हेल्मो गाउँको कथा || Nadekhiyako Drisya Ep.11 Story Of Himalayan Helmo Village Kadeni.
Vložit
- čas přidán 5. 04. 2023
- Dupcheshwor Tv Present: हेल्मो गाउँको कथा || Nadekhiyako Drisya Ep.11 Story Of Himalayan Helmo Village Kadeni.
#hernekatha #nadekhiyako #drisya #herne #katha #story #himalaya #Helmo #village
#hernekatha #nadekhiyako #drisya
नदेखिएको दृश्य एक फरक कार्यक्रम हो जहाँ हामी फरक फरक विषय बस्तुमा तपाईं हरुकै गाउँ ठाउँको भिडियो (दृश्य ) निर्माण गर्ने कोसिस गर्छौं । कार्यक्रम कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है ।
Welcome to our Channel
* सत्य,तथ्य र निस्पक्ष समाचारका लागि हामीलाई सम्झनुहोस,
यदि तपाईं सङ नया प्रतिभा,समाचार,अन्तरबार्ता साथै,
समसामाहिक घटना छ भने सम्पर्क हामीलाई गर्नुहोला ।
* सम्पर्क नम्बर :- ९८५११९०१७८
* 9851190178
*Aatma Jung Thapa
#Dupcheshwor
#TV - Zábava
आहा ! हेरेर मज्जा आयो !!
Thank u good post
आहा गाऊ को आर्गानिक vedio 😍
Aaha godvileg sar
निकै राम्रो भिडियो हेर्दै छु 😊
आमाको हाँसो र, बोल्ने शैली कति innocent❤🙏
❤❤❤dami
hamro dupcheshwer😊♥️♥️
काठमाडौ नदेखेको आमा 😪
Beautiful village mitho guff aamako
Our village is always dami❤❤❤
हाम्रो योल्मो भाषा पनि एक दुई शब्द बोलि दिए त धन्य हुन्थ्यो कि आता न्हो आजी न्हुमु।
धेरै धन्यवाद विद्या जि र समुहलाई।❤❤
mo sanoma kheleko thau ramro lageu
Nice
90 saal ko age ma he is so healthy, aakha ,kaan ra voice is so clear..wish him a healthy life.❤
हेर्ने कथाको लोगो तपाँईहरूले किन प्रयोग गर्नु भो? यो त मिल्दैन त।
Thula thula road X Tara sabai dulai dula khaltoh nai khaltoh X jatta tatai fohor X KTM tah 😂😂