सेतो चिनीको कथा | Seto Chini ko Katha | Herne Katha EP74 | हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 17. 01. 2022
  • यो चोत्र गाउँ हो । जुम्ला र डोल्पाको सिमानामा पर्ने सुन्दर गाउँ । आज यो गाउँ सेतो चिनी खोज्न हिमालतिर जाँदैछ ।
    #HerneKatha #SetoChini
    We followed a mountain village to it's journey to collect medicinal herb called Seto Chini, also known as Khiranglo and Hidde in local language.
    🎶 मेरो भन्दा तिम्रो भारी साह्रै गर्हुङ्गो रैछ - हाङयुग अज्ञात, भिषण मुकारुङ, पारस मुकारुङ - • Bhariya ra Bhaari Hang...
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHerneKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Krátké a kreslené filmy

Komentáře • 2,7K

  • @hernekatha
    @hernekatha  Před 11 měsíci +35

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @kalyanthapaliya9662
      @kalyanthapaliya9662 Před 6 měsíci +1

      भन्नुपर्ला र एक सचा नेपाली कसले चै हेर्ने कथा लाई सस्क्राइब नगरला मेरो बृद बुबा र निरक्षर श्रीमती ले नि हेर्छन नियमित 😢😢😢जय होस हजुर हरुको पर्देशी भुमिमा दोहरायर हेर्नेगर्छु

    • @user-ro6vf1pk3e
      @user-ro6vf1pk3e Před 3 měsíci

      ​@@kalyanthapaliya9662pl

    • @user-ro6vf1pk3e
      @user-ro6vf1pk3e Před 3 měsíci

  • @lakpa904
    @lakpa904 Před 2 lety +1359

    यो पो हो त खोज पत्रकारिता भनेको।🧡 विद्या दिदीको उद्घोषक वा प्रस्तुतिमा हेर्ने र सुन्ने आदत लागेर होला कतै कतै खल्लो जस्तो लाग्यो।😁

    • @kishorprasadawasthi3716
      @kishorprasadawasthi3716 Před 2 lety +13

      101% mero man ko kuro

    • @yawasanjip8968
      @yawasanjip8968 Před 2 lety +3

      100%

    • @amritabudhathoki3401
      @amritabudhathoki3401 Před 2 lety +15

      सहि भन्नू भयो सर।बिधा दिदिको आवाज नहुदा मन मरेर आयो भिडियो हेर्नलाई।अर्को भिडियोमा पनि बिधाको आवाज आएन भने नहेर्ने अब देखि मत।

    • @creation4736
      @creation4736 Před 2 lety +2

      Same

    • @krishnarawal7537
      @krishnarawal7537 Před 2 lety +3

      मलाई पनि तेस्तै लाग्यो

  • @sarojbhujel5284
    @sarojbhujel5284 Před 2 lety +236

    दाल भात देउ भनेको छैन,छोरा छोरी पाल्देउ भनेको छैन😥😥😣 This Line Made me totally Cry😭😭कहाँ छौ नेपाल सरकार्🙏

    • @krishnathapa5760
      @krishnathapa5760 Před 2 lety +1

      हाम्रो कम्जाेरि देश बिदेशि भरिशके नेपाली डाखाेला पहिराे
      पखिराे मै

    • @shovaphuyal9613
      @shovaphuyal9613 Před 2 lety

      This is amazing

    • @anum9028
      @anum9028 Před 2 lety

      मन न भएका पाजीहरू खै कहाँ छन् पापीहरू 😡

    • @ash_okvlogs8193
      @ash_okvlogs8193 Před 2 lety

      😢😢😢😢

    • @sameerbhandari5945
      @sameerbhandari5945 Před 2 lety

      Heart touching lines

  • @prabeshdhakal9131
    @prabeshdhakal9131 Před 2 lety +13

    ......हाम्रो छोरा छोरी पालिदेऊ भनेको छैनौ, मात्र विकास गरिदेऊ...! हृदयबाटै आएको वास्तविकता आवाज सुन्दा कस्तो मनै अमिलो भो!

  • @bhaktisubba4025
    @bhaktisubba4025 Před 2 lety +2

    यो कथा हेरे पछि बयान गर्ने शब्दमा सकिन केवल रोइ रहें।पात्रका दुखमा अनि हेर्ने कथाको टिम को मेहेनत को लागि खुशिका आँसु द्वारा सम्मान छ।

  • @subasraicaptain4249
    @subasraicaptain4249 Před 2 lety +347

    ......हाम्रो छोरा छोरी पालिदेऊ भनेको छैनौ, मात्र विकास गरिदेऊ...! हृदयबाटै आएको वास्तविकता आवाज सुन्दा कस्तो मनै अमिलो भो,विध्या दिदीको स्वरमा सधै हेर्ने कथा सुनिरदा,हेरिरहदा थोरै अभावको महशुस भएता पनि,तपाईको नयाँ आवाज पनि मन पर्यो,ड्राईभर दाईको गीत आहा!!! भविष्यमा यो सम्पूर्ण टिम सँग कतै मेरो पनि,यात्राहुने सपना बुनि रहेको छु । मेरो भन्दा तिम्रो भारी धेरै गरूङ्गो रैछ...!उकालीको हाम्रो कथा त्यसै उदाङ्गो रैछ...!!!! हाङयुग दाई, पारस दाई र भिषण दाई लाई पनि खुबै सम्झिए। स्यालुट हेर्ने कथाका सम्पूर्ण टिमलाई ।

    • @raisureshkumar4081
      @raisureshkumar4081 Před 2 lety

      Dherai Ramro lAgyo

    • @binodpokharel4674
      @binodpokharel4674 Před 2 lety

      Great!

    • @gauritamang6012
      @gauritamang6012 Před 2 lety +2

      हो मलाई नि त्यही वाक्य ले छोयो...

    • @narbadadhungana7988
      @narbadadhungana7988 Před 2 lety +2

      साच्चैनै सार्है मन छोयो यो कुराले 😑😑😑

    • @bbsirofficial1028
      @bbsirofficial1028 Před 2 lety

      No MCC
      म पनि मेहेनत ले ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेरिदिदैननन्।।😭😭😭😭😭😭

  • @bishalkinag7169
    @bishalkinag7169 Před 2 lety +299

    बिद्या दिदी हेर्ने कथामा हराउन्न थाल्नु भयो सधै दिदिको सुरिलो स्वर सुन्ने बानी को प्यास मेटिएन तर दाइ को पनि रमाइलो नै छ।।।

  • @gopalgiri8776
    @gopalgiri8776 Před 2 lety +1

    विकसित देशका मानव निर्मित अग्ला गगन चुम्ने घर भन्दा मेरो देशका प्राकृतिक निर्मित अग्ला अग्ला गगन चुम्ने पाहाड, हिमाल वन जङगल खोलानाला हेर्दा आनन्द आउछ। आहा! कति सुन्दर छ😘🥰

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 lety +2

    आदरणीय विधा चापागाईं दिदी को हेर्दा ले नेपाली जनता काे घर मा गएर दुख बुझ्ने कथा जुन नेपाली जनता काे हेर्न कथा ले हाम्रो देश नेपाल दुर दराज देखि नेपाली जनता माझ हेर्न कथा ले सफलता देखिएको छ आदरणीय दिदी बिधाया चापागाईं दिदी प्रति म उच्च सम्मान गर्दछु॥ यति राम्रो ठाउँमा हिमाल कति देखिएको हाम्रो मै साेर्ग छ पर्यटन क्षेत्रमा मात्र नेपाल सरकार ले सडक पक्की बनाउने मात्र हाे भने हाम्रो ले धेरै राम्रो अर्थतन्त्र मा केहि सुधार पर्यटन क्षेत्र आउथियाे हाेला के गर्ने सरकार ठूलो मात्र गर्छ भष्टाचार धेरै गर्छ के बिकास हुन्छ हाम्रो देश नेपाल मा

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +159

    करोडका कुरा गर्नेहरु भन्दा सय पचास
    कमाउने हरु धेरै इमान्दार हुन्छन...!☺️🙏
    हेर्ने कथा को सम्पुर्ण टिमलाई धन्यवाद 🇳🇵🙏

    • @teamprabesh899
      @teamprabesh899 Před 2 lety +2

      Ho ho

    • @sanovaeestng9852
      @sanovaeestng9852 Před 2 lety +5

      अब त मलाई बतास त तपाई जस्तो लाग्न थालिसक्याे जहाँ पनि तपाईं नजर आएइरहेकाे देख्छु।☺️🤗🤗

    • @huby9436
      @huby9436 Před 2 lety +2

      Nice comment dear.

    • @parsuramkhadka6249
      @parsuramkhadka6249 Před 2 lety +3

      हजुर जापनि देखिनु हुनछत दिदि

    • @saruthapa9495
      @saruthapa9495 Před 2 lety +2

      Comments garerai भाइरल tapai😂👏

  • @bijayvictory9457
    @bijayvictory9457 Před 2 lety +811

    नेपालको दुर दराजमा रहेका ठाउँ, मानिस र उनिहरुका पेशा, व्यवसाय लगायतका कुराहरुलाई उजागर गरि हरेक नेपालिको मन मनमा बस्न सफल विद्या दिदि तथा उहाँको टिमलाई हार्दिक बधाई तथा शुभकामना !!!

  • @tejkami7446
    @tejkami7446 Před 2 lety +1

    ति गाँव ले दाई को जिबन र भोगाई सुन्दा आङै सिरीङ भयो यती सुन्दर गाँव पर्यटकहरूको सम्भावना ले भरीयका ठाऊ हुदा हुदै पनि कति कष्टदायक जिबन बितानु परेको अबस्था छ। सरकार लाई राजनीति गर्न फुर्सत छैन

  • @lokendrabdrbk7352
    @lokendrabdrbk7352 Před 2 lety +3

    हाम्रो देश का भिर पाखा कुना कन्दरा का बस्ती र त्यहाँ बसोबास गर्ने हाम्रो समाज भेशभुशा धर्म सङ्स्कृती रितीरिवाज रहन सहन पेशा ब्यबशाय कथा ब्यथा अनी भौगोलिक बिखट्ता बिकासका पुर्बाधारहरुको पौच शिक्षा स्वास्थ्य हरेक क्षेत्रको हरेक कुराहरुलाई उजागर गर्दै सम्पुर्ण नेपाली को मनमन मा बस्न सफल बिद्द्या चापागाई लगायत सम्पुर्ण समुहलाई हार्दिक कृतग्यता ब्यक्त गर्दछु 🇳🇵🇳🇵💐💐🙏🙏

  • @sarojbhattarai8768
    @sarojbhattarai8768 Před 2 lety +71

    पोहोर साल घुम्दै जादा टेक्सास मा पुगेको थिय तेति बेला भेडि गोठ को कथा साथिहरु को मा हेरेका थियौ ! त्यो दिन १ जना अन्टि लाइ हेर्ने कथा को बारेमा मैले कसरि हेर्ने भनेर सिकायको थिय आज त्यो अन्टि ले फोन गरेर कहिले आउछ नया इपिसोट भनेर सोध्नु भयो खुशि लाग्यो म भन्दा पनि डाइहट फ्यान हुनु भयछ अन्टि खुशि लाग्यो ! धन्यवाद

  • @babugrg6811
    @babugrg6811 Před 2 lety +35

    दुर्गम क्षेत्रका कति हँसिलो स्वभावका अनि कति फराकिलो विचार र विवेक भएको मानिसहरू 💖

  • @maheshrasaili1663
    @maheshrasaili1663 Před 2 lety +2

    हेर्ने कथा हेर्दाहेर्दै कतिखेर आँखाबाट आँशु तप्प खस्याे पतै भएन तर मेराे देशकाे नेताहरूकाे आँशु कहिल्यै आएन निश्चयै यी गाउले हरूकाे मुहारमा थेरै भएपनि खुशी चाडै मिलाेस्...!❣️💕🙏🇳🇵

  • @deepikakoirala4186
    @deepikakoirala4186 Před 2 lety +247

    हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🙏❣️🇳🇵

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety +1

      Desh tw swogakoi tukra honi deepika jiu neta haruko chor varsta dalali mafiya gaddari vayar bigriyo

    • @deepikakoirala4186
      @deepikakoirala4186 Před 2 lety +2

      @@yamsingjai9225 होनि आखिर उनिहरुलाई त्यहा सम्म पुर्याउने पनि त हामी नै होनि एसैले देश को बिरुद्ध काम गर्ने र जनताको हितको लागि काम नगर्ने सबैलाई बहिष्कार गर्न सिक्नुपर्छ नेताहरु जति जिम्मेवार छन हामी पनि तेतिनै भागीदार छौ😥🙏🇳🇵

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety +1

      100% sahi ho deepika jiu giddale sinno lusejhai luseka xan e chor varsta harule feri janata haruni dherai jasto party koi karekarta xan aafno party KO netale je naramro kam gardani boldani tali parkaune masu vat pachaune vakti haru matrai

    • @binodpokharel4674
      @binodpokharel4674 Před 2 lety +2

      Jaya ho!

    • @diphknamaste5906
      @diphknamaste5906 Před 2 lety +1

      khoie ke khoie ke haminaie Chunab ma bikchhau bichara hami.. je hoss hajur haruko soch ramro chha, taipani change start from me & you @ us hoie hajur @Deepika jee @ Yam jee

  • @rachanarawal4331
    @rachanarawal4331 Před 2 lety +23

    कति मिठो शब्द मन मा पिडा भएनि दन्त त खोल्नु पर्यो 😔 उहा दाइ को कुरा ले साच्चै मन छोयो मनै देखि नमन हेर्ने कथाको टिम लाइ 😊

  • @bibekkhatri8786
    @bibekkhatri8786 Před 2 lety +1

    हेर्ने कथा हेर्न बानी परियो ।। गाउले जीवन सारै रमाइलो हुन्छ अनि जो गए सम्मान गर्ने गाउले सस्कृती अनि चिप्लो नबोल्ने जे छ बोल्ने मन पर्छ म नि गाउले नै भएर होला।।

  • @dilipde98
    @dilipde98 Před 2 lety +1

    यो हेर्ने कथा प्रत्येक एपिसोड हेर्ने गर्छु दिज्यु ,यस्ता कहालीलाग्दो तितोयथार्थ दुनियाँ सामु पस्कदा मन रुन्छ चसक्क हुन्छ ,एकमुठी सास रहुन्जेल के के गर्नु पर्दोरहेछ जिवनमा 😭😎💘💐🌺🥀

  • @santoshpun956
    @santoshpun956 Před 2 lety +13

    सबै कुरा समेटिय पनि अर्को भाग भैदिय हुन्थ्यो जस्तो लाग्यो ।यस्तो खालको कथा बनाउदा आगामी दिनहरुमा २ भाग सम्म बनाउदा राम्रो हुन्छ जस्तो महसुस भयो ।धन्यवाद हेर्ने कथा टिमलाई 🙏🙏🙏

  • @bijanbasnet6883
    @bijanbasnet6883 Před 2 lety +58

    दु:खको लडाई मुस्कुराएरै लडदैछन गाउलेहरु 💓🙏 , दुखित कथा, मायालु मान्छे अनि रमाइलो प्रकृति 💓🌏️🙃

  • @ghanbahadura.c.1000
    @ghanbahadura.c.1000 Před 2 lety +2

    पीडामा पनि हाँस्न सक्ने नेपालीहरु, राजनैतिक प्रणालीले पटक्कै जनसेवा नगर्दा पनि सहनशिल नेपालीहरु साँच्चि प्रेरणादायी छ यो कार्यक्रम । सत्ताले जनताको सेवा गर्ने दिन कहिले आउला नेपालमा ?

  • @padamsharma5021
    @padamsharma5021 Před rokem +1

    हरेक मानिसको मन मस्तिष्कमा बस्न सफल हेर्ने कथाका सबै एपिसोडहरु उतिकै गहकिला छन्।।

  • @gaganxettri2681
    @gaganxettri2681 Před 2 lety +101

    हाम्रो नेपाल साच्चै प्यारो छ जुनसुकै ठाउँमा गए पनि स्वर्ग गएझै अनुभुती हुने ठाउहरु छन धन्य छ हेर्ने कथा टिमलाई हामीलाई हेर्ने मौका र केही कुराहरुको जानकारी दिलाउनु भएकोमा🥰

  • @vyakurr123
    @vyakurr123 Před 2 lety +267

    "we do not said raised our children to government ,we only said please make the basic infrastructure " such a great word

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 Před 2 lety

      Yap definately 100% you r right

    • @minprasadadhikariusefulinf8380
      @minprasadadhikariusefulinf8380 Před 2 lety

      I couldn't stop 😭

    • @keyrunkshetri7587
      @keyrunkshetri7587 Před rokem

      त्यो शब्द त्यो भनिरहदा सचिनै अँखा रसायेका थिय
      So vote for change vite for youth vote for basic development 😞

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 Před 2 lety +2

    नेपालको दुर्गम हिमालय भेकको दर्शन भयो अतिनै मज्जा लाग्यो !
    तपाईंहरुको खाम भाषा हाम्रो शेर्पा भाषा जस्तै हुँदा रहेछ!
    आफ्नो पनि बालापन यस्तै परिवेशमा बितेको हुँदा कतिपय बातहरु,मक्कैको भात(ककसेर),ढेडो,घोडचढी अनि सान्त वातावरण देख्दा आफ्नै बालपन छर्लङ्ग आँखामा आयो !!
    धेरै धेरै माया अनि सपोर्ट दार्जिलिङ रिम्बीकदेखी ❤️❤️

  • @nails.by.pooh_
    @nails.by.pooh_ Před 2 lety +1

    किन हो किन मन चिसो भयो यो देखेर
    उहाँ हरू को आफ्नै जिन्दगी होला तर काठमाडौं को एउटा कुनामा बसेर हेरदा मेरो जीवन खल्लो लाग्यो।

  • @Iq_gk_reasoning_Tricks_psc_tsc

    बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।

  • @binodwrites
    @binodwrites Před 2 lety +9

    नसोचेको,नदेखिएको र नसुनिएको कथा
    हृदयस्पर्शी कथा !❤️😥😥

  • @humgurung7361
    @humgurung7361 Před 2 lety +1

    सारै कष्टकर जिबन ,फ़ेरि पनि हासी रहने माहान गाउँले हरु लाई सलाम।

  • @sarumagar1275
    @sarumagar1275 Před 2 lety +1

    जति हेरे पनि जति सुने पनि कहिले
    मन न भरिने कथा हेर्ने कथा यति मिठो काथाको लागि सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद अनि माया

  • @topnaryanpanthi4075
    @topnaryanpanthi4075 Před 2 lety +34

    भाग १ देखि 73सम्म नछुटाई हेर्ने काे काे हुनुहुन्छ । भाग 74काे पर्खाईमा छु । म बधाई छ सम्पूर्ण टिम लाई

    • @andaazneupane8058
      @andaazneupane8058 Před 2 lety

      म पनि नियमित दर्शक हो हजुर।।हेर्ने कथाको सम्पुर्ण टिमलाई सलाम छ।।

  • @bceebro1344
    @bceebro1344 Před 2 lety +233

    These guys are taking journalism to next level HATSS OFF

  • @radhikathapa101
    @radhikathapa101 Před 2 lety +10

    अति रमणीय गाँउ, रमाइलो कुराकानी, मर्मस्पर्शी व्यथा, अति उत्तम videography...... सबै नेपालीले आफ्नो देशको बारेमा धेरै भन्दा धेरै जानकारी पाऊन् अनि All the very best....keep it up!!!!

  • @nepolian_vlogs768
    @nepolian_vlogs768 Před 2 lety +1

    यति सुन्दर मेरो देश यस्तो भिडीयो हेर्दा मन भक्कानिन्छ र शाशक हरुको टाउकोको 5 किलो को घन ले हान्नुपर्ने जस्तो लाग्छ नेताको घर अगाडि पिच गर्ने हैन सरकार यस्तो दुर्गम ठाउँमा अलि गतिलो ग्राबल बाटो पनि छैन

  • @nepalvoice8453
    @nepalvoice8453 Před 2 lety +26

    आजको हेर्ने कथाको अन्तिममा अँखा नै रसायो कास हाम्रो देशका नालायक नेताहरूको वृद्धि पलाउथ्यो भने आज किन यति धेरै दुख पीडामा हुन्थे जनता।

  • @tulsapaudel7295
    @tulsapaudel7295 Před 2 lety +124

    कथा हेर्न को लागि म र मेरो परिवार निकै आतुरमा छौँ दिदी हजुरलाई 🙏🙏

  • @GazabPostOfficial
    @GazabPostOfficial Před rokem +4

    This is our incredible Nepal
    ठाऊं जातीनै दुर्गम भए पनी गाउले को मन धेरै ठुलो छ
    😊😊🤗🤗🤗🤗♥️

  • @nirupakhrin1005
    @nirupakhrin1005 Před rokem +4

    "बाल बच्चा पाल्दिन पर्यो सरकार भनेकाे छैन
    सामान्य बाटो घाटोको विकास मात्र गरिदिनु पर्यो भनेको त होनि" Angat Rokaya
    यो शब्दले आँखामा आसु आयो

  • @nabinbhandari7778
    @nabinbhandari7778 Před 2 lety +16

    बिद्या दिदी नभए त कस्तो तरकारिमा नुन कमि जस्तो लाग्ने के तर दाजु को पनि ठिक छ 🙏❤️

  • @rajendrakumartamang3348
    @rajendrakumartamang3348 Před 2 lety +20

    "चरी रुखमा,साँच्चै साथ दिन्छौ र सुख दु:खमा" मन छोयो......💕💕🙏🙏

  • @anutamang2329
    @anutamang2329 Před 2 lety +3

    नेपाललाई प्रकृतिले श्रिंगार्न कमी गरेको छैन।त्यहॉंको हिमाल अनी प्रकृति हेर्दा मन शान्त अनी आनन्दित भयो।
    परिश्रमी हातहरु कहिले नथाकुन्।

  • @RameshShahithakuri-yq6oy

    Chotra गाउँको group raicha sabai manxya lai chineko th best channel of hernay katha👌💕🥀

  • @beenasharma4575
    @beenasharma4575 Před 2 lety +41

    नेपालीको दुखसुख का भाकालाइ हेर्नेकथा बाट पुऱ्याउने बिध्या जी र वहाको समुह लाइ नमन !!हाम्रो
    यथार्थ यही हो !!!!!!

  • @rsrai487
    @rsrai487 Před 2 lety +7

    32:15 अब के गर्नु त, मनमा पिडा भए पनि दन्त्त त खोल्नु पर्‍यो नि .... हृदयश्पर्शी ।

  • @santoshkhanal119
    @santoshkhanal119 Před 9 měsíci +1

    याे कथा काे प्रतीक्षा गर्ने बानि परिसकाे साह्रै राम्राे लाग्छ धन्यबाद हेर्ने कथा परिवार❤

  • @nirdoshharsit8502
    @nirdoshharsit8502 Před 2 lety +1

    बिध्या चापागाईं बिना को हेर्ने कथा खल्लो महसुस गर्ने म मात्रै हो कि अरु पनि छौ।।

  • @travalnepal
    @travalnepal Před 2 lety +36

    सायद बानी परेर होला,
    क्या मिठास हुने थ्यो बिद्या दिदिको सुममधुर कोकिलकन्ठको ध्वनी भएको भए ....🙏❣️

  • @basantathapa9594
    @basantathapa9594 Před 2 lety +13

    कति धनि छ हाम्रो देश प्रकृतिले आफै फल दिइराखेको छ नेतृत्व र बिग्य बुझ्दै बुझ्दैन जय देश

  • @jenisharts5516
    @jenisharts5516 Před 2 lety +1

    कष्टदाइ जीवन जिरहेका मानिसहरुको कथा हेर्दा सारै दु:ख लग्छ।

  • @rohitkhadka7369
    @rohitkhadka7369 Před 2 lety +2

    "छोराछोरि पालिदेउ भनेको छैन, बिकाश त गर्देउ भनेको हो नि सुन्दैन्न स्थानियनिकायले के गर्ने " कति हृदयस्पर्श भनाई छ । "धन हुनेको मन हुदैन, मन हुनेको धन हुँदैन " भन्ने भनाई सुनेको थिय सही रहेछ के गर्नु हेर्नु, सुन्नु र गर्नु पर्नेले यस्तो कुराको कहाँ नै मतलब गर्छन् र हजुर ....? मेरो प्रार्थना यहीं छ की सृष्टिकर्ताप्रति हरेक कूरामा मौसमले साथ देउस, मन भरी पीडा राखेर पनि ओठमा मुस्कान छर्ने महान् मनिसहरुलाई

  • @grgramesh3827
    @grgramesh3827 Před 2 lety +32

    बिद्या दिदिलाइ हृदय बाट नमन🙏छ।परदेश को कहालीलाग्दो समय हजुर को लोकप्रिय कार्यक्रम हेर्ने कथा हेरेर समय बिताउदै छु।जति परदेशमा दुख पिर सार्हो गार्‍हो भए पनि हजुर को कार्यक्रम ले सबै भुलाइदिन्छ।अहिले पनि प्रतीक्षा मा छु कथा हेर्न को लागि।🇳🇵🇳🇵प्यारो मेरो देश नेपाल🇳🇵🇳🇵अनि प्यारी नेपाल आमाकी छोरी बिद्या दिदि🇳🇵🇳🇵

  • @madanthapa985
    @madanthapa985 Před 2 lety +7

    हेर्दा हेर्दै कति बेला आखा रसाएछन पत्तै भएन ।। Hats off to entire team
    सधै बिध्या दी को आवाज सुनेर होला सुरुमा केही खल्लो लागे पनि अन्तिम सम्म हेर्दा एकदम राम्रो लाग्यो 🙏🥰💁‍♂️🙏

  • @surajthapa7686
    @surajthapa7686 Před 2 lety +4

    स्वर्ग हो मेरो नेपाल❤🇳🇵🇳🇵🇳🇵

  • @yogengurung600
    @yogengurung600 Před 2 lety +2

    विध्या दीदी को अनुपस्थिति खड़कीयो। तर पनी रमाइलोनै लाग्यो।

  • @aayushwasti9703
    @aayushwasti9703 Před 2 lety +9

    जिवनमा एउटा रहर छ
    हेर्ने कथा team संग एउटा यात्रा गर्ने
    #Best_Wishes 🙏❣️

  • @sarsswatikunwar1557
    @sarsswatikunwar1557 Před 2 lety +28

    हेर्ने कथा म र मेरो परिवारले सदैव हेर्न गर्छ आज पनि कति बेला आउछ भनेर आतुर लागे छ अज हाम्रो हजुरबुबा झनै आतिनु भयको छ दिदी हेर्ने कथा हेर्नकोलाइ ❤️🙏🇳🇵🥀

    • @hernekatha
      @hernekatha  Před 2 lety +4

      हजुरबुबालाई हाम्रो माया सुनाइदिनु ल

  • @manirm5150
    @manirm5150 Před 2 lety +4

    मौलिकता झल्क्याउने हिमाली ग्रामीण दैनिकि जीवनशैलि सङ्ग संबंधित कथा " सेतो चिनिको कथा"
    आह मनै लोभ्याउने कति आनन्द आको हेर्न पाउदा❤️😊🤘

  • @gokarnasharma730
    @gokarnasharma730 Před 2 lety +2

    सोचे भन्दा धेरै सुन्दर जुम्ला हाम्रो अनि राम्रो जुम्ला। कुनै दिन म आफै पनि यो सेतो चिनी खनेको याद आयो धेरै धेरै धन्यवाद खोज पत्रकार बिद्या दिदी को टिम लाई ❤️❤️🙏🙏🙏

  • @milanlimbu1163
    @milanlimbu1163 Před 2 lety +40

    धेरै आन्न्द आयो । प्राकृति सुन्दरता बगिरहेको सफा खोला, हिमाल हासेको र मनमा अलि अलि दुख गाउले को जिवन काहानि सुन्दा ।
    Love From South Korea 🇰🇷 ❤

  • @samuelsubba7865
    @samuelsubba7865 Před 2 lety +4

    सुन्दर गाउँ स्वर्गजस्तै ठाउँ दाम्मी 👌👍️

  • @satyabohora8615
    @satyabohora8615 Před 2 lety +1

    हेर्ने कथाको सबै टिमलाई धेरै धेरै धन्यबाद यति मिठा कथा र हरेक ठाउका रहनसहन पुर्ब होस या पश्चिम अनि उत्तर होस या दक्षिण हरेक ठाउको भेषभुषा रहन सहन सुख दुख पिर ब्यथा सबै समेटेर तयार पारिएका हरेक एपिसोड ले मनै प्रफुल्लित हुने गर्दछ अनि यो देशका शासक हरुदेखी रिस उठेर आउँछ बेलाबेला ती दुर्गम गाउका पिडाहरु देखेर जय देश ।जय हिमाल

  • @cdranamagar
    @cdranamagar Před rokem

    Herne Katha सारै राम्रो लाग्यो । वर्णन गर्नै सकिएन हिमाल तिरको यथार्थ । सबैमा हार्दिक नमन

  • @sushilkhadka6362
    @sushilkhadka6362 Před 2 lety +5

    हेर्नु कथा एउटा खुल्ला शिक्षालय हो
    यो पुरा टिमलाई धन्यवाद
    बिधा दिदी
    कमल सर
    खड्का भाइ
    डाइभर दाइ
    अनि सम्पुर्ण टिम प्रती नमन

  • @c.branamagar8148
    @c.branamagar8148 Před 2 lety +11

    हेर्ने कथाको बिशेषता सधै नितान्त फरक कहिल्यै नसुनेको नदेखेको कथा पस्किनुहुन्छ ।।त्यसैलेत सधै नछुटाइ हर्ने गर्छु हार्दिक आभार सम्पुर्ण टिम प्रति

  • @srijanalama9273
    @srijanalama9273 Před 2 lety +3

    यो सुन्दर हरियाली प्राकृतिक रुपले धनी स्वर्ग जस्तो ठाउँलाई छोडेर बिदेशी मरुभूमिमा संघर्ष गर्नु पर्दा कस्को मन नरोला र ? 😥😥😥

  • @XadaJPT
    @XadaJPT Před 2 lety +1

    एकदमै खुसि लाग्यो यो विकट ठाउँमा गएर दुखी गरिबको मनकाे पिरमर्का बुज्दिनु भा छ । एस्तै गरेर हाम्रो देशको नेताले बुज्दिन पाए हुन्थो ।

  • @RudraPD
    @RudraPD Před 2 lety +13

    बिध्या दिदीको आवाज न सुन्दा आज हेर्नी कथा खल्लो खल्लो लाग्यो 😅

  • @b.4798
    @b.4798 Před 2 lety +5

    बिज्ञान र प्रबिधिले गर्दा धन्न आफ्नो देशको विभिन्न ठाँउहरु आज यसरी मोबाईलमा हेर्न पाइयो ह्रुदय देखि नमन धन्यवाद हेर्ने कथा समुहलाई ।

  • @kamalarana3645
    @kamalarana3645 Před 2 lety +1

    " छाेरा छाेरि पालिदेउ भनेको छैन, दालभात देउ भनेको छैन, समान्य विकास मात्रै गरिदेउ सरकार " 😓 मन छुने शब्द भाइको ..... पाैरखिलाे नेपाली हरुकाे तितो बास्तबिकताले मन अमिलो भयाे...कहाँ छाै सरकार ......

  • @rudrathapa1637
    @rudrathapa1637 Před 2 lety +3

    असाध्यै मन पर्यो, धन्यवाद हेर्ने कथा परिवारलाइ🙏

  • @Rabindra729
    @Rabindra729 Před 2 lety +14

    म त बानि परि सके यो हेर्ने कथा निकै मन पर्छ ! अझै बिद्या दिदिको सुरिलो आवाजको फ्यान म त ! तर आज दाईको नि ठिकै छ ❤️

  • @bikramsherpa8278
    @bikramsherpa8278 Před 2 lety +101

    1000 times better than movie..Such a wonderful job of whole team...Thank you so much for giving great and beautiful story about Himalayas people and their hardworking life..

  • @cmonvlogs402
    @cmonvlogs402 Před 2 lety +1

    Wow kati ramro सेतो धरती पो रहेछ हाम्रो देशको कुना कुनामा छरिएर रहेका मान्छे को जिन्दगी आफुले लेख्न नजाने र अरूले लेखेको चित नबुझाउने किताब जतै हो जिन्दगी।

  • @nrkjameskhatri3236
    @nrkjameskhatri3236 Před 2 lety +29

    I also belong to this rural municipility (Guthichaur ) many people are facing difficulties such as transport ,medical and upto 90 percent peoples are engaged in agriculture however they are facing food shortage eventhough they dont know how they mangage food for one night thank you so much herne katha for spreading problems of ours 😔😔🙏🙏🙏

  • @shankarbohara9767
    @shankarbohara9767 Před 2 lety +148

    you exchanged your bag with the sister and tuned the song 'your load is heavier than mine...' perfectly matched ....it's when I became tearful because I thought we people only consider our own problem even if they are simple and never try to understand how hard others life is ...

  • @welsonmagar
    @welsonmagar Před 2 lety +6

    मैले नियमित हेर्ने गरेको एक खोजमुलक कार्यक्रम हेर्ने कथा आज पनि हेरियो २ पटक सम्म । नेपालमै बसेर पनि छुट्टै संसार हेरेजस्तो लाग्यो निकै आनन्द लाग्यो ।

  • @user-sr9vk3uv4q
    @user-sr9vk3uv4q Před rokem

    मन छोयो भिडियो ले आखिर दुःख नै रहेछ गाउँले जीवन आखिर सरकार ले ध्यान दिए हीरा फाल्ने ठाउँ रहेछ ।wow हाम्रो देश मा पनि यस्तो देख्न पाइयो खुसी लाग्यो धन्यवाद भाइ

  • @gaganpokharel7301
    @gaganpokharel7301 Před 2 lety

    एसरी कथामा देखाइएका हिमाल हरुको नाम ;अबस्थित जिल्ला र एस्तै अन्य स्थान को पुर्ण परिचय भए झन दर्शक लाई सजिलो हुने थियो।
    कथा निकै रमाइलो लाग्यो।😍😍

  • @pritampokhrel6149
    @pritampokhrel6149 Před 2 lety +19

    हेर्ने कथाको प्रायः एपिसोड हरु हेरेको छु,यस्ता मौलिक कथा हरुले हामिले बनाउने र गाउने गित हरुमा पनि टेवा पुराइरहेका छन्🤗🙏❣️

  • @bikashsunar3439
    @bikashsunar3439 Před 2 lety +5

    यति राम्रो ठाँउ छ आहा हाम्रो नेपाल
    यो ठाँउमा बस्ने मानिसलाई के था कोरोना भाइरस भन्ने

  • @agnirai8984
    @agnirai8984 Před 2 lety

    विद्या चापागाईं बैनिको प्रस्तुति राम्रो हुन्छ।हामी नेपाल जनता कति सिधा छौ । हामीले छोराछोरी हुर्काई देउ , दाल भात देऊ सुख देउ भनेको छैन ।त्यहि एउटा बाटो राम्रो बनाई देउ । अलिकति बाटो मात्रै बनाई दिऊ भनेको हाम्रो बोली सुन्दैन । सारै मार्मिक शब्द ले मन छोयो ।

  • @padamsomai5230
    @padamsomai5230 Před 2 lety +1

    मन का पिडा हरु येहि हेर्ने कथा हेरेर मन बुझएको छु

  • @sandeepdiyali7523
    @sandeepdiyali7523 Před 2 lety +13

    बिध्या दिदीको अावाज बिनाको भिडीयो खल्लो लाग्ने म मात्र होकी अरूपनी हुनुहुन्छ🤔❤️

  • @atengabu7048
    @atengabu7048 Před 2 lety +8

    यो साहसिक खोज पत्रकारिताको टोली सबैलाई धन्यवाद नमास्कार। नदेखेको नसुनेको हिमाली जडी बारेको भिडियो धेरै राम्रो छ। यी अनेक थरी बहुमुल्य जडिबुटी नेपालमै प्रशोधन हुने भए स्वास्थ्य रोजगार र अर्थमा हामी सबल हने थियौं तर भलै भारततिर टोलाएकैमा युग बितिरहेको छ।

  • @tekbahaduroli3137
    @tekbahaduroli3137 Před 2 lety

    धेेरै धेरै धन्यवाद समपुर्ण हेर्ने कथा को टिम लाई जति व्यवस्था परिवर्तन भएपनि गाउँका दुर्गमका जन्ताका पिडा दुख परिवर्तन हुन सकिरहेको छैन

  • @Ruby_sangbo
    @Ruby_sangbo Před 2 lety

    जीवन जिउन लाई कत्ति दुःख हुन्छ त्यो कुरा भोग्नेलाई मात्र थाहा हुन्छ। मन भरि जति नै पीर भए पनि ओठमा मिठो मुस्कान सधैं भएको हुन्छ।

  • @kumarrai9272
    @kumarrai9272 Před 2 lety +14

    कहाँ लोग्ने स्वास्निको झगडा हुन्छ र, क्यामरा तेर्स्याउँला भनेर प्रतिक्षारत यूटूबे मित्रहरुलाई पनि हेर्न र केही सिक्न अनुरोध छ ..!!!

  • @user-ns5pk6dt4s
    @user-ns5pk6dt4s Před 2 lety +10

    कति जना ले नियनित भाग हरु न छुटाइ हेर्नू हुन्छ ।म मात्र हुकि हजुर हरु पनि हुनुहुन्छ नियमित भाग हेर्ने ।🙏🇳🇵🇳🇵🇳🇵

  • @danbahadurramtel8632
    @danbahadurramtel8632 Před 2 lety +2

    आहा कति सुन्दर हाम्रो जन्म भुमी नेपाल

  • @prakashchandragautam596
    @prakashchandragautam596 Před 2 lety +1

    रोचक अनि प्रेरक भएको हुदा सधै हेर्छु।

  • @saudmanbahadur
    @saudmanbahadur Před 2 lety +7

    बिध्या चापागाइ जिन्दावाद जिन्दावाद

  • @rtchhetri204
    @rtchhetri204 Před 2 lety +3

    आहा! कति रमणीय दृश्यहरु ! प्रकृति अमुल्य वरदान हामी मानवका लागि । जति नै दु:ख अनि पिडा भय पनि हाँसो हामी नेपाली को गहना । सहर केन्द्रीत राजनीति भयर नै हो आधारभुत आवश्यकता बाट बन्चित छौं हामी यस्ता धेरै स्थानका नेपाली जनताहरु । यो कथाले यो ठाउँको उत्थानको लागि सहयोग अवस्य गर्ने छ । जय होस् हेर्ने कथाको ।🙏❤️

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 Před 2 lety

    हेर्नेकथा हेर्नालायक मनमोह हुन्छ फरकफरक हुन्छ हेर्न धेरै राम्रो लाग्छ हामी खाडिमुलुकमा बसेर मन खुशी हुनेगरेर हेर्छौ कहिले शुख कहिले दुखको कथा तपाईं हेर्नेकथाको सम्पुर्ण टिमलाई विशेष धन्यवाद ।

  • @upowerupower9925
    @upowerupower9925 Před 2 lety

    आहा प्रकृतीले सिकाएको कति मीठो व्यावहार । कथित बिकासीत समाजको व्यावहार र यहाको व्यावहारलाई दाज्न कसरी सकिन्छ र।

  • @mohanrana3296
    @mohanrana3296 Před 2 lety +6

    दुख लाग्यो एउटा सुत्केरी दिदीले अकालमा प्राण त्यागेको सुन्दा । यो भिडियो हेरेर एउटै कुरा दिमागमा आयो - मिर्जा गालिबको त्यो सायरी " कति भयांकर डर हुन्छ अन्धकार त्यो रात , डर के हो त्यो त घर नहुनेलाई सोध"

  • @MrTrichandra
    @MrTrichandra Před 2 lety +1

    हिमाली जनताको लागि
    आजसम्मको उत्कृष्ट कथा लाग्यो । तर निकै छोटो महसुस भयो । छायांकन टीमलाई धन्यवाद !

  • @kumardahal8110
    @kumardahal8110 Před 2 lety

    यहि कथा बिध्धा दिदिको स्वरमा भको भय झन उत्कृष्ट हुनिथियो ॥र पनि रमाइलो लाग्यो

  • @sarojmagar1501
    @sarojmagar1501 Před 2 lety +5

    Vidya didi लाई त आज को कथा मा देखीन त आज फेरी रमाईलो कथा हेरीयो धन्यवाद हेर्ने कथाको टीम लाई नीयमित हेर्छु म हेर्ने कथा हाल म चाही पर्देशी भुमी कुबेत बाट है हजुर हरु