सरकारी स्कुलमा छड्के | लाखौको सामानमा अनियमितता ? योग्यता नै नपुगेका हेडसर | मापदण्ड बिपरीतका शिक्षक

Sdílet
Vložit
  • čas přidán 13. 06. 2019
  • यद्यपी यो नाम चलेकै बिद्यालय हो । आज उठाइएका बिषयहरुको आधारमा पुरै बिद्यालय नै खत्तम छ भन्न खोजिएको छैन, भनिएको छैन । सामुदायिक बिद्यालयमा बिद्यार्थीको खडेरी लागिरहेको यो समयमा यस बिद्यालयमा आज पनी आठ सय बढी बिद्यार्थी अध्ययन गर्दछन । बिद्यालयलाई यो स्थान सम्म ल्याउनको लागी तिनै प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षक कर्मचारीको भुमिका महत्वपुर्ण रहदै आएको छ । तर बिद्यालय माथी स्थानियहरुले नै प्रश्न उठाएका छन । बिद्यालय सुध्रनु पर्ने थुप्रै ठाउ देखिएका छन ।
    Exclusive News From Pokhara
    Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke E 58
    Camera : Ashok Basnet | Darshan Ranabhat
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 3K

  • @EpicNepal
    @EpicNepal Před 5 lety +85

    रबि लामिछाने दादा को जस्तै काम गर्नुहुन्छ धेरै धेरै बधाइ इ दुइ पत्रकार लाइ
    जय होस रबि र अपिल

    • @narendragurung8303
      @narendragurung8303 Před 5 lety +3

      अपिल अपिल नै हो रबि रबि नै हो इ दुई बिच जाँच गर्न मिल्दैन

    • @jbbaniya3003
      @jbbaniya3003 Před 5 lety

      2 Jana nidar mahan patrakar jyu haru ravi sir and apil sir

    • @kookie2187
      @kookie2187 Před 5 lety

      J hos abbal patrakar haru hun both...

    • @cm576
      @cm576 Před 5 lety +1

      rabi vaneko studio m basera phone ma kura gatxan apil vaneko field mai gayera report garxan

    • @rrxreted5013
      @rrxreted5013 Před 5 lety +1

      Rabi Lamichhane vanda pani abbal

  • @thakurising6045
    @thakurising6045 Před 5 lety +947

    अपिल सर लाई मनैदेखी माया गर्ने हामी कति छम त साथीहरू 🖐️🖐️

  • @tapendra-regmi5332
    @tapendra-regmi5332 Před 4 lety +75

    साथो खाइदिनु भयो अपिल दाइले सबै ठाँउमा अपिल दाइ जस्ता मान्छे हुने हो भने देशले काचुली फेर्न धेरै समय लाग्दैन
    अपिल दाइ सलाम छ हजुर लाइ

  • @mongolianboy84
    @mongolianboy84 Před 2 lety +13

    नेपालका युटुबे,पत्रुकार भनाऊदाहरु journalist कस्तो हुन्छ । अपील त्रिपाठी सर बाट सिक सबै जिल्ला,वडा,प्रदेशमा अपील त्रिपाठी सर जस्तो पत्रकार हुन जरुरी छ । salute apil sir🙏🙏

  • @ameerkc5033
    @ameerkc5033 Před 5 lety +481

    स्कुल पढ्दा सर मिस ले केइ सोद्लान कि भनेर डराइ डराइ लुकेर बसिन्थ्यो ,यहा चै शिक्षक हरु अपिल सर ले केइ सोद्ला भनेर डराइ डराइ बस्या छन😁😁 सहि हो👍

  • @thakurising6045
    @thakurising6045 Před 5 lety +161

    हातमा हात हामी सबै अपिल सर को साथ 🙋‍♂️🙋‍♂️

  • @sitamalla2760
    @sitamalla2760 Před 4 lety +67

    अपिल त्रीपाथी NO 1 प्रत्रकार ,, 👍️👌🇳🇵🇳🇵
    अब हाम्रो देश नेपाल मा ((रवि लामिछाने ))
    (( ज्ञानेन्द्र शाही )) ईन लाई युवा र जनता ले साथ दियो भनी ,, देश को मुहार फेरिन्छ ☝️☝️

    • @bhuwanneupane3667
      @bhuwanneupane3667 Před 4 lety

      यो मात्र होइन कि हामी सबैले यि कुरामा चासो को बिसय हो र सबैले मिलेर देस बनाउने सोच गर्नु पर्छ

    • @lalibohora802
      @lalibohora802 Před 4 lety +1

      Sita Malla gj

    • @sitamalla2760
      @sitamalla2760 Před 4 lety

      @@lalibohora802 hajur

  • @lyricsman1
    @lyricsman1 Před 4 lety +29

    हाे बाेणिङमा धेरै फिस लियर हैरान सरकारी स्कुलमा बिध्यार्थीकाे भबिष्यमाथी खेलबाड गरि जस्ले जे गरे पनि हुन्छ भनी शिक्षकले तलब पचाउने काम मात्र गरि रहेकाछन् ।यस्ता शिक्षकलाई कानुन् अनुसारकाे कारबाही हुनै पर्छ।

  • @rameshparajuli6742
    @rameshparajuli6742 Před 5 lety +150

    अपिल सरको भिडियो हेर्दै कमेन्ट पढ्नेहरूले लाईक गर्नुहोस् ।

  • @chemzongsanu
    @chemzongsanu Před 5 lety +248

    सबैलाई नमस्ते है साथी हरु अपिल दादाको कामलाई सलाम छ अपिल दादा एसरी नै अगाडि बड्दै जानू होला

    • @binawaibaamuse5969
      @binawaibaamuse5969 Před 5 lety +3

      100 % right sir,maile 5 years teaching gare ,tyo 5 years vitrako kahani dherai xan,satya kura pachdaina rahexa...salam xa apil sir

    • @sujan5867
      @sujan5867 Před 5 lety +1

      Very Good dada

    • @aayushgiri2975
      @aayushgiri2975 Před 5 lety +1

      Lop u Apila sar

    • @uniklimbu1266
      @uniklimbu1266 Před 5 lety +1

      👍👍👍👏 Salut x bro

    • @shusbil
      @shusbil Před 5 lety +1

      Chemjong Sanu timi lai dherai paxi bhete coment ma. Ma ani Apil sir ko thulo fan ho

  • @happysangeet2377
    @happysangeet2377 Před 4 lety +116

    अपिल को quastion भनेको गोलि बराबर हो
    सब को चाक बात तेल निकालि दियो 😄😄😄😄 खुसि छु नेपालि नागरिक युवा अपिल सेलुत गर्छु Nepal सुद्रन्छ i hope अपिल सर 🙏🙏🙏🙏

  • @sanjoulbhusal289
    @sanjoulbhusal289 Před 4 lety +16

    OMG how Smart He is !
    Salute 👏

  • @rjnepal9415
    @rjnepal9415 Před 5 lety +166

    बगिनी को दुध दुहुन सक्ने मान्छे अपिल जि
    हजुर को खास जरुरत छ यो देश लाइ
    सलाम छ👋

  • @hioppo6046
    @hioppo6046 Před 5 lety +301

    apil sir good job
    १०१%
    गण्डकी छडक हेर्ने
    को को हुनुहुन्छ ?

  • @keshabghatani6310
    @keshabghatani6310 Před 4 lety +32

    अपिल सर हजूर एक होनाहार पत्रकार हुनुहुन्छ सलोट छ हजूर लाई

  • @jeetsingh5786
    @jeetsingh5786 Před 2 lety +1

    त्रिपाठी sir ko boli दरिलो हतिएर भन्दा कम छैन जो त्यो हातिएर परे पछि सजिलो उठ्न सक्दैन सलाम छा sir manai बाट

  • @mannmagar1951
    @mannmagar1951 Před 5 lety +36

    मलाई एकदमै मनपर्ने पत्रकार अाफ्नै गृह जिल्लाको पत्रकार अप्रिल त्रिपाठी भाइलाई धेरै धेरै धन्यवाद।साथै यसरी नै निरन्तर अघि बढी रहनु होला।सफलताको अग्रिम शुभकामना।

  • @aaryanrai5727
    @aaryanrai5727 Před 5 lety +220

    प्रकाश सपुतको गल्बन्दिको पछि लाग्ने कुपत्रकारहरु यता हेर पत्रकारिता यसरी गर्नुपर्छ हनुमानहरु

  • @joeyloo6413
    @joeyloo6413 Před 4 lety +4

    सायद मैले भगवानमा कैले बिस्वास गर्दिन थ्ये तर आज देखि हजुरलाइ देखे पछि भगवान् साचिकै भगवान हुन्छ भन्ने था पाए
    मन देखि नै हजुरलाई धेरै धेरै धन्यवाद हजुर जस्तो सच्चा पत्रकार यो देशलाई खाचो छ् अनि अर्को कुरा हजुर अकदमै सुरछित भएर बस्नुस
    keep it up.💎💎💎💎

  • @gorkhalibhau9907
    @gorkhalibhau9907 Před 2 lety +2

    अपील सर भाई नेपाल को नम हिरो हो
    म भाई लाई मनै देखि बधाई दिन्छु की
    छोराछोरी जन्मनु पर्छ कि एकदम खुङ्खर
    जे आउँछ मज्जाले पचाउँछ 🙏🙏🙏🙏

  • @mylovejanu5058
    @mylovejanu5058 Před 5 lety +89

    धन्यवाद अपिल सर सबै को पसिना पसिना बनाई दिनु बो वा यो होनि पत्रकार भनेको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 Před 5 lety +158

    हाम्रो नेपाल बदल्नि हो भने साच्चै यस्ता बेक्ती पत्रकार हुनु पर्छ।रवि लामिछाने र अपिल त्रिपाठी जस्ता
    सल्युट गर्दछु दुबै जना लाई

    • @user-lo6oh5xe7x
      @user-lo6oh5xe7x Před 5 lety

      Honi niresh sir

    • @OSMMobile1
      @OSMMobile1 Před 5 lety

      हो दाजु हामी हरु लाई यस्तै पत्रकार चाइन्छ

    • @creativesansar58
      @creativesansar58 Před 4 lety

      वाइडबडी सुन कान्ड खोज्न नसक्ने पत्रकार साना माछालाइ मात्र हो

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang Před 4 lety +3

    पत्रकार सर लाई मेरो सलाम छ धेरै राम्रो काम गर्नु भएको छ हजुरले हाम्रो जिल्ला तिर पनि आउनु पर्छ।।।

  • @nabinapr9335
    @nabinapr9335 Před 4 lety +12

    यसरि पसिनि बग्छ नेपाल देशका शिछेक हरु को
    शिक्षा सिकाउने ठाउमा बेपार सम्पनि गर्न सक्छन सालाम छ इनटर बिउलिनेसर्लाइ जय नेपाल जय रवस

  • @RajumjkRajumjk
    @RajumjkRajumjk Před 5 lety +649

    गण्डकी छडके न छुट्टाइ हेर्ने साथी हरु को को हुनु हुन्छ plz like ?????

    • @ChandraKumar-do2wv
      @ChandraKumar-do2wv Před 5 lety +2

      yakdam ramro xa

    • @rajpariyar2760
      @rajpariyar2760 Před 4 lety +2

      ✋✋

    • @chandrakhadka6536
      @chandrakhadka6536 Před 4 lety +1

      Ma nee xu

    • @devrajroka3689
      @devrajroka3689 Před 4 lety +1

      Mohhh

    • @aloneeditz35
      @aloneeditz35 Před 4 lety

      Ma Pani Xu Ani sirr haru hjr haru lea akdam ramro Kam garnu vako rahexa hjr haru akchote pyuthan saruma Rani gaupalika 2 ganaha Khola Pani gaedinu Paro sirr haru teha Pani hami jasta gaulea lae k hi tha nadiekan man pare Kam garxan RW hami lae mahina Ko partek ghr bat rs 1500 uthaunu parxa ani sir ban Ko paisa Pani school Ko lagi kharchi gareyo vanxan sirr yo k garxan hami lae k hi Pani tha hudaena plz sir hjr haru 1chote gaedinu Paro
      Dhegana=pyuthan sarumarani gaupalika 2 ganaha khola
      Anchal=rapte
      Oda.no= 2
      School name= shree bal bikash madhemik bidhalay

  • @bhuwankulung6602
    @bhuwankulung6602 Před 5 lety +115

    गण्डकी छड्के 💕💕💕 अनि अपिल सर
    जस्तो छोरालाई जन्म दिनु भएकोमा नेपाल आमा लाई मुरिमुरी धन्यबाद✊✊✊

    • @alina4734
      @alina4734 Před 5 lety +1

      I m thankful to his mom ❤️💕💕💕💕

    • @yamkumar7320
      @yamkumar7320 Před 5 lety +1

      मेरो तर्फ बाट पनि अपिल सर लाई। धेरै धेरै धन्यवाद है ।।

    • @shuvanjanmalla9086
      @shuvanjanmalla9086 Před 5 lety

      @@yamkumar7320 a

  • @guru5620
    @guru5620 Před 4 lety +2

    अपिल सर तपाईं यसरी नै सहि बाटो हिड्नुस तपाईं लाई जहिले हाम्रो साथ छ✊✊

  • @feelbeautiful2749
    @feelbeautiful2749 Před 4 lety +3

    Dai lai security ko ekdam awasyekta xa. All of us love the work you are doing dai. 👏

  • @mohangurung341
    @mohangurung341 Před 5 lety +181

    "सिधा कुरा जनता सङ" को रबि सर लाई जस्तै..."गण्डकी छ्ड्के" को अपिल सर लाई पनि हामीले साथ सपोर्ट गर्नु हुन मेरो विनम्र अनुरोध गर्छु। 🙏 🇳🇵🇳🇵🇳🇵

    • @raghupaudel1693
      @raghupaudel1693 Před 5 lety

      म त सधै सपोटर हो अपिल को ।

    • @durgaale9011
      @durgaale9011 Před 5 lety +1

      Big supporter of Apil sir but sorry to indicate 👎👎👎to Rabi Lamichhane.

    • @sooneel8839
      @sooneel8839 Před 4 lety +1

      Saath hajir chha

  • @kushaladhikari1249
    @kushaladhikari1249 Před 5 lety +48

    मेरो देश नेपाल बन्न कति समय लाग्ला र येस्ता पत्रकार भये
    प्रतेक क्षेत्र मा येस्तै मान्छे भये वा
    धेरै धेरै धन्यबाद ब्रो तपाईं ब्यक्ती होइन leader हो

  • @Nabinpunmagar982
    @Nabinpunmagar982 Před 2 lety +3

    अझै एस्तै बिध्यालय धेरै छन सर खोजी खोजी कुइला खुवाएर अगार हगाउनुपर्छ ।म हजुरको big fan अपिल सर अनि सलुट छ हजुर नडराई काम गर्नु साथ दिने हामी जनता छम ।👍️🙏

  • @tapendra-regmi5332
    @tapendra-regmi5332 Před 4 lety +23

    हाहाहा हेड सरलाइ आकुल ब्याकुल बनाउनु भयो है अपिल दाइ ले
    हजुर लाई सलाम छ दाइ wouuu म मात्र हैन सबैले मान्नु पर्छ अपिल दाइको रिपोर्ट लाइ

  • @maheshmagar9929
    @maheshmagar9929 Před 5 lety +12

    यस्तो मीठो बोली नम्र तरिकाबाट तीखो प्रहार,बोल्ने शैली,सोध्ने शैली,हिम्मतदार,
    सर #अपिल सरलाइ सलाम✋✋
    तपाइँलाई धेरै सहयोग गर्न मन छ तर म शुन्य नै छु तपाइँका सामु,खुशी लाग्छ धेरै!
    धन्यवाद #अपिल सर✊✊💪💪

  • @srijanajoshi7537
    @srijanajoshi7537 Před 5 lety +79

    अपिल सर को काम त निकै राम्रो छ नै ।मलाई सर को बोलि/ न्युज प्रस्तुती को शैली नि निकै राम्रो लाग्छ 👏👏👏

  • @santoshbudha4564
    @santoshbudha4564 Před 4 lety +2

    हजूरको यो काम प्रती सलाम छ दाई अपिल त्रीपाठी
    धन्यवाद

  • @Ashes3333
    @Ashes3333 Před 4 lety +10

    Journalist have shamed journalism around the world only 0.01%of journalists are doing good work..

  • @tulsiram6245
    @tulsiram6245 Před 5 lety +184

    सहरमा बसेर ससुरालिलाइ ढाक छोप पर्ने पत्रकार भनाउदा भन्दा ।
    अपिल त्रिपाठिको कामलाइ सलाम।।।।

    • @ashutoshshah4328
      @ashutoshshah4328 Před 4 lety +1

      Kuro sahi ho.

    • @babubaraily9649
      @babubaraily9649 Před 4 lety +1

      Sachhi nai saharma basera sasurako keslai dhakchhop garne patrakar vanda apil triphathi sar mahan hunuhunchha

    • @sandipchapagain4828
      @sandipchapagain4828 Před 4 lety

      सहि भन्नुभयो😁

    • @studio4395
      @studio4395 Před 4 lety

      १००% सही कुरा। ज्वाईं साहब निस्वार्थ १००% सही छैनन अपिल झै। शालिकराम पुडासैनिको आरोप गलत भन्न सकिने अवस्था छैन। खाडिमा जान्दा जान्दै गलतबाटो बाट गएर पिडित बन्नेलाई यदाकदा उद्दार गरेर हिरो बनेका भन्दा हाम्रा स्थानिय समस्या र बिसङ्गतीलाई उजागर र समाधानमा जुट्ने अपिल त्रिपाठी धेरै अव्वल छन् । ज्वाईं साहब हिजोआज अन्य मिडिया र टेलिभिजनले पहिल्यै उठाएका कुरा उपर समिक्षा गर्दैछन्, समस्या उठान गरे पनि समाधान र फलो अप गर्छु भनेको कुरा बार्गेनिङ तिर लाग्छन कि के हो पछि फेरि कहिल्यै ल्याउदैनन त्यसैले नियत सफा छ भन्न सकिने अवस्था छैन।

    • @sarthaksamjhana
      @sarthaksamjhana Před 4 lety

      Prastutima badi ghamanda dekhinxa

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r Před 5 lety +50

    अपील जी ले आज सिक्षक को पसीना निकाली दीनु भयो
    Good job apil sir

  • @user-vw8lb6zw8s
    @user-vw8lb6zw8s Před 4 lety +3

    अपिल सर लाई धन्यवाद यस्तै काम गन युवाको खाचाे छ।

  • @sujatakhadka6813
    @sujatakhadka6813 Před 5 lety +5

    Kapil dai the work you are doing is great keep doing it huge suppourt to you
    Yestai kaam chai sabai sarkari school haruma garidinuhuna aagraha gardaxau

  • @sanjeetsah5508
    @sanjeetsah5508 Před 5 lety +235

    सरहरुको पनि सर अपिल त्रीपाठी सर लाई एक लाईक यहाँ

  • @labjungmalla8634
    @labjungmalla8634 Před 5 lety +58

    शिक्षको मन्दिरनै यसरी खैलाबैला भाको छ अनि हामी विद्यार्थीले कसरी गुणस्तरीय सिक्छया पाउने। गण्डकी छद्के हेरर बश्नुहुने सम्पूर्ण मा नमन गर्द छु। धन्यवाद🙏🙏🙏

  • @bharatmagar4287
    @bharatmagar4287 Před 4 lety +1

    सलाम छ एस्तो छड्के नेपाल का सबै school मा हुनु । पर्छ सलाम छ हजुर को काम लाई सदै हेर्न मिलि राखोस छड्के भिडियो

  • @maheshchand1647
    @maheshchand1647 Před 2 lety +1

    यस्ता शिक्षकले पढाएका बिद्यार्थी कसरी अघि बढ्लान अब नेपालभरीका बिद्यालयहरुमा यसरीनै छानबिन हुनुपर्छ नत्र नेपाल यसै सकिन्छ ॥

  • @user-hu9hw9zd6p
    @user-hu9hw9zd6p Před 5 lety +51

    हिहिही। start मै कस्तो मजा ले रोकियेर के भन्नू खोइ।😘😘😍कसम यो मान्छे र रबि दाइ को बोली भन्दा प्यारो त मेरो बाउ को पनि लाग्दैन यार मोलाइ। आइ लप यी अपिल ब्रो

  • @suhanatamang6685
    @suhanatamang6685 Před 5 lety +50

    Well done I’m so proud of you.Nepal ko sabai youths youth haru yesari nai uthau vaney hamro desh aabasay banneyxa 🙏

  • @rupatamang3094
    @rupatamang3094 Před 2 lety +3

    Love to see your performance the way how you react very hardly and perfectly to show the every kind of news,you are very perfect and standard man to lead this programme,keep doing good and wish you to flash your all news more better in future🙏🙏

  • @RcR_Nepal
    @RcR_Nepal Před 2 lety +2

    नेपाल् को बिडम्बना अख्तियार ले गर्ने काम sir ले गरिरहनु भको मा धेरै धन्यवाद

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 Před 5 lety +89

    अपिल त्रिपाठी सर जस्तो
    मान्छे एक प्रदेश देखी 7 प्रदेश सम्म होन्थो
    भने एक बर्षमा भ्रस्टाचार
    अन्त्य होन्थो पक्का पनि

  • @EpicNepal
    @EpicNepal Před 5 lety +39

    अपिल त्रिपाठी को काम हजुरलाइ कस्तो लाग्छ ??????
    ,
    ,
    ,
    ,
    ,
    ,
    ,
    ,
    कमेन्ट छोड्नुहोला साथि है

  • @gaugurumg1698
    @gaugurumg1698 Před 2 lety +1

    हिरो भनेको अपिल sir जस्तो ब्याक्तित्व लाई भन्छ He is realy Hero for all

  • @Sagarsaud1
    @Sagarsaud1 Před 4 lety +3

    तपाईं लाई सलाम छ कपिल सर,,,,,,,,,,।।।।।यस्तै यस्तै भण्डा फाेरको भिडियो सुन्न पाइयोस all the best,,,,,,,।।।
    तपाईंको एक पनि भिडियो नछुटाई हेर्ने व्यक्तिमा म पनि एक हुँ। अनि तपाईं हरु को को like

  • @minchhetri305
    @minchhetri305 Před 5 lety +30

    सारै राम्रो काम गर्नु भछ अपिल सर? मलाई मन पराउनु ले येता लाइक हान्नु होला है।🤝🙏🙏🙏👍️

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Před 5 lety +20

    अपिल THE REAL HERO..
    यस्तो मान्छे जन्मेको छैन नेपाल मा।।
    यसरी आँखा मा आँखा मिलायर बोल्न सक्ने सेर छैन नेपाल मा।।
    पत्रकारिता नेपाल को सेर।।THE REAL KING OF NEPALI journalism ...
    Lot of Respect from kuwait🙏

  • @tarathapamagar3500
    @tarathapamagar3500 Před 5 lety +11

    अपिल सर यस्तै भद्रागोल हाम्रो स्कुलमा पनि भाको छ कृपया यस्तै सवाल जवाफ हाम्रै स्कुलमा पनि आयर गरिदिनु पर्यो ।

  • @tensingsherpa6097
    @tensingsherpa6097 Před 3 lety +3

    Perfect report as always Mr.Apil Tripathi.. overloaded knowledge in field journalisms ..

  • @user-pd4un1rj7q
    @user-pd4un1rj7q Před 5 lety +28

    अपिलको
    काम र रिपोर्टिन निकै राम्रो छ
    चाहे जुन सुकै ठूला बडा नेता मन्त्री किन नहोस त्यस्लाइ रिपोर्ट गर्न सत्ते थत्य अगाडि ल्याउन नछोड्नु होला अपिल सर
    तेस्मा जनताले साथ दिने छौ😍😍

  • @IshwarThapa
    @IshwarThapa Před 5 lety +67

    नेपाल कै यक मात्रै कडा पत्रकार, अति खुसी लाग्छ तपाईंको काम देख्दा अन्य कार्यमा पनि निरन्तर दिनु होला

  • @john-xettri8921
    @john-xettri8921 Před 2 lety +1

    Ur the one of the greatest and intelligent journalism in this field i appreciated you may god bless you.. Always supporting you mr. Apil sir..

  • @padamthapapadamthapa7503

    पत्रकार भनेको एस्तो हुनु पर्छ सत्य तत्य लाई खोज तलास गर्ने माया छ अपिल सर

  • @dipeshbhandari3336
    @dipeshbhandari3336 Před 5 lety +34

    Background Music le tw jhan episode lai impactful banauxa 😍

  • @premtamang8315
    @premtamang8315 Před 5 lety +23

    This is my second best program of Nepal.

  • @ganeshshrestha1134
    @ganeshshrestha1134 Před 4 lety +4

    I heartly salute both of them apil& rabi

  • @robetroroberto4528
    @robetroroberto4528 Před 4 lety +2

    दाइ लमजुङ को जन विकास मा .वि मा पनि प्राविधिक शिक्षा ( civil engineering ) ल्याबमा माकुराको जालो लागेको छ ।
    Practical गर्नु पर्यो भन्दा सामान छैन भन्नु हुन्छ ।
    यो विद्यालय मा छड्के जाँच गर्नुहोस् ।🙏🙏

  • @pritamblonlama2150
    @pritamblonlama2150 Před 5 lety +83

    आहा , यक शाहासी पत्रकार ! सहासी पाइलाहरु निरन्तर अगाडी बद्दै जाओश god bles you !

  • @shrestharaj7299
    @shrestharaj7299 Před 5 lety +87

    गण्डकी छड्के अरु जिल्लाहरुमा पनि बढाउनु पर्‍यो अपिल सर

    • @gorkhalidevkota5604
      @gorkhalidevkota5604 Před 5 lety

      Umm ho ni gorkha ko paluntar luital ma Pani janu parxa ni

    • @sagargm8651
      @sagargm8651 Před 5 lety

      Ddmi

    • @baburamupadhaya8464
      @baburamupadhaya8464 Před 5 lety +1

      यो हेड सर को हालत खराब भाछ।

    • @sneya422
      @sneya422 Před 4 lety

      अरु अरु जिल्ला मा पनि जानू पर्यो बोस

  • @purnathapaabhagikanchho4151

    अपिल सर,हजुर देशकै उत्कृष्ट पत्रकार हो। पोखरा आसपास मात्र हैन देशका सबैतिरको बिकृति बिसंगती उजागार गरिदिनुपर्यो।। स्कुलमा जहीतँही ब्यापक लापरबाही छ अपिल सर!

  • @premprasad8017
    @premprasad8017 Před 5 lety +18

    अपिल त्रिपाठी सर साहसि हुनुहुन्छ शिक्षक लाई तह लगाउने क्षेमता छ मान्नै षछ

    • @lalitbhul4813
      @lalitbhul4813 Před 4 lety

      Apil tripathi sir lai bhitri man dekhi nai salute chha shichhak lai tah lagaune chhemata chha sir Nepal ka Adhikansa school haru ma gai k kasto pathan pathan chali raxa hajur ko yo karikaram ma satte tatte dekhaunu paryo sir jay Nepal

  • @loksubedi2326
    @loksubedi2326 Před 5 lety +126

    Boarding school मा अहिले मन परि fee लिएको छ Boarding school tira pani नजर लागाउनु पर्यो अपिल जि ।।

  • @livekingjon8131
    @livekingjon8131 Před 5 lety +91

    हिजो आज त सिधा कुरा जनाता सङ्ग भन्दा गण्डगि छड्के मलाई अति मन पर्छ र न छुताई धिला भय पनि हेर्छु✊✊✊✊

    • @studio4395
      @studio4395 Před 4 lety +3

      गण्डकी छड्के तपाईं हाम्रो स्थानीय समाजका किराहरु विरुद्ध र तत्कालका समस्याहरुको बारेमा उजागार गर्छन् भने सिधाकुरा आफुलाई पायक पर्ने कुराको मात्र र जान्दाजान्दै आफै भुङ्ग्रोमा फसेकाहरुको समस्यामा समय फाल्छन, समस्या देखाउछन तर अधिकान्शको अन्तिम परिणाम जनता समक्ष ल्याउदैनन। भित्र भित्रै नेगोसिएट गर्छन कि के हो, त्यसैले लाग्छ शालिकरामले लगाएको केही आरोप सत्यमा अधारित छ। अपिल त्रिपाठी जिन्दावाद!!!

    • @rajujm2997
      @rajujm2997 Před 4 lety +2

      मलाइ पनि सबै भन्दा मन पर्ने गण्डकी छद्के हो अपिल दाइ म पनि यक चोती सलाम गर्न चाहान्छु हवोस्त नम्सकार 🙏😃😄😄😜

  • @ramjitimilsina3739
    @ramjitimilsina3739 Před 20 dny

    सुरुमा मेराे तर्फबाट अपिल सरलाई साेलुट गर्छु हजुर जस्तै पत्रकार भयरनै नेपाल नेपाल भएको छ हजुर काम धेरै राम्राे अपिल सर

  • @melinapun4729
    @melinapun4729 Před 2 lety +2

    हजुरको काम लाई सलुट छ सर

  • @sova6126
    @sova6126 Před 5 lety +136

    अपिल ब्रो तपाईलाई म सलुट गर्छु ।
    तपाई जस्तो महान पत्रकारको खाचो छ यो देशलाई ।।।

    • @sumankhadka9038
      @sumankhadka9038 Před 4 lety +2

      Mero pani

    • @aakashxetry168
      @aakashxetry168 Před 4 lety +2

      aniii ma timilai salute garxu timro comment lai.....aba mero comment herara comment gara la ......😀😁😁😀😁😁lop chai naparosh hai youtub mai.....ma ta feryyyy lastai handsom xu ni .....

    • @mitralalpoudel93
      @mitralalpoudel93 Před 4 lety

      Mero pani sova chhetri

    • @user-kb8jn6ki8d
      @user-kb8jn6ki8d Před 4 lety

      sova xetri❤❤❤,,, malai feri timro khacho pareko xa❤❤❤

    • @parwtikhatri3370
      @parwtikhatri3370 Před 4 lety

      लुटेराहरुकाे अखाडा

  • @gopalsinghdhami5543
    @gopalsinghdhami5543 Před 5 lety +6

    अपिल त्रिपाटीको कामलाई धन्यबाद दिन्छु यस्तै काम सबै ठाँउमा गर्नु प्रर्छ भाईले तपाईको कामको बयान गर्न कुनै शब्द छैन भाईको काम प्रर्ति म नमन भन्न चाहान्छु

  • @sunmayarai4751
    @sunmayarai4751 Před 3 lety

    म जनकपुर बाट हेर्दै छु
    पत्रकार हरु मा नं 1 पत्रकार अपिल त्रिपाठी ज्यु लाई नमन गर्दछु छड्के जाँच गरेर हरेक गल्ती हरु लाई पर्दा फास गर्नु भएको मा हृदयदेखि सलुट गर्दछु तर पछि गएर रबि लामीछाने जस्तो सुरु सुरुमा भ्रष्टाचार हरुको भन्डाफोर गरेर जेलमा परे पछि चाहिँ त्यस्तो काम बाट खुट्टा निकाल्ने जस्तो नबन्नु होला हजुरको कामलाई हृदयदेखि ईज्जत गर्दछु।

  • @jaskandangwa6920
    @jaskandangwa6920 Před 6 měsíci

    अपिल त्रिपाटी सर जस्तो पत्रकार को धेरै जन्म हुनु पर्यो,सलाम छ।

  • @skyxetri7229
    @skyxetri7229 Před 5 lety +28

    जहाँ गयो त्यहीँ अनियमितता के गर्नु हाम्रो बिडम्बना
    धन्य छ मिडिया यसरीनै सधैं खबरदारी गर्न जरुरी छ

  • @shyamgurung2395
    @shyamgurung2395 Před 5 lety +96

    प्रस्न चै कडा अपिल सर हजुरको👍
    सु सु नै फुत्केला झै गरेर सोध्नु भाको छ 😜
    हजुरलाई सफलता को शुभकामना 🌹👏

  • @raimartha4358
    @raimartha4358 Před 3 lety

    रबि र त्रिपाठी सरलाई सलाम देशमा हजुरहरुको खाचो छ
    भ्रष्टाचारिहरुको पुछरमा आगो लाॐने काम गर्नु हुन्छ ।
    हामी जनता हजुर हरुको साथमा छौ। भ्रष्टाचारीहरु बाट होशियार रहनुहोस ।

  • @krishnaoliya7019
    @krishnaoliya7019 Před 4 lety

    नेपाल कै बौधिक तर्क संगत कुरा राख्न सक्ने पत्रकार मा पर्छन अपिल त्रिपाठी ।

  • @romanticmedia
    @romanticmedia Před 5 lety +30

    अपिल दाजु नमस्कार म बुटवल बाट ।।।जहाँ हेर्यो तेहि लापरवाही छ यस्तै यस्तै घटना बाहिर ल्याउनु होला ।।मिल्छ भने साथी बन्नुहोला है

  • @satyendrasahani4814
    @satyendrasahani4814 Před 5 lety +24

    Apil and Rabi bro, the real Heroes of Nepal

  • @hyolmu
    @hyolmu Před 3 lety +1

    Great job. Need to check randomly every corner of Nepal's government related School.

  • @govindasunar7945
    @govindasunar7945 Před 3 lety

    मलेसिया देखि गन्डकि छड्के नछुटाइकन हेर्ने को को हुनुहुन्छ सलाम छ अपिल त्रिपाठी जि

  • @Rajrebika
    @Rajrebika Před 5 lety +47

    के पारा हो यो ? जय अपिल सर दरो कारबाही होस कानुन बिपरित काम गर्नेलाई🙏

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Před 5 lety +19

    अपील सर हाई हाई । एक सहासी मान्छे भन्न रुचाउछु । Keep it up..

  • @suryasunarrd4923
    @suryasunarrd4923 Před 4 lety +1

    सर हजुर अनि रबि सर जस्ता केहि सच्चा देशभक्ति धेरै मात्रा मा पनि हुन जरुरी छैन देशमा प्रत्येक जिल्लामा एक एक जना भए पनि देशको मुहार परिवर्तन हुन्छ । तपाईंहरुलाइ सलुट छ सर

  • @bidurkatwal5058
    @bidurkatwal5058 Před 4 lety +6

    Wow proud to be heard thank you very much dipak sir do best beat everyone who fraud corrupted contaminated

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 5 lety +12

    गाण्डगी छाड्के सिधा कुरा जनता सग कायक्रम नहेरि मलाई निन्द्रा नै लग्दैन बधाई छ दुबै कायक्रम लाई सलाम छ यस्ता घुसिया लुट्ने थुत्ने शिक्षक हरु लाई काडा भान्दा काडा करबहिक गर्नु पर्छ

  • @pfw3505
    @pfw3505 Před 5 lety +21

    This is true, impartial, fearless and aggressive journalism. Good job Apil ji.

  • @shivagwachha3841
    @shivagwachha3841 Před 4 lety

    धेरै राम्राे विधालय रहेछ अहिले पनि ८०० विधार्थी अध्ययन गर्दै रहेछ र राम्राे र बलियाे बनाउन यसले सहायता पुग्नेछ ।

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 Před 5 lety +1

    बिप्लब को कार्यकर्ता हरु यस्तो काम गर, म खुला हृदयले स्वागत गर्छु अनि तिमिहरुलाई जनताले सधै स्वागत गर्छन, नेपाल बन्द गरेर के पाउछौ, 👿👿👌
    Good job apil ji ✊✊

  • @susankc8774
    @susankc8774 Před 5 lety +223

    अपिल को छाया पार्‍यो कि सातो जान्छ। साला भस्ट्चारी शोषक हरुको। हेर कामेको कठै। 😂😂😂😂

    • @debendrab5531
      @debendrab5531 Před 5 lety +1

      ho ho realy

    • @ojaswi33
      @ojaswi33 Před 5 lety +1

      Haha

    • @susankc8774
      @susankc8774 Před 5 lety +1

      @@ojaswi33 होइन त bro😂

    • @kopilalimbu2512
      @kopilalimbu2512 Před 5 lety +1

      🤣🤣🤣🤣🤣कसम 10000000000% ठिक भन्नुभएको छ,tqw timlay👍️👍️👍️👍️

    • @kopilalimbu2512
      @kopilalimbu2512 Před 5 lety +1

      Kati hase how KC g ko kurale

  • @jhalakthapa5888
    @jhalakthapa5888 Před 5 lety +16

    Good job apil sir and best of luck all units

  • @samsergurung7631
    @samsergurung7631 Před rokem

    एस्तै छ्न हाम्रो देश नेपाल मा अपिल भाइ।कैले सुधार आउला भन्द भन्दै अब चै केही सुधार आउँछ कि भनी अशा र भरोसा मा छु अपिल भाइ।बेला बेला मा सुधार को लागि चुनौती दिनु जरुरी छ अपिल भाइ सो सलाम छ अफुलाइ।🙏

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 4 lety

    गण्डकी छडकेमा अपिल त्रिपाठी ज्यु लाइ मेरो सलाम ......रबिजी को जस्तै ......कार्यक्रम ले शिखर चुमोस ..........

  • @user-hi3rq3bv8v
    @user-hi3rq3bv8v Před 5 lety +4

    अपिल त्रिपाटी सर को प्रस्तुती असाधै मन पर्छ! यसरिनै अघि बढीरहनु हुन शुभकामना छ ३ करोड नेपाली को यक मुस्टमा जय नेपाल

  • @raamkarki8165
    @raamkarki8165 Před 5 lety +19

    Khatrai ho yarr..
    Keep it up.we support you brother

  • @Sunil_1200
    @Sunil_1200 Před 4 lety +5

    Just catching up to this and this was such a powerful episode!! Always impressed with Apil Ji. Keep up the hard work. Always love and support!!

  • @ganeshaayusha8646
    @ganeshaayusha8646 Před 4 lety +4

    Apil sir, i am your big fan. You fire 🔥today as always... I hope others school management also they will be aware from episode.