Sajha Sawal | साझा सवाल । सरकारी स्वास्थ्य बीमा कार्यक्रम कति प्रभावकारी ?

Sdílet
Vložit
  • čas přidán 9. 11. 2019
  • सबैलाई उपचारमा पहुँच होस् भनेर सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको चार वर्ष हुन लाग्यो । बीमा गरेका नागरिकको चित्त बुझ्यो वा बुझेन ?
    स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमाशंकर प्रसाद, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मासँग गरिएको बहस ।
    #sajhasawal #healthinsurance #healthissue
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Follw us on Instagram: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Komentáře • 113

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 Před 2 lety +7

    -नेपालका जुनसुकै अस्पतालमा उपचार हुन पर्यो।
    -सबै औषधि बिमाअन्तर्गत पाउनुपर्छ ।औसधि छैन भन्न भएन।

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 Před 4 lety +12

    होइन इ नेता डाक्टरहरु यत्रो टेक्नोलोजीको समयमा पनि कुन दुनियाँमा छन बिदेश तिर स्वास्थ बिमा एक ठाँउमा गरे पछि देसको जुन सुकै ठाँउमा गए पनि सरकारी हस्पिटलमा उपचार हुन्छ

  • @maniojha2146
    @maniojha2146 Před 4 lety +2

    चितवन मा अवस्थित भरतपुर सरकारी अस्पतालमा म बिमित स्वास्थ्य सेवा लिन पुग्दा त्यहाको बेहाल स्थिति देख्दा अति निरास भए।जेष्ठ नागरिक बिरामीहरुको बे-वास्ता, बिमित र अन्य बिरामीहरुको अति भिडभाड, टेस्ट र रिपोर्ट दिन र लिनको लागिपनि अति लामो भिड, औषधि सिमित मात्रामा पाए पनि प्राप्त गर्न निकै लामो भिडमा कुर्नुपर्ने, मलाई त लाग्यो कि उपचार पाउनु भन्दा झन् बिरामी हुनु हो यो बिमा गर्नु त! सम्बन्धित निकाय - स्वास्थ्य मन्त्रालय ले अति संबेदनशील रुपमा लिनुपर्यो यसलाई !!!

  • @jayalaladhikari3147
    @jayalaladhikari3147 Před 4 lety +2

    स्वास्थ बिमा कार्यक्रम धेरै राम्रो हो, सबैले बिमा गराउनु होला , यसमा कसैले दुईमत गर्नु हुँदैन , तर भएको कमीकमजोरी सुधार गर्नु जरुरी छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Před 4 lety +3

    खगराज ले एक राम्रो कुरा गरे सबै लुट्ने काम हुनु भएन राम्रो सुबिधा हुनु पर्यो र फेरि सबै बिमा को औसधि पाउनु पर्यो

  • @funkybuddha3413
    @funkybuddha3413 Před 4 lety +3

    Congrats to Nepal govt ... so proud of u guys... even in developed countries you cant get that sort of chep health care ... we need some improvement coz its been only 3,1/2 yrs .. salutes to ours nepal govt

  • @santoshmagar2486
    @santoshmagar2486 Před 4 lety +4

    बिमित भए पछि जाहाँ बाट पनि उपचार पाउनु पर्छ होइन भने बिमा गरेर झ्याउ कस्ले गर्छ।

  • @keshavpandey2191
    @keshavpandey2191 Před 4 lety +1

    यो सब जनता ठग्ने योजना हो जनतालाई बेकुफ बनाएर ठुलो आर्थिक धन रासी जम्मा गर्ने लूट तन्त्र हो होशियार । गरिब निमुखा को लागि कुनै पनि सुबिधा मिल्ने छैन ।।यो सब भ्रष्टाचारी हरुको योजना हो # नेपाल को संघीयता र स्वास्थ बिमा उस्तै उस्तै हुन् जनता होशियार हुन जरुरी छ।।

  • @laxmiprasadghimire102
    @laxmiprasadghimire102 Před 4 lety +5

    विमा भनेको एस्तो होस जती बेला अस्वस्थ भईन्छ र जहासूकै भैयोस त्याको स्वस्थ्य संस्था मा गएर उपचार गराउने खालको पो हूनूपॅछ त नेपाल को स्वस्थ्य विमाको कूनै उपलब्धि छ जस्तो चै लागेन बरू श्रेणी बध्द बनाउ A,B,C गरेर अनी राम्रो होला कि !?

    • @fulkumari157
      @fulkumari157 Před rokem

      umm sano tino birami vayera jada ta bima marfat varnai gardainan rahexa

  • @ratnapuri9929
    @ratnapuri9929 Před 4 lety +2

    खास भन्ने हो भने नेपाल मा स्वास्थ र शिक्षा अल नेपाली लाई फिरि हुनु पर्ने हो किनकी हाम्रो नेपाल मा कति गरिबिको कारन ने हामि जस्तै नेपाली हरुको सयौं को ज्यान गाको छ

  • @anilhang1173
    @anilhang1173 Před 4 lety +3

    थाहा हुन त टिभी हेर्नुपर्यौ नि नानी जानकारी त खोजिखोजी पो हेर्नुपर्छ बुझ्नुपर्छ थाहा छैन भनेर हुन्छ अनि फेरि आयुर्वेद मै काम गर्दोरहेछौ कि आयुर्वेदको मात्र बढी बिज्ञापन गर्नालाइ र आफ्नो व्यवसाय अगाडि बढाउन नबुझे जस्तो गरेको नानी ।।चितवन त्यति पिछडिएका जिल्ला त होइन तिमी जस्तो आयुर्वेद को कर्मचारीवाट के आशा गर्ने हामी सर्वसाधारणले

  • @keshab170
    @keshab170 Před 4 lety +2

    धेरै राम्रो विषयबस्तुमा छलफल ।

  • @tekrajpuri5224
    @tekrajpuri5224 Před 4 lety +5

    यो बेला नेपाल-भारत बीच भएका बिबादका बारेमा के गर्न सकिन्छ भनेर बहस गराएको भए समय सान्दर्भिक हुन्थ्यो !

  • @krishnakadariya5572
    @krishnakadariya5572 Před 2 lety

    म झापा दमक ८ बाट कृष्ण कडरिया , स्वास्थ्य बिमनकाे सन्दर्बमा भन्ननुपर्दा डाक्टर ले जाँच गरेर लेखेकाे अउषधि नपाईने र धेरै चै नगद तिरेर बाहिर किन्नुपर्ने र ८० बर्से बृध्दहरू ताँतमा बस्नैपर्ने छ ।

  • @manganiyayadav2582
    @manganiyayadav2582 Před 7 měsíci +1

    Very good 👍

  • @sureshsinghnayak5963
    @sureshsinghnayak5963 Před 4 lety +1

    साझा सवाल कार्यक्रमको प्रस्तुती र विषय वस्तु खासै प्रभावकारी भूमिका मा देखिएन विसेस गरेर जनताले चासोका साथ रुचाउने कार्यक्रम हो यो ।

  • @narendrasri1991
    @narendrasri1991 Před 6 měsíci

    Dhery rmro sawal sir haru begunuparcha

  • @CURRENT111ff
    @CURRENT111ff Před 4 lety

    माननिय सांसद खगराज अधिकारीको कुरा अत्यन्त सान्दर्भिक लाग्यो किन कि आफ्नै सरकार र समितीमा संग्लन भएतापनि श्वास्थ्य क्षेत्रमा देखिएका विकृर्ति बारे स्पष्ट्र कुरा राख्नुभएको छ।

  • @suvarnabista5283
    @suvarnabista5283 Před 3 lety

    स्वास्थ बिमा ले सुचिकृत गरेको औषधि अस्पताल को फार्मेसी मा पाउदैन निजि मा जानू पर्छ सरकारी अस्पताल मा बाहेक बाहिर पाउदैन सरकारी अस्पताल मा समन्धित रोक का डाक्टर नै भेदेदैन निजिमा नै रिफर गर्दिन्छ अनि जनता लाई उल्लु बनाउने पहिला स्वस्थ सेवा पुर्ण सरकारी समित्व मा ल्याउनु पर्छ निजि अस्पताल लाई सरकारिकर्ण गर्नु पर्छ ।

  • @alltechtgsanjay3222
    @alltechtgsanjay3222 Před 2 lety +1

    Refer garaune system band garnu paryo. Card ba t junsukai sarkar hospital ba t subidha line system banau nu paryo. 24 ghantai Bima le Kam garnu parxa

  • @hemantbasant7922
    @hemantbasant7922 Před 4 lety +3

    अनि यउटा पृमुख कुराे बिमा गरिसके पछाडि नेपाल भरि जता गयपनि जुन हस्पिटलमा गय नि उपचार पाउनु पर्याे जता बिरामि उतै उपचार पाउनु पर्छ

  • @tilakramchaudhary1478
    @tilakramchaudhary1478 Před 4 lety +2

    Sajha sawal ko kura sunda r herdat m lai thaik lageyo tar vima comapny le nepal vari ko sarkari medical ma free hunu parxa r parai bet medical ma 80/20 garema ramro hunxa 80 vane ko medical ho r 20 vane ko chahi birami afule dhabai ko paiss dinu ho hami bidhesh ko comapny le ystai gare ko hunxa jun medical ma pani yastai sewa pain xa

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety

    भने जस्तो र सोचे जस्तो त कतै पनि छैन हो भन्या किन कि सेवा दिन्छु भन्नेहरुको आफ्नै समस्या काम लागू गराउनेहरुको त्येस्तै समस्या अनि कसरि हुन्छ राम्रो कार्यको थालनी उफ्फ्फ्फ

  • @mohanbhatta2756
    @mohanbhatta2756 Před 4 lety

    स्वास्थ बिमा प्रक्रियागत धेरै झनझटिलो र स्वास्थ बिमा गरेका मानिसप्रती अस्पतालले हेर्ने दृस्ठिकोण यिनिहरु मागी खाने र गरिब हुन भन्ने छ। आम नागरिकको सुबिधाका लागि राज्यले गरेको यस्तो व्यवस्थामा अस्पतालको किन यस्तो सङकोच र दृष्टिकोण।

  • @suryathapachhetri9869
    @suryathapachhetri9869 Před 4 lety

    नुवाकोट को किस्पाङ गाउपालिका मा गएर साझासवाल कार्यक्रम गर्न पाय अाभारि हुनेथिय त्याहा भएका बेथिति र बिसङगति र भ्रष्टाचार निकै भएको छ । त्याहा गएर सचेत गराउनु पर्यो

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 4 lety

    यो सरकारी स्वास्थ्य बिमा भन्दा त जीवन बिमा नै प्रभावकारी छ! बिरामी नभए आफ्नो पैसा नि फिर्ता पाउने! फेरि स्वास्थ्य बिमा गर्नेलाई अस्पताल ले कति फरक व्यवहार गर्छ! सित्तैमा सेवा माग्न गएको जस्तो व्यवहार गर्छ! बिदेशमा स्वास्थ्य बिमा गर्नेलाई प्राथमिकता दिन्छ नेपालमा स्वास्थ्य बिमा नगर्नेलाई प्राथमिकता दिएर सेवा दिन्छ अस्पताल ले!

  • @greengodar535
    @greengodar535 Před 4 lety

    Congratulations bima health Care...

  • @shreeramtharu6092
    @shreeramtharu6092 Před 4 lety

    ek dam ramro bisayako uthan

  • @narayanbhattarai9422
    @narayanbhattarai9422 Před 4 lety

    लौ न खगराज जि लाई एउटा कुरा सोध्दिनुस उहाले भनेको झै सबै सरकारी कर्मचारी र सबै नेता जस्तै प्रधानमन्त्री मन्त्री हरु सांसद बिमित हुनुपर्छ भन्नुहुन्न्छ तर देशका धेरै जसो नेता गिलो दिशा लाग्ने बित्तिक्कै बिदेश जानुहुन्छ उहाहरुलाइ बिमित हुनु र नहुनु मा के फरक भोर ??

  • @reshamkhatri2798
    @reshamkhatri2798 Před 4 lety

    All points raised by ex-health minister, Mr Adhikari are 200% valid. The government of Nepal should be employed and deployed MDGP in each municipality, second step, the government must pay an insurance premium of disadvantaged families.

  • @gfigggfshfg8420
    @gfigggfshfg8420 Před 4 lety +1

    🙏🙏

  • @uttamadhikari4486
    @uttamadhikari4486 Před 4 lety

    Aananda aaux sunda

  • @krishnadhital1249
    @krishnadhital1249 Před 2 lety

    बिमा गरेर एउटा आखा अप्रेसन भयो ,तर अर्को आखा अप्रेसन गर्ने बेला बिमा फेलभोो ,केगरर्ने ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 4 lety

    प्रथम बिन्दु को सिस्टम नै ठिक भएन! नेपाल जस्तो बेरोजगार देशमा हामी कहिले कता पुगेको हुन्छ कहिले कता! अब बिरामी भनेको अचानक हुने हो! अब एक ठाउँमा बिरामी हुन्छ प्रथम बिन्दु अर्कोतिर हुन्छ! कसरी सेवा लिने त? अनि कसरी प्रभावकारी भयो त सेवा? देशैभर बिमा सेवा प्रदायक अस्पताल बाट लिन पाउने नियम भए सतप्रतिशत ले गर्छ बिमा तर अहिले कै व्यवस्थामा बिमित सङ्ख्या बढ्ने देखिदैन र प्रभावकारी पनि हुदैन !

  • @shreedharsubedi5321
    @shreedharsubedi5321 Před 4 lety

    Good

  • @dharane_yawa
    @dharane_yawa Před 4 lety +3

    Sajha sawal ma bidhya chapagain jiu laai dherai miss garne ma matra ki aru pani chha yaha...

  • @amritbohoraofficial8465

    नया कार्ड एक्टिभ लागि समय लाग्नु स्वभाबिक हो।
    तर पुरानो कार्ड रिन्यु गर्दा तेति समय नलाग्नु पर्ने।

  • @tikaramrahut5966
    @tikaramrahut5966 Před 4 lety

    पुर्ब स्वास्थ मन्त्री ज्युको भनाई ठिकै हो तर यहाँहरुले सावधान गर्नको निमित्त पहल गर्नु पर्यो नि.........

  • @hemantbasant7922
    @hemantbasant7922 Před 4 lety

    कैलालिमा यकदम रामृाे छ स्वास्थ्या बिमा मैले पनि बनायकाे छु मेरा घर परिवार मा पृाय सबैले उपचार पायका छन अन्त अैाधि पायन भनेर गुनासाे गरेका छन तर मेराे हकमा चै छैन तेस्ताे उपचार पायकाे छु अैासधि पनि पायकाे छु मत भउत खुसि छु मत बिदेस मा छु घर परिवार शीत कुराे हुन्छ र सबै खुसि छन म नजिकैकाे स्वास्थ् चैाकिमा नभयकाे उपचार अैासधि रिफर गरेर अन्त बाट पनि उपलब्ध पाईराखेका छन खुसि छु मनि

  • @ashokmandalaurahi2253

    नेपालको नालायक नेताहरु लाई पनि 3,500 भन्दा बढ़ी उपचार खर्च दिनु हुन्न नेपाल सरकार ले।

  • @arzoonkshetri6146
    @arzoonkshetri6146 Před 3 lety

    म अर्जुन बुढा क्षेत्री, प्रदेश नं ७ सुदुरपश्चिम अछाम मंगलसेन बाट, साझा सवालको कार्यक्रम ठाँउ ठाँउमा राख्नु हुन्छ, तर हाम्रो अछाम जिल्लामा राख्नु भएको देखिन
    के साँच्चै पिछडिएको ठाउँ होत सुदुरपश्चिम ??

  • @rudragurung6826
    @rudragurung6826 Před 4 lety +3

    card active garana lai 3 month lagne desh maa upchaar paauchu bhannu nai sankaspad chha

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 Před 4 lety

    यो समस्या यसो गर्दानि हुदैन उसो गरे पनि हुदैन सरकारले हस्पिटललाई मेसिनरी समानहरु त दिन्छ तर चोर डाक्टरहरुले जानीजानी मेसिन बिगारेर काम न गर्न बनाइ दिन्छ्न अनि प्राइभेट हस्पिटल सङ्ग पोइसा खाएर प्राइभेट हस्पिटलमा रेफर गरिदिन्छ्न अनि काहा बाट जनताले सरकारी सेवा पाउनु

  • @pratikStha07
    @pratikStha07 Před 2 lety

    Yati ramro vannuvayo hjrle tara hospital ma vane jasto xain vanne gunaso xa biramiko kin hola

  • @manishbista3013
    @manishbista3013 Před 4 lety

    congratulations helth care but rolpa ko gatibidhi sametnu paryo sajha sawal membar

  • @rajanniraula7814
    @rajanniraula7814 Před 4 lety +1

    उदयपुर जिल्ला मा बिमा सुबिधा सुरु भएकोे छ कि छोइन मलाइ नि बुज्न मन लागो एदि हजुर हरु ले मेरो कमेन्ट हेर्नू हुन्छ भने जान्कारी गराइ दिनु भए आभारी हुने थिए ।

  • @darisahila3085
    @darisahila3085 Před 4 lety +1

    दाेस्राे पर्तिकृया दिने बहिनिमा गुनासाे छ मेराे वाहाले टेलिभिजन हेर्दिन भनिन त्याे नै गलत।
    र उठेकाे कुरामा अौषधि नपाउने,
    अघिल्लाे वर्ष काे तुलनामा बजेट छुट्याइएको हुन्छ भन्ने कुरा मा चालू वर्ष नयाँ अवस्थामा नै त अभाव नहुनु पर्ने ?अौषधि कतै बाहिर त जादै छैन ?

    • @tomkruise7542
      @tomkruise7542 Před 3 lety

      Tv kasle herxa ra aajkal? k ka galat hunu ni... aajkal ta mobile ra wifi ko jawana ho ni haina ra ?

  • @netrakunwar9292
    @netrakunwar9292 Před 4 lety

    जाहेज कुरा सुधा जि को ।

  • @premneupane6028
    @premneupane6028 Před 4 lety

    यो स्वास्थ्य विमा येाजना नभएका जिल्लामा कहिले लागू हुदै छ, यो योजनामा add हुनकेा लागि के के document चाहिदेारहेछ। र add भएकेा कति पछि सुबिधा पाउछाै।

  • @karnasunam5942
    @karnasunam5942 Před 4 lety

    🙏🙏🙏👍🏽👍🏽

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 Před 4 lety

    👍 good job bbc

  • @alltechtgsanjay3222
    @alltechtgsanjay3222 Před 2 lety

    Bidesh ma health card ba t junsukai sarkari hospital ba t upchar pauxa. Health card ba t junsukai sarkari hospital ba t upchar line subidha banau

  • @sundarkarki4005
    @sundarkarki4005 Před 4 lety

    कर्णाली का बिकट जिल्ला का जनता लाई कर्णाली बिज्ञान प्रतिस्थापन बाट सुबिधा दिनु पर्छ।।।तेहा बाट काठमाडौ आउदा ३०,४० हजार खर्च ठुलो हो।।

  • @pritamregmi940
    @pritamregmi940 Před 4 lety

    नेता हरु टाउको दुख्यो भने सिङापुर जाने जनता मर्नु पर्ने देस मेरो नेपाल जबसम्म स्वास्थ र शिक्षा पुर्ण रुपमा निसुल्क हुनु पर्छ अनि बल्ल भरस्ट्चार पनि कम हुन्छ

  • @Taragrg123
    @Taragrg123 Před 4 lety

    🖒🖒🖒🖒🖒

  • @bharatmagar4287
    @bharatmagar4287 Před 4 lety

    काला पानि हाम्रो भुमि भारत मा देखाईएको छ हाम्रो नेपाल को PM केपि सर्मा वोलि ज्युलाई पनि एशरि साझा सबाल गर्नु पर्यो

  • @himlalregmi4656
    @himlalregmi4656 Před 4 lety

    भक्तपुर त काठमाडौं भित्र पर्दछ सुबिधा उपलब्ध छैन भने बाहिर के होला

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 Před 4 lety

    साझा सवालले प्रोग्राम त बनाउछ तर विकट जिल्लाहरुमा यस्को बारेमा जनतालाई केही जानकारी नै हुदैन सरकार यसो गरे उसो गरे भन्छ तर सरकारी हस्पिटलमा मेडिकल माफियाहरुले लुटतन्त्र नै मच्चाएका छ्न

  • @bhawanasingh9732
    @bhawanasingh9732 Před 4 lety

    Pardesh no 7 ma lagu va xa ki xain ? Yedi xa vane kaha kaha lagu va xa jankari pau?

  • @karkijanakk10
    @karkijanakk10 Před 4 lety

    Yo bima kasari garne ...process k ho...step by step vandeko vae ramro huntho....

  • @chhetrigyanendrathapa3946

    😍😍😍😍😍😍

  • @khemrajsaud2662
    @khemrajsaud2662 Před 4 lety

    ✋🏾✋🏾✋🏾✋🏾✋🏾

  • @somranamgr9110
    @somranamgr9110 Před 4 lety

    साझा सवाल ले सिमा को बारेमा अवाज उठाउनु पर्यो

  • @bhimneupane9950
    @bhimneupane9950 Před 4 lety

    याे बिमा निजी अस्पताल किन लागू हुन सकेन? किनकि मेराे घर बाट सरकारी अस्पताल पुग्नकाे लागि ३० कि मि टाढा छ। तै पनि पुगिएछ भने १२ बजे नै opd ticket बन्द हुन्छ ।

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Před 4 lety

    Health insurance Kun website dekhi herna sakinxa ra Kun Kun jilla ma available xa hola malai pani bujhna man lagyo ra participate huna interested lagyo do you have any idea anybody plz let me know 🙏🙏

  • @kirandc1589
    @kirandc1589 Před 4 lety

    Sneha jha
    Looking beautiful and
    Voice very nice yar

  • @Skr_vlogs.44
    @Skr_vlogs.44 Před 2 lety

    मन्त्री भैसकेपछी के डराई डराई बोल्छु किरा काम गर्छौ 60,70 किसिम फ्री भ्न्छौ जम्मा पाईन्छ 10,20, किसिम मात्रै हस्पिटल मा बिमा मा पाउने औसधि पनि दिइदैन, पाईन्दैन, उपलब्ध र गराउदैन छै कि त बिमा अन्तर्गत पर्दैन भन्छ । सरकार ले सिदा बुज्ने हिसाब्ले कुकुन कस्तो कस्ती किसिम को औषधि बिमा अन्तर्गत पाईन्छ भने स्पस्ट सुचना दिनुस सिदा जन्दा बिरामिले कसरी सुबिधा पाउने ३५०० लिएर बुड्बक बनाउने निकम्मा सर्कार 😡😡😡😡😡

  • @bharatmagar4287
    @bharatmagar4287 Před 4 lety

    मेरो घर प्युठान यो बिमा सुबिधा चाहि प्युठान मा पनि लागु भएको छ कि छैन हजुर

  • @kishormahato3966
    @kishormahato3966 Před 2 lety

    Nepal ko sabai hospital ma aaosadhi ko chahine jasato subidha heren tayasko bebasta gardinu hola sir

  • @manojkumarrokaya6418
    @manojkumarrokaya6418 Před rokem

    Tara kam gunastar ko ausadhi dinxa anialik dherai paisa parne ausadhi didaina jeevwn bima swasthye banayeko sarir le kam k agunastariye khalko ausadhi matrai milne hora?doctor le lekhidoyeko ausadhi paidaina ani k hami bimit sadhai kam gunastar ko ausadhi khane ho?bima rakam baki rahe samma ta jati mahango bhayepani paaunu paryo k tyo gunastarko dabaai nagad tirne le matrai paune ho?

  • @dhanendrakhanal4650
    @dhanendrakhanal4650 Před 4 lety

    ति चितवन कि बहिनि ले अब समचार सुन्ने बानि बसालुन 😊😊

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 4 lety

    हैट बिमा गरेपछी बिरामी बढ्यो भन्ने खासै सत्यता छैन! बिमा गर्नु अगाडी चाहिँ के उनिहरु बिदेश जान्थ्यो र उपचार गर्न? हो जनसंख्या र पदूषण दिनहु बढिरहदा बिरामी केही बढ्नु त सामान्य हो नि!

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Před 4 lety +1

    यो बिमा उपयोगी र जुन हुन पर्ने हो यो सबै सुबिधा दिएको छैन सबै खाने र जनता ले दुख पाउने मात्रै काम भको छ यस्को अलि राम्रो सुबिधा बनाउनु पर्यो

  • @raisubas2190
    @raisubas2190 Před 4 lety +2

    हैट यो स्वास्थ्य बिमा भनेको लुटने मेसो हो एसमा उपचार गराउने ठाउँ खोज्दा खोज्दै बिरामि मरिसक्छ

  • @dilliprasadsubedi40
    @dilliprasadsubedi40 Před 4 lety

    2:14 कस्तो प्रश्न म टिभि हेर्दिन रे ? टिभी नहेरे फेसवुकबाट जानकारी पाइन्छ। अनि स्वस्थ्य क्षेत्रमै कार्यरत। फेसबुकमा केटासङ्ग च्याटिङमा बिजि भएसी थाहा पाइन्छ?
    लाज लाग्नु पर्ने यस्तो प्रश्न सोध्दा रक्षा भट्टराईलाई ।
    बिमाको सेवा प्रवाहमा समस्या छ तर जानकारी नहुनु लाजमर्दो ।

    • @tomkruise7542
      @tomkruise7542 Před 3 lety

      Jankari kasari hunxa , tyehi sambandhi hIdnelai matra thaha hunxa... kta sanga chat garnu nagarnu tyo bainiko personal kura ho... uslai thaha xaina bhane pakkae pani tyo familyma thaha xaina...uslai thaha xaina bhane pakkae pani uska saathi ra daju bhai didi bahinilai thaha xaina ANI YAHA BYAKTILAI DOSH DEKHAUNE ? TAPAIHARUKO BICHAR DEKHERA XI..BHANNA MANLAGXA.....KAM SE KAM SAMASYO HALL NIKALNE TIRA PO LAGNU PARYO...

  • @parmeshwarmurmu4999
    @parmeshwarmurmu4999 Před 4 lety

    ससत चाेेकि एउटा बच्चालाइ लगियाेभने एउटा अाेषधि दिइट अनि अर अाेषधि बाहार किनु भनिछ अनि बिमा भनिनछ

  • @pitambaradhikari8848
    @pitambaradhikari8848 Před 4 lety

    Bidhya chapagain ko experience nai ramro thiyo miss you

  • @sandeepupdate4027
    @sandeepupdate4027 Před 4 lety

    Yo sajha sawal ko host Pahila ko jasto Ramro vyan khai purano didi

  • @kishormahato3966
    @kishormahato3966 Před 2 lety

    Paradesh 2ma sawasth bima ko parchar parsar garanu aati aawasayk dekhiyo

  • @narayanrana1587
    @narayanrana1587 Před 3 lety

    4 jana ma kati tirnuparxa

  • @dnsvlogs88
    @dnsvlogs88 Před 4 lety

    Yo pani khani mesho ho mero b4 ma

  • @shamsermumho2303
    @shamsermumho2303 Před 4 lety

    मैले त अझै बुझिना है याे बिमासेवा

  • @sumanadhikari3656
    @sumanadhikari3656 Před 4 lety

    Bima garaauna chai kataa jaanu parni ho ?

  • @devrajraj6550
    @devrajraj6550 Před 4 lety

    यो कमेन्ट हेर्छौ भनै बताउ छू

  • @alltechtgsanjay3222
    @alltechtgsanjay3222 Před 2 lety

    Refer systems band hos.scientific banau

  • @hariramgrg
    @hariramgrg Před 4 lety +1

    44 janako hat utheko ma 30 matra are hawa

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 Před 4 lety

    इ चोरहरुको सबै पोइसा कमाउने मेलो हो बिदेश तिर स्वास्थ बिमा एकदिन मै हुन्छ र तेहि दिन मै सेवा सुबिधा पनि पाइहाल्छ अनि नेपालमा चाइ इनिहरुलाइ केले रोकेको रहेछ र ३ देखि ६ महिना सम्म लाग्छ के कारण होला इ नेता भनेको माथि बसेर भुक्ने मात्र हुन फिल्डमा गएर काम गर्न होइनन

  • @birenshah5602
    @birenshah5602 Před 4 lety

    4 Class fail vaka haru ausadhi pasal kholera malamaal vairaxan anugaman kaha xa?bina license bina bigyata..chadai anugaman hos

  • @Keasbpoudel
    @Keasbpoudel Před 4 lety +1

    Public ko conected hune harek thau ko head madehsi nai xan tai pani madheshi ko mag dekhgda danga parxu ma what they want they are not hangout of indian

  • @BhuwanBasyal2011
    @BhuwanBasyal2011 Před rokem

    त्यो हस्पिटल मा

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 Před 4 lety

    कुरो मीठो तर कार्यन्यन कहिल्य हुने हैन

  • @adhikarichiranjivi5024

    यो बिमा को राम्रो कार्यनव्यन हुन पर्यो

  • @youtheone6572
    @youtheone6572 Před 3 lety

    Free vanesi 200 chai kina tirnu
    Teti tirna nasakne vanna milxa
    Eata xan aani kaa sudaar hunx

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 Před 4 lety

    खग राज जि धेरै नखोकौ पहिला काम गरौ अनि खोकौ

  • @bhimkumarolibhimkumaroli2155

    Bidesh ma jasto hunu pareyo juna sukai hospital ma gaya pani hune 24ghanta 7tai din subidha hunu paryo natra kam xaina bimako

  • @nepaliman5389
    @nepaliman5389 Před 4 lety

    243view cmnt ३

  • @tulsi.laganseel3594
    @tulsi.laganseel3594 Před 3 lety +1

    बिमा एउटा सरकार को अर्को खाने दात हो

  • @rumbatamang1240
    @rumbatamang1240 Před 4 lety

    tv herdina re😀😀😀😀🍎

  • @mradhikari6253
    @mradhikari6253 Před 3 lety

    sambandhit thau ko manche nai thik xinan guff badi

  • @deepaksunar7738
    @deepaksunar7738 Před 4 lety

    Yo Uma sankhar bhanne manxe ko ans janta ko hak hit ma dekhiyena yo aafai chor jasta xa