आफ्नै अघी आफ्नो डुब्लिकेट देख्दा बुद्धि तामाङ हैट चकित - डुब्लिकेटले मंगलिलाई फोन हान्दा झन यस्तो
Vložit
- čas přidán 17. 06. 2019
- आफ्नै अघी आफ्नो डुब्लिकेट देख्दा बुद्धि तामाङ हैट चकित - डुब्लिकेटले मंगलिलाई फोन हान्दा झन यस्तो
********************************************************************
Guest - Buddhi Tamang & Kumar Lama
Host - Fun Nepal HD
Camera/Edit - Jevish Poudel
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) - Zábava
लौन dubai जना लाई संगै movie मा देखन पाइयोस आगामी दिन मा 👏👏👏👏👏
हाेनि
होइट सारेई मजा आयो होउ अब यो जुम्ले भाई लाई फिलिम खेलेको हेर्नु पाव
ल बुद्धि दाइ ,जोडि चाहिँ मङ्गलीसँगै गर्नुपर्छ।।।अग्रिम शुभकामना ।।
हैट के सारो मिलेको हो
दुई जनाको इन्टरभिउ सङ्गै हेर्ने रहर थियो रहर पूरा भयो धन्यवाद मिडिया लाइ
हैट के सारो अचम्म हो यो
Anyway धेरै धेरै राम्रो छ
र सफलताको लागि सुभकामना
दजु हरु लाइ
हाहाहा मङ्गली लाई फोन नै पो गरेको 😅😅😅😂😂
Ko raxa yo manggali vaneko chai
हैट दुबैजना लाई हैट छ है गजब छ दुबजनाको गफगाफ
Dvr
Hoit, same same x t😆😆😆😆
उस्तै उस्तै पो हुनुहुन्छ त हाँसो पनि wow nice voice
दुबैजना लाई एकै मुबीमा देखन पाए 👍👍👍👍😍
हैत
Malai ta 2 jana dekhnu vanda timi lai dekhnu paya hunthoo 😄😄👍
Hait kada
Sahi hunthyo mamu😂😂😂
Timilai blue film ma hai
हाहाहा...
सारै रमाइलो लाग्यो दुबैजनालाई साथमा देखेर,उस्ता-उस्तै स्वर,हेर्दा पनि दाजुभाइ जस्तो है ?
कुनै दिन बुद्धि दाईको बाबाले कुमार ज्यु को ममि भेटेको हुनु पर्छ लु हाहा
हा हा हा कस्तो सेम टु सेम ओहो अवाज पनि उस्तै खुसी लाग्यो धन्यवाद दुबै जनालाई ।
खुसि लाग्यो अाज सङगै हेर्न पाउदा
दुवै जना एउटै मुभिमा छिटै देख्न पाउँ ।
हाहाहा 😍😍😂💖😂😂😂😂👍👍संसारमा एउटै मान्छेको रूप ७ ओटा हुन्छ भनेको त सुनेको थिए ! आज त A / Z नै देखियो 🇳🇵🙏😂😂
Congratulations both of you ❤️❤️❤️❤️
अनुहार मात्र मिलेको त यदा कदा देख्न पाइन्छ तर स्वर पनि मिलेको यो त गजब कै संयोग हो
Mero bhai lai All the best for ur longlasting future 😍😍😍😍😍😍😍Nd Miss U
thank you di 🤩🤩🤩 miss you too
हैट मंगली पनी झुक्कियो जे होस खुशी लाग्यो दुबै जना हैट भेट भएर कुराकानी गर्दा
हैट ल मुबिमा सँगै चाँडै हेर्ने हाम्रो माग छ ल
बुद्धि तामाङ र कुमार लामा लाई दाजु भाइ को रोल मा देख्न पाय गजब हुने थियो भन्ने जती यता🤚🖐️✋👍️👍️
hit dhilo Ayo kada Ayo khusi lagyo😍😃💘
Hoit कुनै म जस्तो Hnxm साउदी मा पनि छ कि क्या हो!!😀😂🇳🇵🇸🇦
हैट यहि दिन देख्न बाकि थियो त्यो पनि देखियो ।।। 😁😁
Obo dubai janalai eutai movie ma khelaunu paryo janata yahi herna chahanxa
सारै रमाइलो हुनु हुदो रहेछ है कुमार जि पनि
दाम्मी छ हो बुद्धि दाइ र कुमार को इन्तरभिउ...
हैट😊😂
यो 'हैट' शब्द नै काफी छ।
वाव सेम खुसि लागयाे
I love buddhi da missing u frm Sikkim 😍
हैट दाईको बा ले अन्त गएर नि बदमासी गरेछन कि क्या हो।।।।।
edit-मेरो लाइफको highest like Reply in video..thank u guys
😁😁😁
😂😂😂😂
haha😂
हा हा हा 😂😁😀😁
Aryal Arjun 😀😀
हैट...। संसारमा एउटै अनुहार मिल्ने 7 जना हुन्छ भन्थे हो रैछ हा हा । सारै मज्ज लाग्यो दुबै जनालाई एकैसाथ देख्न पाउदा । बुद्धि सर को त सफलता नै सफलता देख्न पाइएको छ अब कुमार भाइ को पनि सफलता को शुभकामना ।
हैट साँची कै सेम छ त हौ बोलि पनि
Hait,sachai,ho
अब भाइ लाई बुद्धि तामाङ दाजु को आरोप लाग्ने भो कपि राइट को नेपाल को हाल को चलन अनुसार हैट"
🤣🤣🤣
Hait sem dekhinxa Hou 😍😄❤️🙏
लभ्यु बुद्धि जि मंगलीलाई नविर्सनु है
हैट सेम दाजुभाइ झै लाग्यो टोपी खोल्दा त झन, एउटै घरको जस्तै लाग्यो हो।
हैन के सारो उस्तै,थर पनि एउटै कतै बच्चामा कुनै दाइ भाइ हराएको त हैन😀??ऐले आएर भेट भयो।।।।
उबेला बुद्दि दाइकाे बुबा हेटौंडा तिर घुम्न जानू भाथ्याे कि के हाे हाै😂😂😂😂
Hoho mlai pani yestai lax
Dejoi baraily
दाई भाई चै होईना बाउ चै पहीला कता कता हीनेछा
सारै मिठो कुरा गर्नु भयो दिदी
What a cool resemblance amazing 👌👌👌👌😬
बुद्धि दाई को बिग फैन आसाम, भारत बाट।
बुद्धि सर सारै मन पर्थ्याे।हैट काे शब्द ले अब कस्लाइ हैट भन्ने ,,,,,,,,,,,,
जुम्ल्याहा नै जस्तो पो छ त
हाहाहाहाहाहाहाहा कति हास्नु होउ उफ्फ OMG । राम राम 😁😁😁😁😁😁 हैट
dheraiii nahasa hau..daat khasla ni feri vui ma.
@@doctorstrange9904 😏😏
@@Djroj1234 hau balla line ma aayeu..
Hahaha same hjr.😅😅😅
हैट साचिकै हैट जस्तै पो छ हउ । स्वर स्वरुप उस्तै दुरुस्तै तेस्तै छ त । "हैट"
👉घ्याम्पे सुब्बा
Wow same too same God bless you together bro
मङली सहित मिडियामा आउनु परो।
फेश नि बाेलि पनि एउटै छ यार
हैट दुबै जनालाई सँगै देख्न पाइयो खुशी लाग्यो।।
दुुवै जनालाई यउटै मुविमा देख्न पाम छिटै🙏🙏❤️❤️
मंगलि र हैट एकै ठाउँमा भेला भएको दिन कहीले देख्नेछौ फीलीम्मामात्तै होकी साचिकै हो
हैटको बाउलाई अन्तरवार्ता लिनुपर्यो, जवानिमा कहाँकहाँ घुम्याथे, न बुढालेपो काम बिगारेका थिएकि😆
हा हा हा
😀😀😀😀
😂😂😂😂
Tehi ta lahure le bhaneko "Anuhar ustai ustai dekchu ma ta ......,"
😂 😂 😂 😂 😂 😂 😂
लु कुमार भाइ को पनि प्रगति होस् ।दुई जाना लाई त जम्लिया जस्तो देखिन्दो रहेछ्😀😀
धेरै रमाइलो लाघ्यो हो कति सेम उस्तै
अचम्म दुबई जनाको फेस मिलेको छ।जुम्ल्याहा जस्तो ।
ho ho
xopana ??
hoitt k xopni ho ??
Sai ho dubble po raixa 😁😁😁😁😁
xopana timro kx
दुबै जनालाई फ्लिममा देख्न पाए त झन अझै रमाइलो हुनेथ्यो
लौन जेठो हैट र माइलो हैट सारै रमाइलो
Bichara sojo tamang ko chora haru😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆
😅😅😅😅थेक्कै उस्तै लागेयो मलाइ त बुद्धि तमाङ्ग दादा ले यो दादा लाई पनि सयोग गरि आफू जस्तै बनाउनु पर्छ ।
सारई रमाईलो गर्नु हुन्छ हाम्रो बुद्धि दाजु।।
हैन हो सुनेकि मात्रै थिय कि यक अनुहार का मान्छे दुइ तिन जाना हुन्छ भनेर तर आज देख्न पनि पाइयो खुशी लाग्यो रमाइलो भयो अब एउटइ मुभिमा देख्न पाइयोस् छिटोभन्दा छिटो 😄
Hait Ati Ramailo..😂
हनुमान दाजु तपाईंको घरजम मंगली सङगा भायो भने म एक्लै MP3 गान फुल साउन लायर एक्लै नाच्छु खुसिले
Wow suppp next movei ma sangai dhekhan payewos
हैट भएन हो यस्तो धेरै मन पर्यो
Sem voice sem manxi miss you
yes x bro haru
साच्चै रमाइलो भयो झन्डै उस्तै देखियो
Dherai ramro interviews
हैट..रात्री बसमा पो छुटिएको होकी क्या हो ल्यास्सो फ्याफूल्ला
Bimlu anusandhan garnu parne vo hau hahaha
कुमार जी ! कपाल र गेटअप बुद्दी जी जस्तो गर्नुस्
tala ko kapal vanya ?
हनुमाने ले मंङगोली लाई बिहे गर्दा हुन्छ सारै राम्रो देखिन्छ जोडी ।
हैट के अचम्म हाे बाेली वचन, रूप रङ ठ्याकै छ नि हाेइट हाे
हैट, मंगलीलाई फोन नै पो गर्देको🤣🤣
Hoit hasayo sathi harulai
एउतै वोइस खुसी लाग्यो ।
O my god😂😂😂😂😂😂😂😂😂....Same to same. ...😁😁😂😂yakdum dheraii khusii lagyoo dubaii jana Hait lae aakai choti dekhdaa😁😁😁😍😍😍😍😍
Manxe tw same thikai ho hunxan bt voice pani same oh god 😂😂😂
Same face smiling n laughing too .
अति राम्रो अन्तर्बार्ता
Mo darjeeling basi ra buddhi daju ko thulo fan ani nepali flim industry ko pani khusi lagxa aaja yesto yesto natural acting ko malik haru KO khog vhako xa nepali flim industry ma.
बुद्धी दाजु र कुमार ब्रो दाजुभाई बनेर सिरियल अर्थात फिल्म खेयो भने फिल्म राम्रो हुनेछ! राम्रो कलाकारको डुब्लिगेट हरु हुन्छ।
Same 2 same
धेरै नै राम्रो छ अनुहार पनि एउटै तर कुमार दाई तपाईं एक्दम बोल्न र act मा भिज्नु धेरै कुरा सिकेर आघि बढ्नु शुभकामना
ल दामी छ
Same same xa ta face pano haitt😊😂 voice ta jhan
Wooow
खुम मजा लाग्यो।।।
हैट दुईजना सेम फेश सेम voice bada ramailo
Dami video smart tv
#musicentertainment
मेरो पनि यो दुनियाँमा दुब्लीकेट छ्न होला नि हाई ,,
tpi tw afai dublicate xau😂😂
दामी लाग्यो
ठ्याक्कै हौ दुई जना सम्दिहरु ल्हासो फ्याफुल्ला
हैट बुद्दि दाई तापाई को Dad ले आन्तै कातै गाएरा बदमस त गारेको हैन😂😂😂😂😁
kasto manxe ho
ओहो साचैनै पत्याउनै नसकैने कस्तो सेम सेम भओइस पनि सेम अचम्मको भेट
Same same yr alll the best kumar ani Buddhi jyojyo ❤️❤️❤️😉💝
*कस्तो पत्रकार हो बोल्नै नजान्ने हैट अलि रमाईलो तरिकाले सोधु नि* हैट अ
Hait....ustai po raixan ta...
Hahaha good joke 😎🤣 to the same you have
हैट !!! बुद्धि दाइ 👍️👍️😛😛
Wow Amazing autai aabaj
बिचर मंगलि अनि रजनी सोजि भाउजू लाई जुक्याउनु भयो