Sajha Sawal | नेताहरू बीचमै बहस | 03 November 2019

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • Sajha Sawal | नेताहरू बीचमै बहस | 03 November 2019
    This program was aired in Kantipur Television on 03 November 2019 at 9:00 PM.
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

Komentáře • 299

  • @chirangbkhatiwada251
    @chirangbkhatiwada251 Před 4 lety +8

    शिवमाया तुम्वाहाम्फेको विचार उत्कृस्ट लाग्यो 👏👏👏👏

  • @arjunnepali9278
    @arjunnepali9278 Před 4 lety +6

    हिसिला र बाबुराम यी दुबैजना देशकालागी दुर्भाग्य हुन ।

    • @kwkw6370
      @kwkw6370 Před 3 lety

      Hjaur happy birthday to be 😘👨‍👩‍👦‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👧🌲🌲🌲🌳🌳🥀🥀💐💐💐💐🍇🍇🍇🍈🍉🍎🍏🍐🍑🍒🍓🥭🥝🥥🍔🥙🥞🧇🍞🥘🍳🍲🍖🍗🥩🧆🌽🌽🌽🍒🍒🍓🌽🍎🌽🍏🌽🤔😘👍🤏😘👨‍👩‍👦👨‍👩‍👦‍👦🎂🎂🎂🦀🦀🧁🧁🍦🍦🍦🤔😘👨‍👩‍👦👨‍👩‍👦‍👦👨‍👩‍👦‍👦❤💯💯💯💯💯❤❤😘🐒🐒🤔🐒🤔🐒😘🐒👨‍👩‍👦‍👦🐒🍏🐒🍎🐒🍒🐒🎂🐒👨‍👩‍👦🎂💯💯💯🏞🏪🏞✨this hjaur ABC news show that it is hjaur start how jaymshi has been working

    • @kwkw6370
      @kwkw6370 Před 3 lety

      🎃✨🏞🏪💯🎂👨‍👩‍👦🐒

    • @kwkw6370
      @kwkw6370 Před 3 lety

      ❤❤👨‍👩‍👦🎂💯🏪🏞🐒😘😜😘😍😜😷😷😏😒🙄😔🥳👆🙏🙏🙏🦻🦻👂🎅🧙‍♂️🤶🧙‍♀️🤶🧝‍♀️🧝‍♂️🧜‍♂️🧜‍♂️🧜‍♂️💃💃💃❤❤❤💯💯💯👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍🦼👩‍🦼👨‍👩‍👦👨‍👩‍👦🤕😘👨‍👩‍👦

  • @padamacharya8028
    @padamacharya8028 Před 4 lety +9

    यी सबै राजनीति झाेलेकाे कुरा सुन्दा वक्क लाग्छ सबैले मुखले मात्रै ठिक्क पार्छन्

  • @b2himdung
    @b2himdung Před 4 lety +1

    कती चिप्ला र मिठा कुराहरू यी देशका भाईरसहरूको, बास्तबमा केही लागु हुदैन महीलाको कोटा सबै नेताकै बुढी र आफन्ता लाई भर्ती गर्छन।

  • @santoshacharya2521
    @santoshacharya2521 Před 4 lety +6

    बाबुराम को कुरा बुझ्न सक्ने नेपालि हुदाको दिन बिकासको गतिमा तिब्रता आउनेछ

  • @bishnubhattarai3946
    @bishnubhattarai3946 Před 3 lety

    साझा सबाल पर्भावकारि लाग्याे ,यस्ता कार्यक्रम ले समाज बिकासकाे लागि अहम् भुमिका खेल्नेछ।

  • @prithvimandal1483
    @prithvimandal1483 Před 4 lety +2

    वास्तवमा कुनै पनि युवाहरूले राजनीतिक को ज्ञान लिनु छ भने साझा सवाल हेर्ने पर्नु हुन्छ ।।

  • @nabinkarki3488
    @nabinkarki3488 Před 3 lety +3

    दिमाग भरी नै गु भरिएका जोई पोई लाई अन्तरर्वाता लिएर समय मात्र बर्बात ।

  • @rambahadursawad
    @rambahadursawad Před 4 lety +4

    बाबुराम बिध्वान थिय तर अहिले कुबुध्ही पलायको छ

  • @Dipe1991
    @Dipe1991 Před 4 lety

    राजनितिक हैसियत,जनताको विस्वास र माया नै गुमाइसकेका इ पत्तुर नेता भनौदाका कलंकहरू । कुनै समय म बाबुरामको ठुलो फ्यान थिए अब खुलित्त

  • @kumariu2b683
    @kumariu2b683 Před 4 lety

    साझा सवाल बिधा चापागाईं पछी आजको सरको बहुत राम्रो लाग्यो हजुरको नाउँ पनि जान्न पाएहुन्थ्यो
    अब देखि निरन्तर आओस् साझा सबाल म नछुटाइ हेर्छु आज देखी

  • @1STIGMATIZED
    @1STIGMATIZED Před 4 lety +1

    अघि शिबमाया मेडमले साह्रै राम्रो कुरा गर्नु भयो, कुनैपनि पदमा नारी भएका कारण हैन, सक्षम भएका कारण त्यो पद पाउनु पर्यो । कलिला नारी सबै स्टाफ नर्स र मोडल छन् , राजनीतिमा चासो त धेरैका कम छन् नेपालमा ।

  • @dk6392
    @dk6392 Před 4 lety +67

    पतन भाको मान्छेको अब अन्तरबार्ता लियेर किन बर्बाद गरेको समय पत्रकार ज्यु

  • @janakpandey1497
    @janakpandey1497 Před 4 lety +2

    चोर गद्दार हरु खाते खातेनी हरु सब लाई गोलि ठोक्ने हो बिप्ल्ब दाइ

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w Před 4 lety +5

    सबै जना उस्तै हुन है को भन्दा को कम सबै आफ्नो स्वार्थ को लागि अरुको बलि दिन्छ

  • @bishramchaudhary415
    @bishramchaudhary415 Před 3 lety

    Miss Sajha sawal

  • @dipeshgm931
    @dipeshgm931 Před 4 lety +3

    Dr BRB is great leader....

  • @user-pr4nq6vg8n
    @user-pr4nq6vg8n Před 4 lety

    जय बिध्या चापागाईं दिदि

  • @Manlilaclub
    @Manlilaclub Před 4 lety +2

    समस्या नियतमा छ: समुच्च व्यवस्था कानुनले निर्धारण गर: यानी ब्याक्तीले होईन ऐनले सत्ता संचालन गर~ काईतेहरु

  • @khadkabk9712
    @khadkabk9712 Před 4 lety

    निरु दिदिको हरेक सब्दाले धेरै अर्थ राख्छ।सहि कुरा गर्नुभयो दिदी चित्त बुज्यो।

  • @kumariu2b683
    @kumariu2b683 Před 4 lety +24

    आज मलाई ठ्याक्कै नारायण श्रेष्ठको याद आइराछ

  • @dinesh_parajuli
    @dinesh_parajuli Před 4 lety +24

    phd पढेको हिसिला भन्दा तुम्हाम्बे धेरै बुद्धिमान क्षमतावान हुनुदोरहेछ

    • @user-kp7se2bc2y
      @user-kp7se2bc2y Před 4 lety

      उपसभामुख पनि phd होल्डनै हुनुहुन्छ महोदय

    • @user-kp7se2bc2y
      @user-kp7se2bc2y Před 4 lety

      शिबमाया ज्यु पनि phd होल्डर नै हुनुहुन्छ महोदय

    • @dhurba3842
      @dhurba3842 Před 4 lety +1

      तेरिमा दरिद्र पराजुली.. पाखन्डी.. २-४ शब्द मिलायर बोल्न जान्ने बित्तिकै बिद्वान हुने तेरो नजर नै धमिलो छ भातमारा..

    • @razishkhadgi1606
      @razishkhadgi1606 Před 3 lety

      @@user-kp7se2bc2y Lyra

    • @prabeshsubba106
      @prabeshsubba106 Před 3 lety

      डा.सिबमाया तुम्बाहाम्फ्हे phd holder हुनुन्छ उहाँ पनि

  • @dipendrabasnet3570
    @dipendrabasnet3570 Před 4 lety +3

    यस्ले चि घन्टा जस्तो कुरा गरि है फेरि अब पढन नै आउदैन भने जिम्मेवारि लिएको ब्यक्तिलाई सरकारले पढाओस कि देश बिकाश गरोस 😠😠

  • @karkidinesh5595
    @karkidinesh5595 Před 4 lety +11

    अब महिला हरु नेता बनाउन लाई गरो छ किन भने महिला लाई खुला छोडियो भने फेरि कुन नेताको भुँडी बोक्ने हो त्यसैले मा भन्छु यस्तो महिला हरुले नेता नबनेकै राम्रो हो है

  • @lalbahadurtamang5923
    @lalbahadurtamang5923 Před 4 lety +1

    बाबुरामजि यकदम होनाहार नेताहुनु हुन्छ तर उहाँको श्रीमती(हिसिला म्याम)अलिकति केही हद सम्मा अगाडि बड्न खोजेको देखिन्छ तेसैले नेताज्यु(बाबुरामजि) पछि पर्नु भयको होकि भन्ने अाम जनतालाई लागेको छ।

  • @surendraadhikari4591
    @surendraadhikari4591 Před 4 lety +54

    यी राजनीतिक दलाल हरु काे त कुनै कुरा सुन्न मान लाग्दैन ,,,, भ्रष्टाचारि हरु ,,,,,,।।।

    • @tekbahadurkc3837
      @tekbahadurkc3837 Před 4 lety

      आजको programme मा मदेसी नेता सुमन झा र किरण यादबको कुरा रमाइलो लाग्यो |thanks them and their nice analyzing of real politics and keep going their like thinking for longtime .

    • @sayalraee4729
      @sayalraee4729 Před 4 lety

      kasko kura sunna man x t

  • @navarajadhikari5436
    @navarajadhikari5436 Před 4 lety +2

    शाझा सवालमा बाबुराम र हिसिला ?
    सामन्ती भन्ने सब्द कोसलाइ भनेको भ्रष्टाचारी आइमाई ?
    धेरै आशा गरिएको मान्छे बाबुराम बहुलाएर सधैं आन्दोलन को अस्थिरता फैलाउने ?
    सबै नेताहरु बेक्कारका छन आजा

  • @anjankc7122
    @anjankc7122 Před 3 lety +1

    जनताको नजरमा गिर्योउ।

  • @kpdai5640
    @kpdai5640 Před 4 lety

    मलाई चै सबै पुरुष बर्ग लाई अनुरोध छ कि सबै महिला लाई जिम्मेवारी दिएर 15 बर्ष को लागि मन्दिर मस्जिद मा गएर भजन किर्तन गरेर बसौ र हेरौ कसरी वाहा हरु ले देश घर परिवार सबै वहा हरु लाई चलाउन जिम्मेवारी दिउ अनि मात्र येस्को कमिकम्जोरी को बहस गरौंला धन्यवाद 🙏

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 Před 4 lety +2

    उपसभामुखको भनाई ठिक लाग्यो ।

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 Před 3 lety

    Excellent bhanai 6 upameyar bainiko.

  • @rajandhakal555
    @rajandhakal555 Před 4 lety +15

    बाबुराम एक बुद्धिजीवी नेता यिनै हिसाला संगको विवाहाले बाबुराम बर्बाद भए जस्तो लाग्छ

  • @patiramgurung7347
    @patiramgurung7347 Před 4 lety +4

    ह ह ह बाबुराम प्रधानमन्त्री हुँदा देशको बजेट नै बुरीको नाममा सुम्पेको चै सत्य कुरा हो है

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 4 lety

    बिद्या जी पनि राजनितिक पृष्ठभुमि कै पो हुनुहुदोरहेछ त! सामाजिक संजाल मा त रबिन्द्र अधिकारी कै श्रीमती भएको कारण ले मात्रै टिकट पाएको हल्ला छ! तर वास्तविकता अर्कै रहेछ! उहा उम्मेदवार को दाबेदार र सक्षम हुनुहुदोरहेछ भन्ने उहाँको राजनितिक पृष्ठभुमि र उहाको क्षमता र शैक्षिक योग्यताले बताउदछ!!

  • @matthewrachel9640
    @matthewrachel9640 Před 4 lety

    I like Baburam Bhatrai he is educated person . I like conducter.

  • @durgab.pariyar173
    @durgab.pariyar173 Před 4 lety

    No doubt the participants were all informed about their subject what they were talking about. Kiran Yadav, Salma Khatun , Chameli Das, Niru Jairu prevailed and shined . This is achievement . This gives hope for the future of Nepal. Cheers !

  • @purnasingh4518
    @purnasingh4518 Před 4 lety

    राम्रो लाग्यो आजको बहस,

  • @kopilathapa4553
    @kopilathapa4553 Před 3 lety

    Dedicate to Raju Thapa(father of Aayusha Thapa,Usha Thapa and Rabindra Thapa) living near Grandy international hospital, Dokha, Samakhushi, kathmandu🌺🌺🌸🌸🍁🍁🎗🎗💐💐

  • @sachwinikumarkhatri1913
    @sachwinikumarkhatri1913 Před 4 lety +2

    banda garday hunxa astho saja sawal
    khoi janta ko questions
    we want the old version of saja sawal

  • @mr.narayankshetri3070
    @mr.narayankshetri3070 Před 4 lety

    Great Leader of Nepal among all politicians...

  • @salimwongjeng8098
    @salimwongjeng8098 Před 4 lety +1

    Great leader dr baburam

  • @alinarai6191
    @alinarai6191 Před 3 lety

    महिला ले नै घर सम्हाल्नु पर्ने जिम्मेवारी हो भन्ने के यो सोच बदल्न जरुरी छ नयाँ यूवा महिला सशक्तिकरण गर्नु जरुरी छ हरेक क्षेत्रमा महिलालाई अगाडी बढाए पुरुषले जाती महिला ले पनि अवसर पाउनुपर्छ र हरेक क्षेत्रमा काम गर्न सकिन्छ।

  • @dipsanthapa9367
    @dipsanthapa9367 Před 4 lety

    नेपाली कांग्रेस, कम्युनिस्ट, राप्रपा, मधेसी दल र ग्यानेन्द्र सबैलाई बहिष्कार गरौ

  • @sureshdhanukofficial2095

    हैट भाग त पनि कत्तिन राम्रो होस र

  • @narabahadurkhadka1164
    @narabahadurkhadka1164 Před 3 lety +1

    नेपालमा यस्ता बिकृति बोकेका मान्छेहरु नेता छन पत्रकार पनि उस्तै।

  • @vishnugautam4882
    @vishnugautam4882 Před 3 lety

    देवनागिरि लिपिमा लेखौं
    विश्वभाषा नेपाली बनाऔं ।
    माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
    पिञ्जराको सुगा हुनु हो।
    हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो
    बालक बालिकालाई उदयमान बनाउनु

  • @nabarajoli5031
    @nabarajoli5031 Před 4 lety +1

    महिलाको उपस्थिति कति भन्दा पनि माथी पुगेकाले के गरे भन्ने हो,महिला रास्ट्रपति भयर महिलाको लागि नसोच्ने देश को लागि नसोच्ने हो भने यसको कुनै अर्थ छैन !!!

  • @kumargharti1371
    @kumargharti1371 Před 4 lety +1

    क्वालिफिकेसन अनु सार लेडिज मा पनि त हुनु पर्यो एक जनाले पेपर मा लेखिएको पढ्न सकि नसकी न जानेको जस्तो बोली जनेको जस्तो गर्ने ले कसरी देस बन्छ

  • @nepalnepali9426
    @nepalnepali9426 Před 4 lety +3

    यस्ता कपुतहरु जम्मा गर्नुको सट्टा दिनभरी मेहनत गरि हातमुख जोर्ने कर्ममा तल्लीन सिंमान्तकृत जन्ता जम्म गरेर तिन्ता दैनिकी प्रसारण गरे कसोहोला सुवास कार्की ज्यु.....????

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 4 lety

    जसले जति ठुलो तर्क गरेपनि सुरेन्द्र पाण्डे को बिचारमा सच्चाई छ! अहिले पनि पुर्व माओवादी पार्टीको दम्पति नेताहरुलाई बुडाबुडीले पालोपालो सुबिधा र पद लिईयो भन्ने आरोप लागिरहेकै छ! र पारिवारिक र सामाजिक रूपमा महिलालाई हुने कठिनाई को बारेमा पनि उहाँले स्पष्ट सङ्ग राख्नुभएको छ!

  • @suryathapachhetri9869
    @suryathapachhetri9869 Před 4 lety

    जति ठुलो कुरा गरे पनि यी सब फटा हुन राजनीति को खोल अोढेर ब्यक्तिगत फाइदा को लागि लागि परेका छन यी राजनीति दलको देखाउने दात र चपाउने दात अलग अलग छन बेलैमा जनता सचेत नभए देशलाई थिलो थिलो पार्छन

  • @hbbikram355
    @hbbikram355 Před 4 lety +8

    Aba vrastaharulai deshnikala garnuparcha yo aviyanma saath dinus tapai netaharu Gayendra Shahilai saathdinus 30 barsha vrastachari netalee desh dubayeko chha

  • @krishnashahi5712
    @krishnashahi5712 Před 4 lety

    प्रस्तोता को सैली सहीछ सक्षम हुदाहुदै राजनीति मा आऊन नदीने नेता हरु को महिला प्रति को अनादर नै हो जसतो लागछ,

  • @kamalrana5071
    @kamalrana5071 Před 4 lety

    यस्ता नेताहरुो इन्टभियू लिएर किन बेकारमा time वरबार्द गरेको होला बेकारमा???

  • @himalayanviagra6255
    @himalayanviagra6255 Před 4 lety +1

    नेपाल बर्बाद पार्ने सबै मुख्य अपराधीहरु जम्मा भएका रहेछ्न। एउटा आत्मघाती बम बिस्फोट गराएर नेपाल र नेपालीलाई नर्कको भुमरिबाट उन्मुक्ति दिनुपर्नेछ अब।

  • @junelishrestha
    @junelishrestha Před 3 lety

    माननीय शिव माया तुम्बाहाम्फेको उत्कृष्ट बिचार

  • @OutNaBoutYallahBiNa
    @OutNaBoutYallahBiNa Před 3 lety +1

    This chinese guy can speak nepali very well..Yeh chinese admi bahut achi nepali bol sakte hai?! Kya baat hai..Ekdam ramro!!

  • @rajandhakal555
    @rajandhakal555 Před 4 lety

    किरन यादवको बिचार सहि र अहिलेको सन्दर्भमा यथार्थ हो #08:00

  • @darkanzal
    @darkanzal Před 4 lety +1

    त्यही बच्चा हुर्काउन परेर पछाडि परेका हुन र महिला😠😠😜😜गोरु दिमाग

  • @sunilbhandari5796
    @sunilbhandari5796 Před 4 lety

    विदेशी कार्यक्रममा विदेशी पाहुना ठिकै हाे....

  • @shyamshrestha938
    @shyamshrestha938 Před 4 lety

    दाजु यो हरि बिजोग राजनिती दला हरु को भन्दा पोहिला जस्तो गाउँ गाउँ लुकेर बसेको समस्या चाहिँ उठाउदा अलि जाहेज हुने थियो कि ।

  • @kinglimbu6041
    @kinglimbu6041 Před 4 lety +1

    सभामुख मा विस्नुमाया तुममाफे हुनुपर्छ अब

  • @mitramagar653
    @mitramagar653 Před 4 lety

    Jairi is best.

  • @narayanpariyar4755
    @narayanpariyar4755 Před 4 lety +4

    Babu ram ra yi ahileka yi neta haruko kuro sunda Malai mero kan phutau ki jasto laggchha.

  • @backbasic2649
    @backbasic2649 Před 3 lety

    देशको सब भन्दा घिनलाग्दो र तुच्छ जिबन र चिन्तन भएको कलंकय जोडि! मानब सभ्यताको नै कलंक- बिशेत काठमाडौं सभ्यता बिरुद्ध को संगठित अपराधी जिडि!👹

  • @harrykc7868
    @harrykc7868 Před 3 lety

    Very Nice 👍 NamastE 🙏 &
    Mero pyaro NepaL 🇳🇵
    TaLenteD famiLy 🥰💕🥰🕉🕉
    Smart , Nice Village

  • @rachana_tamang
    @rachana_tamang Před 4 lety +2

    बाबुराम भट्टराईको बुद्धि भएर पनि काम नलाग्ने नालायक नेता हो।

  • @bijaykumar5363
    @bijaykumar5363 Před 4 lety

    कम्तिमा निर्वाचनमा भाग लिएका अरु दलहरूको पनि थोरै भए पनि कुरा आउनु पर्थ्यो जस्तै रा.प्र. पा. , साझा पार्टी , विवेकशील नेपाली दल यी दलहरू कसरी अगाडि बढेका छन् ? अझ विशेष गरि बैकल्पिक शक्ति भनेर प्रचार गरिएका दलको कुरा आउनु पर्थ्यो ।

  • @completenepal238
    @completenepal238 Před 4 lety

    एउटा न एउटा बाहाना अनि चिप्ला मिठा कुरा छरेर देश लुटेर खाने गिद्द र बुवासाहरुको दिक्क लाग्दो, अमुल्य समयको बर्बादीको छेउ न टुप्पाको कार्यक्रम हो यो साझा सबाल !

  • @mohotansari4365
    @mohotansari4365 Před 4 lety

    यस्ता बोलेका भरोसा नहुने नेतालाईपनि के बोलाएका होलान बबुराम चोरलाई साझा सवालमा

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Před 4 lety

    महिला लाई मात्रै राजनीति मा ल्यायो भने हाम्रो देश मा भ्रष्टाचार कम hunxa 100%

  • @purshotamregmi3026
    @purshotamregmi3026 Před 3 lety

    राजनीतिमा जेपनी हुन्छ जेपनि गर्दा हुने

  • @lamanawaraj2269
    @lamanawaraj2269 Před 4 lety +1

    हैन महिला हरु अझै अगाडी बढनु भन्नाले नाङ्गै हिन्न खोज्या पो होकि??

    • @lamanawaraj2269
      @lamanawaraj2269 Před 4 lety

      @Xye Leyx tehi karan badhi hudaix mahila adhikar balatkar badheko yehi karan ho.. badhi bolnu pardain ta

  • @bhimrai4038
    @bhimrai4038 Před 4 lety

    Mahila हरू के अगाडी वडनू देसभरी नारी वलतकार हुनछ नारी हत्या हुनछ १जना महिला नेतरी को आवाज़ नीसकनन सव नेता का ग़ुलाम .एका २ छन रामरी रामरी नेता ले मन पारेका मात्र .

  • @nepalmalaysiamirrorallinon1066

    baburam you are great person everyone know but , people's hideing your greatness

  • @sagardaniel7154
    @sagardaniel7154 Před 4 lety +1

    Ghar afnai hoki rent ma ho??

  • @bharatmanisitoula2657
    @bharatmanisitoula2657 Před 4 lety

    देश बिकास केही छैन खाली महीला पूरूस भनो काम छैन काम गर्नू परो।

  • @parshuniroula9380
    @parshuniroula9380 Před 4 lety +1

    यो मान्छे को मति फर्किएर राम्रो बाटाे मा आएर देश लाइ केहि योग दान दिए राम्रो हुन्थो कि

  • @anilkarki2928
    @anilkarki2928 Před 4 lety +1

    यी हत्याराहरु दलाल लुटेराहरुलाइ कति हाइलाइट गर्छौ हे बृटिस बोर्ड कास्टिङ्गका फ्याउराहरु । ले म्यानको जिवनमा आधारित र उसलाई प्रेरणा दिने किसिमका कार्यक्रम पनि गर न कहिलेकाही । नजानेको भए रवि सङ्ग सिक ।

  • @hariruhak704
    @hariruhak704 Před 4 lety

    Ramro xa

  • @threemanghartimagarofficia3640

    सल्मा खातुन भबिस्यको राम्रो नेता हुने संकेत पाया मैले

  • @ecosan8264
    @ecosan8264 Před 3 lety

    What is remarkable about this issue is that KP Oli is the only nationalist leader in Nepal; we are not talking about leaders like Landupes. Prachanda in the case of Cantonment Corruption, and Pastor Madhab Nepal, an enemy of the Arun project since the time of 25 years, in Lalita Nibas Corruption must be in jail. If KP has wisdom he should immediately seize Prachanda's security squad and send him to protest in Maitighar! Opinion please!

  • @kirannakarmi1149
    @kirannakarmi1149 Před 4 lety +2

    कहिले घर किन्न भ्याएछ?

  • @AgricultureNepal2077
    @AgricultureNepal2077 Před 3 lety

    देस बिगार्ने हात इ दुई को मा पनिछ

  • @tamangmohan9618
    @tamangmohan9618 Před 3 lety +1

    चोर कुकुर भष्टाचार ईन्डियान दलाल भतुवा नेता हरूले गर्दा देशको हालत खचकयो भतुवा दलाल कुकुर साले चोर भष्टाचार मुझि कुकुर

  • @completenepal238
    @completenepal238 Před 4 lety

    अनुहार देख्यो कि त्यसै त्यसै पैताला देखि रिस उम्रेर अाउने यस्ता अलछिन्हा राष्टघाती हिजडा अनुहारहरुलाई मुखमा जे मन लाग्यो त्यहि बोल्ने घमण्डी अहंकारीलाई बोल्न लगाएर जनता र देशलाई के संन्देश दिन खोजेको पत्रकार महोदयले ???!!

  • @hemkumar490
    @hemkumar490 Před 4 lety

    नेताजि अाज कुरसिमात पुगियोत मनतिरिनि भईयो कमाईयो नपुगेर पाटि खोलदै छाडदै अब धरम जाति तिर लाज लागदैन बुडि नेपालको नाम फेरनुपरछभनने बुडा झनडा रासटिय जनावर के बिकास देस सकन हिजो लडने छापामारले के पाए अौसदि खाने पैसानभर पसुपतिमा सकेटलिएर भिकमनगेर अौसदि खार बाचेकोछ सरबहारा महिला दलित लाज घिन लागदैन बोलन

  • @rikhammagardilbahadur6891

    नेपाली भाषा नबुझ्ने मान्छे पनि सभासद हुन्छन्।

  • @sharmadahaltulasikumar5799

    बाबुराम कामिकाे कुरा यस्तै बेठेगानकाे हुन्छ।

  • @freedom7792
    @freedom7792 Před 4 lety +1

    Baburam rip

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 Před 3 lety

    Kiran & shibamaya ko bhanai thik lagyo hai.

  • @sauravdas347
    @sauravdas347 Před 4 lety +8

    Chor Neta haru

  • @bhimkantakandel7489
    @bhimkantakandel7489 Před 3 lety

    लोकतन्त्र गणतंत्र भनेको अर्थ बल्ल बुझियो!? देश त अहिले भारतीय राजदूत ले पचहत्तर पर्सेन्ट पच्चिस पर्सेन्ट चिनिया राजदूत को आदेश माँ पो चलिरहेको छ !?? यि देश दोर्हि लेन्डुपे गणतंत्रे स्याल हरुले त नेपाली जनता लुटने र देश लुटने अनि पच्चीस पर्सेन्ट चिनलाई दिने सगरमाथा तिर को भूमि बाकि पचहत्तर पर्सेन्ट भारत लाइ हस्तान्तरण गर्ने कसम खायर दिल्ली का सिल्लि हरुले हामि नेपाली जनता को आखाँ माँ छारो हाल्ने काम को मात्र संसद मन्त्री भयर देश र जनता लाइ लुटने काम मात्र देखियो. आप्नो कुर्चि र पार्टी जोगाउन को लागि देश का नदी नाला बेच्न काम सुरूगरियो,अहिले भूमि बेच्ने काम गरियको छ अब यस्तै गर्दै किस्ता किस्ता गरेर भूमि बेचेर सक्ने भय. किनकि बिपि देखि पर्चन्डे, भारूराम,सिकेराउत,सरिता गिरि, राजेंद्र महोतो, उपेन्द्र यादव, पाजि सेर्पा कम्पनि सबै भारतीय लम्पसार बादि लम्पट दलाल रहेछन. राजाले बनाइदियका सम्रचना सबै उद्दण्ड मच्चायर तोड़ फोड़ गरे बैंक लुटे, नेपाली जनता को लागि राजाले खोलिदियका सातहजार भन्दा बढि उद्योग धन्दा कलकारखाना सबै बेचेर खाय होकि होइन!?? त्यसैले बिदेसि को इशारा चल्ने देश दोर्हि नागरिक दोर्हि लुटतन्र को लुटेरा तन्त्र बल्तकारि तन्त्र, हत्यारा तन्त्र, देश बेचुवा तन्त्र हामिलाइ चाहिँदैन. त्यसैले हामि अरको गोठालो भयर बाच्न चाहदैनौऊँ हाम्रो देश स्वतंत्र हो यो देश को सम्रथण राजतंत्र ले बाहेक बिदेसि तन्त्र र तन्त्र का गोठाला हरुले बचाउन नसक्ने भय देखियो बुझियो जानियो सुनियो. हामिसबै नेपाली जनता यक होऊँ राजा ल्याऊँ देश जोगाऔऊँ नेपाली नागरिक भयर बाचऔऊँ. बिदेसि का गोठाला झोले झुन्ड अरि्डगाल भाइरस देश दोर्हि कालो गणतंत्रे स्याल हरु मुरादाबाद राजतंत्र ज़िन्दाबाद. हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ. दिल्ली का सिल्लि को लुटतन्र चाहिँदैन नेपाल बेच्न पाहिँदैन.

  • @kumarbahadur3980
    @kumarbahadur3980 Před 4 lety

    बिध्या चपागाईको याद आउँछ!

  • @anushthulungrai
    @anushthulungrai Před 4 lety +1

    अब पुरुष हरुलाई हटायेर सबै महिला हरुलाई मात्रै राजनीतिकमा राख्नु पर्ला साला बदमास हरु हुनत राष्ट्रियपतिले नि केही नै खुत्याको त छैन तर पनि

    • @chabibaral8688
      @chabibaral8688 Před 3 lety

      गगटाको भारी कहिले पूग्दैन त्यस तै खुट्टा तान्दिने बानिनहटाए समन

  • @sanjuthapamgr3356
    @sanjuthapamgr3356 Před 4 lety

    Can we get detail on the casts?

  • @suryanepali2110
    @suryanepali2110 Před 4 lety

    Babu ji feri arko unterjati bibhaha garnu paryo..

  • @suryapokhrel1585
    @suryapokhrel1585 Před 4 lety +2

    अेबावुरे ।ढरमनकरम ।भयेकाे ।नासतिक ।बेहिजेति ।तेराेमुख ।देखन ।नपराेस ।महिलाभयेर ।पनि ।राछेस ।जसता ।महिला ।काे ।मुख ।देखेमातर ।अगतिपरिनछ ।

  • @tangobravo554
    @tangobravo554 Před 4 lety +2

    Baburam ra Hisila bhaneka bharatiye dalal haru aaparadhi hatyara haru hau. Timiharu prachanda bhanda beglai hau bhanne natak nagara aaba. Timiharu 17 hajar nepali marera, nepali dharma sanskriti, rastriye yekata sakhap parna hideka indian agent haru hau.

  • @arjunnepali9278
    @arjunnepali9278 Před 4 lety +2

    यी कुकुर , चोर र भ्रष्टहरुको मात्रै कति सवाल जवाफ हो ।