लग्न स्पस्ट गर्ने बिधि - २ ।।पन्चाङ्ग द्वारा कुन्डलिमा लग्न ल्याउने तरिका।। lagna spasa
Vložit
- čas přidán 28. 02. 2022
- लग्न स्पस्ट गर्ने बिधि - २ ।।कुन्डलिमा लग्न ल्याउने तरिका।। lagna spast .पन्चाङ्ग द्वारा कसरी लग्न स्पष्ट गर्न सकिन्छ भनेर यो छोटो बिधी बतायौ।यसो त ठाउ अनुसार समय फरक पर्छ।स्थान अनुसारको समय निकाल्नु पर्छ।फेरी पनि ४/७/१०/१२ यतिनै मिनेट को फरक पर्न सक्छ।खासै फरक पर्दैन। लग्न फेरिने बेलामा पर्न गये मात्रै हो।
ज्योतिष सिक्नको लागी च्यानल subscribe गरेर सिक्न जान्न सक्नु हुन्छ। - Zábava
ग्रह पनि फेरि भर्ने तरिका भनेकोभए राम्रो हुन्थ्यो
36 kala gru
MAHA BUDDHU GURU,KA KHA PADHAYA JASTO.YASTO GORU TA KHADIMA BELCHA HANNA JANU NI.
गुरु 2047 साल देखि उताको पंचाङ्ग वाट लग्न र नाम राशी बनाउन जटिल भयो एउटा नमुना बनाइ दिन बिनम्र अनुरोध गर्द छु l
2 राशी 25 कला भए पछि मिथुन लग्न हुन्छ होला हैन र?
30 कता बाट आयाे मिल्दैन याे
३० कसरी आयो र९९ लाई ३० ले भाग भयो
Guru 2054-12-12 gate bihana 4:8 ma kun lagna thyo vandinu na plz 🙏🙏🙏🙏🙏
Baglung hai location
2050/09/07 को हेर्न को लागि 50 साल कै पंचाङ्ग नै चाइने हो?
Guru 2059/10/4 sanibar 3.40 pm pancthar
Guru byapar ke ko garda uttam hunxa
Ani bibah kaile garda ramro hunxa
एकाउन्ट सम्बन्धि को क्षेत्र ,पुस्तक, कम्पुटर,होटेल ,शिक्षण ,बस्त्र,फलफूल ज्योतिषी ,
लग्नस्पस्ट -बिधि-१कृपया दोहोरीयाइ दिनु हुन ।
अलि मिलेन कि गुरु।प्रथम लग्न सारिणी मा जानू पर्ने होइन र।
जन्म स्थान पनि चाहिने होइन ।कहाँ हो।
सारै सजिलाे रहेछ , नया नया याेगिले धेरै खरानी घस्छ भन्ने उखान मिल्याे । यति लामाे हिसाब गर्दा पनि ठिक लग्न निकाल्न सकिँदैन रहेछ । यसलाई सजिलाे भन्न मिल्दैन गुरुज्यु । याे पात्राे पनि सवै तिर सजिलै पाईदैन ।
गलत