![Astrologer IP](/img/default-banner.jpg)
- 151
- 722 169
Astrologer IP
Registrace 29. 09. 2020
दैनिक राशीफल हेर्ने तरिका । आफ्नो राशी फल आफै हेर्नुहोस । rashi phal.
आफ्नो दैनिक राशीफल आफै हेरौ । राशी फल हेर्ने विधी । दैनिक राशीफल ।dainik rashiphal.
zhlédnutí: 1 189
Video
महामृत्युन्जय मन्त्र।।mahamrityunjaya mantra.सन्जिवनी मन्त्र र अर्थ।।अकाल मृत्यु मन्त्र ।।
zhlédnutí 1,5KPřed rokem
महामृत्युन्जय मन्त्र ।।mahamrityunjaya mantra.सन्जिवनी मन्त्र।।अकाल मृत्युु मन्त्रअर्थ सहित।।ज्योतिश शिख्ने केलिये subscribe करे
कुण्डलिमा गुरु चान्डाल योग।।गुरु चान्डाल योग भय के गर्छ।। guru chandal yog.
zhlédnutí 2,6KPřed 2 lety
कुण्डलिमा गुरु चान्डाल योग।।गुरु चान्डाल योग भय के गर्छ।। guru chandal yog.
बिष योग।।अशुभ योग।।बहु बिवाह योग।। बिष कन्या योग।।bish yog
zhlédnutí 2KPřed 2 lety
बिष योग।।अशुभ योग।।बहु बिवाह योग।। बिष कन्या योग।।bish yogकन्याको जन्ममा केहि नराम्रो योग भय जिवन दु मय हुन सक्छ ।समयमै बिचार पुर्याउनु उत्तम होला। यस्ता किसिमका अनेक ज्योतिस सम्बन्धी जानकरिको लागी र ज्योतिश शिक्नको लागी subscribe गरेर जन्न सक्नु हुन्छ।
विबाह भावमा नपुंसक ग्रहको युति।।बिबाह गर्दा ध्यान दिनु पर्ने कुराहरु ।।विबाह भाव।।marriage life .
zhlédnutí 4KPřed 2 lety
बिबाह गर्दा ध्यान दिनु पर्ने कुराहरु ।।विबाह भावमा नपुंसक ग्रहको युति।।विबाह भाव।।marriage life .कुन्डली ज्ञान् ।।ज्योतिष ज्ञान ।।कुन्डली बनाउने ,हेर्ने तरिका सिकौं astrology
जन्म फल।।मुलादी जन्म दोष।।Janma dosh.janma nakshetra dosh.
zhlédnutí 3,3KPřed 2 lety
जन्म फल।।मुलादी जन्म दोष।।Janma dosh.janma nakshetra dosh.कुन नक्षेत्रमा जन्म हुदा के दोष। यस्ता सारा कुरा हरु ।तथा ज्योतिश सम्बन्धी ज्ञान् हासिल गर्न हाम्रो च्यानल subscribe गरेर जान्न सक्नु हुन्छ।
बिम्शोत्तरी ,त्रिभागि दशा निकाल्ने सजिलो सुत्र।।कुन्डली बनाउने सुत्र।।महा दशा।।महा दशा फल।।planet
zhlédnutí 2,9KPřed 2 lety
बिम्शोत्तरी ,त्रिभागि दशा निकाल्ने सजिलो सुत्र।।चिना ।।कुन्डली बनाउने सुत्र।।कुन्डलिमा दशा चक्र अर्थात ग्रह भर्ने सरल तरिका।।subscribe गरेर ज्योतिश सिकौ।।घरमै बसि ज्योतिश सिकौ ।।
योगिनी दशा निकाल्ने शुत्र।।योगिनी महादशा निकाल्ने सरल सुत्र।।yogini dasha
zhlédnutí 3,8KPřed 2 lety
योगिनी दशा निकाल्ने शुत्र।।योगिनी महादशा निकाल्ने सरल सुत्र।।yogini dasha हाम्रो च्यानल subscribe गरि ज्योतिश सम्बन्धी जानकारी लिन सक्नु हुन्छ।घरमै बसि ज्योतिश सिकौ अभियान।
बिम्शोत्तरी दशा भुक्त भोग्य साधन।।बिम्शोत्तरी दशा।।bimshottari dasha.
zhlédnutí 2,5KPřed 2 lety
घरमे बैठ्कर ज्योतिश सिखे ।बिम्शोत्तरी दशा भुक्त भोग्य साधन।बिम्शोत्तरी दशा।।vimshottari dasha.चिनामा बिम्शोत्तरी दशा भर्ने तरिका।।दशा फलादेश गर्ने तरिका ।। च्यानल subscribe गरेर ज्योतिषी बन्न सक्नु हुन्छ। चिना लेख्ने, हेर्ने, नामाकरन गर्ने ,फलादेश गर्ने तरिका सिक्न सक्नुहुन्छ।।
लग्न स्पस्ट गर्ने बिधि - २ ।।पन्चाङ्ग द्वारा कुन्डलिमा लग्न ल्याउने तरिका।। lagna spasa
zhlédnutí 10KPřed 2 lety
लग्न स्पस्ट गर्ने बिधि - २ ।।कुन्डलिमा लग्न ल्याउने तरिका।। lagna spast .पन्चाङ्ग द्वारा कसरी लग्न स्पष्ट गर्न सकिन्छ भनेर यो छोटो बिधी बतायौ।यसो त ठाउ अनुसार समय फरक पर्छ।स्थान अनुसारको समय निकाल्नु पर्छ।फेरी पनि ४/७/१०/१२ यतिनै मिनेट को फरक पर्न सक्छ।खासै फरक पर्दैन। लग्न फेरिने बेलामा पर्न गये मात्रै हो। ज्योतिष सिक्नको लागी च्यानल subscribe गरेर सिक्न जान्न सक्नु हुन्छ।
मंगलबार जन्मने ब्यक्तिको भविश्य फल ।। born on tuesday
zhlédnutí 1,2KPřed 2 lety
मंगलबार जन्मने ब्यक्तिको भविश्य फल ।।astrologer ip सर्च गरेर च्यानल subscribe गरि ज्योतिश सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।कुन्डली बनाउन र हेर्ने तरिका सिक्नुहोस।
श्रीमती कस्ति प्राप्त होलिन।।कुण्डली बाट हेरौ।
zhlédnutí 11KPřed 2 lety
श्रीमती कस्ति प्राप्त होलिन।।कुण्डली बाट हेरौ।। about wife (about own partner ). do subscribe ,take knowledge . ज्योतिश ज्ञान् ।।
बहु स्त्री योग।।बहु बिवाह योग।।more marriage.बिवाह गर्दा ध्यान दिनु पर्ने कुराहरु।।
zhlédnutí 8KPřed 2 lety
बहु स्त्री योग।।बहु बिवाह योग।।more marriage.subscribe गरेर ज्योतिश सिकौ।।see, how is your kundali,about marriage condition.see astro .take knowledge .
नाम राख्ने सजिलो तरिका।।नामाकरण गर्ने तरिका।।नाम जुराउने तरिका।।
zhlédnutí 19KPřed 2 lety
नाम राख्ने सजिलो तरिका।।नामाकरण गर्ने तरिका।।नाम जुराउने तरिका।।च्यानल subscribe गरेर ज्योतिश सिक्नुहोस।।
विबाह कति टाढा होला।।कति टाढा बिहे हुनसक्छ ।। For marriage .
zhlédnutí 6KPřed 2 lety
विबाह कति टाढा होला।।कति टाढा बिहे हुनसक्छ ।। about marriage .subscribe गरौ ज्योतिश सिकौ।।
घात तिथि ,बार र चन्द्र घात।।rashi ghat
zhlédnutí 1,5KPřed 2 lety
घात तिथि ,बार र चन्द्र घात।।rashi ghat
गृह मृत्तिका बिचार।।घडेरिको माटो हेर्ने तरिका।।
zhlédnutí 14KPřed 2 lety
गृह मृत्तिका बिचार।।घडेरिको माटो हेर्ने तरिका।।
यात्रा बिचार।। यात्रामा यति अबस्य जोगाउनु।।( in travelling )
zhlédnutí 1,1KPřed 2 lety
यात्रा बिचार।। यात्रामा यति अबस्य जोगाउनु।।( in travelling )
शिववास सारिणि।।रुद्री जुराउने तरिका।।shiva bass sarini.
zhlédnutí 604Před 2 lety
शिववास सारिणि।।रुद्री जुराउने तरिका।।shiva bass sarini.
कुन कुन बार कपाल काट्नु हुदैन।।आयु होगा कम,या ज्यादा।।
zhlédnutí 7KPřed 2 lety
कुन कुन बार कपाल काट्नु हुदैन।।आयु होगा कम,या ज्यादा।।
कुण्डलिको १२ औं भावमा केतु ग्रह फल ll planet ketu in astrology //
zhlédnutí 7KPřed 2 lety
कुण्डलिको १२ औं भावमा केतु ग्रह फल ll planet ketu in astrology //
बिहे कुन दिशा हुन्छ आफै हेर्नुहोस।।बिवाह कुन दिशा गर्ने।।biwaha kun disa hola.बिवाह।।
zhlédnutí 2,6KPřed 2 lety
बिहे कुन दिशा हुन्छ आफै हेर्नुहोस।।बिवाह कुन दिशा गर्ने।।biwaha kun disa hola.बिवाह।।
बालकको कति महिनामा दात उम्रे के फल।।दात उम्रदाको फल।।(teeth )
zhlédnutí 366Před 2 lety
बालकको कति महिनामा दात उम्रे के फल।।दात उम्रदाको फल।।(teeth )
नव ग्रह परिचय।।नव ग्रहको अर्थ।।नवग्रह।।navagraha parichay.
zhlédnutí 657Před 2 lety
नव ग्रह परिचय।।नव ग्रहको अर्थ।।नवग्रह।।navagraha parichay.
।।नागको सिर ज्ञान ।।जग खन्दा ध्यान दिनु पर्ने कुराहरु।।nagka seer gyan.
zhlédnutí 3,7KPřed 2 lety
।।नागको सिर ज्ञान ।।जग खन्दा ध्यान दिनु पर्ने कुराहरु।।nagka seer gyan.
सोमबार जन्मेको मान्छेको भाग्य र भविस्य ।।monday borne .SOMVAR JANMEKO MANCHHEKO BHAWISYA.
zhlédnutí 382Před 2 lety
सोमबार जन्मेको मान्छेको भाग्य र भविस्य ।।monday borne .SOMVAR JANMEKO MANCHHEKO BHAWISYA.
आइतबार जन्मने ब्यक्ती को भविष्य कस्तो हुन्छ।sunday born people's
zhlédnutí 316Před 2 lety
आइतबार जन्मने ब्यक्ती को भविष्य कस्तो हुन्छ।sunday born people's
कुन बिषय पढ्दा ठिक होला?choose your subject .
zhlédnutí 3KPřed 2 lety
कुन बिषय पढ्दा ठिक होला?choose your subject .
मेरो प्रथम भावमा छ तर हजुरको कुरा म मा ठिक उल्टो छ
Kun rashima xa tesle farak parxa.Lok sewako tayari ramrosanga garnus.Surya graha ramro xavane select hunxa.dherai mr.beastko video nahernus.dherai jyotish tira navautarinus.mehanat garnus.
Sarbanko 2 gate diuso 2/45 baje janmabhaeko chhorako kunrasir ke name rakhada uttam hola.. guru ??? Bhanidinu bhae Aabhari .hune thie...
सप्तम र लगनको मिलन योग। दृस्टी ...हेरेर पो भन्नुभएको भए हुन्थ्यो
यस्तो चाहिँ अलिक होइन लगन र सप्तमको हिसाब्ले पो भन्नुपर्छ ..
यस्तो चाहिँ अलिक होइन लगन र सप्तमको हिसाब्ले पो भन्नुपर्छ ..
अपुरो अधुरो भिडियो किन बनाएको ?? ग्रह आफै बस्दा कसरी फलादेश गर्ने त???(
साच्चिकै यो तरिका होर अनि ग्तह आफै बसे के भन्नू हुन्छ
कापिमा अड्यायर लेखौ।
जय
बकवास । मेरो मेष लग्न मा शनि निच साताैं मा सुर्य निच साताैं का स्वामी शुक्र छैठौं मा निच छन तर पनि बिवाहा भयो र तीन सन्तान पनि ठिकै छन् ।
यो 2 र 5 भनेको केहो बताइदिनुस् है
Ashudha lekhnele k bujhaulan
Mangal grh r mangal grh milx vnee ❤❤ hunx ki hudn prem bibah guru ji
Mero kundalima 3 ota kotha xa kun herni ho 😂😂
गुरु प्रणाम,म एउटा कुरामा कन्फ्युज भए मलाइ गुरुले सिकाए अनुसार सूर्यवाट 1 भाव वरपर वुध र 2 भाव वरपर शुक्र हुन्छन भनेकोमा हजुरले 4 घर पर बुध र शुक्र 6 भाव पर यो कुण्डलिमा देखाइ दिनु भयो ,के म गलत अध्यायन गरिरहेको हो गुरु जानकारि पाउन अनुरोध छ ।
सही भन्नु भयो मैले त संझाउन बुझाउन एउटा उधारण मात्र बनायको छु
2031/05/17 din ko thik 2 baje janma ko rashi name k hunxa hola
2031/05/17 din ko thik 2 baje janma ko rashi name k hunxa hola
2031/05/17 ko rashidal vandenus
मिलेन
बुझ्न सकिएन
Guru सम्पर्क पाउन अत्यावासक छ
लग्नको स्वामि शुक्र द्वादश भावमा निच भयर बसेको छ अरु ग्रहको दृष्टि छैन भने के हुन्छ त बिदेश को योग हुन्छ कि हुन्न गुरु?
Guru chandal yog guru rahu matrai ho ki guru sani guru ketu sanga basda pani hunxa hajur?
30 कता बाट आयाे मिल्दैन याे
गलत छ तपाईंको मेथट
गलत
धन्यवाद, नमन गुरु जानकारीका लागि।
गुरुजी नमस्ते🙏 घडीको उल्टो दिशामा प्रत्येक ३/३ महिनामा निम्नानुसार नागले शिर बदल्छ भनेर वास्तुविदबाट सुनेको थिएँ। हजुरको भिडियो हेरेर म कन्फ्युज भएँ गुरुजी। खाशमा सत्य के हो? 👇️👇️👇️👇️👇️👇️👇️👇️ ५,६,७ महिनामा आग्नेय दिशामा, ८,९,१० महिनामा ईशान दिशामा, ११,१२,१ महिनामा वायव्य दिशामा र २,३,४ महिनामा नैऋत्य दिशामा
Guru hajurko number dinuna plz..🙏🙏
Dhanyabad guru aba din ra Rat ko prahar xutyaune tarika batai dinu hola guru
Gochar gra kasari herne tw guru
३० कसरी आयो र९९ लाई ३० ले भाग भयो
❤❤❤❤❤
Thanks
पन्चम भागममा मंगल बुध र शुक्र अनि नबौ भाबमा केतु बसेका छ्न यस्तो राम्रो कि नराम्रो कस्तो बिषय पढ्दा राम्रो हुन्छ गुरु?
गुरु यस्को शोलोक भय दिनुहोला
यदि ग्रह छैन र दृष्टि पनि छैन भने कसरी फलादेश गर्ने गुरु? राहु र केतुलाई पुत्र वा पुत्री के मान्ने??
Dhan hani ma kasto parxaguru jindagi vari hoki k kho
Kundalima Kun Aadharma Gra vorne tw hjr
नमस्कर गुरु 7 को अङ्कमा हुदा कस्तो हुन्छ
dhan hani ma k hunxa? jimdagi vari hoki kei time lai matra ho dhan hani? Upaye kei xa ki nai?
Bakri vaye k hunxa?
अल्लि लेख्ने पनि पाउ नु भयन
कलम
मैले सोधेको उत्तर पाइन थेकी लाउदा के गर्ने?
❤❤❤❤
Book paidaina guru seknako lagi
माथिल्लो कुन्डली बुझिएन जोतिष हजुर
ग्रह पनि फेरि भर्ने तरिका भनेकोभए राम्रो हुन्थ्यो
महिना भरि का सबै को एउटै राशि हुने 😅
यसरी मिल्छ र भन्या
1 ghati 22 pal lai ghanta minet ma lanuhos