गुरु नमस्कार २०७९-आषाढ १९ गते राति को १२-५३ बजे जन्मे को बच्चा को नाम कसरी रहन सक्ला , राति को १२ बजे पढि सोमबार मान्ने हो कि आइतबार नै मान्नुपर्छ गुरु केही जानकारी दिनु भयो भने धेरै आँभारि हुने थिए
नाम राख्नको लागि समय सङ्ग अल्झिनु पर्दैन। जन्मको त्यो समयमा कुन नक्षेत्र चल्दै छन् तेसैको आधार मा नाम रहन्छ। अब बारको बारेमा - पन्चाङ्ग द्वारा चिना बनाउदा ज्योतिषशात्र अनुसार,२०७९/०३/१९-२४:५३ आइतबार भनेर नै बनाइन्छ।तर कम्प्युटर द्वारा बनाउदा -२०७९/०३/२०/००:५३ टाईप गर्नु पर्छ यसले सोमबार बताउछ।तर नाम एउटै आउछ फरक पर्दैन।
हिसाब मिलेन गुरुदेव्🙏🙏🙏🇳🇵🇳🇵
पण्डित ज्यु नमस्कार न्वागि खाने,गृहप्रवेश आदि जस्ता कार्यगर्दा चन्द्रमा जुराउने तरिका बारे जानकारी पाए आभारि हुनेथिए।
7.12.2023 bharatiy time.3baje dinako k name huns guruji
07को ठाउमा 17 हुन्छ होला गुरु
बिग्रो जि पला १७ हुन्छ
12 May 2023 Hongkong ko samaya anusar afternoon 12:22 pm jannmeko ko boy ko naam k bata aauxa hola guru?
Bujna garo vo sikaunda confuse.
Thank you guru
गणित र नियम नमिलेकोले भ्रम पार्ने भिडियो ।
छ गते राति जन्मेकाे वच्चाकाे भयात र भभाेग निकाल्दा ५ गतेकाे गत नक्षत्रकाे घडि पला लिनु पर्दछ । याे हिसाब गलत भयाे ।
Guru tapai kun tham bata ho
नमस्कार गुरुजी ,२०७९ साल असोज १९ गते भारतीय समयानुसार बिहान ११ बजे जन्मेको बालक को नाम के राख्दा शुद्ध होला , कृपया जानकारी दिनुहुन अनुरोध गरें ।
जन्म स्थान र बाबु कि नानी ?
गुरु नमस्कार २०७९-आषाढ १९ गते राति को १२-५३ बजे जन्मे को बच्चा को नाम कसरी रहन सक्ला , राति को १२ बजे पढि सोमबार मान्ने हो कि आइतबार नै मान्नुपर्छ गुरु केही जानकारी दिनु भयो भने धेरै आँभारि हुने थिए
नाम राख्नको लागि समय सङ्ग अल्झिनु पर्दैन। जन्मको त्यो समयमा कुन नक्षेत्र चल्दै छन् तेसैको आधार मा नाम रहन्छ। अब बारको बारेमा - पन्चाङ्ग द्वारा चिना बनाउदा ज्योतिषशात्र अनुसार,२०७९/०३/१९-२४:५३ आइतबार भनेर नै बनाइन्छ।तर कम्प्युटर द्वारा बनाउदा -२०७९/०३/२०/००:५३ टाईप गर्नु पर्छ यसले सोमबार बताउछ।तर नाम एउटै आउछ फरक पर्दैन।
सत्ताईसको हात २ हुन्छ कि १ हुन्छ गुरु
Om prakash jee,
२७ को हाता त २ नै हुन्छ। कहि कतै तेस्तै भय मिलायर हेर्न अनुरोध गर्छु।बिधी बुझ्ने प्रयास गर्नु होला ।
गलत छ तपाईंको मेथट