    धेरै धेरै सलम छ हजुरलाई 🙏🙏🙏🙏

  • @laxmibista6687
    @laxmibista6687 Před 3 lety +1

    ठूलाठूला
    कुरा गरछे
    उनिहरूकाे नाउँमा
    आएको पैसा
    उनिहरू कै
    मा राखेको देख्न पाउ
    हिमेश भाई

  • @r-jee8028
    @r-jee8028 Před 3 lety +1

    एक तर्फबाट मात्र कुरा नसुन्नु हिमेश ब्रो ।बुझ्द झगडा गराउने तर्क देखिन्छ यहाँ ?

  • @riturasaili2759
    @riturasaili2759 Před 3 lety +9

    सुस्मिता ले ग्ररिन ठिक ग्ररिछिन उनी हरु ले नलियको भय कति दुख नि हुने थियो प्रर्ने उमेर म चोरी चोरी भुरी बोल्ने अब प्रराइ चाहिने

    • @madhavghimire8006
      @madhavghimire8006 Před 3 lety

      तपाईंले भन्नुभएको कुरा पनि सहि हो सुरुमा लैजाने बेलामा पढाई दिन्छु भन्नु भयको थियो मेमले जे भयनि धेरै सहारा दिनु भाको छ स्नेहि आमाले

  • @dineshsuyal8013
    @dineshsuyal8013 Před 3 lety +9

    yo aaimai lay arkako sahayog paisha kina Rakhi yesla yo Nani lai kina padaina hmm yo sala khatini ho chorni ho arkako sahayog paisha ahila samma khata maa xaina aafno kahata maa rakhyra chalauna painna sahayog paisha jasko name maa aako usaiko hunxa yo papini ho yesla tuo paisha khaidenxa himesh sir please tyo paisha khojyra hajur lay savings gardenu hola

    • @RohanKarki07
      @RohanKarki07 Před 3 lety

      Ta mugi Ak kaudeko vayara kura garxas .bastabik kura bujera comt gar bujis tero ko ho khateni bhanis oii pagal mugi

  • @realnepal2610
    @realnepal2610 Před 3 lety +10

    हिमेस दाइ 🙏🙏

  • @anukc1082
    @anukc1082 Před 3 lety

    मलाई लागेको थियो पहिलै यै बच्चाको लागी लगेकी भनेर बच्चा स्याहारे जस्तो गर्यो उनेरुलाई पठाएको सहयोग पनि हीनामिना भयो ! त्यो नानि बाबु र सानो बच्चा बोकेर घर फिर्ता आए हुन्छ तेति काम गरे जस्ले पनि सहयोग गर्छ

  • @munaalepuri225
    @munaalepuri225 Před 3 lety

    जस्ले साहारा दियो जस्ले राम्रो गर्यो उसैलाइ आरोप लगाउने सामाज हो हाम्रो परेको बेला कसैले वास्ता गर्दैनन

  • @raazraj8659
    @raazraj8659 Před 3 lety +4

    नन्द भावना सोझो छ कै भन्न सक्दैन , सुस्मिताले नि गर्न त खोजे हो, तर भाति अलि नपुर्याए जस्तो लाग्यो , उनिहरुको नि आफ्नो परिवार छ सानो खेलेको हुर्केको याद आउछ भन्ने सोच्न बुझ्न पर्यो, काम त जहा गर पनि गरिखानै पर्छ 🙏🙏

  • @Ashokgurung-
    @Ashokgurung- Před 3 lety +8

    ❣from pokhara himesh sir

  • @taraadhikari1687
    @taraadhikari1687 Před 3 lety +2

    काम त गर्नु पर्छ नी तेतीकै बसेर खान त काहाँ पाईन्छर बाबाअामाको घरमा त पाईदैन भने कामत गर्नुपर्छ नी काम पनि सिकीन्छ भोलि अाफुलाई म एक्लै गर्नसक्छु जस्तो लाग्दा गर्न सकिन्छ नी तर सुस्मीता बैनी ले पनि दशै तिहार चाडपर्वमा त घर पठाईदिनु पर्छ नी यसरी काममा पेलाएर कतै जान नदिएर त हुदैन नी पहिले वाई वाई गरेर पाएको इज्जत पानी मा मील्ला है बैनै अर्काको छोराछोरी को जीम्मालीन त गारो पो छत

    • @sesemachannelsi2230
      @sesemachannelsi2230 Před 3 lety

      गाउँमा भएको भए के हुने थियो होला नि

  • @keshavoli8254
    @keshavoli8254 Před 2 lety

    Thik 6

  • @laxmibista6687
    @laxmibista6687 Před 3 lety +1

    उसको बच्चालाई काखमा राखे र
    माया ले कस्न पनि पाएको छैन ति
    बच्चाको आमाले

  • @nirjalamagar3203
    @nirjalamagar3203 Před 2 lety

    बिचरा गाउँघरमा बस्ने मान्छे तै पनि कुमारी केति उमेर न पुगेकी केति लाज ले अनि आर्थिक स्थितीतिले लगेर पधाइदिनुस त जो कसैको आमा बाउले नि भन्छ गलत कमेन्ट न गर्नुस सुस्मिता को अनुहार र बोलिमा पुरै घमण्ड देखिन्छ भावना र नन्द दुख र दबाब मा छन होला उदार गर्नु पर्छ

  • @summerlove3634
    @summerlove3634 Před 3 lety

    नन्द र भावनालाइ मात्र राखेर राम्ररी सोध्नु ताकी उनी हरुको मन को कुरा निकाल्न सकुन

  • @gitanepali5284
    @gitanepali5284 Před 3 lety +8

    Susmita didi ko biswas lagena vne aaphno ghar ma lera rakhe hunxani pahila kasaile herenan dukha ma sath dinu vyo ramro sanga sabai janalai ykai thauma rakhera interview linuna dai thaha hunx

  • @lbkvlogs35
    @lbkvlogs35 Před 3 lety +1

    Welcome To Bardiya himesh Daiii

  • @tankagphuyal42
    @tankagphuyal42 Před 2 lety

    Khattam rahixe

  • @khantikhanti3220
    @khantikhanti3220 Před 3 lety +4

    तिम्रो छोरी भावनाले नै पढाइमा ध्यान नदिए पछि के त घिसार्दै लाने त ? तिमिले भए त खान लाउन त दिन गारो हुन्थ्यौ

    • @menakathapamagar4789
      @menakathapamagar4789 Před 3 lety

      Garxu vanera lanele gardinu parxa nasakne vaye kina lanu ni

    • @khantikhanti3220
      @khantikhanti3220 Před 3 lety

      स्कुल गएर आको देख्नु भएन र हजुर ले पढ्न मन छैन भनेर भनेको छ भावनाले फर्केर भिडियो हेर्नुस है महासय हुन त म पनि बिरोधि हु अत्यचार गर्नेको

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari Před 3 lety +1

    आफुले दुई छाक खुवाउन नसकेको बेलामा दयालु मन सुस्मिताले लगेर पाल्नुभयो अहिले आएर अनेक कुरा गर्ने ?

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 Před 2 lety

    हिमेस नानी तिमी जस्तो मान्छे यो दुनियाँ मा कम नै होला । अझै तिमी ले गर्न धेरै छ है नानी ।।।

  • @birubirsing9133
    @birubirsing9133 Před 3 lety +10

    nepal ko real hero hemesh sar

  • @bh3740
    @bh3740 Před 3 lety +1

    Malai paila bata kasto lageko kura chai susmita le afu lai mummy bhana ani bhawana lai chai mummy bhanai nisakuni bhawana bhana launi k tyo maan partheana

  • @pankajmagar3892
    @pankajmagar3892 Před 3 lety +1

    कति दिने रैछ पैसो सुस्मिता भनाउदिले..?बिहान देखि बेल्का सम्म नन्दालाई कुखुराको फारममा अनि भावनालाई चाहिँ घरको काममा पेलाको पेलाई गरेकि छिन्.. हैन भने नन्दा भाईको खातामा आज सम्म कति जम्मा भएको रहेछ चन्ता र चासोको विषय भएको अवस्था 🤔

    • @RohanKarki07
      @RohanKarki07 Před 3 lety

      Ta mula batea sakxas vani ta gar dhaha lagyo .

  • @lukinofficial
    @lukinofficial Před 3 lety

    Hoit susmita ji manko ekdamai ramro Manche hunuhuncha ,

  • @tarashrestha8333
    @tarashrestha8333 Před 3 lety +2

    Kam nagari aafney bau aama le ta khana dideyna kasle sakxa khan basna padhauna ani feri talab pani Kati sajilo sushmita ji ko chai bot ma falne hora testo garnu lai yauta baby ko lago Kati kharcha hunxa tiyo kasle dekoxa ra....?

  • @rainirmala240
    @rainirmala240 Před 3 lety +2

    dukha ta jaha gayani garnu parxa ? kam nogari ka khana launa painxa ? tara vabana ra nanda sana xorika lagee utheka sayog racame chahi bank ma khaata kholera rakhi dinu parne ho ? sansarma kam nogari khanu paine thamta xadai xaina ? thula thula netaru katee kam dukha garxa raat vori nosuti nosuti kati jaal bunxa vane kishan garne kisani bapar bysinece garne bapari sabaile dukha kaam nogarita hudaina ? kaam garera khana launa paiyana vane po garo hunxa ?

  • @Tg-qi5ti
    @Tg-qi5ti Před 3 lety +3

    🙄 aruko gharma basnu ra 🤔aafno gharma basnu ra dherai farak hunx 😒😒

  • @prativapun2187
    @prativapun2187 Před 3 lety +3

    Ajkal ko jamanama sahayog gareko parinam ho !! Ta aaimaiharu chup lagera bus! Nanilai ramro syahar pako cha, bujeko khai???

  • @rajeshshrestha7964
    @rajeshshrestha7964 Před 3 lety

    बेकार को कुरा कति दुख गरेर पालेछ सुश्मिता बैनिले अहि ले आयर दोस दिने कति नजाती हो

    • @yubrajbc5353
      @yubrajbc5353 Před 3 lety

      होनि यार यिनिहरु ले गर्दा दुख पाउँछन्

  • @kushisharma2666
    @kushisharma2666 Před 3 lety +1

    पहिला आफ्नो छोरी पाल्न नसक्ने अहिले बच्चा ठुलो भए पछि यहि पठाउनु रे खै नेपाल मा जे गरे पनि सुख छैन 🤔🤔🤔

  • @radhikathadarai6943
    @radhikathadarai6943 Před 3 lety +3

    Ab media le garda ramro sambandha pani jhan bigrini vyo

  • @ranjuadhikari3687
    @ranjuadhikari3687 Před 3 lety

    Himesh Sir Kathmandu ayera sushmita ko interview linu pryo

  • @yubrajbc5353
    @yubrajbc5353 Před 3 lety +1

    यस्ता कुरा मा न लागनुस हिमेश सर

  • @tulshithapa6658
    @tulshithapa6658 Před 3 lety +4

    Himase dada tapai goyera bavona bohini li vete ra kura grnu lo ....

  • @milanrai8946
    @milanrai8946 Před 3 lety +3

    interview pni 2tera nae kura bujhera matra linu hola padhai xina vannu ko matlab yo horna ke thyo dd le skul nae pathauunu xodhnu vako horna hola ni tw lockdown vako 2barsa vaisakyo tae vayera pni padhai xina vannu khojeko hunna sakxa

    • @purnagharti7969
      @purnagharti7969 Před 3 lety +2

      अनलाइन भय पनि पडाइ त हुनु पर्योनि ब्रो त्यसरी दुईजना ले दिन रात काम गरेँ त उनीहरू जहाँ बसे पनि मज्जा ले गूजारा चलाउछन

    • @milanrai8946
      @milanrai8946 Před 3 lety

      @@purnagharti7969 online class pni skul herera hunxa abo boine privet skul ho ke gvt skul ho moile jane dekhe samma tw gvt skul haru le tw online class garako dekheko xuina

  • @anurai728
    @anurai728 Před 3 lety +1

    काम त जहाँ नि बस्दा गर्नु पछ नि आमा चीत्ता दुखानु भयान नि तेह घर मा बसेनि उता बसेनी

  • @susmitasoni6499
    @susmitasoni6499 Před 2 lety

    bardiya kaha ho???

  • @summy3396
    @summy3396 Před 3 lety +1

    padai dinxu vanera kina napadakota natra arule ni lanthyoni nanda ra bhabanalai kina Jan ne vanera lagekoni ak choti bujdinu hola homes ji k kasto rahex sabaile bujna chaheko xa so

  • @povitrarai7608
    @povitrarai7608 Před 3 lety +2

    Bichara amaa ho man hunchani vatnaa so vetaidinu himes dhai

  • @anjanarai3002
    @anjanarai3002 Před 3 lety +1

    ❤❤

  • @amritnpl8535
    @amritnpl8535 Před 3 lety

    हिमेस सर हजुर लाइ मैले नराम्रो सोचेर कमेन्ट गरेको हैन तर । हजुर जस्तो ख्यातिप्राप्त मान्छे ले पनि यस्तो हिसाबले इन्टरभ्यु लिनु अलि गलत थियो कि । हजुर ले यथार्थ कुरा सम्बन्धित मान्छे सङग लिनु पर्ने अनि टाइटल राख्दा पनि अलिक बिचार पुर्याएर राखेको भय राम्रो हुन्थ्यो होला । हिजो दुखमा साथ दियको मान्छे ले कुनै स्वार्थ को लागि तिनि हरु लाइ राखेको छैन होला । सुस्मिता सङग कुरा गर्नु न हजुर ले । अन्यथा नलिनु होला म हजुर को सुभ चिन्तक
    हाल दुबई बाट है ।

  • @shyamshahi3825
    @shyamshahi3825 Před 3 lety +1

    Eniharulai dinuparne ani ramro vannethiye

  • @sunitabaral4163
    @sunitabaral4163 Před 2 lety

    य बा हो मान्छे को जात जति गरे पनि नहुने।।।।तिमी सगै भएको भए भविस्य के हुन्थ्यो होला।। पठाउनी बेला मा सबै खुसी हुने अहिले फेरि कुरा काट्ने।।। जति नै काम गरे पनि मिठो त खाएका छन् भविस्य पनि राम्रो छ ।।।।कुरा काट्न छोड्नु।।।।

  • @pujapuja2292
    @pujapuja2292 Před 3 lety +1

    मान्छे ले कुनैपनि काम गर्दा पहिला त अाफनाे फाइदा हेर्छन यस्तै तरिकाले बुज्नु पर्छ हाेइन कस्लाई चाहिँ धन बडि भकाे छ र अर्काकाे छाेरा छाेरि बटुलेर पाल्नलाइ फाइदा हुन्छ र त पाल्छन धर्मकाे लागित उहीँ हाे 😏😏😏😏😏😏

    • @RohanKarki07
      @RohanKarki07 Před 3 lety

      Ta pagal .nanda bhabana rakhera hammilai k faida vako xa oii .

  • @dillilagurung1370
    @dillilagurung1370 Před 3 lety

    Himesh bhai megha bainilai aile kasto cha bainiko yeso update dinu megha baini yesto pregnent vako bela eklai bchara garo vho hola

  • @RanjanaMoktan
    @RanjanaMoktan Před 3 lety

    लकडाउनले गर्दा स्कुल भन्दा र अनलाइन पढ्न सकेन होला । आएर एक दुई वर्ष मै जग्गाको कुरा गर्दो रहेछ । हैट

  • @nirjalamagar3203
    @nirjalamagar3203 Před 2 lety

    अब गाउँ मा फर्काउनुस अनि ज्यामी काम गरेर नि खान्छन र पाल्न सक्छन आफ्नो बच्चालाई गाउँ फर्काउनुहोस

  • @user-cx3nh7yh6i
    @user-cx3nh7yh6i Před 3 lety +1

    garo saroma susmita le help garyo aba ahile pariwar thulo kura?padnu mannu paryo tetro launa khana deko xa dukhama sath deko xa ahile ayera susmitakai kura katdai

  • @rajendradhami4073
    @rajendradhami4073 Před 3 lety +5

    Himesh dai you are a real god of poor Man

  • @pritibalami5484
    @pritibalami5484 Před 3 lety +2

    Yo samaj ma jati aru laie gare ni hudaina ..100 gun 1 baigun le 100 ramro kaam birsin6

  • @minkumartamang1397
    @minkumartamang1397 Před 3 lety +4

    Faida ko lagi matrai samajsewa garxan manxele......bahira vagwan vitra shaidan.

  • @laxmibista6687
    @laxmibista6687 Před 3 lety +1

    यस्तै
    हुन्छ भन्ने थाहा थियोे

  • @Siruvlog747
    @Siruvlog747 Před 3 lety +4

    हिमेस भाइ त्यो राती 11 बजे तथानाम बोल्ने बेस्यालाई के हुँदै छ छिटोभन्दा छिटो ल्याउनु पर्यो मिडियामा तेसको थुतुनो हेर्नमन छ।

  • @prameshrai7001
    @prameshrai7001 Před 3 lety +1

    Dubai tirako kura bujhera matra vidoe uplod gareko vaye hune thiyo yota ak tarfi arop lako jasto vyo milxa vane aba sabai lai ak sath rakhera video uplod garnu hola

  • @kumarighale7080
    @kumarighale7080 Před 3 lety

    himes sir yo ama ko kura rakhi dinu ama ko gunaso ani uni haru ko kura buchda parna diyara rai xa

  • @rajendradhami4073
    @rajendradhami4073 Před 3 lety +4

    Himesh sir you are a great person

  • @gayatrilimbu5766
    @gayatrilimbu5766 Před 3 lety +1

    khana lagauna yesto dukha xa xora xori chahi kati janmayeko..bichara Susmita sis ko sath napayeko vaye k halat hunthyo Bhawana ko ahile goon birsyo

  • @rajendradhami4073
    @rajendradhami4073 Před 3 lety

    Good luck dai

  • @yubrajbc5353
    @yubrajbc5353 Před 3 lety +3

    के भएको समाज हो यार यो मान्छे हेर्दा नै भुत जस्ता

  • @kamalpun2318
    @kamalpun2318 Před 3 lety

    खै उनी हरु काे घर भित्र काे कुरा हामी लाई के था तेयाे त नन्द र भावाना ले भन्नू सक्नु परछ हामी दरसक र मिडिया काे अगाडि अब त उनी हरु ठुलाे भैसक्याे अब पनि केकाे डराउनु ऐदि सुसमिता बैनि काे परिवार ले दबाब मा र भित्र भित्रै दुख दिऐर राखेकाे छ भने मिडिया जादा भन्नू सक्नु परछ अनि बल थाहा हुन्छ हामी दरसक हरु लाई

  • @helpingvlog6555
    @helpingvlog6555 Před 3 lety

    यहाँ कोमेन्ट हेरेर हास उठछ यार तिमी हरु पनि छोरा छोरी जन्माएर बिहेदान गरि देउ अनि छोरा छोरिको कमाई खाने बेलामा यसरी नै मलाई दिनु त्यस पछि म तिनी हरुको हेरचाह गरिदिन्छु पढाउने खुवाउने लगाउने हुन्छ????अनि त्यतिखेर थाहा हुन्छ तिमी हरु लाई बुढेस काल को साहरा भनेको।।।