15 बर्षमै होटल चलाउने भाईहरु ! काठमाडौंमा किन रोए ? शिशिर भण्डारीले भाडा तिर्ने पैसा दिए

Sdílet
Vložit
  • čas přidán 19. 06. 2019
  • Host- Shishir Bhandari
    Guest- Raju & Prabal Ghising
    Camera- Laxman Raj Adhikari (15 बर्षमै होटल चलाउने भाईहरु)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- shishirbhan...
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #Rajughising #prabalghising #shishirbhandari

Komentáře • 2,9K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  Před 5 lety +864

    कृपया यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरिदिनुहोला । यि बाबुहरुलाई माया र हौसला दिन सबैले भिडियोलाई लाईक कमेन्ट र सव्सक्राईभ गर्नुहोला । सबैले यो भिडियोलाई शेयर गरेर सबै नेपाली माँझ पुर्याऊँ । यो पनि हेर्नुस-नेपालमै भेटिए- यति लामो टुप्पी भएका 'टुप्पी बाजे' ! टुप्पी देखेर तरुनीहरु बेहोस-czcams.com/video/gSwyBZLlU7E/video.html

    • @romanticmedia
      @romanticmedia Před 5 lety +3

      म आईसकेको छु है भाईहरुको सोच राम्रो छ ।।साथी बन्नुहोला

    • @karemhameed9317
      @karemhameed9317 Před 5 lety

      Badhai xa vaiharu

    • @romanticmedia
      @romanticmedia Před 5 lety +1

      @@karemhameed9317 साथि बन्नुस है

    • @shantilamichhane4891
      @shantilamichhane4891 Před 5 lety +2

      Ma Cyprus bata hardai xu afno xora xori Nepal xadara bedas xu Vai haru lai dakara varkar Nepal farkena man Lago

    • @romanticmedia
      @romanticmedia Před 5 lety +1

      @@shantilamichhane4891 साथी बन्नुहोला

  • @bibekniraula2993
    @bibekniraula2993 Před 5 lety +434

    यो भाइ एकदिन 5 star को owner हुन्छ।।।
    गरे के हुदैन भन्ने कुरो को सहि उदाहरण ।।।।
    सुभकामना भाईहरुलाई

    • @saritatimalsina4307
      @saritatimalsina4307 Před 5 lety +1

      bibek niraula ji sahi vannu vyo
      yo vai 5 star hotel ko owner vayako herna chahanxu
      god bless u vai 😍😍

  • @premkumaraidi4181
    @premkumaraidi4181 Před 5 lety +73

    कतारबाट अाएर भाईहरुकाे हाेटलमा मम खान अाउने हाे दामि छ भाईहरुलाई सलाम छ

    • @manishadhimal6090
      @manishadhimal6090 Před 5 lety +2

      Me2

    • @apka7986
      @apka7986 Před 4 lety

      म पनि कुबेत बात अाए सि जानू पर्ला बाबू हरू काे हाेतेल मा म म खान लाई काठमाडौ मा

  • @maheshsaud7648
    @maheshsaud7648 Před 5 lety +55

    शिशिर दाजु जहिले नि मन छुने भिडियो लिएर आउनुहुन्छ ।र हामि समाजका मान्छे पनि चेन्ज हुन्छौ। म ईन्डिया बाट हेर्दैछु यो भिडियो।

  • @anitavicki6127
    @anitavicki6127 Před 5 lety +181

    तिमीहरूको स्वाभीमानको छेऊमा आफ्नो जिन्दगी नै ब्यर्थ लाग्यो😥
    यत्ति सानो भाईहरूको यत्ती ठूलो काम🤔
    सुन्दर भबिश्यको शुभकामना तिमीहरूलाई 😍💞

    • @riturana7149
      @riturana7149 Před 5 lety +1

      rayee anita tesari aafno jindagi nai byartha samjhera tw kaha hunchha ra hajur

  • @sumanluitel9862
    @sumanluitel9862 Před 5 lety +178

    पत्रकार महोदय
    धन्यवाद जस्ले गर्दा सबैनेपाली को मन बदलिन सहयोग पुग्छ
    I'm in qatar

  • @Kajimagar6529
    @Kajimagar6529 Před 5 lety +18

    हुने बिरुवाको चिल्लो पात भनेको यहि हो ।
    अगृम शुभकामना भाईभरुलाई ।
    कर्मको फल मीठो हुन्छ ।
    प्रेरणादायी भिडियो ।
    शिशिर ज्यु लाई नमन

  • @begambudhathoki5214
    @begambudhathoki5214 Před 5 lety +50

    यो भाईहरुको काम लाई देख्दा नेपाल मै कि गर्ने ऊर्जा जागेर आयो सलयूट गर्न मन लाग्यो भाईहरुलाई 👌👌👍

  • @naabindhakal3590
    @naabindhakal3590 Před 5 lety +698

    ज्योतिस, बाबा र माताहरुको interview भन्दा त यो भाइहरुको interview धेरै राम्रो लाग्यो 😍😍😍

    • @ridhankoaama1117
      @ridhankoaama1117 Před 5 lety +6

      100%सहि
      त्येस्तो वाइवात कुरा राखनु भन्दा
      हो यस्तै परिक्षमी ज्ञान गुन को कुरा हरु post गर्दा अत्ति-उत्तम

    • @rajugautam5826
      @rajugautam5826 Před 5 lety +1

      YOU RIGHT

    • @amritsunar9737
      @amritsunar9737 Před 5 lety +2

      Good job brother

    • @rajugautam5826
      @rajugautam5826 Před 5 lety +2

      you right

    • @sunitajimmy774
      @sunitajimmy774 Před 5 lety +2

      शिशीर भाइ लाइ पनी नमस्कार एस्तै एस्तै राम्रो सेवा गर्दैजानुहोल

  • @songnepal984
    @songnepal984 Před 5 lety +5

    सानो भाईहरु धेरै मेहेनती रहेछ खुशी लाग्यो ॥

  • @laxmishresthalaxmishrestha7722

    भाईहरूकाे कामदेखेर धेरै धेरै खुसिलागयाे अझै राम्रोसँग गनुहाेला मलेसिया बाट हाे

  • @phursadkosathi6006
    @phursadkosathi6006 Před 5 lety +61

    मन यति हर्षित भयो कि बयान गर्नै सकिन ।। शुभकामना भाईहरुलाई

  • @asmitakarki8956
    @asmitakarki8956 Před 5 lety +106

    नि सब्द बनाए भाइहरुले
    हामी कति पछाडि रहेछौ भन्ने आभाष हुदैछ ।💕💕💘
    best of luck bhaiharu....

  • @dilippradhan8634
    @dilippradhan8634 Před 5 lety +13

    I am really proud of you guys that you have set an example for many youngsters. God bless...

  • @renulama8556
    @renulama8556 Před 5 lety +11

    Shishir. Sir Congratulations Jahile Maan Xune Naya Naya News Nepal Badai Xa Bhai Haru

  • @baburambhusal9714
    @baburambhusal9714 Před 5 lety +334

    हेर्न नि लाज लाग्यो आफुलाइ यार दुक्क हामी बिदेशी किन अाएको होला धेरै धेरै शुभकामना भाईहरुलाई

    • @kamalroka8067
      @kamalroka8067 Před 5 lety +3

      Baburam Bhusal hahahaahhahhahaa sahi vannu vayo

    • @ghaleendless5555
      @ghaleendless5555 Před 5 lety +1

      बिदेश मा गर्ने दुख नेपाल
      मै गरे केही हुदो रैछ

    • @dineshshrestha335
      @dineshshrestha335 Před 5 lety +3

      मनकै कुरा गर्नु भो सर

    • @jaymantamang5355
      @jaymantamang5355 Před 5 lety

      Tehita bro hami pardeshi arkako gulam garnne vaneko jasto nahunne gareu vane hamrai desh ma xa sabaI thok

    • @aruna285
      @aruna285 Před 5 lety

      Baburam Bhusal ho vanya

  • @BinodRana
    @BinodRana Před 5 lety +164

    👍जे होस फुच्चे भाईहरूको कामलाई म मनै देखि सोलुट गर्दछु ।

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 Před 5 lety +11

    Waw both are great person and really i say " Simple living high thinking " good job brother's . I am watching from Sikkim.

  • @user-jt2zi9vz6x
    @user-jt2zi9vz6x Před 5 lety +5

    धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏 भाइहरू लाई 🙏🙏 यसरी नै अगाडि बढ्नु है 🙏🙏

  • @SukSubba88
    @SukSubba88 Před 5 lety +47

    धेरै आश बोकेर बिदेश जानेहरूले केही पाठ सीक्नु आवश्यक छ यी भाईहरूको काम बाट
    Good luck

  • @nicenepal8980
    @nicenepal8980 Před 5 lety +33

    आहा कस्तो मीठो सोच बिचार भाइ हरुको
    अनि मन होस त शिशिर दाजु को जस्तो होस है

  • @sameerregmi9411
    @sameerregmi9411 Před 5 lety

    जुन दिन नेपाल आउनेछु पहिलो खाजा भाइ हरुले बनएको सेल हुनेछ सलाम यार

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger Před 5 lety

    सलाम यी दुई परिश्रमी भाइहरुलाई,गुन्डागर्दी गर्ने चोर हरुले यी भाईहरु बाट सिकुन आफ्नो पसिना बाट कमाई खान!!

  • @user-oh3ng9jj1z
    @user-oh3ng9jj1z Před 5 lety +37

    पत्रकार भनेको शिरशिर सर भाग्य न्युपाने जस्तो हुनु पर्छ म उहाँ हऊलाई मनै देखि सलुट गर्न चाहान्छु

  • @deepakadhikari8494
    @deepakadhikari8494 Před 5 lety +89

    मान्छेले मन लाएर काम गर्यो भने केही काम पनि असम्भव छैन भाइहरू को कामलाई सलूट छ अनि शुभकामना 😊

  • @loktamang6429
    @loktamang6429 Před 5 lety +21

    Great 👍 job Nani god blessed you always pray for you always Nani from USA 🇺🇸

  • @anupamneupane5992
    @anupamneupane5992 Před 5 lety +1

    नेपालको don भनेको शिशिर दाइ अनि भाग्य दाई

  • @abhimannyubaral8491
    @abhimannyubaral8491 Před 5 lety +58

    भाई। ले गरेको। काम र उनको सोच लाई सलाम। छ.
    म सेफ अभिमन्यु अहिले नेपाल मा छैन तर नेपाल। आयसी 4दिन भाई को होटल मा काम गरेर हेलप गरन चाहानछु केई राम्रो आईटम हरू पनि सिकाऊछ ...beat of luck my bro

  • @thehappiestman1
    @thehappiestman1 Před 5 lety +100

    दुई चार जनालाई रोजगार दिने मन छ।
    What a heart touching line😮🖤

  • @kesangbhotey8487
    @kesangbhotey8487 Před 5 lety +10

    What an inspiration. Proud of you both.
    #nepali Honi
    #nepali le chance payo vane garxa
    #Dhilo aayo Tara Kada aayo 😀😀😀😀😀
    #Billions of blessings to u bhai haru
    Special thanks to #Shishir dai

  • @Pemwang571
    @Pemwang571 Před 5 lety +12

    So proud of this two boys😌😊 god bless u both!

  • @harttouch6630
    @harttouch6630 Před 5 lety +21

    कति राम्रो सोच बिचार भएको अनि काम पनि तेस्तै धन्यवाद छ भाईहरुलाई बधाई छ।सबै को सोच बिचार यी भाईहरु को जस्तै भए को भए सायद हाम्रो देश मा कोहि पनि भोकै नाङ्गै रोड ,पाती पौवा,मठ मन्दिर हरुमा बस्नु पर्ने थिएन । शिशिर सर लाई मुरिमुरी धन्यवाद छ।

  • @SandS478
    @SandS478 Před 5 lety +31

    धन्यवाद शिशिर भाइ, बधाई छ सानो भाई हरु लाई ,सबै लाई पे्रणा को पात्र....

  • @ratnakarrao5401
    @ratnakarrao5401 Před 5 lety +11

    Good dedicated effort by this young human being in service to society. May God speed them in full filing their dreams. from India.

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t Před 5 lety +2

    शिशिर सर भाइहरुको काम एक दम उधानिय छ र सकेसम्म भाइहरुलाइ ड्रेस को पनि बेवास्ता गर्दिनु होला धन्यवाद शिशिर सर निकैनै मन छुने भिडियो अप्लोड गर्नु भएकोमा र कुन ठाउँ होला सर भाइहरुको खाजा घर म बिदेश बाट आउदै छु टेस्ट लिनु जानू पर्ला

  • @shyamramtel4106
    @shyamramtel4106 Před 5 lety +130

    कति सन्देश मुलक काम गरेको छन्
    भाइहरु को कुरा सुनेर मनै रोयो
    best of luck bhai

  • @mannusibakoti4872
    @mannusibakoti4872 Před 5 lety +33

    हुने बिरुवा को चिल्लो पात
    नहुने बिरुवा को फुर्सो पात एकदमै राम्रो लाग्यो भाइ हरुको राज भाइ को बोल्ने शैली कति राम्रो ।

  • @supriyagurung9876
    @supriyagurung9876 Před 5 lety +11

    wow that men idea with love emoticons on the wall were awesome. if i ever visit that town i'mma sure to go to these boy's hotel . lotsoflovee

  • @sitathapa9406
    @sitathapa9406 Před 5 lety +24

    हुने बिरुवाको चिल्लो पात भनेको यहि हो सुभ कामना छ भाइहरुलाइ

  • @malapakhrin1781
    @malapakhrin1781 Před 5 lety +69

    4/5 jana lai rojgar dina man xa..
    Heart touching line😘😘
    God bless you babu haru

  • @sushmagurung9222
    @sushmagurung9222 Před 5 lety +40

    मेरो लागि पनि प्रेरणाको स्रोत बन्यो भाईहरू । धेरै धेरै धन्यवाद

  • @anishshortsvideo19
    @anishshortsvideo19 Před 5 lety +6

    sisir dai yestaii yestaii ramro vidwo banaunuhos haii..❤️

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 Před 5 lety +6

    I am from Dubai . Really good job .really good example for nepalese youth . You did Good job shishir sir and thank you for your kindness supporting .

  • @sabinadhikari7571
    @sabinadhikari7571 Před 5 lety +13

    युवा हरु लाई प्रेरणाको श्रोत भन्न मन लाग्यो ।युवा हरु ले 1/2 लाख तिरेर बिदेश जाने लाई अझ heart touching हुन सक्ला ।।🤗🤗🤗🤗

  • @user-oy1gb3ir2l
    @user-oy1gb3ir2l Před 5 lety +8

    wow भाइ हरु ! धेरै खुशी लाग्यो भाइ हरु को मेहनत र साहस देखेर । अझै धेरै प्रगति को कामना छ ।

  • @karrakhabardotcom7017
    @karrakhabardotcom7017 Před 5 lety

    गज्जब मिहेनेती भाइहरुबाट केही पाठ सिकौ, धन्यवाद शिशिर भण्डारी भाइ ।

  • @sunitabashyal7704
    @sunitabashyal7704 Před 5 lety +10

    Good inspiration 😊😊🙏 with both Bhai ...shishir dai hjr lai pani thank u so much 😊 for help them 😊😊😘 miss u dai

  • @kumariu2b683
    @kumariu2b683 Před 5 lety +25

    मान्छे हरु राहदानी सेन्टर बाट खाँडी हानिन्छ
    हेर कति प्रिय भाइहरु राहदानी सेन्टरमा काम संगै सीप सिकेर आफ्नै खुट्टामा उभिन सक्ने भएको छ वाह भाइ हरु सलाम

  • @sangamrai9473
    @sangamrai9473 Před 5 lety +48

    लाज लागिरहेछ मलाई अाफु संग तिमीहरूले हामी जस्ताले नेपालमा अवसर पाईदैन भन्ने हरु लाई गतिलो पाठ सिकायौ भाईहरुको काम अनि अाट हिम्मत लाई सलाम छ 👍️

  • @juventusfc3893
    @juventusfc3893 Před 5 lety

    यो भाईको सोच अनी काम देख्दात हामी केहि हनौ जस्तो लाग्छ यति सानो भाईको काम देखेर धेरै खूसि लाग्यो

  • @sanjayranachettri7302
    @sanjayranachettri7302 Před 5 lety +1

    भाईहरू लाई‌ मान्नु पर्छ

  • @nirughising6990
    @nirughising6990 Před 5 lety +104

    Tq shishir dai badai xa bhai haru aja thulo kam gardai janu

    • @krishnapakhrin834
      @krishnapakhrin834 Před 5 lety

      काम सुरुवात गर्नु धेरै राम्रो तर सुधार्नु पर्ने धेरै काम बाकि देखिन्छ

    • @pujakarki870
      @pujakarki870 Před 5 lety

      Good

  • @Jd01_Vloger
    @Jd01_Vloger Před 5 lety +17

    शिशिर दाईलाई पनि धेरै धेरै शुभकामना आफ्नो महत्त्वपूर्ण कामकाे लागि सधै यस्तै काम गर्नु हाेला👏👏👏❤️❤️❤️

  • @gagansingrana9623
    @gagansingrana9623 Před 5 lety

    भाईहरु धेरै उदाहरणीय रैछन,,खुसि लाग्याे,,काम सानो ठुलाे हुदैन ,,प्रयास नै सफलताको सुत्र हाे,,लागिरहनु ल,,

  • @sarisasanu459
    @sarisasanu459 Před 5 lety +1

    दुईजना बाबुलाई अग्रिम शुभकामना छ ।

  • @asmanlama8747
    @asmanlama8747 Před 5 lety +11

    भाइ हरुले भबिस्य मा ठुलै परगति गरन सकिन्छ धेरै टाइलेनट रहेछ सफलताको शुभकामना छ भाइ हरुलाई काठमाडौ कुन ठाउँमा हाेनी भाइहरुकाे हाेटल

  • @user-rx2io3ku8v
    @user-rx2io3ku8v Před 5 lety +34

    पैसा मेहनतको पछाडि पछाडि दौडिन्छ भन्ने कुरा को ज्वलन्त उदाहरण हुन यि भाई हरु

  • @inishasunuwar4555
    @inishasunuwar4555 Před 5 lety

    धेरै राम्रो छ भाईहरु म यो तपाईंहरुको परिश्रम देखेर गाैरवमित भए ।म होटल भिजिट गर्न आउनेछु ।💞💞💕💕

  • @Riyathulsi
    @Riyathulsi Před 5 lety

    मननै चरगङ भयो यो भिडियो हेरेर चायो भने के नहुने रेछ बिदेशि दाजु भाई दिदि बैनि हामी सबैले सिकम आफनैई देशमा मत धेरै मन परो 🙏🏻🙏🏻🙏🏻👏👏👏👏👏💞💞💞💞

  • @kimmgr6599
    @kimmgr6599 Před 5 lety +69

    Shishir sir KO jasto dil bhako maanxe kamai xan duniyama

  • @Finominal-Love.
    @Finominal-Love. Před 5 lety +33

    यो भिडियो राजनिति गर्नि चोर सम्म पुराउनु पर्यो...
    नेता हरुको छोरा छोरि भुइँ मा डलेको सिन्का उठाउदैन तर यि साना साना भाईहरु मेहनत गरेको देख्दा लाज मान्नि गर चोर नेता

  • @shishirdangol1688
    @shishirdangol1688 Před 5 lety

    याे भाइहरूबाट पाे हामिले सिक्नु पर्ने रहेछ 👍👍👍

  • @ashokbhujel1825
    @ashokbhujel1825 Před 5 lety

    Ma malaysia bata herdai xu भाइ हरुको काम प्रती मेरो सलाम्👋साच्चिकै उदाहरणीय छ।नेपाल मा बेरोजगारी हरुको को लागि सन्देश बन्नेछ्👈️

  • @bishalbasnet366
    @bishalbasnet366 Před 5 lety +62

    Good job babu❤️❤️ भोलि चाहिँ खाजा खान गइन्च 😍😍😚❤️ सफलताको शुभकामना बाबुब्❤️❤️

  • @rameshkc1568
    @rameshkc1568 Před 5 lety +59

    यो भाईको हाउभाउ हेर्दा त नायक दयाहाङ राई जस्तो लाग्यो पछि गएर दयाहाङ राई जस्तै चरचित नायक बन्लान जस्तो छ

  • @shriyagurung2211
    @shriyagurung2211 Před 5 lety +2

    Mo lndia bata yo video here dherai ramro lagyo 👍👍👍

  • @user-pd4un1rj7q
    @user-pd4un1rj7q Před 5 lety +10

    क्या समाज दारी धारण हो भाइ हरुको
    बोली पनि धेरै राम्रो तरिका बद्द बोल्ने
    राम्रो छ 😍😍

  • @sikleshvillage1312
    @sikleshvillage1312 Před 5 lety +68

    भाइहरूले सरसफाइ लाई आली ख्याल गर्नुपर्ने हुन्छ अझ उपयुक्त देखिन्छ आकर्षक पनि बदाई पनि

  • @ombahadurrashkotiombahadur9008

    शिशिर ब्राेलाई बधाई साथ साथै भाईहरूकाे प्रगतिकाे शूभकामना ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 5 lety +10

    दक्षिणकाली तिरको गुम्बा धेरै राम्रो छ। पढाइ नछोड्नु बाबु

  • @melinarai1765
    @melinarai1765 Před 5 lety +11

    Aakha bata Aasu aayo😢😢😢 ... so nice person as well as their thoughts ... proud 😀😇 ...keep it up

  • @nimasherpa6699
    @nimasherpa6699 Před 5 lety +21

    मलेसियाबाट हेर्दैछु यो डिस्लाइक गर्ने ढुङ्गा को मन भएको दानव हरु हुन

    • @raveekarki487
      @raveekarki487 Před 5 lety

      sai ho sir 👍️😍ति बादरे सोभाब भएका हिजाडा हुन

  • @loveisnepal2510
    @loveisnepal2510 Před 5 lety +17

    यति सानैमा यस्तो राम्रो साेच र मेहनत भएकाेमा खुशी लाग्यो ।
    अागामी दिनहरूमा यो भन्दा पनि धेरै राम्रो हुदै जावाेस् ।

  • @siyachetry8969
    @siyachetry8969 Před 5 lety +4

    salute xa bhai haru lai...ekdm ramro kaam gardei xan aru ko tala ghisrina vane aafno man le j vanxa tei garna parxa good..im proud of you bro...

  • @rambhandari3317
    @rambhandari3317 Před 5 lety +3

    Number 1 inspiration vdo in CZcams history I have ever watched

  • @sumanrai1900
    @sumanrai1900 Před 5 lety +46

    हैट! यो भाइको आट, हिम्मतलाइ मान्नै पर्छ्।

  • @manbahadursaud5040
    @manbahadursaud5040 Před 5 lety +31

    मन खुसी हुन्छ शिशिर भाइ भाग्य भाइ का काम देख्दा यमपुरी मा इन्द्र को जन्म जस्तै

  • @lama0431
    @lama0431 Před 5 lety

    धेरै धेरै लाखौं शुभकामना भाईहरूलाई

  • @gigritv4445
    @gigritv4445 Před 5 lety +8

    Thank you shishir Brother😊 for this video😊 And Best of luck both vai for your upcomming future Done well 💝

  • @ambikaambika2811
    @ambikaambika2811 Před 5 lety +53

    यस्तो बाबु हरू खेल्ने डुल्ने बेलामा यति राम्रो काम गरेर बस्नु भएको छ दुई भाइ लाइ धेरै धेरै धन्यवाद

  • @nimasherpa6699
    @nimasherpa6699 Před 5 lety +16

    लाज लागेर आयो भाइ हरुको मिहेनत देखेर आफू बिदेश मा

  • @kalpanadangal2617
    @kalpanadangal2617 Před 5 lety +6

    touched my heart god bless u raju bhai

  • @sujitlama5460
    @sujitlama5460 Před 5 lety +5

    Best of luck to them!!!!
    May their all dreams come true

  • @ramit961
    @ramit961 Před 5 lety +16

    धेरै राम्रो काम गर्नु भाको रहिछ भाइहरुको सफलता को सुभ कामना अनि शिशिर दाइलाई पनि धेरै धेरै धन्यबाद

  • @pushkarthapa8773
    @pushkarthapa8773 Před 5 lety +35

    भाई हरुको मेहेनत देख्दा मलाई भित्रैदेखि सोचमा परें म किन बिदेश आयछु

    • @aaaayyyy8760
      @aaaayyyy8760 Před 5 lety

      good vaii 😍😍😍🇳🇵🇦🇪

  • @aasishghising7355
    @aasishghising7355 Před 5 lety +3

    Good job ramechhpeli bro haru

  • @SamSam-sy1bj
    @SamSam-sy1bj Před 5 lety

    काम गर्न जानेदेखी आफ्नै देशमा सुन फल्छ शुभकामना बाबुहरुलाई अझै राम्रो गर्दै जानू ल

  • @loveislifeofpart6742
    @loveislifeofpart6742 Před 5 lety +8

    भाइ हरु को यो उदाहरणीय काम देखेर आफ्नो जिन्दगी नै फिक्का लाग्यो।

  • @tarapradhan4809
    @tarapradhan4809 Před 5 lety +15

    India Puna Marasta बाट हेरदैछु म दाजिर्लिंगको हूं काम भनेको सानो ठूलो हुन्दैन अगि बढ़नू होला धेरै धेरै शुभकामना ।

  • @psk8878
    @psk8878 Před 5 lety +5

    Salute to you my little brothers 👌🙏. Keep up the good work and may you prosper as one of Nepal's best Chef in near future .
    Best wishes and love
    from Darjeeling. 👍

  • @threeiters4642
    @threeiters4642 Před 5 lety +4

    I am so proud to know their strength. God blessed you both .

  • @premidhingo2141
    @premidhingo2141 Před 5 lety +37

    CZcamsr= शिशिर भण्डारी सर & भाग्य नेउपाने सर जतिको मन्कारी अरूकुनै देख्न पाईन, बाबुभाईहरू लाई बोलिबचन् सल्लाहा सुजाव आर्थिक सबैमा मिठास छ।👏👌👍

  • @wanderer.kc334
    @wanderer.kc334 Před 5 lety +27

    No words to explain about your courage, diligence, commitment. Hats off both of you 👏👏❤❤😍😍

    • @indrashahi1373
      @indrashahi1373 Před 5 lety

      कति मिठो हो भाईहरु को बोलि

  • @jitgrg6759
    @jitgrg6759 Před 5 lety +4

    What a great job brothers....and bandari jeu..
    lots of love from POKHARA

  • @swetabhandari1
    @swetabhandari1 Před 5 lety +14

    Superb bhai haru keep it up😍😍boli ne kati mitho maya lagdo

    • @bedahariluitel4178
      @bedahariluitel4178 Před 5 lety +1

      Nice job Vai haru ko job ramro xa ma dheri khusi vyhe yo dheri aru bidesh Jani haru ko thinking khaile yesto banni ho harummm ... But good job Vai haru keep it up and success and progess your life bright urs future..... Keep it up

  • @window.4655
    @window.4655 Před 5 lety +23

    साकाहारी हाेटल रहेछ घेरै राम्रो छ भाइहरु को प्रगति

  • @priyagurung1506
    @priyagurung1506 Před 5 lety +72

    सफलता को शुभकामना छ भाइ हरु 👌👌❤️❤️आझै राम्रो गर्दै जानु

    • @saroj9125
      @saroj9125 Před 5 lety

      priya Gurung : malai pani nepal gayera estai kam garna man lagyo

  • @Dawappo
    @Dawappo Před 5 lety +4

    Big respect and salute to these boys. Wish for their future to be better..

  • @anjaligurung2582
    @anjaligurung2582 Před 5 lety +3

    Age is just a number. He is matured mentally. All the best for ur future dear bhai.

  • @bhimnarayanmagar1666
    @bhimnarayanmagar1666 Před 5 lety +73

    यो दिस्लाईक हान्ने हरु चाहिँ आर्काको प्रगति देख्न नसक्ने नलाएक हरु हुन।

    • @silpikalimbu3818
      @silpikalimbu3818 Před 5 lety

      100%thik bhanu bho hjr yestai hun garer khan naskne haru r kam gari khane lai herna sakdainan