टुँडिखेलमा ओली-देउवाविरुद्ध रास्वपाको षड्यन्त्र भनेपछि संसदमा खैलाबैला, माओवादीले आगो ओकले - Rabi
Vložit
- čas přidán 13. 09. 2024
- #RabiLamichhane#KulmanGhising#Onlinetvnepal#Manishjha
Guest : Rabi Lamichhane, Manish Jha, Kulman Ghising
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
जे गरे युवाहरुले टुडिखेलमा ठिक गरे त्यति मात्र नभएर सिधै ठोकनु पर्ने थियो ओली र सेरेलाई।
Yo daka haru lai nara mattra layexa yedi m teha hunthe vane maa Kasam jail Jana ready vai dhunga hante ta ma teha thina tyo din nattra aj kp sere daka hospital ma huthyo😍daka haru
❤❤❤❤agree...❤❤❤❤
Netainkukur bane paxi k ko sammannkhojeka Hun..
सवै मारा नै हुन। हामि जनतालाई झुक्याउने पापी हरु
युवाहरूको जयजयकार होस
Lamo
जे गरे युवाले ठिक गरे
कान्तिपुरका बैसाखिहरु ( नेपाल सरकार ) मुर्दावाद
Jay ghanti 🔔🔔
गौरा पर्वलाई आक्रमण होइन के डाँकाहरू त्यस्तो राम्रो पर्वमा चोरहरूको उपस्थितीलाई नव युवाहरूले प्रतिकार गरिएको हो
इमानदार भगवान रबि लामिछाने जिन्दावाद
भगवान रबि लामिछानेको जय
भ्रष्टाचार विरुद्धको आक्रमण गरेको हो।
Yo harkat vaney ko satta gaye ko pida ho.
@@khimthapa3358कालो काग्रेस र भु-माफियाका छाउराहरुको मासु भाते आशामा बाचेका निम्छराहरुको पीडा !
@@completenepal238😂😂😂😂 masta
Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जे गरे ठिक गरे युवाले जाग युवा हाे ।❤
यो कालो काङ्ग्रेसको साम्सद सधै रक्सी खाएर जान्छकी केहो यसलाई मापसे चेकजाँच गर्नुपर्छ
एमाले र काङ्ग्रेस बौलाहुन थाले क्या हो😶🙄कति उफ्रिएका हुन खै
स्टाटस लेखेकै भर मा जेल कोच्छन । सामान्य बिरोध देखाउदा युवा हरुलाई जेल कोच्छन
अनि भ्रष्टाचारि सबै लाई मन्त्री पद उपाहर ....... वा वा तिम्हरु को राजनीति
Jaya ghanti 🇳🇵🇳🇵🇳🇵
यी अराजक, भ्रस्ट नेताहरूको आँखाको एक मात्र तारो रवि लामिछाने । तर जनताको आँखाको नानी हो रवि लामिछाने। नेपाली जनताले रविलाई साथ दिउ । रविको जित सधैं होस भनि कामना गर्दछौं। जय घण्टी, जय रवि, जय देश ।
Good luck rabi sir 🙏🙏🔔🔔🔔🔔🔔🔔🔔
के आक्रमण गरेका छन् र ऐले ..टुंडिखेलमा त सचेत गरायका हुन् युवाहरुले ..यस्लाई नजर अन्दाज गरिरहेका छन् लुटेरा नेता भनाउंदा हरुले ..यस्को परिणाम भारि पर्नेवाला छ यीन्लाई..
Jaya ghanti 🇳🇵
टुँडिखेलमा ओली-देउवाविरुद्ध रास्वपाको षड्यन्त्र भनेपछि संसदमा खैलाबैला, एमालेबिरुद्ध माओवादीले आगो ओकले....(भिडियो)
czcams.com/video/fuETAtJKyb4/video.html
Jai rabi
Tik gare ubaharula21 top ko salam🎉❤
जय हो रवि दाई।
Jay ghanti
जय जवान जय किसान
dhaannya bath ra so pa samsad jiu haru lai salute xa aam janata ta agaisake xan purana parti sanga
युवा हरु लाई सलाम छ
चोर एमालेको माथि आक्रमण गरेको हो😊
Jai ghanti 🔔🔔🔔🔔🔔
Jay.ghanti🎉🎉🎉🎉
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
मालिकको पाई मोल्नको लागि मालिक को पक्ष लिएर आन्दोलनको बिरोध गर्छ नी
Good luck Ra swa pa
good luck rsp jay rabi👌🌹🙏❤️
जय घन्टि❤❤❤❤
Jay ghanti Jay rabi sir
Rabi is good men. 👌👌👌
एमाले कांग्रेस का नेता भनाउंदा र यीन्का झोलेहरु को लुटेर खाने र सम्पति कुम्ल्याउने दिन सकियो सकियो सकियो .. राम नाम सत्य हो..
Hamro desh Nepal 🇳🇵 ko sabei mahan samsad juee haru li dheri, dheri dhanibhade cha, so hajur haru sabei li dheri seisatya kam kura haru ko bahash ramro garnu bhaio. ❤❤❤❤🎉🎉🎉🎉😮😮😮😮.
राजेन्द्र बजगाईं जडिया हो,bharschari पनि
Jadiya lai halline bela vir wa khaldo xeu pigda paxadi bata lata hannu parxa daka lai😂😅
Good😮😮😮
Jaya ghanti
Good comment
❤❤❤❤
Jai Nepal Jai ghanti
जय नेपाल आउने चुनावमा हुने भयो बेहाल
जय रबी सर जय घंटी
🔔🔔🔔🔔🙏🙏
धन्यवाद सभासद भाइ तेरो दिमाग माने हो तेहि रबि ले गर्दा गौरा पर्वमा केटा हरु उस्कायेकै हो मेरो घरमा मुसाले भकारि धान खायो त्यही रबि ले उस्कायेर मुसाले सखाप पार्यो उपया केहि छकि सभासद भाइ दिमग लगा।
भोलि को सम्सध मा उठाछ कि नाई यो कुरा हेर्नु पर्छ है साथी 😂
good luck rabi
Uba Lai slam
Jay.rasopa
स्वतन्त्र पार्टी जिन्दावाद ।
👊👊👊🔔🔔🔔🔔🔔🔔🔔💪💪
युवाहरूलाई आक्रोश संसद भुवन बाटै नै हुन्दै छन् । किन यस्तो गरिदै छ ?
Good luck jantha ko netha rsp👌👌🌹🌹🙏🙏🔔🔔🔔
🔔🔔🔔🔔🔔🙏👍🇳🇵
जेगरे यूबाले ठिक् गरे
अारोप लाउने कुरा सिद्दिएर फेरि यता सरेछन है है
समिधान के नेता लागि मात्र हो कामरेड प्रचण्ड
यति भए पछि अब यिनी हरु दिन आएछ।
Sabhasad Chandra Bhandari jyu lai bastabik kura garnu bhayako ma dhanyabad bhannu uchhit hunechha.
टटुँडिखेल मा भयको कुराले सिधै भने भैहाल्यो रबी जि हामी लाई डर भयो भनेर किन घुमाई घुमाई किन भन्छौ नयाँ पाटी ले षडयन्त्र गर्यो भनेर रबी सर को हाइ हाइ भयको देखेर पुराना पाटी को सातो गयको रैछ भन्ने कुरा यही कुरा बाट बुझिन्छ
अब यो चाहिं शुरुवात मात्र हो युवाहरुले अब देश लुटेराहरुलाई नेपालबाट लखेट्नु पर्छ कति सहने ??? कहिल्यै सम्म सहने ??? किन सहने ??? जय युवाहरु
Jai ghante🎉
घुसपैठ फिल्डमा होइन सर मञ्चमा भएको देख्छन् त जनताहरू नेता भनाउँदाहरु।❤
जनताको आवाज लाई पार्टीको नाम दिने?जे गरे ठिक गरे युवाले
जनता हरुलाइ भनिरहनु पर्दैन जनता हरु सचेत भएसक्य
यस्तो नै होला है अबको सर्कार
2015 Mai suneko yogesheko yo kura aaja aayera ho raixa vanne kurama 100% satya raixa vanne tha vo
सहि गरे यमाले र काङ्ग्रेस लाई यिन लुटेरा नै हुन
कुहिएको पुरानो दलहरु मुर्दावाद
टुँडिखेलको त एउटा प्रिमियम सो मात्रै हो भिडियो त पुरै हेर्न बाँकी छ अब का दिनमा हेर्दै जाउँ काङ्ग्रेस र एमालेले
आतङ्ककारी समूह सबै
अब कालो काङ्ग्रेस र चोर ऐमाले सिध्यो
Kan alli kam sunxu parchanda sidhiyo
अपिल तृपाती जस्तो एउटा साम्सत हुनु पर्ने
सप्पै आलु पाणे दिमाख नभाको रैछन!मोबाईल हेरेर मात्र समस्या राख्ने छ्या
नक्कलि नेताका नक्कलि पाराहो सड्केको दिमागमा गोबरात्रै छ अनि केगरुन्त
Rastriya swatantra party is right 💯
Jay ghati
Prachanda is great
Good person Rbi
युवा जिन्दाबाद केपी शेरबहादुर मुर्दाबाद
जय घण्टी।
घुचपेट मात्र हैना झन्डै बच्नासफल भयछन त्यही रक्ताम्बे बनाईदिनु पर्ने थियो भ्रस्टहरुलाई ।
कांग्रेस हरु किन आतीएको होला झुट किन बोल्दैछन, रास्वपा देखी कीन डराउदै छन
भ्रष्टचारीप्रति अाक्राेश पाेखाउदा कसरी घुसपैठ भयाे? शेरे, केपी बिरूद्द नाराबाजी लगाएकाे हुन । यसमा धार्मकि कुरा घुसाउनु अपराध हाे ।
Jadeya samsadv ho😊
कलंक नंकली माओवादी बनेर चन्दा असुल्ने 100% याेगश नै हाे
तिमिहरु सबै चाेर हौ,ट्रकमा राखेर त्रिशूलीमा नखसाए सम्म जनताले सुख पाउदैनन् ।
मारा हरुकोकल्याण नहोस
Jaya.ghanti
देश बेच्ने हरुलाई होशियार गरेको मात्र
खुकुरि हान्नु पर्ने
जय रा सो पा
Vastra harulai des bata nikalnu parxa
कसैले बन्दुले ल्यामैदिएर एकथोक हुनथ्यो
नेताहरुले धर्म निरपेक्ष र संघियता लहडमा घोषणा गर्ने काम को परिणाम भोग्नु परोस
Takgararamrova
तिमीहरु सान्सद हौकि रेस्लर हौ, जनताको रगत पसिना पचेन अब
काङ्रेशको जडिया साम्सद् लाई सदनमा होइन तुरुन्त रिहाब सेन्टर भर्ना गर सरकार।
टुडिखेलमा भ्रस्टाचार बिरुद्दको आन्दोलन हो सरकारले दवाउन नखोजोस।होसियार!!!
रबिको समर्थक हैन स्वतन्त्र युवाको अवाज हो यो चोर नेताहरुलाइ