Sajha Sawal । साझा सवाल अङ्क ५२२ बदलिँदो कर्णाली
Vložit
- čas přidán 9. 12. 2017
- कर्णाली उस्तै छ कि फेरिँदैछ ? मोटर चढेर कालीकोट र जुम्ला पुगेर तयार पारिएको साझा सवाल ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com
यति राम्रो प्रोग्राम लाई डिस लाइक गर्नी को हात मा किरा नै परोस
Rimयो हो नि लाइन सारै मान परो बाइ मलाइ त Sunar ii
Rimयो हो नि लाइन सारै मान परो बाइ मलाइ त Sunar neta man naparera hola
कर्णाली अंचल! पुरखों की पुण्य भूमि को सतत नमन!! गढ़वाल से
साझा सवाल मन पराउने जति यता हाजिर हाै💕💕😋💞💕
Shesh Thapa Magar हाेर sahi
Maha Bir chetri हाे।
Shesh Thapa Magar 🖑🖐
🙋🙋
Shesh Thapa Magar
मलाई यो कार्यक्रम सारै नै मन पर्छ ,धेरै-धेरै धन्यबाद छ ,साझा सवालक बिधा चपगाइ दिदीलाई ,
पश्चिमको भाषा संस्कृति कति रमाइलो छ । अझ कति राम्रो ठाउँ ।
मलाई यस्तो कार्यक्रम धेरै मन पर्छ। धेरै धेरै धन्यबाद साझा सवाललाई
Mitrasen waiba tamang मलाइ पनि मन पर्छ
+Purbeli Kanchhi hajur le pani youtub derai hernu hune raixa hii
आहा कति सुन्दर दृश्य कति सुन्दर बोलिहरु साच्चिकै मेरो देश नेपाल सोन्दर्यताको खानी✋
Life is struggle c
साँच्चै नै म विध्या दिदीलाई आफ्नो भित्रि हृदय देखि नै धेरै-धेरै धन्यवाद भन्दछुँ र सोल्यूट पनि।नेपालका धेरै ठाऊँहरू मध्ये जो कर्णाली पनि एक हो र कर्णालीको बारेमा जानकारी गराई दिनु भो।मलाई वास्तवमै भित्रि हृदय देखि नै दु:ख लागेर आयो।कर्णाली बासिका कुरा सुन्दा।आज हामी सबै नेपालका राजनितिक दलका पार्टिहरू एकजुट,एकचित्त,एकमन भई हातेमालो गर्दै हामी सबै नेपाली एक हौँ र हामी सबैको दु:ख,भावना एउटै हो भनि बुझेर अगाडि बढेको भय के पो हुँदैन र यो नेपाल देशमा?सबै थोक .....नेपाल विश्वकै एक विकशित देशहरू मध्ये एक हुन्थ्यो र हामी सबै नेपालीहरूको जिवन शैली सामान्य र सहज बन्दथ्यो र साथै हामी नेपाली हो भनेर गर्वका साथ बाँच्न सक्थ्यौँ।धन्यवाद्!
सर्ब प्रथम साजा टिमलाई धन्देबाद । कर्णाली परिबर्तन गर्न एउटा सिंह चाहियको छ जस्ले केन्द्रमा घचेटरे पर्याप्त बजेट लिन सकोस अनि जडिबुटी प्रोसद केन्द्र र उत्पादनको लागि किसानलाई तालिम दिन सकोस । बिकाशको पुर्बधारको पूरा सकोस .. कर्णालीको जडिबुटीले रामदेव चम्के । *कर्णाली लाई चाइने पुर्बधार जुटाइ दिनु होस चटानमा हिरा फोर्न तयार छन कर्णाली बासी ...
कान्तिपुर टेलिभिजन लाइ बिशेष अनुरोध गर्न चाहन्छु तपाईं हरुको लगानी बाट भए पनि साझा सबाल लाइ निरन्तरता दिनु होला यस्तो कार्यक्रम बाट देशको सान्दर्भिकता देख्न पाइन्छ ।
डाेल्पाकी बिद्यार्थी बहिनीकाे राेदनले मेराे पनि आखा रसायाे
धन्यवाद साझा सवालकाे टिमलाई
शम्सेर कुलुङ राई
संखुवासभा
हाल दाेहा कतारबाट
कर्णालीवासी को कुरा सुन्दा सरकारलाई मानव अधिकार हनन् को केस लाग्नु पर्ने। खाने पानि पनि दिन सकेको छैन राज्य संस्था परिवर्तन को गफ लडाएर बस्छन। यति दुख दिएकी मान्छे ले दुख नै बिर्सी सके। बिचरा सोझा जनता।
Ashish Acharya j
best program !! best episode !! तथ्य उजागर पत्रकारिता ।।
Yo programme sarai ramro lagcha malai tyo vanda pani Biddhya G ko k vannu sabbia style maan parcha i mean uha ko programme jaha jasto manche sanga saral question garne , ani jasto diye pani mitho manera khai dine, yesto Chori janmaune aama bau lai mero heartly sastanga dandawat
कर्णाली का बसिहरु लाई पहिलो मोटत बाटो बिजुली बती को सुबिधा हुन जरुरी छ
Hats off Ram Krishna Budha Thapa...You are so inspiring...
मलाइ अत्ति मन पर्ने साझा सवाल, अनि बिध्या जिउको प्रस्तुती सैली, धेरै दुख कस्टको सामन गर्दै दुखी जनताको आवजलाइ सम्बन्धित ठाउ सम्मन पुराउन सक्नु उहाको ठुलो महान काम को म सधै सलाम गर्द छु
Kati ramro thau wah..Karnali Jumla..from Dhading.now doha
This is by far the best episode. 😎 inspired by the teacher-politician-agriculturist.
Sweetie Chaurasiya ✋✋✌
सडजघज
पछाडि परेको होइन पछाडि पारिएको ,गरिब होइन नजर गरिब हो..एकदम मनपरो orgenal मनका धनि वाह साझा सवालका टिम र बिध्या दिदि लाई विशेष धन्यवाद म नियमित दर्शक पनि हुँ...हाल KSA...
डोलपाली बैइनिको कुराले भावुक बनायो।।
अति राम्रो कार्यक्रम बिध्या दिज्यु।
शासकहरुले राज गरेको र गरी रहेको देश हो यो नेपाल
गरे के हुन्न र धेरै कुरा सिक्न सकिन्छ किसान पार्टी का थापा सग
aaj kal Vidya Chapagai Ji ko sajha sawal ma Ramro kura Ko Uthan Hudai chha. Sajha sawal ko sahee artha lagdai chha . Sajha sawal sabai Ko Hunu parchha. Khali Neta Ko anuhar dekhaune Matra Hoina. Hami Bidesh bata pani Niyali raheka hunchhau.
देश बदल्छु भन्ने हरुले यता पनि एक नजर लगाउन।
कस्मिरकाे स्याउ ल्याउनलाई सरकारले पहल गरने तर करनालिकाे स्याउलाई काठमान्डाै ल्याउन तरिका मिलाउन नसक्ने सरकार नकचराे सरकार
वा!!नेपाल त सच्चिकै सौर्न्दर्य छ नि । तर अाजको जमनामा पनि फोन सुबिधा बाट त्याहाका जनताहरू बन्चित भको सुन्दा साह्रै नरमाईलो लाग्यो।।
सबै भन्दा पहिला साझा सवाल र मेरा ससुरा सासू लाईमेरो 🙏🙏🙏🙏
म चाही कतार बाट हेर्दै छु ….
साउदी बात साझा साबाल का शम्पुर्ण परिवार लाई धन्नेबात
yo episode asadhdai man pryo dd.thank d.💔💔💔💔💔
अति राम्रो कार्यक्रम नेता का अनैतिक कुरा सुन्नु भन्दा त यस्तै कार्यक्रम सुन्नु उचित देखिन्छ
चन्द्रमा मा रकेट पठाउने , मेट्रो रेल , पानी जहाज , घर घर मा ज्ञास को पाइप जोड्ने कुरा गर्ने चोर , गफाडी नेता हरु लाई मनाङ र डोल्पा मा सबै तिर बाटोघाटो , औषधि उपचार , सिक्षा स्वास्थ्य खानेपानी को ब्यबस्था गर
Rit
के भन्नू नेता हरुलाइ म के गर्न सक्छु
Purbeli Kanchhi
नेता थापाको बिचार चै युवाहरूलाई लक्ष्यी छ
कर्नालि को मुहार फेरियोस
जहाँ सोर्गिय अानन्द छ
बि बि सी साजा सवाल संनचालिका बिधा जि र पूरा टिम लाई धेरै धेरै धन्यवाद ल हाल कुबेत बाट
Huge respect to people of karnali .....they r great .....
कुरा सहि भन्नु भाे नेताँज्यु ले
म पनि हेर्दै छु मलेशिया वाट
सबैभन्दा पहिले सरकार वाला हरुको ध्यानाकर्षण कर्णाली अञ्चल तिर जावस ।बरु अनेत्र ठिकै छ।धन्यवाद ।
very refreshing episode!absolutely loved this kind of interaction presentation episode.we expect more like this in near future.
सारै राम्रो लाग्यो दुख पनि लाग्यो ... देश सारै नै ग़रीब छ बा 😭 । हे नया नेता जीहरू सबै मिलेर देश बिकाश गर्नुहोस यस्ता सोझा ग़रीब जनताहरूलाई झुटो आश्वासन नदिनुहोस , १ करोड मा २ वटा ढुंगा फोरीन्छ रे ... पैसा नभए केही गर्न सकिन्न भन्ने हो ? । बाटो को क्रान्ति होस नेपाल मा 👏🏽🇳🇵अब राजनिती पुग्यो जनताहरूलाई !
राम्रो लाग्यो..
I like it this program always watching when get it time
बिध्या दिदिको प्रस्न सोध्ने शैली एकदमै राम्रो छ ।
Lau gharma basiiii basi Karnaliko beautiful thaun herna paiyo!!so thank you soooo much for excellent video ❤️❤️
sajha sawal karyakram le hami nepali lai hamro nepal ko bare ma janne mouka dieko cha...sajha sawal team lai dherei dherei dhanyabad
hamro jumla ramro jumla
दुगम् जिल्ला गाऊ ठाउ गरिब दुखी को घरआगन मा पुगेर दुख-पिडा सुने र सुनाउने मात्र हैन सरकार सामुन्ने यी हजारौ पिडित हरूको प्रस्ताब र माग के- के हुन्त के चाहेका छन्त त्याहाका जनता हरूले यी सबै कुरा लाई समेटेर अघिबडाउनु त्याहाका नेता हरूको काम र कर्तब्य हो .........।
"जय नेपाल"
Namste🙏meri beautiful Bidhya dd
I’m from jumla mugu now I’m in USA. I miss may karnali
यी सुन्दर नदि नाला डाडापाखा अनि प्रकृतीले आत्मसाथ गरेको मेरो यो प्यारो कर्णालीको मुहार चाहिँ कहिले फेरिने ।
my birth-place my pride my karnali my jumla my sinja..
साझा सवालको माध्यम बाट नया नौलो अनि रहस्यमय ठाउँ हरू हेर्न र बुझ्न पाईन्छ । ✋✋✋
Dherai man parxa sajha sawal karyakarm
वाह कति सुन्दर दृश्य धेरै धेरै धन्यवाद विद्या जी god bless you from hk
sajha sawal hernu huny jyoti yeta hazir garam hai
malaini sajha sawal ko show atinai man parx sajha sawal ra rabi Daiko sidha kura janata sang naxutai herxu👏👏👏
कान्तिपुर टेलिभिजन लाइ बिशेष अनुरोध आन्तरिक लगानी बाट भए पनि यस्ता कार्यक्रम लाइ निरन्तरता दिनु ।
Ramailo xa kura haru sabi janako
नेपाल मजदुर किसान पार्टीका उपाध्यक्ष तपाई महान हुनुहुन्छ ,,,।।।।
अति महत्त्वपुण कार्यकृम
निस्चल मन हरु ।
हाम्रो तनहुँको व्यास नगरपालिका ३८ करोड यहाँ जम्मा १७ करोड ? कसरी गर्ने त बिकाश निर्माण ?
yo sajha sawal ki presenter ko prastuti Ati nai ramro chha. Nepal ko Jatiya pahichan, rahansahan, bhautic sampada ra sundartako drishya ani bikash ko sambhavanalai dekhaidinu bhaeko ma uhalai samman gardachhu. wish best regards to you keep it continually. Thanks.
amazing and inspirational program
धेरै राम्रो विचार
मेरो दोस्रो कायक्रम साझा सवाल हो धेरै राम्रो कायक्रम छ
रामकृष्ण ज्यू को जस्तै ब्यबहारीक बिचार सबै नेताहरुमा हुनु आवश्यक देखिन्छ ।।
hamro chapagai didilai man mutu dekhinai dhannewad,asto batonai navako thauma gayera karyakram prasaran garidinuvayeko lagi,,
So nice prg
ramro lagyo
मुटु दुख्यो डोल्पाकी बैनिको कुरा ।सुनेरा 😐😐😐यी भातमारा नेताहरूले सुनदैन्नके हो यो सब ,, की बोल्ने बेलामा मात्रै यो गर्छु त्यो गर्छु ,,, नेपाललाई बानाउना सके त केहुन्ना नेपालमा सबथोक छ तर बनाउने सरकार हुनुपरो।।।
Vdo ko volume sano xa ali full sound banayara upload gare ramro hunthyo ki????
Nepal.. Is Mother Land of my Ancestors.. I feel for Farmers..
Where are you now ?
Ramailo lagyo program herda.
Really, such beautiful Nepal
Jay Nepal.
साउदी बाट हेर्दै
Dherai ramro xa sajha sawal malai dherai ramrolakxa ysatai bighat thauka diressey herna pauda khusi layo feri aru kunai jilla ko dirissey herna apchxya garda xu sis
Thailand bata herdai xu
Aaja aapnai thauko herna pauda dherai khusi xu sajha sawal yekdam ramro xa
Timro boli jhan aati sundar xa sajha sawali ki dedi
कार्यक्रम राम्रो छ।
Its good to know that karnali is finally progressing..
This the best episode of the Saja sawal.
Hello mam i m big fan of ur. I hv a request cn u pls find out a place called Sri kadka in Baglung district. My father came in india when he was young n got married herein india . Now he passed way, I never been in nepal before even i don't know any one there, pls share me if u been there in srikhadka
My surname is Bhudathoki Magar.
Pls guys help me if someone knows this place.
Namaskar
Dubai bat herni yeta hajir how.
कोरिया बाट हेर्ने जतिले यता हाजिर गरम त 🙋🙋🙋
nice
Nice program
god jop didi👍👍👍👍
साच्चै मलाई पनि डोल्पाको दिदिको कुराले मन छोयो .......
जनताको प्रतिनिधि र जनता आफै लाग्नुपर्छ बिकास सम्भब छ, आफ्नो गाउँ आफै बनाउ अनुसार नेपालको हरेक जग्गामा थोरै भएपनी बजेट पुग्छ,त्यस बजेट बाट आफ्नो गाउँ आफै कसरी बनाउनुपर्छ सबै जिल्ला ले अर्घाखाँची बाट सिक्दा हुन्छ।
Really our country is so beautiful & nice honest people!
धेरै सुन्दर ठाउँ नेता को बुद्धि पलाय त सोर्ग हो नि नि हाम्रो ठाउ
Very nice program.awareness is first step towards development.thanks for covering such a significant issue in a very nice and beautiful way.great work n thumbs up to hostess and entire team.from New York but Mann ta mero Nepali ho.
आह कस्तो राम्रो कर्णाली ।
Kati ramro thau & nice
जे होस हेर्नमा मजा आकै हो
I like your videos they all r inspiring and educational specially Bidya DIDI am your big fan ... you r very strong women ..... and at last plz plz plz..! Make more and more videos like this @ sajha savaal ... love it......
Sis ko kura sunda darai man parxa sis tapai ko bichar darai ramro xa
Sarae ramro lagyo proggrammae