२८ गते उथलपुथल गर्ने घाइते प्रचण्डको दाउ; मध्यरातमा गरेको ओली-देउवाको सम्झौता धरापमा;ANANTA PARAJULI
Vložit
- čas přidán 4. 07. 2024
- GUEST: ANANTA PARAJULI
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#ANANTAPARAJULI #prachanda #rabilamichhane
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
फटाहा बुढा नेता हरु लाई नहटाएसम्म यो देश को बिकास असम्भव छ हजुर इमान्दार असल भिजन भएका युवा नेता हरु लाई ल्याउन जरुरि भइसकेको छ हजुर धन्यवाद
उखाने र लठउरे मिलेर देश लाई डुबाउने भयो
सायद त्यो संझौता अर्ध चेतन अवस्थामा भएकोले फासफुस हुने भयो।
समस्या बहुदलीय बेबस्था समस्या सम्बीधान समस्या बहुदलीय बेबस्थाका सबै नेतृत्व कार्यकर्ता हिजो राजा मार्ने यीनै राज सस्था फ्याक्ने यीनै पाप कराउछ भनेको यहीँ हो प्रमाण राजा पछी को यी अनेकौ दल को राजनीति माफी माग राजा सग बुझा राज्य होईन भने अब जनता ले थुतेर मार्ने तिर लाग्नु पर्छ अती भो
सहि भनाइ सर
Sahi udaharn dinu vayo hajurlai dhanya bad
*Balen“ is the voice of Peoples of Nepal. Beware CORRUPT POLITICIANS! Your days are numbered......
Sarhai ramro interview, bastabikata bhannubhayo. Nirankus bikas ko lagi nabhai binas ra bhrastachar ko laagi.
Sahi ho
Sahi kura yaho ho😢
अब ठुला दुई दल मिलेर सरकार मा गए भने कुनै हालत मा सरकार छाड्दैन् किनकि भष्ट कर्मचारी हरू का उच्च अधिकारी हरू को ज्यादै ठुलो सहयोग हुन्छ ।