भाइरल चियावालिको नयाँ ब्यबसाय अब चिया सँगै खाजा अनि कपडा पनि viral chiyawali sristi tamang exclusive
Vložit
- čas přidán 4. 01. 2024
- मोडल बन्ने चाहनाले यी सुन्दरीलाई यस्तो सम्म, घर छोडेर हिँडेपछी सेकुरिटी गार्ड देखि दोहोरी साँझ सम्म
• मोडल बन्ने चाहनाले यी ...
*********************************************
हाम्रो च्यानलको सबै भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है
कृपया यस youtube channel लाई subscribe गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
*********************************************
Note:- यदि तपाईं अनि तपाइको वरिपरि कसैसङ्ग कुनै अनौठो कला तथा प्रतिभा छन भने हामिलाई सम्झनुहोला । हामी तपाईंको कला अनि प्रतिभा लाई सबै दर्शक समक्ष पुराउने माध्यम बन्नेछौं ।।
gmail:- bhadragoltv99@gmail.com
contact:- 9818806238
*********************************************
यस Channel का कुनै पनि video हरु download तथा cupy गरि अन्य channel मा upload गरेको पहिएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिनेछ ।
Using of this video on others channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
#starmedianepal
great 🎉येत्तिको हिम्मत गर्नु पर्छ।salute चेलि🎉
कति हिम्मतवाली बहिनी संमान छ तपाईंलाई🙏😘😘🌺
कति हिम्मतवाली बहिनीलाई पनि सम्मान छ तपाईलाई ।
यी चिया वाली नानी कति छिटो छिटो बोल्नु भएको होलान् सुन्द पनि कति हासो लाग्छ भनेको मुस्कान पनि दामी छ❤❤❤
कति राम्रि हिम्मत उवालि सारै राम्राे काम् राम्राे साेच् सबै मैला ले यसरी साेच् गराै बिहे मात्र ठुलाे कुराे हैन अाफु कसरी खुसि भैन्छ तेसरि बसाै छाेरि मान्छे यक्लै ले केई गर्न सकिँदैन भनिन्छ तर उवा sis लाई हेरम❤️धन्ने बाद्🙏
हिम्मत वली बैनी ... बहुत राम्रो धेरै धेरै शुभकामना .
लु, पहिले चियावालि & अहिले केा रेाति वालि लाई बधाई & प्रर्गति केा शुभकामना गड बेलेस इउ
धेरै धेरै बधाई छ महिला भनेको एस्तै हिम्त वाला हुनु पर्छ म हाल साउदि अरब देखि हेर्दै छु ल
लौ बधाई छ बैनिलाइ
धेरै राम्रो, आफ्नो देश मा केहि गर्न को लागी धेरै राम्रो, राम्रो, सुरक्षित र खुशी छ जीवन को जोखिम मा र परदेश मा दादागिरी र दुर्व्यवहार र दुखी जीवन को सामना गर्नु भन्दा, यति धेरै समस्या र धन र जीवन हानिको जोखिम, भाषा जान्न र वरिपरि राम्रा मान्छेहरू छैनन्। त्यसैले कृपया सधैं आफ्नै देशमा काम गर्नुहोस् र खुशी र समर्थन गर्नुहोस्, धेरै धेरै धन्यवाद 🙏🙏 Very good, doing someting in your own country is so good, nice , safe and happy rather than risking life and facing bully and abuse and miserable life in foreign country, So many problems and risk of loss of money and life, nit knowing language and not having good people around. so please always work in own country and be happy and supported, thank you so much🙏🙏
बिगतमा जेसुकै भएपनि अबको बाँकी जिन्दगी खुसी मै बितोस भन्न चाहन्छु सफलताको शुभकामना छ है प्यारी अब चाँही आफुलाई सम्हाल्नु होला किनकी जति खेर चाइको थियो त्यो बेलात पाएन भने अबत झन् आफु बलियो भयो जे हुन्छ राम्रो कै लागि हुन्छ
चिया वालिको बोली राम्रो हासो पनि तेस्तै मिठो मुन्छे मनि राम्री नै हुन्❤️❤️
❤❤सलुट छ नारी
साहसी महिला लाई सलाम गर्छु
Honi धेरै साहसी 🤣🤣 दुइटा पोइ बनाइ सकिछ 🤣
😂
@@JhapanepalJhapanepal-cd9dyto the 😅world 🌍😅😅
😊😊😊😊😊😊😊😊😅😅😅😅😅 😅
बैनिले एकदमै राम्रो कुरा गर्नु भयो। सिङ्गल महिला लाइ मात्र थाहा हुन्छ कि एक्लो जिवन कस्तो हुन्छ भनेर। अरुको बुडाबुडि संगै हिडेको देख्दा उहाँ लाइ पनि ईक्क्षा पलाउनु स्वाभाविकै हो । असल सिङ्गल पुरुष पाएमा बिहे गर्दा राम्रो।
DDko voice katti mitho ❤❤
Salute to you!!!
Keep it up your great work!!!
चिया वाली नानी लाई शुभकामना छ । तर काम नपायका पत्रुकार ! नानाथरी का प्रश्न किन ? काम छैन महासय पत्रुकार जि को !
दुख गरेर खानबस्न छोडेर पत्रुकारे/युतुबे बेकामे !
Thank you bhini salam chha you are Great very good job & very good points bhini keep going well done God bless you 🙌😍❤️👍🙏
I salute you vaini ❤
सलाम गर्नु पर्छ यस्ता नारिलाई
सहि कुरा हो यो
Excellent good luck
नाना को हसाइ ठिक लागो जय होस
Kati ramro!
Chiya wali himmat wali nuwakote cheli❤❤❤❤❤❤❤❤❤❤❤❤best of luck
So good work and smile habbit keep it up
बधाइ अनि शुभकामना
Aha kati ramro kaam garnu vako baini weldone 🙏
Dherai ramro kam garirahanu bhako raixa. Yestai mehanat gardai januhola🙏😍
साहसिक महिला !बिचार बोली सोचाई पनि राम्रो !सलाम छ
तपाई एक उदारन् नारी हुनुहुन्छ तपाईं लाई शुभकामना❤❤❤🎉🎉🎉
good job hajur be strong 💪💪💪💪💪💪💪💪
कसरी कन्टेक गर्ने त याे संग सर plz help me
हिम्मत बहयेकी महिला तपाइलाइ सम्मान छ ।
गुड राम्रो काम
wa kasto himmat ani soch bha ko mahila bhagwannle pakka sath dene xan na aatinu bahini din pakka aauni xan hajur ko
Good belens to you and take care B R love you so much I'm wondering from Delhi India
weldone sis keep it up ❣️ 🙏
Wowgreat job
Well done didi❤👍👍👍
सहि कुरा हाे
Very good mehaneti nani lai salam xa
मैले भने को मान्नुस् CZcams channel खोल्नुहोस Vlog बनाउनुस्🎉
Good job
यो युटुबे पत्रकारले काम पाएन , चिया बेच्ने,मकै बेच्ने ,ठेलामा सब्जि बेच्ने कसैलाई छाडेन यसले ।बचनलाई त कुनै न कुनै काम गर्नुपर्छ सबैले,यसमा यिनीहरूले कुनै ठुलो काम गरेर नेपाल को नाम संसार भरि चिनाउने काम गरे जस्तो लाग्दैन मलाई। 🤣🤣
KTM आएपछि रोटी खान आउनुपर्छ भुतपुर्व चियावालीको पसलमा ❤❤
Roti?
Congratulations well done
good work didi
God bless you
Yeti ramri ani mehaneti xin tara life partner ramro milena😢😢😢 god bless you 🙏 be strong ❤❤❤ future ma ramro jibansathi milos har har mahadev 🙏
❤❤❤❤kari ramro kam ❤
Congratulations we'll done sis
Congratulations we'll done
यो चिया वाली को त अहिले जुनी नै फेरी सकेको रहेछ। युट्यूब ले भाइरल गरेर यो चिया वाली को दिन चर्यानै बदलि दियो। पहिला कस्तो थियो, अहिले त नक्कली नै भइ सकेको रहेछ। यीनी को त केटा हरु पनि प्रशस्त होलानी।
Chiya pasal Kun location ma ho ?
👍👍👍👍👍
The inspiration beautiful 🤩 lady
lovely 🎉🎉
Nice video hjr🎉
सलाम छ चिया ओली बहिनी 🙏🙏❤️
कति राम्रो गर्नुभएछ।
Good job sis
Wow so cool 🎉
मन्छे को एउटा कर्म हो बिचारा पैला सडक मा चिया बोकेर पनि इयाहा सम्मक आउनु भनेको राम्रो हो दुखले नै सिकाउछ हर कुरा कल्यन होस ✋✋✋✋
After long time interview
Very good so lovely
Mehenati dd ❤❤
beautiful
Ur genius
Any one knows where is the location?
I will gonna go get it 🎉❤
कस्तो राम्री के यो बैनी
Very strong girl
Chaya wali ko kati ramro soj xa hai yati hjur bihe Garne soj baya mo sat dinxu hjur Lai
Lagend lady salute
Location kaha ho yo chiwali ko ma nasta khanu janxu 😊
❤
kun thauho hotel
❤❤❤❤
Strong girl 😊😊
❤❤❤
Nice breads
Nice
Ur queen 👑👑👑👑👑👑 girls😊😊
👍👍👍👍👍💗💗💗💗💗
Beautiful lady 🎉🎉🎉
Viral ❤❤❤❤chiya wali ❤❤❤❤❤❤
❤❤❤❤❤❤
chiyawali long time no see
Good blas u
❤❤❤❤❤
Best of louck sister ❤
Good luck
धनेबाद साहसि नारिलाइ❤❤
कति हिम्त र शाहासी हुनुहुन्छ है हजुर त
ज्याबा मुला नानाला व्यापार, लास्साे नाना🙏
good
मान्छे हसिलो पनि राम्री पनि बोली पनि मिथो ज्यान पनि तेति कै बनेको छ
Nine
सलाम छ बहिनी । रोटी बनाउदै सिगान चाहिँ हातले अलिक पुछ्नु भएन है ।