साझा सवाल अंक ४४१ : बझाङको जीवन । बझाङ ।

Sdílet
Vložit
  • čas přidán 30. 04. 2016
  • Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Komentáře • 473

  • @pratiktamang81
    @pratiktamang81 Před 8 lety +5

    आजको कार्यक्रम मा यसो कुरो बुझ्दा अझै पनि नेपालका बैतडी जस्ता पछि परेका देश हरु धेरै छ्न । यसमा महिला तथा त्यहाका सम्पुर्ण स्वयंसेवक हरु या कार्यकर्ता सबैले यस बिसयमा आवाज उठाउन जरुरी देखिन्छ...

  • @durgarai6896
    @durgarai6896 Před 4 lety +16

    कैदी भाइ को कुरा सुन्दा धेरै धेरै दुख लाग्यो सायद यो भाइ लाइ चान्स दिनु पर्छ

  • @tekprasadsherestha7636
    @tekprasadsherestha7636 Před 8 lety +78

    यो साझा सवाल हरेर सुदुर पश्चिम् को पिडा बुझ्ने अबसर दिनुभयो ।साझा सवाल टिमलाई धन्यवाद। शिक्षा ले नै यो परिबर्तन सम्भब छ येस्मा सम्पुर्ण युवा अग्रसर हुनु जरुरी छ।

    • @kendada101
      @kendada101 Před 8 lety +2

      +Tek Prasad Sherestha ... dhani DESH ko haami GARIB Nepali ... !!! Kina ra Kasari ... ???
      - SWAVIMAN

    • @tekprasadsherestha7636
      @tekprasadsherestha7636 Před 8 lety +3

      +Shiroe Grg मलाई त तेस्तो लाग्दैन के को आधार मा धनी भन्ने नेपाललाई

    • @user-ew6oi9eo2o
      @user-ew6oi9eo2o Před 7 lety

      राम्रो लग्य

    • @noronggurung1104
      @noronggurung1104 Před 6 lety

      Tek Prasad Sherestha

  • @narendhami9755
    @narendhami9755 Před 8 lety +21

    म पनि बझाङ कै युवा हो।मलाइ पनि यो चलन सानैदेखि नै मन परेको छैन।एस्तै कुरिती हरु ले नै हाम्रो समाज लाई पिछडिट बनाउछ। यो कुरिती को उन्मुलन मा लागेका तपाई हरु सम्पुर्ण लाईदधेरै धेरै धन्न्यबाद।

  • @beingsubass
    @beingsubass Před 8 lety +2

    बझाङ को यथार्थ जीवन साच्चै सकस पुर्ण छ,तेसमा पनि महिला को जीवन दुखदायी छ ,सगसगै सबै भन्दा ठुलो समस्या मदिरा नै हो ,यो न्यूनीकरण नगरे सम्म तेहाको दैनिकी लगायत समग्र जीवन सकस पुर्ण रहने छ !!!
    !! धेरै धन्यवाद बिध्या दिदी लाई मेरो ।।। great job...........

  • @bikramrai6903
    @bikramrai6903 Před 8 lety +4

    धेरै धेरै धन्नेबात यो साझासावाल का सम्पुर्ना आयोजक टिमहरुलाइ एस्तै समचार हरु हामी जन्ता सामु नदेखेको नभोगेको कुरा हरु सुन्न र हेर्ना पाउँदा मेरे मनै कस्तो कस्तो लाग्यो एस्ता क्र्या कलब हरु हटाउनुनै सबै भन्दा राम्रो हो।। धन्नेबत सन्चालिका जिउलाइ।

  • @yuktasubedi3827
    @yuktasubedi3827 Před 8 lety +39

    कैदी भाई लाइ चान्स दिनु पर्छजस्तो लाग्यो मलाई ,he can be a good socialworker in future ,i saw his innocent eye please release him if he have shown his good attitude.

    • @harilala2495
      @harilala2495 Před 5 lety

      Bides ma purus ra girl sleep together

  • @rajpoudel3534
    @rajpoudel3534 Před 8 lety +2

    धन्यवाद बिद्या जि म त पुर्ब को परे यो न्युज हरेपछि नेपालमा पनि यस्तो ठाँउ छ र भन्ने लाग्यो।

  • @villagernepalese4825
    @villagernepalese4825 Před 8 lety +16

    धन्यवाद विधा जि।
    ।यस्तै समाचार पोष्ट गर्दै गर्नु

  • @binodlamichhane3506
    @binodlamichhane3506 Před 8 lety +7

    अत्यन्तै समसामयिक विषयलाई यस कार्यक्रममा उठाउनु भएकोे रहेछ , त्येसैले अहिलेको भाग सारै मन परो ।।।

  • @kishornepali1577
    @kishornepali1577 Před 8 lety +6

    BBC काे कार्यक्रमले अाफै बजाङ्ग पुगेकाे महसुस भयाे। अझै यस्ता कार्यक्रम बन्दै जाअाेस

  • @KUMAR-xc9br
    @KUMAR-xc9br Před 8 lety +7

    साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद , बाल विवाह मुख्य समस्याको रुपमा रहेको छ ।
    येस्मा सम्पुर्ण युवा अग्रसर हुनु जरुरी छ।बीद्या चापागाईं लाइ बिषेस धन्यवाद दिन चाहन्छु !!!

  • @santoshlimbooo3895
    @santoshlimbooo3895 Před 7 lety +20

    साझ सवल हेर्दा मलाई यति खुशी लाग्छ जिन्दगी मा केहि गर्नु मन लाग्छ... सलम छ हजुर लाई

    • @changle9361
      @changle9361 Před 6 lety

      Hait

    • @Deepak-344
      @Deepak-344 Před 2 lety

      मन धेरै खुसी हुन्छ दिदी तपाईको यो program हेर्दा सुन्दा तपाईलाई धेरै धेरै धन्यबात छ दिदि

  • @bhandari-ni9nw
    @bhandari-ni9nw Před 8 lety +2

    योसाझ सवाल ले भनु कि बिध्या दिदी को पहलले..जन चेतनाको लागि धेरै सुझाव दिएको छ..यस्को लागि अल मिडिया लाई स्वागत छ..

  • @bharatgurdhami2719
    @bharatgurdhami2719 Před 7 lety +1

    अझै उस्तै छ हाम्रो समाज
    मेरो गाउँ पनि बझाङ भएकाले मन छोयो ।
    परिवर्तन होस ।

  • @bahadurbasnet9964
    @bahadurbasnet9964 Před 8 lety +1

    धन्ने बात B B C साजा सवाल टिम्लाइ अजै यस्तै कार्यक्रम राख्दै आउनु होला thanks

  • @madanbista8875
    @madanbista8875 Před 8 lety +1

    साह्रै राम्रो खोज यसरी नै BBCले राम्रो काम गरेको हेर्न पाइयोस ।

  • @mongolianboyhimal5559
    @mongolianboyhimal5559 Před 8 lety +7

    really heart touching traditional lifestyle at western part of nepal which closely knew from this documentary.thank you so much for whole unit of sajha sawal and this video will help to make the best rule and health education for them.

  • @SajhaSawalbbcsajhasawal
    @SajhaSawalbbcsajhasawal  Před 8 lety +17

    Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.

  • @lblalit4729
    @lblalit4729 Před 7 lety +26

    विधा दीदी को अतेन्तै राम्रो छ

  • @gajendradhami2803
    @gajendradhami2803 Před 5 lety

    भेरी गूड भाई आफू राम्रो काम राम्रो बिगास गर्न जान्दैईना अरूले गरे रून्छ अनी खील्ली काट्छ ओके तर कूरो बीस्ट भाई को मानीनछ लाइक

  • @mamabhanjaproduction1795

    दुख लाग्यो कति कुरा सुन्दा, नेपालको अवश्था बुज्दा । हामी नेपाली बिश्व सामु तेतिकाइ पछि परेका होइन नौ ।हामिमा धर्म ,अशिक्षा ,गरिबिले निम्ताएका धेरै कमि जम्जोदी छन ।धेरै मार्मिक लाग्यो कैदिको आवाज साचो परिवर्तन तेस्ता ब्यक्तिमा हुन्छ । परिवर्तनको बिगुल तेस्ता ब्यक्तिले फुक्दा निकै नै परिवर्नकारी हुन्छ तेस्ता आवाजलाई ससक्त पार्नेकाम मिडियाले गरोस भन्ने अपेक्षा गर्छु !धन्यवाद यस्तो कार्यक्रम हेर्ने मौका दिनु भएको मा शाझा सवालको तीम्लाइ।

  • @jasmithapa6191
    @jasmithapa6191 Před 8 lety +3

    धन्यवाद बिध्या चापागाईं।हजुर्ले यो कार्यक्रम वात के हि जनचेतना फैलाउनु भएकोम।

  • @1972rajkumar
    @1972rajkumar Před 8 lety +4

    यो साझा सवाल हरेर सुदुर पश्चिम् को पिडा बुझ्ने अबसर दिनुभयो ।साझा सवाल टिमलाई धन्यवाद.

  • @satyamjoshi6473
    @satyamjoshi6473 Před 7 lety

    साझा सवाल मार्फत बझाङ जिल्लाका कुना कन्दाराका विभिन्न सामाजिक समस्या तथा बझाङ को जीवनस्तर को यथार्थ रुपमा उठान गर्न यस्तो बिकट क्षेत्रमा पुगेर साझा सवाल कार्यक्रम मार्फत यथार्थ चित्रण गरिदिनु भयको मा , कुसल पत्रकार विद्या चापागाई लगायत साझा सवाल परिवार लाई धेरै धन्यवाद साथै आउदा दिनमा पनि यस्तै कार्यक्रम सन्चालनको अपेक्षा राख्दछु ।।

  • @DambarKumar
    @DambarKumar Před 5 lety

    यो साझा सवालको दुज्जुलाई धेरै धेरै आत्मा देखि नै धन्यवाद दिन चाहान्छु दिज्जु हजुरका हरेक पाहिला अगाडि बढ्दै जाउनु एहि छ मेरो हजुरलाई कामना
    साथै हजुरलाई आउदै अनि जजिकी सकेको तिहार/ शुभ दिपावलीको कामना छ

  • @reshmachhetri6036
    @reshmachhetri6036 Před 8 lety +6

    She is the best... Simple, pleasant elegant, friendly and to the point...keep up the good job

  • @nakkoopurja7409
    @nakkoopurja7409 Před 8 lety +5

    कैदी भाइ को कुरा ले भावुक बनायो ।

    • @anmolkrishna838
      @anmolkrishna838 Před rokem

      मेरो पनि आँसु नै आयो हजुर उहाँको कुरा सुनेर😭😭😭😭

  • @labungbhim
    @labungbhim Před 8 lety +4

    5 out of 5. Absolutely, a must watch episode for New Generation. I hope programme like this will widely open the point of view of general public and exploit against the matter and issues that attributes to cripple the society. Excellent Episode.

  • @himalrokaya72
    @himalrokaya72 Před 6 lety

    यस्तो रुढीबादी परम्परा लाई समाज बाट निमुख पार्नु पर्छ र अर्को कुरा रक्सी को पनि अन्त्य गर्नु पर्छ ??? हाम्रो समाज का मान्छे हरु बुझेर पनि बुझ पचाइ रहेका छन धन्नेबाद बिध्या दिदी लाई र म पनि हाम्रो समाज जिल्ला र देश लाई पनि बद्लिको हेर्न चाहन्छु best of luck dijju ???

  • @himalsubba2151
    @himalsubba2151 Před 8 lety

    साझा सवाल कार्यक्रमले असाध्य राम्रो काम गरिरहेको छ। विद्या जी ! अनुरोध गर्दछु तपाइँ एकपटक काठमान्डु वा भक्तपुरको मालपोत कार्यलय पुगेर कुरा बुझ्नोस। त्यहाँका हाकिम,कर्मचारी हरु घूस खानमा कति अग्रसर छन।

  • @Pradip.st2019
    @Pradip.st2019 Před 6 lety +6

    कमल जाग्री जो आजिवन जेल जीवन भोगेका छन । उनिले केही जेल जिवन बिताइ सके लाग्छ बाकी जीवन उनिलाइ माफी दिनु पर्छ। किनकी उनी लाई सबै कुराको महसुस भएको छ। लाग्छ फर्केर उनिले पक्का राम्रो काम गर्छ्न होला..... तेति धेरै खाइयो है ..... बिद्या चापागाईंले सोधेको

  • @trsubedi47
    @trsubedi47 Před 8 lety +24

    मैले झन्डै १.५ वर्ष सुदूरपश्चिम आधार रहेर नविकरणीय उर्जा सम्बन्धित काम गरेको थिए, जसको सिलशिलामा सुदूरका सबै जिल्ला घुम्ने अवसर पाएको थिएँ, घुमाइ पस्चात मेरो निचोड थियो , दारु (रक्सि) र भारु (लाहुरे हुने ) प्रचलन सुदुर बाट अन्त्य नभए सम्म सुदुरको बिकास असम्भब छ ! यो कुरा साझा सबल को यो इपिसोड बाट झन प्रस्ट देखियो !!

  • @miyanasirmiya8086
    @miyanasirmiya8086 Před 3 lety

    धेरै नै रामराे सऌलाहा र सुजाब

  • @binodbist2441
    @binodbist2441 Před 6 lety

    यो भिडियो हेरिसकेपछी बझाङको जनजीवन बदल्न थप प्रेरणा सहित मलाई प्रतिबद्ध र दृढ बनाएको छ।मलाई आसा छ हामि सफल हुन्छौ।

  • @saudmadanmohan4414
    @saudmadanmohan4414 Před 8 lety +6

    साझा सवाल प्रस्तोता बिद्या चापागाईलाइ विशेष अाभार प्रकट गर्दछु। खासगरी छाउपडी प्रथा- यो मध्य तथा सुदूरपश्चिमको परम्परागत रुपमा जरा गाडेर बसेको साझा समस्या हो।जसको नाममा केही गैरसरकारी संघ संस्थाले थुप्रै रकम कुम्ल्याउन सफल भएका छन् । परिणाम शुन्य जस्तै छ। त्यसैले सम्बन्धित ठाउँमा जिम्मेवार सरकारी निकायले व्यापक जनचेतना अभिबृधि गर्ने र गरिबी निबारण गर्ने कार्यक्रम संचालन गरे राम्रो हुनेथियो। जाडरक्सी सेवन र बालबिवाहको न्युनिकरणका लागि पनि जनचेतनामूलक विविध कार्यक्रम र कानुनी कार्वाही हुने जस्ता कुराको जानकारी गराउन यो साझा सवाल कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुर्‍याउने छ।

    • @krishanbaral5681
      @krishanbaral5681 Před 7 lety

      progra me saro Ramro cha asai gari pun naya NAYA subject leyera aaunu huna anuroth gardachu.

  • @harishdevkota4449
    @harishdevkota4449 Před 7 lety

    साझा सवाल को यो अंक हेरेर सार्है खुसी लाग्यो। यी समस्याहरु बझाङ मा मात्र नभई पश्चिम नेपाल अरु जिल्ला हरु मा पनि छ्न।तेसैमा पनि अछाम एक यो समस्या संग मिल्दोजुल्दो जिल्ला हो । बिशेश गरि अछाम मा रहेको छाउपडी सम्स्या लाई साझा सवाल को आगामी अंक मा समेटिएको भए खुसी हुने थिय।

  • @crbhandari
    @crbhandari Před 7 lety +7

    सबै भन्दा बढी बिकबिकी त राजनितिग्य हरुले गर्दा हो।किनकी रक्सिका बारहरु बन्द गर्न खोज्दा बन्द गर्न नदिने राजनीतिक दलका नेताहरु नै हुन।

    • @ganeshbist1688
      @ganeshbist1688 Před 7 lety

      ठडडओ
      कठकखगघङचछजजटपकबबभडबभभठभभढ

    • @binodbist2441
      @binodbist2441 Před 6 lety

      हाम्रो साथ रहनेछ

  • @krishnabahadur7794
    @krishnabahadur7794 Před 8 lety

    वा वा साजा सवाल धेरै राम्रो लाग्यो ।।
    गाउँ गाउँ कुना कुना मा गयेर दुख पीडा हामी मर्फत देखाउनु भो हजुर लाई धेरै धेरै धन्नेवाद छ ।।।

  • @evergreennepal164
    @evergreennepal164 Před 7 lety

    धेरै राम्रो छ हजुरको यो कार्यक्रम बिदेशमा बसेर हेर्दा नेपाल मै छु जस्तो लाग्छ।

  • @kiranmagar4455
    @kiranmagar4455 Před 8 lety +1

    I salute biddhya g tapai ko yo karekaram le dherai vanda dherai gyan paya holan k hi had samma vaya pani rokine xa yasto kuriti pratha haru thsnks again biddhya g n whole bbc team

  • @reshmachhetri6036
    @reshmachhetri6036 Před 8 lety +1

    She is the best... Simple, pleasent, elegant, friendly and to the point...keep up the good job

  • @basantaprakash4958
    @basantaprakash4958 Před 8 lety +6

    This kind of program will help to change our society and develop our nation

  • @sureshokheda4985
    @sureshokheda4985 Před 8 lety +1

    I was realy feling we are socity was back of changeable world so thanks vidya g supporting of bajhang caltur was show the nepali political sesion so handed by our goverment an aducated persion of this area.

  • @dipeshfenuduwahmaden105
    @dipeshfenuduwahmaden105 Před 8 lety +2

    धन्यवाद छ बिधा जि राम्रो काम गर्नु भएको मा

  • @fillinglove7573
    @fillinglove7573 Před 5 lety

    आजको साझा सवाल को episod मा बझाङ को सेरो फेरो नियाल्दा कति चाेटि त भावुक बने अनि कहाँ कहाँ सोच मग्न भए ।कस्तो रितिरिवाज चलेको छ अब नबुझे कहिले बुझ्ने आफैले आफ्नो बारेमा नसोचे कस्ले सोच्ने ।अन्त्या गरौ बालबिबहा अनि मदिरा सेवन को कुलत ।

  • @dalbahadur7699
    @dalbahadur7699 Před 4 lety

    साज सवाल चलाउने दिदि एक दम मन परयो छ मलाई

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f Před 4 lety +2

    एउटा् भाइको कुरा सारैईईईईईइ चित्त बुझ्यो नुन तेल खाध्ध्यान्न किन्न गरिब हुन्छ तर रक्सी खान गरिब देखिन्न मेरै घरमा यस्तै भोग्दै आएको थिए

  • @ujwalrai1243
    @ujwalrai1243 Před 7 lety

    ekdamai garoo awastha xa nepalko.tqs sajha sawal team lai.yo prgme le sabai jimewaari nikaye haru nindra bata biujhiye hola

  • @NBPun85
    @NBPun85 Před 7 lety +9

    Very good, nice program well done and thank you saajha sawal.

  • @dallysashi3428
    @dallysashi3428 Před 4 lety

    कैदी भाइ को कुरा सुन्दा एकदमै नमिठो लाग्यो😭😭

  • @kalpanaupadhyay495
    @kalpanaupadhyay495 Před rokem

    आहा 😍हाम्रो बझाङमा विद्या दिदी खुशी लाग्यो ❣️❣️

  • @jitpuresailo6378
    @jitpuresailo6378 Před 8 lety +2

    tapaiko yo karyakram samaj sudharka lagi kosedhunga sabit hunexa. ati sundar karyakram xa. esari nai anya ati pixada bargama pani gairaharahanu hola.dherai dherai dhanyabad xa Bidhya ji.

  • @laxmimaharjan6451
    @laxmimaharjan6451 Před 5 lety +1

    I am so happy àbout her program wich village to village, history, about people's i would recommended all my friends and family , i wish u all the best on future continue on her life making this kined of programming.

  • @lblalit4729
    @lblalit4729 Před 7 lety +1

    यो प्रोगराम धेरै राम्रो छ

  • @ri10ngwa72
    @ri10ngwa72 Před 7 lety +1

    yo programme malaai akdam raamro lagyo.

  • @bikashrai1592
    @bikashrai1592 Před 5 lety +3

    कैदी भाइ जेल पर्नु को कारण एस्पस्ट भयेन नि निर्दोस होकि जस्तो लग्यो बिचार राम्रो छ

  • @tekumagar7093
    @tekumagar7093 Před 8 lety +1

    excellent programme this programme will be change society keep it up go ahead good job

  • @bishalniraula5826
    @bishalniraula5826 Před 7 lety +4

    ठाँउ अनुसारको चलन ,रमाइलो लाग्यो मनमा एउटा अनौठो भाव जाग्यो यो प्रचलन त राम्रो होइन भन्ने त उँहाहरुले नेै रियालाइज गर्नुभयको छ यसमा मलाई धेरै खुशि लागेको छ्। सबेै भन्दा खुशि लागेको कुरो त ५ मा पढ्ने किशोरीले बिहे गरेको र्१० कक्षा सम्ममा सबेैको बिहे भएको सुन्दा मलाई पो लाज लाग्यो म २५ वर्षको भए् मेरो बहे बएको छैन ............

  • @bipinchamling3368
    @bipinchamling3368 Před 8 lety

    साझासवाल टिमलाई लाखौ लाख धन्यवाद

  • @vidsthapa
    @vidsthapa Před 7 lety +6

    its very much inspiring .....i like to request to run sajhasawal programe in humla too,,thank u sajhasawal bbc team for these all

  • @shivrai8402
    @shivrai8402 Před 8 lety +5

    excellent bidyha ji your progress always better keep it up ✋

  • @dipakupadhyay6589
    @dipakupadhyay6589 Před 3 lety

    तपाइको प्रस्तुतिको जति प्रसंसा गरेपनि कम नै हुन्छ.. चाय हेर्ने आखा होस या साजा सवाल .....उत्कृष्ट प्रत्रकारिता

  • @gsmtelecom7339
    @gsmtelecom7339 Před 2 lety

    धेरै राम्रो साझा सवाल

  • @premrajbatha9368
    @premrajbatha9368 Před 7 lety

    यो हेरेर मैले आफ्नो देश को समस्या बुझे यस्ले मन छोयो केही गर्नुपर्छ जस्तो लग्यो ।मलाई दुख र समस्याबात सिक्न मन लग्छ real life is not same as our thinking ....jay nepal aama

  • @unikabhitrikoti654
    @unikabhitrikoti654 Před 8 lety +2

    bastab ma yesto sawal chai sajha sawal ho sarai ramro episode

  • @limbu1murou400
    @limbu1murou400 Před 8 lety +3

    atyantai ramro kaam sajha sawalko

  • @czonesingh3386
    @czonesingh3386 Před 8 lety +2

    great job bidya ji, i never tired of watching your program

  • @jrmr790
    @jrmr790 Před 8 lety

    मैले कुनै दिन अलिक रुखो प्रतिक्रिया दिएको थिए दिदी हजुरलाई,तर मलाई अहिले ग्लानी भएको छ, जुन बेला हजुर भरखर संचालन गर्दै हुनुन्थ्यो, तर त्यस्तो नभै अहिले यो कार्यक्रम यति उत्कृष्ट लाग्छ मलाई म यही कार्यक्रम बाट थकान मेट्छु पिडा चिन्ता बाट मुक्त हुन्छु। किनकि नेपालको कुना काप्चाको रहनसहन देखि लिएर भौगोलिक अबलोकन गर्न पाउँदा आनन्द लाग्छ।

  • @surajrai2704
    @surajrai2704 Před 7 lety

    दिदी हजुर को यो सामाजिक खोज अनि हजुर को काम लाई सलाम✊धेरै हेर्नछु🌹

  • @surajthami9531
    @surajthami9531 Před 8 lety +1

    very very good program biddha didi tapai ko yasta khalko program le Nepal jasto asixit berojgari purano saskar ma adiyaka jila sayau gabis hajarau basti haruma chetana ko savable denjar ghanta haru hamile dekheka xau tapai ko program le aagami next pusta ma aaune problem haru lai rokna sakxa (tesaile abaka new jenereson haru le gamvir rupma bujna jaruri xa) than you didi I like your program best off lack

  • @dibashchamling5070
    @dibashchamling5070 Před 7 lety +1

    sajha sawal. ma ahile sabai herxu. yasari gau gau tira gayera. yasto awastha haru lyaunu vayo. dherai ramro lagyo. feri feri pani. herna chahanxu.

  • @bhanupantha6615
    @bhanupantha6615 Před 7 lety +2

    सारै राम्रो लाग्यो ।। धन्यवाद खबर को लागि।।।म पनि यो यपिसोड fb maa share गरेको छु।।।।

  • @lazzytroops8066
    @lazzytroops8066 Před 8 lety +4

    God bless you bidhya dd🙏🙏gau gau ma gayera salla sujab dinu vako xa so inspirational

    • @moviesandgames.7974
      @moviesandgames.7974 Před 7 lety

      nice presentation. i think you will change theirs concept. Thank You for your extra good job

  • @ashishadhikarijorasingh6330

    मलाई यो आज को साझा सवाल धेरै राम्रो लाग्यो । यसरी नै साझा सवाल गर्दै जानू भयो भने स्थानिय निकाय र नेपाल सरकार को कानुन मा रहेको बाल बिबाह , छाउपडी पर्दा निर्मुल हुँदै जान्छ । जसरी आज यो बझाङ मा जानू भयो साझा सवाल को दिदी फेरि 6 महिना पछि फेरि जानू होला तेहि यस्तै प्रस्न लगेर कतेको लागू गरेको रैछ स्थानिय निकाय ले अनि यहि भिडियो लगेर मन्त्री लाई देखाउनु होला र अनि कस्तो हुदो रैछ थहा हुनेछ

  • @mohankhadayat9492
    @mohankhadayat9492 Před 6 lety +1

    (१) प्रेम के हो ?
    प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।।। यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । अनगिन्ती दुख र पिडाहरू भुलाउन सक्ने अथवा मेटाउन सक्ने औषधी नै प्रेम बनेको छ । तपाईलाई प्रेमको अर्थ तब मिल्नेछ जब तपाईलाई केही गुमाएको महसुस हुन्छ । धेरैजसो मान्छेहरू प्रेमको पर्खाईमा भौतारिरहेका हुन्छन भने धेरैजसो मान्छेहरूको पर्खाईमा प्रेम नै भौतारिरहेको हुन्छ । अर्थात कसैको आँसुलाई प्रेमले खुसीमा बदल्छ भने कसैको खुसीलाई प्रेमले नै आसुमा बदलिदिन्छ । किनकी धेरैजसोहरू परिस्थितीलाई बुझ्न सक्दैनन् र आफ्नो खुसी मात्र खोज्न चाहन्छन तर त्यसरी खोजेको खुसी धेरै टिक्दैन र पिडामा परिणत हुन्छ ।

  • @chandrarawat5090
    @chandrarawat5090 Před 8 lety +2

    धेरै राम्रो लाग्यो ।।।।

  • @maharajnare5119
    @maharajnare5119 Před 8 lety +1

    excelant your programme...biddha jee.

  • @asokhumad7692
    @asokhumad7692 Před 5 lety

    हैन साझा सवाल मा रनु हुने सम्पुर्णा टिम् लाई नमस्ते जे होस् ठाउँ ठाउँ र गाउँ गाउँ को दुख सुख को खज खबर हरु लाई समेटेर देखाई दिनु भएको मा बादाई छ

  • @ramkrishnalama5584
    @ramkrishnalama5584 Před 8 lety

    So nice yastai tapai haru ko jasto program le pani yasta ku riti ku thiti ko bistarai antya hune ho thanks a lot bidya ji.........

  • @chakradhant941
    @chakradhant941 Před 6 lety

    bises garer mahan bicharak bidya dd lae hardik naman .....dur darajka yi katha byatha rajyako pahucha samma pugyo yo karykarmale singo sudarko bikirti ra bissangatilae chirn thulo sahayo garne x vanne maile aasha liyako xu

  • @amipkr
    @amipkr Před 8 lety +1

    रेणु चन्द, नेकपा एकीकृत माओबादीका महिला नेतृ म ठान्दछु उहाँले जनयुद्धको बेला पीडा बलिदानका अजङ्ग पहाडहरु चढ्नु भएको छ । सुदुर पश्चिमकै पिछडिएको जिल्ला बैतडीमा जन्मी हुर्की त्यही थलोबाट राजनितिक जीवन शुरु गर्नुभएको हो भन्ने लाग्छ तर उहाँले जुन ढंगले बालबिबाहको बिषयमा यति धेरै थाहा नभएको भनेर अनभिज्ञता प्रकट गर्नु भो त्यो अलि शोभनिय लागेन । बास्तवमा त्यो परिदृश्य बझाङको कुनै एउटा गाउँको मात्र नभएर समग्र सुदुर पश्चिमकै हो भन्ने मेरो बुझाइ हो ।

  • @kcbabu.d1461
    @kcbabu.d1461 Před 8 lety

    नमस्ते बीध्या दिदी बी बी सी इउनीत लाई मेरो सालाम छ ।।
    सत्य घटना हो यो मध्य पछीम्मको 12/15 बर्षमा बीहेगर्ने अनि भारतमा गयर काम गर्ने भारत नगयर नि केगर्ने देशमा रोजगारी छैन सरकार कुर्सी ताना तान मा बेस्त छ न ।।।
    ।।
    हाम्रो देश मा

  • @yogimanojanathayogimanojan376

    यो पीडा सुन्दा यति मन छुन्छ्यो है

  • @renubasiya1159
    @renubasiya1159 Před 3 lety

    वाह वा,,क्या आप एनजिओ चलती है,मैंम,,, जय हिन्द

  • @crbhandari
    @crbhandari Před 7 lety +1

    सबै भन्दा बढी बिकबिकी त राजनितिग्य हरुले गर्दा हो।किनकी रक्सिका बारहरु बन्द गर्न खोज्दा बन्द गर्न नदिने राजनीतिक दलका नेताहरु नै हुन।@

  • @sagarmagar1502
    @sagarmagar1502 Před 3 měsíci

    Ati ramro prastuti madam g rolpa tir ko pni hjur ko abhab xa

  • @rajlimbu1823
    @rajlimbu1823 Před 8 lety +4

    ramro lago didi hajurko yo karekram ati man parxa jati sakdo yo karekram haptama 2 patak vaye ramro hune bidiyaa dd

  • @itsmedipu5867
    @itsmedipu5867 Před 7 lety

    एक्दमै राम्रो लाग्यो । Keep it up...

  • @govindarajkhair9251
    @govindarajkhair9251 Před 4 lety

    धन्यबाद दिदि

  • @santosh3469
    @santosh3469 Před 8 lety +2

    great work sajha sawal team ! keep it up....

  • @shristishristi1883
    @shristishristi1883 Před 7 lety

    bimala kumari jaisi ra sumitra nepali bahnile harule testo paristihti ma hurkera basera pani kasto ramro kam garnu bahyecha, bahini haru lai dherai dherai dhanyabad.

  • @abishkardc25
    @abishkardc25 Před 7 lety +3

    डोल्पा तिर पनि आँखा लगाउनु पर्यो ।तेहा जानू भयो भने यो भन्दा दोब्बर तेब्बर पिडा देख्नुहुनेछ।जहाँ भौगोलिक विभेद, भ्रष्टाचार,कर्मचारी को कामप्रति बेवास्ता, गरिबी,अशिक्षा,चामलको राजनिती भेतिन्छ।
    मेरो प्रस्न
    साझा सवाल तेता तिर जान्छ कि जादैन? जान्छ भने कहिले?

  • @nakkoopurja7409
    @nakkoopurja7409 Před 8 lety

    बिधा जि लाई भारी धन्यबाद

  • @roshanboharaghayal5692

    बझाङकाे दुख पीडा बझाङकाे जनतालाई मात्र था छ जेहाेश खुसी लागाे फेरि नि यसरी नै गरदै जानू

  • @naturenbeauty2075
    @naturenbeauty2075 Před 7 lety +1

    sarai ramro programme

  • @alesamita9502
    @alesamita9502 Před 8 lety

    Programle bokeko sandesh sarahniay xa,yo problems solve garnako lagee really feelings garaune parinaam mukhi successful examples sangai prastut garda positive wayma xotto run garna sakinxa hola jasto lagyo,kina vane hami sabai ko aims vaneko sambhabna hudahudai kina dardako vumarima jeli rahnu vanne nai ho.salut garxu bbc team.....

  • @woodkath2003
    @woodkath2003 Před 8 lety +3

    another great episode. keep up the good work!!!!

  • @bijayapariyar2640
    @bijayapariyar2640 Před 7 lety +6

    धेरै राम्रो छ यो progaram

  • @basantaacharya6589
    @basantaacharya6589 Před 8 lety +6

    Great job sister