म गायिका बन्न खोज्दा मलाइ के बनायो -असलसाथि हो हामि, तर पछि बिहे गर्न पनि सक्छौ ! मनुको मन छुने कथा
Vložit
- čas přidán 28. 05. 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
बैनिको स्वर सुरिलो राम्रो मिठो लाग्यो
गायिका बन्न सफल हुनुस शुभकामना!!!
सबै दुख कस्ट भाेगेकाे कुरा सुनाउदा राम्राे पनि स्वरपनि मिठाेलाग्याे सफलताकाे कामना।
यो जोडीको सबै कुरा पुरा होस् । सबैले साथ दिउँ र सपोर्ट गरौं ।
सारै मिठो आबाज छ नानी लाई धेरै धेरै बधाई छ शुभकामना सर एक अबसर दिनुपर्छ ❤️❤️❤️❤️
स्वर त धेरै राम्रो छ बहिनीको। उज्ज्वल भविष्यको मङ्गलमय शुभकामना।
निकै natural आवज रहिछ सफलताको सुभकामना ❤❤
यो नानि को र बाबु को कला र गला सारै नै राम्रो लाग्छ धेरै नै अगाडि बढोस् ❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉ॐ
आहा........ क्या मिठो स्वर नानीको ! ल शुभ कामना छ है। हिम्मत नहार्नु बिलकुल अब सफलताको नजिक पुग्दै हुनुहुन्छ। यो मानिसको जिवन संघर्ष हो र जिवनले निकै ठुलो परीछ्या लिन्छ र पछि सफलता दिन्छ अबस्य बिलकुलै हिम्मत नहार्नु है मैयाँ ! अब भाग्य चम्किने बेला आएको छ।👌👌
Thank you dai
मिनु संजीवनी बैनीको सवार राम्रो छ प्रगति हुँदै जावास बैनीको सुभकामना छ❤
बाबु गोविन्द पङ्गेनीलाई मुरी -२ धन्यबाद। 👌👌❤️
गोबिन्दा दाई को बोल्ने सइलि कति राम्रो छ❤❤❤
ल यी बहिनीको गित गाउने सपना बिपनामा छिटोभन्दा छिटो पूरा होस भगवान किनकी दु:ख खेप्नु भएको रहेछ।साथी सङ्ग जिबन पनि जोडेर जिबनसाथी पनि बनाउन सक्नुहोस।
उहाँ हरुमा प्रतिभा देखिन्छ । सरोकारवालाहरुले सहयोग गरेमा धर्म हुन्थ्यो ।
स्वाेर रामाे छ बौनि काे एकचानस दिनु पछ दादा
तर यी बहिनिकाे साथि हाे भन्ने पुरुषले तुरुन्त केस काट्याे भने धेरै राम्रो हुन्छ । किनभने पुरुषले केस पाल्नु उचित हुदैन ।
Sahi kina xora manxe kapal palxan k kada dherai ramro hunxa
Baba banayeko hola
होइन ! यो केसले बाबुलाई सुहाउँदो छ ! कुनै शिबजी भगवानको पार्ट लिएभने अती अशल देखिन्छ साथै एउटा शोक पनि हो । नानी र बाबुको शिबजी र पार्बतीको फिल्म खेलेको हेर्नु पाम हजुर 🙏🙏🙏
शिवजी पनि पुरुष नै हुन् होइन र
स्वर राम्राे छ बैनि प्रगतिकाे कामना
अति मिठाे स्वर छ चानस दिनुपर्छ सर
गोबिन्द सर यो बहिनीको स्वर सारै मिठो रहेछ यउटा गितमा मौका दिनु होला हजुरलाई ठुलो धर्म लाग्नेछ
बैनि काे स्वर राम्राे छसबैले साथ सपाेट गरिदिनु हाेला गाेबिन्द सर एउटा गित बैनिकाे लागि बनाईदिनु न
अति राम्रो गीत शोर र शुभकामना छ
जे हवस उहाँकाे अावाजमा मिठास छ अबसर दिनुपर्याे । सफलताकाे शुभकामना ।
कला र गला राम्रो छ सफलताको शुभकामना ❤❤🎉🎉🎉
राम्राे लाग्याे प्रगतिको शुभकामना व्यक्त गर्दछु।
स्वर राम्रो रहेछ नानीको गायिका बन्ने चहाना इच्छा चाडैं पूरा होस र सुन्न पाउं अनि देख्न पांउ।
thiake.cx.koi.chinch.dau
नमस्कार म मिनु सन्जिवनी आज मलाई यो अबसर दिनु हुने खरो मिडिया को सर गोबिन्न्द पगेनी सर लाई धेरै धेरै धन्यवाद दिदै मीठो सम्जना छ खरो मिडिया हेरे मेरो प्रतिभा कस्तो लाग्छ सल्लाहा सुझाव दिनु होला भन चाहान्छु
चाहाना पुरा होस्. बैनी स्वर राम्रो रैछ
भाइको हुलिया त्यत्ति राम्रो देखियना त्यो झिती झाम्तो फाल्न लाउनुस च्यत्त्त परेर हिन्न भन्नु. सुझाब हो है मेरो
Kosic gardai janu ek din mn ko kamana pura hunxa ❤
बैनिको आवज राम्रो छ । बद्री पङ्गिनी भाई एक पटक बैनिलाई गीत गाउन एक मौका दिलाई दिनुस् ।
Voice so sweet x subha kamana hjr lai chaldai geta receding gare ko herna pau❤
गायिका दिदी मिनु काे अावाज राम्राे छ सफलताकाे शुभकामना छ 👌👌❤️♥️💯🇳🇵🌹
अति मिठाे स्वर , दु:ख त सवैले भाेग्ने गरेकाे सबैले भन्ने,रुने गरेकाे सुनिन्छ। तर यी बुनुकाे जस्ताे स्वर सहायदै शान्ति श्री परिवार, बिष्णु माझी, समीक्षा अधिकारी, रचना रिमाल, टीका सानु, कल्पना दाहाल, कमला घिमेरे आदि गायककार चेलिहरुकाेभन्दा स्वरकाे मिठासमा कम छैनरहेछ।
बुनुकाे स्वरले नेपाल + विश्व कभर गर्ने 100% निश्चित अनुमान गरेकाे छु।
पत्रकार मित्रले कति मिठाे ,शिष्ट , सभ्य,सरल शैलीले अन्तरवार्ता लिनु हुन्छ , उहां पत्राकारलाई बधाई दिन चाहान्छु।
कलाकार भाइकाे दारि,कपाल ,रुमाल र टिकाले दामी जुझारु हुनुहुन्छ जस्ताे लाग्दछ। भाइकाे स्वर पनि कम रहेनछ ।
स्वर राम्रो रहेछ सफलताको धेरै शुभकामना
Asal Geetkar,Sangeetkar bata rachieko RECORDED geet sunne ati nai rahar lagera ayo. She has a melodious voice. All the best to her. God bless.
सांच्चै यि बहिनीको स्वर अति मीठो सरस्वतीले गला दिएकै छ,तर हिम्मत नहार्नु र एकदिन अवश्यै मौका पाइन्छ l
बैनिको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, अवसर मिलोस्❤️❤️🌺🌺👍️👍️👏👏
सारै मिठो सोर छ बैनिको सबैले सहयोग गर्नुपर्छ ❤❤❤
बहिनि को स्वर राम्रो छ गोबिन्दा जि कतै मौका दिनु होला ठाँउ पायो भने नानी को भबिस्य उज्ज्वल छ 🙏❤️🙏
good luck भाइ बहिनी
स्वर राम्रो मीठो छ शुभ आशिर्वाद छ 🙏❤️🥀
सोर राम्रो छ मौका बाटो देखाई दिनु है सर
बहिनीको सोर राम्रो छ।❤❤❤❤दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस छिटो बिभा गरेर सङगै बसेर दुख सुख खुसी का साथ बिताउनु होला राम्रो जोडी 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️बहिनीको भाइ लाई शिगरहसुवासथिय लाभको कामना
साेर त ठिकै छ चा्स िदन प्याे
Nice voice ❤
Dherai mitho gaunu hudo raixa minu diju le diju ko sapana pura hosh sabaile diju ko lagi ni saport gardinu hola
Derai ramro lagyo pragatiko kamana xa vai ra bahiniharulai❤❤❤❤❤
Sarai mitho sor raixa bainiko ujwal vabisyako suvakamana
मेहेनेती मन तन लाइ सलाम छ. गाइका हुम भन्दै जिबन बेचेर मै हुम भन्नेहरू कति छन
चाहाना पुराहोस
यो जाेडि काे दुख्ख मय्जिबन्बितोस।राम्रो स्वर।❤❤
यी नानीको स्वर मिठास छ एक पटक उचाले तिनलाइ।
❤❤❤❤❤ अति मिठो आवज छ सफल ता को सुभकामना
शुभकामना शुभकामना सीताको पुगोस् मान्छेको जिन्दगी होस् सबै भनेजस्तो कहाँ हुन्छ र ... जिन्दगी सुख दुःखको सागरमा डबल कि मारेर तैरिने कोसिस गर्नुपर्दछ
Ramro xa
धेरै धेरै शुभ कामना छ।
न छोडि कन।
लगातार गाईरहनुश
गाईका बन्नु हुन्छ।
Good very nice song and jodi laii.
D. D swor wow lovely ❤️❤️❤️❤️❤️❤️💐💐
सरब प्रथम त हाईलाईट्स मानै सारै नै राम्रो स्वर छ सोर्ग नै पुगे जस्तो लाग्यो एस्तो स्वर कि धनि रैछ फलोस्-फुलोस् सारङ्गी बाबु को लुक्स त ठिक छ दुवैको लाई हार्दिक हार्दिक मंगलमय शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Bhagya ma ch bhne bhager ni aauch bhanch ni dae ho aste ho maya prem didi dae ko sare ramro huhunch vagawan le sadhe rakhcha garun sathe gobind dae lae dere danyawad auta dukh pida ma bhko manche lae auta ramro bato dekhedinu hunch💗💗
Shor ramro raicha baine ko best of luck
राम्रो स्वर बहिनी को 😮😮❤
Ramro chha sor didi ko jod pani ramro chha❤❤❤
Sarai ramro voice raixa sister ko be strong and best of luck sister 🎉🎉❤❤
Wow jhakash xa right
Ramro 6 Dubai janako Good Luck
स्वाेर त सारै मिठाे छ बैनिकाे अति मन पर्याे स्वाेर
आजकाल का आईमाई केटिहरुलाइ एस्तै जगल्टे मुन्र्दे ट्यापे गजडिया हरु नै मनपराउछन हामी जस्ताको काम छैन एक लाईक गर्न नि मरेजस्तो गर्छन
सोर दामी छ बैनिको
मलाई सारै मन पर्यो स्वर पनि मान्छे पनि
Very nice voice sis Good luck 🎉
स्वर दुबैको एकदम राम्रो छ।
Manu ko abaz nice
बहिनीको कला राम्रो छ, जसरी भए पनि मौका दिनु होला गोविन्द सर।
आहा दिदी मलाई धेरै खुसि लग्याे अज याे ठाउँमा देख्न पाउद म हजुर काे सम्भु भाइ दिदी हजुर अगाडि अएकाे देख्न पाई याेस्
Thank you vai
स्वर राम्राे छ प्रगतिकाे कामना
हाम्रो बर्दियाकी चेली❤❤❤
❤❤❤
baine ko sor ramro xa🎉🎉🎉❤❤
Saarai raamro ra meetho swarki ki dhani raixin bahini, ichchha pura haos !
Dami rahexa voice tw singar banni like ko rahexa
सधैं खुसी हुनु खुसी रहनु राम्रो होइ सफलता मिलोस दुबै जना लाई
Great voices good luck..
याे नानि बाबुकाे ईटरबिउ हेरे सर कति हाे कति राेय सर कति मान्छे हजुर काथि लैजानु भयकाे छ सर याे नानु लाई पनि साथ सपाेट दिनु सर साथ पायपछि याे नानू स्वर पनि राम्रो छसर❤❤❤❤❤
एक अर्काको मन भित्री बुझेने मान्छे भए पछि यो सन्सार मा कोहो चाहिन्छ ह्जुर 💘💘👌👌
राम्रो शोर, शुभकामना छ
स्वर धेरै राम्रो छ👍👍👍👍👍👍👍
Ramro chh swor
New ko lagi thunku sir 🙏🙏;; hajur le shyok ghridinu hos ? Bodai x hajur haru lali 🙏🙏❤️❤️❤️❤️❤️ ?
wow ❤❤❤ बधाई छ मिठो स्वार
मेरो गाउँ को दिदी हो जे हो सहि हो घर मा सारै गार्हो छ सबै ले सक्नु हुन्छ भने सयोग गरदिनु होला धेरै गार्हो छ घर चलाउन उहाको बर्दिया ताराताल 17 नो घर हो गाइका बनु शुभकामना 🙏🙏🙏
Dhanyebad vai hjurlai
दाई को धेरै राम्रो आवाज छ ❤❤
Ramro chha swar
ramrochha bainiko
Good voice
नानी भ्वाइस अफ नेपालमा भाग लिनुपर्ने हो ! यस्ले चाहिँ झन धेरै चिनाउछ र चिनौथ्यो । अब आउने भ्वाइस अफ नेपालमा भाग लिनु र छिट्टै गायक भएर यो सुरिलो स्वर सुन्नु पाउ । हार्दिक "शुभकामना" नानीलाई 🤗🤗🤗🤗🤗🤗🤗
Kt ko voice excellent ❤❤❤ sangetik yatra ko shuvakamna ...
Kta le chai kapal daari katna paryo baki ramrai xa❤🇳🇵🇳🇵🇳🇵👍
Didiko saund mitho x kosis jari hos Akdin Abasy Pura hunx ichxa hjrko suvakamana
ईन्द्रीणी कार्यक्रममा ,जाउन तिमीहरु ,कृष्णकडेल लाई भेट र अाफ्नाे पीडा बताउ ,राम्रो हुन्छ !❤❤
कलाकारि क्षेत्र मा धेरै जसाे बैरागि दुखि हु भनछन किन दुखि भय गितै गाउनु जरुलि छ दुखि हुन बिति कै यहि लाइन राेजनछन किन हा्ेला करिब 70% दुखि नै छौ भनछन के सत्य हाेला त साेधे काे मात्रै अनेथा हाेइन ठुला ठुला कलाकार पनि सारै दुख पा काे भनछन फरि तेहिगरछन
Ramro xa nanuko sor❤❤❤❤❤❤❤
Best of luck bunu
यी नानि गायिका हुन याेग्य कि लागाे। बिडम्बना याे देशकाे नाम नेपाल हाे। मेनुका उदाहरण छिन त।
उजल भविष्य को शुभकामना
Right
बधाई छ मिनु जि & अर्जुन सर
Aati ramro xa voice
हनुमान को हातमा सन्जीबनि शुभकामना छ
Aagadi barday janu mitho xa swor