ट्राउट माछाको भुरा उत्पादन गर्ने फार्म,टिकटकमा संचालिका यसरि भईन भाईरल
Vložit
- čas přidán 2. 04. 2023
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
तराई तिर कामन माछा, रोहु माछा पाइन्छ प्रति केजी 380-400 लास्टै टेस्टी हुन्छ हामी गरीब ले खानी भनेकै त्यही हो 1800 तिरेर खानु भनेको फूर्ती ल्याउनु हो ।
Kg को 1800 तिरेर खानु भनेको गरीब मान्छेको लागि त सपना जस्तै हो,मजदुर काम गरेर खानेहरुको दिन भरीको कमाइले पनि नभ्याउँदो रहेछ के गर्नु गारो रहेछ,गरीब मजदूरी गरेर खानेहरुको लागि ट्राउट माछा खाने भनेको त सम्झिने पानी छमकिने जस्तै रहेछ हो।रेट हाई नै भयो।
😞😞😞
Bazar ko vau yesko utpadan kati hunchha ra kati ko maag hunchha tesma var parne hunchha. Trout machha nai khanu parchha vanne pani chhaina ni aru khaada pani hunchha.
एजदम सहि कुरो।
Brothers kahila kahi.Khane ho ni ...Khasi ko masu la heart problems nilkalcha fish is good for health.....Hya manche la eutai raksi ko 8000 tirchan tetiko thekai ho Nepal ma dhani manche pni chan ni....mero Dad lai heartattack bhaako 2015 ma teti bela tha bhao fish ko mahato hami rato masu dherai khanthem 8 lakh kharchera nervic ma upachar bhao he is god now...
Trout macha sakne le khancha.. nasakne le khadaina… k ko big issue ho ra ..tapai lai testo chinta cha vane , tapai kinera deda vaye go ni …
यो अनिकालमा यति धेरै महँगो माछा
हार्दिक बधाई छ यो मेहनती, उद्ध्यमी , सफल परिवार लाई!
धेरै नेपालीको लागि प्रेरणा!
छोरा लाई MBA पढाउनु होला!
दाना खुवाएको माछा लाई अर्गानिक भनिन्न,र ट्राउट माछा रोगी को औषधि भन्नु व्यर्थ कुरा हो।व्यवसाय को रूपमा साचो बोल्नु होला,सौखिन मानिस लाई स्वाद लागे उसले खरिद गर्न सक्छ।माछा प्रजाति धेरै संसार मा सक्ती र तागत को को विषय मा विज्ञान ले र बुढापाकाले भन्ने गरेका सब्द फरक भए पनि बुझाई एउटै हो पानी रहने जीव हरु मानिस को स्वास्थ्य को लागि निक्कै लाभदायक नै हुने गरेको छ।
धेरै राम्रो लाग्यो र म येस्ता कृषि उत्पादन गरेको हेर्दा धेरै प्रेरित हुन्छु।
Wow intresting
खसी खसी नै हो, माछा खसीसग तुलना गर्न सक्दैन। 1800 सय प्रति केजिको माछा काम छैन।
अलि महङ्गो छ दिदीकोमा अरु ठाँउमा भन्दा
🙏💯Nice job di👍👌♥️🇳🇵
Fish. ....1800
Khana veg .....375
Room ......1600 tahara ko room. Common toilet. No bathroom.
Beer.........650
And bonus. Remote place and attitude of this lady.
Not recommended at all
अनि हरियालि वातावरण भन्नू भयाे हरियाे वातावरण त नेपाल काे हरेक ठाउमा छ हजुर
Safal trout fish business person. All The Best.
Congratulations good job 🎉🎉🎉❤❤❤❤
Good job
Wow good job didi
good job
बरु ७-८ सय नै परोस् खोलाको लोकल खाईन्छ
Wow🤝🙏
Nice 👍
माछा सम्बन्धि जानकारि लेने भऐ म दिन्छु तालिम अाउनुस दाना अाफै बनाऐर माछा पलन गर्न सकिन्छ 6 बर्ष साउदि माछा फार्म मा काम काे अनुभव छ म सग 🙏
nice x laa
800 रुपैया kg मा दिन्छु हामी जत्ती चहे पनि उपलब्ध गरौंला सम्पर्क गर्नु होला
❤
Lastai mahango vayo hajur
यो धनि माछा रैछ
Ramro cha didi
नमस्कार हजुरलाई मेरो पनि माछा पल्ने बिचार छ र मलाई सोर सल्लाको लागि हजूरको फारम को नम्मर पठाई दानुहो हजरहरू कसरि भुराहरू बेच
नू हुन्छ तो पनी भन्दिनुहोला धन्यबात
Good sister
हामलाई चाहि चाहिएन बरु खोलाको लोक्कल अर्गानिक माछा ६/७ सय मा मज्जाले पाईन्छ त्यो नै उत्तम।तेस्तो विलाशिताको माछा हामीलाई के काम !
सही हो हजुर मेरो मान्याता पनि यही हो यो फर्म को माछा चै सम्झिने पानी छम्किने
पर्गतिको कामना
Yo ta neta bepari lai matra ho hami ta shamjhini matra😅
नमस्ते ,दिदी ,राम्रो ,काम,गरनु,भएको छ,बधाई ,छ,हजुर ,लाई,धादिङ ,कुन,गाउँमा ,परछ,मईति,घर,दिदी,
pr kg 1500 -1800 yo t lastai sasto vyenrw....😆😁 dana ma k sun khwaunu hunx ki kya ho ...yo t lastai vyen rw...
How to reach there?
अलि बढी महँगो भयो
Yo machha metho hunna maile 3,4 palta khaye yo thik chhaina baru rau machha dherai mitho paisa Yesma kharcha nagarnu bes
Kg ko Rs- 1800 vane Ko samjine pani xamkine ho 🦈🐬🦈🐬🐟🐠🐠🐠
एसको दानामा के दिने नेपाल मै पाईन्छ कि बिदेश बाट मगाउने हो प्लिज ?
Kun thau ho
Training pauxa ki paudaina hola
Location kaha xaa sir
यस्तो ले सुख्खको सास फेर्ने होइन झन तनाब मात्र हुन्छ यस्तो महगो बेपारी ले जानेका छ्न कसरी मान्छे फसाउने!
18 000 ट्राउट माछा काे मूल्य धेरै नै बढि हाे उहीँ कुमाल ले अाफ्नाे हाडी अाफै सराहउछ भने जस्तै हाे तर याे मूल्य धेरै नै बढि हाे ऐक किलाे ट्राउट खाने व्यक्ति ले ऐक किलाे खसी काे मासु खानछ
Kathmandu maa dhow dhulo China j p t nabolnu
यो माछा खासै मीठो हुदैन ।महंगो मात्र हो । दाना खुवाएको माछा राम्रो हुदैन ।
पोखराको त्यति ठुलो गण्डकी ट्राउट फर्म जम्मा पाँच करोड को लगानी भनिएको छ भने यो फर्म गण्डकी ट्राउट फर्म भन्दा पनि सानो जस्तो देखिन्छ अनि कसरी चै २०-२२ करोड को हुन्छ हौ हावा मा
Khasai ramro hoina only expensive Matra ho organic ni hoina only Dana ko bharam Matra ho
गरिबले खाने खालको रहेनछ 1800 kg कसरी खानु ?
Macha ko baccha lai khey khana dinu huncha?
हामी जस्तो गरिब को लागी होइन रहिछ यो माछा
यो माछा तेति राम्रो मिठाे हुदैन बरु ठाडाे खाेलामा लेहु खाकाे माछा नै मिठाे हुन्छ
फाल्तु माछा हो यो।
खान नसक्ने मतलब के हो
सब बक्वास हो ट्राउट इरानि 600,700 नेपालि रुपया केजि पाउछ नेपाल सरकार ले यस्तो लाइ अनुगमन गरेर दर रेट अनुगमन गरे राम्रो हुन्थियो कमाउ धन्दामा जस्ले जति रेट राखे नि हुने
माछा धेरै खाको छु नेपालिलाइ मुर्ख नेपाल हर चिज मा मनोपोलि छ!
यस्ता नौटङ्की मङ्गो माछा बन्द गरौं। मजदुरको दिनभरिको कमाईले पनि आधा किलो आउदैन रहेछ गरीब लाई सेक्ने मात्र।
Jpt bolxa yar 😂😂😂😂😂😂 tetro ni tirxa
Daana khuwako maxa ramro hunxa vannaa lai laaj saram xena hai aajha organic ho re😂
Haha