अखडा - कुस्तीको कथा | Akhada - Kustiko Katha - Herne Katha EP28
Vložit
- čas přidán 14. 04. 2019
- नवलपरासी सदरमुकाम परासी बजारबाट दक्षिणतिरको पाल्हीनन्दन गाउँपालिका ।
भारतसँगै सीमाना जोडिएको गाउँको नाम चाहिँ पडहरी । गाउँमा धेरैजसो यादवहरु बस्छन् । यो गाउँमा कुस्तीको क्रेज कहिलेदेखि सुरु भयो ठ्याक्कै थाहा छैन । तर गाउँका दाह्री कपाल फुलेकाहरुको पनि सबैभन्दा पुराना सम्झनाहरु कुस्तिकै छन् ।
जिन्दगीमा एकपटक कुस्ती नखेलेको केटा मान्छे गाउँमा कोही पनि नहोला ।
#HerneKatha #Akhada #HerneKathaEpisode28
Padahari village in Palhinandan Gaupalika in Southern Nawalparasi is home to many Pahalwan (wrestler). Some of them are hobbyist and some of them are professional. The tradition of playing 'kusti' (wrestling) dates back to ancient age. Explore more in Akhada - Herne Katha Episode 28.
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. - Krátké a kreslené filmy
कति माया छ हाम्रो मधेशी दाजुभाईहरूलाई आफ्नो देश प्रति, सलाम छ हाम्रा मधेशी दाजुभाईहरूलाई ।
कस्ले भन्छ मधेसी इन्डियन हुन भनेर यहाँ चोर नेताले देश ईन्डियालाई बेचिसके बिचरा इनिहरु देशको लागि लड्छु भन्दैछ्न सलाम छ दाजु भाई
मनै देखि नमन् गर्दछु सबैको अनुहारमा देश प्रेम झल्किएको छ 💪💪🙏🙏🇳🇵🇳🇵
पहाड़ी नेपाली लाई भंडा मधेसी नेपाली हरूलाई देशको धेराई माया रहेछ । सलाम छ उहाँ हरूलाई ।
होनि
And how do you know that? Tai muzi haru ho tyo muzi Sikkim India ko Prasant Tamang lai chai Nepali vannay ani afnai Desh ko Madeshi lai Indian, dhoti, Bihari k k ho kk. Tay Madesh ko Buddha chai Bhagwan ani tay Madesh ko manchay harlai chiai hela garnay, muzi haru xabai Nepali ho other the Madeshi.
Indian lai nagrikta diraxan birodh gara tarai ka dajubhai ho.
Income Booster : I think 🤔 so .
@@moonwalk2997 k a s t o man kai kura garnu vo. Darjeeling ra Sikkim, Jaha Nepali lai khasai respect chhaina, unharu lai Nepali vanne kai navako ani Madhesh ko manxe lai chha9 Dhoti vanera hepney vanya Purba ko Manxe haru batai badi xa. We are not Madheshi, pahadi, Himali, we are Nepali. Regional and Sampradayeekta Politics Sucks.
नेपालको खास नेपाली मधेसीहरु नै हुन। यो एपिसोड गजबकाे लागयाे। बिचाराहरु सबैकुराले बन्चित । एउटा नेपाली टेलीभिजनको समाचार हेर्नु नपाउने बिचारा राष्ट्रिय खेलाडीको बस्ती । दुख लाग्छ । के गर्न सक्छौ हामी? धिकार लाग्ने
कती रमाईला रमाईला संस्कृति र चालचलन भाषा छन हाम्रो यती सानो देशमा त्यै पनी सबै घुमेर हेर्न नसकेको बेला यो कार्यक्रम ले कुना कुना पर्याएको छ धन्यबाद हेर्ने कथा टीम लाई
यादवहरुको कथा रहेछ, सबै मेहनती रहेछन राम्रो लाग्यो!!!
सलाम छ तराईको दाजुभाइलाई
विद्या दिदि यो भिडियो बनाउने मात्रै भन्दा पनि यसै बिषयलाई लिएर संबंधित निकायलाई झकझकाउने पनि गर्दा राम्रो हुन्थ्यो कि !
दुख लाग्यो यो कथा सुनेर चाँडो भन्दा चाँडो सरकारले यिनिहरुको ब्यथा सुनिदियोस म यही कामना गर्छु आखिर यिनिहरु पनि नेपाली हुन यो पनि अरु खेल जस्तै खेल हो होइन र ?
कहीले सिमाना तिरको कथा कहिले कहिले हिमाल को काख तिरा को कहिले समाज को कथा कहिले परिवार त कहिले म जस्तै एक्लो जिन्दगीको कथा म के भनु शब्द छैन धन्यवाद दिने श्री दिव्य दिदि आभारी छु
आफ्नै गाउँ को कथा रछ रमाईलो लागो
बास्तब मा मधेसी व यो या त्यो भनेर हामी कुरै नबुझेर आफ्नो पराइको रेखा कोर्ने गर्छौ यो यकदमै गलत हो यो दरार राजनिती गर्ने हरुको ड्रमा हो बास्तब मा सिमा मा बस्ने लाई नेपाल को माया धेरै छ। बिडमबना नेपाल ले आफ्नो गहना लाई कहिल्यै चिनेन जे होस यो कार्य क्रम ले कुना कन्दरा बाट यस्तो प्रतिभा को खोजि गर्नु हुन्छ धेरै खुसि लाग्छ ।
आज मेरो आँखा रसएको छ मेरो जिल्ला को मेरो छिमेकी दाइ हरु ले पर्मानित गरिदिनु भाको छ देस पर्ती को माया बिर्जेस दाइ एस्पाली नेपाल आउदा पनि म तपाईंलाइ भेट्छु राम्रो सङ्ग हेर मदेसी लाई बिहारी भारतीय भन्ने हरु मधेसी देस पर्ती को माया कति छ
My Idol Bidhya Chapagain respect🙏🙏🙏 from my heart. I get a great chance to see and understand my whole neplese tradition, culture and every people life style through your program(channel) Sanjha Sawal and the running programme Herne Katha.Once again huge respect to Bidhya Chapagain and your whole team.
नियमित दर्शक हु तर यो पटक लुकेका प्रतिभालाई देखाउनुभएकोमा हार्दिक धन्यवाद छ बिद्या जि लाई !
जति माया नेपाल् को तराई को दाजु भाइ लाई छ तेति अरु कसै लाई छैन अइले अवस्था मा
यो कथा सरकार सामु पुराउनै पर्छ । सच्चा नेपाली गरीब छन तर मुलुक प्रति कति वफादार छन् तर बिडम्वना सरकार बहिरो छ ।आशा राखौ
Everything is good.
English subtitles would attract international audiences😀
यादबहरुको कुस्ती कथा हेरे पछि, राई समुदायमा पहिला पहिला खेलीने कुस्ती, छेलो हान्ने, धनु वान हन्ने, घुयात्रो हान्ने, गुरे तालि हान्ने, भाला हान्ने यस्ता खेलहरु लोप भएर गएकै जस्तो लाग्यो, अाज हेर्ने कथा हेरेर बिगतका दिन सम्झे ।
सबै भाग नछाड्ने पुरै हेर्ने जति एक होउ✊✋✋
धेरै चोटि आमिरखानको दङ्गल हेरे #रिल मा आज रियल दङ्गल हेर्न पाये,ज्यादै आनन्द आयो।
को हिमाली को पहाडी को तराइबासी #देशको माया नशानशामा छ।
जै नेपाल जै देश।
हाम्रो छेमेकी देस भारतमा एकजाना दुर्गम गाउँमा बस्ने मेरिकोम नाम गरेकी युबतिलाइ उसको खेल प्रतिको झुकाबलाइ देखेर उसलाई अबसर दियो हौसला दियो ।आज उनैले देसको लागि छैटौं अन्तरास्ट्रिय पदक दिलाएर देसको नामनै रोसन गरिन त्यसरिनै हाम्रो देस अनि हामिले कहिले चिन्ने यस्ता देसप्रेमी अनि देशकोलागि केही गर्छु भनी सपना बोकेका नौजवानलाई।
जसको पहुँच छ जसको आफन्त छ उनिहरु मात्रा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा जान्छन अनि कहाँबाट आउँछ मेडल।खेलाडीलाई न कुनै सेवा सुबिधा।
Jati here pani alchi nalagne yo mero best show vanna ruchaye....Di ko bolne saili sarai ramro lagcha...
तराई क्षेत्रकाे खेल लाई देखाऊनु भयाे राम्रो लायाे दिदी ।।।।
हेर्ने कथा सबै भाग नछुटाइ हेर्ने जति यता😍😍
Dhari man parxa hajur ko herna khata ♥️♥️🙏🙏💐💐
सरकारले सुनोस् र प्रोत्शाहन् कार्यक्रम अगाडि बढाओस मेरो कामना ।
मलाई सबै भिडियो मन पर्छ दिदि धेरै धेरै राम्रो भिडियो छ
उता india मा देव थापाले सबै लाई धुलो चटाउछ्न यता पनि सबै पलावान हरु सलाम छ सबैलाई
ठाउँ अति राम्रो लाग्यो।
साथै नेपाल सरकारको ध्यान जाबोस।
यस ठाउँका कुस्तीबाजहरु प्रती।
SAARC , OlYMPIC ma tapai Haru ko kusti ko prastuti herna paiyos... all the best .
Ani , Malai tapai Haru le mitho nepali boleko sunda ankha bata asu jharyooo.. khusi le.. tapai Haru ko jai hos . Bhagya bhaye ma jivan ma yo Thauma ghumna aula . Jai Nepal Yadav samaj lai .
सम्पुर्ण पहल्वानहरु लाई सलाम।तपाइहरुको कुस्ती प्रतिको हौसला र लगाव एक्दम पर्शन्सनिय छ।नेपाल सरकारले उहाहरुको खुलेर अवसर सिर्जना गर्न जरुरत छ।
एकदम रामरो कथा ... आफु संग भयेको सामन बाट पनी धेराई रामरो गरन सकीनछः भनने example ho yo ???? 👍👍👍team herne katha
*हेर्ने कथा न छुटाई हेर्ने कोको छौं खोई हाजिर गरम त*
Madhesh ka Nepali daju bhai tatha didi bahini haruko Desh pratiko sraddha dekhere Salam garna man lagyo,
Jaya Desh,
❤️ from Kuwait
सम्बन्धित निकायको ध्यान जाओस देशका उदाउदा खेलाडी को पहलमानि को लागि।
विविधता ले भरियको हाम्रो देश नेपाल र तेहि विविधता मा छन नवलपरासि का पहलवान हरु यिनिहरु देशका हिरा हुन यस्ता खेलाडी लाई सरकारले प्रोत्साह गरोस ।
Sano huda ko yaad aayo,,, Thank You Team Herne Katha,,,
निकै राम्रो छ यादव दाजुभाइ हरूको कथा कति देशको माया रैछ बरै😘😘😍😘साथमा मेहनति पनि हुनुहुदो रहेछ😊😊😊
इन्डियाको मान्छे भन्दा धेरै बलिया हुन्छ नेपालको।।।।।।यो भनै सारै राम्रो लाग्यो।।।तर के गर्ने हाम्रो देशको उच्चा अोदामा बस्ने अार्य हरुले देश सत्यनास पारेको छ।
Sahi ho
सलाम यादव भाइहरुलाइ,आवस्यक परे देसको रक्छ्यक बन्बुहोहोस।सुभकामना।।
यहाँका मान्छेहरूको कुरा सुनेर मलाई यकदमै दुख लाग्यो😕😕😰😰👍👍 । लाज नभएका नेपालका नेताहरु 👎👎
Love this program
So close to peoples heart
So real
❤️
आजसम्म एउटा पनि एपिसोड नछुटाउने को को छौँ
xutako vaye pani feri khojerw hernuhola please
m ni ho hai
म
साह्रै मनपर्ने कार्यक्रम @हेर्ने कथा नछुटाई हेर्ने गरेको छु सबैले आ_आफ्नो ठाउँ बाट सपोर्ट गरौं सबैको जय होस।
Molai ni akdam mon porxa kusti game nepal ko kustiko hero deva thapa
फरक कन्टेन , फरक ठाउँ ! हेर्ने कथा को पर्खाइको बाध सकियो ! हेर्न सुरु गरियो !!
Yadav means totally patriotic.
Jay Yadav
Jay shree krishana
You all deserve respect sir, hats off to your culture...
हेर्ने कथा को पर्खाइमा बस्ने हरु को को होला ।येता हाजिर गर्नुस त
देब थापा कुस्तिको रियल हिरो हो ।
Proud of them, they real nepali they wants to raise our national flag in international level ❤️ jaynepal
Herna katha na xuttai herna yata😘😘
दुख होस् या सुख होस् तर काम नगरी सुख छैन । किनकी जिन्दगी एउटा संघर्षको पहाड हो । जसरी पनि छिचोलेर अगाडि बढ्नुछ । जो संघर्षदेखि डराउदैन उसले जीवनमा कहिले पछुताउनु पर्दैन । Life is Struggle, thank you for intresting video who caring social activation
धन्यवाद मेरा तराइ बासी नेपाली लाइ ,,, आफ्नो कला सस्कृती सधै बचायर राख्नु है ,,,भोलि कुस्ती नेपाल भरि खेल्न पर्छ ,
हेर्दै छु हेर्ने कथा हेर्नुहुने जति यता है🤚🤚🤚🤚उदय मगर रोल्पालि
अघि पछि दुख देख्न पाईयको थियो आज चै रमाइलो देखाउनु भयो बिधा जि ...
खुशी लाग्यो हजुर।।।
मेरो प्यारो नवलपरासी जिल्लाको हेर्ने कथा खुशी पनि लाग्यो र दु:खी पनि भए।।
खुशी लागो यो समाचार हेरेर नेपालको माया सधैं रहोस्.... हाम्रो नेपाल जय नेपाल
नम्बर वान पहलवान देवा थापा सर्च गरेर हेर्नुहोस
"Itihaas maa hernus Nepali bhanda baliyo sansar mai chhaina.. tei pani olympic, international games maa India le laanchha Swarna Padak." yo sundaa khusi ra dukha dubaiko aansu jharyo mero...
यहाँका बासीदाको यो कुसती खेलमा नेपाल सरकारको आखाँ परदियो भने राम्रो हुने थियो हामी पहाडमा बसने बासीनदा भनदा तराईमा बसने यी नेपालीलाई देशको माया रहेछ।🇳🇵🇳🇵🇳🇵
Nice program thank you hole team !
these pahalwan are brave .
For this sport government also take action than only life of pahalwan is nice.
Desh ko maya hjur haru ko nasa nsa ma rahixa hats up hjur harulie
इन्डिया मा गएर कुश्ती खेल्नु पर्छ है लाहुरे देवा थापाले खेले झै।❤❤❤
पहाडका सबै नेताका पिछेलग्गु तिनलाई देशको के माया हाम्रा मधेशका दाजुभाई दिदी बहिनीमा बरु नेपाल देखिन्छ ।
Nice
Atti raamro video
Real nepal is here in Herne aakha love this program too much
Thnx for this
No one like Bidhya Ji you r the Best Ever
हामि तराई बासि देश को लागि मेरन सक छै मार न पनि सक छै जय नेपाल
हरेक पटक नयाँ र बास्तबिक कथा
हाम्रो हेर्ने कथा
Tnks dee😘😘
Bidhya ji we are all waiting for your new Herne katha from overseas keep updating please.
यादब पहल्मानहरु कुस्ती खेल्छन ✊✊✊
Grt video .....yo topic lai bishesh dhyan ko sath ma sabai jana lagnu parne dekhiyeko cha
रमाइलो कथा
हेर्ने कथा मन पर्ने हरी यता हाजिर हाै त । धेरै धेरै धन्यवाद बास्तविक कथाकाे लागी बिध्या जि । 👆👆
Proud yadav.
राज्य को नजर यो अखाडा मा परोस। खेलाडी हरु राज्यका गहना हुन।💫💫💫💕💕
Interesting story miss thank you for making this kind of story and sharing.
Why Herne Katha??
Me:Herne Katha is ❤️
😍😍😍
बिचरा
नेपाल का सिमा रक्षक हरु हरु हुन सिमा बासी हरु लाई सलाम छ।।
Nepalbat yo ramsebak yadav ra siv kumar yadav lai national kusti bazz bat khelaunuparne dekhinx.nepal sarkarko dhyan jawos? yo kusti teraiko sabai jillama hunx bt pahadtirko manxeharulai khasai teti thaha hudaina.suruma maile herda badahari gau ta dhanusama parx yo kun thauko raheko xa vanera herdai jada nawalparasiko po rahexa.tramailo lagyo herera.thanks bidhya sis & herne katha scial team.
निकै मुस्किल र आर्थिक अभाव का बिच कुस्ती धानेका रहेनछ तर जिउनु पर्ने बाध्यता ले यो लोप हुन्छ कुनै दिन। दुख लाग्यो, देशप्रेम ले मात्रै नहुँदो रहेछ।
I have been waiting this episode from long time
बन्दैछ नयाँ नेपाल - मजबुत नेपाल 💝
Amazing work guys! Please keep doing what you're doing..just brilliant :)
aja hjr ko video aaya huntheyo vanako youtube kholda tw premiere gardai so happy bidya didi .....thank u so much for this lovely vdo
सारै राम्रो छ शुभकामना हजुर लाई
राम्रो छ यादव परीवार लाई सुभकामना
नेपाल सरकार ले एकदम ध्यान दिनु पर्छ ।तेसपछी ओलम्पिकमा मेडल हरू आउनेछ । यस्ताउदाउदा खेलाडी को सरकार ले संरक्षण गर्नु पर्छ ।
Ho Nepal Sakarle ekdam dhyan dina jaruri cha, hamra kusti kheladi harule pani international level ma medal lyauna sakchan.
Herne katha हेर्न बल्ल फुर्सद भो।।
sarai gajjab katha lagyo....love you bidhya di keep it up
नवलपरासिको देब थापाको हेर्नुपर्छ कुस्ति ईन्डियामा बबाल मच्चाउनु भएको छ देब थापाले
विध्या चापागाईंकाे " हेर्ने कथा " सधैं उत्कृष्ट ।।
सम्बन्धित निकाय बाट सहयोग होस् यस्ता जुझारु युवाहरूलाई जय नेपाल
खेलकुद संगै देशको माया रहेछ खुशी लाग्यो ।🙏
Aja ko program dherai ramro xa asa@ gharau agami dinma pani yestai program harna pau safalta ko suvakamana
नेपालीको खेलमैदान खेल संरक्षण गर्नुपर्नेछ
Adarniya BIDHYA DIDI, Ma yo program nirantar heri raheko xu. Malaii yekdam man parxa. Tapailai yeuta anurodh, Rautahat ko chandranigahpur ma Tyas aaspas ka bahiniharu nirantar Football training garxan, uniharu ko mehanat, lagansilta udeshya ,lakshya, pariwar ko ahayog, uniharu le hasil gareko safalta ra safalta sangaii aafu ra Nepal rastra le hasil gareko upalabdhi haru laii dekhaidinu vayema awasar ra sahayog paye mahilale pani kehi garna sakxan vanne janchetana pugne thiyo. ahile Nepal ko National football team, army, APF, Police jasta bibhagiya team ra Nepal under 14, Nepal Under19 team ma pani adhikansa mahila kheladi yasaii thauka xan. Yaha hamro bahini harule football khel bata dheraii kuraharu hasil gareka xan. Malai lagxa hajur yesbarema ajaii bujnuhunxa hola, bichargarnu hunxa hola. Tyasko lagi hajur le Rautahat khelkud bikas samiti ra Chandrapur Nagarpalika sanga pani samparka gari bujna saknu hunxa. Yadi hajur laii mero sahayog aawasyak parxa vanepani ma sahayog ko lagi tayar xu.
Sir🙏🙏 ma pni Rautahat kai xu... garuda ko
Appreciated n salute for u job guys ... Vitamin ko noksan nagarnu lo😁😂😍
hamro tarai basi daju bhai harulai yo pahad bata hardik naman..!!