जन्म घरमै जवानी फालेकी काँईली फुपु ! गाउँका सबै महिलाले तिमी नै हाम्रो बुढा हौ भन्छन् │Nepal Chitra
Vložit
- čas přidán 4. 10. 2023
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: czcams.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
Dherai ramro sujabh dinu vayo didi nepali mahilaharulai
❤❤❤🎉🎉काइलि फुपुको यतिधेरै गाउँ प्रति को यति अनमोल माया र मिहिनेति साहासिक एक महिला र गाउकै प्यारी कैलिफुपुलाइ हिर्दय बाटा नै सलम गरदाछु हासि खुशी रहनुहै हामी बिदेश बाटा पनि हजुर लाई माया गरने छौ ❤❤❤❤
सलाम छ काईली फुपु तपाईंको सोचलाई कति महान सोच।
सलाम छ काइली फुपु हामी नै केटा केटी छदा नै काइली फुपु यस्तै हुनु हुन्थ्यो आज पनि यतिकै देख्दा खुशी छौ सलाम फुपु
कति राम्री फूपू मेरो पनि सम्मान छ फूपू लाइ❤❤❤
भदा भदैनी होलान्।वुढेसकालको सहारा।
भदा भदै त अलिक परै हुन्छन् ,बा आमा हुन्जेल माइत पनि सहज,बा आमा बिते पछी दाजु भाइ नै पराइ हुन्छन,भदै भदैनी हरुको के आश
❤❤❤❤❤साह्रै राम्रो लाग्यो दिदीको विचार अनि सोचाई 🙏👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀
सरमलाई काईली फुपुर गाउँ देखन मन छ देखाउनुन काईली फुपुको कुरा धेरैमन परयो
काईली फुपु दिदि गाऊ नै समाल्नु भएको रहेछ तपाई जस्तो समाज सेबि पुरखौली घर प्रतीको माया सायत कम मात्रमा हुन्छ, तपाईले गरेको सेवा भगवानले देख्नुहुन्छ र अबको 20 बरष भित्र पैसा वालाहरू जति पाहाड बस्नेछ फर्किनेछ धुलो धुवा कै कारण, काईलि दिदीलाई धेरै धेरै धन्यवाद।
कति राम्रो सोच विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्त गरेको व्यक्तिलाई दि॥ मन्दिरमा पूजाआजा गर्ने गर्दछन् 👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
Support me❤
अाहा काईली फूपू सबैलाई रामो सँनदेश दिनुभाछ
कति महान बिचार दिदी को❤सलाम दिदि❤❤❤
Mahan phupu🙏🙏❤️❤️❤️
मेरो आदरणीय बाबा काहिला र आमा काहिँली आज होनहार पौरखी यी काहिँली फुपूको उत्कृष्ट जीवन शैली बिचार सुनेर अब बेलायत बाट नेपाल जादा यी काहिँली फुपूलाई भेट्ने प्रबल चाहना लाग्यो।
दिदीको बिचार महान लाग्यो सारै सकारात्मक सोच दिदीको
बुझ्ने ले बिहे नगरेकी राम्रो एउटा ज्यान न टेन्सन त्यही राम्रो
मान्छे पनि राम्री सोचबिचार पनि राम्रो 👍👍
आहा ! अर्गानिक तरकारी , काँक्रो देखेर मुखै रसायो। काँइली फुपुलाइ मेरा तर्फबाट पनि धेरै,धेरै नमस्कार ल
Mahan bicchar proud of you Aama Allways Good Health Dergu ko kamana gardha xu
कति राम्री मान्छेले !! बिहे नगर्नु भयेको रहेछ ,अहिले त येति राम्री ! बैँस मा झन कति राम्री होला!!!
कति मान दिदी धेरै माया ❤❤❤❤❤❤
सलाम छ कहिली फूपू दिदी लाइ
काइली फुफु ढोक छ ❤❤❤❤ एउटा उदारण हुन फचपु
Lakhau bars baachi rahanu phupu ❤️🩹❤️🩹❤️🩹❤️🩹
हामी सबै को फुपू ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Samman xa Didi hajur 🙏🙏♥️❤️
बिचार पनि महान काम पनि महान फुपुको😭😭💞💞सम्मान छ फुपुलाइ❤❤
कति महान सोच दिदी को ❤
शक्ति ऊँ
यति राम्री बहिनी लाइ बिहे गर्न को लागि त लाइनै लाग्थ्यो होला तर बहिनी ले बिबाह गर्नु भयन त्यो त वहाँ को सैयम धैर्यता र महानता हो
यस्ती कुमारी बहिनी लाइ ढोग छ। सारा प्राणी हजुर का सन्तान हुन् बहिनी ।।मलाइ त सारै खुशी लाग्यो आफ्नो गाउँलाई स्वर्ग बनाएर बस्नु भएको र कति लाइ काम पनि दिने सक्षमता छ वहाँ मा she is brilliant.
फुपुलाई सम्मान छ 🙏कस्का लागी होइन सबैले आफ्नो लागि गर्ने हो चित्त दुखाउनु हुँदै बिहे गरेर कस्लाई सुख र शान्ति भएको छ र ?
काइली फूपू दिदी हजुर माहान नारी राम्रो सोच राख्नु भयो खुशी लाग्यो बिहे गरेर हामिलेनी के पो पायौ र हरेक दिन दुख कस्ट भन्दा अरु केनै पायौ र हुन दाजु भाइ को लागि त हामी चेली बेटि धेरै हुन्छौ होला तर आफ्नो ठाउँ मा बसेशी जस्ले जे भनेनी केही फरक प्रदैन्न दिदी
राम्रो सोच दिदी को । फेरि सबै ले यस्तै गर्ने हो भनी देस मा बच्चा हुने प्रोसेस बन्द होला।
फुफु शब्द सुन्दानै आनन्द आउँछ,मलाइ त आफ्नै फुफुको सम्झना आयो।
आज भोलीको जमानामा बिहे गरेको भन्दा नगरेकै बेस छ दिदी एकलै आनन्द छ यताको टाउको दुखाई पनि छैन उताको टाउको दुखाई पनि छैन आनन्द छ।भाग्यांमानी ठाननु होस दिदी आफुले आफैलाई। दुःख मान्नु पदैॅन।
महान दिदी लाई सलाम् छ
बिहे गरेर झन दुख हो।।मैले त गरिहालें,छोड्न मिलेन नत्र एक्लै जिन्दगी बिताउँथे म।
Ok
मेरो आत्मा देखि नै सलाम फुपु🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Kasto ramro bichar Kaaili Fupu. Salute I'm watching u from ktm. Toran Pun
महान फुपु सलाम छ 🙏🙏
महान सोच dd को समान छ उहाँ लाई
काइली फुपु को हिम्मत र भिजन लाई सलाम को साथै जय नेपाल को न्यानो अभिवादन दिज्जु
Kaili.fupulai dherai dherai dhnyabadxa ramrokura.rakhdinuvakoma
Wow super nice 😘mali pani yaha haru sabhai le maya gari dinu hola dhenyawat🙏
WOW mahan cheli
Fupu lae dekhira Khusi lagyo love you fupu🙏❤️❤️🥰🥰
हुन त बिहे गरेर कसले नै सुख पाएको छ र
Ho ho ma pani 21 years vaye ab bihe nai garna man laagdaina soch ni aaudaina😂,
Same here 😂🤞
धेरै सम्मन ❤❤❤
महान दिदी तपाईं !तपाईं लाई कुन शब्द ले सम्मान गरु !!!!!
कोहीन कोही आफ्नै पाखुरा पोहीआहा दीदी क्या राम्रो भनाई ❤❤❤
काइली फुपुकै जस्तै सुन्दर गाउ सारै राम्रो सुन्दर गाउ
यो सोचलाई ईस्वरीय,शक्ति मिलोस सुभकामना❤🌹❤️
Kaili phupu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro garnu bho didi biha garne le k payo ra ramro hune ko po ramro cha nahune ko ta zindagi bachhe ra bachhe josto chaina kati ko Didi lai salut cha Mero 🙏🏻🙏🏻
कति राम्रो सोच जय जय होस हजुरको ❤❤
यो दिदीको र मेरो मन उस्ता उस्तै रैछ मेरो मन सगं असधेइ मिल्यो मिसयु लोभयु ❤😘🥰🙏
जय होस काँइली फुपुको।
कती राम्रो कुरा गर्नु भो गाउ भनेको गाउ नै हो सबै लाई मन पर्छ खुसी लाईछ् आफ्नो गाउ आफै बनाउ नेता र पाटी त भोट माँगने मात्र हो जए फु पू माहान फुयू
धेरै राम्रो बिचार दिदी god bless you 🙏🙏🙏
Kati ramro kura suna payo sabai bhanda utkirist video
भनेर केहि पनि हुदैन दिदी न डराउनुहोस तपै विहे नगरेरै खुसी हुनुहुन्छ भने अरूले ज सुकै भनुन
hands up 100% right things mom talked.
Respect to you for new initiation mom.
दिदी नमस्कार धेरै राम्रो सोच धेरै धेरै धन्यवाद हजुरलाइ
सलाम छ काईली फुपु
Wow amazing madam jyu mero salute xa, (kailee phupu).xyojalo.
नमास्ते फुपु दिदी सधै खुशी रहनु दिदी👏👏👏👏💕💕💕💕
कति महान बिचार
क्य माहान बिचार दिदी को
कती राम्रो फुपू बिबाहकोझंझट बाल बच्चा जन्माउनु हुर्काउनु गुमुत सोर्नु पढाउनु सानो भयपछी
bastabik samajko Chitra daykhawni ..nepal Chitra.
daenik hernigarxu ...♥️✊✊
नमस्कार ,काईली,फूपू,धेरै धेरै,राम्रो ,सोच,बिचार ,समान,छहजुर,लाई
कति राम्रो बिचार खुसी लाग्यो 🎉🎉
दिदिको जस्तो सोच र बिचार सबै नेपालिको भय यो देस मा परिबर्तन अाउने थियो
यो सोचाइ पनि राम्रै हो
Salam x dijju hjrko soch bichar samajko lagi udahar hununx
कति महान सोच दिदिहजुरको ❤❤❤
Proud to be Gurung ❤❤❤
मेरो दिदि जस्तै हुनुहूदोॅ रहेछ ❤❤❤
Great thinking of kaili phupu.Great women of pokhara not only all over of nepal.
Jay hos meri guru devi chandi ma ko jay hos jay hos jay hos
Best thinking best future.
एक्दम्रम्म्रो
कति राम्रो दीदी💘💘💘💘💘👩❤️👩👩❤️👩👩❤️👩
sim Mero Aama jastai Anuhar bani behora Kam gari sewa Mero Aama jastai Mero Aama ko yad Aaya Ra ma besari roya.tara Mero Aama betanu bhayo ma 14.barsa Huda.hajur maHhan Aama Malai ni besari pahad ghau man parx sabai Sahar Lage.yo Aama ko jastai socherax Aafano janma ghau fharkini hola. sahar ma basi Ra nabegarnu Aile matiya ko maila le hernu parni vedo.dhanebad Aama.🙏👌👍🌹💐❤️❤️
Very nice sister ❤❤❤❤❤❤❤
Kati ramri mancha ani mon phani tastoi ramro💞
Kati ramro soch thank you so much dhidhi
Mahan soch didiko
salam 🫡 6 hajurlai 🤗🤗🤗
पुपुको अनुहार मेरो आमाको अनुहार संग मिल्दो रहिछ मेरो आमाले पनि घर फर्केर आइज भन्नु हुन्छ फुफुले मलाई पनि रुवाई दिनु भयो
Namuna didi sarai ramro imandar mihinete
Salam xa dd Ko soch bichar kati ramro man 🎉🎉🎉🎉🎉🎉
सही कुरा हो आमा को कसैई को लागी गरनी हैन आफ्नो लागि गरनू प्ररनी रैछ ❤❤❤❤
ekdam ramro soch be positive
Yati ramri fupu ❤❤❤na runnu fupu
Dherai ramro bchar❤❤❤❤
Kati ramro vision ❤❤❤
Waw great job meri pyari bahini proud of you
Kina pira garnu bahini bachunjel dukha garnu parcha❤️♥️💐💐🙏🙏
Atti ramro bichar kaili fupu ko sewaro U.K. bata
Very inspiring.namaskar tapai lai.
Great job didi ❤❤❤