पार्बती कुण्डको कथा || Nadekhiyako Drisya Ep.8 Story Of Parbati Kunda Rasuwa.
Vložit
- čas přidán 29. 01. 2023
- पार्बती कुण्डको कथा || Nadekhiyako Drisya Ep.8 Story Of Parbati Kunda Rasuwa.
#Parbati #Kunda #Rasuwa #hernekatha #herne #katha #Nadekhiyako #drisya #नदेखिएको #दृश्य
/ atmaram.thapa.16
Welcome to our Channel
* सत्य,तथ्य र निस्पक्ष समाचारका लागि हामीलाई सम्झनुहोस,
यदि तपाईं सङ नया प्रतिभा,समाचार,अन्तरबार्ता साथै,
समसामाहिक घटना छ भने सम्पर्क हामीलाई गर्नुहोला ।
* सम्पर्क नम्बर :- ९८५११९०१७८
* 9851190178
*Aatma Jung Thapa
#Dupcheshwor
#TV - Zábava
म पनि पुगेँ यसपाला । बहुत् सुन्दर ठाउँ ।
Jay parbati Mata
पार्बती कुण्डको दर्सन भयो
धन्यवाद
यो कथा राम्रो लाग्यो म यही कथाबाट यस कथामा प्रस्तुत भएको लामा र परबाती कुण्डका जनतालाई के आव्हान गर्न चाहन्छु भन्ने गुम्बालाई कसरी हुन्छ मर्मत सम्भार र सम्रकछेन गर्न सुझाव दिना चाहन्छु। गुम्बा िबत्राको आवस्था देखेर मन साह्रै अमीलो भयो । ""पर् चा" नगर्नु होला आम पार्वती कुण्ड जनताहरू
मन मोहक दृस्यले मन आन्नदित बनायो।keep up the good work
wow 😍
अहा निकै राम्रो 😍
Mata parbati
Wow 😍😍
wow😍😍
हाम्रो देश नेपाल साच्चै स्वर्गको टुक्रा नै हो🇳🇵😊
तर विडम्बना स्वर्ग जस्तै सुन्दर देशमा कंश हरुको
राज छ,🙄 माता पार्वती कुण्ड कि जय होस्💐🙏
😃😃 मेरो साथी शांति संचै छौ आजकल त कुरा गर्न पनी छोड्यौ त किन 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
साचै नै नेपालमा स्वर्ग जतिकै आनन्दित ठाउहरु छन् ।
Nice video
घर मै बसेर पार्बती कुण्डको दर्सन गराइदिनु भयो धन्यवाद
मेरो देश 💕💕💕💕💕
Yo channel ko cameraman alik amature bhayo. Prayasa ramro cha herne katha jasto banauda tara script ra camera work alik improve garnu paryo
Bidhya binako program khallo vayo
How macmy you have ispiren that machh tahsle please please
Hello jhole sarkar,,,,, timiruko ghaitoma gham kaile lagne ho? Nepalko sima jogaera basneharulai priority rekdekh3hunuparyo.
Yho ghumba che 400 bharsha boyo lama ko kurha she ho mo yhato kam gharne
script लेखन, प्रस्तुति शैली, युटुबमा भिडियो सार्वजनिक हुनु अगावै फेसबुकमा उक्त भिडियोको उत्कृष्ट trailer सहितको सहभागीता, फेसबुकमा हजुरहरुको अलि धेरै नै सक्रियता लगायत अन्य कुराहरुमा ध्यान दिन सकेमा हजुर हरुको कामले अधिकांश नेपालीहरुको माया पाउँनेमा दुई मत छैन ।